बालेनलाई प्रधानमन्त्रीको कटाक्ष - केही गरौं भन्ने आगोलाई समाजमा आगो लगाउँछु भन्नेबाट बचाउनू | KP Oli

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Subscribe now! Enjoy and stay connected with us!!
    #nepalkhabar #sambidhandiwas #kpsharmaoli
    ...........................................................................................
    ☛ News Portal: www.nepalkhabar.com
    ☛ Twitter: / nepalkhabar
    ☛ Facebook: / nepalkhabar
    ☛ Instagram: / nepalkhabar.official
    ☛ Viber: shorturl.at/dnDI0
    ☛ Tiktok: / www.nepalkhabar.com
    ☛ For Advertisement: advertising@nepalkhabar.com

Комментарии • 233

  • @santoshdangi1904
    @santoshdangi1904 11 часов назад +24

    भ्रष्टाचारि, दुराचारि, दलाल काे राष्ट्रिय नाईके।

  • @Sujan-j3f
    @Sujan-j3f 11 часов назад +35

    के पि चाेर देश छाेड्

    • @krissuwal333
      @krissuwal333 6 часов назад

      तेरो बौ

    • @Rampalvlogs.05
      @Rampalvlogs.05 30 минут назад

      ​@@krissuwal333Tero bau ra mom tauko cut garxu hera aba

  • @Jantakoaawaj2024
    @Jantakoaawaj2024 11 часов назад +13

    कस्तो संविधान? ठगहरु को लागि मात्रै हो जनता को लागि केहि छैन।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 11 часов назад +11

    बाेले देखि सबै१००% झुटै झुटकाे खेती,गफाडीकाे गफ,बाेले जति सबै पुगेकाे भय अाज याे देश रामराज्य हुनेथियाे।रावणकाे शासनमा दुखैदुख मात्र।

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 9 часов назад +5

    जनताको लागि बनेको होइन तिमीहरू भ्रष्टाचारीको लागि बनेको हो।

  • @ashokthapa7555
    @ashokthapa7555 11 часов назад +30

    बोलेका मध्ये एउटा मात्र पनि कार्य गर्न आजसम्म हजुरले कतै पहल गरेको त न देख्न, न सुन्न पाईयाछ प्रधानमन्त्री ज्यु, यस्तै फटाह गफ गर्नाको परिणाम त हो आजको जनआक्रोश।

    • @krissuwal333
      @krissuwal333 6 часов назад

      अन्धोले केहि देख्दैन मित्र

    • @ReshamSharma-v8w
      @ReshamSharma-v8w 3 часа назад

      ​@@krissuwal333dekhna Lai ta giribandu tea stete clear hunu paro ni ani Rabiko dabal nagrita dekhiyo sun kanda bhutani saranarthi kanda lalita niwas kanda...dekhiyana 😂😂nepalpa pani Jahaj nai chhaina pani jahajko karyalaya raixa 😂😂😂lajmardo

  • @smithl942
    @smithl942 11 часов назад +9

    धारा उपधार बदलि बदलि लुटन र कुर्सीमा घुमाई घुमाई अाफ्नो स्वर्थ पुण र नेपाली लुटन र पिडित बनाउनदै भ्रष्ट े देश डुबाएको दिन कालो दिन🏴🇳🇵🙏

  • @gyanindrakatwal6391
    @gyanindrakatwal6391 11 часов назад +7

    अझै भ्रष्टाचार बढाएर लाछाै भन्ने शब्द छुटाे त्यो थपाै संविधान दिबशकाे उपलक्ष्यमा

  • @mayarai3565
    @mayarai3565 11 часов назад +27

    भ्रष्ट चोर उखाने नक्काली भासण कस्ले पत्ताउने आफनै कार्यकर्ताले मात्रै ताली हो

  • @gyanindrakatwal6391
    @gyanindrakatwal6391 11 часов назад +8

    टुडिखेल त खालि छ कस्लाइ सुनाएको

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 11 часов назад +4

    एकसय तेहिस भाषा र एकसय छबीस भाषा बाेल्ने नागरीक हरूकाे काग्रेस,कम्युनिस्ट हरूले जुकाले खुनचुसे झै चुसेर गरिव बनायाै,अाफु र अाफ्ना लाई मात्र हराै,जनतालाई गरिवमाथी सर्वहारा बनायाै।

