बालेन शाह डोजर लिएर न्युरोड पुग्दा हजारौ समर्थक घेरे: अघि बढ्नुस ज्यान दिन तयार छौ भन्दै नाराबाजी
HTML-код
- Опубликовано: 2 окт 2024
- #BalenShah#NewRoad#Exclusive
Guest : Balen Shah New Road
Camera/Edit : Nabaraj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
हो यसैगरी युवाहरुले बालेन जि लाई निरन्तर साथ दिनुपर्छ अनिमात्रै सफल हुन्छ प्रत्येक काम
100% प्रश्न सही छ
@Namkhan Ngajato जिन्दावाद जिन्दावाद
सहि कुरो
जाठो हर्केलाई धरानको सप्पोर्ट छ रे, उसोभए बालेनलाई चाही kathmandau जनताको साथ छैन त भन्या....
@@Umeshthapa4760 Nepal ko bhalo chahane sampurna ko support xa bro 🤜🤜
बालेन शाहले काठमाडौको मुहार फेरने भए !! जय हो बालेन शाहको😍😘😍
विकाससँग केही विनासहरु पनि सँगसँगै आउछन् नै । यसमा सबैले सहयोग गर्नुपर्छ । अहिलेसम्म आफ्नो लागि गर्यौं अब समाजको लागि योगदान गरौं । बालेनजीको काम प्रसंसनीय छ । जस्ताको तस्तै छोडीयो भने कहिल्यै परिवर्तन हुदैन ।
विद्या सुन्दरहरुले विनाश गरेकाे काठमाडौंलाई बालेनले विकास गर्दै छन् ।
Sarai janne rahexas tero dokan va chalpauthis khabuse!!!Talai boledeya vaigo…
@@thinkpositive6954 notice deko dekhinas law vaneko k hota bujhdainas
@@thinkpositive6954 pasal lida proper document haru herera linu parxa. Yetikai kura ko var ma pasal line ho vane yestai hunxa.
Tero babu lea yo vanda agade kin vat Ko pan no Ko kar leyako ta ????kina reneu garo teo abidha dokan kar nalene hatnu parxa kina vanena 35 din Ko suchana deya paxade ghar vada kina leyo ghar dhani lea samaya ma kina micking vayna ghar dhane lai matrai suchana deyara hunxa ?fucking bullsheet jack ash festival Ko bela ma Hamro Kati noksan vo !!!m fucker talai bolna sajilo xa ne !!!
Right
पहिले समाचार हेर्न मन लाग्दैन थियोे अब बिहान् उठ्ने बित्तिकै ´बालेन` सर को समाचार खोजी गर्ने बानी भएको छ । अब साउथ मुवि हेर्नु भन्दा ´बालेन` सरको समाचार हेर्न मजा आउछ । The Real Nayak Of Nepal ´Balen Shah`.
Same
त्यही त है 🤣🤣🤣
म पनि
same मलाई नि तेस्तै भको छ बालेन को नयाँ नयाँ ताजा खबर खोज्दै मजा लिने गरेको छु हजुर
Ma pani same
हामी बिदेश बस्दा को अनुभव ।।।।।कानुन अनुसार सान्दर्भिक छ ।
बालेन जि को यो हिम्मत र शाहसलाई मनै देखि नमन। सत्यको मार्गमा कठिनाईहरु धेरै हुन्छन तर विस्तारै अवस्य पाखा लाग्ने छन्।well done balen. keep it up👍️
hari navako balen
Etro barsh kamayar motai Sekeko chan..k hari dekhauna paryo ta...
