Bhunti II भुन्टी II Episode-17II Asha Khadka II Sukumaya II july 27, 2020
HTML-код
- Опубликовано: 15 сен 2024
- Special Thanks : Risaani Maaf Family
Cast : Sarada Giri, Aasha Khadka,laxmi shrestha Begam Nepali, Rita Siwakoti, Bhagawati Khadkaa, Kamal B.c.,Anumati Nepali,Rosan Gaire Sobha Bhandari, Manahar Bhandari, Nakul Bhatrai, Sirjana Pande, Bhuwan K Pokhrel,Esmarika Lamaa, Kancha Rai, Ritu Lamaa
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
Bhunti balchhi sanga colabration vid banaunuparyo.
Waiting long time thankyou deju japan bata herdai chu
Hi
Kanxi pani banaununa na
Nice
1 देखि 17 सम्म भुन्ती सिरियल नछुताइ हेर्ने दर्शक यता हाजिर 🙏🙏🙏
म मेरो च्यानल पनि सस्क्राईप गरिदिनुन ल
✋✋
मैले पनि नछुटाई हेर्ने गरेकी छु। म भुन्टीको फ्यान हु
Me too
✋✋
भुन्टी सहर जानू हुदैन भनेर यता आएर भुन्टिलाइ 1000 लाइक पुराउ है सबै जनाले 🙏
गरिवले सम्पतिको लोभमा फसिनु हुन्न भने शिक्षा जावोस ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@dhirajsunar9338 aaunu hajur hamro tira pni
ruclips.net/video/vm3GNUz3yLI/видео.html
Thik Thik
सहि हो जानू हुदैन
GOOD V UNTI
आसा दिदी को यो अभिनय ले सारै मन छुन्छ र सारै राम्रो कथा बस्तु समेटिएको छ यहाँ बधाइ छ सम्पुर्ण युनिट लाई
looking beautiful all👌
P
बर्षौ देखि को दुख नदेख्ने एक जोर नया लुगा लाको कति छिटो देख्ने धेरै मन छुने लाइन
भुन्टि दिदिकाे फे्यान कति जना हुनुहुन्छ यता हाजिर
Mohh✋✋
✋️✋️
Mo pani ho hai
Moh
Ma
भुन्टी भाग 1देखी 17 सम्म नछुटाएर हेरे सारै मन पर्यो अब चाही 18 को प्रतिक्षामा छु
ऊहएु
bhunti 1 dekhi vag 17 samma naxutai herne le like thokumta👍👍👍👍👍❤️❤️❤️
Same here😊
Mee🤭
Mee
Me
@@________________1630 same here
भुन्ती को लुगा फेरियको मा को को खुसी हुनुहुन्छ यता हजिर गर्नुस है
Me 😁😁😁
Me 😊
moh poni sarai khusi xu
Me
@@rupachetry6002 ppl
भुन्टी १ भाग देखि १७ सम्म नछुटाई हेर्ने जति यता
Moh pani xu haii
Ma
Ma pani xa
Maile pani sabai hereko xu la
ma ni xu
भुन्टी कति राम्रो अभिनय गर्न जानेको तिम्रो अभिनय हेर्दा गाउँ घर को याद झल झली आउँछ
वास्तविक कथा बस्तुलाई समेटेर बनाईएकाे याे सिरियल असाध्यै राम्रो छ मन छाेयाे ।।।
भुटिभग
호ㅓㅗㄹ려료료료
कति राम्रो छ के याे भुन्टि सिरियल अझै राम्रो हुदै जावस है👍️👍️👍️
सारै मारमिक भुन्टि सिरियल अझै राम्रो हुदैजावस
मैलेलपनि नछुटाई हेरेकि छु
साच्चै राम्रो x यस्तो
होस सबैको मन र budhi
Vnti ddko को जस्तो हुन्छ
होस
हाइ
Hmro गाउँ घरको जस्तो लग्यो
यो vuntई dd को अभिनय अति राम्रो c
@@anjilarai5750 vejdgscame
🎉😊🎉
भुन्टी सिरियल् सारै मन् पर्छ 🙌🙌
तर्!!! अईले सम्मकै मन् नपरेको भाग् 16 👈कुदैकुदैसकिया थियो!!😇आश छ,👉भाग 17👈 राम्रो हुनेछ!🙌🙌🙌🙌🙌🙌
mzzskkxjxjjxxbeddhhxxkkwwjxxj,,nn
Sahi ho
म जस्तै एक भाग देखि नछुटाइ हेर्ने अनि भुन्टी टेलिसृन्ख्ला मन पराउनेले यता हाजिर गर्नुस ल ...साथै यो नाटक एकदम प्रेरणादायी र संदेशमुलक छ , सबै कलाकारहरुमा हार्दिक नमन्🙏🙏
चितवन देखी म ..
