ओलीको शपथमा प्रचण्ड बटारिए, बद्नामी नेतालाई मन्त्री उपहार, यी हुन् खास मन्त्री

Поделиться
HTML-код
  • Опубликовано: 23 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 189

  • @purnakhadka8422
    @purnakhadka8422 Месяц назад +48

    नक्कलि भुटानी शर्णाथी , टिकापुर ,बालुवाटार जग्गा प्रकरण र गिरिबन्दु टिस्टेट काण्ड निर्मुल बनाउन यो सरका सफलताको कामना नागरिकले टक्र्याउनै पर्छ ।
    देशका धमिराहरुको जय होस ।

  • @premsinghpujara7547
    @premsinghpujara7547 Месяц назад +33

    चोर र भ्रष्टाचारी नेता लाई मन्त्री बनाउनबाट के आशा गर्ने

  • @MPMVLOG2323
    @MPMVLOG2323 Месяц назад +11

    क्या मजाक छ है नेपाल र नेपाली लाई खेलाउन जन्ता लाई त मौका देउ मन्त्री चुन्ने किन मन पर्दी छ यहाँ 😥🇳🇵🙏

  • @rudraneupane814
    @rudraneupane814 Месяц назад +14

    चोर हरु सँसद हुदै छन् धिक्कार छ नेपाल।

  • @randhojlimbu702
    @randhojlimbu702 Месяц назад +14

    लुटेराहरूले लुट्नुसम्म लुट्छ देश सबै भ्रष्टाचारीहरूको झुण्ड तयार भएको छ। मजाले मिलाएर भ्रष्टाचार गर्छन् अब

  • @Etusha_Crafts
    @Etusha_Crafts Месяц назад +8

    यो देशको बच्चा बच्चा लाई थाहा छ सरकार किन ढल्यो? देशको बच्चा बच्चालाई थाहा छ कस्तो र कसको कारण ले सरकार ढल्यो ? फाईल खोलेको २४ धाण्टा सरकार किन ढल्यो? दालमा कालो छन त?

  • @Muskaan_for_You
    @Muskaan_for_You Месяц назад +2

    अहिले को मन्त्रि हरु त् सब काण्ड र दाग बोकेको मात्र पो रहेछ त् यो देसमा ....कति स्वच्छ छवी भएका रहेछन मन्त्रि हरु ............अचम्म लाग्छ ...........तर गिरिबंधु र नक्कली भुटानी शरणार्थी काण्डको फाइल खुल्नु पर्छ नत्र जनताले अर्को चुनावमा आलु बनाउन बेर छैन ...काम गर्ने अनुहार कसैमा देखिएन ..सबैको काण्ड र दाग मात्र देखियो ..

  • @ganeshshrestha811
    @ganeshshrestha811 Месяц назад +9

    Oli sarkar vratachari ko group ho

  • @SapanaaRawat
    @SapanaaRawat Месяц назад

    यो महिला ले गर्दा अब बिदेशियको नेपाली दाजु भाइ लाई धेरै लुट्ने भयो ।यो सरकार छिटो ढाल्नु पर्छ

  • @user-jt7bi8xy7g
    @user-jt7bi8xy7g Месяц назад +6

    अब फेरी संसद भङ्ग गर्ने होला

  • @atmaramram9921
    @atmaramram9921 Месяц назад +3

    नेपाल एउटा यस्तो देश जहा भरस्ट नेतालाई छानी छानी मंत्री बनाइन्छ ।

  • @bijaykumarbista9278
    @bijaykumarbista9278 Месяц назад

    नेपालमा शपथ खायो
    आशिर्वाद लिन भारत धायो ।।

  • @dolmayaneopane8519
    @dolmayaneopane8519 Месяц назад

    मरेर लेरजाने भनेकै कुशल अकुशल कर्मनै हूँन बृध्दनेता लाई शुभकामना

  • @baburammanandhar2360
    @baburammanandhar2360 Месяц назад +1

    हामीले भोट दिएर तै नेतालाई जिताए पछि उहाँहरु नराम्रो भ्रष्ट भन्ने मिलेन जस्तो लाग्यो मलाइत

  • @purnaneupane1279
    @purnaneupane1279 Месяц назад +1

    अहिले को सरकार को जो मन्त्री भन्दा पहिले को सरकार को मन्त्री नै ठिक थियो

  • @devineworld
    @devineworld Месяц назад

    "Politics is the resort of a scoundrel."
    George Bernard Shaw
    And this is getting 100% reality in Nepal.

