भिडभाडमा क्लच ब्रेक र एक्सेलेरेटर यसरी चलाउनुहोस्

Поделиться
HTML-код

Комментарии • 8

  • @RoshanThokar-f7x
    @RoshanThokar-f7x Месяц назад +1

    Ukalo jam ma huda gadi uthaune tarika ni video banaunuparyo

  • @siwinjoshi1754
    @siwinjoshi1754 Месяц назад +1

    sir, left side judgement garne tarika ni sikaunu na.

  • @deepakshrestha848
    @deepakshrestha848 Месяц назад +2

    विहान गाडि स्टाट हुने बित्तिकै अगाडि बढाउन मिल्छ कि एक छिन इन्जिन तताउनु पर्छ!

    • @rosnadhikari
      @rosnadhikari  Месяц назад +1

      स्टार्ट गरेर २.३ मिनेट छोड्नु पर्छ किनकि मोबिल बन्द गाडीमा इन्जिन को oil pan मा जम्मा भएर बसेको हुन्छ र पूरै इञ्जिन मा मोबिल खेल्न २.३ मिनेट स्टार्ट गरेर छोड्नु पर्छ

  • @Saina1626
    @Saina1626 Месяц назад

    Sir car scrap market gaherw scrap cars re parts haru dakhahunxu na brother mero toyata corolla KO lagi Saman Nai pako xyna sir gaherw video banaidenu nw number sahit

  • @subashr.shakya8331
    @subashr.shakya8331 Месяц назад +1

    मेरो २०१० मोडलको मारुति स्विफ्ट छ गाडी तेती गुडाउदिन हप्तामा १-२ दिन मात्रै क्लच अलि कडा जस्तो लाग्छ कसलाई चेक गराउदा ठिक होला?

    • @rosnadhikari
      @rosnadhikari  Месяц назад +1

      क्लच साह्रो क्लच तार र प्रेसर प्लेटको कारणले नी हुन्छ। एकपटक खोलेर हेर्नै पर्ने हुन्छ।

  • @SUNDARALE-cs7df
    @SUNDARALE-cs7df Месяц назад +1

    Manual Car लाई कुनै पनि गियरमा चलाउदा अको गियरको माग नहुन्जेल सम्म त्यही गियरमा लामो समयसम्म Manual Car चलाउना सकिन्छ वा मिल्छ? कि Manual Car ले अको गियरको माग नगरे पनि गियर Upshift गर्ने हो?Manual car ले अको गियरको माग गरेपछि मात्र गियर Upshift गर्ने हो ? Manual Car कुनै पनि गियरको Normal Speed मा चलेको छ भने gear Upshift गरनुपदेन। कुनै पनि गियरको Normal Speed भन्दा बढ़ि Speed भयो भन्ने चाहि अनिवाय गियर अफशिफट गर्नुपर्छ ? बढी Speed को आवश्यकता परेको बेला मात्र अको गियरमा अफशिफट गरने हो ? बढ़ी Speed को आवश्यकता नपरेको बेला चाहिं Normal Acceleration दीएरा लामो समयसम्म एउटै गियरमा वा अको गियरमा Upshift नगरी जूुन गियरमा Manual Car चलेको थियों त्यही गियरमा Manual Car चलाउना सकिन्छ वा मिल्छ? तेज/ बढ़ी गतिमा Manual Car चलाउना छ वा Next गियरमा गियर अफशिफट गर्ना छ भने चाहिं Acceleration बढ़ी दिएरा Speed बढेपछि वा Next गियरको Demand गरेपछि मात्र अको gear मा Upshift अनिवार्य गरनुपछ। It's My Big problems & Doubts.चाडैनै आज वा भोलि मा यो मेरो Topic मा पुरा जानकारीका साथ Practical New Video बनाउनुहोस्? मेरो Topic मा New Video बनाएरा मेरो सबै Problems & Doubts लाई Clear बनाउनुहोस्। I Love❤❤, Like, Subscribe & Support to your videos.