साठि बर्से बुडा vs सोर्ह बर्से तरुनी बिच दोहोरी घम्साघम्सी purnakala b c vs shree ram adhikari

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • साठि बर्से बुडा vs सोर्ह बर्से तरुनी बिच दोहोरी घम्साघम्सी purnakala b c vs shree ram adhikari

Комментарии • 439

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +68

    पुर्णकला बिसि र श्रीराम अधिकारि ज्यु को दोहोरी एकदमै राम्रो छ

  • @gnmannu764
    @gnmannu764 4 года назад +10

    श्री राम दाजुको सब्दा सारै राम्रो छ गहगिलो छ बधाई छ हजुर लाई

  • @jibrajdangi9670
    @jibrajdangi9670 4 года назад +24

    बूढो बा को जोस जागर लाई मान्नै पर्छ ! बा का दोहरी धेरै सुनिसके धेरै मन पर्न लाग्यो

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 4 года назад +14

    गित एउटा नाच अर्को राखेर जनता ठगेको छ यो च्यानल ले

  • @Prabinmgr520
    @Prabinmgr520 4 года назад +3

    बुडा बा को दोहोरि धेरै हेरियो सारै कडा एकचोटी जेरी सँग भिडाई दिन पाए मज्जा आउथ्यो होला

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +10

    हाहाहा माया गरने ईन्जिनिय दरा छन रे ,बाबाकाे जवानी कसताे थियाे हाेला अति रमाइलो

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад

    रमाईलो पूर्णकला
    पूर्णकलालाई लाईक गरौं

  • @indrabhandari9211
    @indrabhandari9211 4 года назад +2

    निकै मजा लाग्यो दोहोरी हाल मलेसिया बाट हेर्दै छु

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 года назад +70

    बुढोले सारै दोहोरी गाउछन धेरै दोहोरी हेरिसके तर सुर्ती भने धेरै हाल्दा रैछन

  • @ashokpoudel1107
    @ashokpoudel1107 4 года назад +23

    यी बूढाको त लास्टै फ्यान भईयो यार।😅😅😅

  • @amerthapamagar6704
    @amerthapamagar6704 4 года назад +3

    त्यो नाच्ने केटि शीत मेरो जमथो नाच यार
    जति बुडो उति नै सुरो हिहिहि कडा छन हैट
    तेसका बाजे

  • @nirkumarshrestha7968
    @nirkumarshrestha7968 4 года назад +8

    बाको भ्याइस पनि मन पर्यो हो And दोहोरी पनि मन प्रयो

  • @user-kh3rf5yp4f
    @user-kh3rf5yp4f 4 года назад +64

    यी बा को गित त जति सुनेनि धित नै नमोर्ने ।।।के भाको😆😆😆😆😆

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 года назад +17

    बाजे को दोहोरी धेरै सुनियो झटका चाइ दामी हान्नी के सुप्प्प्पर

  • @uedayabam9372
    @uedayabam9372 4 года назад

    "कुरो सुन्नु बुढाको,आगो ताप्नु मुढाको" मान्छे बुढो भए पनि रङ्ग बुढो हुंदैन भन्छन् सांच्चै रहेछ।पूर्णकला बिसिले जस्तो भने पनि श्रीराम अधिकारिले हांसिहांसी मिल्दो जवाफ दिएको खुब मन पर्‍यो।दुबैको दोहोरी सुन्न लायक नै छ।

  • @robertpatrick4615
    @robertpatrick4615 4 года назад

    रल्लै पारे दोहोरी गायेर फुर्ति लाउछ्न सुर्ती खायर चौतरी को वर पिपलु लाई भर छैन पर पर मलाई माया गर ओहोइ हुर्‍र🤩🤩🤩🤩🤩🤩🤩😘😘😘😘😘😘😘

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 4 года назад

    यी बा त दोहोरी को राजा हुनुहुदोरहे

  • @alishsunar4119
    @alishsunar4119 4 года назад +19

    पछाडी तेत्रो फोहोर छ तही पनि उफ्री राछन।नेपाली होनि त सानो काम गर्ननि भयननि यति ठुलो मान्छेहरूले कमसेकम उफ्रिनुको सट्टा फोहोर टिपे सफा त हुन्थो 😡😡😡

  • @dipakmagar5048
    @dipakmagar5048 4 года назад

    यो लेख्ने मान्छेको हात बटारेर आकाश तिर फर्काइदिन मन लाग्छ मलाइ यहि हो 16 बर्से तरुनि

