गायक गायिकाले विषय वस्तुको गहिराइमा डुवेर त्यही फिलमा गीत गाउनु नै वास्तविक लोक दोहोरी हो।पात्र श्रीमान श्रीमतीको र बिछोडको यो आक्रोस सबैमा यस्तै हुन्छ बास्तविक समाजको यथार्थलाइ समेट्नु भको छ दुवैजनालाइ सफलताको शुभकामना।🎉🎉🎉🎉
नमस्कार म सिताराम परियार जानी नजानी समाजमा भयको बिकृतीहरुको बारेमा कसम रानी ठकुरी जि लाई यउटा पात्रो बनायर यक अर्काको ठेट भाषामा गायका छौ कति दाजुभाइ दिदीबहिनी को चित्त नबुझेको होला यो गीतमा त्यति समाजमा असरै पारेको जस्तो त लाग्दैन हुन त मलाइ नराम्रो भन्दा झन आत्मा बल बड्छ सबैलाइ धेरै माया र सम्मान छ बिशेष इन्द्रेणी होल टिम र युबराज चौलागाइ सर लाई जय इन्द्रेणी
राजु परियार पछिको राजा हो सिताराम शोर पानि तेतिकैई राम्रो छ टुक्का पनि ठिक छ कशम रानित झन रानि भन्दा पनि फरक नपरला जेरिसत गाउने त हो तर जेरिको सोर छैन दोरिमा त टुक्का भन्दा नि शोर चाहिन्छ तर एतिको 🇳🇵 छैन जेरिको♥️♥️♥️🇳🇵
आहा कति राम्रो समाज को यथार्थ चित्रण गरिएको गीत रहेछ अहीलेको यूवा पीढी लाई यस्तै समस्या परेको छ भाग 2को पर्तीक्षा मा छौ उच्च सफलता को शूभकामना सहीत ❤❤❤❤❤❤बीदा हून्छू नमस्ते
आज समकै खतरनाक झटारो गायक शिताराम ज्युको बधाई छ सीता राम ज्यू अहिलेका आईमाई हरु १ सयमा ६५ % मैलाता तापाईले दिएको झटारो भित्र पड्छंन फेरी पनी बधाई दुई जना गायक गायिका लाई ♥️🌷♥️🌹♥️🌹♥️🌷मजा आयो दोहोरी सुन्न
गित र गितको भावले त गाउघरकै यथार्थ उजागर गरेको त छ तर ,,,,,! माया, प्रेम र मनमुटुको भावना लाई सुक्ष्म रुपमा उजागर गर्ने पुरानो परम्पराको दोहोरी । अचेल फोहोरी हुँदै गाको देख्दा भने मन कुँडिँएर आउँछ । अचेल । दोहोरी पनि फोहोरी हुँदै गा छ ।🙏🙏
हो एस्तो पो होत दोहोरी wow😮😮 सारै रमाईलो भयो सबै ले हेर्दिनु होला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला है ❤❤ बधाई छ सिताराम दादा अनि कसम रानी दि ज्यु❤❤❤
ABC इन्देणी कृष्ण सर सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिताराम सर कसम ठकुरी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
सिताराम परियार सर र प्यारी कसम रानी ठकुरी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
सिताराम परियार एक लाइभ र स्टुडियो दुबैमा प्रतिभावान गायक हो तर सायद लाइभ दोहोरीमा कार्टेलिङ्ग चलाएका बोक्रे र भाइरल कलाकारको कारणले होला लाइभ दोहोरीतिर कमै देखिनुहुन्छ ।
गायक गायिकाले विषय वस्तुको गहिराइमा डुवेर त्यही फिलमा गीत गाउनु नै वास्तविक लोक दोहोरी हो।पात्र श्रीमान श्रीमतीको र बिछोडको यो आक्रोस सबैमा यस्तै हुन्छ बास्तविक समाजको यथार्थलाइ समेट्नु भको छ दुवैजनालाइ सफलताको शुभकामना।🎉🎉🎉🎉
