प्रचण्डलाई तुरुन्तै राजिनामा मागेपछि - एमालेसँग माओवादी र रास्वपाको डरलाग्दो भिडन्त Prachanda | Oli

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • प्रचण्डलाई तुरुन्तै राजिनामा मागेपछि - एमालेसँग माओवादी र रास्वपाको डरलाग्दो भिडन्त Prachanda | Kp Oli | Rabi Lamichhane | Deuba | Manish Jha | Mahesh Bartaula | Today News
    #prachanda #kpoli #rabilamichhane #todaysnews #deuba
    ----------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 481

  • @jitenthapa8268
    @jitenthapa8268 3 месяца назад +28

    काङ्ग्रेस एमाले बहिस्कार अभियान अब देशभरी तिब्र हुनुपर्छ ।

  • @moneylal-h8r
    @moneylal-h8r 3 месяца назад +87

    एमाले र काङ्ग्रेस लाई बहिस्कार गरौ सबै जनताहरू ले

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 3 месяца назад +5

      किन बहिस्कार गर्ने?देशलाइ स्थिरता दिने नै ठुला पार्टीहरुले हो।सानाले बार्गेनिङ गर्ने काम नगर्ने लात्ती हान्ने मात्र भयो।

    • @Nep.Prazol
      @Nep.Prazol 3 месяца назад +4

      ​@@drharibahadurkunwar9243 Di haley ni desh lai stirta timra thula party le!! Desh bikash pani garera America nai jasto banaisakey! 😂😂
      Laaj lagnu paarney aba ta yesto kura garna. Hami lai ta kei thanaixaina jasto kura garnu vayo ta.

    • @jeevanshrestha2039
      @jeevanshrestha2039 3 месяца назад +1

      ​@@drharibahadurkunwar9243के गर्ने त ?? यी नपुन्सक पार्टी हरु घाँटी मा माला लगाएर हिड्नु पर्ने हो र ?

    • @rrbk6025
      @rrbk6025 3 месяца назад +1

      ​@@drharibahadurkunwar9243Hajur kangress ko ho ki emale ??

    • @BikaahShrestha
      @BikaahShrestha 3 месяца назад

      Diyo sthrta khub Jane raxas amale kangres le desh becher khako thaxain ra yi party bhrstchrma churlimm dubeka party ho​@@drharibahadurkunwar9243

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 3 месяца назад +18

    प्रचण्ड रवि राजी नामा दिनुहुन्न।

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 3 месяца назад +60

    राजिनामा दिनु हुदैन यो एमाले ले देश सिदाउनै लागेका छन??

  • @girimarasini7017
    @girimarasini7017 3 месяца назад +62

    महेश बर्ताैला कमरेड धेरै चुलबुल नगराै बाहरुले देश बेचेर खाईसके तपाईँलाई भित्र भित्र थाहा छ हामी त ५५ नेटो काटियो दुख पाउने तपाईं हो । बेचिएर धुरु धुरु रुने तपाईँहरु हो । देशलाई माथि राखेर बिचार गर्नुहोस् ।देशले युवाहरुबाट धेरै आश गरेको छ ।

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 3 месяца назад +2

      राम्रो पोइन्ट पक्डिएर कुरा राखे यिन्ले।तर्कलाइ त मान्नै पर्यो नि।

    • @wakilBiswakarma
      @wakilBiswakarma 3 месяца назад

      Kangresa sangapausamayar amaleko bejati garne arusanga naitikta khojne fatta

    • @ManiRai-u6h
      @ManiRai-u6h 2 месяца назад +1

      Yo mahes batoula daka lai mantri bannu, hatar bhayo talai, daka, talai mantri, haina, kathalama, samatera, rip bhandai, Arye ghat laginxa

    • @RamPathak-l9q
      @RamPathak-l9q 2 месяца назад

      देसलाइ निकास होइन भ्रष्टाचार को सचेत हुनुहुन्छ तेसै कारण यमाले र काङ्ग्रेस को मिलाप भयको जनताले बुजिकाछन

  • @ishworluharqatar1742
    @ishworluharqatar1742 3 месяца назад +23

    अब मत एमाले र काङ्ग्रेस लाई आजै बाट बहिस्कार गरे है हामी सबै जन्ता मिलेर नेपाली काङ्ग्रेस र एमाले पाटी लाई84 मा एक सिट ल्याउन पनि धौ धौ हुने गरि भोट हाल्नु पर्छ अनि मात्रै नेपाल बन्छ नत्र यस्तै हो

  • @goldenthapa6973
    @goldenthapa6973 3 месяца назад +55

    स्थिर सरकार होइन, भ्रष्टाचारीलाई जोगाउने स्थिर हो !!

