प्रचण्डको अन्तिम कार्ड, ओलीको बोली बन्द, देउवा किन खेल्दैछन् दोहोरो खेल ? चार दिने सत्ता सकस

Поделиться
HTML-код
  • Опубликовано: 6 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 33

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 8 дней назад

    यस्ता नेताले जनतालाई ठग दले बनाउने हुन देश त बन्ला जस्ताेलागेन।हजुर

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 8 дней назад +2

    जापान या चीन लाई तै को नेता लाई देश चालाउन दीय बन्छ होला । ठुलो ठुलो योजना त यिनै देशले राम्रा बनाउछ्न।

  • @abirsubba1910
    @abirsubba1910 8 дней назад

    Thik vanish

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 8 дней назад +3

    Prachanda le halo adkako hoina samvidanik astra handai chan.

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o 8 дней назад

    बोरु राजा आउ देश बचाउ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 8 дней назад +1

    भय सबै लाई,नभय कोल्लाई न कोल्लाइ?

  • @dipendramagar517
    @dipendramagar517 8 дней назад +2

    12 Vai

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 8 дней назад +1

    Lekin bhanne word kin use gareko ?

  • @santoshsarraf1716
    @santoshsarraf1716 8 дней назад +1

    Kp oli आजको मितिमा सबको बुवा हुन .... वहाँ इसारामा सब चल्दैछ ..... उहाँ कुर्सीमा नभए पनि सब उहिको आग्याले चल्दै छ.....

    • @bishallo2344
      @bishallo2344 8 дней назад

      तेरो आफ्नै बाउ होला हैन

    • @d-karma2590
      @d-karma2590 8 дней назад

      Giri bandu ko buba ho.vrastachariko naike kp oli

  • @user-rk8gg9op2d
    @user-rk8gg9op2d 8 дней назад +1

    महेशेकाे दांत तेसै झारेकाे हाेईन रेछ यसले तगडा रैछ केटाे😅😅😅😅

  • @abirsubba1910
    @abirsubba1910 8 дней назад

    Adkounu parxa

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 8 дней назад

    Aba Aagami Pradhan mantri le byabaharikta,imandarita,paribartansilta,nabinta,dakshyata,Saralta,r bastabikta ko aadhar ma Sarkar sanchalan garnu parchha.

  • @bigyabhandari1234
    @bigyabhandari1234 8 дней назад

    साला चोर नेताहरु संबिधान को आआफ्नो किसिमले ब्याख्या गर्दैछन

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 8 дней назад

    यो माइबादि ले सेरे र ओलि को मुटु फुट्ने गरि दनक दियो खुशी लाग्यो

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 8 дней назад

    Sana party milaayera sarkar prachanda le banaudaina.giri bandhu Kanda selauna nadina yo gareko.

  • @hemsubba5428
    @hemsubba5428 8 дней назад

    कांग्रेसको र ऐमालेको टाउको नदुखेको तर माओबादीका दलालहरूको टाउको चाहीं
    दुखेको देखिन्छ । देशमा जुन पार्टीहरू कम्निस्ट शब्दहरू राखेर राजनिति गरिरहेका छन ति कुनै
    पनि पार्टीहरू कमनिस्ट होईनान् भन्ने बुझनु सक्नु
    पर्यो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 дней назад

    वालकोटको दरवारको वार्दलीले बूढानीलकण्ठ दरबारलाई दुई पटक पछारेको काँग्रेसले विर्सिएर फेरी वालोटको दरवारको टिबन्धुलाई प्रधानमन्त्रीको कुर्सी
    बुझाएमा कुनै नौलो कुरो हुनेछैन
    किनकी नक्कली भुटानी र टिकापुर
    जोगाउन पर्ला ?
    जनताले दिएको जनमतको अपमान गर्ने काँग्रेसलाई
    इतिहाँसले सँधै याद गर्नेछ ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 8 дней назад

    भुटानि काण्ड गिरिबन्धु छल्न बनेकाे काङ्रेस एमाले अर्काे बहुमत पुर्याएर साना दल खारेज गर्ने सड्यान्तर २ दाउ खेलेकाे हाे

  • @kiransharma2656
    @kiransharma2656 8 дней назад

    e daka, ta nyayadhis pani hos ?

  • @sushildhakal2961
    @sushildhakal2961 8 дней назад +1

    यो खाते फेरि मिडियामा आयो।

  • @bishnugyawali1702
    @bishnugyawali1702 8 дней назад

    माओवादी लगौटी

  • @rajankhatri2827
    @rajankhatri2827 8 дней назад

    चीत्रे

  • @krishnalamichhane905
    @krishnalamichhane905 8 дней назад

    😂😢😮😅😊😢 TIMIHARU CONGRESS A MÀA LEY MAA O BADI MADESHBADI DAL SAMAJBADI DAL YEKIKRIT SAMAJBADI DAL RAA SWA PAA KAA TAUKEY HARU JAIL JANEY PAKKA CHA 1_2_3😭🤣🥺😫😂😢

  • @ramit5829
    @ramit5829 7 дней назад

    Khatelai yasaipali ta ho ni