रबि र ज्ञानेन्द्र शाहीले देखाए प्रतिपक्ष कस्तो हुन्छ - केपी र प्रचण्ड आमने सामने | Rabi | Gyanendra

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 457

  • @suryadiyali4908
    @suryadiyali4908 Год назад +77

    लड्नु पर्यो दरो प्रतिपक्ष बसेर 2084 मा हामी साथ दिनेछौ बहुमत ले सरकार बनाउन लाई जय घण्टी 🙏

    • @ramkumarbudathoki9350
      @ramkumarbudathoki9350 Год назад +1

      😊

    • @AdhiGurung
      @AdhiGurung Год назад +1

      Gyanendrale birod garne curoption ko birudda awaz uthaune ghantilai Lai k khane vote dine Vedo jholey ko kura

    • @suryadiyali4908
      @suryadiyali4908 Год назад

      @@AdhiGurung ज्ञानेन्द्र साहीको झोले रहेछस ल चित्त बुझा त पनि जय ज्ञानेन्द्र 😃😃

    • @AdhiGurung
      @AdhiGurung Год назад +1

      Hahahah hasauxa bhusya le terima kukur sabailai ta jastai socheko xas ki k ho? Kunai party koi byakti ko lagi Haina desh ko lagi system ko lagi so hne Ra garne gar ghanti ko ghanta hallayera bhutro ko nepali janta ho ma desh ko bikash ko kura garxas kp shere prachanda ko sardar Vai ko name ho rabi testa bata k asha garxau timi janta ho vane? Jholey le chai thag chor vrasta Dalal j vayepani afno Malik ko support garxa asha dekhauxa kalpanama

  • @ramharikhadka3364
    @ramharikhadka3364 Год назад +16

    रबि दाजु ज्ञानेन्द्र दाजु गफमा सिमित नहाेस बेबाहारमा काम हाेस शुभकामना

  • @kedargiri4676
    @kedargiri4676 Год назад +10

    २०४६ देखि हाल सम्म का सबै काण्ड र असमान सन्धी सम्झौता खारेज र छान बिन हुनु पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Год назад +56

    अव संसदमा वलियो प्रतीपक्ष बनेर
    भ्रष्टाचार काण्डका जोसुकै हुन पानी मुनी गएपनी छोड्नुहुन्न ।

  • @nirmiladevkota5311
    @nirmiladevkota5311 Год назад +23

    जय घण्टी जय रवि ।

  • @babusubedi3378
    @babusubedi3378 Год назад +22

    अबको चुनाब सम्ममा बन्द भयेका ४५ उद्योग जस्ताको तस्तै नबनाये जनताले भोट दिनु हुदैन ।

  • @rajubist-zp1pz
    @rajubist-zp1pz Год назад +2

    परिवर्तन मा घण्टी बज्यो त्यसको श्रिय रबि लामिछाने लाई जान्छ जै घण्टी

  • @AashamaiTamang
    @AashamaiTamang Год назад +21

    जय रबि जय ज्ञनेन्द़

  • @kumardhungana9937
    @kumardhungana9937 Год назад +14

    भ्रष्टाचारिलाई आ जिवन जेलमा राख्नु पर्छ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +17

    बल्ल आयो मज्जा । कांग्रेस एमाले एमाओवादी हरु लाई पाठ पढाउने शिक्षक नेता हरु थुप्रै जन्मिएछ न । भ्रष्ट नेताहरु लाई मुख ले दनक दिएको मा सबै लाई शुभकामना छ।

  • @MaheshTimilsena-g9c
    @MaheshTimilsena-g9c 18 дней назад +1

    रवि बलेन ज्ञांरनेद्र गोपी समयमा नभूली के गर्ने त्यस पछि के हुन्छ समाजको लागि जनताको हितमा काम गर्न सकिन्छ तिर लाग्नु हुन् कामना गर्दै जय देश जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲

  • @dipakawasthi6313
    @dipakawasthi6313 Год назад +9

    कठै नेपाली जनता तपाईं हरु देखेर दया लाग्यो।😢😢भगवान बनाउँदै छौं धेरै अपेक्षा राख्यो भने निराशा आउला धर्य राखौ ।मेरो देश 😢

