बिनोद बाजुराली र इब्सल सञ्ज्याल बिच कडा दोहोरी, गौरी भट्ट, कृष्णा बजगाइको उत्कृष्ट प्रस्तुती । HD
HTML-код
- Опубликовано: 10 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BinodBajurali_IbsalSyanjyal #LiveShow #
छ्त्र र इस्बुको दोहोरी आउनु पर्यो भन्नेजतिले यता !
Sangit kar jay binod jay ipsal very good singing suba kamana....
...
अागाे अागाेे सुदुरपश्चिमेलि कलाकारहरु 🙋♂️🙋♂️💟💟🌷
जय सुदूरपश्चिम ।। जय इन्द्रेणी
निकै रमाइलो लाग्यो ।। जय नेपाल 🙏❤️🌷👍️
Csfgjigegeghiihgvhjiohdfe vdcdcdvg bgbfvvnk
Dsdechjicsvegahjdefsxsswdwcrrrqhjioohrgsgdyrdegsghyujfdcsdsfaft
Dwdftfsgyysdwfsegjk
पहिला जस्तो इन्द्रेणी कार्यक्रम लाई नेपाली हरु मन पराउँदैनन् खै किन होला। पहिला जस्तै viwes आउँदैनन् त। पहिला इन्द्रेणी कार्यक्रम आए पछि भ्यूसै भ्युज आउँथे आज भोलि पहिला जस्तरी माया गर्दैनन्।।
सुन्दर सुदुरपस्चिम प्रदेशको गित सङित हिरो दाजु बिनोद बाजुराली 😍😍
Sudur ka san binod bajurali Sir lai salam....
Good evening everybody
Ibsal ko sangitik vabishya nikai ramro xa
Binod dai lai pani dekhna paiyo
Jaya indreni
ईबसल नानि गाउदा सदेई हासि रनुल हासदा सारेई सुहाउछ नानिलाइ❤❤❤❤❤
कालिकोटे नानी र बाजुरेली दाइको दोहोरी अति राम्रो छ , यत्रतत्र जताततै छाइरहेकी हसिली रसिली गायिका इब्सु नानीलाई सफलताको शुभकामना !!!
नमस्कार युके बाट !
होइन हाउ ! यो सुदुर पश्चिम को देउडा-गीत ले त, मोहनी लगायकै होकि गीत नै उत्तम कुन्नी ! हिजोआज अति नै लोकप्रिय यो गीत ले मोहनी नै लागय जस्तै भयो बा ! दिन भरी को थकान मेटाउने इन्द्रेणी को यो देउडा गीत, कति साह्रो मन छुने खाल्को रहेछ बा ! अशाध्यै राम्रो छ र गीत को लय-भाखा अनि शब्द हरु उत्तिकै उत्कृष्ट छन ! यो भन्दा बढी के भनौ खै !
शुभकामना सबै इन्द्रेनी प्रेमी भगवान-रुपि दर्शक-स्रोता ज्यु हरु मा ! जै होस इन्द्रेणी का सबै कलाकार लाई । बिशेश गरि कृष्ण कडेल ज्यु लाई ।
बिनोद बाजुराली दाइ जे मा पनि कडा हुनुहुन्छ दोहोरीमा पनि
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिनाेद सर जय भगवान्
प्रकाश थापा लाई इन्द्रेणी हेर्ने ठूलो धोको छ ! खै कहिले पूरा होला 💓❤️🙏🙏🇳🇵
The indreni ka sarjak Mr krishankadel ji and Gauribhatta very very good
Yo dohorinsarai ramroo lagyoo sa sabai indreni ka all team lai safalta ko subhakamana xa ra chatra sir ra ebsub ko ni Kada dohori Sunnana lai kiss garnuhola thank,u 🎉🎉🎉🎉
❤❤❤❤❤ jay Indreni very nice song ❤❤❤❤❤❤❤
कला र गला लाई सम्मान गर्ने ले यता लाईक गरौ त
😘😘😘hamro karnaliko shaan hamro ibshu dee😇🤗🤗🤗😘🥰😍😘😋