@@shardasapkota4944t soré TT erresri we er rut as it yrrr er 4 ty es la er er ty er aß we are e are at f 1:00
मेरो पनि पसल भत्कायो बालेनको डोजरले अलिकति दुखि त छु तर देशले परिवर्तनको बाटो बनाउदै छ यसैले सायद अब नया युगको सुरूवातको समय भएको जस्तो अाभाश गरे , मैले पनि बलिदान गर्नु पर्छ भन्ने सोचले म खुशि छु बालेन लाई मेरो साथ छ अब म अर्को ठाउमा पसल खोलेर बालेन लाई साथ दिन्छु । सायद बालेनलाई गर्न सक्ने सहयोग मैले यतिनै होला । 🙏🙏🙏
हृदय देखि आभार
Good think...hjur
Good work
Arko thauma kholda gharbeti sanga naksa pass anusar pasal rakhna anumati vayeko satar ma matra rakhnu hola suvakamna
Hamro desh ko manxe ko soch badaliyo vane desh aaphai badlinxa
सबै उस्तै हुन दुई चार दिन तात्छ्न त्यसपछि
सेलाइहाल्छ्न भनेर 35 दिने सूचनाको वास्ता
गरेनन, सबै एउटा सिन्कोपनि नभाच्ने बिध्या
सुन्दर कहाँ हुन्छ्न र ? Great job belan sir🙏
Sahi ho 💓
अहिलेसम्म सिन्को भाचेका छैनन् बालेन ले है
@@jiwanath4547 सिंको भाचेको छैन जाबो सिंको नि कस्ले भाच्छ र डोजर चलाउने हो बालेनले त सिंको भाच्ने होइन।
@@bishalraj5987 उम क्या सर
ओलूल
बालेन कोहि अन्यायमा नपरुन, डटेर काठमाण्डु लाई सुन्दर नमुना सहर बनाउन हरेक नगर्बासी तपाई को साथमा छन
जस्ले जे भने पनि म चाहिँ बालेन शाह को साथ सपोर्ट मा छु है 💕💞👃 बालेन शाह जिन्दवाद 👃💘😥
बालेनलाई साथको एकदमै खाचो छ साथिहरू
We are with Mr.Balan ji for emplement of law and order.Go ahead.
Emplement haina 😅🤣🤣🤣🤣 Amplement ho ha ha ha...
@@unmanifested9217 emplement pani hoina implement ho.
@@madankumarchhetri6161 ha ha ha 😅🤣🤣🤣🤣😂. Koi na koi English ko teacher muntin cha bhaneko munti halo ha ha. Yo ta Google search le nai khoji halcha ni.
हात मा हात साथमा साथ दिनु पर्छ है सबै ले बालेन शाह लाई अनि देश बन्छ जय नेपाल 🇳🇵🇳🇵
Honest, educated, intelligent, dedicated, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 keep shinning n move ahead..We public r with u Balen ji 👍🙏🏿
Balen shah is best Mayor of ktm thanks.
बालेन टिमको शाहासलाई मनै देखि नमन सत्य छन् अघि बढ्नुस् जन्ताको साथ छ ।
People are with you. Law and order are the backbones of a democracy. Keep it up! Don’t be afraid.
बालेन मेयर जि लाई सरकार ले सुरक्षा दियोस छिटोभन्दा छिटो
डि आइजी को ठूलो सहयोग सलाम छ चौधरी जिलाइ!!एल
देश बनाने जिम्मेवार केबालेन शाहलाई मात्र रहेछ कहां गय पुराना खुनखार नेताहरू केगर्दै छन लाज नभयका देश बनाऊने यौद्दा बालेनशाह जस्तै जन्मलिनू तबदेशले नया जिबन पाऊंछ यतिमात्रहैन बालेनशाह देश को प्रधानमन्त्री हुनुपर्दछ मेरोतर्फ बाट मेयर लाई धेरै धेरै बधाई छ धन्यवाद
सम्पुर्ण नगर प्रहरी तथा मियर सब जि लाई सलाम 😘😘😘😘
Eerr\\iyyttytuta
बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने हरु समर्थन गरौ 👍
Real Hero Balen Shah. Sabai field Ma yesto niddar, niswarthta , antilo ani vision bhayeko leader bhayeko khanda Ma desh Ko bikash huna kunai samaya lagdaina.
बल्ल भेत्यो बालेन शाहको नियम सत्य र सहि कुरा। यो काथ्मान्दौ कोमोहोर फेरियो ठिक नियम स्याबस मेयेर बालेन शाह बधैछ भुमिमिचेर मनोमानी नगर पालिक लाई छैन राज्वसो।
Go Balen go.You have the full support of the public.
