बिना खनजोत लसुन कसरी रोपने ?

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии •

  • @NirmalBudha-bj7bd
    @NirmalBudha-bj7bd 7 часов назад

    हामी नि यसरी नै हो लगाउने उत्पादनमा कुनै फरक पर्दैन राम्रो हुन्छ ।

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 2 месяца назад +1

    Nice one,Subscribed. Please keep it comin...

  • @kamalasubba1724
    @kamalasubba1724 2 месяца назад +1

    Good idea

  • @durgapyakurel2889
    @durgapyakurel2889 2 месяца назад +1

    Ramrox❤❤❤

  • @harkarai8743
    @harkarai8743 2 месяца назад +1

    🎉Good

  • @gyamdorjisherpa7771
    @gyamdorjisherpa7771 2 месяца назад +3

    Good idea,

  • @jamunakafle50
    @jamunakafle50 2 месяца назад +1

    Good 👍👍👍👍👍

  • @Silly_duckie
    @Silly_duckie 2 месяца назад

    Malcin tight bayou hola lasun la Garmin hola ki

  • @durgashrestha-go3bx
    @durgashrestha-go3bx Месяц назад +1

    Sir katidinma umrncha hola

    • @GraminLife81
      @GraminLife81  Месяц назад

      रोपेको १ हप्तामा उम्रिन्छ।

  • @yambahadur8334
    @yambahadur8334 2 месяца назад +1

    Kunai fataha le aago laidiyo vane tw lasun tw sidai pakxa holani hjr

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      कृषि कार्य आफैमा रिक्स हो त्यसैले रिक्स लिन डराउनु हुदैन धेरै क्षेत्रफल गर्न चाहनुहुन्छ भने बीमा गर्न सकिन्छ सरकारले कृषि बीमामा ८०% अनुदान दिन्छ ।

  • @kantishrestha6879
    @kantishrestha6879 2 месяца назад +1

    Complete video upload garnus na

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      धन्यवाद, अवश्य नै complete video upload गर्नेछु ।

  • @kantishrestha6879
    @kantishrestha6879 2 месяца назад +1

    When to water and do you remove the straw after sometime or not?

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      पराल निकाल्नु पर्दैन र लसुनको अवस्था हेरेर पानी दिनुपर्छ ।

  • @kantishrestha6879
    @kantishrestha6879 2 месяца назад +2

    Very good idea
    How many days it will take to harvest

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      अहिले रोपेमा चैत्र महिना भित्र harvest गरिन्छ ।

  • @arjunshrestha9067
    @arjunshrestha9067 2 месяца назад

    maile ahile samma yesto bidhi apanayeko xaina. Yestai garne bichar xa k ramro falxa ta? Chiso badhi vayeko thauma hunxa ki hunna hola? i want useful reply.

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      प्रश्न सोध्नु भएकोमा धन्यवाद ।
      लसुन उत्पादन हुने जुनसुकै ठाउँमा यो विधि अपनाए हुन्छ तर पहिलो पटक भएकोले सबै लसुन यहि विधि नअपनाएर थोरै जमिनमा प्रयोग गर्नुहोला । हाम्रो यहाँ तराई क्षेत्रमा गाउँघरको नाली सुके पछि विशेष गरी थोरै जमिन भएकाहरुले खनजोत नगरी पानी सुकेको तर जमिन गिलो अवस्थामा रहेको सडकको नालीमा समेत लसुन लगाउँछन् र उत्पादन पनि धेरो राम्रो हुन्छ तर कहिलेकाहि बेमौसमी बर्षाले नालीमा पानी भरी क्षेति हुने गर्दछ । यो मैले गाउँघरमा देखेको अनुभव शेयर गरे । धन्यवाद।

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Falxa hjr tar time2 pani halnu parxa awasek pare bichha ma moll pani halnu parxa hoi hjr

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      @@yambahadur8334 hjr

  • @kalpanashahi7099
    @kalpanashahi7099 2 месяца назад

    Dhanko gajma ropnai hainara

    • @GraminLife81
      @GraminLife81  2 месяца назад +1

      धानको गाँजमा, छेउमा वा बिचमा जहाँ रोपे पनि हुन्छ रोप्दा खेरि लसुनको दुरी जहाँ तय हुन्छ त्यहाँ रोपे हुन्छ

  • @DurgaBahadurThapa-q6i
    @DurgaBahadurThapa-q6i 2 месяца назад +1

    धानको गाँजमा रोप्ने हैन र ?

    • @GraminLife81
      @GraminLife81  2 месяца назад +1

      आफूले चाहेको Distance मा राप्नुहोला चाहे धानको गाँजमा परोस वा गाँजको छेउमा परोस वा बिचमा परोस फरक पर्दैन लसुनको दुरी चाहि धेरै नजिक नगर्नुहोला

  • @RamjiPaudyal-u4m
    @RamjiPaudyal-u4m 2 месяца назад

    dhan ko fed ma ropns parcha

    • @GraminLife81
      @GraminLife81  2 месяца назад +1

      आफूले चाहेको Distance मा राप्नुहोला चाहे फेदमा परोस वा फेदको छेउमा परोस वा बिचमा परोस फरक पर्दैन लसुनको दुरी चाहि धेरै नजिक नगर्नुहोला

  • @rumkumar2270
    @rumkumar2270 2 месяца назад

    Kun thauma ho yo vanu preyo sar

    • @GraminLife81
      @GraminLife81  2 месяца назад

      कैलाली जिल्ला बर्दगोरिया गा पा बासकोटी गाउँमा पर्यो हजूर

  • @premraj-vq5fu
    @premraj-vq5fu 2 месяца назад

    Asto garera ni falx r yrr

    • @GraminLife81
      @GraminLife81  2 месяца назад +1

      हामी यसरी नै रोपछौं राम्रो फल्छ ।