Drut Nepal

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 769

  • @yolkyolk1970
    @yolkyolk1970 7 месяцев назад +173

    यो स्कुललाई बन्द गर्नुपर्छ, अब यो स्कुल बाट सबै बिद्यार्थीहरुले स्कुल छोडे हुन्छ नत्र आउने दिनहरूमा यस्तो घटना नघट्ला भन्न सकिन्न।
    नानुलाई न्याय भएको होस।

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 7 месяцев назад +326

    सिदै गएर छ्प्काइ दिनु 3 जनालाइ एकै रात्मा अदालत ले केही गर्दैन 2,4 जना द्न्हरु लियर जानू छ्प्क्सै दिनु ज्यन्को बद्ला ज्यान बराबर हुन्छ

    • @prabinrai6598
      @prabinrai6598 7 месяцев назад +10

      मेरोपनी सोचाईले एहि भनिराछ बद्लानै सहिछ योहरुलाईत मार्नैपर्छ

    • @lilshreesh656
      @lilshreesh656 7 месяцев назад +3

      मेरो पनि यही सुझाब दिन चाहन्छु

    • @ThakuriBirendra-ke6fb
      @ThakuriBirendra-ke6fb 7 месяцев назад +4

      मेरो पनि त्यही सोच पापी हरुलाई chpkai दिए हुने

    • @rabingautam6094
      @rabingautam6094 7 месяцев назад +3

      Ma bhaye ta mugi harulai chapka yera baru jail po janthey mugi police haruko bharosa lagdaina

    • @himarai7315
      @himarai7315 7 месяцев назад

      ​@@rabingautam6094ho ni police 🚓🚓 Sab paisa ma bikxa tai vayer aafai sb miler tini haru Lai Marnu parxa😢😢

  • @uttambelbase3338
    @uttambelbase3338 7 месяцев назад +144

    सबै भन्दा राम्रो सबै अभिभावकले बच्चाहरूलाई निकाल्नुपर्छ अनि मात्र कारबाही हुन्छ।

  • @ThakuriBirendra-ke6fb
    @ThakuriBirendra-ke6fb 7 месяцев назад +174

    पीडित लाई न्याय दिइयोस् दोषी लाई कार्रवाई होस् निर्मला पन्त को जस्तो नलुकाइयोस् यो case 😢😢

    • @SANAKHATRI156
      @SANAKHATRI156 7 месяцев назад

      😢😢😢😢😢😢😢😢 छोरी हरु कहिँ गयपनी सुरक्षा नहुनी रहेछ 😢😢😢😢😢😢

    • @BibekRana-o1l
      @BibekRana-o1l 7 месяцев назад

      Justice mattrw hoinà seddhaii fasii handena ho

    • @Khurshed9mm
      @Khurshed9mm 7 месяцев назад

      Chiknu paayen ani bachha laii chikeko hola mug tero lado kuyera Jaoosss,machikne thukak boka tero lado laii tukra tukra parnu prne thiyo ,khoii yo Nepal ko kanun?

  • @deurupakhatri4517
    @deurupakhatri4517 7 месяцев назад +86

    त्यो स्कुल पुरै बन्द गर्न मेरो आग्रह छ अनि मात्र कार्बाही हुनेछ सबै अभिभाबक एकजुट भयर लाग्नु होस

    • @pawanKumar-zz7wo
      @pawanKumar-zz7wo 7 месяцев назад +8

      मन्दिर जान्छु भन्छे बहिनी,पठाउ म कसरी?
      शिक्षकबाटै बलत्कार हुन्छे,पढाउ म कसरी?
      भरोसा छैन अब आफ्नै बुवा दाजुभाईको!
      पापीहरूको नजरबाट बैनी बचाउ म कसरी?

