न्युरोडमा डरलाग्दो लफडा बालेन टिमसंग हानाहान - चिनिकाजी मैदानमा खटिए नेपाल प्रहरी देखि सशस्त्र

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 3,5 тыс.

  • @sreshrestha2359
    @sreshrestha2359 3 месяца назад +240

    म पनि काठमाडौं रैथाने हो तर काठमांडौ सपै नेपालीको हो त्ही बुझेर अब सप नेपाली मिलेर new road मा केही दिनको लागी किनमेल नै नगरूम अनि रैथाने भनौदाहरू कसरी व्यापार गर्दो रहे छ हामी पनि हेरूंम

    • @gangapardhan3900
      @gangapardhan3900 3 месяца назад +2

      Lu ta pawor dekhaunu paro

    • @shivagautam3549
      @shivagautam3549 3 месяца назад +3

      म पनि केटिएम को हो सही भन्नु भयो।

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 3 месяца назад

      SAI vannu vo

    • @prabinbhattarai7675
      @prabinbhattarai7675 3 месяца назад

      Hoit pasa iam agree with you you have great soch 👍

    • @awaajtapaikosathi7706
      @awaajtapaikosathi7706 3 месяца назад

      देशमा कतै बिकाश भयो भने त्यो सबै नेपालको हो सार्वजनिक हो।

  • @AshokRai-x8h
    @AshokRai-x8h 3 месяца назад +273

    तिमी रैथाने भएर के नाप्यौ।तिमीभन्दा सयगुणा बालेन शाह देशभक्त छ।यो सब बिकाश बिरोधी पार्टीकोे झोलेहरू हुन।

    • @amritashrestha3331
      @amritashrestha3331 3 месяца назад +1

      Aafno bajy baraju ko sampati save garer rakha nna

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 3 месяца назад +5

      औकात भए जोगाउ । कसैले कब्जा गरेको छैन। बेचेस अरुले किन्यो।
      नेपाल का सबै नेपाली रैथाने हुन् ।

    • @Hitler-12345
      @Hitler-12345 3 месяца назад

      ​@@amritashrestha3331Yatro ko gariss sampatii save jatha...lutera baseko xas jatha

  • @SushilDhami-n2g
    @SushilDhami-n2g 3 месяца назад +7

    चिनकाजी श्रेष्ठ बिकास बिरोधि झोले फटाहा

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +570

    बिकास बिरोधि भेडाहरु अनि पार्टीको
    झोले वडा अध्यक्ष चिनिकाजी प्रति
    हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ 💐😂

    • @khadakgurung5758
      @khadakgurung5758 3 месяца назад +6

      rip

    • @sandessarma1469
      @sandessarma1469 3 месяца назад +3

      Tyo chini-kaji kam Chiti-Paji lagxa😂😂

    • @lumintamrakar6374
      @lumintamrakar6374 3 месяца назад +4

      बिकासको परिभाषा त बाटो फराकिलो हुनुमा थियो यो नयाॅ बिकासको परिभाषा कसरी जन्म भयो ।

    • @sandessarma1469
      @sandessarma1469 3 месяца назад

      @@lumintamrakar6374 Gyan badau thahunxa

    • @DeepakCR7_8377
      @DeepakCR7_8377 3 месяца назад +2

      Rip

  • @rajuthapa1980
    @rajuthapa1980 3 месяца назад +313

    देश विकासको लागि अवरोध पुर्‍याउने सबै देश द्रोहीहरूलाई हार्दिक श्रद्धाञ्जली।

  • @HarkaBibash
    @HarkaBibash 3 месяца назад +7

    बालेन बिराेधी सबै देश दाेर्हि हुन जय बालेन।🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 3 месяца назад +620

    धादिंगको तरकारी नुवाकोट चामल खाएर मेरो न्युरोड भन्ने मुर्ख , बाहिरकोले सामान किनिदिए बापत तिमीले कर तिरेका छौ ! न्युरोड सबै नेपालीको हो !

