नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • नेपालकै सबैभन्दा सुन्दर पदमार्गको यात्रा | चार दिनमै स्वर्गको अनुभव लिनेठाउँ | मुन्दुम पदमार्ग नेपाल
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 343

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +1

    आहा कति सुन्दर ठाउँ अतिनै मन पर्यो यहाँ लाइ धन्यबाद छ यो भिडियो हेर्न पाउँदा

  • @dhiraj805
    @dhiraj805 2 года назад +1

    Awesome!! Place नेपाल🇳🇵

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 года назад +44

    यस्तो स्वर्गीय ठाउँहरुको आनन्द लिनु नै वास्तवमा जिन्दगी हो यार।❤️❤️

    • @mespangrai5240
      @mespangrai5240 2 года назад +3

      प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ
      ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ)
      मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

    • @hirashrestha1745
      @hirashrestha1745 2 года назад +1

      ​@@mespangrai5240

    • @tamangindrakumari1012
      @tamangindrakumari1012 2 года назад

      Mayim dada best of nepal

    • @ramgurung3237
      @ramgurung3237 2 года назад

      @@mespangrai5240 प

  • @birrai6275
    @birrai6275 2 года назад +17

    यहाको प्रकृतिसङ्ग रमाउन पाउनु नै स्वनिम आनन्द छदैछ । मेरो पनि पुन यश ठाउमा यात्रा हुनेछ ।

  • @anjilarai1534
    @anjilarai1534 2 года назад +1

    सारै आनन्द महसुस हुन्छ यहाँ जति हिडो तेती हिडिरहनु मनलाग्ने न थकान महसुस हुन्छ । स्वर्ग हेर्न र महसुस गर्न कहिँ जानू पर्दैन मात्रै मुन्धुम पदमार्ग जानुस ।

  • @kumaryonzan1123
    @kumaryonzan1123 2 года назад +2

    सुनेको त थिएँ तर आज प्रत्यक्ष देखियो Thanks हजुरहरू लाई l

  • @bishaltamang9296
    @bishaltamang9296 2 года назад +1

    अत्यन्तै सुन्दर ठॉउहरु हाम्रो नेपालमा भिंडियों बनाईं दिनु भएकोमा धन्यवाद तपाईं लाई॥

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 года назад

    कति सुन्दरता नेपालका डाडाकाडा हरियाली प्रकृति काे उपहार🥝🍈🍋🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🍂🍂🍂🍂😐️😐️😐️

  • @debirai4799
    @debirai4799 2 года назад +2

    यो द्रिसे देखाईदीयर धार्मिक स्थलमुन्दुम पदमार्गा स्वोर्गको स्थानमा पुरायको आबस गरायर यो भिडीयो बनाईदीनुहुने मानुभाब लाई धेरै धेरै धन्नेबात है ।

  • @mitragurung7808
    @mitragurung7808 2 года назад +7

    साच्चिकै हाम्रो देश प्राकृतिले सजियको देश हो । आइ LOVE NEPAL .

  • @kulrai3474
    @kulrai3474 2 года назад +18

    साच्चिकै स्वर्गको एक टुक्रा हो हाम्रो ठाउँ😍

  • @Tejanvlogs-m2j
    @Tejanvlogs-m2j 2 года назад +2

    धन्यवाद छ हजुरलाई स्वागयोग्य ठाउँ देखाउनु भयो।

  • @ccrcp9909
    @ccrcp9909 2 года назад +1

    धन्यवाद हजुरहरु लाई यो रमणिय ठाउँ हरु देखाउनु भको मा हामी जान नसकेनी केही झलक हरु हजुर्ले कैद गरेको भिदियो मार्फत भयनी आन्द लिन पाइयो मलाइ त त्याहाको बातो अनि ठाउँ ठाउमा सजाउन राखेको जस्तो बस्न मिल्ने ठाउहरु बनाको सारै मन पर्यो

  • @puransubba5799
    @puransubba5799 2 года назад +1

    तपाइको अर्को भिडियो साल्पा पोखरी को भिडियो पूरा हेरे।नाम मात्राइ सुनेको थिए।आजा भिडियो भाट प्रत्यक्ष हेरे साराइ रमाइल लाग्यो।भिडियो देखाउनु भयो तपाइलाइ धेराइ धेराइ धन्याबाद।सिलिचुङ र साल्पा फेदि अति रमणिया ठाउँ रैछ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 года назад +4