  • @narendranepal5135
    @narendranepal5135 Год назад +6

    साम्सद भनेका यस्ता हुनुपर्छ।अब फिलिम सुरु भयाे काे रहेछ देश र जनतालाई लुटने भिलेनहरु ।
    चाडै फिलिमकाे प्रतिफल जनतालाई चाहिन्छ ।

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +6

    Great Salute to MP रा स्वा पा

  • @kumargurung6935
    @kumargurung6935 Год назад +8

    king is king 💪💪💪

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Год назад +1

    सबैभन्दा बुद्धिमान्‌ मानिसले एक पटक यसो भन्‍नुभयो: “असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९)

  • @Maya-kx9jy
    @Maya-kx9jy Год назад +4

    Gyanedar shahi sir good luck🎉🎉

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏ज्ञानेन्द्र शाहि सत्यमा लाग्नु होला🙏🕉️🙏

  • @sukragurung7652
    @sukragurung7652 Год назад +2

    💯 percent Right kura garnu vayo Thank you so much for you Great Job Like

  • @kcmahadev9458
    @kcmahadev9458 Год назад +2

    Good hari sir jaya ghanti

  • @nabinbhandari6400
    @nabinbhandari6400 Год назад +4

    नमन दिपक सिंह लगायतका सांसदज्युहरु।

  • @nishashrestha7509
    @nishashrestha7509 Год назад +24

    🙏🇳🇵😥😥 यो देश चोर फताह अपराधी भ्रष्ट रास्ट्रघाती अवसरबादीले चलाएको सबैलाई थाहा भएकै हो 🙏 सबै हेरियो देखियो घातीसम्म आयो 🙏जय पशुपतिनाथ जय नेपाल आमा😥🙏

    • @shyamrajrai5624
      @shyamrajrai5624 Год назад +2

      यो देश सेन्डिकेट सिस्टममा चलिरहेछ यस्लाइ समाप्त निर्मुल नगरी नागरिकको समृधा सोच्नु धुर्मुस हो।

    • @GamerId-xf4xh
      @GamerId-xf4xh Год назад +1

      पशुपतिनाथ पुकारेर बस्ने हैन अब आफ्नो आफ्नो ठाउबाट उठ्न जरुरी छ ।

  • @gyanukoirala6896
    @gyanukoirala6896 Год назад +1

    धन्यवाद रास्वपा 👍👍👏👏

  • @dark_shadow84
    @dark_shadow84 Год назад +3

    जनता लाई केहि दोष दिन पाहिप्न ऐले को समय मा 50 लाख तिरेर बिदेसिनु बाध्यवस ठिकै पनि हो ।
    किनकि अबको एक, दुई दसक पछि नेपाल बस्न लाएक रहने छैन। र रो बिषयमा चैँ छानबिन आयोग गठन गरेर दोसि लाइ कानुन बमोजिम सजाय हुनुपर्छ ।

  • @krishnagiri3191
    @krishnagiri3191 Год назад +4

    धुन्दु कारी को अन्त्य गर्ने नेपाली जनताह छु न

  • @nawarajhayu5727
    @nawarajhayu5727 Год назад +1

    महाेदय : MCC पास गरेर !!!
    नेपाल र ३ करोड नेपाली जनता बेचे काे पैसा खै ???

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 Год назад +3

    ठोक ठोक चितवने राजा❤❤❤🔔🔔🔔

  • @straightforward4035
    @straightforward4035 Год назад +3

    सबै धुन्दुकारीहरूलाई हार्दिक श्रद्धाञ्जली।

  • @aashashahi5308
    @aashashahi5308 Год назад +5

    ज्ञानेन्द्र शाहिले भनेकाे सहि छ

  • @BHIMBAHADURBISHWAKARMA-cy8ql
    @BHIMBAHADURBISHWAKARMA-cy8ql Год назад

    जय घन्टी 20/80 मा सिदा प्रधानमन्त्री को पदमा जानुहुन्छ रवि सर 100 पर्सेन एसै गरि राम्रो काम गर्दै जानू होला।।।