  • @praveshsunar2118
    @praveshsunar2118 Месяц назад

    भ्रष्टाचारी तत्वहरू को सत्ता हुन पुग्यो नेपाल।

  • @dilbhadurthaing7527
    @dilbhadurthaing7527 Месяц назад +1

    अहिले छल् छाम गरेर जाेगेलात १दिनत पक्कै खुस्केलानित सरकारकाे पद् अनि थाहा पउलास्नि मन्त्रिि मण्डाल्।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Месяц назад +4

    ताउको नै गिरिबन्धु है

  • @jkpersonalview8800
    @jkpersonalview8800 Месяц назад +2

    ठगहरुकाे झुण्डमा बेदागी मान्छे खाेज्नेहरु नै मूर्ख हुन भन्ने हाम्राे ठम्म्याई रहेकाे छ

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +1

    सपथग्रहण समाराेह वहिष्कार गर्नु पर्ने तर ढिलै भएपनि समाराेहवाट वाहिरियकाेमा धन्यवाद् ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +4

    जस्तो आफू उस्तै च्यापु
    सदाचारीले सदाचारी लाई मात्रै र कुख्यात भ्रष्टाचारी नेताले भ्रष्टतम लाई मात्रै मन्त्री लगायतका लाभका पदमा राेज्नु त स्वाभाविक नै हो नि! होइन र!?

  • @user-kp2wk6yr3o
    @user-kp2wk6yr3o Месяц назад

    भुक्दैगर आर्जु तिम्रो भ्रष्टाचार र्को काल कैलेआउछ त्यो हामी हेरि रहेकाछै

  • @bistsanu4010
    @bistsanu4010 Месяц назад +1

    Devendra paudel is not in this cabinet.he is maoist leader.

  • @meghrajrai559
    @meghrajrai559 Месяц назад

    परराष्ट्रमन्त्री ले अब देशको कुटनितिक कामहरु सब‌ नेपालको लागि घातक हुनेछ देशको सुरक्षा हैन देशनै पुरै भारतमा बिलय गर्न चाहान्छ अब देशको जनता सबै उठेर ई चोर भ्रष्टचारि नेतालाई देशबाटै लखटौ

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад +2

    देश र जनता बेचेर खाने भाउजूले मन्त्री भएपछि अङ्ग्रेजी ठाेक्याे है

  • @TaraDigital
    @TaraDigital Месяц назад

    ख्यासियाे ♥️ केही गर्छन त भस्टाचार र अपराध मात्रै यिनले । जति मिहिना सरकारमा रहन्छन । पैसा जम्मा गर्छन अनि पैसाकाे आडमा राजनिति गर्ने देश गरिव जनता मार्ने । याे बाहेक माखाे केही मार्नेवला छैन 🙏😊😢💔

  • @ridesprasad7701
    @ridesprasad7701 Месяц назад

    सबै नेपाली अंग्रेजि जान्ने छैनन् ! मन्त्रिले बाेल्दा नेपाली भाषा प्रयाेग गर ।

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад

    युव,राज सफल कता गयाे यस्ता मन्त्री बन्दा किन चुव लागेकाे छ मुद्दा हाल्न जादैन कि के हाे।

  • @Obito2867
    @Obito2867 Месяц назад

    बदनामिलाई सुरक्षा दिन बनेको सरकारमा यी सब सामान्ने हुन

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 Месяц назад

    चोर भरष्टचार लुटपाट जनता सम्म बेचबिखन , कहाँ गयो नेपालि सेना

  • @jeewangurung3598
    @jeewangurung3598 Месяц назад +3

    Yestai rahexa nepal KO chalan..