सुदुरपस्चिमेलि गितको राजा बिनोद बाजुरालि🙏❤🙏❤साथै सम्पूर्ण टिमलाई नमन🙏🙏🙏❤❤❤❤❤
Baini ka sabdha dherai kada chan.shuvakamana xa
जय इन्द्रेणी
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Sanjyal bahini kada xa welldone
Barist deuda gayak sudurpashichm sarjak Mr Binodbajureli and Ms Isbusanjayal and allkalakar thanks
कति हो पर्खाको पनि लौ बल्ल आयो 💓❤️ नेपाली लोक संगीतको एक खम्बा बिनोद बाजुरेली आहा इन्द्रेणी धन्य जय देउडा ❤❤
पश्चिम का धरोहर त्यसैमा पनि बिनोद बाजुरेली भने पछि बाजुरा जिल्ला को नै शिर उच्च हुन्छ ❤ यसैगरी नै पश्चिम का ताराहरु ईद्रेणी यो स्टेजमा देख्ने ठूलो धोको अझै कत्ती छ कत्ती भनेर साध्य छैन ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो
धेरै धेरै धन्यवाद छ
जय ईन्देणी
❤❤❤
मजा आएन दोहोरी सुन्न ।उस्बु लाइ जोडी मिल्ने गाएक भए बल्ल सुन्न नि मजा आउथ्यो
प्रकाश थापा लाई ल्याउनुपर्छ छिटो
सुदूरपश्चिम का सबै कलाकार त आए तर प्रकाश थापा सर लाई एक चो टि देख्न मन थियोे ईन्द्रणिमा
Same
@@prameshwornyaupaneuse 6i😢
जय ईन्द्रेणि
Waooo binod sir dherai khusi lagyo .you r always our idol❤❤
सुदुर,कर्णालीका कलाकार आए शुरु देखि अन्त्यसम्म नकटायर हेरिन्छ❤
बझाङ्ग को बिर्षती गौरा पर्वमा इन्द्रेणी समाज जाने भन्दा खेरी धेरै भन्दा धेरै खुशी लाग्यो ❤❤
आहा कत्ती राम्रो कत्ती रमाइलो हो सबै कलाकार को जम्काभेट भएको रहे छ
Jaya inderinee
लोक कल्याणकारी काम गर्ने इन्द्रेणी को जय होस 🙏🙏🙏🤘🤘👍️👍️👍️👆️👆️🖕🖕🇳🇵🇳🇵💗💗💗💗💗
Jay indreni very nice song ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो दोहोरीशुदुर पश्चिम का कलाकार हरु ले इन्द्रेणी मा तहल्का मच्चायो खुसी लाग्यो बधाई छ सबै जनालाई
❤❤❤❤❤ indrayani is the best❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉wow🎉🎉🎉🎉🎉❤❤❤❤❤
शुन्दर भाका शुदर पश्चिमको बधाई छ सुदर पश्चिमी गित रचना कारलाई❤❤❤ भुरिले केही असर गर्दैन भन्ने थाछ मलाई भन्छिन नानी ले सरिक सँमभोग गरिसकेकी रहिछन
Ago aago baini
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, Service and message:
❤❤❤❤❤
❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤
जय हाेस सुदूरपश्चिम
कृष्ण सर यस्ताे देर्सहुनुपर्छ ईन्द्रेणिमा ईस्बु नानि भनेको कलियुक नानि हुन कति अनुसासित चाेलि गुनेउमा
देउडा भाकामा दोहोरी भएको भए गजब हुने थियो । अब आउने समयमा बिनोद र इस्बुका बिच देउडा भाकामा दोहोरीको अनुरोध गर्दछु ।
❤❤❤❤❤
INDRENI is a Cultural & Humanitarian Temple:
❤❤❤❤❤
ईन्द्रेणीले लक्ष्मी न्यैापानेलाई सगर्व यथासिघ्र निम्ता दियेास!
