One Wife, Many Husband || एउटी महिला, धेरै पति || EP-10

Поделиться
HTML-код
  • Опубликовано: 30 мар 2024
  • In Nepal's Himalayan mountains, some families practice a tradition where brothers share one wife. The oldest brother gets to see his wife first. Brothers take turns by herding yaks or goats for long periods. As people learn more about the world, younger generations are choosing traditions where one wife has one husband.
    सबै दाजुभाइकी एउटै साझा श्रीमती हुने प्रथा, बहुपति प्रथा हो। यो प्रथामा श्रीमतीसँग यौन सम्बन्धको पहिलो अधिकार जोठो श्रीमानको हुन्छ। भाइहरुलाई यौन सम्पर्कको चाँजो मिलाइदिन दाजु लामो समय चौरी वा च्यांग्रा चराउन घर बाहिर गइदिन्छन्। समाजिक चेतना बढ्दै जाँदा केटा, केटी यो परम्परा छोड्न थालेका छन्।
    #groundzero #nepal #NepalHimalayas #ChangingTraditions #SocialEvolution #OneWifeOneHusband #storiesmatter #subhakmahato
    Facebook : / nepalgroundzero
    Twitter : / groundzeronepal
    TikTok : / nepalgroundzero
    Instagram : / groundzeronepal
    Web : nepalgroundzero.com
  • РазвлеченияРазвлечения

Комментарии • 490

  • @NepalGroundZero
    @NepalGroundZero  2 месяца назад +29

    अनौठो प्रथा : धनी पुरुषसँग गरिब महिला जान्छन् 'बच्चा जन्माउन'
    स्टोरी लिंक :-🖥🎥
    ruclips.net/video/kDfrm-APPpk/видео.html

    • @9849524866
      @9849524866 2 месяца назад

      Chairing vaiko Facebook id thaha xa tapai haru lai?

    • @RajThing-hc1bd
      @RajThing-hc1bd Месяц назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramchamling9363
    @ramchamling9363 2 месяца назад +38

    चल्दै आएको पुरानो नराम्रो परम्परागत ब्यबस्थालाई परिवर्तन गर्नु पर्छ ।

  • @hkvlogstarShort
    @hkvlogstarShort 2 месяца назад +41

    यो त महिला अत्याचार भयो ।। दाजु संग बिहे गरे पछि सायद उक्त महिला लाई भाई मन नपर्न सक्छ तर यहा जबरजस्ती सम्बन्ध राख्न दबाव दिएर अत्याचार नै भएको मान्दछु।। तसर्थ यस्तो घिनलाग्दो परम्परा त्याग्न एकदमै जरुरी छ

    • @amritlimbu8032
      @amritlimbu8032 2 месяца назад +1

      जाठा पुरुष ले 4 वटा ल्याउदा चै ठिक हो

    • @Hitler-12345
      @Hitler-12345 2 месяца назад

      @@amritlimbu8032 vane paxi tero budi lae tero bhai le pani moj garna payo hoena tah..🤣🤣🤣maja xa chinese ka santan lae..🤣🤣

    • @yam_bk
      @yam_bk 2 месяца назад

      4 srimati alag alag thau bat lyaux holani...autai gharko didi bahini t lyaudaina hola apabad bahek

    • @bhupibabu451
      @bhupibabu451 2 месяца назад

      यसमा जबर्जस्ति हुँदैन समझदारी बाट हो बिबाह पहिले नै केटी राजी हुन्छिन हुँदैनिन सोधपुछ हुन्छ यहाँ कहाँ नीर अत्याचार भयो एउटा पुरुषले 3/4 बुढी राख्न पाउने महिला किन न पाउने

    • @bishwogauchan5157
      @bishwogauchan5157 2 месяца назад

      Dropadi lai sabai pandab man pare hola?. Brahma lai sabai Chhori le man parade holan. Tin tin wata Chhori le ghin lagdo budo bau sanga kasari yon sambandha rakhe holan. Kati ghin lagdo ho. Kati ghin lagdo dharma hola. Budho bau sanga taruni Chhori le bibah garnu parne. Kati asabhya holan hagi. Lukayera luktaina. Arka KO matra naramro dekhera k garnu.

  • @nareshrawal9037
    @nareshrawal9037 2 месяца назад +24

    छिरिङ्ग भाई ज्ञान बाड्ने शिक्षक भएको कारण ले गर्दा अब पछिल्लो पुस्ता को लागि सहज बनाउनु पर्छ अहिले को यो बहुपति प्रथा निर्मुल गर्नु पर्छ,एउटा श्रीमान एउटा श्रीमती भन्ने नियम लागु गर्नु पर्छ लl

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 месяца назад +39

    आ-आफ्नो धर्म,संस्कृतिलाई जगेर्ना गर्नु एकदम राम्रो तर ती भित्र भएका गलत कुराहरु र कुरितिलाई परिवर्तन गर्नु जरुरि छ।
    यतिको पढेलेखेको मानिसले आफुले गरेको गलत कार्यको बढावा नदिएर आफ्ना सन्ततिलाई सहि मार्ग दिनुहोला।आगामि पुस्ताले सोही कार्य नदोहोर्‍याउन पहल गर्नुहोस्।

  • @prakashsaru1906
    @prakashsaru1906 Месяц назад +6

    सबै रिति थिति को सम्मान गरौँ | मिलेर बसेको समाज लाई अनावश्यक दखल दिनु उचित होइन |