    • @narenrai9404
      @narenrai9404 7 месяцев назад

      Ho हो

    • @SumitraRai-t2y
      @SumitraRai-t2y 7 месяцев назад

      Yesto vayepaxi ta xori ta janminu nai vayena 😥😥😥

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 7 месяцев назад +132

    सबै बिकेको छ स्कुलको पावर प्रचण्ड संग समेत छ

    • @Rita.mgt123
      @Rita.mgt123 7 месяцев назад +4

      यक्दमै सै भन्नु भयो यो खेल प्रचण्ड कै आसे पासे हुन 😥😥

    • @jiwanath4547
      @jiwanath4547 7 месяцев назад

      सहमत पुगे

    • @ThakuriBirendra-ke6fb
      @ThakuriBirendra-ke6fb 7 месяцев назад +1

      Ho ho

    • @resammagar4481
      @resammagar4481 7 месяцев назад +1

      सहमत❤

    • @TaraShrestha-
      @TaraShrestha- 7 месяцев назад +4

      Prachanda lai nai marnu parxa aba

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d 7 месяцев назад +12

    अति भाे अब त खुनकाे बदला खुन र ज्यानको बदला ज्यान लिनुपर्छ छप्काई दिनु गएर न्याय पाउन सालिन ले

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv 7 месяцев назад +36

    मृतक नानिले न्याय पाउनै पर्छ ।निर्मला पन्तको जस्तो नहोस् है ।

  • @ranjanasubedi4150
    @ranjanasubedi4150 7 месяцев назад +13

    सालिनले न्याय पाउन पर्छ😢😢😢

  • @kapilsoni5230
    @kapilsoni5230 7 месяцев назад +15

    😢😢😢 कठै मेरो देश को हालत, पीड़ित ले न्याय पाउनै पर्छ 💪

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 7 месяцев назад +30

    स्कुल बाट सबै बिथार्थी अभिभाबक ले निकाल्नु पर्छ यस्तो स्कुल मा आफ्नो केटा केटि सुरक्षित हुदैन

  • @onemanarmydharmendar89
    @onemanarmydharmendar89 7 месяцев назад +94

    सुरक्षा दिन नसक्ने स्कुल सञ्चालकलाई यसरि काट्न मन छ कि टुक्रा गन्न .... बर्षौँ लागोस...

  • @Nandrajpandey250
    @Nandrajpandey250 7 месяцев назад +41

    सबैले पिडित लाई सहयोग गरू न्याय पाउनु पर्छ

  • @MunaShahi-c3x
    @MunaShahi-c3x 7 месяцев назад +65

    पुलिस नेताको मिलोमतो हुनछ

  • @MinaPanthi-un8bd
    @MinaPanthi-un8bd 7 месяцев назад +8

    खुनको बदला खुनै लिनु पर्छ तब बल्ल यस्ता घटना हरु अलि कम हुन्छन्। र त्यो स्कूल पनि बन्द गराउनु पर्छ

  • @sumankhadka9226
    @sumankhadka9226 7 месяцев назад +31

    किन मृत्यु भैसकेपछी पुलिसको उपस्तिथि बिना लासलाई चलाएको ????? पुलिसको पनि मिलोमतो छ १०००% पुलिसले किटानी जाहेरी लिनलाई कस्ले रोक्यो एस्को पनि छानबिन हुनुपर्छ ।

  • @surajkhatiwada9244
    @surajkhatiwada9244 7 месяцев назад +21

    जागौ सबै जना र यो नानी लाई न्याय दिलाउ नत्र हामीलाई पनी पाप लाग्छ !

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 7 месяцев назад +58

    मृतक नानिले न्याय पाउनुपर्छ

  • @rupeshpun5432
    @rupeshpun5432 7 месяцев назад +10

    यो देशमा न्याय पैसा र पावर बिक्छ, त्यो स्कुलमा आगो लगाइदेउ।।

  • @samiratumbahangphe4653
    @samiratumbahangphe4653 7 месяцев назад +14

    होइन किन पो चुप लागेर बसेको? त्यो पशुहरुलाई तेहि थुनेर,,,, स्कुल जलाइदिनु,, सरकारले होइन,, जनतालाई माग गरेकि हुँ🙏🙏

