@@Guru23455😂😂😂😂hawa कुरा, harka sampang ले jitnu मा धरान को janata ले garda हो, balen शाह लाई routine of nepal banda ले कति promote गर्यो youth le ni धेरै support गर्यो tiktok youtube मा sapoi balen थियो, धरान मा risi dhamala गको थियो तर sapoi लाई बोलाउदा harka sampang लाई bolayeko थिएन, aaba aafoi vana कसरी lauro ले garda जित्यो. अन्याय सहेर basnu पनि अन्याय गर्नै लाई hausala pradan garnu हो भन्ने tha छ होला नि त्यो भयेर चुप लागेर hoina बोलेर र बोलेको कुरा पूरा garera dekhaunu पर्छ जुन harka sampang ले अाफ्नै रफ्तार मा गरिरहेको छ. Na harka sampang लाई कसैलाई jitera aaghi janu छ na कसैलाई कुरेर ढिला हुन tyoi भयेर खोला सागर जस्तै aafnai parama aaghi badne मान्छे हो harka sampang ❤
Wah!! Sampang ju ko kathan ta Bhagwan Buddha ko kathan jastai tyakkai milcha ki "dwand ra bair ley kahiley pani dwand ra bair hataudaina tra shanti ra prem ley bair ra dwand lai rokcha hataucha ra yahi nai sanatan dharm ho" yo wakya dhumm pad ko pahilo chapter yamak- baggo ma adharit ho.
हर्क सरको न मनमा लोभ न त पाप। देश प्रती समर्पित नेता इमान्दरिताको त झन सिमै छैन। तर फेसबुक तिर चै सानो सानो कुरोमा पनि ल्याङ ल्याङ गर्ने बानी बाहेक सबै बेस्ट😄
अत्यन्तै उत्कृष्ट ब्यक्तिको अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा बरिस्ठ पत्रकार विश्व साम्याङ्खाम सरलाइ धेरै धेरै धन्यवाद ❤ जब जब निराश भएको समयमा मेयर हर्क साम्पाङ ज्युको भनाइ हरु सिधाान्त बिचार र काम गराइ हरु सुन्छु हेर्छु मनमा अनेकौं आशाहरु जागेर आउँछ मनहरुमा शितलता छाउछ उर्जाहरुको तरङ्ग आउँछ निरन्तर रहोस् शुभकामना ❤❤❤❤
Mehanti, lagansil rw desh r janta ko sacha abhivagaq mahan neta mananiya harka sampang jiu hunuhunx sathai posigative vai desh rw janta ko hit hune kam gardai aghi badnu hos sadha 🙏❤✊✊🇰🇷
हर्क जि र बालेन जि दुबैलाइ कर्यकालको अग्रिम सुभकामना यी दुबैजना मिले अति राम्रो र उत्तम हुन्छ किन कि यी दुबैजना देश र जनताको हितमा काम गर्ने बेक्तिहरु हुन सिङ्गो नेपाली जनताको आसा पनि रवि जि पनि बाकी नेता भन्दा त रम्रै हो तर धेरै चुक्नु भयो कहाँ कहाँ र के केमा चुक्नु भयो सबैलाई अबगत नै छ बोल्ने त पुराना नेता भनौदाहरुले पनि बोलेको हो नि तर देश र जनतालाइ बिकास चहिएको हो भासण होइन र बिगतको कुरा सम्झिदा त रविले पनि निकै राम्रो काम गरेको हो तर अहिले आएर किन परिवर्तन ????