  • @bikalrai3745
    @bikalrai3745 2 месяца назад +36

    यो संस्कारलाई बिस्तारै बदल्नु जरुरी छ किनकी अहिले पुरानो युग हैन त्यो ठाउँ को अदक्ष कोहो यस्लाइ मेटाउन पर्छ चलन थियो भनेर हुदैन

    • @sherkhadka2126
      @sherkhadka2126 Месяц назад +1

      तेइ अध्यक्ष कै घर मा तेइ एउटि ले काम चलाइ राछ केको बदल्नु

    • @bikalrai3745
      @bikalrai3745 Месяц назад +2

      @@sherkhadka2126 यो प्रथा पुरानो भए नि अहिलेको युवाहरुको त बुद्धि आउनु पर्ने खै कुन खाल्को युवाहरु छन त्यो ठाउँमा

  • @mayachamling209
    @mayachamling209 2 месяца назад +16

    यो परम्परा हो तर राम्रो परम्परा मात्रै स्विकार गर्नु पर्छ त्। त्यो महीला लाई मानसिक र शारीरिक तनाव भएको हुन्छ हुन्छ । दाजु को लागी भाई हरु चुप लागेर बस्नु पर्ने हुन्छ भाई को पनी त मन होला माया प्रितीले आफ्नो श्रीमती सँग बस्ने र भित्र भित्रै धेरै समस्या रैछन् घर घरमा भन्ने कुरा पनी त छर्लगैं बुझीन्छ अन्तिम मा बोल्नु हुने दाजु बाट।हे सरकार लु एता पनी ध्यान जावोस् राम्ररी शिक्षा दिएर बिस्तारै जवरजस्ती नगरी इच्छा हुनेलाई छोडीदीनु तर ईच्छा नहुने लाई चै सुधार्दै लानु सकियो भने बहु पती प्रथा बाट मुक्त हुन्छ हुम्ला जुम्ला 🙏🏼

  • @MrHomPun
    @MrHomPun 2 месяца назад +14

    भाग्गेमानी दुलही हरु मज्जाले तिन चार भाई सँग मोजमस्ती गर्नु पाउने श्रीमती हरु त्र गाउमा कती केटीहरु ले श्रीमान पाउनु मुस्कील होलानी किनकी एउटी लाई तिन चार जना ले विबाह गरेपछीता गाउमा केटी हरु बाकी हुने भए की कसो मता अली अलमल्ल परे 😍

  • @MrHomPun
    @MrHomPun 2 месяца назад +8

    Interview गर्ने म्याडम को सोध्ने सैली धेरै राम्रो लाग्यो 👍🏼

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 месяца назад +31

    यस्तो प्रथा ल।ई सम।ज ब।ट हटाउनु
    नै उपयुक्त हुन्छ र।म्रो होईन

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Kin haraunu paryo uni haru hasikhusi xan vane k ta le jati b he gardani hune

  • @thahacreation6776
    @thahacreation6776 2 месяца назад +8

    जस्तो सुकै भए पनि यो परम्परा राम्रो होइन नराम्रो कुराको अन्त्य हुन जरुरी छ

  • @deepakmoon5615
    @deepakmoon5615 2 месяца назад +11

    यो संसारमा धेरै ठाँउमा बहुपुरुष महिलाले राख्ने गर्छन् कुनै ठाँउमा साँस्कृतिक रुपमा कुनै ठाँउमा मौज मस्तिको लागि। हो पस्चिमाहरु ले यहीँ सैलीलाई सौखको रुपमा अपनएका छन र नेपाल र भारतमा परम्परा यस्तै छ तर अहिले का केहि नेपाली अन्य आम महिलाहरु सौख ले नै पोल्यान्ड्री छ्न।
    समाजमा स्यीकार्य गरि रहेको बहुपती र बहुपत्नी चलन चल्तीको कार्य राज्यको लागि गैरकानुनी हो तर दु:खद कुरा यहि कार्य पुरुषको लागि सान मान्ने र महिलाको लागि अपमान ठान्ने कुरा पनि दु:खद लाग्यो।

  • @blueleagend8146
    @blueleagend8146 4 дня назад

    याे प्रथाकाे नाममा महिला माथि गरिएकाे कुर दमन हाे । यसलाई नेपालकाे कानुनी अनुसार कारवाही गर्न जरूरी छ ।

  • @BambahadurLimbu
    @BambahadurLimbu 2 месяца назад +4

    सबैको आफ्नो कल्चर हुन्छ एक किसिमले राम्रो अर्को किसिमले नराम्रो चाखलाग्दो जानकारीको लागि धन्यवाद ❤❤❤❤ गड ब्लेस यु

  • @keshabrai8064
    @keshabrai8064 2 месяца назад +3

    समय अनुसार परिवर्तन हुनुपर्छ । पहिला जेजस्तो भए पनि अहिलेको जेनेरेसनले सबैलाई सम्झाउने, बुझाउने गर्नु पर्छ र परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ ।

  • @tekmayaghale4565
    @tekmayaghale4565 2 месяца назад +19

    घिन लगेर आयो यस्तो चलन बिस्तारै हटाउनु पर्छ ।

  • @RolpaliKale
    @RolpaliKale 2 месяца назад +23

    भारतमा मात्र होला मात्र होला भनेको नेपालमा पनि यस्तो रहेछ

  • @BhaktaMangar
    @BhaktaMangar 2 месяца назад +4

    भने पछि त्यो गाउमा विकास हुनु अझै बाकी रहेछ,

  • @imalatawa3494
    @imalatawa3494 2 месяца назад +3

    महिला प्रधान रहेछ । अरुतिर एउटा पुरुष ले दुईटा महिला विवाह गर्छ । त्यहाँ महिलाले दुई श्रीमान राख्छ

