Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
🎉🎉🎉
वाउउउउउउ
Sir ropeko katidinma umrncha
हजुरले जस्तै मैले राेपिसके,आज ,अब पानी कहिले लाउनु पर्ला?
२०/२५ दिन कुर्नुस र जमिन कतिको ओसिलो छ समय समयमा हेर्नुहोला ओसिलो कम भयो भने लसुन कमजोर देखिन्छ अनि आफै थाहा पाउनुहुनेछ कि पानी र खादमल खोजिरहेछ ।
Mal kasri rakha ropni ho
रसायनिक मल हो भने रोपाइ भन्दा पहिले वा रोपी सकेपछि डि ए पी र पोटास मिसाएर छिट्नुहोला त्यसपछि छापो हाल्नुहोला