त्येस्तो भ्रष्ट गन्हाएको पार्टिमा बसेर ईमान्दारिता ,खुबी र इज्जत गुमाएर बस्नु भन्दा त्येस्ता भ्रष्ट लाई छोडेर स्वतन्त्र राजनिती गर्न सकिन्छ ,अमरेस कुमार , बालेन ,हर्क, गोपि हमाल जस्ता बिकाश प्रेमी र जनता प्रेमी हुनु होला रावल डाक्टर साहेब ।
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
भिम रावल ले अलगै जन ज।ति छेत्री प।टी खोलेर बसेको भए खटकेल। चक्र बिउ ब।ट बचि रहने थिए इनि खटकेल। अधछे भए को कुनै प।टी म। अब भिम र।वल न ज।उ ज।ठ। खटकेल। को त।न। स।ह। बुझि सकियो सबै ले पहिच।न ब।दी सँगठन खोलि सके ह।मी छेत्री की चुप रहने
रावल आफै छाडेको भय सकिन्थे ओलि ले निकाले परिणाम उल्टो आउँछ । ओलि सङै एमाले सति जान्छ अझै नबोल पाटिमा रहेका दोस्रो तेस्रो बरियता का दास हरु।हुनु पर्ने पाटी ठूलो भयको ओलि ठूलो यो ओरालो यात्रा हो एमालेको।
घन्टाको भिमरावल को राजनितिक ध्वस्त हुन्छ , रावल आफै सक्षम छन्न , एमाले पार्टी मात्र छ र ? राम्रो राम्रो ईमानदार नेता मिलेर अर्को पार्टी खोल्छ नै , राजनितिक कुनै पार्टिबाट निस्कासन हुदैमा सकिन्छ र ?
“दिपक ज्ञवाली , भिम रावल, बालेन , गोपी हमाल , बाल किर्शण न्यौपाने, भरत दाहाल , डा. दिक्षीत, डा. केसी , स्वागत नेपाल , दुर्गा प्रसाई जस्ता अरु पनि देश प्रेमी मिलेर पार्टी खोल्नुहोस 🎉🎉
भिम रावल गद्दार नभए पनि ,बयकतीवाद हुन है किन भने झलनाथ खनाल,माधवकुमार नेपाल ,यीनीहरु लाई भिम रावल ले नचाहे पनि विश्वास उनै को गर्छन ,बिधयाधारी धिक्कार छ ,तपाई लाई असफल पार्ने हजुर कै मित्र सक्रिय थिए ।हवस त
गुखाने ले राम्रो लाई कहाँ राखेको छ र असल मान्छे भष्ट्र पार्टि मा नबस्नै भिमलाई राम्राे हाे अब रा स्व पार्टी मा गएर 84मा गृहमन्त्री बनेर भष्ट्रहरुलाई तहलगाउनु पर्छ
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
म त जबज को सिधाान्तमा मादप नेपाल भन्दा ठुलो सोच्छु भिम रावल लाई पियच्डी गरेकाछ्न विद्वान छ्न । मैले माकुने ,बिध्या, सिपि, झलु, केपि, बाम्देब ,मन्मोहन अधिकारी, सिपि मैनाली जस्तो दिग्ग्च भेटेको मान्छे त्यो खड्का प्रसाद एक्दम जडिया झल्लु नेता कसरी भए म आज सम्म बुझे को छुइन । ती खड्क लाई नाङ्गो झार पारेर मेरा फुपाजु माधब ले भन्सेलाइ नुहाउन लाएको हिजो जस्तो लाग्छ जडीया । कम्रेड मदन मर्दा मेरो घरमा छोरी छोडी घुमेकी थिइन बिध्या अन्टी । स्वास्थ्य मन्त्री को गाडीमा 😢😢😢
भिम रावल को राजनितिक सकियको छैन अब एमाले के पि सकियो
भिम रावल राम्रो मान्छे हुन अब स्वतन्त्रबाट चुनाव जितेर आउनु कमरेड
जे भयो राम्रो भयो भिम रावल देसभक्त हुन।।
Ll भिम रावल प्रधानमन्त्री हुनुपर्छ।
रावलकाे कार्वाहिकाे नतिजा ८४ मा सुदरपश्चिममा अवस्य देखिन्छ
भिम रावल लाई धरै बधाई छ किना भने बेलैमा तपाई ले चोर भ्रस्ट पार्टी बाट छुटकारा पाउनु भएको लागि 🙏🙏
त्येस्तो भ्रष्ट गन्हाएको पार्टिमा बसेर ईमान्दारिता ,खुबी र इज्जत गुमाएर बस्नु भन्दा त्येस्ता भ्रष्ट लाई छोडेर स्वतन्त्र राजनिती गर्न सकिन्छ ,अमरेस कुमार , बालेन ,हर्क, गोपि हमाल जस्ता बिकाश प्रेमी र जनता प्रेमी हुनु होला रावल डाक्टर साहेब ।
भिम रावल राम्रो मान्छे हो तर एमाले महले आफै सकिन्छ रावल इतिहास मा मात्र भेटिन्छ
भिमरावल देश भक्त र सच्चा नेतृत्व गर्ने ब्याक्ती हो जय भिम रावल उहाले निस्वार्थ देशलाई बचाउन निरन्तर संघर्ष गर्ने नेता हो जय भिमरावल🇳🇵🇳🇵
डा: भीम रावल जस्तो नेता पाउन
केपी लाई गाह्रो पर्ला !!
