Takshashila: प्रचण्डलाई दशा लाग्यो, रवि जेल पर्न सक्छन् ! || Prakash Giri || Chitra Bahadur KC

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 57

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 2 месяца назад +5

    सब भन्दा पहिले 7 वटै प्रदेश खारेज हुनुपर्छ चित्र बहादुर जि का कुरा सबै ठीक छ

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 месяца назад +3

    याे परदेश त १००%खारिज गरनु परछ जागाै जागाै नेपाली जनता सडक अाउ परदेश खारिज गरनै परछ भनने नाराका साथमा।

  • @prabindhakhwa
    @prabindhakhwa Месяц назад +3

    "माओवादी पार्टीलाई अहिले नेपालमा समाप्ति गर्नुपर्छ।"

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Месяц назад +1

    शिद्दान्त त दुई ठुला पार्टी सरकारमा जाने त होइन तर ३२ सिटले लतारे पछि २ ठुला पार्टी मिल्नुको बिकल्प अरु रहेन ।

  • @dineshjaisi8607
    @dineshjaisi8607 Месяц назад

    प्रदेश खारेज गर्नुपर्छ यहाँ गणतन्त्र धर्मनिपेछ्य यथावत हुनुपर्छ स्थानीय तहमा पुणाधिकार सम्पन्न बनाउनु पर्छ ।

  • @milanniure4713
    @milanniure4713 Месяц назад +1

    उहालाई तेइ पैसा हालेर तेइ काङ्ग्रेसले जिताइदियको हो?तेसो भय?🤔तेइ काङ्ग्रेस को भोटले जितेर कुन नैतिक्ताले साम्सद मान्नु हुन्छ एहाले?🤔🤔

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Месяц назад

    होइन ! सरकारले रोजगारीको ब्यवस्थापन गर्न नसके पछि युवाहरु यहि मारकाट गरेर बस्ने कि बिदेश जाने ?

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 месяца назад +2

    कांग्रेसलाई "शेर" र एमालेलाई "खड्ग"ले स्वाहा पारिरहेका छन्। पहिले यी पार्टी कस्ता थिए र अहिले कस्ता भए!

  • @ishworineupane4296
    @ishworineupane4296 2 месяца назад +1

    नेपालबाट एम सिंगे गैडा र एक सिटे जनमोर्चा दुबै लोप हुँदै छन

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns Месяц назад +1

    पुषपलाललाइ गद्दार मान्ने गिरिजा प्युठान जादा ढुंगा पल्टाएर मार्न खाेज्ने तर अहिले ओलिलाइ प्रतिगामी मान्ने र कांग्रेसलाइ अग्रगामी मानेर गठजाेर गर्ने याे दल र यी बुढा माउबादीकाे जनयु्द्ध गरे जस्तै हाे।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад

    100%🙏

  • @kalapanithapa5598
    @kalapanithapa5598 2 месяца назад

    याे प्रदेश भर्खर खारेज गराैं ।

  • @greennepal8101
    @greennepal8101 2 месяца назад

    कुर्सी भने पछी उमेरपनि तन्नेरी नै होइरहदो रहेछ नेताहरुको,।सिमित नेताले चाहेमा राजनीति को आग्लो एता उता सरिहने रहेछ।

  • @ramsapkota8220
    @ramsapkota8220 2 месяца назад +1

    Jay hos

  • @dilliramgiri524
    @dilliramgiri524 2 месяца назад +1

    jo jo media bolxau kunaina kunai rupma kasaiko danapani khako hunxa hola tyasaila partakxiya nirbachit karya kari parmukh ko kura hudaina.?

  • @Mankodeuta246
    @Mankodeuta246 2 месяца назад

    सद्दे कुरा गर्नु भो माननिय बाजे हजुर।

  • @basantadarlami561
    @basantadarlami561 2 месяца назад

    बाम नेताले यो जति कुरा बोले तर धेरै ढिलो बोले र सबै नेताले कुरा चाहि मिठा काम चाहि उही.. .धिक्कार्नु सिवाय अरू केहि छैन

