धेरै लामो समयको पर्खाई पछि आज फेरि मन हासेर दोहोरि सुन्न पाईयो धेरै रमाईलो लाग्यो दोहोरि सुनेर सारा दु्ःख पीडा हराएर गयो।।अब चाहि धेरै समय न पर्खाउनु है झलक संगितम दादा
सुपर सारै राम्रो मलाइ त नाचुम नाचुम जस्तो पो भयो तपाईं हरुलाइ नि bythe way very nice song keep it always dilaa & jebi thanku all alap dhohori member teem
धेरै दिन पछी निकै धमकेदार दोहोरी सुन्न पाईयो .आउने दिनमानि यो भन्दा राम्रो दोहोरी सुन्न पाईयोस साथै सम्पुर्ण आलोप दाेअाेरि घर युनिट अनि कलाकर हरुलाई धेरै धेरै धन्यवाद ...
खुसी लाग्यो लामो समयको अन्तरालमा मसलेदार दोहरी पस्कीनु भो निकैनै राम्रो छ धन्यबाद सम्पुर्ण टिम लाई 🎤🎤आगामी दीनमा पनी यस्तै यस्तै दोहरी पस्कनु हुनेछ आसामा छु🙏👈
😀😀😀 अारोप त दरो लाग्योनि हौ जे. वि. सर 😀 अाहा साह्रै रमाईलो दोहरि घम्सा घम्सी बधाईछ हजुर हरु लाई यस्तै यस्तै रमाईला रमाईला दोहरि प्रस्तुत गर्दै रहनु होला सफल्ताको कामना छ
साह्रै रमाइलाे लाग्याे दाेहाेरी कलाकार भनेकाे यस्ताे पाे हुनु पर्छ त तेसै डिला बहिनीकाे फ्यान हुँ अाज देखि जेबि भाइकाे पनि फ्यान भएँ म। विशेष भन्यबाद अालप टिमलाई।
Dherai ramro xa bises Gari badhyabadan ko Mitra haru Ani jb dila Ji yasarai nai agami dinma yaha haruko ko git sunna paiyos vanne kamana and alap studio lai dhanyabad ka sabda haru Vandai Kumar Narendra Hal BH.... @
यति धेरै दिन सम्मा कता जानू भा आजा बल्ला सुन्ना पाइयो अब सुनिन्छ धन्यवाद तपाईं हरु लाई मेरो मन परेको गाईका डिला बि क उहाँको गित न सुनी दामी छ भन्ना सक्छु
Aalap studio ka geet nasuni nindra nai lagdai na sarai ramro xa geet jb oli ani dila b.k ani jhalak sangitam dai hamle maya lako hainara ma dekhe ko thiye tara ajkal sadai herxu I love u all tim hal malaysia bata herdai xu🇳🇵🇳🇵🇳🇵
यसपालि आलाप रोधिघरको लाईभ दोहोरि हेर्न अलि बढि प्रतीक्षा गर्नुपर्यो। तर केही हप्ता प्रतिक्षा पछि दोहोरिको अत्यन्तै कुसल गायिका डिला र Jb oli बिचको घम्साघम्सि दोहोरिले प्रतीक्षा पछिको फल मीठो हुन्छ भन्ने कुरा प्रमाणित गरायो । 🌹🌹🌹
आहा यो गित को सब्द लय त हाम्रो सुश्री =गायिका दिला दिदी माथि को कथा झैँ पो लाग्यो अति मिठो पर्सतुटी अग्रीम शुभकामना ल अल युनाइटेड तिम हरू लाई 🎁💐🌺🌺 ताईपिङ्ग = गंङ्गाराम जियम प्यूठानि 🇳🇵बधाई छ 🇳🇵
Doriko ta king nai hunuhudo rahexa❤❤❤❤❤❤❤❤❤ miss you 😊
Dila b.k दिदि को फ्यान जति यता हजार गरौं 🤘🤘
Aalag bato vaya ni hajur sanga swor milna janaxa 2 jana ko sis...
Hajur la ni dohori sunununi rahixa khusi lagyo. Best of luck npl idl.
