Raju Pariyar VS Mina Lama |अघोरी बाबा बन्न खोजेका राजु परियारलाई मिना लामाले पगालिन K Hunchha Kunni

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • लोक दोहोरीका राजा सुमधुर स्वरका धनी बरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका मिना लामा विच निकै मिठो भाका के हुन्छ कुन्नी ? लाईभ दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया पुरा भिडियो हेरेर लाईक, कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Ke Hunchha Kunni
    =======================================
    Ke Hunchha Kunni ?
    Singer Bishnu Majhi | Raju Pariyar
    =======================================
    #Raju_Pariyar #Mina_Lama #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 70
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar - Lamjung
    VS
    🎤Mina Lama - Dhading
    Supporter Male Singer:
    🎤 Kamal Kumar BK - Baglung
    🎤 Shital Gurung - Chitawan
    🎤 Jhalak Chand
    Supporter Female Singer :
    🎤 Nirmala Lama - Dhading
    🎤 Devi Aale - Gorakha
    🎤 Dipika Bayambu magar - Palpa
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Dipak Samim - Argakhachi
    ♬ Madal : Bikash Rana - Gorkha
    Technician Team :
    ♬ Recordist/Mix :
    🎥 Camera/Edit : Tarakanta BK - Baglung
    Management :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

Комментарии • 407

  • @janakiayer3163
    @janakiayer3163 4 года назад +2

    लोग दोहोरि का किङ दाजु राजु परियार हजुरको स्वारमा जादु छ सलाम छ सम्मान छ राजु दाजु

  • @pradipmahat9863
    @pradipmahat9863 4 года назад +4

    सारङ्गी संसार लाई धन्यवाद लोक दोहोरी सम्राट राजु परियार अनि सुमधुर स्वर ,सुन्दरी ,अनुशासित गायिका मिना लामा विचको दोहोरी हेर्न पाइयो ।हेर्नुस् त एक अर्कोलाई कति सम्मान गर्दै शब्द चयन गरेकोमा अानन्द अायो ।लंकाको सुन ,चैत हुरि जस्ता शब्दमा मिनाको उतरमा हुरिले पुर्‍यायो बगरमा ।कमल भाइ अाज बहिनी खै त

  • @SureshSuresh-pu9gj
    @SureshSuresh-pu9gj 4 года назад +1

    दोहोरी को राजा राजुदाई को सोर अनि शब्द चएन यस्तो पो दोहोरी भन्नेको अनि मिना दिदी को मुस्कान धेरै धन्यवाद तथा शुभकामना सारङगिससार रोधिघर लाई जय गित सङ्गीत

  • @topsone1158
    @topsone1158 4 года назад +3

    राजु दाइ र मिना लामा दिदी को स्वर अतिनै राम्रो छ है र लोग दोरि गित हरुमा जादुमय लुकेको छ है ।सम्पूर्ण कलाकार प्रति म टोप बः सुनार को तर्फ देखि नमस्कार छ है

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 4 года назад +11

    सधै राजु परिवार र मिना लामा को दोहोरी भावुक र तोलाएर हेर्ने गर्थे देवि आले को हासो ले हास्न बाध्य बनायो हैट..
    💕💕💕💕💕💕💕💕💕💕💕💕💕यू सारङ्गी संसार.......

  • @birbahadurbk6499
    @birbahadurbk6499 4 года назад +16

    राजु दाईले र मिना दिदिले गाए पछि दोहोरी नराम्रो त हुनेकुरानै भएन धेरै रमाइलो भयो अाजको दोहोरीमा।मेरो सम्मान छ राजु दाइ र मिना दिदिलाई।

  • @apochhapiya9185
    @apochhapiya9185 4 года назад +8

    राजु दाईको गायकि त मलाइ संसारभरको नम्बर वान लाग्छ यो भन्दा मजा को कुरा राजु दाइको दोहोरि गाउनै शैले नेपालि दोहोरि गाएकको भन्दा निकै भिन्न छ किन हो कुन्नि ? जस्तालाइ तस्तै बनेर र बनेर गाउने समय र बिषय त्यस्तै गरि उठाउनु हुन्छ तपाइलाइ कोटि कोट सम्मन छ दाजु