  • @prembahadurthapa8406
    @prembahadurthapa8406 4 года назад

    यी बुढाको फ्यान भए है म

  • @krishnaadhikari127
    @krishnaadhikari127 4 года назад +3

    बुढा को शब्दको झटारो अनि पुर्णकला को गाउदा आउने मुहारमा acting राम्रो तेस्मा मिठो मुस्कान

  • @sureshbohara9797
    @sureshbohara9797 4 года назад +3

    दाइले गाएको सब्द अति राम्रो छ

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 года назад +3

    आज म पनि हेर्न आएको छु इन्द्रेणीमा दोहोरी।

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 года назад +10

    यो भाका सारै मन पर्ने मलाई , बुडा को जोस कत्ति है😀

  • @manusharma7541
    @manusharma7541 4 года назад +18

    काम नपाएर ६० बर्से ६० बर्से किन भन्नुपर्यो र दाइको नाम श्रीराम अधिकारी हो पोखरा का आदरणीय दाइ हुनुहुन्छ उमेरले चिन्ने हो कि नामले ??

  • @rajthapa9645
    @rajthapa9645 4 года назад

    Malai sarai man parxa purnakala
    Miss you ati ramailo vayo

  • @sasmitaadhikari2339
    @sasmitaadhikari2339 4 года назад +1

    Shriram buwa khatra xa dhori keep it up 😘😍

  • @tharkbk
    @tharkbk 4 года назад +8

    पुर्णकला को बुढा डराउदै होला।अब यो बुढाले मेरो बुढी भगाउने भयो भनेर।

  • @karanshahu789
    @karanshahu789 4 года назад

    श्री राम दाइको गीतको झटारो तगडा छ ।

  • @durgamagar9175
    @durgamagar9175 4 года назад

    लइजाउ सिरीराम

  • @bholaaryal8358
    @bholaaryal8358 4 года назад +4

    यी बाले झम्के गुलेलि गित सार्है राम्रो गाउनुहुन्छ ।।

  • @tekmahara9322
    @tekmahara9322 4 года назад

    दाईत अति रमाइलो हुनु छँ गाउन पनि अति राम्रो छ

  • @sunamsunil9755
    @sunamsunil9755 4 года назад +3

    दामी छ है पुर्णकला सिस

  • @gangabahadur7166
    @gangabahadur7166 4 года назад +1

    अति मन पर्यो शिरिराम सरको गितहरु

  • @surajbasnet9054
    @surajbasnet9054 Год назад

    Shree ram sir ra purnakala madam ko dohori dammi xa

  • @reedamrasaili2179
    @reedamrasaili2179 4 года назад +6

    माया गर्ने इन्जिन दरो छरे बाजेको पूर्ण कला जी ले आते hunछ

  • @robertpatrick4615
    @robertpatrick4615 4 года назад

    चिया पिउदै थे धन्नै असलिन्न तातो चिया ले😁😁😁😁😁🤣🤣🤣🤣💃💃💃👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @udeshkhatiwada8571
    @udeshkhatiwada8571 4 года назад +1

    सेतो स्विटर वाली नानी मन पराउने को को हुनुहुन्छ यता हाजिर।

  • @khilbhadurkhilbahudar9219
    @khilbhadurkhilbahudar9219 4 года назад +2

    श्रीराम सर सात दिन सात रात सम्म पनि गित गायार थाक्नु हुदैन ।

  • @umanathsharma2248
    @umanathsharma2248 2 года назад

    अब माया प्रेमका कुरा भन्दा , आशिर्वाद ,अनुभव , का गीत आउनु राम्रो

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 4 года назад +1

    बाजे को दोहोरी लाजवाफ छ तर नाच भनी अर्को गित को मिलायछ

  • @madhavneupane2334
    @madhavneupane2334 4 года назад +3

    श्रीराम सर लाई र कालिका रोका दिदी लाई जुधाउनु पाय अझ राम्रो अझ कडा प्रस्तुती हुने थियो

  • @krishnalamichhane6126
    @krishnalamichhane6126 4 года назад +11

    पुर्णकला जि को ढिलो आउने तर कडा जबाफ

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +3

    तकडा रैछन श्रीराम दाजि कति लाई हराऊन सक्या होला अधिबेसन कम दोहोरी ज्याधा खेलेछन

  • @hemantapravata8355
    @hemantapravata8355 4 года назад

    दोहोरी चै कडा हो । बुवाको कला र गलालाई सम्मान गरौ ।

  • @badriadhikari11
    @badriadhikari11 4 года назад

    अधिकारी बाजे हुन, लास्टै कडा

  • @hioppo6046
    @hioppo6046 4 года назад +45

    श्रीरामले लास्तै झतारो हान्दिने क्या बबाल मन पर्छ हो

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад +4

    केटी लाई त पानी पानी बनाय श्री राम जी ले त

  • @shantitamang2069
    @shantitamang2069 4 года назад

    सोर राम्रो छ बा को

  • @नबिर्सेतिमिलाइनपायतिमिलाइ

    खत्रा दोहोरी

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 года назад +24

    बुडा त साठी वर्षे मानेँ तर पुर्णकला बि सि सोह्र वर्षे तरुनी हो ?झुट लेख्नुको पनि सिमा हुन्छ नि यार पत्रकार जि।