  • @santoshkhati4560
    @santoshkhati4560 7 месяцев назад +25

    यो घटना सरसर हेर्दा होस्टेल वार्डेन , स्कूल प्रिन्सिपल यो घटना को दोषी हुन् ।एस्को जवाफ वार्डेन र प्रिन्सिपल ले दिनु पर्छ।कृपया यो स्कूल लाई सील गरौं र दोषी लाई कडा कारबाही होस्।😢

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 7 месяцев назад +29

    य सर किन भासन सुनाउनुहुन्छ याहा पिडितको कसैले कुरा सुन्दैनसिधै गयर हत्यारालाई खुकुरिमा रगत नलगाई छप्काउनु र टाउको लियर नेपाली कानुनलाई उपहार दिनु यहिहो पडितले गर्ने नियम

  • @sushilatiruwa
    @sushilatiruwa 7 месяцев назад +20

    फासी को सजाय हुनैपर्छ

  • @harishthagunna3725
    @harishthagunna3725 7 месяцев назад +7

    पीडितलाई न्याय 100% पाइनु पर्छ

  • @sitaneupane3970
    @sitaneupane3970 7 месяцев назад +8

    अपराधी लाइ छोड्नु हुदैन कडाभन्दा कडा कार्बही हुनुपर्छ।

  • @kamalashrestha4732
    @kamalashrestha4732 7 месяцев назад +37

    त्यो नानिको साथीहरुको आफन्तहरु नि बोले हुने हो ।

  • @Akdv_hunt
    @Akdv_hunt 7 месяцев назад +15

    ज्युदै आगो लगाई देउ ति हत्यारालाई। सरकारले न्याय दिदैन। सबै नालायकहरुले पैसामा बिकेका छन

  • @gorkhaman3785
    @gorkhaman3785 7 месяцев назад +19

    बच्चीको हजुरआमा त्यही नजिकै भए पछी त बच्ची लाई हजुरआमा सॉग पो राख्नु पर्छ नि !
    त्यो वार्डेनको छाला काड्नु पर्छ।

  • @jokWaiba-zv3uy
    @jokWaiba-zv3uy 7 месяцев назад +15

    अपराधीलाई कडा भन्दा कडा सजाई पाउनु पर्छ

  • @AmritaGiri99
    @AmritaGiri99 7 месяцев назад +28

    पीडित लाई न्याय चाहियो

  • @nirmala3103
    @nirmala3103 7 месяцев назад +10

    त्यो स्कुलका अपराधीहरुलाइ कडा भन्दा कडा सजाय हुनु पर्छ र त्यो नरपिशाजले खाेलेकाे स्कुल भताभुङ्ग पारेर भत्काउनु काम नलाग्ने गरि भत्काउनु

  • @samsungsunu5789
    @samsungsunu5789 7 месяцев назад +14

    हे भगवान ती पापिहरुलाई पाँसि होस् 🙏🙏🙏😭😭😭

  • @gunarajgautam3031
    @gunarajgautam3031 7 месяцев назад +11

    शालिनले न्याय पाउन

  • @prakashkc6852
    @prakashkc6852 7 месяцев назад +11

    यसमा जस जसको हात छ सबैमा कडा भन्दा कडा कार्वाही हुनुपर्छ । हैन भने दोसीलाइ सीधै खसी छीनाले झै छीनाल्नु पर्छ । कति सहने यस्ता घटनाहरु बारम्बार भैरहन्छन तर पीडितले न्याय नै पाउदैनन् ।कस्तो सरकार हो हाम्रो ।थुक्क पापीहो ।😥😥😥मृत छोरिलाइ हार्दिक श्रद्धाञ्जली भगवानले ती पापीलाइ अबस्य सजाय दीने छ ।

  • @bishnupandey6280
    @bishnupandey6280 7 месяцев назад +3

    हे हाम्राे देशकाे नेताहरुहाे शलिनलाई न्यायदे हत्याराहरुलाई फासिदे

  • @KailashKoiral
    @KailashKoiral 7 месяцев назад +6

    चितवन पुलिसकाे सेट चेन्ज तु गर्नपर्छ र छानबिन गर्न पर्छ

  • @lhakpatamang8905
    @lhakpatamang8905 7 месяцев назад +9

    यो अबस्था मा गृहमन्त्री कता मर्यो सानो तिनो कुरा हो ।।। जसरी भए पनि निसपक्षे छानबिन होश । पिडित लाई न्याय हुनु पर्यो