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 Год назад +1

    रा प्र पा का सांसद हरु दरिलो र दर्विलो, प्रमाण सहित संसदमा आवाज उठाउनु भयो,।त्यसका लागि धेरै धेरै धन्यवाद। आगामी दिन हरु पनि रा प्र पा का सांसद हरु यसैगरी जनताको आवाज लिएर बोल्ड आवाज मा संसद मा थर्काओस।

  • @shivarimal8011
    @shivarimal8011 Год назад

    राजतन्त्र जिन्दबाद🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @jodiyekosambandh1209
    @jodiyekosambandh1209 Год назад +1

    भ्रष्टाचारी लाई जिउँदै आगोले जलाई दिनु पर्छ।।।।
    तब मात्रै नेपाल को पाप मेतिन्छ

  • @nabinchhetri1175
    @nabinchhetri1175 Год назад +2

    ❤❤good hari Dhakal sir ❤❤❤❤neta haru jell janu parxa ❤🎉good luck rabi sir ❤❤🎉🎉

  • @ramlama5074
    @ramlama5074 Год назад

    रबि सर चाेरहरुलाई छाेडन हुदैन हामी तन्हु बसीहरुले दिएकाे छाै

  • @shilayakha2166
    @shilayakha2166 Год назад +4

    पहिले त प्रतिपक्षनै नाम मात्र को थियो सबै लुट पक्ष मात्रै थिए । जे होस अब चाहि प्रतिपक्ष बलियो हुदा भ्रष्टचारी हरूले सजिलै राज्यदोहन गर्न सक्दैनन् कि!!!

  • @riteshlamichhane9590
    @riteshlamichhane9590 Год назад

    रबि लामिछाने ले सबेेेेेेको अाखा खाोलिदिाए

  • @padamrai5582
    @padamrai5582 Год назад

    घुस लिन्या !! घुस दिन्या !! दुबै देश का भ्रष्ट सत्रुहुन !
    इनिहरु लाई सजाय हुनुपर्छ !!

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 Год назад +1

    केहि हुंदैन यो देशमा २/४दिन हल्ला गर्ने मात्र हो।स्याल ले कुखुरा चोरेको जस्तै हो

  • @kamaldahit9625
    @kamaldahit9625 Год назад

    Upcoming Pm gyanendra shahi hunuparxa..

  • @urmilakc1728
    @urmilakc1728 3 дня назад

    सहि ठिक हजुरलाइ सलाम रावा माननुपछँखुसिकोहासो सयराजाभनदा यउटैराजा ञानेनद, साह जिनदाबाद

  • @gyanpandey6035
    @gyanpandey6035 Год назад

    Wow सेतो जुगा हूने सर काे आवाज मा दम छ 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @lekbahadurrana203
    @lekbahadurrana203 Год назад

    Very good Gyanendra Shahi Sir

  • @keshavsubedi152
    @keshavsubedi152 Год назад

    भ्रष्टचारीको कार्बाही प्रचण्डबाट सूरु गरेमात्र सफल हून्छ।

  • @khusburaikhusbu904
    @khusburaikhusbu904 Год назад

    यो एमालेको नेताहरुले बोलेको सुन्दा सबै एमाले नेता जति यो शरणार्थी प्रकरण मा छन जस्तो छ

  • @jiwanlama8582
    @jiwanlama8582 Год назад

    दरो आवाज डि पि अर्याल ज्यु

  • @manbahadur8379
    @manbahadur8379 Год назад

    Super स्टर neta gyanendra रबी ji lai dherahi dherahi badhai chha ñice worek ok neta gyanendra shahi deash ko lagihi nider neta good

  • @arjunkhatiwada4265
    @arjunkhatiwada4265 Год назад +7

    जनताहरुले देश बिकाश गर्ना चुनेर पठाएका हरुको अबको दिन भनेको सभामुखले दिएको २ मिनेट समय बोल्ने टेबल ठोक्नु हो?
    शिधै देश द्रोही हरुलाइ गोलि ठोक्न मिल्दैन ?
    युवाहरुले चुनेका युवा नेताहरुलाई काम गर्न दिए हुन्न भन्या?