  • @HariLalSapkota218
    @HariLalSapkota218 Месяц назад

    लुटतन्त्र भ्रष्ट्रा चोर सरकार
    हार्दिक श्रद्धाञ्जली छ

  • @lawatitv672
    @lawatitv672 Месяц назад

    सबै लोभी बहुन वाद हरु गोएछ बधाई छ अब नेपाल लाई अमेरिकन बनाउन पर्छ

  • @kumarshrestha1241
    @kumarshrestha1241 Месяц назад +1

    यस्ता नक्कली भुटानी शरणार्थीको अग्रेजी भासन कुन जनताले सुनछर

  • @Bishunubhandari377
    @Bishunubhandari377 Месяц назад

    जनताको हितमा काम गर सरकार व्यक्ति बिषेश हितमा होइन

  • @DalbahadurChauhan
    @DalbahadurChauhan Месяц назад

    याे नेपाली बाेल्न नआउने चाैठे यसलाइ चाहिँ सरणार्थि बनाएर पठाउ

  • @bedshrestha1111
    @bedshrestha1111 Месяц назад

    नयाँ ल्यापटप पुरानो सफ्टवेयर 50 बर्ष देखि देखेको छ मानसिकता पुरानो

  • @rajendraregmi3389
    @rajendraregmi3389 Месяц назад

    Aaraju mahodayaa "English" bolisindo rahechha ,nikai ramro...

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 Месяц назад +1

    जुन जोगि आए नि कानै चिरेका

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 Месяц назад

    ई दुबै भ्रष्ट हुन् मिलीजुली खाइरहेका छन् । किन बटारीनुपर्याे।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад +1

    लुटेरा र मुर्दा को सग्थन हो सबैलाई rip

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад

    K.p oli sarma ,Mantrimandal Rip Rip Rip

  • @gayatrikhatiwada7146
    @gayatrikhatiwada7146 Месяц назад

    Vidya Bhattarai is my interest right now

  • @rajankarki9768
    @rajankarki9768 Месяц назад

    आरजु त नेपाली कम अमेरिकि वढि वोल्दरहिछन । अमेरिकि मन्त्री हुन कि क्याहो??

  • @pbsmagar9165
    @pbsmagar9165 Месяц назад

    लुटेराहरुकाे राज्य हाे नेपाल जनताले तेई गर भनेर पठाकाहुन ईन्का न समान ईजत अझै खाेक्राे बनाम्ला भन्ने दाउ हाेला

  • @madanshrees1978
    @madanshrees1978 Месяц назад

    आर्जु राणाले अब सिमाना काे कुरा गरिन अब भारतले मन्त्री पद खुस्केला जस्तै छ।

  • @saradregmi455
    @saradregmi455 Месяц назад

    जनता दाेषि

  • @JBBhandari-xf2xl
    @JBBhandari-xf2xl Месяц назад

    याे मन्त्री मण्डल मा त चाेरहरूमात्र रहेछन

  • @laljaungdura2419
    @laljaungdura2419 Месяц назад

    आर्जु राणाको सम्पत्ती विवरण कति देखाउलान ? चासोको बिसय ?

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj Месяц назад

    जिम्मिबारी लिन सजिलो छ तर जिम्मेवारी निभाउन गारो छ ।जस्ले जिम्मेवार निभाउन सक्दैनन् तेस्तोले अहिलेनै छोड्नु होला मेरो शुझाब!