Me
Yata Pani xu hai hjr
From you soon and time
कस्तो दामी हरियाली 💕💕🙏🙏🙏👌👌👌🙏♥️♥️♥️♥️♥️♥️💯💔💞👎👌👌👌हो हो 👌💕♥️👎♥️💕♥️💕💕सही कुरा गर्नु भो आफ्नो गाउँ भने को चाहिँ आफैनोई हो नी 💕💕💕💕👌👎♥️👌👌👌👌
भुन्टि नछुटाएए हेर्नू हुने जति यता आउनुस है
Mani ho haii paul da😘😘
Nice paul dada
Me
Ma pani xu
ℳ𝒶 𝓍𝓊 𝒽𝒶𝒾
भाग 18 को प्रतीक्षामा को को हुनुहुन्छ
यता हाजिर hum की
Vnee लाग्यो मलाई
All फ्रेन्ड्स
All brothers एण्ड
सिस्टरस,
मलाई यो भूंटी नानी को अभिनय सरै मन पर्छ। Lots of love bhuntiii 😘♥️♥️🥰
भुन्टी हेरिसक्दा कान्छि पनि हेर्न मन लाग्ने जति यता हाजिर हुम्त
yo thakuri ko xoro kasari king vayo
भुनटिनेपालीसयल
Wait garda garda balla herna payiyo new episode. Thank u asha vunti ji. Love u
अब बिर्खेलाइ बिदेश बाट फर्काउन पर्यो भुन्ती नानि
Bhunthi hoina bhunti ho 😁😁😁😁
First viewer my favorite bhunti
I have no word to this serial amazing Maile aja samma ati ramro serial kahile dekheko xaina maile vunti bhag 1 dekhi 17 samma herya xu aba vunti bhag 18 lai parkhera basya xu plz make part 18 I love this serial 😍😙😘😚❤❤❤💖💖💝💝🎉🎉🎊🎊 plz make part 18 😀😁😊
Malai bhunti derai mon paryo maile 1 dekhi 16 samw pura here ko thiye 17 kaile aauxw vane rw kure rw base ko aajw aayaxw khusi layo..lots of love from Sunwal
जमना दिदिकाे काम राम्राे हाे भन्ने हरु यता हाजिर हम है?
कत्तिराम्रो भाग अर्को भाग चाडैं आउला भनेर पर्खेर बसेको है म
भुन्डी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
I like this serial very much lots of ❤💕
Bhunti didi is my best eting and fase 😄😄😘💑🎉👑
Bhunti didi is my best eting and best😀😀😁😁😁
My favorite serial (vunti) ..before Lockdown i was really unknown about this serial but now i am watching every episode of vunti.
💗💓💖💗💞💕💟
jss,,bssjjaakkwwssnhxxjjwnzznvbbffrowwwiixgg,,bsbwozo😬😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😝😝😝😝😝😝😝😝😝
kzxxkkssjj,😁😁😁😁😁😁😬😬😬😬😬😁😁😁😁😁😁😝😝😝😝😝😝😛😛😁ajjddjjejdjdjwwwwoowwjjxxhhxxsnnzzjjwwnnssjjwwooffgcbz
nzxxjjssjxjxxxn
xjj,msssnndjjeiwir
vun t n risani maf my best sirial,delly hos na yo sirial.dare n kopchi daju baeni ko name sarae ramro 🌷🌹🌺🌺🌺
सारै राम्रो भिडियो बनाउनु भएको छ अझै अगाडि बढदै जानु दिदी ❤❤❤❤❤❤❤❤❤❤❤
नाम्रो छ छिट्टै 18 भाग हेर्न पाउ
लभ यू vunti dd
वेस्ट अफ लक
सारै राम्रो अति राम्रो क्स अभिनय
अनि स्टोरी आज भोलिको अवस्था संग मेल खाने
तर सहर गएको चाई हेर्न नपरोस हाइ
Vunti d
Tcr, 18भागको प्रतीक्षामा बसिरहेका xau
17 त हेर्दा हेर्दै सकिग्यो।त
भुनटि सारै राम्रो लाग्छ
Akadam damix vunti i, m so happy watching your vidiyo aba xiito layunula plz vunti bahini
१ देखि १७ सम्म नछुताइ हेर्ने जाति यता हजिर गरम ल 😍😍
गाउँ घर को कथा व्यथा मा आधारित भुन्टी धेरै राम्रो छ. धन्यवाद सुकु माया आशा खड्का लाई.