  • @kalkalphe5960
    @kalkalphe5960 Год назад +7

    Good on you Gaynendra Shahi nice to see Ravi also following on his foot steps

  • @jitugarbuja80
    @jitugarbuja80 Год назад +1

    नेपालको राजा मान्ने मूर्ख हुन भनेको पाजी😂😂😂

  • @worryless_lifestyle
    @worryless_lifestyle Год назад

    राजाको पछि लाग्ने र यि चाेरका पिछा लाग्ने नेपा पार्टी सबै चाेर नै हुन्।

  • @hkrairai4627
    @hkrairai4627 Год назад

    जो नेपाली अमेरिका गयेकोछ जो सरनार्थी बनेर उनी हरु लाई पनि अमेरिकन सरकार सङ्ग सहयोग मागी नेपाल फिर्ता लेउनु जरुरी छ र लेउनु पर्छ।

  • @keshabbudhathoki4414
    @keshabbudhathoki4414 Год назад

    एमाले-कांग्रेस माओवादीमा छानबिन गर्नुपर्छ मेरो भनाइ यो सिधा कुरा जनतासँग

  • @LilaKhanal-kw6px
    @LilaKhanal-kw6px Год назад

    So proud!!!
    Well done!!!
    GO AHEAD ACCELERATELY!!!
    छोडन। हुन्न!!!
    भ्रष्टाचारीलाई नाङ्गै बनाउनै पर्छ!!
    हाम्रो खुन पसिना चुस्ने यि जुकाहरूलाई........!!!
    संसद हो निष्कर्षमा पुग्ने ठाउँ!
    सभामुख जस्तो गरिमामय पदमा रहेर" जुहारी " शब्दको प्रयोग गरी माननिय संसद सदस्यहरूलाई बोल्न नदिने हर्कत अति निन्दनिय छ!!

  • @GireprashadGireprashed
    @GireprashadGireprashed 14 дней назад

    रविकाे निसाप सरकारले दियनन जनतालेनिसाप चाडाेगरम

  • @Day.by.day2024
    @Day.by.day2024 Год назад

    बन्द भयका उधोग कलकारखाना पुन संचालनमा आउनु परो हामी बेरोजगारी भयौ

  • @jayabastakoti243
    @jayabastakoti243 Год назад +4

    हा हाहा हा हा हा हा हा लु। लु न लु न गूहार। गूहार देश को बीजोक। भई सके छ

  • @radhapradhan1242
    @radhapradhan1242 Год назад +2

    Right Right ❤❤❤❤❤❤

  • @kamikami3815
    @kamikami3815 Год назад

    सहि leader देश ले नपाइन्जेल हालत येस्तै हो बिना ताल को नाच न पर्छ माछा न पाक्छ भोजन महा गफाडीहरु

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 Год назад

    Rabi sir Nepali Hero Jai ho

  • @kumarkatuwal8126
    @kumarkatuwal8126 Год назад +1

    एमालेका नेता 😂😂 बिदेश जान खोज्ने हरु नि अपराधि रे 😂😂 पोइसा कुम्ल्याउने लाज घिन छोइन दुनिया नेता का छोरा छोरी बिदेशमा छ्न केहि हुन्न गरिब का छोरा छोरी सबै जया जेथो बेचेर बिदेश जान खोदा अपराधि रे😂😂

  • @daltamang1543
    @daltamang1543 Год назад

    सहि आवाज दिनु भयो ।

  • @wwerevolve2816
    @wwerevolve2816 Год назад

    छिटो भन्दा छिटो फिल्म हेर्न पाउ 7 दिन भित्र मा

  • @Kirandeep6778
    @Kirandeep6778 Год назад

    रबि दाइ बोल्दिनु न पिलिज 😢

  • @suryalimbu3281
    @suryalimbu3281 Год назад

    Jaya Rabi Sir

  • @rupeshpun5432
    @rupeshpun5432 Год назад +1

    यो देशमा भ्रष्टाचारि देश लुटेरा चोरहरु पाल्ने नाइके नै प्रचन्ड,के पि ओली र शेरबहादुर देउवा हुन,, यिनिहरु भएसम्म देशले कहिल्यै निकास पाउदैन ,,

  • @bishalofficial789
    @bishalofficial789 Год назад +4

    Jay ghanty🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ramjigaule9985
    @ramjigaule9985 Год назад

    ग्यानेन्द्र साही त टिक्ने होला रबि भन्न सकिन्न लास्ट लास्ट गयर मलाइ लाग्छ रबि कै पार्टी फुट्छ होला सम्जौता एक तिर सहमती आर्को तिर चुनाब जितेर आय देखि अनुहार मा जहीले 12 बजेको देख्छु म त

  • @bishnukandel2344
    @bishnukandel2344 Год назад

    थुक्क सुर्य थापा! कारबाहि प्रमुख हो! भ्रस्टचारि देश र जनताको हुनै सक्दैन!