  • @BechanThakur-zk1ee
    @BechanThakur-zk1ee 9 часов назад +2

    विदेस पथाउने ,सुन्कान्द,अपहरन र बाल्सोशन दिवस हो kpoli

  • @prempariyar9420
    @prempariyar9420 8 часов назад +3

    भोलि देखि 1 बर्स सम्म बचेर र मिलेर लुट्न पर्छ भनेर मनाएको दिन हो चोर नेताहरूले हामी गरिब जन्ताको लागि होइन यो समिधान केवल चोर नेताको लागि हो

  • @purnakhadka8422
    @purnakhadka8422 9 часов назад +2

    आफ्नो स्वार्थपुर्णका लागि ल्याएको र बनाएको संविधान रहेछ । खोइ देश र जनताको लागि कहिले र कस्तो संविधान बनाउने प्र.म.ज्यु ?

  • @HariSah-py2nj
    @HariSah-py2nj 10 часов назад +2

    तानाशाही सरकारको प्रधानमन्त्रीको भाषण फटाहा कुरा हो

  • @amarbaniya3331
    @amarbaniya3331 9 часов назад +1

    अन्तिम माैका जनताले सम्झिने गरि काम गर्नुस ।
    मंहगाे सश्बिधान पढनु भयाे ।

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 10 часов назад +2

    यो सम्बिधान देस द्रोही र भ्रष्टाचारको पालक हरु लाई मतै हो

  • @kanchharambhuju2091
    @kanchharambhuju2091 10 часов назад +2

    मैले गरेको सम्भोधन कस्तो भयो भनेर कमेन्ट हेर्नु होला।

  • @krishnagadal5873
    @krishnagadal5873 10 часов назад +1

    सीमित नेता हरु काे लागि विशेष दिन होला हामी दुःखी गरीब सर्वसाधारण जनता काे लागि कदापि हैन

  • @kedartimlsina
    @kedartimlsina 11 часов назад +3

    काम कुराे यकातिर कुम्लाे बाेकाे ढिमितिर 😂वलि जि

  • @Sinurjoda02
    @Sinurjoda02 9 часов назад +2

    Now 124 language &142 castes

  • @yamkafle3383
    @yamkafle3383 10 часов назад +2

    भन्य बेलामा नेपाली युवाले राेजकारि पाअ‍ोस,श्रमिकले सीप अनुसार ज्याला पावस,भनेर पुकार गर्ने हाे कि केही गरेर देखाउने हाे।

  • @devikc8183
    @devikc8183 10 часов назад +1

    भ्रष्टाचारलाई प्रोत्साहन गरिनेछ निमुखा लाई जेल कोचिने

  • @user-ge3ye6bz3w
    @user-ge3ye6bz3w 11 часов назад +2

    ठग काे भाषण अनेकाैउ काम माफिया भ्रष्टचार बचाउने काम गर्ने बालेन , कुलमान जस्ता अनेकाैउ ईमान्दार लाई लखेट्ने ।

  • @umeshshah2919
    @umeshshah2919 11 часов назад +1

    औठा छाप को झोल मोल मा नपरौ युवाहरु। यस्ता भ्रस्टाचार का कुल देवता हरु बाट बचौ।

  • @krishnagadal5873
    @krishnagadal5873 10 часов назад +1

    सरकार ले जे गर्दा पनि चुप लागेर बस्दा अनुशासित विरोध गर्दा अराजक यो कस्तो लोकतन्त्र हो ।।।

  • @gitabhandari934
    @gitabhandari934 10 часов назад +1

    याे सम्बिधान क
    कालाे सम्बिधान हाे अाेलि देउवा हरुकाे सम्मिधान हाे जनताकाे सम्बिधान हाेईन फटाहा चाेर

  • @nilkanthasubedi1059
    @nilkanthasubedi1059 11 часов назад +1

    यो संविधान जनता ले जनताका निम्ति बनाएको संविधान होइन कि नेताले नेताका निम्ति बनेको संविधान हो।जनता ले जनता का निम्ति बनाएका हुन्थे भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को ब्यवस्था गरि संविधान बनाउथे।यस्तै आदि आदि।

  • @punanepal3696
    @punanepal3696 10 часов назад +1

    नेपालमा 142 जाति र 124 भाषा हाे। यतिपनि थाहै रहेन छ कठै मराे देशकाे प्रधानमन्त्री ।सेनाकाे ब्यारेक भित्र दिबस मनाउनो प्रने अबस्था आयाे।