    • @Susilkc718
      @Susilkc718 4 года назад +1

      26 Hola purnakala

    • @user-gb8dr6ml5u
      @user-gb8dr6ml5u 4 года назад +1

      😁😁😁

    • @prakashmalla4792
      @prakashmalla4792 4 года назад +1

      पुर्णकला तीस पुगिसक्यो सोर्ह बर्ष रे

    • @RamKumar-wm3th
      @RamKumar-wm3th 4 года назад +1

      😁😁

    • @maheshwarithapa4863
      @maheshwarithapa4863 4 года назад +1

      हो भन्या जुन मिडियाबाट हेर्दा पनि ६० बर्षे र १६ बर्षे लेखेको हुन्छ !

  • @kumargurung8158
    @kumargurung8158 4 года назад +4

    जिते हजुर बाले

  • @YounInfoNepal
    @YounInfoNepal 4 года назад +1

    सार्है राम्रो

  • @technology8436
    @technology8436 4 года назад +11

    बुढाले जित्नु भएको छ है,

  • @technology8436
    @technology8436 4 года назад +4

    कडा छ है लट्टे ब्राे

  • @tulsakafle7485
    @tulsakafle7485 4 года назад +1

    Aho dami

  • @birbahadurbudhamagar4662
    @birbahadurbudhamagar4662 4 года назад

    बुढामा दम चाहिँ छ है । बुढाको ठूलो फ्यान भैयो ।यो बिचबिचमा आफ्नो पाराले क्याउक्याउ को रहेछ ।

  • @nanikajithapa727
    @nanikajithapa727 4 года назад

    Congratulation Shreeram Dai and Beautifull Purnakala

  • @nawarajgautam7117
    @nawarajgautam7117 4 года назад

    म बनेपा बाट । धन्यवाद

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 года назад +21

    बबाल छ दुवै जनाको तर पुर्णकलाको उमेर चाहिँ किन मात्रै 16 भनेको होला यसरी देखिदेखी उमेरको भ्रष्टाचार त गर्नु भएन नि पत्रकार महोदय ।

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 4 года назад +13

    श्रिराम सर पनि कमि हुनुहुन्न हजुर अाज त लडाउने भए पुर्ण कला बि.सी.लाई

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 4 года назад +2

    बुडा बा लाई मान्नै पर्छ।

  • @yamraya9318
    @yamraya9318 4 года назад

    यी बाबैले कसैलाइ छोडेनन दोहोरी भिडन्तमा , तगडा हुनुन्छ । उहाँ को गायन कलालाइ हार्दिकनमन गर्दछु साथै सम्पुर्ण नेपाली वरिष्ठ लोक गाएक गाइका हरुप्रती ।तर यहाँ नाच्दै गर्दा भुइँमा अकिल कागजका टुक्राहरु अलिक यत्रतत्र छरेर अलिक असोभनिय जस्तो देखियो यस्ता कुराहरुमा चै किन आयोजक ज्युहरुले किन सफाइमा उचित ध्यान नपुर्‍याएको होला ? यो अलिक रास्टिय कलाहरु को उचित सम्मान भएन कि जस्तो लाग्यो मेरो ब्यातिगत बिचारमा । धन्यवाद ।

  • @binodkandel7646
    @binodkandel7646 4 года назад +8

    यो साठी बर्षे बूढो भन्ने कै च्यानल रहेछ क्या हो?? जहाँ नि यहि पुग्या छ यार साठी बर्षे बूढो भन्न।।

  • @shankarsunamabiral4514
    @shankarsunamabiral4514 4 года назад

    दामि छ

  • @amarrana1214
    @amarrana1214 4 года назад +1

    बबाल लाग्यो दोहोरि

  • @sajanofficial290
    @sajanofficial290 4 года назад +2

    ऐ बा... तपाई जवानी मा त खत्रै बोका हुनु हुन्थीयो होला है 😂😂😂😂

  • @purnashrestha6393
    @purnashrestha6393 4 года назад +4

    बुढा बा तगाढा छन

  • @ramsharanbohara8830
    @ramsharanbohara8830 Год назад

    Good Shree Ram

  • @anapyakhrel6081
    @anapyakhrel6081 4 года назад

    मादलका गरिब टोलिको गित त राम्रो छ ।

  • @lalitgharti9585
    @lalitgharti9585 4 года назад +4

    के हावा च्यानल रहेछ अरु गित मा नाचेको यो गित मा मिलायको छ तर दोहोरी चाहिँ दामी कदा छ