  • @adhikariram7893
    @adhikariram7893 Год назад

    प्रधान्मन्त्री ले कुन फिलिम देखाउनु हुन्छ के पि वलि लाई हिरो बनाउनु पर्छ

  • @gyalanatv2186
    @gyalanatv2186 Год назад

    ग्यानेन्द्र शाहीलाई म मान्छु, तर ब्यक्तिले गरेको गल्ती पार्टिलाइ दोष नलगाउ तिम्रो पनि अरु पार्टिलाई आछेप लगाएरै जिन्दगी जाने भो, जसले गल्ती गरेको छ दोषिले सजाए भोग्ने हो, पार्टिलाइ के दोस ।

  • @timothyrana3327
    @timothyrana3327 Год назад +8

    I like to see a curruptionless Neapal! I am hoping that something is going to happen soon in Nepal.

  • @GamerId-xf4xh
    @GamerId-xf4xh Год назад

    तिमिहरुको कारणले हो सणरार्थी बनेको हो, तर जसले पठायो नचाहिदो रकम असुलो त्यो कार्वाहिमा पर्नु पर्छ ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Год назад

    योआयोगमा प्रेम शनजेल प्रमुखको भुमीका हुन पर्छ

  • @manikshetri8894
    @manikshetri8894 Год назад

    कोस्ले के गर्यो हजुर हरु सबैलाइ था नै छ।नेपाल बनाउने सोच, बिचार अनि देश प्रती माया भाको तिमीहरु जस्तो मान्छे आफ्ना नातिहरु को भलाइ सोच्ने सबै एकै ठाउँ भयर काम गर न होउ सम्माननिय ज्यु हरु यो त नाटक भयो त ।।। पार्टि को नाम मा कराछ, होहल्ला गरेछ मेरो बा तेस्तो होइन उस्तो होइन। पार्टि त म बुझ्दिन ग्यानेद्र शाही र रबि लामिछाने देखि तिमेरु को ...........

  • @ramkarki1875
    @ramkarki1875 Год назад

    🎉❤Good 🇳🇵 👍 👌 👏

  • @anilkumarrana1975
    @anilkumarrana1975 Год назад

    Very very Good Rabi g and Genender g Ati Ramro 1000% Correct

  • @s________p
    @s________p Год назад

    नमस्कार सबैलाई❤🙏❤
    महोदय,anyhow यो देशमा रहेको देश द्रोहिहरु र भ्रष्टाचारिहरुको एक एक गरि सम्पती छानबिन गरि सबैलाई कार्बाही गरि पाम!अहिले जताततै भाईरल भैरहेको विषय शरणार्थी काण्ड खाण होस!कि बादल होस!!कि माझी होस!!!जोसुकै होस यदि दोषी हो भने,सजाय र निर्दोष हो भने सफाई दिनुपर्छ।अन्यथा सानालाई ऐन अनि ठुलाेलाई चयन स्वीकार्य हुने छैन।हेक्का रहोस!धन्यवाद🙏

  • @rajumazakoti953
    @rajumazakoti953 Год назад +1

    सबै नेता कारेकर्ता भ्रष्टाचारि लाई कार्बाही गर्ने भन्छन् आखिर भ्रष्टाचार गर्ने चाहिँ को रहेछ जनता जान्न चाहान्छ