बालेन रबि गोपि हमाल सम्म ठिक छ हर्के चोर काम छैन 😆 एस्लाइ त पुरा को पुरा बहिस्कार हो । म अभियान नै चलाउने वाला छु हर्के बहिष्कार पास्टर फटाहा बहिष्कार भनेर 😂
तिमीहरुजस्तो सभ्य भाषामा स्वच्छ तर्क गर्न नसक्ने गवारहरुसंग तर्क गर्नु भनेको समयको बर्बादी मात्र हो। @neeshamkhadka तपाई पनि नश्लबादी हो भन्ने तपाईको कमेन्टले स्पष्ट पारेको छ।
सनसार्कै सालिन पत्रकार विश्व लिम्बू कस्तो मज्जा ले गज्जव ले प्रश्न गर्छन सारै राम्रो लाग्दछ र आज जन्ता को जनप्रतिनिधि ज्यु को अन्तरबार्ता लिनु भएछ खुशी लाग्यो 🙏🙏🙏🙏
Rastrako Gaurav Shan nawa Nepal ko lokpriya leader bahuaayamik byaktitwoko dhani durdarshi Rastrapremi vikashpremi prakitipremi Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati uchha samman 🙏
यदि साच्चिकै २०८४ मा देशकाे परिबर्तन गर्ने हाे भने नयाँ पुस्ताकाे युवा हरु यक हुन जरुरी छ । रबि लामिछाने ,बालेन शनह , हर्क साम्मपाङ , यक हुनु अत्यन्तै जरुरी छ ।यदि मिल्न सकेन नयाँ पाटि खाेलेर यक्लै हिड्न थाल्याे भने केही हुने वाला छैन र पुरानै दलहरुकाे हानिमुहालि हुन्छ र जनताले सुख हाेइन दुख पाउनेछ ।
हर्क साम्पाङ र बालेन शाह दुबै मिलेर अघि बढ्नु भयो भने 100% हाम्रो देश मुहार केहि समय मै फेरिनेछ ।। सम्पुर्ण जनता हजुरहरूको साथमा हुनेछ ।।
Aru kura ma man mile pani No 1 ko hune vanne kura ma mildaina jasto lagxa
Harka sampang jiu ले चुनाव जित्नूमा बलेन शाह ko लौरो चिन्हको ५० प्रतिशत हाल छ/कम बोल्नुस अरू सबै ठीक छ
Apil tripathi, kulman घिसिङ, महावीर पुन लाई पनि जोड्नुपर्छ
@@Guru23455😂😂😂😂hawa कुरा, harka sampang ले jitnu मा धरान को janata ले garda हो, balen शाह लाई routine of nepal banda ले कति promote गर्यो youth le ni धेरै support गर्यो tiktok youtube मा sapoi balen थियो, धरान मा risi dhamala गको थियो तर sapoi लाई बोलाउदा harka sampang लाई bolayeko थिएन, aaba aafoi vana कसरी lauro ले garda जित्यो. अन्याय सहेर basnu पनि अन्याय गर्नै लाई hausala pradan garnu हो भन्ने tha छ होला नि त्यो भयेर चुप लागेर hoina बोलेर र बोलेको कुरा पूरा garera dekhaunu पर्छ जुन harka sampang ले अाफ्नै रफ्तार मा गरिरहेको छ. Na harka sampang लाई कसैलाई jitera aaghi janu छ na कसैलाई कुरेर ढिला हुन tyoi भयेर खोला सागर जस्तै aafnai parama aaghi badne मान्छे हो harka sampang ❤
2 Jana le des kayapalat garnu parxa milera
खुसी लाग्यो धरानको मेयर साबलाई बोलाउनु भएकोमा🙏🙏
एक युगमा एक दिन एक चोटि आउँछ उलट पुलट उथल पुथल हेरफेर ल्याउछ।हर्कबाद हो यो नयाँ युगको सुरुवात हो❤❤
आहा ! हर्क साम्पाङ् ज्यू र विश्व सरलाई गज्जबले हेरिन्छ । Love you both ❤❤❤❤
माहा मेयर हर्क साम्पांग राई एक दिन प्रधान मन्त्री भएको छिटो हेर्न पाउ🙏🏻
wow कति राम्रो विजान भाको हाम्रो मेयर सव को मेयर सव को कुरा सुनेरा धेरै धेरै खुशी लागेउ❤
One of the best personality.i really like or support that types of humble, action oriented or one of best leader.❤❣️
हर्क साम्पाङ र बालेन शाह दुबै मिलेर अघि बढ्नु भयो भने 100% हाम्रो देश मुहार केहि समय मै फेरिनेछ
श्रमबाद, हर्कबाद नै अबको नेपालबाद हो जय हबा❤❤
मेयर हर्क साम्पाङ र मेयर बालेन शाह दुवैजनालाइ कार्यकाल सफलताकाे कामना छ ।
Mayor Saheb, you are a great leader and clear vision with open heart parson. You will be all time best prime minister of Nepal ❤❤
great job dear mayor harka sir❤👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jay harka❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉harka au desh bachaau
Harka Sangpang mayor, you are great leader
Jai harka sangpang❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jai Harka Sangpang meyar Saab 🙏🙏♥️♥️
Harka sir have great vision.He is really a revolutionary mind person.Nepali people should know his worth to make Nepali great nation
Wow nice maher harka sangpang jeeu jai nepal jai dharan
मेयरको अन्तरबार्ता ४ पटक हेरिसकियो खै त उपमेयरको?