  • @dambarbbk4474
    @dambarbbk4474 4 года назад

    Very good ba

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад +19

    टाइटल सहि लेख्नु परो के मित्र पुर्ण कला लाई सोर बर्ष भन्न सुहाउदैन

  • @ambikajeddah5246
    @ambikajeddah5246 4 года назад

    Very good bajya

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад

    राम्रो छ दाेहरि अन्यथा त लिएका छैनाै तर पनि धेरै पटक सुन्न मन लाग्याे याे गित फेरि फेरि

  • @premmagar
    @premmagar 4 года назад +2

    Bura super kharo well done entire teams

  • @manusharma7541
    @manusharma7541 4 года назад +1

    श्रीराम दाइ बाहेक दोहोरी गाउने सबै १६ बर्षका छन कि के हो केटीहरु डलरमा 16 बर्से हो र दिक्क लाग्ने हेडलाईन हेर्दा पनि हेर्नै मन नलाग्ने

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад

    अधिकारि जि को दोहोरी बबाल छ पोखेरेली हुन नि जे भए नि

  • @khadakkunwar1889
    @khadakkunwar1889 4 года назад +8

    तिका र जेरि सङग गाउनु पर्छ दाजु कहिले हेर्न पाइन्छ

  • @bhaladinmiya3100
    @bhaladinmiya3100 4 года назад

    Wah.wah dohorima kya jod dar prastuti

  • @sangitaghimire7174
    @sangitaghimire7174 3 года назад +1

    Wawa

  • @mpa7055
    @mpa7055 4 года назад

    बुढा बाजे मलाई असाध्यै मन पर्यो । अझै उहाका धेरै दोहोरी सुन्न पाईयोस । ईन्जियन सधै दरा भैरहुन बुडाको !!

  • @dorjetamang6044
    @dorjetamang6044 3 года назад

    Eaa dam ramro xhai dabai jana ko

  • @princekhadka956
    @princekhadka956 4 года назад

    Aru singer vanda Purnakala ko swor malai sarai ramro lagxa

  • @sitarana7926
    @sitarana7926 4 года назад +8

    Heheheeeeeee....
    kati hasnu yo ho ni dohori

  • @lilapoudelpoudel1504
    @lilapoudelpoudel1504 4 года назад +3

    Shree ram

  • @rudrabahadur5134
    @rudrabahadur5134 4 года назад

    बुढा कडा

  • @samuelsunar3826
    @samuelsunar3826 4 года назад +2

    Wow damii

  • @birkarki9052
    @birkarki9052 4 года назад

    Wow Ekdam Babal xa hajur dohori quatar bata

  • @narnarbahadurbasel4830
    @narnarbahadurbasel4830 3 года назад

    Nice song

  • @KishanKumar-us1rp
    @KishanKumar-us1rp 4 года назад

    best song i like it pargati ko kamana garda xu jalandhar bata heri raheko xu sabai unit li hardik dhanyabad xa

  • @khumbahadurshahi6184
    @khumbahadurshahi6184 4 года назад +1

    Wow.Very nice.

  • @arjunbhandari6222
    @arjunbhandari6222 4 года назад

    सारै मन पर्यो श्रीराम अधिकारी को टुका😆😆👍️👍️👍️

  • @nepalnepali8721
    @nepalnepali8721 4 года назад +5

    अब ति भुइ मा झरेका पर्चा पपलेट उठाउन Kp khanaal आशिका तामाङ लाइ बोलाउनु पर्यो

  • @gyankarki658
    @gyankarki658 5 месяцев назад

    दामि❤दामि🎉

  • @prizmalamichhane2795
    @prizmalamichhane2795 4 года назад

    कति कडा के दाजु त सारै मन पर्छ दाजुकाे सबै दाेहाेरि

  • @chhabipokhrel8329
    @chhabipokhrel8329 4 года назад

    Babal dohori thanks

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад

    बुढा त खत्रा छ यार

  • @harkaghatane9006
    @harkaghatane9006 4 года назад

    Dami dhohorii..best of luck ....

  • @bhimbhandari4659
    @bhimbhandari4659 4 года назад

    श्री राम दाइ लाई मान्नु पर्ला । सलाम दाई🇳🇵🇳🇵