Due date of birth
Thank you so much😍 we couldn’t wait for it💯🤗
भुन्टिले पैसाको लागि सहर जान मनाही गर्नु पर्छ गाउँकि साेजि केटी तर पैसाको लाेभमा नफस्नि हुनपर्छ अबअाउनि 18भाग अागामि नयाँ भागलाई शुभकामना 🌹🌹🌹
Gsvetscafwivsg
गरिब दुखी हरुको पीडा भुन्टिको कथा धेरै राम्रो छ यो कथा हेरेर सबैले दया माया गर्न सिक्नु पर्छ
Evangelical said
हैत भुन्ती नै पो भुन्ती हेरेर बस्नुहुने सम्पुर्ण मा विशेष सम्मान
Hamro samaj ko hepne chalan navako Vay hamro Des sarai Ramro hunthyo hola
यस कथामा भुन्टी दिदी सहर जानु भनेको नै बेचिनु हो । प्रतिक्षामा छु दिज्जु अर्को भागको पनी । यस्ता जनचेतनामुलक कार्यक्रम सबैको गाँउठाउँमा हुन एकदम जरुरी छ।
भुन्टीको पूरानै लुगा सुआ थियो।
Anyway nice dress
18 episode को प्रतिक्षामा छु।
From you soon thank goodness
Kati ramailo xa hai bhunti I miss you bhunti dd
I lika this serial so much wating for episode 18❤❤❤
Wow 😳😳😳
एकदम सन्देशमुलक भागहरुछ भुन्टी सिरियलमा म एकदमै फ्यान भए भुन्टी को🙏🙏बाकी दिनमा पनि यस्तै संदेशमुलक भागहरु पस्किरहनु सुभकामना छ्🙏🙏
Now waiting for episode 18 love this show 😍😍
Bhunti nanee gajab raamro xa bhunti. Best of luck !
Wow so amazing concept lots of love from Butwal ♥️🙈🌻🌈
अति सुन्दर रमाइलो मन परेको अहिले सम्मको ,,,,
Thank you so much upload video ❤❤
याे मेराे जिवानमा घटेका घटना हरु मेराेता भकानाे छुटेरा अायाे सारै राम्रो छ धेरै धेरै धन्यवाद सुकुमाया टिभी अनि यसका सम्पूर्ण कलाकारलाई सम्मान साथै बधाई छ अउरु पनि छिटो छिटो लेउनुस
जय भुन्टी राम्रो कथा बस्तु राम्रो लाग्छ ।
भुनटी लाई नयाँ लुगा कति रामरो देखेलो मिस खडका 😘😘😘
सुकु मुया 💋💋💋💋💖💖💖💜💗💞💞💞💞❣️❣️💘💘💓💓💓💓💓💓💅
भुन्टिले आज बल्ल लुगा चेन्ज गरेछ खुसी लाग्यो संधै एउटै लुगामा वाक्क लागेको थियो
Thanks for vunti show to coming in lock down also I am showing this show 1to17 thanks ❤❤💓💓💔💔💕💕💖💖💗💗👍👍✌✌👌👌💞💞
W1a
👌👌👍️💔💔💜💕
आसा खड्का हजुरको अभिनय को ठुलो फ्यान गित संगीतमा त झनै राम्रो अभिनय गर्नुहुन्छ मैले 1 देखी 17 सम्म नछुटाइ हेरिरहेको छु आहा कति राम्रो सन्देश मुलक लेखन गर्नुहुन्छ धेरै धेरै धन्यवाद तथा सुभकामना !! म लोक गाएक दिलिप बिसि
I love this serial Waiting for 18ep😍😍
गाउँका दिदीबहिनी लाई पनि यस्तै बुद्धि आयो भने कति राम्रो हुन्थ्यो नि सबैलाई यस्तो बुद्धि दिउन भगवान ले यउटा सिरियल मात्र नभै सजकता अपनाउने हौसला मिलेको छ सरै मन पर्यो
याे भुन्टि सिरेल नछुटाई 1 देखि 16 सम्मा हेरेकाे छु दामि छ सिरेल हाल मैले दुबई बाट अेरेकाे
मैले अहिले सम्म नछुटाई हेरी रहेकी छु मलाई असाध्यै मन पर्छ र राम्रो पनि छ तै अझै राम्रो उन्नती प्रगति हुदै जावास।
Dherai ramro Xa ma Pani niyamit herne garxu vunti👌❤️👍💕🙏🌹👌👌👌
भुनटि जस्तो िवचार हामी सवौ जनता मा भय नेपाली ले कति सुःख पाउथयो होला।धनयवाद भुनटि नानी तपाइलाई।
I like your video very much. I always watch all your videos.