    तपाइलाइ धेरै धेरै धन्याबाद भाइ राजा एति राम्रो ठाउ हरु देखाइदिनु भएकोमा। तर नेताहरुले खत्त्म बनाए

  • @ganeshrasaili9092
    @ganeshrasaili9092 2 года назад +6

    साउदी को मरुभुमी हेर्दा हेर्दा आफ्नो देश आफ्नो जिल्ला हेर्दा कति आन्द आउछ सबै vidio हरु हेर्ने गर्छु सबै नि राम्रो छ हजुर हर्को आजा को जन बिसेस जन धेरै राम्रो छ धन्यवाद हरु अल टिम लाई यति vidio देखाई दिनु भकोमा❤️❤️❤️👌👌👌🙏🙏🙏🙏

  • @narayankadariya7447
    @narayankadariya7447 2 года назад +1

    अति सुन्दर ओहो अनि सचिन सर र लक्ष्मी सर पनि 👌👌👌👌

  • @krishnasampangrai6585
    @krishnasampangrai6585 2 года назад +10

    यति सुन्दर रमाईलो तथा मनोरम ठाउहरुपनी नेपालमा छन विश्वास नै नलाग्ने अति सुन्दर दृष्यहरु ।

  • @AAJAY_VLOG526
    @AAJAY_VLOG526 2 года назад +6

    आहा कति सुन्दर अनि रमणिय छ हाम्रो देश नेपाल ❤️

  • @jagatshahi3193
    @jagatshahi3193 2 года назад +1

    आहास्वर्ग, जस्तै सुन्दर गाउँ

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 года назад +4

    मिनि ग्रेट वाल बनाउनुपर्ने रैछ यो मुन्धुम पदमार्गलाई।

  • @mamilalimbu4948
    @mamilalimbu4948 2 года назад +1

    अति नै राम्रो ठाउँ

  • @filmy9sansar
    @filmy9sansar 2 года назад +6

    आहा दाइ साचिकै आनन्द आउँछ तपाइको भिडियो हेर्दा😍

  • @raeedaya2380
    @raeedaya2380 2 года назад +5

    मलाई पनि धेरै समय पछि चखेवा मा बास बस्दा त्यहाँका एकदुई जना मत्थु साथी हरुको झगडा याद आयो र माथी साउने डाँडामा नयाँ बर्ष मनाउने क्रममा कबड्डी खेल्दा चौंरी गाईले लखेटेको भखरै जस्तो लाग्छ समय धेरै बितेछ तर हजुरको भिडियो मार्फत अझ ताजा महसुस गरायो 👌👌👌

  • @raikirat9637
    @raikirat9637 2 года назад +5

    यस्तो रमणीय प्राकृतिक ठाँउ हरु युरोप तिर भएको भय देखि कति फेमस हुन्थ्यो होला तर हाम्रो देशमा भएको ले गर्दा ओझेलमा परेको छ के गर्नु

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 года назад +2

    मेरो घर सोलुखुम्बु हो ! तर म काठमाडौबाटै दुई चोटि ट्रेकिङ गैसकेको छु यो बाटो हुँदै हजुरहरु जादा मौसम पनि अति सुन्दर सफा भएछ अति सुन्दर छ मैले यात्रा गर्दा दुई चोटि नै चखेवा तिर शुरुवातमा मौसम बाक्लो हुस्सु लागेको थियो त्यो राम्ररी देख्न नपाएको सुन्दर दृश्य तपाईंहरुको भिडियो मार्फत फेरि रमाईरहेको छ।
    हो सर यो ट्रेकिङ रुड अति सुन्दर छ मयुङ पोखरी हुँदै हास पोखरी हुँदै हास पोखरी हुँदै रावाधाप डाडा हुँदै साल्पा पुग्दा थाहै हुँदैन त्यो यात्रा अनि मौसमले साथ दिदा पुर्बी नेपालका हिमालहरु कन्चनजङ्घा देखि दार्जीलिङ तिरका छेउछाउका हिमालहरु अनि पूर्वीय नेपालका हिमालहरु हुँदै मध्री नेपालका हिमालहरु गौरीशंकर गणेश हिमालहरु देखिएको थियो सगरमाथा त देख्ने नै भयो ठम्याउन सकियो भने सबै हिमालहरु टिबेट र नेपालको सिमानाको छोयु जस्ता 8000 भन्दा माथिका हिमालका दृश्य त छदैछ रङ्बिरङका सुन्दर हरियाली प्रकृतिका दृश्यहरु पनि नियाल्न सकिन्छ समग्रमा रमनियाताको खानी भन्न मिल्छ सो धेरै धन्यवाद यो भिडियोको लागि।

