ठमेलमा बालेनको एक्सन ,सरकारी स्कुल भनेर छिर्दा भेटियो होटल - मालिक हु भन्दै डन निस्के पछि लगाए ठेगान
HTML-код
- Опубликовано: 3 окт 2024
- ठमेलमा बालेनको एक्सन ,सरकारी स्कुल भनेर छिर्दा भेटियो होटल - मालिक हु भन्दै डन निस्के पछि लगाए ठेगान
******************************************************************************
Balen Shah Thamel ,
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#BalenShah #Thamel
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
जय बालेन सर 84 मा भोट हाल्न बिदेश बाट कोको जानू हुन्छ बालेन सर को पार्टी लाई लाइक गर्नु
2065 Dekhi vote haleko xaina maile balen uthyo vane vote halna jane ho 2084 ma
Ballen shah is pm of Nepal mayor vaye pni
mo hk bata aaune ho Balen lai vote halna 🇭🇰
Can’t vote out of the country but gonna definitely wish him for the best every morning on my prayers and hoping that all NRN people out there will supports him.jai 🙏🇳🇵🫡jai Balen 👍
😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣👅👅👅👅👅👅👅👅👅
अब को प्रधानमन्त्री बालेन शाह हुनुपर्छ । सार्बजनिक जग्गा तुरुन्तै राज्य ले लिनु पर्छ ।
बालेनलाई मत गुलाले सलाम गर्छु
हेर त हाम्रो देशका नेताले कस्तो कस्तो कुकर्म गरेका रहेछ्न ,सरकारि जग्गा बेचेर नेताहरु मालामाल,जय बालेन,बालेन लाइ साथ दिनुपर्छ ।
पोखरामा पनि सरकारी स्कुलले यसरी नै जग्गा भाडामा दिएको छ र पसल हरु गरेको छ अब तेसलाई कुन आधारले हेर्ने हो महोदय 🙏🙏।
Hamro ghartira(bhaktapur)Pani sarkari jagga ma coldstore banaudai xa teslai Kun rup ma line ho.tyo ni nagarpalika afai le banaudai xa.
@@boybad92 पोखराको मेयरको झन काम नै छैन 😂
यो चुपलाग्नुस भनेर कराउने कर्मचारी मलाई मन परो यतिको हिम्मत का साथ बोल्न सक्नु पर्छ❤❤ सलुट हजुर लाइ
Ho manxe chai damdar ho
ho yi karmachari lai dhanyabaad, je man lagyo tyehi boleko chha, karmachari lai ta kehi pani po gandaina, karmachari yesto hunuparchha.
गृह भन्दा कडा निस्कियो काठमाडौ ❤️🙏अब को बिकल्प रबि हैन बालेन हो ।
Griha ta bikyo
😂😂😂khulittai
मेयर काे भिजन मा जानुस् धनी महानुभाब 😂😢😅
@@DorjeHangchup muji vatuwa
रबि त बिकिसक्यो ..... रबि को नम नलिए हुन्छ ..... अब गरे बालेन नै हो यदि बालेन ले पनि केही गर्न सकेन भने नेपाल मात्र नक्सा मा हुन्छ ......
बालेन सारा देश तपाईंको साथमा छ पछि नहट्नु होस् ।
यो सबै 2079 मा नेपाली काँग्रेस एमालेलाई भोटहालेर सरकारी सार्वजनिक स्कुलमा भारामा पसल राखेको हो 15 बर्ससम्मको भाराउठाएर खाएको जरीवाना तिराउनु पर्छ यी दलालहरुलाई जय बालेन् मेयर
हेर देशको हालत शिक्षा को नाम मा ब्यापार 😡 थुक्क 😠 ठिक पार्नु पर्छ यस्ता लाई जय बालेन 👍
सहि बिषय उठान भयो । यी फटाहा धोतिहरु मारबाडि ब्यापारि लाई सिदै सिद्याउनु पर्छ
Jaa testo garyau vane baba ni berojgaar hunxan ta 😂😂😂
Thank you Balen Sir you are the great. तपांई लाई १०८ तोपको सलाम।
एकदम राम्रो काम । मयेर बालेन ज्यू जिन्दाबाद।
सिधै ताला हुन्छ बालेन को जय होस
यी सबै पुरानो दलका झोलेहरु हुन बालेन सर जस्तो हो नेता जय बालेन
निकै श्रहानीय काम, बालेनको टीमलाई बधाई छ, यी शैक्षिक माफियाहरूलाई तह लाउनै पर्छ ।
जय हो मेयर बालेन ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यस्तो डन गिरी गर्नेलाई तुरुन्तै जेल हाल्नुस न खाते हरु
अब मात्र माडे भगाउ अबियान सुरु गर्नु पर्दछ बालेन लाइ धन्यबाद देश बचाउन जन्मेको तराई को सपुतलाइ सलाम छ ❤जय बालेन
जे होस् दुर्गा प्रसाई ले भनेको कुरा सही हो यो देश खाको नै माडे ले सिध्याएको भनेर माडे भगाऔ अभियान मा लाग्नु पर्छ
K Durga ji dudhale nuhayeka Hun ta?