नमस्कार म सिताराम परियार जानी नजानी समाजमा भयको बिकृतीहरुको बारेमा कसम रानी ठकुरी जि लाई यउटा पात्रो बनायर यक अर्काको ठेट भाषामा गायका छौ कति दाजुभाइ दिदीबहिनी को चित्त नबुझेको होला यो गीतमा त्यति समाजमा असरै पारेको जस्तो त लाग्दैन हुन त मलाइ नराम्रो भन्दा झन आत्मा बल बड्छ सबैलाइ धेरै माया र सम्मान छ बिशेष इन्द्रेणी होल टिम र युबराज चौलागाइ सर लाई जय इन्द्रेणी
समाजको यथार्थलाई गितमा ल्याउनु भएको छ हजुर लगाएत गायिका दुबै जनालाई सम्मान छ।
Dherai ramro
Nice song
ramro x hajur sarai man parx hajur ko ang
आहा कति मीठो गित स्वरका धनी सिताराम भाइ अनि कसम रानी बैहिनी शुभ कामनाछ
सिताराम दाइ दोहोरीको राजा हो राजु परियार पछिको शब्दमा आहा अथार्थ बादी गायक कसम र हजुरको जोडी कहिले नछुटोस
सिताराम परिवारका कुक्का लास्टै मन पछ है दामि भाइरल हुन्छ याे दाेहाेरी❤❤❤
राजु परियार पछिको राजा हो सिताराम शोर पानि तेतिकैई राम्रो छ टुक्का पनि ठिक छ कशम रानित झन रानि भन्दा पनि फरक नपरला जेरिसत गाउने त हो तर जेरिको सोर छैन दोरिमा त टुक्का भन्दा नि शोर चाहिन्छ तर एतिको 🇳🇵 छैन जेरिको♥️♥️♥️🇳🇵
झकास मिठो रमाईलो दोहोरी कसम रानी ठकुरी पनि कम छैन दोहोरीमा दुबै जनाको दम्दार प्रस्तुति।
बबाल दोहोरी सीताराम सर अनि कसमरानी बधाई छ बधाई यसरी नै अगाडि लम्की जानु❤❤❤❤
यस्तो पोहोत दोहोरि भनेको त सारै राम्रो प्रस्तुति कलकार भनेको त गाईका सारै राम्रो शीत गाउनि वाउ❤️❤️❤️❤️❤️
आहा कति राम्रो समाज को यथार्थ चित्रण गरिएको गीत रहेछ अहीलेको यूवा पीढी लाई यस्तै समस्या परेको छ भाग 2को पर्तीक्षा मा छौ उच्च सफलता को शूभकामना सहीत ❤❤❤❤❤❤बीदा हून्छू नमस्ते
फेेेेेेलिरहेकाे बिकृति अनुसारकाे गित मिलायर गाउदा अचम्म लाग्याे यस्ता गितहरु फेरि सुन्न पाइयाेस कसमरानि बहिनि र सिताराम सरलाइ धन्यबाद
भाई सिताराम परियार लाइ र बैनी कसम रानी ठकुरीलाई आगामि साङ्गीतिक यात्राको शूभकामना
त्यति हेपेर त नभनेको भए पनि हुने हो सितारामले
आहा कति मिठो दोहोरी समाजमा घटेका घटना हरुलाई समेटिएको यो दोहोरी साच्चै रमाईलो लाग्यो ❤❤
आज समकै खतरनाक झटारो गायक शिताराम ज्युको बधाई छ सीता राम ज्यू अहिलेका आईमाई हरु १ सयमा ६५ % मैलाता तापाईले दिएको झटारो भित्र पड्छंन फेरी पनी बधाई दुई जना गायक गायिका लाई ♥️🌷♥️🌹♥️🌹♥️🌷मजा आयो दोहोरी सुन्न
आगो आगो ।।।
भाग 2 पनि आउनु पर्यो हजुर्🌷🌹🙏
जय इन्द्रेणी कसम ठकुरी को बहिनी हुन रानी ठकुरी 🎉🎉❤❤❤🎉🎉
Kasam rani ko fan vaye ma 😊😊boli vachan ni mitho 😊😊😊
गित र गितको भावले त गाउघरकै यथार्थ उजागर गरेको त छ तर ,,,,,!