  • @gursenigirl8552
    @gursenigirl8552 2 месяца назад +13

    Malai sunda ni pida vayo Bhagwan pura herna sakina sorry🥹🥺🙏🙏

  • @kohanaaigasaki7783
    @kohanaaigasaki7783 2 месяца назад +5

    Culture always culture.अबो सबै नेपालीमा यो एउटै कल्चर हुनू पर्छ

  • @rewatibasnet7898
    @rewatibasnet7898 2 месяца назад +10

    अरु चलन छेत्री बावनलेगर्दा बदलिएको छ यो चलन जोगाएर को रैछन

  • @bishalbasnet1906
    @bishalbasnet1906 2 месяца назад +1

    पहिला बाेल्ने दाइको कुरा भन्दा पछाडि बोल्ने दाइको कुराहरु सुन्दा मलाई असाध्यै राम्रो लाग्यो नयाँ जमानामा परिवर्तन अवश्य पनि हुनैपर्छ ।

  • @dharmagautam2425
    @dharmagautam2425 Месяц назад +2

    यो प्रथा लाई निर्मम भयर हटाउन पर्छ त्यहाका‌ जनप्रतिनिधि सचेत नागरिक समाज र महिला अधिकार कर्मी हरु लाई सबै मिलेर गुहार्नु परो जसरि यनि यो चलन हाटउन परो

  • @begpun6284
    @begpun6284 2 месяца назад +3

    जस्ले जे जस्तो तर्क वितर्क गरे तापनि यस्तो चलन राम्रो होइन। हटाउनु पर्छ। शिक्षक जस्तो व्यक्तिले पुरानो नराम्रो चलन पछि लाग्नु हुदैन।

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 2 месяца назад +2

    यो प्रथा होला तर अत्यन्तै दासि प्रथा हो । समयमै सरोकारवाला ले गएर ,शिक्षा दिएर परिबर्तन गर्नु पर्छ ।

  • @magarbinod6386
    @magarbinod6386 2 месяца назад +3

    भाइ तिमी त शिक्षक रहेछ यो दुनियाँमा नभएको रितिरिवाज जिजुबाजेले गरे भन्दैमा अबका बुझक मान्छे ले यस्ता लाई जरै देखि निर्मुल पार्नु पर्छ आजै देखि जन चेतना फैलाउनु गाउँ घरमा ठिकै छ्दै छोइन हताइ हाल्नु अब त अबका मान्छे हरुले त सुन्न र देख्न पनि न सकिने कुरो हो यो त सारै दुख लागेर आयो भिडियो हेर्दा नि 😢😢😢

  • @The_aarohi
    @The_aarohi 2 месяца назад +4

    यक दम राम्रो कुरा को जान्क।री हामी सम्पुर्ण माझ लाउनु भयो यहाँ प्र् ती हार्दिक नमन 🙏आज सम्म पनि थाहा नै नपाय को यो समुदाय मा चलिरहेको प्रथा को हामी सम्पूर्ण नेपाली ले यो प्रथा को अन्त्य गरि यउ ट। माला मा गासनु हामी सम्पूर्ण नेपाली को उतर दाईत्तव हो।आशा छ गाउँ ले मुहार फर्ने छ❤

    • @bhimchams2350
      @bhimchams2350 2 месяца назад

      Haina kukhura ko vale le sabai vyaunxa jastai po.

  • @hastakalacreation2351
    @hastakalacreation2351 2 месяца назад +73

    ओ भाइ अब तिम्रो छोराहरुलाइ अब एस्तो न गर्नु है

    • @ganeshsunar9547
      @ganeshsunar9547 2 месяца назад +11

      द्रोपती लाई सोध्नु पर्छ। उनको ५ जना श्रीमान थियो।

    • @Hitler-12345
      @Hitler-12345 2 месяца назад

      ​@@ganeshsunar9547kata ko kura kata lagera vukdae xa sala kukur

    • @puransharma6392
      @puransharma6392 2 месяца назад +4

      yo ramro pratha ho auta budi ko 2 wata buda

    • @kingring-qd1nr
      @kingring-qd1nr 2 месяца назад

      ​@@puransharma6392 yo namarda bani patna ho auta prush ko 5 jana sirmati vaya pani baccha ko bau ko ho thaha huxa tara auta sramati ko 2 tw poi vayao vani bau ko ho thaha hudina

    • @kingring-qd1nr
      @kingring-qd1nr 2 месяца назад

      ​@@ganeshsunar9547gadha haru bhagwan kaha xa kasaila deko xaina ra thiyo vanera pani kunai praman xaina dharma manxilai anushan ma rakhna banako ho

  • @sitathapa7992
    @sitathapa7992 2 месяца назад +13

    युग युग पहिले ती ठाउँमा महिलाकाे अभाव रहेछकेर तेसैले यस्ताे चलन चलायछन् तर अति नराम्रो चलन कहिले हराउने हाेला ।

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Kasari naramro vo sita Jun desh ma mardako 10 oti vanne chalan xa ra 2/3 ta b he pani gareko xan so uni haru hasikhuso ramayko xan vane astai xodnu parxa

    • @Hitler-12345
      @Hitler-12345 2 месяца назад

      ​@@yambahadur8334ta pani vauju bata janmeko ho kya ho

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 месяца назад +31

    हिन्दु धर्म मा ५ जना भगवान ले एउटा श्रीमती राखेको छन् । ती भगवान हरुको श्रीमती को नाम द्रोपती हो । याहा चाहिँ दुइजना मान्छेले एउटा श्रीमती राखेको रैछन ।

