अन्तत:ढल्यो प्रचण्ड सरकार,आजै ओली प्रधानमन्त्री बन्दै,अब बन्ने नयाँसरकारबारे डा. केसीको गहन विश्लेषण
HTML-код
- Опубликовано: 11 июл 2024
- #drsurendrakc
#prachanda
#kpoli
#rabilamichhane
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
डा बाबुराम भटराइ संग नेपाल समाज पाटी मा देखन मन छ डा सुरेन्द्र के सि साब लाइ
प्रचण्ड ले यो पटक राम्रै काम थालनी गरेका छन हो। हेरम्न हो...अब
आजै बस झर्छ भन्ने कसलाई थाहा थियो र ? तर बिश्वासको मत माग्ने मिति त तोकि सकेको थियो नि।
Salute Dr sab
प्रा डा सुरेन्द्र के सि सर लाई नेपाली राजनीति को बारेमा मात्र धेरै ज्ञान् रैछ । giopolitics को बारेमा र भारत को बारेमा खसै ज्ञान रैनाछ ।
डा. सुरेन्द्र के सि ज्यु १००% सत्य बाेल्नु हुन्छ स्यालुछ गर्दछु।
Durga parsi ko aviyan lai sath dinu .Dr sahab
जब सम्म प्रतक्ष जननिर्वाचित प्रधानमन्त्री र संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्र नेपाल कायम हुदैना तब सम्म याे देशकाे बिकाश हुदैना । युबाहरु बिदेशिनबाट राेकिदैना । नेपाली काङ्ग्रेस र एमालेका नेता कार्यकर्ताहरुले हाेटेर रेष्टुरेन्टमा रक्सिकाे पार्टी गर्देहाेलान याेजना पाउनेभयौ,पदहरु पाउनेभयौ , भनेर ।
Dr साबले नेपालको राजनितिक मात्र बुझ्नु र अध्यन गर्नु भएको रहेछ ,नेपालको भु राजनितिक अलिक कम्जोर हुनुहुदो रहेछ !!
ल डा केसीले राजदूत हुने भयो।
देउबा लाई त आलु देखाइदिन्छन ओलि ले। सरकार नै दाजु ओलि र भाउजू आरजु लाई बचाउन परिवर्तन।
Outstanding, historic, realistic and insightful speech of Rabi Lamichane in the House of Representatives. 🔔
Good
Da sab hajurlai dhukha Delia hai , take care hardik naman hajurlai
Sahi ❤❤ho
Dr ko you are right😊
hilight nagarnu vaye intresting hunthyo
यो केसि कति माओ बाद पत्ति नकारात्मक रछ तह
ने.क.पा. ए.मालेका कार्यकर्ताहरू अब देसैभरि सराब र सबावमा लिप्तहुने माैका पाए यिनिहरूले कसैका नारिहरूलाई हातपात गरेकाे देखेमा जनता धुलाईहान्नु पर्छ हेक्का रहाेस🤟🤟🤟
Dr sab 110% right🎉
हजुरहरु जस्तो हुँदाहुदै यो देसलाई राम्रो बाटो कसरि हुन्छ येस्ता अपराधिलाई देस चलाउन दिने
डॉक्टर साहेब, तपाई को खोकाइ पनि डा. को हैसियत भन्दा ज्यादा भयो जस्तो लाग्छ कतै राजदूत को सपना त देख्नुभाको त छैन। अन्यथा नलागोस।
ओलि प्रधानमन्त्री हुदा । डाक्टर के , सि, को भित्री घैटोमा घाम लाग्न थालेजस्तो छ किन हो ।के , पि, ओ , जस्तो पापिष्ट अपराधी नेता अरु छन् कि छैनन् होला ।
डाके सी देखें को निस्पक्ष बोलेको पाईन्छ
नयाँ केही देखेन प्रचन्द ,सेरबहादुर र ओलि को सेरोफेरो मा नेपाल को राजनिति
दूध भात् खाउ,तिम्राे पक्षकाे जित भयाे,के सि सर।
Dr.kc jasta lyangra le k bichar garne ho baru kp oli ko paau maa paisa rakher dhog garay hunxa ni
इ डाका कमाऊ नष्ट हरु बाट जनताले के पायो डाक्टर साब
कस्तो पत्रुनेतालाइ ढाकछोप गरियछ भन्ने पछुतो मान्नेमात्रै कि सोचाइ पनि बदल्नेहो सर? गल्ति महसुस गरेपछि रिकरेक्सन नगर्ने किन? बौद्धिक भयर?
Dr sir nepal ma kharayo sarkar ho kharayo le 28 din ma k hunxa
त्यतिन्जेल बांचेछ भने त ठिकै हो तर ठुलाठुला नेता मर्ने योग परेको छ भन्छन् त हौ !😂
अईले सम्म सुतकेरि भऐर बसकाे बुढाे अब खाऊ मज्जाले
Kp USA or India ko tajdut banaauxa dr kc lae
राडिको राज्य भएको देश थुक्क
Haa😂 Da sab saabi chor hun ab Balen lai satha diyera jaau😂
Prachanda deuwba oli ani rabi bahek arko kohi bhae aasha garna milthyo..purano goru bata thakne bahek ke aasha garam..
Yoges vatarai ko chamal khane d kesi kina bayulako
Tesai yi dr lai kasaile napattako haina raichha
खांडो जाग्यो नि हजूर्लाई।
ABAATA VRASTACHARI GARNE NETAHARUKA LAGI MALAMAL HUNE VAYONI
अबस्य ,अब फेरि घरघरमा ग्यासको पाइप जोडिने छ,फेरि पानीजहाज ल्याइने छ,रेल कुदाइनेछ,रोजगारिको सिर्जना गरिनेछ,जनतालाइ यस्तै यस्तै गफमा भुलाइनेछ,त्यसपछी गिरिबन्धु कुम्ल्याइनेछ,भाउजुलाइ सफाइ दिलाइनेछ,भ्रष्टाचार समृद्ध तुल्याइनेछ।त्यतिकैमा फेरि प्रचन्ड र देउवा एकठाउमा हुनेछन सरकार ढल्नेछ फेरि रोदन सुरु हुनेछ।
3 mahina paxi khel suru hunxa
Da. Sahab Nepali lai bahut class patha padaunu bhayo.
Tara
NEPALI KO GHAYAMPO MA GHAM LAGENA.
YAS BARE PANI BOLIDINA PARYO KIN HOLA GHAM NALAGEKO???????
Jyannedra.ok.india.nepal.your.rpp.nepal..lindel.dodg
Fataha sabai ek thau vayo
😂😂😂😂
पचन्ड जे गरे ३२ सिते भएपनी सुशासन काे काम गरेर बाताे देखाईदिए त्याे बाताे अगाडि बढाउछन कि बन्द गछन
HOENA YO DUI JIBRE KC KO INTERVIEW SADHAI KINA LINU PARNE?
Ya da sahab buji sakiyo k
Kina ho bir nepali ra bir barman harule ramro nikas nikal na sara nepali haru tatpar hudainan?????
Yas bare. Sano analysis gari Bislesan gari bolnu paryo yotube ma k?
अरे यार यो बुडो लाई राजदुत बनाइदेउ त कसैले वाक्क बनायो!
राजदुत हुन ओलि को अगाडी झोली।
के.सी.पदमा लिप्त मानिसहैन जे छ यथार्थ बोल्ने मानिस हुनुहुन्छ ।
gada sura
Ta mulaako pani Kaam xaina
Ta muji nabol