  • @santoshchintan27
    @santoshchintan27 Месяц назад +1

    देबेन्द्र पौडेल

  • @shivaniroula8770
    @shivaniroula8770 Месяц назад

    नया सरकार सफल रहोस

  • @rajshrestha5242
    @rajshrestha5242 Месяц назад

    जाठा आफै मात्र बन्न परने अरु युबा नेता चाहिँ छैन यमालेमा मरने बेलामा अरुलाई सल्लाह सुझाप दिदै बस्नु नि अनि पाे नेपाली जनताले राम्रो भन्छन अपुतालि जाठा

  • @NabinNeupane-w9f
    @NabinNeupane-w9f Месяц назад +1

    अब आरजुले कति नेपाली बेच्नेहुन

    • @visgrg4625
      @visgrg4625 Месяц назад

      Free ma visa dine are hai

  • @manishagiri7870
    @manishagiri7870 Месяц назад

    पर्दा बाहिर आएका पाँच मात्र हुन् पर्दा पछाडि दागीहरूको लरको छ यिनका कमान्डरहरू पर्दा पछाडि छन्।😅😅😅😅😅 लाटा देशका गाड्डा तन्नेरी। जहाँ english बोल्नुपर्ने हो। त्यहाँ हिन्दी ठस्काइन्छ जहाँ नेपाली बोल्ने हो त्यहाँ इङ्ग्लिसको स्वाङ पारिन्छ लाज नभएकाहरू😮😮😮

  • @subbadahal1762
    @subbadahal1762 Месяц назад

    अझै पनि राम्रो सरकार बनेन।

  • @user-qq7lv6rw1o
    @user-qq7lv6rw1o Месяц назад

    Bholi Behan hami arko desh ko nagrik Hun naparosh

  • @manrajkarki6818
    @manrajkarki6818 Месяц назад

    एमाले को जति 78 सिट प्रचण्ड सङ भयेको भये के हुन्थ्यो । बिचार गरौ

  • @ChandraLamathing-b3s
    @ChandraLamathing-b3s Месяц назад

    के नेपाल अब साँच्चिकै अमेरिका बन्दै छन् ?? परराष्ट्रमन्त्रीले पहिलो दिन कुर्सीमा बस्ने भितिकै अंग्रेजिमा भाषन गर्न थाल्यो अरु नेताले सुजरल्यान बनाउछु बन्दै गर्दा आर्जुले अमेरिका बनाउने पक्का देखिन्छ भुटानि श्रनार्थी बनाएर 😂😂😂

  • @jaganathguragain4107
    @jaganathguragain4107 Месяц назад +1

    आर्जु नेपाली होइन कि क्या हो english मात्रै english मात्रै छाटेको सुन्छु

  • @basantashrestha1033
    @basantashrestha1033 Месяц назад

    नेपाली भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। सबै नेपालीको शिक्षामा अग्रेजी पहुँच छैन शरणार्थी भाउजु नेपाली भाषाको
    प्रयोग गर्नु हुँदैन र?

  • @shreelalsunar-qq4to
    @shreelalsunar-qq4to Месяц назад

    येसता चाेर ले जनतालाई चाेर बनाऊचान

  • @niranjanbasnyat9733
    @niranjanbasnyat9733 Месяц назад +1

    Devendra Dahal ho Poudel hoina, ali padne garnus.

  • @india_ka_baap_gorkha
    @india_ka_baap_gorkha Месяц назад

    Mero Desh 🇳🇵Pheri Dubna Lagyo😢😭

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад

    घृणै घृणाले युक्त।

  • @dr.anandabhattaraipokhara1683
    @dr.anandabhattaraipokhara1683 Месяц назад

    K vanxa...Devendra poudel!!!! Jlai news

  • @dhirenanupam
    @dhirenanupam Месяц назад +3

    यो खिचडी भाषा किन बोली रा छ ?