  • @krishanakathayat2747
    @krishanakathayat2747 4 года назад +16

    धेरै राम्रो दोहरी राजु परियार दाइ सुमधुर स्वरकी धनी मिनालामा दिदी सधै भरी यसरी अगाडि बढीराख्नु

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +1

    स्वर सम्राट राजु दाइ र Cute मिना सिसको दोहोरी खोजी खोजी हेर्छु,,, ❣️❣️❣️❣️❣️❣️

  • @rbbahing3353
    @rbbahing3353 4 года назад +1

    मलाइ मन पर्ने मन छुने दुवै गायक गायिकले दोहोरी गाये के हुन्छ कुन्नी।

  • @prakashnewar2159
    @prakashnewar2159 4 года назад +5

    Dami xa dohori purano jodilai dekhana paiyo khushi lagyo

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 4 года назад +14

    लोकदोहोरिका बादशाहा राजु परियार को के कुरा गर्नु उहाँ भनेको त लोकदोहोरिका खम्बा नै हुनुहुन्छ र मिना लामा को स्वर अनि शब्द धेरै मिठा छन सारङी सन्सार रोधी घर लाई धेरै धेरै बधाई छ यस्तै यस्तै दोहोरी सुनाउनु होला धन्यवाद !!!

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 года назад +6

    अब राजु परियार र मिना लामा ले दोहोरी गाए पछि शब्द शब्द आवाजमा धमकात हुनेनै भो राजु सर को सुरुवात सब्द नै राम्रो यति मीठो दोहोरी सुनाएकोमा धन्यवाद साथै सारङगी सन्सार परिवारमा संगितिक अभिबादन

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 года назад +5

    राजु परियार र मिना लामा दुबैको स्वर कति मिठो वाउ वाउ वाउ बधाइछ।

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 4 года назад +14

    राजु र मिना दुबै दोहोरिको king हो तपाईंहरुको लागि कुनै comment छैन रमाइलो भयो ।।

  • @lamjungemaila6834
    @lamjungemaila6834 4 года назад +2

    Gaule raju bhai ra mina baini ko dohori ekdam ramro lagyo so cute

  • @rajkumarshrestha7983
    @rajkumarshrestha7983 4 года назад +13

    सदावहार गायक राजु परियार तथा मिना लामा लाई धन्यवाद मिठो दोहोरी को लागी

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад +15

    आखिर आगोको छेउ नौनी पग्लिएरै छोड्यो समय सान्दर्भिक छ।हरेक शब्द शब्दले धेरै भाव भोकेको छ।सलाम छ राजु जी तथा मिना लामा जि लाई रुप संगै शब्द पनि मीठो अनि सुन्दर।

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 года назад +3

    Dohori king raju Dai lai nai aaxu aaxu banaunu vayo how dizu😀khatra xa dohori dizu

  • @balaramchapagain2226
    @balaramchapagain2226 4 года назад +11

    यस्तो पो गित भनेको ... राजु परिवारको गित जति हेरेपनि मन भरिदैन ..... लोक सम्राट ... साथै मिना जि पनि राम्रो गाउनु हुन्छ

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 года назад +11

    हो पक्का पनी लोक साहीत्य शब्दहरू यती मीठा छन कलाकार भनेको नै यसैलाई भनीन्छ। जस्ले फरक माहोलमा हृदय छुने शब्द द्धारा बडो मीठो लाग्छ।

  • @babumagar4892
    @babumagar4892 4 года назад +29

    लोक दोहोरिको।किङ्ग राजु परियारको फ्यान हाजिर हौ

    • @kiranadhikari1709
      @kiranadhikari1709 4 года назад +1

      सारङ्गिसन्सार धेरै हेरिन्थ्यो अनाबस्यक धोती विवादपछि आएपछी अब हेरिदैन ?