  • @krishnachaulagain135
    @krishnachaulagain135 2 года назад +5

    धन्यवाद मनाेज भाइ, संघर्षपूर्ण, सहासिक र राेमाञ्चक पदयात्रा तथा हाम्राे किरात संस्कृति अन्तर्गतकाे मुन्धुम पदमार्गकाे सजिव वर्णनकाे लागि। बास्तबमै अाेझेलमा परेका छन्, हाम्रा प्राकृतिक छटाहरू। यीनीहरूकाे खाेज र प्रचारप्रसारमा मनाेज भाइकाे याेगदानलाइ कदर गर्नै पर्दछ।

  • @durgeshkhanal8528
    @durgeshkhanal8528 2 года назад +6

    Sachin sir sanga ko vlog raixa asti pni heriyo nikai dammi lagyo ahile pni स्वर्ग को अनुभुति दिने ठाउ❣️❣️❣️

  • @aimchamling7288
    @aimchamling7288 2 года назад +3

    मैले पनि २०७१ साल मा घुमेको थिएँ सारै राम्रो लाग्यो, साचिनै स्वर्गनै रैछ,,

  • @kailashpatirai
    @kailashpatirai 2 года назад +3

    ए तैत उहाँ अर्को भाईलाई त मैले purvi vlog को धेरै भिडियोमा देखेको थिए 😁👍️👍️ तर तपाईंको भिडियो हेर्न थाले पछी उता हेरेको छुइन किनभने सायद तपाईंको भिडियोमा पुख्र्यौली जिल्लाको भिडियो धेरै छ र मन पर्यो र अर्को कुरा निकै अचम्म लाग्दो ठाउहरु देख्न पाउदा उत्साही भएर पनि हेरिरहेको छु।

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 года назад +2

    waw...धेरै रमाईलो लाग्यो भिडियो हेरेर मन अानन्द भयो धन्यवाद मनोज सर अनि पुर्बि ब्लुज को टिम पनि रैछ रमाईलो लाग्यो ।।।।

  • @krishnakris4196
    @krishnakris4196 2 года назад +3

    waw. dammi. laguo 🙏👍 sachin sir pani jodinu bhako raixa ta 🙏🙏👍

  • @yamrajrai1881
    @yamrajrai1881 2 года назад +1

    साचिकै हाम्रो देश श्वर्ग नै हो ।

  • @jaswenderkumar4944
    @jaswenderkumar4944 2 года назад +8

    सोर्ग भन्दा सुन्दर छ हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @gitagurung3122
    @gitagurung3122 2 года назад +2

    नमस्कार सम्पूर्ण मिडियाकर्मीको सदस्यहरुलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरू हामीहरूलाई देखाइदिनु भयो मलाई यस्तो प्राकृतिक दृश्यहरू साह्रै नै मन पर्छ यस्ता सुन्दर प्राकृतिक दृश्यहरू सधैँ नै हेर्न पाऊँ जबसम्म यो सुन्दर संसारमा भगवान ले राख्नुहुन्छ म दार्जीलिङ देखि हो साँच्चै भन्ने हो भने नेपाल जस्तो प्राकृतिक सौन्दर्य भएको देश यो संसारमा कुनै पनि अरु देश अनि महादेशहरु छैनन् नेपाललाई कुनै देशहरू ले प्राकृतिक सौन्दर्यमा जीत्न सकिन्दैन जय नेपाल। धन्यबाद हजुरहरूलाई यो सुन्दर भिडियो देखाइदिनु भएको मा।