  • @karinabhusal1180
    @karinabhusal1180 7 месяцев назад +8

    नडराई सबै पाेल खाेल नानू हरू तिमराे साथि काे हातमाले सानति पाउनेछ 😭😭😭😭

  • @kumargurung676
    @kumargurung676 7 месяцев назад +22

    कठै मेरो देशको प्रहरी प्रशासन र न्याय मरेको मेरो देश 😢😢😢

    • @kamalthagunna8044
      @kamalthagunna8044 7 месяцев назад

      नेपालको परशासन नेताहरुकाे गु सफा गृन रहो।

  • @DrutNepal
    @DrutNepal  7 месяцев назад +45

    मेरी बहिनीलाई तड्पाएर मारेको हप्ता बित्दा पनि खैपोष्टमार्टम रिर्पोट भन्दै भक्कानिए सालिनका दाजु ruclips.net/video/t14wEsKm2tM/видео.html

  • @its_me_gayatri220
    @its_me_gayatri220 7 месяцев назад +2

    गारोछ हामी नारी लाई न्याय पाउनु पर्छ बैनी ले 😢😭😭😭😭😭😭

  • @pabitrapanta7206
    @pabitrapanta7206 7 месяцев назад +2

    मलाई त घिन लाग्छ हाम्रो देशको मानिसको मानबता सकिएको देख्दा

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 7 месяцев назад +1

    हत्यारालाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन बैनि को आत्मा ले शान्ति पावस

  • @samjhanarai2767
    @samjhanarai2767 7 месяцев назад +7

    दोषीलाई कारवाही गरियोस्।हार्दिक श्रद्धाञ्जली 😢😢😢

  • @bikramlamsal7495
    @bikramlamsal7495 7 месяцев назад +1

    न्याय पाउनुपर्छ नानिले

  • @shyambalayar2534
    @shyambalayar2534 7 месяцев назад +3

    बाबुराम सर हजुरको चेलि हाम्रो चेलि गोरखामा न्याय हराएको होर

  • @DrutNepal
    @DrutNepal  7 месяцев назад +52

    शालिनलाई या*तना दिएर होस्टल प्रिन्सीपल र वार्डेनले मा*रेको डिएपीको खुलासा, गु*प्तागंमा देखियो घा*उ
    ruclips.net/video/oFPGFMlvqTo/видео.html

    • @dhamibhim7212
      @dhamibhim7212 7 месяцев назад

      Dhanya sarkar power vabda yathaarth nyay hos .yo seting ho laa pakka yaama girh r sthaniy prasasan khojniti gari dinu hola .nirmala ko halat nahos.

  • @dhanbahadur6639
    @dhanbahadur6639 7 месяцев назад

    अब तेयो ईस्कल मा सिधैं आगो लगाउन पर्छ र सालिन बैनि ले न्याय पाउन नै पर्छ र अपराधीलाई फासिको सजाय हुनैपर्छ

  • @SitagurungKarki
    @SitagurungKarki 7 месяцев назад +1

    पीडित लाई न्याय दिलाइयोस । दोसि अपराधी लाई कडा कार्बाही होस् ।

  • @reshmbhandari6860
    @reshmbhandari6860 7 месяцев назад +1

    प्रचण्डको संन्तान काम हो नभए सत्यतथ्य कार्वाही होस।

  • @AnilAnil-fj2sr
    @AnilAnil-fj2sr 7 месяцев назад

    यसमा प्रचन्डको ठुलो हात छ अनि गिर्हमन्त्री नारानकाजी शेर्स्ठ को पनि छ /अनि जनताको अबिभाभग पिर्यनेता रबि लामिछाने तपाईले पिडितलाई न्याय दिलाउनु पर्छ /नत्र भए तपाईले जुन मिसन चौरासिको सपना देख्दै हुनुहुन्छ त्यो सपनामै सिमित रहला बेलैमा होस् पुर्याउनुहोस् / रबि लामिछाने मरो प्यारो नेता मान्थे अबत मनमा संका लाग्नथाल्यो

