स्कुल पड्दा सबै भन्दा मैले धेरै सुन्ने गीत हो यो तेसै गरि छ फुल बनैमा भुइँमा धुलो छ जस्ता गीत सनिबार काम गरेको पैसाले सदरमुकाम पुगेर अडियो क्यासेट खोजी खोजी लियर जान्थे गाउँ भरीको अरुले फालेको ब्यट्री समेटेर बासको कप्टेरामा हालेर रात भरी सुन्थे ।
Ma 14barsa ko huda casste kinera ra bhart maa sune ko ajai yaad aauchhau malai aile 38 barsa bhiyo fari suna paiyo khusi lago daju dhaneybad hajur ko aawaj daju bachun jari suna paiyeus
तिमी हौली कुन डाडा पाखैमा झल्को मात्रै झलझली आखैमा झि गाउमा काठे काम गर्ने सिलसिला मा हजुर एल्बम का क्यासेट बोकेर गित सुन्दै दिन बिताइन्थ्यो अहिले खाडी बाट युटुब हेर्दै छु
सुनेर आफ्नो भनाई राख्नुहुने सबैमा हार्दिक नमन छ ।
sarahi ramro geet 😚😭🙏🙏
अाैधि मिठो गित सर
सायद तपाई जस्तो लोक गायक नेपालमा अरु कोहि जन्मेको छैनन् होला सलाम छ हिर्दय देखि हजुरलाइ दाइ❤😂❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
दाई पुरानो गीत हरु सुन्दा कस्सम आँशु झरेको पत्तै पाउन😭😭😭😭😭
Basanht pudel 😭😭😭😭😭😭😭😭
Daju namskar daju Sahira kholey mayale salai jo rakhdinu hola
बिगत क्यासेत किन्दै ब्यात्री सकिन्छक भनेर चोयाचिरेर क्यासेत घुमाउदै फेरि सुन्दै गरेको खड्ग दाईको प्राय सबै गित सुनेको छु । बिगत सम्झाउने यो गित साह्रै मर्म स्पर्सी छन् । भाबुक बनाउछ ।
२०५४ साल मा मेरो। विवाह भयको थियो यहि गित। बजाउदै ससुराली गयका थियौ आज तेहि दिन को याद आयो। धेरै धेरै धन्यवाद भन्न चाहान्छु
ओहो दाइ यो गित धेरै खोजेको आज बल्ल सुन्न पाइयो धन्य छ समय अनि दाजु दिदिमा🙏
सारै मार्मिक मौलिक झल्किन्छ हजुरको गित सुन्दा दामी छ
आहा❤❤❤❤❤❤म सानो छदा मेरो दाइ हरुले झाम्रेमा गाउने भाका।। कति मिठो ।।कालजयी गीत।।
दाजुको पुरानो गीत आहा कति राम्रो। यो गीतलाई नया रि रेकर्ड गर्नु दाजु ल राम्रो हुनेछ।
पानी टिनैमा मै फर्की आउनेछु बर्ष दिनैमा भन्ने गीत पनि अपलोड गर्नुस न दाई हजुर
यो गित सुन्दा बालापन को याद आयो मोलाइ असाध्यै मन पर्ने कलाकार सर्जक गायक खडका गर्बुजा दाजु लै हर्दिक नमन
चक्का किनेर सुनेको गित धेरै पछि युट्युब मा सुन्न पाइयो कस्तो राम्रो
क्यसेट हालेर सुनेको पहिलो गित मेरो बाल्यकालको❤❤
३०को दशक म सानै छदा सुन्नेगरेको खड्ग गर्बुजा दाजुका तमाम गीतहरु सायद एउटा हो उहाँका गीतहरु यति अमर छनकी जबसम्म नेपाल रह्न्न्छ तबसम्म रहिरहने छन।
यो गीत जति सुनेपनि धित मर्दैन।
हार्दिक नमन दाई 🙏🙏🙏
अजम्बरी गीत गीत...मेरो मन-मष्टिस्कमा छ यो गीत त दाइ 🙏😍
Khadga garbujha daju hamro lok sangit ko god ho.mero bhagawan lai 🙏🙏🙏🙏🙏
आहा...😌😌😌..साच्चिकै मन मुटु नै बिझाउने लोक गीत
खड्क दाजु 🙏 हजुरका गीत कसरी भुल्न सकिन्छ र मुटुमा गाठो पार्ने शब्द अनि स्वर सदा सम्मान छ दाजु 🙏❤️
यो मेरो बड्दो बालपन को सुमधुर मन छुने धुन हो, दाजु म कहिल्यै बिर्सन सक्दिन सदाबाहार मन खुसी ।
हिर्दय देखि सलाम छ हजुरलाइ दाइ❤❤❤❤❤❤❤❤
सर नमस्कार हजुर का पुराना गीत सुन्दा एकदमै रमाइलो लाग्छ हजुरलाई सफलताको शुभकामना 🙏🙏🌺🌺
स्कुल पड्दा सबै भन्दा मैले धेरै सुन्ने गीत हो यो तेसै गरि छ फुल बनैमा भुइँमा धुलो छ जस्ता गीत सनिबार काम गरेको पैसाले सदरमुकाम पुगेर अडियो क्यासेट खोजी खोजी लियर जान्थे गाउँ भरीको अरुले फालेको ब्यट्री समेटेर बासको कप्टेरामा हालेर रात भरी सुन्थे ।
साह्रै राम्रो गित दाइ।जमानामा धेरै सुनियो!