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад

    🙏🕉️🙏अब सबै लाई समाउनु पर्छ हजुर🙏🕉️🙏

  • @mahendrasharma7137
    @mahendrasharma7137 Год назад

    यिनिहरुले एक अर्काको पोल खोल्दै गर्दा कोहि चोखो छैनन भन्ने प्रमाणित भयो है।

  • @rudrasharma7065
    @rudrasharma7065 Год назад

    रवि र ज्ञानेन्द्र को नाम भजाउन बन्द गर काईते युटुवे😅😅

  • @madhavsharma4660
    @madhavsharma4660 Год назад +1

    Good 👍👍👍👍👍👍😊🎉

  • @kabinarayanshrestha1914
    @kabinarayanshrestha1914 Год назад +3

    भ्रस्टाचार गर्नेहरुलाइ टुडिखेल्मा झुन्डाउनु पर्छ।

  • @reshamresham7377
    @reshamresham7377 Год назад +1

    कारबाही मात्र होइन यी चोर दलाललाई फासिदिनुपर्छ।

  • @jaybudo4101
    @jaybudo4101 Год назад

    Good luck 👍👍 Gyneyandar Shashi

  • @ShankarPariyar-yk7ne
    @ShankarPariyar-yk7ne Год назад

    हामी जनतालाई अाखामा छाराे हालेर सम्सद मा उफ्रि उफ्रि खाछन ।। रवि लामिछाने र ज्ञानेन्द्र शाहि के के नै नाप्छु भनेर गयका हैनन??? बिपक्षी भयर बर्वराउने सेरे केपि प्रचण्डे काे पाउ समाउने जनता चुस्ने।। हामी जनता तिमिहरुकाे झगडा सुनेर सधैं महङगि झेल्ने???

  • @sharmashambhu
    @sharmashambhu Год назад +1

    अब सडक विभाग का इन्जिनियर र हाकिम लाई पनि समात्नु पर्छ

  • @arjunthapa8131
    @arjunthapa8131 Год назад

    ज्ञानेन्द्र साच्चै असाधारण योद्धा हुन ख्याल ख्याल नसम्झनु राप्रपा सिंह बनेर गर्जनु पर्छ यो अति भ्रष्ट ब्यैमान छ्ल कपटपूर्ण मुल्याहा छुल्याहा हुल्याहा अति भ्रष्ट ब्यबस्था को विकल्प अनिवार्य खोजिनु पर्छ

  • @nagendrabhadur9607
    @nagendrabhadur9607 Год назад

    Vhayyegood. Rabisir

  • @urmilakc1728
    @urmilakc1728 3 дня назад

    Gyanandra ShaiVerygood happy

  • @A18bbm
    @A18bbm Год назад

    Raj tantra jindabad❤❤❤❤❤❤❤

  • @SRIMAN2021
    @SRIMAN2021 Год назад

    कराएरमात्र हुदैन । बिरोध गरेरर मात्र हुदैन। दलहरुको बिरोध गर्नु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो। तर गलत गरने नेताहरुको मन्त्रीहरुको बिरोध गर्नु पर्छ।लोकतन्त्रमा गुण र दोषको आधारमा बिरोध र समर्थन गर्नु नै लोकतान्र्िक मूल्य र मान्यता लाई कदर गर्नु हो

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Год назад

    जय हरी सर जय घन्टी म चितवन एक नवर क्षेत्र वाट तपाई को साथी भोटर जे भनम नमन छ हजुर लाई धन्यवाद।

  • @avishekpandey4477
    @avishekpandey4477 Год назад

    आयल निगम घोटाला कान्ड छुटाउनुभएकोमा तपाइहरुलाइ धन्यवाद येस्तै येस्तै गल्तिगर्दै जानुस न्यायमरेको मुलुकले न्याय पाउने थियो।

  • @rajkumarbishwokarma8681
    @rajkumarbishwokarma8681 Год назад

    बाध्यता पार्यो रे😂😂 ए भाई उनिहरु आफै आएका हुन भगवान अमेरिका पुगाईदेउ भनेर

  • @TEJINMAGARcreatechannel-ys7ut
    @TEJINMAGARcreatechannel-ys7ut Год назад

    शिरिलङ्का मा जस्तै जनताहरुले भाटा हान्ने दिन आदैछ

  • @shirishbudhathoki4031
    @shirishbudhathoki4031 Год назад

    Balla house tw harna like vaya nice ❤

  • @jklgaming7100
    @jklgaming7100 Год назад

    Prime minister lai sabaile gherew Agadi badnu parxa ❤️

  • @premadhikari2190
    @premadhikari2190 Год назад

    Ho Ho good 🙏🙏🙏🇳🇵🇳🇵👍