  • @JogKathayat
    @JogKathayat 11 часов назад +1

    यो मुलुकका लागि मुल जन्मेको अराष्टिय तत्व।

  • @tilakdangi5108
    @tilakdangi5108 11 часов назад +1

    Kp oli most corrupted and corruption saver

  • @shreeramthapa6885
    @shreeramthapa6885 10 часов назад +1

    कानुन, समबिधान , नियमकाे पालना नगरि जथाभाबि बाेलदै र गरदै हिडने यसता नालायक सरकारले के समबिधान दिवश मजाउने ।लाजसरम छैन।

  • @ganeshsharma9969
    @ganeshsharma9969 10 часов назад +1

    सँबिधान जन्ताकाेलागि बनेकाे हाेईन तिमिहरु जस्ताकाे लागि बनेकाेहाे जन्तलाई लुटेर खान काेलाई मुठ्ठिभर भरस्टाचारिहरुकाेलागि बनायकाे यउटा कागजकाे खाेस्टाे मात्रै हाे

  • @krishnagadal5873
    @krishnagadal5873 10 часов назад +1

    युवा हरु रोजगारी काे लागि देश छोड्न विवश छन् त भन्नु भयो त्यो विवश कसले बनाएको हो एकचोटी मनन गर्ने हो की।।

  • @indrarajbhatt2222
    @indrarajbhatt2222 11 часов назад +1

    तलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु

  • @Tlmagar749
    @Tlmagar749 10 часов назад +1

    संविधान दिवस की बाँदर दिवस बाँदर दिवस भन्दा सुहाउला

  • @bahadurkevi6884
    @bahadurkevi6884 9 часов назад +1

    We not trust you KP Oli 😅😅😅😂😂

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 11 часов назад +1

    रास्ट्रघाती चाेर सरकार मुर्दावाद,

  • @prithvibudhathoki
    @prithvibudhathoki 9 часов назад +1

    यहि संविधानको विपरित मैले बिगतमा 2 पटक संसद विघटनको लागि सिफारिस गरेको हु । त्यसैले म यो संविधान बिरोधी एक कुख्यात प्रतिगमनकारी भ्रष्ट उखाने डाँका हु ।

  • @shreeram8873
    @shreeram8873 10 часов назад +1

    यिनिहरु कसैले पनि देश बिकास गर्न सक्दैनन आजसम्म के कति बिकास गरे यिनिहरुले?यिनिहरुको काम साम्सद हलमा बाजाबाज गर्ने जनता बाट उठाईएका कर बाट तलब भत्ता खाने,भ्रष्टाचार गर्ने अनि आफू र आफ्ना नजिककालाई रमाउने बनाउने।

  • @subarnabasnet6193
    @subarnabasnet6193 11 часов назад +1

    गफ र भासण ले मात्र देश बन्दैन

  • @RukThapa-ug8yg
    @RukThapa-ug8yg 11 часов назад +1

    सुरक्षा घेरा भित्र कुकुर घुम्दै गरेको देखिन्छ के हो दृश्य ।

  • @ramkandel7671
    @ramkandel7671 11 часов назад +1

    तपाईहरूलाई भ्रष्टाचार गर्न,लुट्न,देश बेच्न अधीकारको रूपमा लियर सबै प्रदेश स्थानिय तह र केन्द्रमा ब्रम्ह लुट गर्ने तपाईहरूलाई अभिकार सम्पन्न गरायको हुँदा जय सम्बिधान।

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 10 часов назад +1

    याे सम्विधान इ नेता यउटै खाडल मा पुर्ने दिन आउदै छ

  • @bishnukoirala1890
    @bishnukoirala1890 10 часов назад +1

    दिदी बैनि दाजुभाईकाे उपस्थिति देखाउनु पराे क्यामेरा मेन ज्यू

  • @himnathadhikari
    @himnathadhikari 11 часов назад +1

    जनणताककोत हईन नेताको होला जस्तो लाग्य

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 11 часов назад +1

    के जनताले भ्रष्टचार गर्न गरिब जनता लुट्न बनायको संबिधान हो र यांहा त यस्तै भयेको छ त के प्रधानमन्त्री जियु ले देख्नु भएको छैन नदेखेको भय कालो चस्मा लगायर होइन सेतो चसमाऊलगाउनुहोस