माया, प्रेम र मनमुटुको भावना लाई सुक्ष्म रुपमा उजागर गर्ने पुरानो परम्पराको दोहोरी । अचेल फोहोरी हुँदै गाको देख्दा भने मन कुँडिँएर आउँछ ।
अचेल । दोहोरी पनि फोहोरी हुँदै गा छ ।🙏🙏
खत्रा दोहोरी यार दिल खुस हुवा भाग २ पनि हेर्न पाउ रोचक अनि घोच्क गजब दोहोरी अझै प्रगति शुभकामना धन्यवाद
हिडेको छस् यो छाती चिरेर नबोल पापी यसरी गिरेर।वा सालिन शैलीमा भव्य प्रस्तुति।
सीताराम काे आज सम्मको वेस्ट दोहोरी धेरै मन पर्यो भाग 2 पनि लिएर आउन पर्यो
यो दोहोरी ले अहिले हो समाज मा भएको याथार्थ लाई समेटेर गाउनु भएको मा सम्मान छ सिताराम भाइ कसम बैनी र होल टिम लाइ❤❤❤
मलाइत गाउँ घर को घटना जस्तो।लागेओ तर अतिनै राम्रो सुभ कामना दुबै लाओ🌲🌷🌹💐
धेरै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई सफलता काे सुभकामना
सामाजिक यथार्थमा आधारित अत्यन्तै कर्णप्रिय सानदार दोहोरी लाग्यो ।
धेरै राम्रो छ गीत दुवै जना गायक गायिका तथा होल टीम लाई शुभकामना
गरीब बनाइस सुक्को धन जोडीनस \डाइबर पुलिस आर्मी कोई छोडीनस वावो सीताराम दाजु
Wow badhai xa dear kasam rani thakuri and daju sitaram pariyar dubai janalai ❤❤❤❤❤
हो एस्तो पो होत दोहोरी wow😮😮 सारै रमाईलो भयो सबै ले हेर्दिनु होला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला है ❤❤ बधाई छ सिताराम दादा अनि कसम रानी दि ज्यु❤❤❤
समय सान्दर्भिक अर्गानिक दोहोरी हो बुझ्नीलाइ नबुझ्नेलाइ नराम्रो लाग्न सक्छ सिताराम दाइ कसम दिदी सम्मान छ
ABC इन्देणी कृष्ण सर सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिताराम सर कसम ठकुरी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
साह्रै खरो टुक्काहरु।केही बोलिन बस्,भन्न मन लाग्यो वा!सलाम छ कलाकार द्वयलाई।
शुभ बिहानी इन्द्रेणी
अति उत्कृस्ट 🙏🌹🤩❤️
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आगो , भाग -2 पनि आउनु पर्छ ।❤️
Yo jodi ko matrai dohori hern man lagxa malai ta aaj voli eutai dohori dohorai dohorai herxu mata yo jodi ko dohori♥️
थाहा पाए दुनियाँस रमाकाे
फिर्ता गर्दे खाडिमा कमाकाे अाहा क्या दम छ शब्दमा सिताराम सर । अनि कसम मिस पनि कम त हाेईनन् हई बब्बाल छ । enjoy गरिरछु म त
Kati samaya sandharbik dohori gaunu hunx sitaram ji aha hajurko dohori khoji khoji herne garxu
धेरै राम्राे सिताराम र रानी ठकुरि लाई धन्नबाद 🙏🙏🙏🙏♥️🌹👌👌
खतरा दोहोरी धन्देबादछ दुबै जनालाई ❤
गजब रमाईलो भयो दोहोरि अल्लि छोटो भयो
dherai ko jiban sangha milne katha bastuma achha dohori sunna payo dubailai samman ani safaltko shubhakamana....
