प्रचण्डसँग ओलीले लिए बदला ! दुर्गा प्रसाई भन्छन् - भष्ट जोगाउन यस्तो गरियो । डा. सुरेन्द्र परे छक्क

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    durga prasai interview
    prachanda
    rajendra lingden
    parliament of nepal
    rishi dhamala
    tikaram yatri
    nepali samachar
    nepali congress
    churo kuro
    bharat dahal
    hemant sedhai
    rabi lamichhane
    durga prasai
    sidha kura janata sangha
    gyanendra shahi
    गगन थापा
    डा बाबुराम भट्टराई
    डा सुरेन्द्र
    रबि लामिछाने
    गृहमन्त्री रबि
    धमला
    प्रचण्ड
    बालेन शाह
    दुर्गा प्रसाई
    #durgaprasai
    #rabilamichhane
    #drsurendrakc
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv
    #rishidhamala

Комментарии • 25

  • @sundardhital4903
    @sundardhital4903 4 дня назад +4

    जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?

  • @ajaymuktan162
    @ajaymuktan162 4 дня назад +5

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @devendraangbo5830
    @devendraangbo5830 3 дня назад +2

    २० लाख देखि मुनिको पैसा तिमिले छापेर देउन

  • @khaginrai6168
    @khaginrai6168 3 дня назад

    🎉🎉

  • @dipakshrestha753
    @dipakshrestha753 3 дня назад +1

    गणतन्त्र को अन्तिम प्रधानमन्त्री प्रचण्ड भन्थियो साथि अब हेरम । अहिले फेरि ओलि प्रति नरम हुन थालेको देखियो ।

  • @shambhushah2112
    @shambhushah2112 3 дня назад

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @dataramchapain2016
    @dataramchapain2016 3 дня назад

    Jay durga dai

  • @devendraangbo5830
    @devendraangbo5830 3 дня назад

    राणाकाल मा जाऔ मेरो जोडदार मांग छ

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 дня назад

    राजसंथा र धर्मलाई जनमत गरेर हटाएको हो र ? जनमत गर्नुपर्ने। हैन, यी दुबै जनमत विना परिवर्तन भएकोले जनमत विना नै स्थापना हुनुपर्छ।नत्र अहिले जहां छ,राजा सबैको साझाछ।

  • @mdmadav2163
    @mdmadav2163 3 дня назад

    Durgha sir good very good ❤❤❤

  • @user-jq8xl6uy6e
    @user-jq8xl6uy6e 3 дня назад

    जनमतसंग्रह ले राजसंस्था स्थापना गरेको हो ?

  • @lokchhetri9117
    @lokchhetri9117 3 дня назад

    Koi k ho k hoina.....confusion

  • @buddhidahal2468
    @buddhidahal2468 3 дня назад

    दुर्गा प्रसाईँ को बिचार हाम्रा देश का ठुला पार्टी हरू का नेतृत्व हरू को भन्दा कम् छैन ।

  • @digitalron1648
    @digitalron1648 3 дня назад

    मास्टरसाब नि लोन्ली खाको पार्टीतिर लागे भबिस्य उज्यालो छ !!

  • @avishekpandey4477
    @avishekpandey4477 3 дня назад

    Sattako ra tathya ma aadharita abhibyakti ko kadar garnu aam nagarik ko dharana banner pardachha.

  • @Delje960
    @Delje960 3 дня назад +1

    दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.

    • @user-ut7yt9my4f
      @user-ut7yt9my4f 3 дня назад

      दुर्गा दाइ यो देश को साचो अब तपाईं को हातमा जनताहरुले सुम्पिनेछन ! 👍️🙏👏🤝

  • @banabaniya385
    @banabaniya385 3 дня назад

    Durga dai Raja launnaaiiiii parx parx parxxxxxxxx

  • @dfgvvv1267
    @dfgvvv1267 3 дня назад

    नेपाल बिदेशीका नेपाली रूपी दलालहरुले खोक्रो बनाई सके अब भोलि राजा ल्याएर पनि बिदेशीको इसारामा बाध्यताले चल्नुपर्छ? यो देशमा नेताकार्यकर्ता देखि कर्मचारी सेना प्रहरी सबै भारतीय सरकारको दलाली नगरि चल्न सक्दैनन् कैलाश सिरोहिया जस्ता भारतीय CID एजेन्ट जस्ताबाट स्वचालित छ।

  • @user-ul7pj3mr4r
    @user-ul7pj3mr4r 3 дня назад

    Hawa Kura Nagar 20lakh dekhire K ko mina tirnu parxa tra byach chai linu hunna

  • @bishnufuealsharma3136
    @bishnufuealsharma3136 3 дня назад

    एक्लो डर नभयको मान्छे
    सलाम

    • @devendraangbo5830
      @devendraangbo5830 3 дня назад

      गुन्डाहरुलाई डर भो भने त कां गुन्डा बन्न सकिन्छ हौ अनि

  • @sujitwasti246
    @sujitwasti246 3 дня назад

    Khetalaharu ko Malik le ke garn aatechh.....Naya sarkari re sabai unai Purana phatahaharu

  • @tankshahi5062
    @tankshahi5062 4 дня назад +1

    3 मैना 15 दिन सम्म नखोलन सकेको फाईल,म फाईल खोल्दै थिय रे,अझै 1 मैना छ ख़लाहाल,हिम्तछ भने

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 3 дня назад

    पछि गएर बदमास निस्किएन भने दुर्गा प्रसाई ठिक छ