  • @kopilajit5517
    @kopilajit5517 7 месяцев назад +8

    न्याय देउ सरकार😢😢😢

  • @dipeshrajalibh3448
    @dipeshrajalibh3448 7 месяцев назад +1

    यदि आरोप सत्य हो भने यो स्कुललाई आगो लगाइ खरानी बनाउनु पर्छ अनि हत्यारालाई पनि जिउँदै जलाउनु पर्छ

  • @sanjaydutt260
    @sanjaydutt260 7 месяцев назад +8

    Justice for shaalin😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @GobindaBahadurKhadka
    @GobindaBahadurKhadka 7 месяцев назад +7

    अपराधीलाई छोडनु हुदैन जसरी भएपनी कार्बाही हुनुपर्छ 😢😢😢

  • @innocentgirl5737
    @innocentgirl5737 7 месяцев назад +5

    तेहा बाट सबै विद्यार्थी हट्नु पर्छ तो स्कुल बन्द हुनुपर्छ खाते हरुलाई जेल हाल्न पर्छ कसैको काखको फूलको कोपिला यसरी चुडन पाउँदैन खास गरी बोडर्स कसै अभिभावक हरुले नगरौं पढाउन सक्छौं भ्ने आफ़नो काखमा राखेर पढाऊ अर्का जिम्मा आफ़ना xoraxori नदेऊ बिन्ती छ 😢

  • @panchimashakya7633
    @panchimashakya7633 7 месяцев назад +2

    निजि स्कुलले see को नाम मा होस्टेल राखनै पर्नी नियम हटाउन पर्छ घर बसेर नि पढ्निले पढ्छ

  • @laxmibk314
    @laxmibk314 7 месяцев назад +3

    यो स्कुल बन्द गर्नु पर्छ पापीहरु पनि तड्पाई तड्पाई मार्नु पर्छ😡

  • @gomathapa786
    @gomathapa786 7 месяцев назад +2

    नानुले न्याय पाउनुपर्छ।यो स्कुल पूरा रूपमा बन्द होस ।मलाई छोरी कति मन पर्थ्यो मेरो मन अति कमलो छ यस्तै यस्तै घटना ले गर्दा सायद यसले सहन सक्ने शक्ति नै छोइन भनेर नदिनुभएको होला 😢

  • @redcaration7681
    @redcaration7681 7 месяцев назад +1

    चितवन भरतपुर को प्रहरी को चर्तीकला यो पहिलो होइन । हरेक पटक चितवन मा भएको हत्या मा प्रहरी ज्यादती र सत्ता को शक्ति को दुरुपयोग भएको प्रष्ट छ । नानी को आत्मा शान्ती र न्याय पावोस ।🌺🙏

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 7 месяцев назад +1

    पोलिस सम्म मिलेको छ कुरा सुन्दा पुलिसलाइ पनि कार्बाही होस

  • @dalbadur7878
    @dalbadur7878 7 месяцев назад

    प्रधानमन्त्री ज्यु!तपाईंको क्षत्र हो।छिटो भन्दा छिटो हत्यारा पत्या लगाएर पृतलाई न्याय दिलाउनु होस्।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 7 месяцев назад +3

    भ्रष्टचारी र हत्याराको सत्ता भए पछी जन्ताले कसरी न्याय पाउछ?

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 7 месяцев назад +6

    देश अपराधी हरु को हात मा
    देशद्रोही नहि देशको मालिक।
    त्यसैले त देशमा एउटा मेहे चाहिन्छ।
    अर्थात राजा चाहिन्छ। न्याय नपाए
    गोर्खा भनेको । जय देश जय नरेश।