कति गजबकाे बिचार । जता पनि पैसाे पैसाे मेयर सापले भने जस्ताे संसार हुने भय सांचि स्वर्ग नै हुन्थ्याे
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💪🤟🇳🇵🇳🇵🇳🇵
जय बालेन, जय नेपाल ।🙏❤️🙏👍️💪🤟🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय हर्क साङपाङ
My favourite mayor Harka sampang sir.♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
❤❤️🙏
जय होस मेयर साबको
mayor harka sampang and mayor balen shah they are real gems of nepal.......❤🎉
जय हर्क, जय बालेन।🙏❤️🙏💪🤟👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो मेहेर साहसी कर्मयोगी देश प्रेमी जय हर्क साम्पाङ ज्यू जय नेपाल 🎉🎉❤❤
Respect meyor sab
Jay harka sampang🙏❤️❤️🇳🇵
बालेन र हर्क साम्पाङ मिले केही राम्रो होला भन्ने आशा चाहिँ गर्न सकिन्छ!
कति आनन्द आउँछ कुरा सुन्दा पनि
हाम्रो धरानको Leader.
Ramro manxe le desh banaunu hunxa jaye harka sampang🙏🙏🙏
Great leader of Nepal 🇳🇵
Wah!! Sampang ju ko kathan ta Bhagwan Buddha ko kathan jastai tyakkai milcha ki "dwand ra bair ley kahiley pani dwand ra bair hataudaina tra shanti ra prem ley bair ra dwand lai rokcha hataucha ra yahi nai sanatan dharm ho" yo wakya dhumm pad ko pahilo chapter yamak- baggo ma adharit ho.
He is really good person ❤
हर्क सरको न मनमा लोभ न त पाप। देश प्रती समर्पित नेता इमान्दरिताको त झन सिमै छैन। तर फेसबुक तिर चै सानो सानो कुरोमा पनि ल्याङ ल्याङ गर्ने बानी बाहेक सबै बेस्ट😄
Jai dharane janta❤❤❤❤
Harka Sangpang Meyar Saab 👌🙏
हर्क साम्पङ धरान को मात्र नभएर हामी सबै नेपाली को लागि प्रधानमन्त्री भएको हेर्न इच्छा छ ।चाडै पूरा होस भगवान ।
सारो मिठो गफ गर्दै हर्क साम्पाङ्ग सर र विश्व सर ❤❤❤❤
Jaya harka sir ❤❤
पकै देशको मुहार फेरिन्छ तर वालेन साह रास्ट्रपति र हर्क साम्पाङ देश को प्रधानमन्त्री हुनु पर्छ ❤
मुलवासी एकता आजको राष्ट्रीय आवश्यकता
राउटे गुला बासि 😂
@@neeshamkhadkaखोइ त क्षत्री बाहुन हरु लुट्न चोर्न भ्रष्टाचार गर्नै मै बायस्त छ फटाहा हरु!