    • @nissanissanbohara5708
      @nissanissanbohara5708 2 месяца назад +10

      त कामी होस

    • @ganeshsunar9547
      @ganeshsunar9547 2 месяца назад

      @@nissanissanbohara5708जसरी म अछुत छु । हिन्दु को शास्त्र मा ठिक तपाईं पनि म जस्तै अछुत सुद्र म्लेछ हो। नपत्याए ( ऋषि गर्गको दुरदृश्टी बामन पुरण ३७: ६५ ) पढ्नु होस् ।

    • @RolpaliKale
      @RolpaliKale 2 месяца назад +1

      पाच पान्दपको कथा सुनेको थिय हल्का

    • @puranpathak3841
      @puranpathak3841 2 месяца назад

      ​@@nissanissanbohara5708 के दाहा भयाे फेरि😅

    • @puranpathak3841
      @puranpathak3841 2 месяца назад

      भने पछि धेरै छाेरि मान्छे हरु भयाे भने त बिबवा हुन त गाराे हुन्छ हाेला ताे

  • @chandrasingh314
    @chandrasingh314 2 месяца назад +1

    यो पर्म परागत लाई निषेध हुनुपर्छ

  • @G4_GamingNpl
    @G4_GamingNpl 2 месяца назад

    मलाई चाहिँ यो दाईको कुराहरु र बिचारहरु एक मन मर्यो... सबैलाई मेरो नमन छ है...

  • @MR-qk3us
    @MR-qk3us 2 месяца назад +22

    यो समाजमा महिलालाई ज्यादै अत्याचार भएको छ। एउटा पुरुषलाई समाल्न त गाह्रो मान्छन् तर दुई तीन जना लोग्ने समाल्न कति दुःख भयो होला ?

    • @yakrajadk7632
      @yakrajadk7632 2 месяца назад +2

      Kima keta le dui ota garxan ta kt le garna le vo

    • @raisandeb3568
      @raisandeb3568 2 месяца назад +2

      ​@@yakrajadk7632kuro thik purucle 2 / 3 Ota bihe garda hune mahilale chahi nahune hora ?

    • @Dhurbatara2039
      @Dhurbatara2039 2 месяца назад +1

      सबैभन्दा सानोलाई चही घाटा हुने रैछ बुडाे भैसकेको भाउजू सँग ....😅

    • @yam_bk
      @yam_bk 2 месяца назад +1

      ​@@raisandeb3568 sabai purusle 2/3 ota srimati bihe garxan r..exya hune le po garxan...tara uni haru ko culture ma jabarjasti hunx

    • @user-yt4pw3eu1w
      @user-yt4pw3eu1w Месяц назад +1

      त्योत उनिलाई थाहा होला😂केरे

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 2 месяца назад +1

    सुन्दा अनौठो लाग्ने , तर वास्तविक र परम्मरा ।

  • @manojkchongbang8663
    @manojkchongbang8663 2 месяца назад +21

    हामी धेरै जान्ने भयौ। एउटा् क्यामेरा बोकेर अनुसन्धानकर्ता , पत्रकार वा अधिकारकर्मी भै हाल्छौ। परापुर्बकाल बाट चलिआएको अरुको सस्कृती माथी हाबी भएर खोक्रो आधुनिकता को ढोङ गर्ने बोक्रे भलाद्मी हौ हामि

    • @sumanbhandari50
      @sumanbhandari50 2 месяца назад

      Ma pani tapai sanga nai sahamat chu thau ra paribesh pani bujhnu parchha

    • @ritagaha
      @ritagaha 2 месяца назад

      घरमा झगडा कम हुने रहेछ❤❤❤❤❤

    • @Phura43700
      @Phura43700 2 месяца назад +2

      I salute those communities male,

    • @Hitler-12345
      @Hitler-12345 2 месяца назад +1

      Abo kusaskar lae pani ramro vandae bas jatha...mann bata van tah yo saskar ramro ho ....kusaskar hataunu parxa van nu ka xa jatha...purkha le maneko re..thuka..

    • @manojkchongbang8663
      @manojkchongbang8663 2 месяца назад

      @@Hitler-12345 त मुजि को होस र अरुको परापुर्बकाल बाट चलिआएको परंरागत मूल्य मान्यता कुसंस्कार हो भनेर निर्णय गर्ने? उसो भए त मुख ले हगेर कण्डो ले भात खा, खुट्टा माथी पारेर टाउकोले टेकेर हिड जाठा। सबै स्थानमा तेरो उत्तर आधुनिकता ले काम गर्दैन काले बस्तु परिस्थिति अनुसार अनुकुलतामा चलेको हुन्छ । अब के गर्छर्स सक्छस रोक्न त मुजि ले ? गएर रोकेर देखा त काले... नत्र धामी गफ नपेल मुजि

  • @ashwinbhandari1994
    @ashwinbhandari1994 2 месяца назад +1

    ए नानी जान्ने धेरै नबन पहीले research गर अनि प्रस्न गर्न तिर लाग ❤

  • @narshinglimbu9379
    @narshinglimbu9379 2 месяца назад +4

    पहिले कथा मात्र सुनिन्थ्यो बहुपति हुन्छ भनेर अहिलेत बहु पत्नी त छन् योत द्रोपती र पाँच्पान्डप् को प्युर सन्तान रहेछन् महाभारत कथाको जिबित प्रथा संस्कार राख्ने परेछन् अहिलेेको महिलाको चालचलन देख्दा ठिकै जस्तो लाग्छ एकजना बिदेश जाँदा एकजनाले श्रीमती रूङ्नेत हुन्छ

    • @user-rj3ce8bf7z
      @user-rj3ce8bf7z 2 месяца назад

      Yota kun khalko Tamang hou yota chan vote ko chalan ho

  • @nirupun7133
    @nirupun7133 2 месяца назад +5

    Good luck bhai aba purano chalan tornu parxa 🙏🙏🙏

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l 2 месяца назад +16

    आफ्नो परम्परा जोगाउने अधिकार् सबैलाई हुनुपर्छ ! एक्काईसौ सताब्दिमा पनि हिन्दु हरुले गाइको गोबर र मुतलाइ पबित्र मान्ने पनि कुप्रथानै हो !त्यसकारण अरुको मामलामा दखल नगरौ !