    • @DevTamang-w2w
      @DevTamang-w2w 3 месяца назад +53

      निक्कै हेपेर बोल्छ बाहिर जिल्ला को मान्छेलाइ मुजि नाका सिल भाको दिन काठमाडौं को नेवार ले गु खाएर बस्नु पर्ला हामी पनि थानकोट धादिङ को रैथाने हो

    • @adipbohara275
      @adipbohara275 3 месяца назад +9

      Shi ho bro😅😅

    • @keshabprasadphayal2652
      @keshabprasadphayal2652 3 месяца назад +9

      हो त्यो न्युरोड मा किन्ने काम ठप्प पार्नुपर्छ ।

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 3 месяца назад +12

      Aba hami sabaile newroad ma kinnai xodnu parxa yedi sachha nepali ho vane

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 3 месяца назад +2

      New road ma sabai saman bahira bata aune jati banda garnu parxa, new road bashi afai utpadan garera khanxan yeso gare kaso hola

  • @returnback3928
    @returnback3928 3 месяца назад +231

    यिनीहरू उखानेका झोले पार्किङ माफिया हुन।

  • @jaynepalnepal3599
    @jaynepalnepal3599 3 месяца назад +11

    हिम्मत छ भने सबै नेपालीलाई एउटै अनुरोध छ कि न्युरोडमा पसल जति छ सबैलाई ब्याकट गर।

  • @vinaysaud8150
    @vinaysaud8150 3 месяца назад +259

    राम्रो गर्नेलाई गर्न देउन हो । हाम्रो देशको भेडा जनताहरु

    • @sanjayashrestha739
      @sanjayashrestha739 3 месяца назад

      Khoi kina guu khane budhii hola yrr yo janta haru😡

  • @YAKHADIPENDRA
    @YAKHADIPENDRA 3 месяца назад +69

    धरान र काठमाडौ को राजनीति दलहरुको गतिविधि हेर्दा स्पष्ट देखियो हाम्रो देश अहिले सम्म पछि पर्नु र बिकास नहुनु मुख्य यो दल र पाटिको नै रैछ अब आमजनताहरु सचेत हुन जरुरी छ

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn 3 месяца назад +1

    जय बालेन

  • @suneelthapa9758
    @suneelthapa9758 3 месяца назад +645

    एमाले ले दह्रो झोले जम्मा गरेको रैछ

    • @Bayambu.K
      @Bayambu.K 3 месяца назад +5

      सहि गरेछ एमालेले

    • @rishibhagat7597
      @rishibhagat7597 3 месяца назад +5

      अर्बौं को खेल रैछ हजुर । यस्पालि फुत्क्यो भने फेरि हात पर्न गाह्रै छ । मरिमेटी गर्ने नै भए ।

    • @kirangaire9233
      @kirangaire9233 3 месяца назад

      ​@@Bayambu.K गु खानी होस कि भात खान्छ्स झ्याक्ने पागल तेरो एमालेले गु खादै छ जा खान्😂

    • @jibanlama-fc8do
      @jibanlama-fc8do 3 месяца назад +3

      Tero baule

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 3 месяца назад +1

      UML Ka karykarta Hun kya?

  • @ROMANTICKNOWLEDGE
    @ROMANTICKNOWLEDGE 3 месяца назад +86

    धन्य हो तिमी रैथानेहरु धन्य हो😢😢। नेता देखि कार्यकर्ता जनता कसैलाइ बिकासको चासो छैन। लुट्न पायो , चुस्न पायो, चाकडी गर्न पायो.. त्यसैमा ठिक्क छ यिनिहरुलाइ😢😢

  • @GPXII591
    @GPXII591 3 месяца назад

    बिकास बिरोधिहरु पनि देश द्रोही हुन् ।। यिनिहरुलाई पनि कारबाही गर्नु पर्छ ।।

  • @yehangkhambu69
    @yehangkhambu69 3 месяца назад +51

    रैथाने भन्दै गुहुमा डुबेर बस, हिजो २३० बर्ष शाह र राणाले,३० बर्ष पन्चायतले ३५ बर्ष बौदलियले, एउटा स्वतन्त्र ब्याक्तीले गर्नु खोज्दा यस्तो..!!! छिछिछि...!!!