पुरानो अनि मिठो ।।❤️❤️❤️
सायद यो गीत 2055 साल तिरको हुनुपर्छ मेरो अत्यन्तै मन पर्ने गीत म यो गीत सुनेर कत्ति पटक रोएको छु।
धन्यवाद आशिस जी, 2053 सालको हो
Astoi git haru man parxa
सम्झना मनैको बिपति को भाग कति मीठो स्वर छ है आदरणीय खडगर्बुजा दाजु को स्वर
Herda herdai mayalu chole dada katyo git rel garnu plz
Ate sundar x
यो गित सुन्दा सानो हुदाको याद आयो
खड्ग गर्बुज र बिमा दिदिको यो गित सुनेर सानै देखि हुरुक्क हुन्थे म;;; धन्यवाद अपलोड गरिदिनु भएकोम!!!!
thank u Khadka ji
Very very nice song
Gajjab lagyo hjur
Ramro git dada
Aha majja ayo
ati ramro geet
Khadga garbuja dai ra bima Kumari dd lok geet ko bhagawan ho I am salute
आहा म बच्चा बेला वनजङ्गल मा निकै गाइने गीत दाइ ।
sir hjr le gaako kantipurai ma bhanne geet khoje ko khoje xu bheteko xaina khadga daju ra meena didju le gaako geet 56,57,58 saal tira ko kura ho
Basanht pùdel🤫🤔🤐🤨😐😑😶😏😒🙄
Waouuu kati ramro old lok song waouuu
आहा मलाई सारै मन पर्ने गीत मेरो बचपन को याद दिलायो गीत ले दाई
Basanht pudel😨😰😱😨😰😭😭😭😨😰😨😰
Ma 14barsa ko huda casste kinera ra bhart maa sune ko ajai yaad aauchhau malai aile 38 barsa bhiyo fari suna paiyo khusi lago daju dhaneybad hajur ko aawaj daju bachun jari suna paiyeus
Perfect
Oho yo geet balla sunna paiyo pahela2 ghas katna jada gaintyo yad taaja banaidunu vayo 😍😍🙏🙏
मलाई अती नै मन पर्ने गित दाई दिदी दुवै जनालाई सलाम छ
धन्यवाद किशान जी
So sweet music n song as well as so nice so nice
man muttu chun chh purano din haru ko yad sarai aauchh
Basanht pudel😷😷😷😷😷🤮🤮🤢🤯🤠🥳
My favourite song daju
I am really impressed on these images.
तिमी हौली कुन डाडा पाखैमा
झल्को मात्रै झलझली आखैमा
झि गाउमा काठे काम गर्ने सिलसिला मा हजुर एल्बम का क्यासेट बोकेर गित सुन्दै दिन बिताइन्थ्यो अहिले खाडी बाट युटुब हेर्दै छु
Basanht pudel😀😃😄😁😆😅🤣😂🙂🙃
Dai hajjur ko geet sarai rsmmro hynxa love you khdaga daisy
Jai Nepal
सफलताको शुभकामना दाइ!
मनै छुने गित
धन्यवाद
Mailee yehe geet gayera radio nepal ma soor pass gareko thanku Khadka Dai Ani Bima dide dai
Bhuwan Rana
धन्यवाद मक्षुद जी
Old is gold nice song
Aaha
कति राम्रो गीत
Nice dada
All nic songs
Yo.geetsunerha.manAgandaina
good song
धन्यवाद
Good
Dherai ramro
Wow
Khadga daai naaskar
Ma hajoorka geet haroo audhi man paraauchhu
Aroopani puraana geetharoo apload gardai rahanuholaa hai .
Tapaaikaa kehi puraana geet haroo chhuteka chhan
Jastai.
Rato ribana.
Gaaiko gothaimaa.
Kholi tareko.
Nabhana runchha yoman.
Sikha deuraali.
Pahile cassettee haruma khub bajaainthyo aba cassettee ko jamaana gayo
Taperecord pani kharaab bhayo
Kasari ra kahaa sunau bhairaachha.
धन्यवाद
Meri ni astai vako
🙏🙏🙏❤️❤️❤️
❤️❤️🙏
❤🙏❤
धन्यवाद सुदिप जी
❤❤
Ok
❤❤❤
Very nice song
धन्यवाद