  • @magarbineshthapa2263
    @magarbineshthapa2263 4 года назад +5

    Wow dami raju dai

  • @pradipmahat9863
    @pradipmahat9863 4 года назад +3

    फेरि लेख्न मन लाग्यो ज्यान मरेनि मर्दैन अात्मा, भुत बनेर अाउनेछु त्यो साथमा, कति मीठो शब्द कति गहिराइमा छ बधाई छ

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад +18

    ज्यान मरेनि मर्दैन आत्मा" भुत बनेर आउँछु म त्यही साथमा" यो टुक्काले साह्रै भाबुक बनायो मायामा समर्पित।दोहोरी कसरी गाउने भनेर अहिलेका झरिका च्याउ सरि उम्रेका भुराहरुले अग्रज सग सिक्नुहोस।

  • @basantapaudel133
    @basantapaudel133 4 года назад +10

    कति मिठो दोहोरी घम्साघम्सी राम्रो छ मज्जा आयो राजु परियार सर मीना लामा लाई धेरै धेरै सफलताको शुभकामना छ

  • @MaXxFf777
    @MaXxFf777 4 года назад +6

    wawawa raju dai and mina diju ko babal dhohari xa sabaile share garnu hai

  • @umeshrai8358
    @umeshrai8358 4 года назад +6

    साचै मिठो सोर्को साथमा मिठो गित्को थेगोले मन्छुयो धन्या बाद हेर्दै छु कोरिया बाट

  • @maruni356
    @maruni356 4 года назад +1

    मनमाया वाइबा र राजु परियारकाे भिडन्त हुनपर्याे।

  • @hiddensmile5269
    @hiddensmile5269 4 года назад +4

    लोकदोहोरीका किंग राजु र सुन्दर गायिका मिना प्रति सम्मान। वा मनै छोयो!

  • @yubthapa6616
    @yubthapa6616 4 года назад +9

    पछिल्लो समयमा सारंगी सन्सार ले अतन्तै मीठो मीठो सोर का धनि कलाकार लाई बोलायेर उत्कृष्ट दोहोरी प्रस्तुत गर्नुभकोछ धन्यवाद सम्पुर्ण कलाकार ज्यु हरु अनि यो कार्यक्रम लाई

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +78

    लोक दोहोरीका राजा सुमधुर स्वरका धनी बरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका मिना लामा विच निकै मिठो भाका के हुन्छ कुन्नी ? लाईभ दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया पुरा भिडियो हेरेर लाईक, कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

  • @gopaltamang4734
    @gopaltamang4734 4 года назад +7

    Mina g ra raju g ko battle ma sabda haru ekdam marmik hunchha thank you so much all team

  • @keshman5350
    @keshman5350 4 года назад +63

    हाम्रो लमजुङको सान
    राजु परियारको दोहोरी नछुटाइ हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ।।

    • @narbahadurkarkibahadurkark7874
      @narbahadurkarkibahadurkark7874 4 года назад +4

      Ky raju lamjugko sanre hamro hoinankyo 😁😁

    • @keshman5350
      @keshman5350 4 года назад +1

      हो हजुर हो देशको गहना नै हुन तैपनि कुरो ।।।।

    • @shankarsinghjupal6582
      @shankarsinghjupal6582 4 года назад +1

      म पनि फ्यान हु राजु दाइ को मुम्बई भारत देखि

    • @mosimmirganj8491
      @mosimmirganj8491 4 года назад +3

      Ma pani

  • @krishnapariyar3782
    @krishnapariyar3782 4 года назад +10

    ओहो कति मर्मिक शब्द साच्चै राजु दाइ हजुर लोक्दोहोरिको खानी हुनुहुन्छ अनि मिना दिदी को पनि धेरै राम्रो छ।😍😍😍😍😍😍😍

  • @pricessgurung1893
    @pricessgurung1893 4 года назад +19

    कति राम्रो दोहोरी राजु दाई नमस्ते हजुर को दोहोरी जति सुने पनि कहिले नपुगिने

    • @padamalpha2722
      @padamalpha2722 4 года назад +1

      मिननरतजु वबररनरे

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +6

    दुवै जनाको उत्तिकै मार्मिक शब्दहरु यो पो हो त लोक दोहोरि।। ।

  • @prkmofficial65
    @prkmofficial65 4 года назад +8

    राजा भनेको राजा हो के 👑 👑 👑 king raju pariyar आदरणीय दाजु बरिष्ठ लोक दोहरी गाएक ।

  • @rameshpariyar8158
    @rameshpariyar8158 4 года назад +4

    Sarbapratham ta yeti Ramro sanyog jutaunu hune kamal sir lai samman ra dhanyabad xa.Nepali lok dohori xetra ka mahaking ,bag ,sun chadi hira moti aadarniye daju Raju pariyar ra charchit gayika mina lama purano lokpriye charchit vaka K HUNCHHA KUNNI.dherai ramro ramailo dhamakedar lagyo khusi lagyo Daju Raju pariyar ko anya gayika haru sanga yestai purana vaka ma live garaunu hola kamal sir. Ra khasgari kalakar badhye badan tem sarangi sansar team sabai lai dherai dherai dhanyabad dinxu.