  • @rajuniraula1656
    @rajuniraula1656 3 месяца назад +58

    विकास विरोधीहरू यो देशको धमिरा हुन् बालेन जिन्दाबाद

  • @KapilNepal-n2y
    @KapilNepal-n2y 3 месяца назад +38

    खोया को रैथाने तिमी हरु । बालेन जिन्दावाद ✊

    • @sagarshahi1131
      @sagarshahi1131 3 месяца назад

      Daari Gang ko sabai sathi jana paryo

    • @dineshshrestha6406
      @dineshshrestha6406 3 месяца назад

      Babu timro thauko Vikash garna KTM matrai navan hai pakhey

  • @udayrumba2484
    @udayrumba2484 3 месяца назад +49

    न्यू रोडमा पार्किंग कुनै हालदमा दिनु हुन्न यो सब पार्किंग को करौडो खान पल्केको चोरहरु को बिरोध हो

  • @ramprakashpaudel
    @ramprakashpaudel 3 месяца назад +568

    बालेन को सपोर्टमा न्यूरोड मा जाउ ।

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 3 месяца назад +6

    तँ जाँठो रैथाने भएर के ख्यासिस? नेपाल सब नेपाली को हो, तेरो बाउको होइन जाँठो।

  • @anzumgr4523
    @anzumgr4523 3 месяца назад +66

    चिनिकाजिले झोलेहरु लाई दरो पैसा दिएर लाएछ यस्तै झोलेहरुले गर्दा हो हाम्रो देश नेपाल नबनेको रैथाने भएर केनै नेपिस पैसामा बिक्ने झोले पछाडी बुद्धि भएको जनबारको जस्तो व्यबहार देखाउछस अब सब काठमाडौं बासीहरु मिलेर यी झोलेहरुलाई देशबाट सिद्धाउनु पर्छ 😠😡......जय बालेन ❤️

  • @alexprasai31
    @alexprasai31 3 месяца назад +177

    हामी नेतालाई मात्र दोष दिन्छौ तर जनता नै गतिलो भाको भए देश यो अवस्थामा पुग्दैन थियो साच्चै नै हाम्रो देशको जनता भेडा नै हुन्

    • @ganeshchaudhary9287
      @ganeshchaudhary9287 3 месяца назад

      सर सही हो जब सम्म जनता सुध्रिदैन तब सम्म देश बन्दैन यो भिडियो हेरेर यस्तो लाग्यो थुक्क जनता

    • @Tilakbudhathoki2052
      @Tilakbudhathoki2052 3 месяца назад +2

      Hajur le voneko kuro sahi ho hajur

    • @rinathapa9638
      @rinathapa9638 3 месяца назад +3

      यो मासु भाते हरुले देस बिकास गर्नु दियेन (नेताको नाम तेसै बदनाम )

    • @anushrestha1272
      @anushrestha1272 3 месяца назад

      sahi vannu vayo masu vat ma bikeka sala jhole haru thukka

  • @GhanshyamSharma-y4k
    @GhanshyamSharma-y4k 3 месяца назад +5

    न्युरोड नेपालकै अभिन्न अंग हो।चिनकाजीको पेवा र पैत्तिररीक सम्पती हैन। सडकको अबधारणा ल्याउनने काम महानगरपालिकाको हो। गुण्डा र झोले लगायर राजथानिको मुहार न्युरोड कुरूप बनाउन पाइँदैन चिनकाजी एण्ड झोलालाई गिरफ्तार गरेर सडकको काम सम्पन्न गर्नुपर्छ।

  • @kedarkarki6907
    @kedarkarki6907 3 месяца назад +39

    न्युरोड मा व्यापार गरिदिने ग्राहक नै बाहिर का जनता हुन न्युरोड का माहाजन हरुले खाने तरकारी र चामल पनि बाहिर जिल्ला बाट आउँछ भन्ने कुरा यी झोले हरुलाइ जानकारी होस।

  • @padamrajthami6745
    @padamrajthami6745 3 месяца назад +74

    बालेन शाहको समर्थनमा लाखौं युवाहरु न्युरोड जाउ त हेरौ चिनिकाजीको गुण्डाहरु कति रैछन समानान्तर बिकाश भनेको न्युरोड मात्र हो ?न्युरोडमा नो भेईकल जोन घोषणा गरौ त के हुदोरहेछ तोरिहरु ठुला कुरा गर्ने अब नयाँ शहर निर्माणकालागि बालेन शाह अघि बढ्नपर्छ