अस्मिता बैनी र डिला दिजु को म फ्यान हो
Tmro fan chi mw ho
आज धेरै लामो समय पछि सुन्न पाइयो अलाप दोहोरी घरको दोहोरी एकदमै मन पर्ने कलाकार दिला बिक
धेरै लामो समयको पर्खाई पछि आज फेरि मन हासेर दोहोरि सुन्न पाईयो धेरै रमाईलो लाग्यो दोहोरि सुनेर सारा दु्ःख पीडा हराएर गयो।।अब चाहि धेरै समय न पर्खाउनु है झलक संगितम दादा
दोहोरी गीत भनेको त यस्तो पो होस् दामि छ है ।आलप दोहोरी टिमलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।।।👍👍👍👍👍👍👍👍👍
सुपर सारै राम्रो मलाइ त नाचुम नाचुम जस्तो पो भयो तपाईं हरुलाइ नि bythe way very nice song keep it always dilaa & jebi thanku all alap dhohori member teem
लोक दोहोरी गित कि रानी dila bk दिदी लाई टक्कर दिने सायद कम नै होलान् Best of luck dila ....
सुपर दोहोरी गित जति जल्छ दुनियाँ जल्न देउ हाम्रो माया यतिकै चल्न देउ 🤗🤗🤗
Tmro swor sanga mel khanxa asmita
बैनी अस्मिता नेपाल आइडल बिजेता भयेपछी हेरेको भये चित्त बुज्ने थियो हाम्रो साथ सपोट निरास नबनाउनु है बैनी ले कार लियेको हेर्न चाहन्छै हामि
सारै मजा पो आयोत आजको दोहोरी क्या दामी भरपुर आनन्द लिइयो दोहोरी मन पराउने जति यता हाजिर होउ है लु।
ल न त म आए!!!
धेरै राम्रो दोहोरी फेरि पनि यस्तै रमाइलो मेक्सम र सान्ती लाई लिनु परेयो
धेरै दिन पछी निकै धमकेदार दोहोरी सुन्न पाईयो .आउने दिनमानि यो भन्दा राम्रो दोहोरी सुन्न पाईयोस साथै सम्पुर्ण आलोप दाेअाेरि घर युनिट अनि कलाकर हरुलाई धेरै धेरै धन्यवाद ...
मेरो प्यारो जेबि सर अनि डिला जी को निकै राम्रो दोहोरी आहा धन्यवाद झलक सर लगायत सम्पुर्ण आलाप दोहोरी घर परिवार लाई वाओ
मज्ज आयो
यो आलप दोहोरी सारै मन पर्छ तर नियमित न आउने दुख पनि लाग्छ धेरै पछि भएपनी सुन्न पाइयो तेसै माथी यति मिठो आवाज मा 🌹🌹🌹
धेरै राम्रो छ धेरै समय पछि सुन्न पाईयो मिठो भाका सुन्न बधै छ सम्पुर्ण तीम लाई
खुसी लाग्यो लामो समयको अन्तरालमा मसलेदार दोहरी पस्कीनु भो निकैनै राम्रो छ धन्यबाद सम्पुर्ण टिम लाई 🎤🎤आगामी दीनमा पनी यस्तै यस्तै दोहरी पस्कनु हुनेछ आसामा छु🙏👈
खत्रा दोहोरि डिला दीदी को सब्द धेरै राम्रो छ जि बी को नि ठिकैछ
😀😀😀 अारोप त दरो लाग्योनि हौ जे. वि. सर 😀 अाहा साह्रै रमाईलो दोहरि घम्सा घम्सी बधाईछ हजुर हरु लाई यस्तै यस्तै रमाईला रमाईला दोहरि प्रस्तुत गर्दै रहनु होला सफल्ताको कामना छ
ओहो!यस्तो पो त दोहोरी भनेको ...👍👍👍
Nice ending ....