  • @gitaacharay9841
    @gitaacharay9841 2 года назад +6

    अतिनै सुन्दर दृश्य अनि सारै राम्रो प्रस्तुती हजुरको

  • @pra-mangphangrai8185
    @pra-mangphangrai8185 2 года назад +6

    स्वार्ग भन्दा प्यारो हाम्रो देश नेपाल त्योइ माथि प्रकृति को हरियाली रनबन वाउ 🦋🌻

  • @purusotambasnet2683
    @purusotambasnet2683 2 года назад +4

    स्वर्ग जस्तो हाम्रो ठाउँ शब्दमा बर्णन गरिसाध्य छैन 😍😍😍

  • @rairajdhan-d9
    @rairajdhan-d9 2 года назад +1

    अति सुन्दर ठाउँ।

  • @shaileshchamling
    @shaileshchamling 2 года назад +5

    वाह पुर्बी ब्लुजको टिम सहित। मनोज जि र सचिन जि सङग मेरो ब्यक्तिगत चिनजान नभए पनि नजिकबाट चिन्छु है। हौवा। सेवा।। दुबै जना एकदम बौद्धिक युट्युबर हुनुहुन्छ।।।

  • @disupariyar1269
    @disupariyar1269 2 года назад +1

    आहा कति राम्रो ठाउँ हामी लाई हेर्दा त यति आनन्द भयको छ हजुर हरु लाई कस्तो भयो होला है 🙏🙏🙏

  • @kubershrestha5730
    @kubershrestha5730 2 года назад +1

    आहा !! सारै रमाइलो भयो 😍😍

  • @kailashpatirai
    @kailashpatirai 2 года назад +4

    यो मार्गको भिडियो पहिलो पनि मैले धेरै पटक हेरे यो पनि हेर्छु किनभने एक रहस्यमय जस्तो पनि देखिन्छ आकर्षक त छदैछ 👍️🧡🌈

  • @binab.senchury4411
    @binab.senchury4411 2 года назад +1

    मैले यो भन्दा अगि PURVI BLUES बाट हेरि सके हेर्दा धेरै मन लोभ्याउने दृश्य हेर्दै जादा यहि ठाउँमा पुगे जस्तो अनुभव

  • @prakashbohara1421
    @prakashbohara1421 2 года назад +1

    सुन्दर सुदुर पश्चिमको खप्तड झनै राम्रो छ घुम्न आउनुहोला।

  • @musicmeditation9026
    @musicmeditation9026 2 года назад +2

    आहा मनोहक दृश्य सुन्दर नेपाल ❤️❤️❤️❤️🙏🙏

  • @ShresthaBhakta2079.
    @ShresthaBhakta2079. 2 года назад +4

    पस्चिममा बाजुरा पाटन र पुर्बमा यो ठांउ नेपालकै सुन्दर ठांउ रैछ / अति आनन्दित स्वर्गकै एक टुक्रा रैछ / यो मार्गको सबभन्दा राम्रो पक्ष बाटो मिलाएर बनाको छ स्थानीयलाइ धेरै धन्यबाद दिन्छु अनि सो कुराहरु तपाइले राम्रो संग प्रस्तुत गरिदिनु भयो यहांलाइ र सचिन जीको टिमलाइ धेरै धन्यबाद छ /