    • @sumitkarki2044
      @sumitkarki2044 2 месяца назад

      Sahi ho

    • @prajwalbaral4223
      @prajwalbaral4223 2 месяца назад

      साला पाचॆर् खाते।। तेरो मृत्यृ गैपाष्टमीको तिथी को दिन हुनेछ।। मरेस!!

    • @Hunters12345
      @Hunters12345 2 месяца назад

      Right uniharu khusi xa tesma hamilai k ko apatti

    • @user-kj5ji2iw2l
      @user-kj5ji2iw2l 2 месяца назад

      @@Hunters12345 बाहु क्षेत्री घटीया मानसिकता भएका हुन्छन् त्यसकारण उनिहरु मात्रै जान्ने बुझ्ने चोखो पबित्र ,विद्वान शिक्षीत ठान्दछन ,!

    • @domasherpa3054
      @domasherpa3054 Месяц назад

      SAHI HO HHHHHH

  • @bendatarai9220
    @bendatarai9220 Месяц назад

    अबत सबै जना पढेलेखेका छन यस्ता कुरालाइ परिवर्तन गर्नु पर्छ है यत्रो पढेको के काम नत्र

  • @kamalasamal3862
    @kamalasamal3862 2 месяца назад +8

    ठाउँ र परिवेश अनुसारकाे बैबाहिक संस्कार। तर ढिलाे चाडाे जे,हाेस याे बैबाहिक प्रथा गलत रहेछ, सहि रहेनछ भनेर थाहा पाएर अाउने पिढिलाई यता तर्फ नबढुन, निरन्तरता नदिउन भनेर लागि पर्ने शिक्षित युवा काे प्रयास प्रसंसनिय छ। कमेण्टरले मनपरि गालि गलाैज लेख्नु भन्दा हिमालि भेगमा अवस्थि बहुपति तथा बहु पत्नि प्रथाबारे अध्यायन जरूरि छ त्यसपछि समाजकाे वास्तविक रूप के रहेछ देख्नु हुनेछ।

  • @chhiringsherpa-zg7op
    @chhiringsherpa-zg7op Месяц назад +1

    himali bhagma bahupatipartha aru jatiko bahu suwasni partha ramailo thiyechha

  • @MagarBasu
    @MagarBasu 2 месяца назад +2

    यस्तो प्रथा भारत को हिमाचल पर्देस मा रैछ म 209 तिर काम गर्न त्यो ठाउँ मा पुगेको थिए

  • @littlestars5747
    @littlestars5747 2 месяца назад +9

    असली राउटे पढेलेखेका त जङ्गली भनेका यिनै हुन।
    यिनिहरुको लागि कानुन छैन नेपाल मा?
    सरकार जिउफो छ कि मरेको छ।
    यो सस्कार नेपाल बाट हटाउनु पर्छ।
    बापतिहरु🤛🤛🤛

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Месяц назад

    सुनेर अचम्म लाग्छ यार हैट

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 2 месяца назад +2

    अब परिवर्तन हुन जरुरी छ।।।

  • @uttampaudyal3496
    @uttampaudyal3496 2 месяца назад +9

    ओ मास्टर भाइ छोराको पालामा नगर ल यस्तो काम

    • @GamerId-xf4xh
      @GamerId-xf4xh 2 месяца назад

      पाण्डबको कथा याद आयो😂😂😂

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 2 месяца назад +4

    कस्तो अनौठो मानेको हो बहु पति प्रथा? बहु पत्नी गर्ने को अवस्था पनि त्यसरी खोज्नु नी? Uff....

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 2 месяца назад

      Testo pani xa Nepal ko ka ta jati didibahini vayani bihe garnu parne hunxa auta ketasaga, testo chalan xa,mero sathi xo tyo thau ko ladies.. Frn

  • @kantsagurung175
    @kantsagurung175 2 месяца назад +2

    Kalchar thari thari cha, sabai milera baseko ramro ho 👏💐

  • @user-xd4eo3xm4w
    @user-xd4eo3xm4w 2 месяца назад +1

    Yoo chai ramro vaina

  • @chanduentertainment1249
    @chanduentertainment1249 2 месяца назад +3

    Patrakaar medam laai pani tei gaau ko 5 vai le bihe garlan k.😂🤣 joke hai. Patrakar mam ko question garne tarika dami xa.🙏

  • @bishnudumi4814
    @bishnudumi4814 2 месяца назад +2

    यो चलन तुरुन्तै हटाउदा राम्रो होला अनि ५ भाईले दनक दिदा त राम्रो डोज पुग्ला आईमाईलाई, कहिले पहिला नजाने गाउँ रहेछ।