ho esko boli le yo maade nai ho jasto xa ...
hoho you are right 😂😂
Durge ko kura thikai ho. Tara Durge ni dudh le dhuliyeko ta hoina ni. Usko afno kalo kartut lukaunu lai veda Nepali janta ko arko tira dhyan almalayeko.
Sahi ho
लाखौं लाख धन्यवाद सबै टिम र बलेन सर लाई ,दलालहरुले खाइसकेको स्कुलको सम्पत्ति फिर्ता हुनै पर्छ।
सामुदायिक बिद्यालयमा ब्यपार गर्ने दलालिलाई सक्दो कारबाही गरेर भ्रष्ट लाई जेल कोच्नु पर्छ।
बालेंन शाहको तिमलाई बधाई।❤❤
शिक्षा लाई ब्यापार बनाउने कस्तो खालको मान्छे छन हाम्रो नेपाल मा
Nta sabai private schools haru bussiness nai ta ho hoina??
Chokta khanu gako madey kangal huney vo 100% jay balen🎉
Pahadiya ho principal tyo school ko.... Pahadiya bepari Haru pani xan shutter line Haru...... Euta matra pahadiya thena tyo din tyha jasko xoro aja lekhiraxa RUclips ma 😂😂
जय बालेन सर लाखौ लाख सलाम छ काठमाडौ महानगर का सम्पूर्ण समुहलाई,,,🎉🎉🎉🎉🎉🎉🎉🎉
वन्द गराउनै पर्छ। जनताले स्कुल खोल्नका लागि दान दिएको जग्गामा अनैतिक काम गर्न दिनु हुन्न। मिलोमतोमा लागेकाहरु कारवाही को भागिदार हुनु पर्दछ ।
कालो लुगा लगाउने सरलाइ सलुट छ र सम्पुर्ण टिम लाई ।यो तुरन्त खाली भएको हेर्नपाउ ।जय बालेन🙏🏼👍✊
यी सबै भु माफिया हुन् जो चोर उसको ठूलो कुरा सरकारी सम्पती दुरुपयोग गरेर पैसा कमाउन पलेकाहरुलाई पाढ सिकाउनु भयो । जय नेपाल ❤❤❤❤ जय बालेन❤❤❤❤
झाेलेहरुले अबरोध गरदा अब सबै जनताको साथ छ
jp school को एउटा video report आएको थियो । मैले त्यो हेर्ने बेलै मा अब बालेन ले फिर्ता गर्छ भन्ने आश गरेको थिए आज खुशी लाग्यो बालेन को कदम को कारण
School Right poudel uideo report
Same to you.
अब ललिता निवासमा पनि एकपटक छिर्नु पर्यो बालेन सर 🇳🇵🇳🇵🇳🇵
बालेनको काम एकदम सहि छ।
यो धोती हो।नेपाली होईन।भारतीयले नेपालमा लूट धन्दा मच्चाको बूझियो
ठोक्नुस् यिनीहरुलाई चोर भ्रष्टहरुलाई जे मन लाग्यो त्यहि गर्ने, आफ्नो स्वार्थको लागि काम गर्ने।
15 बषॅको भरपाई लिनु पछॅ सरकारी जग्गा मा हग जमाउनेलाई जय बालेन
जुन उद्देश्यको सम्पति हो त्यही प्रयोजनमा हुनु पर्छ।
बालेन शाहकाे जय हाेस
तस्करलाई काठमाडौ नगरपालिकाले ठिक पार्दैछ । जय होस् बालेनको !