  • @gopaltamang6395
    @gopaltamang6395 3 месяца назад +4

    सुँगुरलाई हिलो नै मनपर्छ ।

  • @Mr.Ashim988
    @Mr.Ashim988 3 месяца назад +88

    यि सबै उखाने चोर र चिनी काजी का झोले हरु हुन सबै बिकास बिरोधी हुन ।

  • @gomatimilsina7222
    @gomatimilsina7222 3 месяца назад +150

    यो रैथाने लाइ न्युरोड को भितामा पुराइदिनु जडिया मोटे साबजनिक स्थलमा खुख छाडेर बस्ने

    • @limbooturman5634
      @limbooturman5634 3 месяца назад +13

      यो कुवाको भ्यागुतो रहेछ आफ्नो पोखरी भन्दा पर केही थाहा नहुने ।

    • @nireshgothe3767
      @nireshgothe3767 3 месяца назад

      Kukur haru lai k vane aadalat ko kura sama na mane sala wada aadaxe

    • @anushrestha1272
      @anushrestha1272 3 месяца назад +1

      right

  • @madanadhikari8981
    @madanadhikari8981 3 месяца назад +4

    यो सबै एमालेको काम हो,बिकासका क्रममा बालेनलाई रोक्न मिल्दैन, यो सबै केपि बाले मिलाउनु पर्छ।यी न्युरोड बासी के भाका न्युरोड तिमिहरुको मात्र हैन ,हाम्रो पनि हो। जय बालेन!

  • @rameshbhandari7553
    @rameshbhandari7553 3 месяца назад +41

    यि पार्तीका झोले हरु हुन, यिनीहरु बिकाश चाहदै चाह्न्नन? यि पार्किङ गरेर खान पल्केकाहरुले बिरोध गर्छ्न बालेन तिमी अगाडि बड जनता तिम्रो साथमा छन।
    सबैको जय होस,जय नेपाल।

  • @mxchannel1
    @mxchannel1 3 месяца назад +36

    बलेन को सपोर्ट मा जाम है साथिहरु

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 3 месяца назад +5

    अरुसब ठिक्छ रैथानेहरु छातीमा हात राखेर भन बालेन सरकारले जुन कार्यहरु गर्नु भा छ सहि छ कि गलत?सोचेर भन!सोर्है आना 100% सहि छ।तिमीहरु चिनिकाजी अनि KP का झोले हनुमाने हौ,विकास बिरोधि हौं ।जय बालेन सर।👍️🙏🙏🙏

  • @bishnubhattarai262
    @bishnubhattarai262 3 месяца назад +173

    बालेन जिन्दावाद !!

  • @govindramahat1514
    @govindramahat1514 3 месяца назад +15

    त्यही धादिग र नुवाकोटले फोहर फाल्न मनाही गरे फोहरमै डुव्छ न्युरोड रैथाने भन्छ न्युरोडको झोले

  • @gamesnepal9672
    @gamesnepal9672 3 месяца назад +7

    शासन गर्न अनुसासन चाहिन्छ ❤🇳🇵
    इ सबै लाई एउटै खाडल मा हाल्नु पर्छ (जय बालेन❤)

  • @birthapa3919
    @birthapa3919 3 месяца назад +32

    असली पार्किङ किङ्ग हरु। चीनकाजी ले मासुभात र ट्वाक खुवार ल्याएछ। छ।

    • @anjunabin3141
      @anjunabin3141 3 месяца назад

      अनि चिनी काजी लाई झन धेरै .. ख्वाएर पठाएछ्न नि सकिन लागेको पार्टी का भ्रष्टाचारी हरु ले।छि कति सम्म गिर्न सक्छन हौ मान्छे हरु

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 месяца назад +38

    दादागिरी पनि कति हो केपी ओलि प्रधानमन्त्री भएको ले यिनि हरु ले शक्ति देखाएका हुन् ! नेपाल प्रहरी पनि शक्ति को पुजारी भए !

