शिला आलेलाई कुर्दा कुर्दै राजु परियार बुढो भएपछि, रमाईलो दोहोरी | Raju Vs Shila | Live Dohori 2080
HTML-код
- Опубликовано: 14 фев 2024
- #tika_sanu
#sanukc
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Offical Song: Na Samjhu Bhane Ni.
➤ Thego :- Tika Sanu.
➤ Music :- Tika Sanu/Dhanmaya Nepali.
=======================================
Live Dohori Singer
★ Raju Pariyar
★ Shila Ale
_____________________________________________
Musician Team
★ Bhuwan Sunar - Keyboard
★ Megha Thapa - Sarangi
★ Purna Thapa - Flute
★ Parbin Gharti - Madal
★ Govinda Pariyar - Madal
★ Kumar Lamichhane - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RUclips:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
सर्बप्रथमत दुबै अग्रज कलाकार लाई सम्मान अनी त्यसपछी टीका सानू र धनमाया नेपाली लाई धन्यवाद यती मिठो गीत
बनायकोमा
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Wow raju daju vs seela di waiting❤❤❤❤❤
आहा लौ आज सारै खतरा दोहोरी हुनेवाला छ।सम्पूर्ण टिमहरुलाई अग्रिम शुभकामना ।🇳🇵🇳🇵🙏🙏🍒
आदरणीय लोक सोर सम्राट राजु दाई दोहोरी की रानी दोय शिला दिदी र टीका सानु भएको दोहोरी उधुम रमाइलो होला 🎉🎉🎉🎉🎉
Aaha sadabahar ustai mileko jodi Raju sir & Shila ma’am ko sampurna teamlai hardik samman 🙏🙏🙏🙏
आहा कति राम्रो संगीत माला दोहोरी मलाई असाध्यै मनपर्छ सानिले चलाएको कार्यक्रम कहाँ नराम्रो हुन्छ र अति राम्रो कार्यक्रम चलाउनु हुन्छ अति राम्रो छ सानि अझै राम्रो बनाउनु होला भगवान् सँग धेरै प्रथाना हन्छु सानि❤
परिपक्व तथा अब्बल गायक गायिका बाट राम्रो दोहोरी प्रस्तुत भयको मा बधाई छ भाका लय पनि राम्रो छ ।सम्पूर्ण टिमलाई बधाई सगै प्रगति को शुभकामना । नेपालगन्ज बाट
Sampurna lae Naman xa 🇳🇵🙏🙏 Shila Baini ra tika Baini KO haso Sarai Mann parxa ❤️👍Raju Vai shila Baini KO Jodi Sarai jamxa Dohori Gauna 🎵👌👌
Wow kya dami song samman dalam x raju sila
Lai bisesh dhannebad tika sanu sis all tim lai 🙏🙏🙏
दामि छ गाना बधाई ल दुबई जानालाई
जाहा शिला र राजु भाइ बैनी हुन्छ त्यहा त रमाइलो र हास्न पाइन्छ 😂😂😂नया लय मा पनि हाम्रो दोहोरिको राजा रानी दुबै ले सारै राम्रो गाउनु भयो शब्द हरु supper 👍️👌थियो संगीत माला को teem र टीका बैनी लाई सफलता को सुभकामना ❤🎉❤🎉
King 👑 raju pariyar
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤
आहा दोहोरीको राजा सम्राट राजु र सिला जि कोत झन हासो नै मिठो दोहोरीको राजा रानी दुबै ले सारै मिठो रमाइलो मन मुटु छुने गीत गाउनु भयो टिका सानु बैनि लाइ सफलताको अग्रिम शुभकामना ❤
बिषेश सम्मान टिका बैनी अनि धनमायालाई यति राम्रो लय सिर्जना को लागि ❤❤❤ त्यस्तै मिठो शब्दमा दोहोरीलाई रोचक बनाउने आदरणीय राजु परियार र शिला आले दुवैमा हार्दिक सम्मान साथै सबैमा धन्यवाद🎉
Aha Kata KO vaka ho kati mitho safaltako Suva kamana Raju Vai shila baini n Sampurna team ani Tika baini Lai Suva kamana
अब राजु त्यो मनलाई पर्छ होला फेर्नु शिला आले बुडी भयो टिका सानु हेर्नु ।
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन छ।आज निकै राम्रो गित प्ररसतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार राजु दाई र सिला दिदी लाई सबै टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
टीका सिस्टर को उद्घोषण गर्ने शैली सारै राम्रो छ ..👍️👍️👍️🙏🙏❤❤❤
Aaha kati ramro geet mn parni manx tika sanu raju daju saby tim sadae agi badhos
Raju dada❤❤ mutu ❤Raju dada ko swr Bina geet pika xa
Wow kati ramailo vayo 😮😮
आहा सारै रमाईलो दोहोरी पुराना कलाकार सारै मज्जा लाग्यो ❤❤❤❤मिठो सम्झना टिका❤❤❤❤ हाल युएई दुबै बाट❤❤
गित सकिएकाे पत्तै भएन , भाका ज्यादै राम्रो अनि भावनात्मक शब्दहरु। भाग २ काे पर्खाइमा 🎉🎉
आहा 👏 लामो समय पछि लोकप्रिय कार्यक्रम संगितमाला लाइभ दोहोरी मा लोक दोहोरी का स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका दिदी शिला आले ज्यु को मिठो मन मोहित जादुमय स्वर मा निकै मिठो मौलिक भाका निकै उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो निकै उत्कृष्ट लाग्यो निकै खुसी लाग्यो।
धेरै धेरै सम्मान अग्रज कलाकार र सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ
टिकाकाे कार्यक्रम जहिले पनि यस्तै सभ्य र भब्य हुन्छ सारै राम्राे लाग्छ
जाहा सिला र राजु तेतै रमाईलो 🎉🎉🎉😂
🤗मिठो र रमाइलो दोहोरी मिठो भाका 👍️👍️
दुबै अग्रज अग्रज कलाकार लाई समान सुरुप 🙏🙏👍️👍️
❤❤❤❤❤
What a lovely hosting by Tika Sanu ji ji ji.