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v 2 месяца назад

    Don't let people down

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 2 месяца назад

    इनी चित्र बहादुर केसी बुवा देश र राष्ट्र प्रति अत्यन्तै इमान भयेका हुन्। तर क्षक्का पञ्जा गर्ने हरू कै, बाहुल्यता छ। इनी र नारायण मान् बिजुक्छें, जस्ता मुल कार्यकारी देशले पाएको भये जनता को र देशको लागी बहस र विकाश हुन्थियो। नेपाली जनता काे विश्वास ईमान्दार प्रती छैन् इनै फटाहा हरू प्रती मात्र भयेको ले आज मूलुक बर्वाद भयाे। नारायण मान् र इनी चित्र बहादुर केसी बुवा रहुञ्जेल हो। त्यसपछी झन् कहाली लाग्दो समय आउँने देखिन्छ। मुलुकमा। 🌺💐🙏🙏🙄🙄🙄🤔🤔🤔

  • @rijal5405
    @rijal5405 2 месяца назад +1

    प्रचण्डले कु गरे भने के होला नेपालमा शेरेर ओली जेलमा हामी नेपाली जनता धेरै खुसी हुने थियौँ।

    • @padamkunwar6742
      @padamkunwar6742 Месяц назад

      क्यान्टोनमेन्ट को अरबौं घोटाला गर्ने प्रचन्ड आफै हुन के यस्तो मान्छे ले कु गर्छ भनेर पत्याउनु हुन्छ

  • @tamangsantosh6147
    @tamangsantosh6147 2 месяца назад +2

    Rabi ko name leana vani mediya ko views jandaina tesaile rabi ko namelenai parni mediya ma

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 месяца назад

    यिनु बाजेकाे कुरा र सिधाान्त सहि हाे तर नेपाली जनताले सहि लाई पतेउदैन ।नेपाल सबै झाेले रभेडा मात्रै छन।

  • @tejendraacharya6736
    @tejendraacharya6736 2 месяца назад

    यस्तो सादा र राष्ट्रभक्त नेता आखिर एक्लो हुनुपरेको छ विडम्बना"तर इन्डोपश्चिमा दलालहरुको हालिमुहाली छ।

  • @universalinstitute5089
    @universalinstitute5089 Месяц назад

    गधा लाई धोएर गाई बनाउन सकिएला,
    तर यो चित्रेलाई मान्छे बनाउन सकिदैन,हैन २०४६ देखि २०८१ सम्म (३४) बर्ष सासन गरेर देशलाई यस्तो अवस्थामा पुर्‍याउने तिमीहरुनै हो।

  • @kirankumarshahi133
    @kirankumarshahi133 Месяц назад

    constitution amendment hoina aba 3rd movement hunx

  • @mohandulal5484
    @mohandulal5484 2 месяца назад

    Rip

  • @SapanaaRawat
    @SapanaaRawat Месяц назад

    प्रचण्ड अब बाघ बनेर आउछ्नआउने चुनाव मा

  • @amritbhandari9142
    @amritbhandari9142 2 месяца назад

    Parchanda le bhanya sahi raxa Rajnaitik parchanda kai waripari ghumya xa neta / media sabai kina Royaka?? Aba oli Deuba le jadu garxan ani hallera khanxau Nepali le!!

  • @PuspNepal-no8ei
    @PuspNepal-no8ei 2 месяца назад

    राष्ट्रियवादि चरित्रको मान्छे नेपाल मा छैनन

  • @sajgautam
    @sajgautam 2 месяца назад

    चित्र बा का कुरा मजाका हुन्छन, सहि बोल्छन

    • @daminivaidya1163
      @daminivaidya1163 Месяц назад

      Kehi nagarerz jindagi matrae bolera sidhdhyaayekz hun ni.

  • @ActiveCnnKhus
    @ActiveCnnKhus Месяц назад

    prachande daka hatyara lai congress ra emale namilda kheri khub machiyo ra congress ra emale lai milna nadin lai kahile balkot kahile budhanilkanth khub dhaudai pm bandai garyo ati vaya paxi congress emale le patak patak dhoka bat wakka vayar congress emale mile paxi balla pahile lat haneka sana dal ko pau parna lageko xa tar uniharu le ramro sanga chineka xan daka lai so lat hanxan sabaile 100%

  • @bodharajghimire3085
    @bodharajghimire3085 Месяц назад

    thuli le sarkar chalaune vanda 32 lae sadhai jiu jiu garnu parne?ki kangres ki emale le sarkar chalauna ta vanera satisal vayera uvvinu paryo ni ta neta ji.sanghiyata ko birodh garne ani esai vitra khel kheli rakheka xouni.