Nice dehari
बिनाेद बाजुराली सर र इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर छत्र भाई शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
❤❤❤❤❤
छत्र साही र इब्सल सन्ज्याल को दोहोरी आउनो पर्यो दुबै जना कर्णाली पर्देश का मान्छे ।।
Marmik xa aba ebsan baine ra Raju pariyar ko dohori sunna pay best hune thiyo.
Damiii super wala deuda song
My best is Ibsal
एकदमै राम्रो मीठो गित नयाँ अनि मिठोस्वर कि धनी ।
सुर्य बिरही साउद लाइ पनि देख्न पाय हुन्थ्यो ..
Good malaipali dekhana man xa
गजव राम्रा दाेहाेरी
आहा कति रमाइलो ❤❤❤❤❤
इबसल र किसान सिजापती काे दोहरी आउन परो ईन्द्रेणी मा
Wow
जय इन्द्रेणी ❤❤❤
सुन्दर
😂❤❤🎉🎉🎉 nice
Jay indreni
कृष्ण गुरुङ सर लाई जन्मदिनको लाखौं लाख सुभकामाना छ कृष्ण सर गित बाजा राम्रो लान्छ मेरो सम्मान छ जन्मदिनको धेरै धेरै सुभकामाना छ कृष्ण गुरुङ सर जय भगवान् 🎉😂❤
इन्द्रेन्णी लाइमेरो अनुरोध छ नेपाली रास्टिए भल्लिबल्ल खेलाडी लाई एक दिन अलग्गै episode बनाउन बोलाइ दिनु भयकोमा अभारी हुन्थ्यो इनद्रेणी माथि
दमदार पर्स्तुति ❤❤❤❤❤
बिनोद बजुरेली दाइ लाई हार्दिक बधाई
अब राजु परियार कहिले आउछन नेपाल राजु परियार र इब्स्याल को खत्रा दोहोरी हेर्न मन छ । कहिले होला
सुर्य विरही साउद
Thank you so much Indreani 🙏🙏🙏
100
विष्णु माझिलाई पनि ईन्द्रेणिमा ल्याउन पर्याे।
Krishna sir sudur ka deuda ka lokpriya daju parkash thapa lai pani bolauna paya ramro hunthiyoki hami pardeshi ko sallaha xa
Parkaah thapa dai lai plz endreni ma hernaman xa kahile pura hola🙏
Namaskar
Amazing indreni program
Good video
रमाालो दोहरि
फेरी डेउडा गीत का राजा भुबन दाहाल लाई ल्युउनु पर्यो कीष्सन दाई हजुर
प्रकाश थापा सर लाई पनि इन्द्रेणी मा ल्याउनु पार्यो किस्न सर
Sambandhita kala sangeetko kalakar haru jasto arule gako hudaina aaj deuda ramailo lagyo
धेरै धेरै बधाई छ
सबै लाई एक साथ शुभकामना 🎉🎉🎉
Yesto po dohori dubai jana Barbara
Nice song 👍️
Sahde
Khatra rahichan bahini…yekdam ramro voice ani dohori
इबसु संजेल आली सुहाइना आफ्नू दाऊ तारी हुनु परछा दोहरी गऊ नू लाई धन्यवाद ।
Wow super geet
Jiban sigdel Ra ibsu KO dohori aaunu parxa aba
भुन्टी कान्छी सिरियलका कलाकार हरु लाई पनि बोलाउनु पर्यो कृष्ण सर 🎉🎉🎉🎉😊
Plz mr rj lai pani lyanun dai
शुदुर पश्चिम हेरो आदरणीय दाइ म्युजिक अरेन्जर माला श्री studio का owner लाई इन्देणि मा देख्न पाउँदा सारै नै खुसी लाग्यो दाइ ❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SINGING.
❤❤❤❤❤❤❤
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: HEALTH is real WEALTH.
❤❤❤❤❤❤❤
हामी हाम्रै सकृती बचाउनु छ
हामी हाम्रै गित संगीतलाई माया गरौ
तेसैले सबैले गित संगितलाइ सबैले सम्मान गरौ🙏🙏🙏
❤❤
सम्पूर्ण लाई एकै साथ नमन
Derai ramro