  • @dhanbahadurmagar6263
    @dhanbahadurmagar6263 4 года назад +15

    एकदम राम्रो लाग्यो , गित संगीत , गित अनुसारको बोल, अनि बोलानुसार्को तुक्का , सारहै मिठो स्वर राजुदाइको र मिनाजिको तुक्का,तुक्का साहित्य मा आधारित मनमुतुमा छुने,सुनिरहु झै लाग्ने ।

  • @taragurung6730
    @taragurung6730 4 года назад +12

    सुमधुर स्वर का धनी लोक दोहोरी का किंग राजु परियार अनि सुमधुर स्वर की धनी बैनी मिन लामा को दोहोरी असाध्यै राम्रो लाग्यो लाईभ दोहोरी हेर्न पयो धेरै धेरै धन्यवाद छ सारङ्गी संसार लाई सधै सफलता को कामना गर्दछु।

  • @himanshkhadka8648
    @himanshkhadka8648 4 года назад +17

    आदरणीय दाइ राजु परियार र मिना सोल्टी आई लभ यु😍😍

  • @mohanmagar6488
    @mohanmagar6488 4 года назад +8

    पहिले थियौ आगो र पानी हुदो रहेछ आगो नै खरानी 👌आहा शब्द प्रहार बरिस्ठ गायक राजु दाइ लाई सम्मान छ

  • @somraj9139
    @somraj9139 4 года назад +5

    Dohori ta astoho banayara gakojasto badsha and maharani very good

  • @d1take964
    @d1take964 4 года назад +8

    राजु दाइ र देवी दिदीको funny types ko दोहोरी सुन्ने ठूलो रहर छ🤗

    • @susmamukhiya6279
      @susmamukhiya6279 4 года назад +1

      Manoj Tamang malai ni tystai man lageko cha Indreni karyakrm ma jasto

  • @jitendrab.k8009
    @jitendrab.k8009 4 года назад +1

    Nepali lok Sangit ka king Singar Raju pariyar Reall Singar 1 matra Raju ho Raju pariyar bata aaja hajarau gayek janmeko xan
    Tara Reall Orginol king Singar Ak matra Raju pariyar ho
    Raju bina nepali lok sangit Tuhuro xa

  • @CBDSUMANChannel2039
    @CBDSUMANChannel2039 4 года назад +14

    धेरै पछि राजु र मिनाको दोहोरी सुन्न पाइयो राजा र रानीको जोडी धेरै राम्रो अनि गीतको बोल अनुसारको शब्द प्रहार भएको मा धेरै खुशी लाग्यो कलाकार भनेको त गीतको बोल अनुसाको टुक्का दिने पाए पो बल् मज्जा आउँछ त सुन्न पनि
    राजु राजा मिना रानी
    यस्तै गाउनी बसी राखोस् बानी।।।

  • @saugamtamang2722
    @saugamtamang2722 4 года назад

    लोक दोहोरीका राजा राजु परियार ज्यु संगको घम्साघम्सि बबाल छ मिना बैनी र निर्मला बैनी लागयत सम्पुर्ण मा बधाइ छ ...

  • @suryarolpa6992
    @suryarolpa6992 4 года назад +3

    Kati ramro kati ramailo ho sarangi sansar Lai pargati ko kamana xa hai

  • @palparampurserofero9042
    @palparampurserofero9042 4 года назад +8

    तेसै राजुलाइ गायन छेत्रमा समुन्द्र भनिन्छ बाकी त किनारा हुन ।।।

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 года назад +2

    Nice dohori best of luck both of you.