  • @Gaurab369
    @Gaurab369 3 месяца назад

    जब सम्म न्युरोडका रैथाने हरु बिकास र बालेनको पक्षमा सहमत हुदैनन् तब सम्म न्युरोड रैथाने हरुको पसल, दोकान र होटल कोही पनि नजाउ । जब कोही पनि नआएर ब्यापार ब्नद हुन्छ तब थाह हुन्छ जनताहरुको शक्ति।

  • @dipakthapa627
    @dipakthapa627 3 месяца назад +69

    न्युरोडमा जाने भनेकै बाहिरको जनता हरु हो ।त्यसैले स्थानियले भनेर काम रोक्नु हुदैंन । समस्या पब्लिकको हो ।अदालतको सम्मान पनि गरौं ।

  • @birajkavreli8860
    @birajkavreli8860 3 месяца назад +18

    बालेन सर लाई अर्थात् balen sir ko Tim Lai सपोट garu r गर्न जाऊँ दाजु भाई हर❤❤

  • @Movies_Np
    @Movies_Np 3 месяца назад +7

    ठिक छ २०८४ साल को निर्वाचन आयोगको चुनावमा तिमीहरू कै रैथाने लाई नै जिताउने अनि आत्मा ले शान्ति पाउछ।

  • @ganeshchaudhary9287
    @ganeshchaudhary9287 3 месяца назад +57

    जब सम्म किम जंग जस्तो शासक आउँदैन यो देश र जनता कहिले सुध्रिदैन किम जोङ उन जस्तो शासक खोजेको छ यो देश ले

  • @rajubogati2757
    @rajubogati2757 3 месяца назад +19

    न्युरोड सबै नेपाली को हो दल दले हरू को झोले हरू ले बुझ्नुपर्छ देश को बिकास र निकास को लागि एक मात्र राज नेता बालेन शाह हून।

  • @PramishaShrestha-d5y
    @PramishaShrestha-d5y 3 месяца назад +2

    वडा अध्यक्ष:- हामीलाई थुनेर बिकास गर्न चाहनु हुन्छ भने हामीलाई स्वीकार्य छ। आखिर बालेनले बिकास गर्न चाहेको भनेर त बुझेका रहेछन नि🤗😊

  • @chhetragiri4771
    @chhetragiri4771 3 месяца назад +49

    एमालेकाे दादा गिरी हाे

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb 3 месяца назад +28

    काठमाडौबाट राजधानी सार्नु पर्छ रैथानेलाइ मोज गर्न दिउ बालेन जी ।

    • @mineralnirmal8812
      @mineralnirmal8812 3 месяца назад

      Yes kathmandu mache dherai vayo , rajdhani jhapa ma banaye huncha tya thau ni thulo cha,ya thau sai ni chaina , thau sand manche dherai nepal ko adi jansamkhya nai kathmandu ma matra vo, yesko karan chai kathmandu vdnda baira ya jastai subhida vayo vane thik huncha.

    • @tshewangsherpa3189
      @tshewangsherpa3189 3 месяца назад

      Hheheh

  • @lokrajgautam6731
    @lokrajgautam6731 3 месяца назад

    वालेन सर जिन्दावाद जे गरेछन बालेनले ठिक गरेछन बिकास त्यसै हुन्छ ।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 месяца назад +63

    बालेण जी २२ वडा लाई छोडेर अरु वडा मा धमा धम विकास गर्दै जानुहोस् ।

    • @rajkumargrg6845
      @rajkumargrg6845 3 месяца назад +4

      हो हो ठिक भन्नू भो 22 तिर कोहि पनि नजानु shopping गर्न।

    • @ravekumar3112
      @ravekumar3112 3 месяца назад

      yo muji balen 22 wada lai chode ra arutira kam garna 22 wada ka manxe kp ko gu khanxan😂😂😂😂

  • @mukeshdhakal8189
    @mukeshdhakal8189 3 месяца назад +31

    बालेन जिन्दावाद

  • @Sriram-rj2bm
    @Sriram-rj2bm 3 месяца назад +9

    यो काठमान्डौमा भयेको ९०% जनता बालेनको समर्थनमा छन, यो बालेन बिरोधि यरियामा बसेका हरुलाइ घरभाडा , पर्किङभाडा र जनतालाइ ठग्न नपाउने कुरामा पिर छ, यो यरियामा हामी सबैले किनमेक गर्न छाडिदिम त सबै ठिक हुन्छ 😬😬

  • @merodaainepal2979
    @merodaainepal2979 3 месяца назад +49

    यो उफ्रने सबै पाटिको झोलेहरु हो । नडराउ बालेन
    राम्रो काम गर्दै जाउ जनता तिम्रो साथमा छन्