  • @sharmashambhu
    @sharmashambhu 3 месяца назад +27

    नापिस के पि का छाउरा दुई तिहाइ सर्कार हुँदा सँसद बिघतन गरेको होइन नैतिक ता को पाठ सिकाउने घन्ताको देस र जन्ताको लागि हेरिस नालायेक अलिकती लाज राख जन्त्ता ले हेरि राखेका छ्न श्री लन्का को जस्तो नहोस खबर्दार।

  • @kailashtiwari3688
    @kailashtiwari3688 3 месяца назад +22

    थुइक्क मिल्दा एउटा कुरा छुट्दा अर्को कुरा ! यस्ता कुपुत्र हरुलाइ भोट दिने जनता

  • @NarendraDobal-f9c
    @NarendraDobal-f9c 3 месяца назад +8

    एमालेलाइ पतन् गराउनु पर्छ, नेपालि जन्ता मिलेर jai nepal

  • @mrrajendratara
    @mrrajendratara 3 месяца назад +17

    सबै यो भ्रष्टाचारी नेताहरुलाई जहां भेटीन्छ त्यही थुक्नु पर्छ।

  • @deeptamang1198
    @deeptamang1198 3 месяца назад +44

    गिरि बन्दु कोर भोटानी को निकास चोर भ्रष्टाचार हरु मुर्दा वाद?

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 3 месяца назад

      राजनिति गर्नेनेता ज्यु हरु तपाईं हरुजुहारि खेल्ने हाे कि याे दुख्द अबस्थामा देश र जनता काे लागि काम गर्ने हाे ?

  • @shaktima.ngurung4445
    @shaktima.ngurung4445 3 месяца назад +7

    त मुजि एमाले कांग्रेस हरुको मुख र रणटी आईमाईको एउटै हो काती भुक्नु सकेको जाती भुके पनि तिमीहरूलाई आब प्रधानमन्त्री र गृहमन्त्री ले तिमिहरुको एक एक टाउको हिसाब गरेर जेल कोच्छ मुजि होआब याद आउँछ जय घण्टी जय प्रधानमन्त्री जय गृहमन्त्री जय घण्टी जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BuddhiprasadBhattarai-r6s
    @BuddhiprasadBhattarai-r6s 3 месяца назад +41

    चोरहरु देशको लागी होइन आफु जेल जानु पर्छ भनेर डरले हो।

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 3 месяца назад

      जेल हाल भनिराछन त।हाल्नु पर्यो नि!

    • @jeevanshrestha2039
      @jeevanshrestha2039 3 месяца назад

      ​@@drharibahadurkunwar9243हाल्छ जेल बालेन को युग आएपछि यस्ता देशद्रोही भारतीय दलाल हरु छिटै जेल को बास हुन्छ। जय नेपाल 🇳🇵

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 3 месяца назад +6

    हामीलाई केही चाहिदैन सुबिधा हरु भ्रष्टाचारी हरुलाइ जेल मा कोचेको हेर्ने ठुलो चाहाना छ ।

  • @birtasherthapa3079
    @birtasherthapa3079 3 месяца назад +8

    चोरले चोर साथीलाई खोज्यो अनि भेटघाट भयो ।

  • @yadapkumargurung8047
    @yadapkumargurung8047 3 месяца назад +4

    एमाले र कांग्रेसले देश बनाउछन् र जनताले सुसासन र समृद्धि पाउछन भन्नु भनेको मृगतृष्णा मात्र हो अहिले सम्म के के गरे ० गर्ने भनेको कमिसन र भ्रष्टाचारीलाई जोगाउने हो