काठमाडौं नगर होइन महानगरपालिका हो नि
जय बालेन्द्र बाबु आशिर्वाद छ, अब नेपालको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्छ र नेपाललाई माडवारीको कब्जाबाट उस्काउनुस।
एक कदम पनि पछि हटन हुदैन बलेन सर अहिले सम्म पटीकाे झाेलेहरुमिलेर खईरहेकाे थियाे
कसतो राम्रो बिचार सर को जय बालेन सर
याे मान्छे बाेलेकाे सुन्दा याेपनि भारतीय जस्तो छ
sahi ho yo indian
@@mrkarn4506 toh poni ko hos mujiii
हो हो धोती नै हो।यो सब पैसाको चल खेल।यस्ताहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ।जय बालेन सर्👍️♥️🙏🇳🇵🇳🇵🇳🇵
Rey muji pahadiya lai kaile buddhi aaudaina 😂😂😂 jot ma ufrixan
Paila kasaile vano ki RAJA lai hata salad pahadiya milera ho ho hataunxu .... Aba kasaile vandio ki RAJA lai lyaunu parxa ani sab Jana ah ah parxa 😂😂😂 muji Haru kaile sochne jati buddhi aaunxa re..... Masu Bhat matra khana janya xas 😂😂😂
Vag dhoti@@mrkarn4506
माहानगरको काम सहि छ !! अब यिनिहरुबाट असुल उपर गर्नु पर्छ !!!!
जहां पनि लुट धनदा कहाँ छैन होला देश लुटने। जय बालेन जय रबि
सरकारी सम्पत्ति बिद्यालय काे भुमि दाेहन गर्ने उल्टै ठुलो स्वर यसलाई भन्छन जुन चाेर उसैको ठुलो , ।
देश बेच्ने डाकाहरू लाई तु जेलचलान गर सर्कार
Tei sarkar la desh bechi raxa kosla halxa jail
Jil Hina hame K vane paxe sarkarkai mukh hirera basneta Asta muge harulae jil Hina nepalmaa jil kanune daira vaneko aba natak vae sakyo aba sedhai gole Hanne garnu parxa machekne harulae aba chadai hunxa chenta nagarnu kasaile 2.4 janalae taukoma gole hannu parxa 10 Hajar dalal Ra ghuskhore sudrenxa aba Hanne ho khullam khulla gole hannu parxa randiko najait paidaa harulae natra Nepal dish ko khe valo xina
Good job Balen..... ठोक ठोक जनता साथमा छन हामी पनि पोखरा बाट साथ दिन्छौ ।
शिक्षा मन्त्री खोई कुन दुलोमा लुकेको छ यस्तो कार्य मा बालेनलाई सपोर्ट गर्नु पर्दैन यस्तै हो भने रास्वपा अब सिदिन्छ
aaa murkha yesta herne mantri le ho ra? local governmant ko kam yestai herne ta ho ni
@@roshanpoudel2506 Lau bro, sikshya mantri le herihalcha ni k bolya
@@roshanpoudel2506ullu tah hoss ani k garne ta sikxya mantralaya le??
शिक्षा मुन्तिरी ओलि सङ्ग नागपास खेल्नमा बेस्त छिन। अब लुडो खेल्न सके पछि मात्र यो बिषयमा बोल्न अगाडि आइबक्सिन्छ होला। प्रतिक्षा गरौ मित्र।
@@NumberTwenty20 Isthaniya sarkar lae sabae power deko chha...sikya mantralayale kendra ko jimmewari hunchha...bujunus na...ghar ma chor auda..Rabi kina naaako samatna lae bhane jastae ho..policele nae herne ho Rabi lae inform garera basdaina
सरकारी जग्गा हडपेर यसरी घर अनि आफ्नो मन लाग्दो गर्ने भु माफियालाई कार्बाही गर्न चालेको कदम रोकिनु हुन्न, सम्मान गर्छु बालेन सर❤❤❤
यो नेपाल हो जसको पावर छ सबै ठिक छ भन्नी नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जे गरछ बालेन ले गरछ जय बालेन
बालेन बाबु देश बचाऊ😢😢😢 डाकाहरुले देश लुटे 😢
Hami Sabai Nepali nagrik KO kartabya ho afnu Desh bachaune..Balen le ta afnu kaam gari rakhnu bhako cha ,,,JAI ❤NEPAL
राष्ट्रले वालेन पाएकाे छ ,उनका निर्देशनमा स्कुल जस्तो र्सार्वजनिक सँसथाकाे जग्गा फिर्ती गरि नेपालीले ढाक्ने नेपालकाे निर्माणकार्यमा एकजुट हुन नेपाली मात्रलाई अनुरोध ,साथै यश कार्यमा सहयोग गर्ने सबैमा नमस्कार ।।।।जय वालेन ,जय नेपाल ।।।
यो बिद्यालय पहिला नेपालको शान थियो जब सम्म स्वर्गीय रामजी प्रसाद शर्मा ( जो नाताले मेरो आदरणीय ठूलो बुबा हुनु हुन्छ ) बाट यो संचालित थियो। शिक्षामा मात्र हैन खेलकूद र अन्य अरु कृयाकलापमा पनि उत्तिकै अब्बल। पछि सूर्य राज शाक्य प्रधान अध्यापक भएर आएपछि यो शिक्षालय बिग्रिन थाल्यो र आर्थिक चलखेल शुरु हुन थाल्यो। धेरै शिक्षकहरु मालामाल भए। यस्मा शुष्म छानबिन हुन ज़रूरी छ। सकिन्छ भने ती ब्यापारिक भवन भत्काईनु पर्छ । त्यो बिद्यार्थीहरुको खेल्ने स्थान हो!