  • @tirthaale7835
    @tirthaale7835 3 месяца назад +55

    राडिको छोरा धादिङ बाट माल सामान आयन भने भोकै मर्छस जडिया भरौटे

  • @HomBhaadhur
    @HomBhaadhur 3 месяца назад +6

    देश बिकाशको लागि अबरोध पुराउने सबै देश का पागल रैठाने लाई हार्दिक श्रद्धाञ्जली

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw 3 месяца назад +58

    देशकाे बिकास हाे ज्यापू बालेनकाे स्वार्थकाे लागि हाेईन

  • @hponbharatchamling772
    @hponbharatchamling772 3 месяца назад +51

    वा वा वा झोलेहरु कतिदिनसम्म चल्छौ गुन्डा गर्दी...! राम्रो कामको लागि त स्वागत गर बेकुफ हो...! हामी रैथाने भन्दै आफ्नो बिकासको बिरोध गर्नेहरू महा झोलेहरु

  • @SurajsunuwarSurajsunuwar
    @SurajsunuwarSurajsunuwar 3 месяца назад +3

    य भेदा हरु सबै को लागि राम्रो को लागि गरिराको छ बालेन ले तेहा के कुरा गर्नु घर हरुलाइ पूरा तेकादियर राखेको छ त्यो सब घर भत्काऊनु पर्छ बालेन सर

  • @madankhadka5196
    @madankhadka5196 3 месяца назад +16

    सर्वोच्च जस्तो कानुनी निकायको आदेश नै नमान्ने कस्तो देश हो,कस्ता जनता हुन्,कस्ता नेता हुन्😮

  • @bahadurmagar2313
    @bahadurmagar2313 3 месяца назад +17

    अब नेपाल को राजधानि अन्तै सार्नु पर्छ काठमाडौ जन्ताहरु राज्धानि को बिकास गर्न केहि पनि इच्छुक रैन्छ यिनिहरु लाइ पार्टीको झोले नेताहरु ले जे भन्यो तेसैको पछि दोउडिदो रैछ

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад +1

    बिकाश गर्छु भन्दा बिरोध गर्ने ? झोलेहरूले राम्रो काम गरेको भए जिति हाल्थीयो नि ,मेयर बालेन शाह हाई हाई बालेन शाह जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @9841bal
    @9841bal 3 месяца назад +23

    मेरो गाउँमा बिकास नभएर झगडा गर्नु पर्छ । काठमाडौमा बिकास धेरै भयो भनेर झगडा गर्दै छन् झोलेहरु ...... कठै मेरो देश ।😥😥😥😥

  • @gitalaxmikhadgi3275
    @gitalaxmikhadgi3275 3 месяца назад +1

    Ek choti voting system garau .hami ktm ko local ho.hami lai footpath thulo xahixa.newroad sabai ko shajha ho.22 ward ko private property hoina

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 3 месяца назад +41

    तिमि जस्ता लाइ त उतर कोरिया को रास्ट्रपति जस्तै बालेन ले बन्नु पर्छ

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 месяца назад +25

    सम्मानित अदालतको आदेश सबैले मान्नै पर्छ। को रैथाने /को बाहिरको,सबै नेपाली हौ।२/४ जना पाखुरेहरुको फुर्तिले हुनेवाला केही छैन।काममा अवरोध हुन्छ भने कानुनले के भन्छ,कार्यान्वयन त्यै हुन्छ।भएरै छोड्छ।

  • @minchhetri5523
    @minchhetri5523 3 месяца назад +1

    दलाली हरु।। newroad बन्नु पर्छ।।झोलेहरु बुझिराख। तेइ पुस्ता मा गयेर बसो रैथाने हरु तमासा नगर।