  • @mandhojgurung5565
    @mandhojgurung5565 3 месяца назад +5

    कांग्रेस र एमालेको गठबन्धन सरकारमा मतभेद भयो भने फाइदा पाउने भनेको अखिरीमा प्रचण्डले हो।

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 3 месяца назад +14

    धेरै लामो समय टिक्ने छैन तिमी हरुको लगनगाठाे महेश जि,धेरै नैतिकता नसिकाए हुन्छ ,सबै देखिसकेको विषय हो ।

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 3 месяца назад +6

    छिटो गए भन्न सकिन्न ढिला गए अवश्य पुगिन्छ भन्ने केपी ओलि ले सुनेको छैन कि क्या हो यती छिटो निर्णय गर्नु माहागलत हो।

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +2

    Good luck Rabi Sir team 👏 👍 🙏🏻

  • @shivabhakti980
    @shivabhakti980 3 месяца назад +2

    फाइल खोलौ हाम्रो पनि खोलौ सबैको खोलौ भनेर कांग्रेस र एमाले चाहिँ किन अगाडि आउदैन भनेर जनताहरुले आध्ययन गर्ने कि

  • @IshworShrestha-w4t
    @IshworShrestha-w4t 3 месяца назад +5

    सरकार राष्टीय बनुन् या अन्तराष्टीए तर सेरे र वली ले देशचलाउदैमा केही नापीदैन ़़़़़़़

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 3 месяца назад +14

    २०४७साल देखि काग्रेस र एमाले ले देशलाई निकास दियकाे जनताले देखीसके राष्टसकेर पटि र नेता पाेष्ने भ्रष्टचारी बचाउने ,अपराधी सासक लाई सकाउन र राष्ट बचाउने अबसर ,शेखर जी काे हातमा अायकाे छ शेखर जी मौका नचुकानु हुनेछ,🇳🇵🙏🙏

  • @deeptamang1198
    @deeptamang1198 3 месяца назад +9

    थुक्का चोर हरुको तमसा देस र जनता को पैसा घिचेर अब एक एक गरेर गोलि हानेर उडाउनु पर्छ ।चीन र कोरिया को जसरी?

  • @arjunthapaliya834
    @arjunthapaliya834 3 месяца назад +6

    आफनै भलाइकोलागी दौडेका छन नेता हरु

  • @satalsingtamang6353
    @satalsingtamang6353 3 месяца назад +3

    भेढाहरुले जनतालाई भेढा नठाने हुन्छ जनताको चेतावनी जनतालाई जननी ठान्ने गर।

  • @gyanbahak1771
    @gyanbahak1771 3 месяца назад +2

    दुई ठुलो पार्टी अब भ्रष्टाचार को बचाउ गर्नु पर्यो नि एउटा कांग्रेस अप्राधी छुट्टाछुट्टै अर्को भ्रष्ट जोगाउनु पर्यो एमाले थुक्क

  • @KamalaKamala-u1r
    @KamalaKamala-u1r 3 месяца назад +7

    आफ्नो बचाउ को लगि मात्र नभई देशको लागिपनी ख्याल राख।

  • @Lalbahadur53
    @Lalbahadur53 3 месяца назад +6

    एमालेको दोहोरो चरित्र अदालतले देउवालाई प्रधानमन्त्री बनाउँदा परमादेशको सरकार भनेको थियो अहिले संविधानअनुसार नै थियो भन्दैछ

  • @krishnarimal7136
    @krishnarimal7136 3 месяца назад +4

    अख्तियारमा पार्टीका मान्छे
    अदालतमा पार्टीका मान्छे सम्सदमा दुई ठुला पार्टिको सरकार भएपछी बाहिर नाटक नगरे हुन्छ जति भ्रस्टाचार गरेपनी कस्ले के गर्न सक्छ अरुदेशलाइ हेरत कहाँ पुगिसक्यो कट्ठै लाज छैन

  • @NarayanRijalNirasi
    @NarayanRijalNirasi 3 месяца назад +2

    रास्वपा मा मनिष झा अनि राम्रो लाग्छ

  • @jagatramchaudhary8797
    @jagatramchaudhary8797 3 месяца назад +2

    भ्रष्टाचारी लाई ढाक छोप गर्न एक अर्का नछुने सहमति भएछ अरे

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 3 месяца назад +3

    एमालेकाे संसदहरुकाे रुवाई हेर लाज सरम फाली बाेलेकाे हरे शिव शिव !