  • @basantrawat8936
    @basantrawat8936 7 месяцев назад

    युबराज सफल जि तपाईको कमान्डर प्रचण्डलाई पनि भन्नू होला ।

  • @manisharai1764
    @manisharai1764 7 месяцев назад +1

    न्याय नभएको देश हो यो 😥😥

  • @minukandel9630
    @minukandel9630 7 месяцев назад +7

    यस्तो स्कुल मा कुनै बाबु नानी लाई नराख्नुस किनकि बच्चा सुरक्षित हुदैनन!😭😭😭😭

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 7 месяцев назад

    निर्मला पन्त नबनाउ सरकार सालिन लाई न्याय देउ🙏😭😭❤️

  • @MoonaNp
    @MoonaNp 7 месяцев назад +1

    हार्दिक श्रदान्जली सालिन 😢😢 सत्य तथ्य के हो राम्रो संग छानबिन होस

  • @NitinVlog-xb6xv
    @NitinVlog-xb6xv 7 месяцев назад

    सबैभन्दा ठूलो राजनीति यस घटना मा पुलिस को रहेको छ 👮👮

  • @shyamrajrai5624
    @shyamrajrai5624 7 месяцев назад +14

    मान्छे मार्न पाउने देश नेपाल हो।मर्नेले न्याय नपाउने देश पनि नेपाल हो।
    अब जस्को शक्ति उस्को भक्ती हुने हो भने राज्य र सरकारको औचित्य काहा छ?
    जुन स्कुलमा घटना घट्यो त्याहको पठनपाठन तत्काल बन्दा गरिनु पर्छ।यी मुद्धाका किनार जब सम्म लाग्दैन।
    जनता जागौ न्यायका लागि मार्ग खोजौ।
    जय जनता।

  • @nirushiwakoti7248
    @nirushiwakoti7248 7 месяцев назад +1

    हत्या मा सहभागी सबै हत्यारा लाई
    कडा कारबाही गरियोस्

  • @moonnnnmn
    @moonnnnmn 7 месяцев назад +12

    Justice for Nanu ❤️❤️❤️❤️😢😢😢😢

  • @bhagwangiri9467
    @bhagwangiri9467 7 месяцев назад +1

    चितवन् का प्रहरी प्रसासन सबै बिकाउ छन यस्ता घट्ना धेरै पटक भएका छन जस्तै ज्ञानेन्द्र शाही रबि लामिछाने माथी ज्यानमार्ने सम्मका प्रयास

  • @sunitapaudel7807
    @sunitapaudel7807 7 месяцев назад +1

    कुन दुनियामा छन यि चोर हरु जो सन्दिप र पलसहलाइ बलत्कारको आरोप लगाउने हरु चोर खाते सरकार😢😢😢

  • @Bikashraut-ew8ks
    @Bikashraut-ew8ks 7 месяцев назад

    ति स्कुल को तिनैजना र तेस ठाउको जो जति गाको छ प्रसास सबै लाइ राम नाम सत्य गरियोस ताकि दोस्रो निर्माला पन्त नबनोस सलिन ले न्याया पाओस

  • @devkhadka3254
    @devkhadka3254 7 месяцев назад

    अपराधीलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ ।

  • @AamoshprajaAamoshpraja-i2q
    @AamoshprajaAamoshpraja-i2q 7 месяцев назад +1

    यो नानिको न्याय दिलाउनै पर्छ सरकार

  • @kalpanagc9274
    @kalpanagc9274 7 месяцев назад +3

    यस्तो खालको अपराध लुकाउनेहरूका छोरी चेलीहरू छैनन् होला कि? यदि छन भने भोलि उनिहरूकै छोरी चेली कसरी सुरक्षित होलान त😢

  • @romakhatiwada2947
    @romakhatiwada2947 7 месяцев назад

    हत्यारालाई फासिकाे सजाय हुनुपर्छ । बिध्यालय सदाकाे बन्द गरियोस् ।

  • @Sapanakosangsar
    @Sapanakosangsar 7 месяцев назад +1

    न्याय हराएको देशमा पीडितको आशु र मनको वेदनाको मूल्य बुझ्ने कोहि भएन ।दोषीलाई कार्बाही हुनुपर्यो त्यसै छोडनु हुदैन।अपराधीहरूलाई लुकाउनु भनेको देश्मा अपराध बढाउनु हो ।

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 7 месяцев назад

    यो 100% नियोजित हत्या नै हो ।अविलम्व गार्डेन र पृन्सिपल लाई आजिवन जेल होस ।

  • @saritamagar834
    @saritamagar834 7 месяцев назад

    यस्ता अपराधी लाई फासीको सजाइ लागु होस् सरकार जब सम्म फासिको सजाइ लागु हुँदैन यस्तो घटना घटी रहनेछ

  • @khageshwarihamal666
    @khageshwarihamal666 7 месяцев назад

    रवि र प्रचण्डले अब न्याय दिउलान त ?