स्कुलका संस्थापक हेडमास्टर तीर्थराज सिंह सुवाल र उनी पछिका हेडमास्टरहरु क्रमश: शारदा प्रसाद उपाध्याय, अम्बिका प्रसाद उपाध्याय, बिजयनन्दन जाेशी र रामजी प्रसाद शर्माले जुन उच्चाईमा स्कुललाई पुराएका थिए, त्यसलाई खस्काउने काम र सम्पत्तिकाे दुरुपयोग गर्ने सुर्यराज शाक्य र उनलाई साथ दिने संचालक समितिका सदस्य हुन । तिनमाथि छानबिन गरेर कार्वाही हुनु पर्दछ । मेयर बालेनजी सँग माग गर्दछु । यसमा रिट परेपनि न्यायलयले अनाबश्यक हस्तक्षेप हुनुहुन्न ।
Very good❤❤❤
Good job. Balen Sah Jindabad.
सही काम हो, छोड्नु हुन्न, 👍
राजनीति अाडमा गरेको यस्तो धन्दा सलाम बालेन सर
हो सर्बजनिक ठाँउ म ब्याक्ती कारण गर्नु ठिक हैन बन्द गराउनु पर्छ।
जय बालेन 💪💪💪
एक्लै बालेन काफी भय संघीय सरकार लाइ।
प्रत्येक नगर मा गाउँ मा यस्तै पालिका प्रमुख भय बिकाश हुन के वर लाग्छ र ।
शिक्षा लाई ब्पपार गर्ने तस्करीहरु लाई कारवाई गर्नुपर्छ
Keep up the great job 👍 I salute you, Mr. Mayor and all hard worker.
Mahanagar ko youth team lai salute .
बालेन साह जिन्दाबाद
जे जसरी भएपनि लुटनपाए हुनछ सरकारले खरच गरछ सकुलले मनपरी गरछन तर बुडा नेताले बिगारेको हो
माफिया हरुको हेकडा निकाली दियो बालेन् ले।
Good balen ❤🎉desh Lutne lai karbai garnu.. Jay balen ❤🎉
बालेन सर कुनै पनि हालत मा छोडनु हुदैन::::
भुमाफिले त सकेको रैछ स्कुलदेखि सबै ठाउँ सर्लकै निलि सकेको रैछ धन्न बालेनको जन्म भएर उद्दार गुदैछ
सबै युवाले मतदाता नामावली मा नाम अद्यावधिक गरिराख्नु होला, अब को चुनाव मा बिदेश बाट आएर भए पनि बालेनलाई मतदान गरेर विजयी गराउनु होला
बालेन जिन्दाबाद।
साला यो प्रचण्ड , ओली , देउवा लाई कार्यवाही हुन पर्छ यो हरुलाई हामी सबै जनता मिलेर देश निकाला गर्नु पर्छ , ताख्ता पल्टिनु पर्छ , अती नै भयो यो हाम्रो देश म ...!!!