  • @krishnarasali5927
    @krishnarasali5927 4 года назад +6

    raju sirko sabdako ma thlo frien ho mina ji leni ati mitho gaaunu hunuchha love sabilai 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️

  • @yesyes9807
    @yesyes9807 4 года назад +5

    dohori vaneko yasto hunuparxa wow

  • @tekrajkadara7827
    @tekrajkadara7827 4 года назад +7

    धेरै रमाइलो दोहोरी राजु दाइ र मिना दीदी साथ मा

  • @alubomb1213
    @alubomb1213 4 года назад +3

    Dammi dohori d n da

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +5

    nice song raju and mina ko

  • @krishnapariyar3782
    @krishnapariyar3782 4 года назад +29

    राजु दाजुको गित उठान नै खतरा लाग्छ्😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @nirdoshmatri4776
    @nirdoshmatri4776 4 года назад +10

    मिना जि को युनिक भोइस ,,दोहोरिको बादसाह राज दाइ ,,,समग्रमा होल युनिट बधाई तथा शुभकामना ,,,एस्तै एस्तै उत्कृष्ट प्रस्तुती को पर्खाइमा धन्यवाद 😍😍😍😍

  • @chandrakhatri7612
    @chandrakhatri7612 4 года назад +7

    Dherai ramailo dohori

  • @maheshkumarkhati2322
    @maheshkumarkhati2322 4 года назад +11

    राजु परियार बराबर न कोहि थियो न कोहि छ र न कोहि हुनेछ ॥कमल सर बुज्नु भो

  • @premabiral9612
    @premabiral9612 4 года назад +6

    Yakdam ramro xa rajudai ani minadd ko

  • @kumarthami3335
    @kumarthami3335 4 года назад +1

    मिना लामाको फ्यान जति यता

  • @sarojlama6035
    @sarojlama6035 4 года назад +5

    Aha dohori yesto po hunuparxa

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 года назад +8

    नेपाली लोक गीतका बादशा आदरणीय गायक राजु परियार का गित जतिसुनेयो झन्झन् सुन्म सुन्म लाग्छ।लोक गित भनेको यस्तो हुनुपर्छ ।क्या सभ्यअनि चोटिला शब्द प्रयोग गर्नु भयो।।

  • @shivarimal3314
    @shivarimal3314 4 года назад +5

    Damixa Dohori

  • @bhaktavlogs3478
    @bhaktavlogs3478 4 года назад +4

    King of melody raju pariyar is the best

  • @durgakhanal5857
    @durgakhanal5857 4 года назад +5

    बरिष्ट दोहोरी कलाकार राजुलाई मीनाले आच्छु आच्छु पो पार्यो त है

  • @gopalgautam5513
    @gopalgautam5513 4 года назад +9

    आहा कति मिठो दोहोरी आनन्द आयो सम्पुर्ण प्रति हार्दिक धन्यवाद ।।।।

  • @ayushentertainment2404
    @ayushentertainment2404 4 года назад +26

    आहा राजुदाई को दोहोरी

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 4 года назад +7

    राजु को छैन है दम्भ नेपाली लोकसङ्गीत का खम्बा,,,
    राजु परियार र मिना लामा को दमदार दोहोरी सुनेर मन प्रफुल्ल भयो।सारङ्गी संसार को सम्पुर्ण टिम लाई हिर्दय देखि धन्यवाद।हेरेर सुनेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।

  • @Somtmg-ce5xg
    @Somtmg-ce5xg 4 года назад +4

    lokdohori raja raju dai 👍👍👍dipika saga gako va a ajai ramro hune thiyo ki 💖💖💖Thank you saranggi sansar

  • @ashokkarki8368
    @ashokkarki8368 4 года назад +4

    Malai ta raju pariwar lai najik bata vetnne sapana xa kahile hola mero sapana pura hunu💏💏💏

  • @ghanshyamchaulagain2106
    @ghanshyamchaulagain2106 4 года назад +3

    Kati anusasit bhayara gayako dohori Raju parir and mina lamale malai mon paro ke hunchha kunni ?

