देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
कस्ताे गम्भीर सँकेत खरेलसाहब ? के धरति उल्टदैछकि , आकास खस्दैछ र स्थिति भयानक बन्याे ? मैलेत बुझिन सर ! पुर्बराजा ज्ञानेन्द्र भाेगेकैहाे ! जस्ले दाज्युकाे १३ दिने किरीयानै नसकिकन सिरिपेच लगायर हात जाेडेकैकै हुन ! राजा भैसकेपछि दाज्युकाे हत्यारा खाेजेकाे हैन क्यार ! अब अर्काे हाे गणतन्त्र काेल्याप्स ! के फरक परेकाे छर जाे जे जे खालका खाप्चाे भयाका दलालहरु आयपनि गरिब जनतालाइ केहिपनि हुनेवाला छैन ! अब गणतन्त्र र राजा दुबै ठिकछैन ! हामिलाइ जनमुखि सरकार चाहियाे र जननिर्बाचित राष्ट्रपति चाहियाे यहि मात्र हेर्नू बाँकिछ !! अरुसब कवाडिहरु मात्रहुन !!!
बुडा कडा सत्य कुरा बोल्छन कहिले बुझनु र झोलेहरुले
आहा कति मार्मिक अन्तरवार्ता। धन्यबाद खरेल सर, नेपाली जन् जन् मा सूचना दिनु भएको मा।
कति असल कुरा गर्नु हुन्छ , शुभ कामना हजुर ।
Raja mahendra jindabad
Remarkable and inspiring too!Thanks so much!
देशमा धेरै राजा भएपछिको परिणाम होइन् यो
Khoya swornim kaal
१००% प्रतिशत सहि हो
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
😳
कस्ताे गम्भीर सँकेत खरेलसाहब ? के धरति उल्टदैछकि , आकास खस्दैछ र स्थिति भयानक बन्याे ? मैलेत बुझिन सर ! पुर्बराजा ज्ञानेन्द्र भाेगेकैहाे ! जस्ले दाज्युकाे १३ दिने किरीयानै नसकिकन सिरिपेच लगायर हात जाेडेकैकै हुन ! राजा भैसकेपछि दाज्युकाे हत्यारा खाेजेकाे हैन क्यार ! अब अर्काे हाे गणतन्त्र काेल्याप्स ! के फरक परेकाे छर जाे जे जे खालका खाप्चाे भयाका दलालहरु आयपनि गरिब जनतालाइ केहिपनि हुनेवाला छैन ! अब गणतन्त्र र राजा दुबै ठिकछैन ! हामिलाइ जनमुखि सरकार चाहियाे र जननिर्बाचित राष्ट्रपति चाहियाे यहि मात्र हेर्नू बाँकिछ !! अरुसब कवाडिहरु मात्रहुन !!!
yini pradhanmantri hun ke ho ahileko rajtantraka ? jay hos !
Yo daka khali na chinay kura gsryo bahira niskay ra janta lie jagaruk garnu xina kambal wodayra geeu khanay Rajako nam baychay khanay pangduray ho yo