धेरै राम्रो कामनपा को काम❤❤🇳🇵🇳🇵🇳🇵
गृह ले गर्ने काम बालेन जि ले गर्नु भो ...रबि हैन जनता को बालेन हो जय बालेन
त्यो ब्यपारीलाई चाक्सीबारी पठाउन पर्छ। यो खेलको उधोगी गणेशमान परीवार हो।
Balen hero केही हुँदै छ जस्तो लागेछ अब देसमा ,अब नेपाली हो हो भन्दा गर्व लाग्ने हुन्छकी जय बालेन
पार्टि र डन हरुकाे दिन गए👍️
तुरुन्तै २४ घन्टा भित्रमा हटाउन सरकार को ध्यानाकर्षण होस।
शिक्षालाई ब्यपार बनाउने पाटिका डाका झाेलेलाई लात हानेर निकाल्नुपर्छ।
यो ठग राष्ट्र को सम्पती लुटीखानेलाई कराकारभाई गर्नुपर्छ हटाउनैईपरछ
सहि ठाँउमा गयो मेयर स्कुलको जग्गा बेपारीलाई दिने principal को ठुलो हात छ सानो मा पढे्काे स्कुल खेलेको ठाँउ हेर्दाहेर्दै hotel र पसल भयो ।
बालेन ग्रेट ❤❤❤
धोतीहरुको दादागिरि घेरै भो नेपालमा
जय बालेन शाह 💐💐💐🌹🌹🙏🙏🙏
माफियाहरुलाइ ठाेक्नु बालेन सर। हामी नि आउछाै।
Jaya des jaya balen.....balen lai ramro kaam ma saat sahayog garne sabai lai dhanyabaad .
सव ठाउँमा माडे नै साडे छ त, यो सब काग्रेस र एमाले कै काम होला।
सार्वजनिक ठाउँ लिज मा दिएर क्षतिपूर्ती
माग्ने लाज नभाको साइटमा बोल्ने भरुटे हरु को अगाडिनै तो भत्काएर स्कूल को लागि उपयोग गर्नु पर्छ र अबको चुनावमा बालेन् सरलाई जिताएर प्रधानमन्त्री बनाउनु पर्छ भने जति यता हाजिर हुनु होला जय देश जय बालेन।
यो मार्डवाडी हाे यसलाई देश निकाला गरौँ ! सरकारी स्कुलमा कसले रेस्टुरेन्ट बनाएको छ??
Sarkari school rent ma lagauna offer garne PAHADIYA chai ramro..... rent ma line chai desh chor 😂😂😂 waah re pahadiya kanoon 😂😂
@@xeimetzerv8140 tah muji marwadi veley vanda ta ramrae xa
You are Right लुटेरालाई लुटीखाने हरूलाई जेल कोचनुपरछ
स्कुलको जग्गामा घर बनाउनेलाई तु जेलमा हाल।
एउटै शब्द भन्न चाहन्छु जय बलेन ।। यस्तो सम्म नी गर्ने हो?? सार्वजानिक विद्यालय भवन लाई व्यापारिक बनाउने ??
धेरै भुकेर खती हुन्छ बिद्वान्हरुले बुझ्होस स्कुल्मा होटल ? भएननी !
Great work .. balen and kmc team .. jainepal
नियम बिपरितका कामगर्ने जाे काेहिलाई नियम सम्बत कारबाही गरिनुपर्छ ।
धोती को देश भइसक्यो नेपाल अब कोई फर्कन्न यो देश
यो व्यापारी हरु लाई बाटो मा ल्याएर कोर्रा हान्नु पर्छ अनि मात्र ठाउँमा आउँछ 😡😡
Janis taile kura buj paile ani bol
@@DomaBhote-p7x घण्टा को कुरा बुझ्नु स्कूल तिमारको बाउको व्यापार गर्ने घर हो त आफू चाई कुरा बुझ पहिला
Good Very Good Well done BALEN SIR. We are Salute you sir.
यो अंगिकृत खुब डन बन्न खोज्दो रैछ्। धोति भाक बे। काठमाडौं महानगरपालिका ले ठिक गरेको छ । बालेन शाह जिन्दाबाद ।
Balen is the best leader ever. God bless him always 👏👏👏👏🙏🕉️👍🙌🇳🇵
GOOD VERY GOOD very Good Balen sir.
Jaya baalen sir and mahanagar team lagayat prahari
एस्तो भरषताचारि हरु लाई नछोड्नु होला बालेन दाइ यसरी सरकारि जग्गा हरपेको मनछे हरु लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर घिसार्दै लेखेतनु पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
सलाम छ बालेन सर।