धेरै भन्दा धेरै मजा आयो दोहरी सुन्न
Best of luck all members
साह्रै रमाइलाे लाग्याे दाेहाेरी कलाकार भनेकाे यस्ताे पाे हुनु पर्छ त तेसै डिला बहिनीकाे फ्यान हुँ अाज देखि जेबि भाइकाे पनि फ्यान भएँ म। विशेष भन्यबाद अालप टिमलाई।
डिला मिस र ओली दाजुको वेजोड प्रस्तुती आलप रोधीघरमा देख्न पाउदा मन फुरुङग भो😍🙏
Bado majja aayo 15 hour ko dutty la thakan jeu fress hudai x tq so much aalapstudio
रत्न विक उत्सुक को गित पनि राखौंन झलक सर।।साह्रै मीठो दोहोरी
धेरै राम्रो दोहोरी दिला दिदी र जेबि दादा को आलाप स्टुडियो मा रहनु हुने सबि जना टिम हरु लाई दर्सन अनि नमस्ते है ?🌹💕💕💕💞💞💞💘
Dherai ramro xa bises Gari badhyabadan ko Mitra haru Ani jb dila Ji yasarai nai agami dinma yaha haruko ko git sunna paiyos vanne kamana and alap studio lai dhanyabad ka sabda haru Vandai Kumar Narendra Hal BH.... @
कति चोटिलो प्रहार जे बि ओलि र डिला बि क सफलताको सुभकामना
एक्दमै रमाइलो दोहोरी
Love you Alap tv
सारै राम्रो दोहोरी,, जस्तो सवाल तेस्तै जबाफ ,, शब्दहरु पनि सारै राम्रो,, दोहोरी भनेको यस्तो हुनुपर्छ ,,
धेरै रमाइलो धन्यवाद अलाप दोहोरी टिमलाई
Wow Dherai din pachhi aaja babal Dohari herna pako ma I am so happy and tq for Al the Dohari team lai
यति धेरै दिन सम्मा कता जानू भा आजा बल्ला सुन्ना पाइयो अब सुनिन्छ धन्यवाद तपाईं हरु लाई मेरो मन परेको गाईका डिला बि क उहाँको गित न सुनी दामी छ भन्ना सक्छु
Jb olilai inderni programa dekheko thiya man ramaune dohori vaka sabda ani sangeet sabai babal xa taysaily aja subscribe gareko xu
मलाई मन पर्ने गायिका डिला बि क सारै रमाइलो जति सुन्यो उत्तिकै सुनिरहु लाग्ने
सार्है रमाइलो भयो।
सारै मिठो स्वर अनि लय पनि तेस्तै
Aalap studio ka geet nasuni nindra nai lagdai na sarai ramro xa geet jb oli ani dila b.k ani jhalak sangitam dai hamle maya lako hainara ma dekhe ko thiye tara ajkal sadai herxu I love u all tim hal malaysia bata herdai xu🇳🇵🇳🇵🇳🇵
Thank You Bhai
@@AalapStudio ❤️💗💓💕
भाका त आजसम्मकै उत्क्रीस्ट लाग्यो
Yati mitho gaune lai jel halna paro sarakar.... Jb& dila and Raju vs Dila........... kati mitho ho sabda ni. Ma ta 9 choti dorayara here.
Thank you
धेरै राम्रो शब्द अनि लय जेबि र डिला जि को स्वरको त कुरै नगरौ🌹🌹
जति जल्छ दुनियाँ जल्न देउ हाम्रो माया यत्तिकै चल्न देउ झकास दोहोरि
कता हाे अालप दाेरि साझ कुनठाउमा एक चाेटि हेरन मन लाग्यो डिला दिदिकाे गित
बहुदै राम्रो दोहोरी खुसी लाग्यो सम्पुर्ण कलाकार टीमलाई हार्दिक बधाई ।
Alarp Studio always bring new songs. That's the best part. I wish a good luck to them.
धेरै पछि सुन्न पाइयो ।अत्यन्तै मीठो दमदार छ।
आह धेरै राम्रो दोहोरी 🇳🇵🇳🇵🇳🇵
सारै राम्रो दोहरी गीत दिला sis n jb bro best of luck
धेरै राम्रो भाका लाउनु भयो आउने दिन मा अझै राम्रो भाका आउने छ भन्ने प्रतिछा मा छु सोल्टी राजा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👨🎤
यसपालि आलाप रोधिघरको लाईभ दोहोरि हेर्न अलि बढि प्रतीक्षा गर्नुपर्यो। तर केही हप्ता प्रतिक्षा पछि दोहोरिको अत्यन्तै कुसल गायिका डिला र Jb oli बिचको घम्साघम्सि दोहोरिले प्रतीक्षा पछिको फल मीठो हुन्छ भन्ने कुरा प्रमाणित गरायो । 🌹🌹🌹
कति मिठो दोहोरी लभ यु दिला !!
सारै राम्ररी गायकी डिल वि क दोहिरी को रानी तर फेसबुक आइ डि के रहेछ
वाह वाह झकास रमाइलो लाग्यो डिला बैनी को गीत त धेरै हेरेको सुनेको छु तर जे बि ओलि जि को भने पहिलो पटक हेर्दै छु १ दम रमाइलो छ दोहोरि।
fast time atiko dami dohari sunna paiyo thanks for alap studio sampurna pariwar lai
Thank you
Sarai man paryo dilaa lai dohorima chai maannai parchha
डिला बिक बैनी कति मिठो आवाज अनि कति चोटिलो प्रहार हो !