दामि छ नि हुजुर दाई ❤❤❤🎉🎉
खतरा छ त गाठे दोहरी गीत जय इन्द्रेणी
शब्द अलि असजिलाे खालकाे भयाेफ तत र मम समाजमा पचाउन गाह्राे छ 😋😋😋😋😋😋
अस्लिल फोहोरी भन्दा धेरै माथि छ सम्म्मान योग्य छन्, टुक्काहरु।यथार्थमा घटनाहरुको प्रकृति अनुसार हुन्छन्,शब्द चयन।
मिठास र दमदार दोहोरी दुवै जनालाई सरस्वती माताको आशिर्वाद रहिरहोस्
सीतारामजि अलिकति सेन्तेरम धाेकेर आकाे हाकि जस्ताेछ🤔🤔🤔🤔🤔🤔🤔
पर्देसी को कथा मा आधारित छ सारै मन छोयो
❤❤
Lastai damdar prastuti duwai tarfabata sarai maZa aayo❤❤
सिताराम लाई मान्नु पर्छ ❤❤❤
आर्मी पुलिस सारै
दामी टुक्का
Super ❤❤❤ sitaram pariyar ❤❤❤
वास्तविक समय अनुसार को गीत❤❤❤❤
सिताराम परियार सर र प्यारी कसम रानी ठकुरी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
इन्द्रेणी ले पनि आज चाहिँ ठमेल बाट लियर आयछ गायका 😀😀😀😀😀
बबाल दोहोरी ❤❤
आजभोलि को वास्तविक घटनाक्रम रहित लोकदोहरि दुबई जना गायक गाईकि लाई धन्यवाद
Sitaram daju ra kasam rani ko jodi khatara x kada dohori
कडा भन्दा मधुर मधुर गीत नै सुन्न र हेर्न रुचि लाग्दो रहेछ।
यो नै दोहोरी गित मोेलिकता हो❤
सिताराम परियार एक लाइभ र स्टुडियो दुबैमा प्रतिभावान गायक हो तर सायद लाइभ दोहोरीमा कार्टेलिङ्ग चलाएका बोक्रे र भाइरल कलाकारको कारणले होला लाइभ दोहोरीतिर कमै देखिनुहुन्छ ।
2 path pls❤❤❤❤
यो गाएक गाइका जोडि लाइ सारै सुवाउछ
Nice
धेरै राम्रो शब्द हरु गित बबाल धेरै सुभकामना
❤❤❤❤❤❤❤Jay indreni ❤❤❤❤❤❤❤
बबाल दोहरी🙏
धेरै राम्रो ❤❤
आज यो गित सुन्दा र हेर्दा सार्है मिठो र राम्रो लाग्यो।
हाल खाडी बाट
Bisayabastu ati ramro uthaunu vayaxa sarai ramro
भाग 2 पनि छिटो ल्याउन पर्यो❤❤❤❤❤❤❤❤❤❤
अलि सब्दहरु सब्यभासामा गाउनुस हजुर?योचि अलि सुवायन सीता राम सर
Kada dohori
Darsak haruko man jitnte sabda kada budai jana ❤
राम्रो छ ❤❤❤
सुनेउ
दुबै मिली इन्द्रेणी झर्याछ सिताराम लाई पर्नु पिर पर्याछ चल्यो बतास ......।
कत्तिको जिबनमा मेल खाको गित हो के यो राम्रो छ ❤❤❤❤
Sita Ram + Kasam Baini Haruka AttiUtkrisht DOHORI ..Dunu Kalakar Prati DHANYEBAD..!
Jay indereni
ramro lageyo 👏👏👏👏👏
मुला दुनियँ जे सुकै भनोस तर यो भाइ पनी राजु परियार को कारण ठाँउ मा आ छैन यो नेपाल मा सब कुरा मा राजनिती छ मु
❤❤❤❤❤❤
Amazing indreni program
ढिलो आयो कडा आयो
Very impressive song from both. Wel done
गीत दामि छ हजुकलायौ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂
धेरै धेरै बधाई छ
सुपर गित ❤❤❤।
Hoen sitaram vai babal xtw oo❤❤❤❤
Wow damii xa dohori❤
Kada ❤❤❤
सितारामकाे कडाझटाराे
Good evening everyone
Jaya indreni
Dami xa
Ni ce
उत्कृष्ट प्रस्तुति 🙏🙏सिताराम दाइ
❤
wow super nice song dubai janako❤🎉🎉❤❤❤