सिरेल मा धेरै मन पर्ने भनेको भुन्टी सिरेल हो कथा नै धेरै मन पर्छ
I love this serial very much I haven't missed any parts of this 🇳🇵🇳🇵Jai Nepal
धेरै राम्रो कमीटी छ भुन्टी को मलाई धेरै खुसी लागछ 1देखि 17 सम्म हेरेको छु कतार बाट हेरेको छु
काकी रोल चाहिँ पटक्कै मन परेन
महिले भुन्ती कहिले पनि छुतायको छैन मलाइ सारै मन पर्छ भुन्ती राम्रो छ धेरै राम्रो
मलाई त सारै मन पछ भुटी
17 भाग सम्मत सारै राम्राे छ अजै राम्राे हाेस सारै साेजि भुन्टि तर बाठि पनि उस्तै बाई
This video is beautiful
Tapae haru le bhunti bagh 18 please fast shooting garnu hola
I wait for that
सारै राम्रो लाग्छ के भुन्टी सिरियल कति दुख दुख काे हुन्छ मलाई त धेरै धेरै मन पर्छ सबै काे मन तपाईं हाम्रो जस्तो हुने भय कति राम्रो हुन्थ्यो हाेला नि याे सन्सर🌷🌷🌷🌷💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏
I Love this picture
I love this serial...
यो सिरियल धेरै राम्रो छ,सबै भाग हेर्दै जादा अझै राम्रो हुदै गएको देखिन्छ र यस्तै अझै राम्रो गुणस्तर हुँदै अघि बढ्दै हेर्न पाऊ।आजको यो गुन्डि चाई राम्रो लाएन।
love you a lot diju❤️❤️❤️❤️❤️
धेरै राम्रो सिरियल छ !
अझै राम्रो हुँदै जाओस यो सिरियल
हाम्रो माया र साथ छ ! तपाइँको साथमा ??
I'm watching from malaysia😍😍😍
अासाको भुन्टी रोल साह्रै राम्रो लाग्छ अझ राम्रो गर्दै जानु बधाई छ अासा
Aha sarai ramro katha bastu sametiyeko bhunti serial herda ta kati ananda aux hou.lu aru bhag harupani vatavat herna pau.
I see sukumaya from Fast to last And love from India Assam
भुन्टी १ देखि १७ सम्म नछुटाउने एता हाजिर गरम है
बैनी नमस्कार सन्चै हुनुहुन्छ होला नि मैले त सुरु देखि नै हेरिरहेको छु धेरै धेरै राम्रो लाग्यो भुन्टी भाग 18पनि छिट्टै नै अपलोड गर्नु होला है धन्यवाद
I like this serial vunti lot's of love ❤️
F
यस्तै हो गरिब हरूले नयाँ लुगा लिको र सफासुग्घर भएर हिँड्दा धनीमानी भनिने हरूले यसरी नै खिज्याउने र हेप्ने गर्छन्
अब भुन्टी दिदी लाई एउटा माया गर्ने मान्छे हुनु पर्यो के अनि यो मुकुली लाई सुद्रेको हेर्न पाइदैन
Bunti ko Life ma awta maya garne hiro awnu paryo
दामि छ हजुर भुन्टि नन्नि सिरियल हेर्दा त मलाइ गाउ घरको याद आयो । मचाहि साउदि बाट हेर्दै छु🙏🙏🙏☝☝
Bhunti ra kanxi Herda ta aakha bata aasu khaseko thahai hudaina 😭😭😭
नेपाली टिभी सिरियल प्राय सबै उस्तै लाग्न थालेउ अलि फरक टेस आएन हो । यसरी त हामी जहिको तहि रहने भो त । चाए फ्लिम होस या सिरियल अथवा गीतको भिडियोहरु पनि । सबै कुरामा पछाडि हामी ।
Dami 👌 👌👌 👌 x
वाव कति राम्रो आशा खद्काको i love you so much
I like this serial very much
सारै मन पर्छ।
Dd first comment hai first my herako☺☺💓💓
आहा कति राम्रो हाम्री सुकुमाया दिदी को action
हजुर लाई काेटि काेटि नमन छ 1देखि 17 सम्म हेने यता हाजिर
Gue the kids are
एकदम राम्रो लाग्यो 18 भाग पनि छिटै पठाउनु होला है बधाइ छ
Your all program I like it ❤😊 keep it up dizu 😍alwz