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky Месяц назад

    प्रचन्ड भन्दा पनी ई बुढा लाई पिर भयो प्रचन्ड को पद गयको मा

  • @daminivaidya1163
    @daminivaidya1163 2 месяца назад +1

    Hyaa.... yasto bekaami maanhhelae ke lyaaydko hola.

  • @susannesherpa472
    @susannesherpa472 2 месяца назад

    तपाईहरु सरकार शक्तिमा हुँदा पदीय दुरुपयोग/फोहोर गर्दै मनपरी गर्ने आम मतदाता र पार्टीको झोले कार्यकर्ता ढाक छोप गर्दै जय जयकार गर्नु पर्ने धिकार होस् उपलब्धीहिन तर्क गर्नु के तुक रहयो?

    • @dineshjaisi8607
      @dineshjaisi8607 Месяц назад

      पदिय दुरुपयोग भनेर रा.ज.मो लाई भन्दा आफ्ना मान्छे भर्ती गरेको छ कि भ्रष्टाचार गरेको छ कि के आधारमा भन्नुभएको हो कृपया ???

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 2 месяца назад

    बुढो को बुध्धी , चीन भारत ले आफ्नै पैसाले बिकास गरेको हो?? किन बिदेशी कम्पनी ल्याए त??? तिमीहरूले भनेको दर्शन नै डर देखाउने अनि फाइदा लिने??

  • @kajikarki4137
    @kajikarki4137 2 месяца назад

    Yesta chitre fitre lai out sarkar bata

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Месяц назад

    यो बुढोको बोली त के अनुहार पनि हेर्न मन छैन चिक्ने स्वार्थी बुढोलाई काँग्रेस एमालेले आउ भनेन त्यसको रिस साले बुढो गालामा एक पोन्ज हान्नु पर्ने

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 2 месяца назад

    सुखि केपी ओली,सम्मिरिद्दि ओलीको झोलेहरु भैतहाल्योनी।

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 2 месяца назад

    जनमोर्चा का अध्यक्ष हजुर चित्र वहादुर के,सी ज्यु हजुरको आयु नै प्रचन्ड ले अहिले यहाँ हुनु हुन्छ तर हजुरको विचार राम्रो हो तर हजुर को विचार को सङ्ग मिल्छ त्यो कुनै यथार्थ वुझियन त्यसैले वरु हजुरको विचार राजा भय ठिक हुन्छ यो देशमा हो कि?

    • @dineshjaisi8607
      @dineshjaisi8607 Месяц назад

      गलत, राजावादिहरुले हिन्दुराज्य र राजा ल्याउन खोजेका छन् यो गलत हो भनेर रा.ज.मो ले भनिरहेको छ त स्पस्ट छ त

  • @devrimal9877
    @devrimal9877 2 месяца назад

    Rajsastha chahin6

  • @user-vx4qu5rq4t
    @user-vx4qu5rq4t Месяц назад

    Mao badi ko pachi lagera andolan garna khohi jadinanan

  • @saugatkatuwal1833
    @saugatkatuwal1833 Месяц назад

    दलाललाई के हेर्नू हौ

  • @SapanaaRawat
    @SapanaaRawat Месяц назад

    अहिले ओलि ले आर्जु लाई परास्ट्र बनाको ठिक बुढो

  • @madhukhanal4866
    @madhukhanal4866 2 месяца назад

    कमेन्ट आयन त

  • @BiswasTamang-ce7ut
    @BiswasTamang-ce7ut 2 месяца назад

    Thula kura dherai nagarau tapai pani aaru party ko vote le jitera aayako ho

  • @narendrapandey8055
    @narendrapandey8055 2 месяца назад

    Yesta muji news

  • @manojlama2055
    @manojlama2055 Месяц назад

    Duo date expired vako buda le, Rabi ko matra Nagarikta dekhxa, Kailash Sirohia, Bechan Jha,, Bihari ra Marwadi ko Nagarikta chahi Kahile dekhena. MOTIBINDU BUDA