    • @anjilarai1534
      @anjilarai1534 2 года назад

      बाटोको लागि बजेट धेरै छुटाएको छन तो अनुसार काम राम्रो हुन परोनि 😊😊

  • @gitadhakal3867
    @gitadhakal3867 2 года назад +2

    स्वर्गको आभास दिलाउने ठाउँ रहेछ एकपटक जाने मन छ मलाई पनि

  • @christensangitarai8359
    @christensangitarai8359 2 года назад

    आहा कत्ति राम्रो ठाँउ चखेवा भोज्पुर

  • @sanitapun979
    @sanitapun979 2 года назад +1

    आहा कति सुन्दर रमणीय मनै लोभ्याउने ठाउँ

  • @jamunasherpa8032
    @jamunasherpa8032 2 года назад +1

    Aaha hamro bhojpur ramro bhojpur😍😍😍😘🤗🤩

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 года назад +1

    Athi ramro khotang Gau thank you hjr Ajai yastai video heran pau

  • @yuman5245
    @yuman5245 2 года назад +2

    Background music ka sath aatinai sundar video sir💚🍀

  • @sumanrai393
    @sumanrai393 2 года назад +1

    खुसी लाग्यो मेरो आफ्नै जिल्लाको दृश्य धेरै पछि देख्न पाउँद अतिनै रमाइलो र राम्रो गर्भ लाग्यो धेरै वर्ष पहिला बाल्य काल अवस्था को बेला घुमेको थिए तर आफ्नै ठाउँ नजिकै भएपनि राम्रो संग घुम्न पाएको थिइन् नजिकको तीर्थ हेला भनेजस्तै भएको छ तर अवस्य घुम्ने छु मेरो जन्म भूमिको जन्मस्थलमा।धन्यवाद हरुर हरुलाई हरेक प्रकृति संग यसरीनै सधैं नजिक भएर जोडिनु भनेको मानव जीवनमा अत्ति उत्तम र राम्रो कुरा विषय हो।🙏🇳🇵🇳🇵🇳🇵

  • @bhaskarrai7530
    @bhaskarrai7530 2 года назад

    Aha Sacha Kati ramailo thaw. Swarga jastai sundar Nepal.

  • @kaushilarppai3137
    @kaushilarppai3137 2 года назад +3

    Kasto sundar hamro des Nepal herda sarai ramro lago aaha jau jau lago aafno gauko sarai nai yad aau hou sar hajur lae dherai 3 dhannebad tapaile sadai astai ramaelo vdyo haru dikhanu hunx sar malae pane thako arganek pane khanu man paro hou ma k t m bata herdaixu sarai hareyale haru malae man parx

  • @sujanrokka3332
    @sujanrokka3332 2 года назад +3

    आहा सुन्दर रमणीय अनि मनै लोभ्याउने हरियाली दृश्यहरु

  • @umeshumeshrai2809
    @umeshumeshrai2809 2 года назад +2

    Music ton wow hamro khotang shorgko yek tukra ho I'm proudfil.

  • @kirantamang6538
    @kirantamang6538 2 года назад +2

    Wow verry nice vlog👌👌❤️❤️

  • @bilagurung6235
    @bilagurung6235 2 года назад +1

    I have you mero pyari Nepal aama ko jai ho waw 💖😍💖😍💖😍😘

  • @shibajirai7248
    @shibajirai7248 2 года назад +3

    म साउदी अरब देखि हेर्दैछु तपाईंहरुको मेहनत लाई .. अति नै सुन्दर र भरी पुर्ण 🙏

  • @ankitrai823
    @ankitrai823 2 года назад +1

    hamro sundar thau hamro nepalko pahichan haru sampurnama puryai dinu vayekoma dherai dherai dhanyawad hajurharuko tim lai

  • @Kabirajr967
    @Kabirajr967 2 года назад +1

    स्वर्गको अनुभव गर्दै नेपालको सुन्दर मनोरम साथै मन मोहक प्राकृतिक सुन्दर्ता देख्दा जो कोहि कसैको मन प्रसन्न नहोला भन्न सकिन्न र देश बिदेशलाई चिनारी दिदैहुनुहुने तपाई र तपाईंका सयोगी मित्रहरूलाई सलाम

  • @genjicrows7420
    @genjicrows7420 2 года назад +1

    Ekdam ramro thau man nai aananda vayo thank you tapai haru lai share garnu vako ma
    50 vanda badi view haru screenshot garna man lagyo

  • @NepaliBoy2003
    @NepaliBoy2003 2 года назад +4

    अति रमाइलो रैछ!स्वर्गको आभास भयो भिडियो हेर्दाहेर्दै नै!धन्यवाद मनोज दाजु!!