What a beautiful artist Tika Sanu ji ji ji.
❤❤❤❤❤❤❤❤❤❤❤❤
What a beautiful smile and innocent laughter of Tika Sanu ji ji ji.
❤❤❤❤❤
So mesmerizing smile & laughter of Tika Sanu ji ji ji.
❤❤❤❤❤❤❤❤❤❤❤
Keep smilie and keep laughing Tika Sanu ji. Your heart and soul is so pure and lovely.
❤❤❤❤❤
मेरो मन्पर्नी लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤❤👌🙏🙏🙏
सारै मिठो गीत सिर्जना गर्नु भएको छ टीका सिस्टर ले
best of luck tika sister ..🌺🌺🌺
अति राम्रो दोहोरी ❤❤❤🙏🙏🙏..king of dohori raju dai...❤❤❤❤
Mero daju & didi ♥️♥️❤️🙏🙏👍
सारै रमाइलो छ दोहोरी झन तै माथी टीका सानू को मुसकान नै काफी छ्🙏🙏🙏🙏🌹🌹🌹🌹♥️♥️♥️♥️♥️👍️👍️👍️👍️
Dubai agraj kalkar lai manai dekhi samman xa jai git jai sangit tika Sanu baini lai ni dherai 2 dhannebad xa sammpurna team lai namaskar ❤❤🎉🎉
आहा धेरै मिठो दोहोरी सुन्दा सुन्दै कता हरायो मनै सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🙏🙏🙏
Raju n sela best match
Super best interesting romantic sweet very nice song🎵Tika best of luck & Thanks Raju & Shila👌💕⚘
ल हेरन शुरु गरियाे अाजकाे सङगितमाला जय गित जय सगित
Dherei romailo lagyo Tikaji
सदाबहार गायक राजु
बाता पनि शगई मरदा पनि शगई राजु भाइ र शिला बहिनी काे सदई ऐशतई देखन पाहिरईयाेश म ईटहरि बाट नछुटई हेदइ 🌹🌹👍️👍️🌹🌹🙏🙏
Aaha kati ramro lok dohori ka badsaha haru git pani ramro xatikuli
Sarai romantic lag6 yo Jodi ko dhori sunda Hal dubaibata
Sirjana ramro Lago Tika ra dhanmaya baini Lai bises dhanyabad
शिला बैनि निकै रमाईलो गर्छिन है
लोक सम्राट दाजु राजु परियार लगायत सम्पूर्ण लाई शुभकामना 🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Long live Tika Sanu ji ji ji and Sangitmala
Family :
❤❤❤❤❤
नयाँ भाका नयाँ शब्द त्यसैमा पनि राजु दाजु र सिला आले दिदी काे सुमधुर स्वर
जति सुने पनि सुनु सुनु लाग्ने एक दम राम्रो
Wow naya bhaka ma rahexa dohori ati ramailo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
लोक शोर सम्राट् राजु परियार दोहोरि को राजा
NICE songs DD DAJU
Nice song🎉🎉🎉
सबै कलाकारहरुलाइ धेरै भन्दा धेरै सम्मान छ
Shila dd ko haso ramro dhori dubie Jana ko ramro ❤❤❤
Nice channel
वहाँ हरू सबै मेराे गाउँले बासी हाे है बहिनी so nice dohori miss u all😂.