बालेन साहा को हिम्मत लाई salute छ।जनता साथमा छन अगि बढनुस।सडकमा पार्किङ बनायेर पैसा असुलेर जनता लुट्ने पुराना पार्टी मुर्दाबाद।
बालेन को साहस आँट लाई युवाहरु एकजुट भएर साथ दिनुहोला 😊😊😊
युवा हरु ले साथ दिइरहेको देखेर खुसी लाग्यो।☺️🤗
Good job Balen. Kathmandu will be the model capital in 5 years
Balen सर हजुर प्रधानमन्त्री बन्ने मान्छे हो हजुर यसरी नै अघि बढनु हजुरलाई हाम्रो साथ छ ।
बालेनले आशावादी बनाएको छ। देशको राजधानीले मुहार फेर्छ। शुभकामना मेयर साब।।
बालेन जि को यो शाहस धेरै राम्रो छ
Good job Balen Sir we proud of you
जनताकाे वास्तविक शक्ति भन्दछन् क्यारे यसलाई.....👍️👍️👍️
सवैलाई खुल्ला चौंडा चिल्ला सडक चाहिने तर आफ्नो घर कॉम्प्लेक्स या दोकान अवैधानिक निर्माण भए भत्काउन नदिने ।
बालेन सर डिआइजी मिरा चौधरी को मिसन सफल्ता को शुभकामना
अब सबै जना मिलि मन्त्री बनाउन पर्छ बालेन साह लाइ
नेपाल को PM बनाउनु पर्छ भन्ने जती सबै यता आउनू होस🙏🙏🙏🙏
सम्पूर्ण समर्थन प्रती हार्दिक सम्मान प्रकट गर्दै छु हामि कस्तो समाज र दलाल चोर नेता साथ मा बाचेका रहेछौ बालेन जि ले प्रष्ट पार्नु भयो हामि हरुले कस्तो नेता जितायका रहेछौ अबत बुझ्नु भयो होला पुजि बाद र साम्राज्य बाद को बिरोध गरौ अब आउदो मङसिर ४ गते यि सब को पता साप गर्नु पर्छ
I am with #balen sha कानुन सबै को लागि बराबर हुनु प्रछ
मिरा म्याडम बालेन् जि लाई यसरी नै साथ दिनु होला
अनधिकृत सबै भत्काउनुपर्छ जनता साथमा छन!
मेयर बालेको जय होस ❤️❤️❤️❤️
गूड्,यसरी नै युवाहरुले साथ दिनु पर्यो।
हाम्रो युवाहरू को साथ देख्दा केहि हुन्छ अब काठमाडौं मा।
We are with balen shah 🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल मा हरेक पाटिले हजारौं सम्रचा भतकायर रोडमा टायर बालेर क्रान्ति को बिगुल बजायर नेपाली जनता लाई उलु बनाउदै भएको सरकारी सम्रचना लाई पैसा को पावर मा परिवर्तन गरि कमाउने प्रचलन अब बन्द हुनु अति आवश्यक छ ।
बालेन जिले चालेको यो अचुक उपाय ले देश कै अनुहार फेरबदल हुनेछ ।जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
good job balen shah all teams i with balen shah
मेयर बालेन र डिअाई जि मिरा चाौधरी लाई सहयाेग र साथ दिने सम्पुर्ण सहयाेगि साथिहरुलाई धेरै धेरै धन्यवाद अझै साथ,सहयाेग गर्न नछाेडनु हाेला
Belen Sir You Rox...keep on rocking this work.Splendid Implementations...
बधाइ छ बालेन साह लाई
thank you meyar sahav tapaile ramro kam garekoma dherai dherai dhanywad.
नगर प्रमुख र ट्राफीक प्रमुख लाई बधाई तथा शुभकामना आगामी दिन पनि अगाडी बढनु
Mayor Balen Shah is the Real HERO of Nepal
Wao balen ati uttam kam kasailai naxodnu hola balen sir ra uhaka team sampurnalai salutexa
good job 👌 balen ji
Jaile movie ma yesto drisya dekhinthyo tara aaja real life ma yesto dekhna paauda asadhai khusi laagxa Ra aba ko dinma system pakkai pani aaunexa vanne aasha garxau.. great work mayor BALEN SHAH.. Aam janta lai chaine vanekai system Ho and BALEN SHAH is another name of SYSTEM.. Proud to have an educated person in political life..
Very very good job 👌👍 balen shah sir 👍👌
Congratulations 🎊
राम्रो काम बालेन
अरु को पर्दा ताली
आफ्नो पर्दा गाली
दोहोरो चरित्र खाली ??
कहिले सम्म ??? 🤔
बालेन जि का सपोतर हरु हुतिङ्ग हल्ला नगरीकन बालेन जि लाई सपोर्त गर्नुहोला हुतिङ्ग हल्ला ले धेरै भयो भने बिरोधिलाइ सहयोग पुग्नसक्छ समयम भयर कामलाइ निरन्तरता दिनुहोला😊😊
I respect in this seriously the best peace that I have ever seen on RUclips hats of to you love your videos ❤️❤️❤️
Security pugey na hai balen bro ali tight security liyera hidnu paryo esori kamm garda keep rocking🤟
बालेन भाइ इज हिरो फर दि काठमाण्ठौं । एउटी आइमाई उफ्रेकी छ लुँडो खेल्नलाई 😁😁😁😁
Aaja hajarau yubaharu ballen jiu sangai hunuhuncha, Sath dinuvayo malai ekdamai khushi lagyo ,love you all supportor ❤️❤️❤️❤️❤️
सारै गार्हो भो गाठ्ठे,मेयर स्वयं ईन्जिनियर भयेर झुक्याउन पनि नसकिने नि नक्सामा😁😁😁😁😁😁
🤣🤣🤣🤣
🤣🤣🤣🤣
Good Balen saha.nepal ko hero.