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 года назад +3

    स्वर्गकाे अबलाेकन गर्दै बिस्वलाई चिनारी गरिदिनु हुने हजुरहरुकाे टिमलाई हरेक ठाउँ काे भगवानले सधै रक्षा गरुन् ।नेपालकाे हरेक ठाउँ काे अबलाेकन घरमा बसिबसी हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे सम्पुर्ण टिमलाई दिदी जयन्ती प्रधानकाे तर्फबाट धेरै धेरै धन्यबाद साथै अार्शिबाद हजुरहरुलाई ।अाफ्नाे शरिर भन्दा ।अाफु जन्मेकाे देशकाे यात्रा गर्नु भई सबैलाई अवलाेकण गर्ने माैका दिनुभएकाे मा हजुरहरुलाई जन्मदिने मातापितालाई पहिलाे सम्मान गर्न चाहन्छु ।बन्दिपुर तनहुँ ।

  • @TheNepaliAmbiance
    @TheNepaliAmbiance 2 года назад +2

    Nice, dami, satisfied, awesome, beautiful, Relaxing, amazing, incredible, video, stay in touch..

  • @kailashpatirai
    @kailashpatirai 2 года назад +4

    वास्तवमै यो बाटो वा ठाउँ अत्यन्तै आकर्षक , आनंददायक र अचम्मको रहेछ। यस्तो ठाउँ नेपालमा होला जस्तो लागेको थिएन। तपाईंको भिडियो बाट थाहा पाए। धन्यवाद छ। 👍️🙏🙏

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 2 года назад +3

    Hamro Nepal 🇳🇵 ♥

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 года назад +1

    यो मोयुङ डाडा हाम्रो भोजपुर धेरै पर्छ

  • @pappurai4423
    @pappurai4423 Год назад +1

    ek dam danyabad cha hai sir lai...jana na sakye pani ghar mai basi hrna pai rahecha...thankx

  • @kabirajrai9386
    @kabirajrai9386 2 года назад +1

    Aha Kati Sundhar Thau Mundhum Pat Marga,

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 2 года назад +1

    राम्रो भोजपुर हाम्रो भोजपुर

  • @balarampokharel2043
    @balarampokharel2043 2 года назад +1

    धेरै रमणीय !!

  • @iamarun2069
    @iamarun2069 2 года назад +2

    नेपाल् भंन्दा म त जनकपूर , पोखरा , काठमाडौ , धरान मात्र संम्झिन्थे ।
    आजकल नेपाल को यात्रा को भ्लग हेर्दा थाहा पाए नेपालमा धेरै सुन्दर सुन्दर ठाउँहरु रहेछ ।
    तपाईंको साथमा साथी सर त पूर्वी ब्लुजको सचिन सर जस्तो पो लाग्यो त ?
    एक दिन आउला यता तिर ।
    * दार्जिलिङ बाट म

  • @dilipkumarchhetri4705
    @dilipkumarchhetri4705 2 года назад +2

    Total natural! video herda pani kati ramailo lago gumna aihal nu jasto lago sadei asteo rahos luv u Nepal from manipur

  • @dadhiraj2247
    @dadhiraj2247 2 года назад +1

    धेरै राम्रो लाग्यो

  • @DeeneshNhe
    @DeeneshNhe 2 года назад +3

    Aaru ghumna napaye pani tapai haru ghumnu vayo more happy 😃 next time ma pani ghumne chu thanks for your presentation and love ❤️ you

  • @ramsharma161
    @ramsharma161 2 года назад +3

    ॐॐॐॐॐॐॐ जय स्वर्ग भुमिमा

  • @narayanbahadur4324
    @narayanbahadur4324 2 года назад +3

    यो ठाउ मा नपुगे पनि दाइ ले पुर्याइदिनु भयो
    म चाहिँ दुबई बाट 👍️🙏🙏🙏

  • @prabhashrai9433
    @prabhashrai9433 2 года назад +2

    Omg daii man thamna sakina dheroii gaauko yaad aayo 😥😥

  • @nisungsewsani1045
    @nisungsewsani1045 2 года назад +1

    Hamro tyo kirant savbhyeta jaha prakriti lai pujne garinthyo ,,jaha prakriti ma raheka harek pran haruko barabar astitto Cha adhikar Cha Vanianinthyo, jaha bhetbhab thiyen.Ahile ko samaj ma yo sabai haraisakyo.Thank you for your beautiful video 🙂🙏