एक सच्चा leader हुन् !! ✅
भिम रावात राम्रा नेताहुन
खासमा रावाजी सबकसीखैर राषठबादीहोभने राजाबादीहूनू चाहियो
एमाले kp oli ले राम्रो देसभक्त मान्छे लाई मन पराउदोईन
Vim Rawal jastai dhamira haru aru samet lai sakepachhi Amale ko vabisya ujjwal hunechha.Daraunu pardaina.
अब ओली सिद्धियो
देखेको बोल्ने मान्छे होईन । बा शरणमः गछ्छामि ।
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
Ava Bhim rawal strong vauara Uml ko leader hune cha party sabai ava Bhim jee ko hand ma aune cha
भिम रावल ले अलगै जन ज।ति छेत्री प।टी खोलेर बसेको भए खटकेल। चक्र बिउ ब।ट बचि रहने थिए इनि खटकेल।
अधछे भए को कुनै प।टी म। अब भिम
र।वल न ज।उ ज।ठ। खटकेल। को त।न। स।ह। बुझि सकियो सबै ले पहिच।न
ब।दी सँगठन खोलि सके ह।मी छेत्री की
चुप रहने
अब रास्वमा आउनु पर्यो सचीव भएर गन्टीलाइ माथी उथाउने काम गर्ने राम्रो होला राजनीतिक यात्रा
यत्रा वर्षमा जनताको लागि केही नगर्ने ,पार्टीकी पर्खाइ मा बस्ने ले जनताको लागि गर्लान्??
❤❤ जाजा भिमे घरमा भैसी चरा 🎌✊☝️🌞
रावल आफै छाडेको भय सकिन्थे ओलि ले निकाले परिणाम उल्टो आउँछ । ओलि सङै एमाले सति जान्छ अझै नबोल पाटिमा रहेका दोस्रो तेस्रो बरियता का दास हरु।हुनु पर्ने पाटी ठूलो भयको ओलि ठूलो यो ओरालो यात्रा हो एमालेको।
रावल काे राजनिती चंकिनेभाे
Vim rawol आफूलाई पर्दा त निकै दुखेसो गर्दा रहेछन् तर रवि लाई चाई मुखमा जे आयो तेही बोल्छन त
भिम कमरेडले आफ्नो गल्ती महसुस गरि पार्टीले दिएको जिम्मेवारीमा फर्कनु आवस्यक छ।
राजनीति सिध्याईयाे ।
घन्टाको भिमरावल को राजनितिक ध्वस्त हुन्छ , रावल आफै सक्षम छन्न , एमाले पार्टी मात्र छ र ? राम्रो राम्रो ईमानदार नेता मिलेर अर्को पार्टी खोल्छ नै , राजनितिक कुनै पार्टिबाट निस्कासन हुदैमा सकिन्छ र ?