  • @user-wq5qp5qp9t
    @user-wq5qp5qp9t 2 месяца назад +2

    New information

  • @thaparam6118
    @thaparam6118 2 месяца назад +6

    बहु पति प्रथा मा सब्बै भन्दा पिडित कान्छो भाइ हुन्छ किन कि मेरो येक्जना मीत थियो मीत को घर जादा मैले धेरै कुरा थाहा पायेको र मीत ले मीत को बुडि पनि सुताउन पाउने त्येस्तो रैछ तर मैले सुताइन्न

  • @gobindasundas9517
    @gobindasundas9517 2 месяца назад +1

    धर्म सस्कृति लाइ बचाइ राख्नु पर्छ्।धर्म , सस्कृति र प्रकृति देशको जग हो तर धर्म भएको कुरिति, कुसस्कार चाहि हटाउनै पर्छ।।

  • @sunikarai3547
    @sunikarai3547 2 месяца назад +6

    Download hundaina 😢 yesto hamilai garohunx ni hjur 😢

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 2 месяца назад +3

    पशुहरु अहिले को जमानामा पनि यस्तो हुन्छ ।

    • @subaslama4363
      @subaslama4363 2 месяца назад

      त्यो पनि हो तर शिक्षाको आभाव अन्धविश्वास, दुर्गम विकट गाउँ ,इन्टरनेट बाट वंचित रहेछ ।

    • @cheltooktribefreethinker1028
      @cheltooktribefreethinker1028 2 месяца назад

      Panch pandav ho

  • @sudipvlog553
    @sudipvlog553 2 месяца назад +2

    Arrange marriage iligal भन्ने कुरा सही लाग्यो 😂👍

  • @manojkchongbang8663
    @manojkchongbang8663 2 месяца назад +13

    को हो मुजि तिमेरु पुर्खौ देखि चलिआएको परम्परागत मुल्यमान्यता नगर्नु भन्ने.... उनीहरु त्यसैमा अनुकूल छ भने अरुलाइ किन टाउको दुखाइ।

    • @divedmagarvlogtv720
      @divedmagarvlogtv720 2 месяца назад

      pahila ko purkha haru alik anoad asichhaya thiyo ahile ta dherai sixit vaisake yo jamana ma aayra purkhako kura nagarum sahi galat chhuttauna tapai hamro hat ho purkha le jasto gareya theyo testai garnu parne vanne xaina asto garnale mahilale atinai pida ra dukha hunxa sayd yo nepalko kanun anusar mahila hinsa jasto pani lagchha

    • @manojkchongbang8663
      @manojkchongbang8663 2 месяца назад

      @@divedmagarvlogtv720 ah hami dherai jaanne ra sikxit vayau ki aba harek kura maa nakaraatmak paato maatrai dekhna thalyau

  • @leeminho6813
    @leeminho6813 2 месяца назад +3

    Maile pailai .herne kathama. hereko thiyo ..jati daju vaiie vay pani seerimati 1 matra

  • @udayasinghbam2907
    @udayasinghbam2907 2 месяца назад +2

    घर नभांडियोस् भनेर होला बहुपति प्रथा चलाएको।तर धेरै महिला भए के गर्लान यो चाहिं समस्या हो।पाण्डव वंशि हुन कि क्या हो।

  • @lokendrask4738
    @lokendrask4738 Месяц назад +1

    नराम्रो चलन रै छ। यसलाई बदल्ने अभियान ल्याउन परो।यो अली राम्रो भयन।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 2 месяца назад

    यो प्रथा महाभारत कालीन हो। म् ६० बर्ष को भएँ मैंले यो थाहा पाउँदा २२ वर्षको थिएँ बौद्धमा र पोखरामा मेरो धेरै साथी हरूको यस्तै देखेको थिएँ अहिले सुधार भएको देख्दा राम्रो लागेको छ।

  • @shyamrajrai5624
    @shyamrajrai5624 2 месяца назад

    Yo prathaa pahile nai suneko thiye tara ajhai chalanma rahechha.Thanks

  • @redeeeeeeeeeee
    @redeeeeeeeeeee 2 месяца назад

    पहिले को प्रचलन आबश्यकता र परम्परा हो अब परिवर्तन हुनु जरुरी छ।

  • @manrai6826
    @manrai6826 2 месяца назад +2

    Yo pratha yo ramro hoena hataunu parxa 😢❤😢

  • @yakrajadk7632
    @yakrajadk7632 2 месяца назад +1

    सहि रहेछ यहाँ ।केटी हरुले यक्जना ले पुग्दैन भन्छ्न अब सबै केटी ले यस्तै गरौ

  • @gisingnepal9189
    @gisingnepal9189 2 месяца назад +25

    एउटा बुहारीलाई बुढी एउटा भाउजुलाइ बुढी बनाउदै राख्दै यो कस्तो चलाउन हो पशुहरुको जस्तै सम्बन्ध

    • @user-td4mw5ru5z
      @user-td4mw5ru5z 2 месяца назад +10

      Pasu xai nabani halum!!!! Timi haru buda mare paxi budi marnu parni pratha thiyana rw aru lai pasu xai nabanum

    • @kamalasamal3862
      @kamalasamal3862 2 месяца назад +1

      समाज शास्त्र तथा सास्कृतिक शिक्षाकाे अध्यायन गर्नु।।

    • @gochali100
      @gochali100 2 месяца назад

      समाजशास्त्र अध्ययन गर्नु ।

    • @gochali100
      @gochali100 2 месяца назад +2

      सधै बहुपति प्रथाको नकारात्मक पक्ष मात्र प्रचार हुन्छ । यसको सकारात्मक पक्ष पनि धेरै छ।

    • @bishwogauchan5157
      @bishwogauchan5157 2 месяца назад +1

      Pandab Ra Dropati Pani Pasu jastai rahechhan. Yo abhibyakti ma gyan KO Kami dekhinchha. Bibhed purna dekhinchha. Bahut pati Ra bahut patni ma k pharak dekhinchha ?. Bahu patni pasubat dekhidaina ? Bahu pati tatha bahu patni duwae galat ho. Yes ma Saman distriguchar hunu parchh. Bahuptai paratha India ko Himalchal Pradesh, Kerala Ra Tamil Nadu ma prachalit chha. Himalchal Pradesh KO sirmur jilla ma Sharma ( Brahman) samudai ma hal samma Pani prachalan ma raheko paiye KO chha.