  • @subhash7408
    @subhash7408 9 часов назад +1

    जनताले साथ दिन छौडेछन बा लाई 😂

  • @rajanshrestha9021
    @rajanshrestha9021 10 часов назад +1

    भ्रष्त डिमागले लुतको डिणलाइ राष्त दिवसको डिण मानेनै भयो नी--

  • @RoadxTire
    @RoadxTire 11 часов назад +1

    हाहाहा टक्कामा देश चलेको कुनै ईतिहास छैन

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 10 часов назад +1

    याे सम्विधान ट्वयलेट पेपर बनाउन पनि काम छैन

  • @padamkandel8168
    @padamkandel8168 9 часов назад +1

    आजकाे दिन जन्ताकाे नभै नेता काे दिन

  • @suransen5221
    @suransen5221 9 часов назад +1

    केपि जे बोले पनि हुनि जनता बोल्न नपाउनु

  • @user-yr1iv4ki4d
    @user-yr1iv4ki4d 10 часов назад +1

    बैलगाडा चढेर अमेरिका पुगिएछ त !कमिसन खाएर रोजगारी बढछ र ? गफ लगाएर हुन्छ ?

  • @ThapaYanBahadur
    @ThapaYanBahadur 10 часов назад +1

    ओलि बा कत्ती पनि लाज नमनीकन कति मजाले बोलेको नि कति चाेटि भयाे मन्त्री बनेको सबै नेपाली दाजु भाइ दिदिबहिनी बिदेसिनु परेको तपाईं हरु जस्तै भ्रष्टाचारिको कारण ले हो

  • @bishnukoirala1890
    @bishnukoirala1890 10 часов назад +1

    क्यामेरा मेन ज्यू, यसाे जनमास पनि फाेकस गर्नु न हौ

  • @krissuwal333
    @krissuwal333 6 часов назад +1

    केपी ❤❤❤❤❤

  • @narayanyadav1674
    @narayanyadav1674 11 часов назад +1

    भाष्णका लागि भाष्ण मात्र

  • @khemrajkc1303
    @khemrajkc1303 8 часов назад +1

    भ्रष्ट शासक हरु मुर्दाबाद

  • @santoshjaiswalgaur9955
    @santoshjaiswalgaur9955 7 часов назад

    यो गठबन्धन जनताको लागि बनेको होईन ठग हरु बाच्न र बचाउन को लागि यो ठगबन्धन बनेको हो नागरिक को स्वतन्त्रा होइन दलको स्वतन्त्रा को लागि यो संविधान बनेको छ। संविधान मिच्नेलाई दल हरु लाई नै संविधान दिवसको शुभकामना छ।

  • @लोकुश्रेष्ठ
    @लोकुश्रेष्ठ 9 часов назад +1

    बाले शाहा हाइ हाइ

  • @user-vq4vp4jf5v
    @user-vq4vp4jf5v 10 часов назад +1

    केपि मुर्दा बात

  • @datarampaudel9135
    @datarampaudel9135 10 часов назад +1

    Black day

  • @jbbohara5831
    @jbbohara5831 11 часов назад +1

    गाईजात्रा चलिराछ देशमा

  • @김성민-d2x
    @김성민-d2x 10 часов назад +1

    ऐ पागल कस्ल त्यो लखेको पधेर सुनाउदैछस ।आ जसम्म तेरोमुख्ले बोलेको एउतामात्रै काम भएको देखाउन सक्छस?

  • @DESIREINSTANTCHAI
    @DESIREINSTANTCHAI 12 часов назад +2

    Tw kp daka janta haru ko lado kha jatha

  • @nabarajshrestha1000
    @nabarajshrestha1000 9 часов назад +1

    A k 47 le udaunu parni

  • @Shyambdkarki
    @Shyambdkarki 9 часов назад +1

    शत प्रतिशत झुठो बोल्नेको भाषण सुनी समय खेर नफालौ दाजु भाइ ।

  • @GjhaujaHjks
    @GjhaujaHjks 11 часов назад

    तिम्रो लागि मत्त्रै रहिक्ष सम्मि धन

  • @RoadxTire
    @RoadxTire 11 часов назад +1

    कति झुटको खेति गर्छौ हो हुतिहारा हो

  • @nurbusherpa2325
    @nurbusherpa2325 9 часов назад +1

    Balen saha 👍🇳🇵

  • @B.NYadav-i2s
    @B.NYadav-i2s 11 часов назад +1

    Sambidhan jalaune din ho aaj oli ba

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 6 часов назад

    भव्यरुपले ,सबैले मनाउन लाई यो संविधानले जनतालाई के दिएको छ

  • @roshanshah651
    @roshanshah651 11 часов назад

    Damned

  • @sureshmaharjan8481
    @sureshmaharjan8481 9 часов назад +1

    Bhastachari naike pm lai hami bahiskar garau

  • @suryagautam188
    @suryagautam188 11 часов назад +1

    Aaja Sambidhan Diwasa ko dina bata Fasibada suru . Bayelagada chadhera America 🇺🇸 pugana Aaja ko dina le 9 barsa agadi nai pratibandhata jahera garexa .