  • @shirdeviflimsnepal3464
    @shirdeviflimsnepal3464 Месяц назад

    Waiyat is this

  • @lumprasad9279
    @lumprasad9279 Месяц назад

    Jaye Nepal bhatachari didi

  • @user-by1st7gv8s
    @user-by1st7gv8s Месяц назад

    Aba k hunx hola desma jhan yesto corruption neta ayepaxi. 😞😞

  • @khemlaladhikari4244
    @khemlaladhikari4244 Месяц назад

    नेपाली हो कि अमेरिकी ओलि को परराष्ट्र
    मन्त्री नेपाली भाषा सिकाउन पार्‍यो नेपाली काग्रेसको नेता बुढा बुढी दुबैको बोली बुझनै गारो भयो । बिकल्प छैन ?

  • @humanities93
    @humanities93 Месяц назад

    bhot garda iniharulai garne ani ahile gali garera hudaina. Bhot dida sochnu parxa

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 Месяц назад

    ❤❤❤❤

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Месяц назад +1

    Bad news

  • @jayabasnet5664
    @jayabasnet5664 Месяц назад

    भ्रस्टाचार मा मुछिएका सबै मन्त्री क्या अचम्म हो

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад

    भ्रष्ट बामाले र देसद्रोही काङ्ग्रेस बहिस्कार गरौँ 🙏

  • @user-fn4ve6lk2b
    @user-fn4ve6lk2b Месяц назад

    Manntri dapak khadk lai badai❤🎉

  • @Susashanthakuriblog
    @Susashanthakuriblog Месяц назад

    Ab jambu toli banyo बाँकी बसेको सबै बेची खनेभो😢😢😢😢😢

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад

    केपी र शेरे सरकार हार्दिक श्रद्धाञ्जली

  • @Subhampokhrel2048
    @Subhampokhrel2048 Месяц назад

    Aarju rana deuba nepal ko mantri ho ki america ko mantri ho nepal ko haina jasto lagcha

  • @gauridhan8790
    @gauridhan8790 Месяц назад

    अब राजा लिए हुन्छ

  • @sheradhikari1269
    @sheradhikari1269 Месяц назад

    Lajsaram chaina Oli. Kamta kahi hudaina.

  • @AshokSarki-vl2uh
    @AshokSarki-vl2uh Месяц назад

    जो चोर उसकै ठुलाे स्वर

  • @basnetsushil6715
    @basnetsushil6715 Месяц назад

    नेपाली के काे के भनेकाे यैहाे

  • @YoshodaBudhaganesbudha
    @YoshodaBudhaganesbudha Месяц назад

    Aj nepal ma gorment hospital ma desi haru le kati garo gareka xa i het nepali gorment

  • @Padambhandari19
    @Padambhandari19 Месяц назад

    कठै!एकले अर्कोलाई नहेर्ने?

  • @prakashtamang801
    @prakashtamang801 Месяц назад +1

    Arju pararastra banda ra yesko English sunda abc nai sikaunuparla hasto chha

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s Месяц назад

    Prachande ko sarmarthak hoina Tara arju r bishne Ani yo kaski ko.

  • @user-ij9ow7ku2t
    @user-ij9ow7ku2t Месяц назад

    Bhrastachari haru ko sarkar

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm Месяц назад

    Aaba ta Kati sajilo vayo vutani sardarthi mudda vauju nay mantry vayepaxi

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s Месяц назад

    Nepali ma bol hai Mrs deuba Rana hosiyar.

  • @user-rv3fd4uo6d
    @user-rv3fd4uo6d Месяц назад

    Pardip poudel🙏

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o Месяц назад

    Vrasta jati mantri Vaya Mili khau.

  • @sayumansari3443
    @sayumansari3443 Месяц назад

    je hod rabi bat bachiyo varastachari

  • @binodbinu9596
    @binodbinu9596 Месяц назад

    मुटु माथी ढुङ्गा राखी हास्नु पर्या छ

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm Месяц назад

    Vrasta mantry 5

  • @user-zt1pu4os8j
    @user-zt1pu4os8j Месяц назад

    Sabai vanda ghaur mantri mandal

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 Месяц назад

    This news is from एमाले ?

  • @Hhx-n2c
    @Hhx-n2c Месяц назад

    Kati English bolxh o bhutani🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏✌️👍💯