  • @sitathapa7992
    @sitathapa7992 19 дней назад

    नागरिकताकाे अाधारमा छाेराछाेरि हुने भयत अरु निसन्ता हुन्छन् त ।जेठाेकाे मात्रै छाेराछाेरि हुने भय ।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 месяца назад +1

    कति भाग्यमानि धेरै भाइहरु फेरि फेरि मोज गर्न पाउने।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 месяца назад +1

    नेपाल,एक बिशेषता अनेक,,,,

    • @nakulkumarojha8857
      @nakulkumarojha8857 2 месяца назад +1

      तर यहाँका नेताका,दिमाग,?

  • @SitaRoka-vz5ll
    @SitaRoka-vz5ll 2 месяца назад +1

    दाई सगबसेकि भाउजु भाइ सग बसे बुहारि अनि बुरि बुरि के सकार हो 😢आमा अबत अनते गर भाई हत छि

  • @amritlimbu8032
    @amritlimbu8032 2 месяца назад

    गजब

  • @maxrai9604
    @maxrai9604 2 месяца назад

    Hait ❤❤❤❤nepalma pani yasto ajhai pani❤❤❤

  • @user-td4mw5ru5z
    @user-td4mw5ru5z 2 месяца назад +5

    Mero pani baba kaka thulo ba ko eauta budi thiyo Tara Ailey sabai ko afno afno xan, last ko dai jasto bagera gayera Ailey mero mummy xutai xan ani baba pani xutai xan natra mero pani 3 jana baba ek jana mummy hunthiyo

  • @sishirsarumagar8057
    @sishirsarumagar8057 2 месяца назад +3

    Soch bichara ek dam raamro but k garnu 😢😢

  • @tenzinpaldon6094
    @tenzinpaldon6094 2 месяца назад +2

    It is to keep land and family together and they have to heavy responsibility to survival in cold high altitude environments it is hard to survive if family members don’t help with all works that’s why. Most people who don’t live there are not going understand life in the high altitude environment.

  • @dhayanrairai4047
    @dhayanrairai4047 9 дней назад

    अब परिवर्तन गर्दै जानू पर्छ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 месяца назад +13

    यो कुप्रथा बन्द गर्नुपर्छ ।। निर्मम रूपमा काकुन लगाऐर यो कुप्रथा बन्द गर्नूपर्छ ।।ऐदी गर्न नमाने कानून लगाऐर जेल हाल्नू पर्छ ।।यो परम्परा चादो भण्दा चादो बन्द गर्नपर्छ ।।

    • @dikibhutia8192
      @dikibhutia8192 2 месяца назад +2

      Mahabharat ko tyo samai ma ta Draupadi ko 5 Jana sriman thyo testo thulo thulo Rishi muni lay ta esto hunu sakdajna bhanera rokena ilay timi chai ko ho arka ko pratha lai Kupratha bhannay??? Sabai pratha haru samaj ko anusar hudena ... Koi pratha haru unique huncha yo pratha testa category ma awcha..

    • @jmahadevshah4231
      @jmahadevshah4231 2 месяца назад

      @@dikibhutia8192 shut the fu## off you idiot !! Wrong means wrong you asshole 🖕!!
      Wel come to 21 century you fuckerr !!

    • @sudipvlog553
      @sudipvlog553 2 месяца назад

      यो प्रथा अरूको सँग तुलना गर्दा नराम्रो हो, त्यो प्रथा लाइ त्यहाँको स्थानीय ले स्वीकार्छ भने होस् , सबै कुरा मासिनु पर्छ भन्ने छ र?

    • @CKLAAMA
      @CKLAAMA 2 месяца назад

      @@sudipvlog553ekdam sahi bhannu bho yeslai Franz Boas ko cultural relativism theory bhaninxa…

    • @jmahadevshah4231
      @jmahadevshah4231 2 месяца назад

      @@dikibhutia8192 के यो महाभारत को युग हो र ऐक पुस्तक मा लेखेको थियो भनेर अहीलेको युग मा पनी यो पार्थलाईं निरन्तरता दिने ह ??

  • @jiblalpanthi5492
    @jiblalpanthi5492 2 месяца назад +3

    योप्रथालाई मेटाउनू पर्छ ॥

  • @prabinrai6598
    @prabinrai6598 2 месяца назад +2

    पुरुषको दुई श्रीमती भए जस्तैरैछ तेहा केटिले दुइ श्रीमान राख्ने।सौता सौता जार जार कस्तो होला है जिन्दगि।अब एस्तो नगर आउदो पिडिमा नेपालि दाजुहरु दिमाग पलावस

    • @raisandeb3568
      @raisandeb3568 2 месяца назад +1

      um purusle jethi kanxi bihe gari basda thikai hune vanesi mahilale pani jetho kanxo budo rakhne chalan rahexa thikai ho ? kinaki purusle 2/ 3 ta buri gharma rakhda hune mahilale 2 ta bura rakhda nahune hora ?