  • @damodarsunar5977
    @damodarsunar5977 3 месяца назад +18

    जय बालेन टिम ❤❤❤ यस्ता बिकास बिरोधी लाई कडा कारबाही हुनुपर्छ।

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 3 месяца назад +8

    गणेशमान शिहले त्यसै नेपाली जनता भेडा भनेको होईन, बिकाश बिरोधी जनता नै छन त।

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 3 месяца назад

    बालेन सरकार जिन्दबाद

  • @Laxmifoodvlogs00
    @Laxmifoodvlogs00 3 месяца назад +6

    अध्यक्ष चिनकाजि माथि हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢

  • @dilipgiri999
    @dilipgiri999 3 месяца назад +10

    नेता को झोलाे सबै लाई हार्दिक श्रदान्जली
    बालेन शाह विकास गर्दै गर्नु आइलाे को युवा पुस्ता तपाईं को साथ मा छ।

  • @roshan0735
    @roshan0735 3 месяца назад +4

    बिकास गर्न न दिने भो , यो झोले हरु ले 😢 सबै नेपाली को हो newroad यो झोले हरु को मात्र हैन 🙏

    • @dammarshahi4237
      @dammarshahi4237 3 месяца назад +1

      newroad ma 4 aana ma Ghar xa vandaima sabai tesko jasto garxa tw jholy le

  • @premkc512
    @premkc512 3 месяца назад +10

    नेपालको सबैभन्दा बिकास बिरोधि भनेकै एमाले रहेछ भन्ने यहिँ बाट बुझियो

  • @arjunswr2296
    @arjunswr2296 3 месяца назад +21

    एमाले हुन इनिहरु सप❤❤❤

    • @jeetsahi6376
      @jeetsahi6376 3 месяца назад

      एमाले भनदानी अवसर्बादी हुन इनिहारु.

  • @ravitamang6702
    @ravitamang6702 3 месяца назад +2

    अभा बलेन को सपोर्ट को लागि जानू पर्छ

  • @nirajshrestha9926
    @nirajshrestha9926 3 месяца назад +21

    झोले हरु नुवाकोट घाघिङ्ग को पनि हो नेपाल बुझए सुङगुर

  • @Amritsapkota-u7t
    @Amritsapkota-u7t 3 месяца назад +9

    याे माेटे देशकाे धमिरा हाे

  • @SAMISH.
    @SAMISH. 3 месяца назад +1

    बलेन को सपोर्ट मा जम्मा हुन पर्छ, बाँदर हरुलाई लखटनु पर्छ 😊

  • @ramcharanrai7115
    @ramcharanrai7115 3 месяца назад +6

    धिक्कार छ मेरो देश नेपाल । यस्तो हुनुमा उखानेको ठुलो गल्ती छ। यस्को कारण र अहम्ताले गर्दा देश असान्ती तिर मोड लिइरहेको छ। अब बहादुरी चहिको छ।

  • @banshidharbist194
    @banshidharbist194 3 месяца назад +14

    Balen Saha always support

  • @MadhuramPariyar
    @MadhuramPariyar 3 месяца назад +2

    जस्ले यो बिकासको कार्यमा बिरोध गर्छ नि त्यस्लाई सलामको साथमा रन्डिकोबानहरु भन्न चाह्न्छु

  • @NanduGurung-wu9wi
    @NanduGurung-wu9wi 3 месяца назад +7

    रैथानेहरु न्युरोडमा पनि खासै रहेनछ,अलिक वर्ष पछि लोप नै होला जस्तो देखियो । रैथानेहरू आफ्नो वडा, टोलको लागी मात्र सोच्छन तर वालेन सम्पूर्ण काठमाडौंवासी र अनि अझ बढी देशको लागि...!

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 3 месяца назад +4

    रोड सहर राम्रो र फराकिलो बनाउन खोज्दा पनि किन अबुझ ?नेपाल देशको राजधानी हो सो सुन्दर हुन जरुरी छ

  • @JustEntertainment247
    @JustEntertainment247 3 месяца назад +2

    मेयर मुर्दावाद भन्नेलाई मुखै मुखमा लात हान्ने खै मेयर जिन्दावाद भन्ने हरु कहाँ छन खै ठाेक्नु पर्यो झोलेहरुलाइ येस्तोहरु देशको लागि घातक हो

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 3 месяца назад +6

    जबसम्म इ राैथाने पुराना पटिलाई जनताको भाेेट दिन छाड्दैनन् तब सम्म यस्ता दृश्यले नेपालीले देखिरने छाै।

  • @Ramailonewupdateyoutubechannel
    @Ramailonewupdateyoutubechannel 3 месяца назад +11