  • @NepaliDalbahadur-w7i
    @NepaliDalbahadur-w7i 7 месяцев назад

    दोसि लाइ कार्बाइ होस र इस्कुल पनि बन्द होस

  • @hirabahadurgole
    @hirabahadurgole 7 месяцев назад +2

    हजुर धेरै मिडियामा बोल्ने होइन नि अबको उपाय भनेको पेस्तोल किन्न बुलेट सहिद सिधै गोली हान्नु पर्छ कोको संकाको घेरामा छ सिधै हान्नु पर्छ

  • @BinWang-rq7tf
    @BinWang-rq7tf 7 месяцев назад

    न्याय मिल्नु पर्यो।
    । ।✝️🙌
    💐हार्दिक श्रदान्जली नानु ।😢😢

  • @bivaskafle4849
    @bivaskafle4849 7 месяцев назад

    पिडितले न्याय पाउनैपर्छ छुक्क राज्य ।

  • @pratapsinghbist422
    @pratapsinghbist422 7 месяцев назад

    चितवन को मेयर रीनु दाहल र त्यसै ठाउको Dsp दुईटै लाई शालीन नानी झुड्याको ठाउ झुड्याई दीनु सबैकुरा बाहीर निस्नेछ

  • @gorkhaman3785
    @gorkhaman3785 7 месяцев назад +2

    बाबु ले छोरी लाई पठाई दिएको खाना नदिई अरुलाई दिने कुत्ता वार्डन अपराधी हो । त्यसको सत्यनाश होस् !

  • @namratarai8943
    @namratarai8943 7 месяцев назад +2

    police प्रसासन ले नै गद्दार गर्दै छ भने त्यो hostel लाई घेरा हालनु होला सबै ठाउ बर सारा जनता उठेर जसरी पनि आन्दोलन गरि नानी लाई न्याय दिनु पर्छ फेरि यस्तो घटना कतै नहोस्

  • @jirelningma1507
    @jirelningma1507 7 месяцев назад +5

    Justice for shaalin😢😢

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад

    मृतक नानीले न्याय पाउनु पर्छ 😢😢😢😢😢

  • @UshaAcharya-v6w
    @UshaAcharya-v6w 7 месяцев назад +2

    अपराधिलाइ कारबाहि हुनै पर्दछ

  • @aashikamagar1968
    @aashikamagar1968 7 месяцев назад +1

    यो स्कुल सधाको लागि बन्द गर्नु पर्छ नत्र अरु पनि नानिहरुको बल्तकार पछि हत्या हुन्छ
    हत्याराहरु कोको हुन पत्ता लाग्ने बित्तिकै 4/5 जना डनहरु लिएर छप्काइ दिनु किन कि कानुनले त यो त्यो भनेर जिन्दागिभरि झुलाउने मात्र हो

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад

    सीताले सरापेको देश 😢😢😢😢😢😢
    Justice for salin😢😢😢

  • @RajGurung-oy3nz
    @RajGurung-oy3nz 7 месяцев назад

    पीडित ले न्याय पाइन भने त्यो principle को नि त्यसरी नै सजाय दिनुपर्छ। अपराधी हो

  • @साबित्रीअधिकारी

    नानिले न्याय पाउनै पर्छ

  • @arjun_bote
    @arjun_bote 7 месяцев назад

    बलात्कारीलाई कडा भन्दा कडा सजाय सुनाइयोस्

  • @subindabhushal1349
    @subindabhushal1349 7 месяцев назад

    नानुले न्याय पाउनुपर्छ साथै स्कुल सधैं का लागी बन्द गर्दिनु पर्छ