बालेन अब हुरी भएर आएकाे प्रतीत भयाे । अबकाे क्रान्तिकारी यसैगरी आउँछ । सबै पातपतिङ्गरहरू उडाएर लान्छ । निरन्तरताको कामना ।
Balen सर हजुर प्रधानमन्त्री बन्ने मान्छे हो हजुर यसरी नै अघि बढनु हजुरलाई हाम्रो साथ छ ।
लाखौं युवाहरु सडकमा आउन तयार छन् तपाई को लागि अगाडि बढ्नुस् बालेन सर ।।
Deshko sachcha suputra balen shah 😘
Waa.. youngsters harule pachi pachi Saath Deko Hamro deshbhakta, real hero Balen ji lae.. Good 👍 Balen is doing excellent job 👍 keep shinning n move ahead we public r with u Balen ji 👍🙏🏿
Good job balen sir niyam vaneko sabailai eutai ho tesko palana sabaile garum jay desh👍️👍️
That one frustated guy ‘hamlai ni thaxa k hataunu parxa vanera na sikaunu na’ He knows its illegal but at the same time he doesnot like this thing happening 🤣🤣🤣
Dheri ramro kam balen sir ju aagdi baddai janu huna aanurod shampurna nepali janataharu ko shath
Support balen shah
Good balen ज्यू
जय होस बालेन साह जिन्दावाद इनि दलाल हरु लाई येहि बेला ठिक गर्नुस जनता तपाईंको साथमा छन
1000% साथदीनु पर्छ कानुन भनेको सबैलाई बराबर हुनु पर्छ गल्ती गर्ने बाउ भएनी छोड्नु हुदैन धन्यवाद बालेन् सर
बालेन् को जय हो
Good job sir 🙏🙏🙏🙏🕹️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भित्रभित्रै गोप्पे सामन राख्ने र लुकाउने काथमान्दुको ब्यबस्त अब ठिक हुँदै छ नेपालिहरु कति भ्रस्त कति आनियमित मनोमानी बल्ल मेयर सहब्ले सहिकाम गर्दै हुनुहुन्छ स्याबस ।
Harke hawaldar sampang le khub khokthyo ni...dharan ma pani yesto garera dekhaos...himmat xa vane...Ma ktm ko hoina but i support balen over harka sampang...Harka daju ma alik besi ego aako cha...
आखिर मा नेता अघि बडेपछि त पछाडि सात दिने जन्ता त हुदा रहिछन् त गुड बालेन सर
Whatever happens please never retreat. We are with our Honorable Mayer Balen Shah ❤❤❤🇳🇵
सम्पुर्ण टिम लाई लाखौलाख धन्ने बाद यसैगरी साथ दिनु होला धन्ने बाद छ गुड नियुज सुन्निनु पाईराखौ 😏😲😏
Hats off to you.....Balen sir ....Go ahead & ahead...for the bettement
Very good balen jindabad
जय होस मेयर साब बालेन सर अनि सम्र्थक सबै जना को जय होस् ।।
यस्तै यस्तै मान्छे खोजी रहेछ देशले , जय देश जय नेपाल
We are so proud of you ❤️❤️
धने बाद दाई गरदै जानु
Mr balen sir very thanks.
Aja America jun America vako cha..tesko suruwat esari nai vako thio 👍 great job by deshbhakta, real hero Balen ji 👍 We public r with u Balen ji 👍🙏🏿
राम्रो कामको लागी समर्थन सबैको छ।
Balen is doing really a very good job no doubt but i feel very bad for shopkeepers. Teej dashain and tihar is comming soon which is their main business season at least balen should have kept in consideration about it once...I think people will ready to clear their shops with a smiley face if this action was done just a day after tihar.
But he is doing a good job. God bless him.
Patrakar sathiharu ra yuba sathiharuleni balen sir lai full saport garnuhola🇳🇵🇳🇵🇳🇵
Leadership tikbho vhanaya police lay pani aatcha,police lai neta ko pressure lay Garda kaam garna Sakdaina .Great job Balen and Nagar Prahari.
yes thik ho.
go head Sarkar balen Sarkar we are with u for the good job
Good job 👍
Only thing I would like to tell you is keep the good work going, you are the HOPE of our country.
Good job balen dai🙏🙏🙏🙏🙏🙏
बिचरा मेरो देसका बेरोजगारि। ।।रोजगार सृजना गर्दा नेताको अघिपछि हिड्ने नहुने नेताको पनि बाध्यता