Uchha samman hamro priya meyor #harkadampang🙏❤️
Finally, Biswa bai on right on track. No JPT podcast interviews.👍
हर्क साम्पाङ र बालेन साहा मिलेर गयो भने छिटै नेपाल ले 100% मुहार फेर्नेछ ❤❤❤❤❤❤
हर्क साम्पाङ जस्ता नेता ४,५ जाना नेपालको माथिल्लो निकायमा पुर्याउन सक्यो भने देश बन्न धेरै समय लाग्दैन ।
Jo payo tye bolaunu thallnu vako thiyo. Herna xodeko thiye Woww Aaja chai herinxa
मलाई पनि आसु आयोनि मेर साप मेरो १नमबरको मेर हो २मा बालेन ३मा हमाल यो देस बनाउने गहना हो❤❤❤❤❤
सारै नरम र सरल गहकिला कुरा हरु garnu vo hjr haru 2jana लाई धन्यवाद 🙏🙏🙏👍👍👍
मिसन ८४ मा बालेन , हर्क , रबि सगै भए को हेर्न चाहाना हुने सबैले समर्थन
समान गरौं जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय बालेन शाहा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😢
नेपालको माटोलाई सुहाउने मेयर हर्क साङ्पाङ ...
Thaa thyo mlai biswa daju le meyar sab lai bolaunu hunx vnne kura dherai khu c laago 🙏🙏🙏💖💖💖
अत्यन्तै उत्कृष्ट ब्यक्तिको अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा बरिस्ठ पत्रकार विश्व साम्याङ्खाम सरलाइ धेरै धेरै धन्यवाद ❤
जब जब निराश भएको समयमा मेयर हर्क साम्पाङ ज्युको भनाइ हरु सिधाान्त बिचार र काम गराइ हरु सुन्छु हेर्छु मनमा अनेकौं आशाहरु जागेर आउँछ मनहरुमा शितलता छाउछ उर्जाहरुको तरङ्ग आउँछ निरन्तर रहोस् शुभकामना ❤❤❤❤
हेर्नु सुन्नु सुरु गरिरियो
Great leader Harka Sampang Rai❤
Thanks Bishow Bhai making this podcast
😢Jay harka sampang
सेवा सेवारो🙏🏽
Jai hos harka jyu….jai hos..jasle je bhane pani jai hos
Respect Harka sir🙏🙏❤️❤️🙏
Super Hiro harkasampang❤
नेपालको पहिलो इतिहासमा महान् ब्यत्ति धरानको मेयर हर्क सम्पङ only great man ❤❤❤❤❤❤❤
Mehanti, lagansil rw desh r janta ko sacha abhivagaq mahan neta mananiya harka sampang jiu hunuhunx sathai posigative vai desh rw janta ko hit hune kam gardai aghi badnu hos sadha 🙏❤✊✊🇰🇷
हर्क जि र बालेन जि दुबैलाइ कर्यकालको अग्रिम सुभकामना यी दुबैजना मिले अति राम्रो र उत्तम हुन्छ किन कि यी दुबैजना देश र जनताको हितमा काम गर्ने बेक्तिहरु हुन सिङ्गो नेपाली जनताको आसा पनि रवि जि पनि बाकी नेता भन्दा त रम्रै हो तर धेरै चुक्नु भयो कहाँ कहाँ र के केमा चुक्नु भयो सबैलाई अबगत नै छ बोल्ने त पुराना नेता भनौदाहरुले पनि बोलेको हो नि तर देश र जनतालाइ बिकास चहिएको हो भासण होइन र बिगतको कुरा सम्झिदा त रविले पनि निकै राम्रो काम गरेको हो तर अहिले आएर किन परिवर्तन ????