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 11 часов назад +1

    Oli ko bakham fuse gaf matra ho.

  • @KisarKisar-n5s
    @KisarKisar-n5s 11 часов назад +1

    ORALO LAGE KO HARIN KO CHAL VO🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @dronatimalsina4833
    @dronatimalsina4833 9 часов назад +1

    Vutani sarnarthi Pani manab adhikar hola timi haru ko

  • @dronatimalsina4833
    @dronatimalsina4833 9 часов назад +1

    Taskar haru rexan tudikhel ma

  • @ramsharanbk7930
    @ramsharanbk7930 11 часов назад +1

    Nakai vasan kp oli ko

  • @diveshsahagal8748
    @diveshsahagal8748 8 часов назад

    नेपालीहरुको लागि सबिधान आको छैन ओलि जि
    आयो त केवल तिमिहरुलाई र तिम्रो हनुमानलाई

  • @matrikaale2570
    @matrikaale2570 11 часов назад +4

    मनाईस तेरो संविधान दिवस उखाने बुढा

  • @yaduuprety8762
    @yaduuprety8762 9 часов назад +1

    Chor ra vrasta neta ko vagne den suru vayo hajur,vukai dherai vo.

  • @RakeshBhatta-q1k
    @RakeshBhatta-q1k 9 часов назад +1

    😂 joker le केवल हसाउछ

  • @nepali2081-n5z
    @nepali2081-n5z 10 часов назад +1

    आफुले मारिस भन

  • @Nepal-don9
    @Nepal-don9 6 часов назад

    इ भस्टचारि र तस्करि जनताका खरितेे बिदेसिका कु कु र हरुलाइ माननिय भन्नु पर्ने होइननि सबै बिदेसिका कु कु र नै त रहेछन्नि कति भुकेका ।😅😅😅😅❤

  • @simlashrestha7510
    @simlashrestha7510 9 часов назад +1

    everybody know why?

  • @NiteshGagudel
    @NiteshGagudel 7 часов назад

    Im with balen always

  • @ashasubbath5901
    @ashasubbath5901 10 часов назад

    हर्ष छैन तिमि जस्तो तानाशाही प्रधानमन्त्री भएको देशमा सबै जनता रोई रहेकोे छ ! तिमी प्रधानमन्त्रीको ज्यादती देखेर वाक्क लागिसकेको छ !तिमिले बोलेको सुनेर कान थुन्ने धेरै जनताहरु छन् ! 😢😢

  • @SuryaBk-c2e
    @SuryaBk-c2e 6 часов назад

    मन्त्री ज्यु तपाइ अब अराम लियेको राम्रो २/४वर्षा बच्नु हुन्छा होला नया युवा हरुलाइ कम गर्ना दिनुस

  • @ljs333
    @ljs333 8 часов назад +1

    Thag lutera

  • @B.NYadav-i2s
    @B.NYadav-i2s 11 часов назад +1

    oli ba bhasan jati vaye pani sambidhan matarai neta ko lagi ho kasai ko bhabana samete ko chhaina

  • @tikarai255
    @tikarai255 11 часов назад +1

    kp ko dd Ra Daju Haru Pani Harsha Ullash Xan Ho?

  • @pradipkunwar1004
    @pradipkunwar1004 11 часов назад +1

    Janata Lai yo shambidhan manya xaina..Nepal ka sena police le pani yo kura bujosh..aafno vumi bechikhane..mahakali..kulangar harulai kahile samma salut hanxau

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck 10 часов назад +1

    😡😡😡😡😡😡😡

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 8 часов назад

    कसैले विश्वास गर्दैनन् ,
    छोडी देउ।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 11 часов назад +1

    Vrasta vusiya baaje

  • @BasudevGhimire-q7b
    @BasudevGhimire-q7b 11 часов назад

    के पी को काम छैन देश छोडी भागे हुन्छ

  • @rochettri9431
    @rochettri9431 11 часов назад +1

    Timi haru jati pataka sambhidhana samsodhana gare Pani kehi hunewala chhaina, jaba samma timi haru aaphai sudhridainau.