अग्रज कलाकार हरूकोआजको दोहोरी निकै राम्रो लाग्यो।❤❤❤❤
आहा कति मिठो स्वर अति ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शिला आले मगर को दोहोरि गित प्रस्तुत गर्नु भएको छ सारै मन पर्यो साथै यस गित मा सम्बन्धित सम्पूर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
Saraii ramro dohori❤❤❤❤❤❤❤❤❤❤❤
Very nice
Wow ❤❤❤❤
राम्रो प्रतिभा प्रस्तुत गर्नुभएको छ राजु दाई र शिला दिदिको लाइभ दोहोरी होस या लोक गित गायनमा दमदार छ
#Tika sanu जि हजुरको एक subscribe म थपिएको छु है🎉🎉
म सुर्खेत देखि हाल मुम्बई महाराष्ट्र बाट हेर्दै छु 🎉🎉
सबै जना oral poetry गायक गायिका लाइ मेरो धेरै सम्मान छ।
"पुरुष तिमी स्त्री मारा हौ"
यो भन्दा बढि एकशब्द नचुहिए पनि भाग्यमानी त विश्व हिट हुन्छन्। मात्रात्मक होइन गुणात्मक बुध्दिले बढि लोकप्रिय भइन्छ। गायिका टिकासानु जीको सुखमय भविष्य बनोस्, धेरै धेरै शुभकामना।।
धेरै राम्राे छ स्वर का धनी कादाेहाेरि राम्राे भाकामा गायकाे गित अति राम्राे धेरै धेरै धन्यवाद छ सबै मा🙏❤️❤️❤️🙏🙏
Tikajiko pragatiko kamna
Bhaka ramro lagyo yasma music video pani banaunu paryo🎉🎉🎉
Lok geet ka bad sahaharu Sarai ramro 6
आहा सार्है राम्रो भाका त्यै माथी आदरणीय लोक स्वर सम्राट राजु दाइ को आवाज ❤️❤️❤️
❤❤❤❤❤
What a beautiful live folk duet song composed by live folk duet queen Tika Sanu ji ji ji and lovely Dhanamaya ji.
Wonderful song.
❤❤❤❤❤
रमाइलो दोहोरी बधाई छ सबै जना लाइ सफलता को शुभकामना ❤❤❤
सारै राम्रो गित गाउँनु भयाे ❤❤❤❤🙏🙏🙏
NAMASTA DIDI DAJU PARKHADAIXU MA NI
यति राम्रो कार्यक्रममा किन यति धेरै views कम होला सबैले like comment share गरेर सबै सामु पुर्यायौ ।😊
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER SHILA JI AND LOK SHOR SAMARAT RAJU JI.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
दोहोरीका राजा अनि रानी त्यसै माथी टिका ❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤
आनन्द आयो। दुईजना नै मन पर्ने कलाकार, भलाद्मी राजुभाइ र शिला बहिनीको दोहोरी सुनेरै नअघाउने।
राम्रो.छगीत
❤❤❤❤❤❤❤
DIDI DAJU KO HASO NAI MITHO SOR MITHO❤❤❤
🪴🥀💐🌺🌹🌲👌 sampurna ❣️ HoLtimLai ❣️ safltako🌹 subhakamana 🌺xa🪴🥀💐🌺🌹🌲👍
सलाम छ।राजु❤❤❤सिला आले हजुरहरुलाई❤❤❤❤❤❤❤।।।
wawoo best jodi♥️♥️♥️♥️♥️
यति राम्रो कार्यक्रम मा हामी लाई रमाइलो दिन को लागि राजु दाजु र शिला दिदी लाई निमन्त्रणा गरि यति राम्रो भाका बनाइ सुनाइ दिनु भए को मा टीका सिस र धनमाया सिस लाई धेरै धेरै धन्यवाद ।जय गित जय संगीत
Tika ra rajuko kayla yauxa raju g
म चिताबन पर्सा बाटहेर्दै छ राजु र शिला बैनिकाे गित शाहारै मन पर्छ सधै हेर्छु
ksa bat hrdaixu🎉❤
सिला र टीका सानु न हास्ने हो भने दोहोरी हेर्न मजा आउँदै ख्याल गर्नु
🎉🎉🎉
Very nice song 🎉🎉🎉
लोकगित ।कोचरचित ।गायक ।गायका । ।सिलर ।राजूको ।गितको ।गूनासो । ।सातयिजूनि ।जनमभयपनि ।गायकयि ।भयर ।जनमहोसर ।रमाउनि ।दिनि ।आवोस
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
कति मीठो गित
सबै हामैा गाउपालिका बाट आउनु भएको रहेछ।।
पर्वत।।।।
🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो छ❤❤❤
❤😂😂🎉🎉 15:07
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार र सिला अाले
❤❤❤
यो गित धेरै मन परो तर मैले अर्जिनल गित खोजे तर भेताइन के भनेर छ होला हजुर्🙏🙏