रास्वपा सभापति रवि आफै प्रहरीसँग पोखरा जाने, नेता, कार्यकर्ता सरकारसँग आक्रोसित !

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • सत्य, तथ्य र विश्वसनीय समाचारका लागि ग्लोवल टेलिभिजन
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइट globaltvnepal.com मा पनि हेर्न सक्नु हुन्छ ।
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 13

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w Час назад

    हो रबिको होइन केपि शेरे आर्जु ऋषि अनि गगने प्रचण्ड को गर्नु पर्छ।अगाडी कङ्रेस एमाले सबै नेताकार्यकर्ता को अगाडी आनुसन्दन गरुन् ।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 43 минуты назад

    रवे रामरहिमकाे नेपाली संस्करण हाे। उसका भक्तहरुकाे रुवाइले कानूनी अनुसंधान र न्यायिक प्रक्रियामाथि अवराेध हुनुहुँदैन। कानूनी र न्यायिक प्रक्रियामा उसले गरेकाे गैरकानूनी कार्यकाे कुनै अन्धभक्त जेलमा बस्छु भन्छ भने कानूनत: मिल्दैन। तर उसका लागि सति जाछु भन्न मिल्छ र सक्छौ भने कति संख्यामा छौ सति गएर देखाउ।

  • @Prakashdangi609
    @Prakashdangi609 Час назад

    जनता बस्न नसक्ने बाताबरण श्रीर्जना गरेर भर्ट्रसरकारले जनताका नेताकार्यकर्ता समात्ने र देशमा बीद्रोह उत्पन्न गराएर भर्ट्रचारीको अन्त्यास्थी हुने सन्केत हो यो😂😂

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Час назад

    नियोजित षड्यन्त्र

  • @ChandramaniChulagain
    @ChandramaniChulagain Час назад

    Sahakari ko poisa khayeu paxi police le pakranu parx.sarkahar Lai dosh dinu Galat ho

  • @sitarambasyal5582
    @sitarambasyal5582 Час назад

    Dalara narka thage lutara 🎉🎉🎉

  • @kamalgurung5022
    @kamalgurung5022 Час назад

    chor tv party karyalaya janu