ओली ले एमाले सकेर दम तोड्ने अठोट गरेछ भेडाहरु बुझ्दैनन भिम रावल जतीको सही प्रश्ट बिचार राख्ने मान्छे एमाले मा छैन
भिम रावल सर फटाहा एमालेका चोरहरूले निकाले पनि अरू पार्टी मा सामेल हुन।
भिम रावाललाइ पार्टिले हैना केपिले निकालेको हो। हामिले पुस्तकमा पढ्दा तरबार (खुडा) भन्दा कलाम बलियो भनेरा पढेका थियौ तर एमाले पार्टिमा उल्टो भयो कलमलाइ तरबारले जित्यो है। मैले यतिनै बुजे बाकी आफै बुज्नुस।
BHIM Rawal is .good person. Kp. Is always against good person s...
भिमरावल माओवादी हाे यसलाई निकालेकै राम्रो हाे ।😅😅
“दिपक ज्ञवाली , भिम रावल, बालेन , गोपी हमाल , बाल किर्शण न्यौपाने, भरत दाहाल , डा. दिक्षीत, डा. केसी , स्वागत नेपाल , दुर्गा प्रसाई जस्ता अरु पनि देश प्रेमी मिलेर पार्टी खोल्नुहोस 🎉🎉
एमालेमा रहिरहन को लागि त के पि ओलीको गलत कामको पनि सहि छ भान्नु पर्यो कि गिरिबन्धु ओ मनी सत्री करोड जस्ता काण्ड मा मुछिनु पर्यो नि।
Yo maha fata oli siddiye pachhi vhim rawolko punarjanma hunechha
अब स्वतंत्र भएर लड्नेआंट …..
ओली ले एमालेलाईसक्नेतरिकाहोयो
डाक्टर पढेका भिम रावललाई ८ कक्षा पास गरेको के.पी ओलीले मजाले पछारे
उसले माओबादी रोजे माओबादी सिद्धिन्छ होला हैन र
Oli ra shere ko rajniti ra sidanta jili ra ganthiko katha jastai jastai ho?
Kp oli😡😡😡
ठिक भयो यस्तो पाटि मा बस्नु भन्दा न बसे कै राम्रो
एमाले मा ओली मात्रनेताहुनकिअरूनेतानिछन एक्लै फाल्नमिल्छर
एमाले मा ओली मात्रनेताहुनकिअरूनेतानिछन एक्लै फाल्नमिल्छर ?
रासपामा add
भिम रावल गद्दार नभए पनि ,बयकतीवाद हुन है किन भने झलनाथ खनाल,माधवकुमार नेपाल ,यीनीहरु लाई भिम रावल ले नचाहे पनि विश्वास उनै को गर्छन ,बिधयाधारी धिक्कार छ ,तपाई लाई असफल पार्ने हजुर कै मित्र सक्रिय थिए ।हवस त
अब केपि बापाे सकिन्छन हाेला
Aba viddya lai ni sidhyauda ramro hola kp comrade .
Pataki oli
करायो रावल हरायो🤣🤣🤣
एमाले सकिने बाटोमा
Oli KO Pani chadai saline xa
Vanepani yemale ra kakroj sakine batoma raicha😂😂
kamnista parti jasto niti shiddanta ra anusasanma katibadda partima bhim rawal jasta arajak byaktiko kam xaina . yasta arajaktaka parakhiharulai xani xani karabahiko danda chalaunai parxa.
ओलि को खाते रहेछ
Kumai le kaha dinx, Afu lae hepeko
अन्तत भिम रावल आफ्नै घमण्ड ले यमालेमा रहेर गृह मन्त्री लगायत विभिन्न पद घिचेर खाको थालमा आची गरेर भाग्ने बाटाे खनि रहेपछि गर्ने पुरस्कार यहि हाे
गुखाने ले राम्रो लाई कहाँ राखेको छ र असल मान्छे भष्ट्र पार्टि मा नबस्नै भिमलाई राम्राे हाे अब रा स्व पार्टी मा गएर 84मा गृहमन्त्री बनेर भष्ट्रहरुलाई तहलगाउनु पर्छ
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
Pap dhuri bat karauchh bhaneko yahi ho madhab nepal lai Dhaka diyko agile dekhna payo
Aafno sakina aateko chai dekhena kyar?
Yamale sakidai Jane batoma
Saitan nai rahexa yo manxe
बक्रे केपिको राजनीति सकिन्छ
हैट गद्दार धिक्कार छ, राम्रो भए पनि तपाई लाई सफल गद्दार भन्न मिल्छ की? हैट

सबै झुत