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 2 месяца назад

      Yeha 7 jana ko autai ho, ke

  • @bmr9205
    @bmr9205 2 месяца назад +4

    Omg😮😮

  • @juddhamahatara1616
    @juddhamahatara1616 2 месяца назад

    पत्रकार बहिनी सधै भन्दाहुन्छ नि कसरी आफ्नो आफ्नो सन्तान छुट्याउनु हुन्छ

  • @manjugiri8403
    @manjugiri8403 9 дней назад

    यो चलन हटाउन पर्छ भन्नि जति यता हाजिर हुम त

  • @villagerneplease
    @villagerneplease Месяц назад +1

    हिमालमा खेती कम हुने अनि खेती हुने जग्गा थोरै, त्यहीँ भएर खान लगाउन पुग्दैन भोकमरी लाग्छ भनेर एउटा घरमा एउटा मात्र केटी भित्राउने चलन हो।आजकल कम हुँदै गएको छ।

  • @gobindashankhar
    @gobindashankhar Месяц назад

    यो प्रथा यो क्षेत्र मा खुलस्त रुपमा छ भने अहिले सबै क्षेत्र मा महिलाहरु लुकि छिपी एक भन्दा बढी संग सम्बन्ध राख्छन अहिले।

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 месяца назад

    ❤ AHAA KASTO RAMRO THAU . AMAZING PLACE . 🎉❤

  • @PurnimaMagar-ir6ki
    @PurnimaMagar-ir6ki 2 месяца назад +9

    छिछिछि पसु पङ्छि पो रहिछ जाथा हरु त

    • @raisandeb3568
      @raisandeb3568 2 месяца назад

      k xixi k pasu panxi vanya ho ? purusle gharma 2/ 3 Ota bihe garera khada hunxa vane mahilale dui puruce sanga basda k vayo tw ? mera bajeko swasni bojuru 3 jana thiyo ?

  • @Gokulranamagar023
    @Gokulranamagar023 2 месяца назад +2

    Yo pratha hataunu hola plz esto pratha le voli aaune aafna pidi harulai samet asar parna jancha😢😢

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 2 месяца назад +1

    sapot garam hai ❤❤❤yak arkaa laai

  • @bmr9205
    @bmr9205 2 месяца назад +6

    Omg what a question 😂😂⁉️⁉️⁉️

  • @laxmangc7237
    @laxmangc7237 2 месяца назад +1

    Good

  • @deenourlife4967
    @deenourlife4967 9 дней назад

    हिन्दु हरुमा पहिला थियो यस्तो चलन द्रोपती लाई पाच पान्डबका दाजुभाइले गरेका थिय " भिम नक्कुल .अर्जुन कौरब. र साहदेब ।

  • @bhavimukhia7401
    @bhavimukhia7401 2 месяца назад +1

    Thanks for bringing this in light! How and when will this change?

  • @sharadagautam1038
    @sharadagautam1038 2 месяца назад

    पुखाॅको चलन जेथियो ता पनि अब सोच बदलन पछॅ है । अहिलेको छोरा छोरि हरु लाई यसतो चलनले गारो पनॅ जानछ है । 😢😮

  • @rohitrai8075
    @rohitrai8075 Месяц назад

    विभिन्न भुगाेलकाे भिन्न समाजका भिन्न सस्कार, सस्कृति , परम्परा रितिथिति हुन्छ । त्यसकारण उनिहरुका लागि अाफ्ना बाच्ने तरिका र चाल चलनमा अभ्यस्त भई रमाउने गर्छन् । अन्य समाजमा हुर्केका वा बाचेकाका निम्ति अप्ठ्यारो लाग्छ लाग्याे भन्दैमा उसको समाजलाई कुरिति र नराम्रो भन्न मिल्दैन। नेपालमा मात्र नभई संसार भरि नै विभिन्न मानव जातिमा अा अाफ्ना तरिकाबाट जिउने र रमाउने चलन हुन्छन् । त्यसकारण बाहुल्यता भएका सामाजिक नियमले अल्पसंख्यक सामाजिक चलनलाई हटाउनु पर्छ भन्नू पनि उनिहरुकन मानव अधिकार हनन हुनु सरह हाे।

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 2 месяца назад

    यो बहुपति प्रथा नेपाल र भारतका हिमाली क्षेत्रमा अझै यसरी पाईन्छ । हिन्दू समुदायमा द्रौपदी प्रथा भनिने यो एक प्रकारले मातृसतात्मक परिवार र समाज हो । यो पहिले धेरै जाति समुदायमा थिए भन्ने अबशेषहरू पाईन्छन् । यहाँ भनिए जस्तो लामा समुदायमा भएको तर भारतमा वैदिक सनातनी जाति समुदायमा द्रौपदी प्रथा भनी चलन चली आएको छ । यो प्रथा अनौठो, कठीन भए पनि परिस्थिति र बाध्यता देखिन आउछ ।यदा यो प्रथा नहुनु हो भने यी चौरीगोठहरू, हिमाली गाउँघर रहने थिएन, टुक्रा टुक्रा भएर लोप हुन सक्ने थियो । यो एक किसिम प्रकृति र पर्स्थितिले विकास गरेको चलन हो । यसमा मातृसतात्मक प्रथाको रूपमा लिने तर महिलाको साहसको साथै महिलाको पीड़ा पनि छ । कसैलाई भने बहुपति कसैलाई भने कति न कति !

  • @tashidlama2905
    @tashidlama2905 2 месяца назад +6

    Kehi anautho laghdaina Malai Madam 5ch pandap ko Pani 1 wife droppati thiyo ni hoinara⁉️