Thank very much for positive comment
अब आई लप यु पारेर हेरिन्छ लाख लाख क्याभन्छ होइन एकले क्याभन्छ दोहोरी दाम्मी छ भन्छ 👌👌👍️😍😍😘
आहा यो गित को सब्द लय त हाम्रो सुश्री =गायिका दिला दिदी माथि को कथा झैँ पो लाग्यो अति मिठो पर्सतुटी अग्रीम शुभकामना ल अल युनाइटेड तिम हरू लाई 🎁💐🌺🌺
ताईपिङ्ग = गंङ्गाराम जियम प्यूठानि
🇳🇵बधाई छ 🇳🇵
किन हो सर धेरै समय पछि आउनु भो त लाइफ
जेबि दाइ कडा पो रैछ।डिला त डिला हो सुर्खेति केटि।
yo ho ni ta dohori git naya music naya lyrics aalap recording studio best
Dami chha ,,,,,, dilako haso jhan mitho.....
Dherai paxi ramro duhori liyara aaunu vayo tqq rameo xa
Nice song 🙏🙏🙏🎊🎊🎊 congratulations 🎉
आहा दुबै जाना को प्रस्तुति एक दम राम्रो छ डिला दि दि को त कुरै छोडौ
अाज धेरै दिनमा सुन्न पाईयो रमाइलो दोहोरी
यो दोहोरो कार्यक्रम सधैं चलिरहोस्
Kurda kurda balla aayoni aalap dohori asari hami pardesilai tadpauna painna hae jhalak sir
अत्यन्तै रमाइलो दोहोरी भिडन्त सम्पुर्ण कलाकार टिमहरु लाई धन्यवाद ।।
दोहोर त यस्तो पो अति राम्रो छ
धेरै दिन पछि मज्जा आयो
Hoin aaj dherai din pxi po aayo hai dammi xa miss you sobai lai
Nyce program dherai din paxi aaj best of luck all team I hope everything is okay
Watching from Freetown Africa
Thanks sir
Jb oli dila bk ko wow kya dohari xa maja aayo herna r sunna
सुपप दोहरी गीत धन्यवाद आलाप दोहरी साज लाइ
दोहोरी भनेको यस्तो हुनुपर्छ👌
आहा...
Best studio this aalap dhori , I like it .
दोहोरी भनेको त यो पो हो यति मन छुने छ नि
Aaahhaahaaa.dohori bhaneko estopoho moh kuwait deki herdeichu
साउदी देखि हेर्दै छौ धेरै जाना भएर
जति जल्छ दुनिया जल्न देउ 🤣🤣
हाम्रो माया यत्तिकै चल्न देउ 😍😍
एकदम राम्रो लाग्यो दोहोरी ..... भाका र सब्दहरु एकदम मन पर्यो ।
wow jati herdani heri ram ra suni ram lagne dohori thaks good jb..dila
बबाल छ सफलता को सुभकामना
sarai motho vaka ma jhaka dila bainiko tachar ma sarai ramaelo lago dhohori bestof luck all tim ....
Thank very much for positive comment
साह्रै राम्राे छ दाेहाेरि सबै जनालाई धन्यबाद
Dami yr khatra xa dohori heseko pani sima xaina
किष्ण अासु दाइसङ्ग डिलाले गाउनु पर्यो।
धेरै धेरै राम्रो धन्यवाद दिन चाहन्छु सबैलाई
Sarai ramro ....... tar dherai dina paxi aaunu bhayo kata haraunu bhako thiyo ? Alap rodhi team ?
Manmuto chune sabadha kaha bata aaucha hola yeti mitho 1m mqi furne 😍😍💞💞
धेरै रमाइलो दोहोरी अति राम्रो लाग्यो मलाइ
Dherai ramailo lageo dila g ko aabaj ma geet sunda jhanai khusi lagxa best of luck alap rodhi ghar all family
Ekdamai majja Aayo ramailo vayo
Wow jb dai n dila di🔥🔥🔥
डिलाजि र जेबि वोलिको दोहोरी धेरै रमाईलो
Jb live dohori king
दामी छ आजको दोहोरी
Dilla didi super se upar ....👌👌👌👌
👍👍👍👍👍👍👍Jhakassssss
so beautiful dila ji......ati ramrro xa all team
Ati ramailo vo hai aajata
Nice. दोहोरी
धेरै दिन पछि पो आउनु भयो त ..