दाङका अग्रज नारायणप्रसाद शर्मासँगको अन्तरङ्ग संवाद !Tikaram Yatri | कुरा_सुन्नु_पाकको |
HTML-код
- Опубликовано: 8 сен 2024
- #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: नारायणप्रसाद शर्मा- अग्रज पत्रकार
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger & Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
हामी दङ्गाली एबम् समग्र नेपालको अभिभावक ज्यू मा हार्दिक नमन एबम टिका ज्यूलाई बिशेष धन्यबाद धेरै नै ज्ञान वर्धक कुरा
सिक्ने अवसर मिल्यो।
गुरुदेव को कुराले झन्डै ६० बर्ष अगाडिको मेरो बुवाले भन्नु भयको कुरायाद आयो बुवाले भन्नुभाको कुरा हामीले नराम्रो, कर्मको फल यहाँ पनि भोग्नू पर्छ देब डन्द पनि भोग्नु पर्छ रे !! 🪷🙏
"मुख्य कुरा आफूभित्रको अन्तश्चेतना जागृत हुनुपर्छ र त्यो चेतना बीजरूपमा सबैभित्र छ ।"
आहा ! ज्ञान, ध्यान र जीवनका अनेकौँ अनुभूतिहरूबाट नि:सृत अद्भुत एवम् अनमोल सारतत्त्व !
तपाईँको प्रज्वलित प्रज्ञालाई प्रणाम !
भवतु सब्ब मङ्गलम् ! 🌺🙏
गुरूबुवा को कुरा सुनेर अत्यंत ख़ुशी लाग्यो 💐🙏💐
सारै राम्रो कुरा आयो मजा आयो सुन्नु
राम्रो कुरा 🙏♥️ नेपालगन्ज बाट हेर्दैछु।
नारायण ॲकलको जोश र उर्जा अझै पनि उस्तै !
नमन छ ❤
पैसाको अबमुल्य हाेइन हाेला हिजोको पैसाकाे मूल्य बढी थियो सर
हाम्रा राप्ती क्षेत्रका मूर्धन्य व्यक्तित्व।❤🎉
रामरो कुरा छ कुरा सुननु पाकाको परबत बाट
नारायण गुरूकाे कुरा बुझ्न सुन्न र उहाकाे याेगदान बुझ्न छाेटाे अन्तरबार्ताले भयाईदैन हाेला,
हजुरबुबाकाे कुरा सहि छ उहिले सामान सस्तो पैसा महगाे तर अहिले पैसा सस्तो सामान महगो समय अनुसार परिवर्तन 🙏🙏
बर्दगी भन्नु भएछ बर्गदी हो @tikaramyatri जी
हाम्रो दंगालिको सान नारायण गुरु
great
सुनी रहु लाग्यो
❤❤❤
From Dang 🙏🙏🙏 Salute Narayan Guru ❤️
Tika ram sir naman kehi sunnne ra bujnae mauka paieyo
जयहोस् 💐🙏
सुन्नै पर्ने नारायण गुरुको बिचार
नमन गुरु
Narayan guru ko kura suna paiyo khusi lago ❤
Ba nikai kada hunuhudo rahe xa hajur ko bichar sarai ramro lago
Sabai vedio heyriyo damiiiiii
98 बर्ष को मान्छे नि दाङ मा हुनुहुन्छ सर
🙏🏻🙏🏻🙏🏻💐
Dang bata ❤
बर्दगी होइन, बर्गद्दी भन्नू पर्ने।
कुरा सुन्नु पाकाको
❤❤❤❤❤🎉🎉🎉🎉
Atyanta urjashil guru ji !
Wow narayan guru ❤❤
Nice
🙏🙏👍️
border chai banda nai garnu percha.. jainepal
Dr. Abhi subedi lai bolaunu na sir. अँध्यारो पट्टी ।
Kura sunnu budako agho tapnuu mudako
Tapai chinejaneko matra pachi lagnu hudo rahecha mero sasurabuwa 100 barsako hunuhuncha aajai pani wahama utikai gosa gagar cha mahile pahila Pani Anuradha garisakekochu
❤❤