    विकाश चाहेकै हो भने बालेनको समर्थनमा पनि त्यो वडाबासीले आवाज उठाऔ ,कसको पक्षमा धेरै छौ हेरौ

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 3 месяца назад +2

    बालेन दाइ यो ठूलो स्वर गर्ने सबैलाइ खोरमा जाग्देउ न,, अनि आउछन ट्र्याकमा

  • @aavashkhadaka958
    @aavashkhadaka958 3 месяца назад +7

    बालेन को लागि यो हात सलाम अरु को लागि यो हात फलाम जय बालेन

  • @samirdhamala7693
    @samirdhamala7693 3 месяца назад +18

    कठै हाम्रो मेयर ले यती विकास गरिदिए हामी फूलमाला लिएर स्वागत गर्ने थियौ❤

  • @ramdangol700
    @ramdangol700 3 месяца назад

    तिमिले जितायकाे प्रतिनिधि चिनिपाजि लाई full support छ ओलि काे।

  • @anjuniraula4043
    @anjuniraula4043 3 месяца назад +7

    यदि पञ्चायत नै भए पनि विकास हुन्छ भने पञ्चायत नै सही ।
    पृथ्वीनारायण साहले पनि कडा यदि आफू कडा भएर युद्द नलडेको भए आज हामीले नेपाली र हाम्रो नेपाल भन्न पाउने थिएनौँ ।

  • @parbatshrestha9568
    @parbatshrestha9568 3 месяца назад +9

    We support balen sir 🙏

  • @kirankadayat6196
    @kirankadayat6196 3 месяца назад

    याे हात्ती जत्राे ज्यान भयकाे जन्तु पाटिकाे झाेलेहरु नकराउ बालेन ले यिनलाई तह लगाउनु प्रछ जय बालेन

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 3 месяца назад +7

    अरू केही हाेईन याे सबै वडा अध्यक्ष ले उचालेकाे हुनु पर्छ ।

  • @meghrajrai559
    @meghrajrai559 3 месяца назад +7

    देशमा बिकास गर्न नदिने जनतानै भेडा छ नेताले बानि बिगारेर छोडेको भेडा जनता बिकास भको हेर्न चाहादैन नेताहरुलाइ भ्रष्टचार घोटाला गर्न सहज बनाईदिने जनतानै भेडा अनि बिकास र शुसासन खोजेर हुन्छ जनता नै भेडा सरकारलाई के दोश दिने

  • @shyamregmi9213
    @shyamregmi9213 3 месяца назад +2

    यो चिनिकाजी र यसको झोलेहरु सब को मुख सिलाउने मिसिन बनाउनु परो

  • @shovatamang1161
    @shovatamang1161 3 месяца назад +18

    कानुन भन्दा पनि ठूलो भ्यो के चीनी काजी पप्लिक प्लेस मा पनि छाडा बोलेको छ चोर हरु थुक्क 😡😡😡😡 यो ठाउँमा हामी नेपाली हरु नगए इनी हरु सबै चुप लागेर बस्छ अरू मान्छे गायन भने कहाँ बाट हुन्छ त्या को व्यापर

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 3 месяца назад +6

    न्यू रोड का रैथाने हरू तिम्रो न्यू रोड मा प्रवेश निषेध गर। न्यू रोड बासी बाहेक अरूलाई प्रवेश निषेध।

  • @Niraj-wr3no
    @Niraj-wr3no 3 месяца назад

    एमाले र ओलिको धोतिबोक्ने झोले चितिकाजी गद्वार बिकासबिरोधी लाई जनकारबाहि गर्नुपर्छ।😡

  • @posteraz
    @posteraz 3 месяца назад +8

    शहर नर्क बनाएर लुटेकोहरुलाई सर्वसाधारण हिड्ने फुटपाट सहज बन्नुपर्छ भन्नू भन्दा काठमाडौ केन्द्रित ब्यापार ब्यबसायलाई बिकेन्दृत गरौ।

  • @bihanimuskanmuskan1071
    @bihanimuskanmuskan1071 3 месяца назад +6

    यो रैथाने दाइ लाई डाडो कटाइदिनु पर्यो अनि यो 22no वडा लाई बहिस्कार गर्नु पर्यो महानगर र अरु जनता ले