  • @babumahat3340
    @babumahat3340 4 года назад +9

    आहा कति मिठो सब्दमा दोहोरी

  • @ashabahadur3729
    @ashabahadur3729 4 года назад +3

    Mina g ra raju g ko dohori herna pauda vat khanai vule xu

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +42

    राजु दाजुको फ्यान यता है

  • @gitadeviuprety
    @gitadeviuprety 4 года назад +3

    sundar Dohori💐👌🌸👌

  • @user-cp5ms9sc4t
    @user-cp5ms9sc4t 4 года назад +158

    कति राम्रो दोहोरी राजु परियार दाई को फेन जति एता है हाजिर हुनु है

  • @ghamansing2578
    @ghamansing2578 4 года назад +4

    raju dai and mina lama ko dohori ekdam beautiful man prane man prane kalakar sanga ko dohori hunu paiyo badhai x

  • @kabitatamang58
    @kabitatamang58 4 года назад +8

    मिना लामा wow u r 100% perfect lok star

  • @saajanlimbu9057
    @saajanlimbu9057 4 года назад +6

    Kamal sir aba mina dizu ra chij gurung Dai ko dohori leunu paryo hai?? Hal purba itahari bat

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад +8

    भगवान् प्रती गरेको भक्तिमा भन्दा चोखो आत्माले गरेको पिरतिमा बढी शक्ति हुन्छ भन्ने कुराको बोधहोस क्षणिक मायामा रमाउन चाहने हरुलाई।

  • @subasnasunar5874
    @subasnasunar5874 4 года назад

    राजु सर को टुक्का र सुमधुर आवाजले नै मुटु छुने मीठो गित!!🌹🌹

  • @bimalkumar8141
    @bimalkumar8141 4 года назад +38

    कुनै बेला बासुरी धुन भयौ अजा मीन लङ्का को सुन भयौ आह राजु दाइ को सुरु को टुका ले मन छोयो

  • @ashmitagurung1461
    @ashmitagurung1461 4 года назад +9

    Wow dami superhit 👌👌👌👌👌👌

  • @gmmagarchimseboy1605
    @gmmagarchimseboy1605 4 года назад +2

    Best raju dada

  • @yamsunar7823
    @yamsunar7823 4 года назад +2

    sarai mitho mesai saga gaunuvayo dhanyabad dubaijanalai maile pani yestai mesaisaga gaunegarxu ra sunna pani yestai lain by lain le gayeko sunna man parxa im very happy 😀😀😀

  • @KamalKumarBK
    @KamalKumarBK 4 года назад +3

    trending 45 ma aaipugexa la hai ajhai share garidinuhola

  • @shivaskt1140
    @shivaskt1140 4 года назад +7

    Desh ko gahana raju pariyar

  • @jeevanthapamagar737
    @jeevanthapamagar737 4 года назад +6

    Hait purano yad aayo malai ta 🤔🤔🤔🤔

  • @prakashviswokarma5985
    @prakashviswokarma5985 4 года назад +6

    It's a amazing dohori raju da and mina di

  • @ramghale2936
    @ramghale2936 4 года назад +4

    Dayrai ramro lagyo sir yestai yestai song haru prastut gardai janu la ma awasyak auxu hajur Lai baytna ra git suna auxu la

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 года назад +1

    Very Nice Dohori Song Congratulations Both of You and All Teams...

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад +10

    जुनदिन कुटि छोडेर हिन्नेछौ"त्यही दिन मेरो मायालाई चिन्ने छौ।माया,प्रेम,आधार र सम्मान जति शक्ति अरु केहिमा छैन।

  • @keshabtamang
    @keshabtamang 4 года назад +6

    Raju sir ko sabda lastai maan pareu jungle ko majama

  • @kabitatamang58
    @kabitatamang58 4 года назад +3

    Raju sir jati ko gauna sakne ta kasam aru xaina

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 года назад +7

    बधाई छ राजु र बैनी लाईं

  • @mahendrashah2327
    @mahendrashah2327 4 года назад +10

    मिना दिदि को मुस्कान आफै तिर हेरि गाउने तरिका मन्यर्यो राजु दाइ नकले है 😁😁

  • @chitrabahadurthapa3586
    @chitrabahadurthapa3586 4 года назад +8

    अज साह्रै राम्रो रामैलो भयो येसरी नै येस्तै येस्तै गारी रामैलो दोहोरी लियेर अईदिनुहोल

  • @kusumsunar6732
    @kusumsunar6732 4 года назад +8

    Wow nice 👍👍 👍👍 👍