Harka sir is real Hero.I proud of his all work and clear vision.🙏👏💐❤️😍🥰
जय नेपाल ।🙏
तपाइको निति सि जिङ पिङको जस्तै छ देश बनाउने भनेको यहि नितिले हो
Big respect 🙏🙏
Jay harka sampang
Harka sir 🙏❣️💐
सुदन किराँती हर्क साम्पाङ बालेन साह जस्ता अझै केही (रबि होईन कामको हिसाबले) मानिसहरु नेपालको राजनितीमा आए मुलुकले गती लिन धेरै समय लाग्दैन।
बालेन रबि गोपि हमाल सम्म ठिक छ हर्के चोर काम छैन 😆 एस्लाइ त पुरा को पुरा बहिस्कार हो । म अभियान नै चलाउने वाला छु हर्के बहिष्कार पास्टर फटाहा बहिष्कार भनेर 😂
@@neeshamkhadkajat janais kta garne ali gareko vannu sik 😡
@@jungkookrai1929 तेरो जात ले जान जनाएको छ मुजि । मेरो जात ले जनाउनु नै पर्दैन एसै काफि छ राउटे हरु बढी नै सल्बलाएको छ 😂
तिमीहरुजस्तो सभ्य भाषामा स्वच्छ तर्क गर्न नसक्ने गवारहरुसंग तर्क गर्नु भनेको समयको बर्बादी मात्र हो। @neeshamkhadka तपाई पनि नश्लबादी हो भन्ने तपाईको कमेन्टले स्पष्ट पारेको छ।
Sahrai mitho bhalakusari hjrharuko Jay mayor harka sampang 🇳🇵🇳🇵🇳🇵 jay hos hjrharukoi
सनसार्कै सालिन पत्रकार विश्व लिम्बू कस्तो मज्जा ले गज्जव ले प्रश्न गर्छन सारै राम्रो लाग्दछ र आज जन्ता को जनप्रतिनिधि ज्यु को अन्तरबार्ता लिनु भएछ खुशी लाग्यो 🙏🙏🙏🙏
Really love it ❤️❤️
jay harka sampang 🙏
आहा कस्तो राम्रो
काम गरे हर्क सम्पाङ र बालेन बाहेक कसैले पनि गर्दैन देशमा सब स्वाथी मात्रै हो😊
Rastrako Gaurav Shan nawa Nepal ko lokpriya leader bahuaayamik byaktitwoko dhani durdarshi Rastrapremi vikashpremi prakitipremi Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati uchha samman 🙏
Respected🙏🇳🇵
Good leader 👏 jayharkbad
Salute mahan b4 desh ra janta premi meyar harka sampang jyulai
ekchin रिस देखायेपनी हर्क सर को बिचार साचैनै सफा छ !🙏🙏
Good yasto manxe haru chahi launu parxhjur
लिम्बुकाे अग्रज गायक गायिकाहरुलाइ पनि बाेलाउदा राम्राे हुनेथियाे
Harka sir.🙏🙏🙏🙏❤❤❤❤
Meyar hark Raj sampang daju you are always best person
ekdam sai vanu vo hajurle poisa poisa yo poisa ko aabiska noi na hunu parne🙏🙏🙏
Harka sampang is great leader 💪💪💪 kaliyugle janmayeka sacha desh bhakta salute chha hajur lai ajha unnati pragati gardai janu hunchha vanne purna biswash chha jay harka sampang jay nepal❤❤❤
हर्क साम्पाङ जिन्दबाद ❤❤❤🙏🙏🙏🙏🙏
Respect and always support 🙏🙏🙏hrka sangpang rai🙏🙏🙏Balen sir🙏🙏🙏😊
🙏 मेयर साब , हजुर को सबै कार्य योजना सफल होस्
I like he’s vision, thinking god bless you always brother
Great leader ❤harka
हर्क साम्पाङ, बालेन साह, कुलमानघिसीङ, महाबीर पुन,सन्दुक रूईत,सबैजना मिलेर नया सक्ति निर्माण गर्नुपर्छ,,,,अनि चै देशको बिकास र निकास दुवै हुन्छ 🙏🙏🙏🙏🙏🙏
Finally you are on track natra ta jhyaura jhyauri haru lyayera khai podcast ma yestai vision bhako manchhe lyaunu la
Jay harkha sapng
Changes is required in Nepal.now we require honest leaders like mr.sampang and ba!en.
उत्कृष्ट ब्यात्ती तपाई दुबै आफ्नो आफ्नो पेशाबाट।🙏
Paul and hark king❤❤❤❤❤
very very good xa hjrko bichar man dekhi nai salam xa meyar sab ❤❤❤❤❤❤🎉🎉