  • @mespangrai5240
    @mespangrai5240 2 года назад +1

    प्राकृतिक ठाउ हरुमा सबै कुरा (संरचना) हरु प्राकृतिक नै राखौ
    ढुंगा, काठ , इँटा , टाइल प्रायो गरौ ( सिमेन्ट , पेन्ट हरु प्रयोग गरेर कुरुप नपारौ)
    मुन्धुम ट्रेल साच्चै सुन्दर रहेछ

  • @mahimananu427
    @mahimananu427 2 года назад +1

    sir yasto sundar ani ramaniy thaau dekhaunu bhayo thank you म पनि यो थाउ आउने तयरि गर्दैछु

  • @buddhimantamang1811
    @buddhimantamang1811 2 года назад +2

    Wow tq so much yati ramro sundar thauko barema bujna janna n herna pauda mamdekhi nai ananda mahasus hunxa ra afu jindagima pigna nasakine thauharu herna pairako xa so ajhai audo dinharuma anya thauharu pani dekhna paiyos

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 2 года назад +1

    यति राम्रो पहाडि दृश्य आति राम्रो लाग्यो अरुपनि दृश्य ह्रेर्न पाउने आशा राख्दै बिदा हुन्छु धन्यवाद !

  • @prabhugurung1677
    @prabhugurung1677 2 года назад +2

    ati sundar hariyali path marga rahexa
    Mundung jane bato ,dherai ramro lagyo sir 👌👌👌

  • @cmrvlogplayer4069
    @cmrvlogplayer4069 2 года назад +2

    आनन्द ले हेर्ने हो स्वर्ग को आभास लिदै😍

  • @RajshresthaRajshrestha-z1u
    @RajshresthaRajshrestha-z1u 10 месяцев назад +1

    Wow kasto ramro thau yarr hamro Nepal lai prakritile sabaithok diyo tara deshma gatilo neta diyana dukha lagxa 😢

  • @gayatrikhewavlogs
    @gayatrikhewavlogs 2 года назад +1

    Yo thau barsayamma pani jan sakinxa kasto ramro thau 😍❤️

  • @homnepal6962
    @homnepal6962 2 года назад +1

    Waao कति सुन्दर प्राकृतिक छ्टाहरुले वेहुली झै सिगारिएको मुन्दुम पद मार्ग 1 पल्ट यात्रा गर्ने बिचारमा छु💗💙💓💕

  • @drupadarai6689
    @drupadarai6689 2 года назад +1

    Wou mero Gau ❤️❤️ thanks for nice video❤️

  • @maitlimbu4479
    @maitlimbu4479 2 года назад +1

    Aakha rasayera aauxa yesto sworga jhai desh xodera khadimai life bitisako

  • @kailashpatirai
    @kailashpatirai 2 года назад +2

    वा बु भनेको चाम्लिङ राई भासामा पानी बोक्ने भाडा भनेको हुनुपर्छ तर सायद है सायद एकिन छैन। मलाई पनि राई भासा 10 वटा शब्द जति मात्र आउँछ।

  • @bhabanarai3032
    @bhabanarai3032 2 года назад +1

    मेरो त आँखा हरु नै रसायो एस्तो ठाउँ देखदा जतीनै दुख होस जीबनमा तर एस्तो ठाउमा बस्न पाउँदा त हासी हासी दुख पनि कटाइन्छ मेरै जन्म भुमी खोटाङ भए पनि पुग्न सकेको छैन यहाँ तर ठूलो सपना छ यो ठाउमा घुम्न जाने 😍😍

  • @puransubba5799
    @puransubba5799 2 года назад +1

    साराइ राम्रो

  • @s3unprank455
    @s3unprank455 2 года назад +2

    Hamro desh heaven vanda Kam xain 🥀🖤🇳🇵🇳🇵🇳🇵 Hoin ta Dai 🖤

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 года назад +2

    आहा मनै लोभ्याउने सुन्दर दृश्य ।

  • @umeshumeshrai2809
    @umeshumeshrai2809 2 года назад +2

    Wow dui jana blogor dai haru yak jana purvi blog dajuko jhan big fan. La dubai janako

  • @manbahadurojha729
    @manbahadurojha729 2 года назад +1

    Ati ramro lagyo dhanyawad