  • @shyamdas8506
    @shyamdas8506 3 месяца назад +5

    एमाले काग्रेस जसतो निर्लज्ज पाटी अरु छ यो देश मा कोई

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +2

    🇳🇵भ्रष्ट रास्ट्रघाती हो अवसरबादीहरु हो भेडा जनतालाई जति झुक्याउने हो अब त अति भएन र 🤔🤔

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 3 месяца назад +7

    यो भाते लाई किन राजिनामा चाहियो फिल्म त भर्खर सुरु हुदैछ

  • @PuriKapur
    @PuriKapur 3 месяца назад +3

    समझदारि भयको छ गिरिबन्धु र भुटानि सरनार्थि को फाइल न खोल्ने भनेर

  • @RshCf
    @RshCf 3 месяца назад +10

    एमाले ले पुरै देश लाई कंगाल पार्न ढिलो भयो गिरबन्धु टि स्टेट को बारेमा बा ले गरेको कुरा नहुने भएपछि उनले राजिनामा मागेका हुन।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 месяца назад +3

    छि छि छि थु थु थु नेपाल काे राजनिति

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 3 месяца назад +2

    देशलाई भुटेका छन्,कंगाल बनाएका छन् सुबिधा,तलब लिएका छन्।सरकार बनाउने,ढाल्ने गरिरहेका छन् लाज सरम नभएकाहरु।काम गतिलो नगर्दा कसरी अर्को पटक चुनाबमा जनता सामु जालान्।यस्तालाई चुनाबमा ढलाईदिनु पर्छ जनताले।

  • @IndraKc-h6m
    @IndraKc-h6m 3 месяца назад +1

    थइक्क नेता भनाऊँदा चाेर हाेयसरी नै नेपालीकाे ढुकुटी लुट्दै गर ।।।

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 3 месяца назад +1

    महेश कमरेड यो बुढा खारालाई हटाएर तपाईहरु जस्तो युवा प्रधानमन्त्री हुनुहुन्छ या कांग्रेसका महामन्त्री युवाहरु प्रधानमन्त्री हुनुहुन्छ भने हाम्रो नेपाली जनताको साथ छ।

  • @Samargaming33
    @Samargaming33 2 месяца назад

    यी मनिष झन नेपाल का राम्रो नेताहरू काे एक नम्बर लिस्ट मा पदछन

  • @badrypokharel2015
    @badrypokharel2015 3 месяца назад +2

    भ्रष्टाचारीलाई याे सरकारबाट के कदम चालिन्छ ?

  • @PremThapa-t9p
    @PremThapa-t9p 3 месяца назад +6

    संसदमा बाजीबाजी लोड राणी छोडा हो लुट लुट गरिबलाई लोट कतिसम्म लुट्छस्

  • @pradeepkarki462
    @pradeepkarki462 2 месяца назад

    भ्रस्टाचार काे सबै फायल खाेले सब उथलपुथल हुन्छ॥ खाेल्देउ प्रचन्ड रवि जे हाेला हाेला ॥

  • @shitalkhanal6853
    @shitalkhanal6853 2 месяца назад

    कुनैपनि हालतमा मौका नदिऊ मिल्ने साथै ऐमाले कांग्रेसले राष्ट्र र जनतालाई राहत रुवाउछ

  • @binodbomjam9052
    @binodbomjam9052 3 месяца назад +2

    एमालेको नेता हरु लाई कत्ति हत्तार भएको रजिनम राजिनम अब जम्मा २ ४ दिन त बाँकी छ विश्वास को मात लिने दिन कत्ति घुकेको होला
    के एमाले लाई सरकार मा गएर भ्रष्टाचार गर्नु हत्तार भएको होर ???

  • @prabinpandey105
    @prabinpandey105 3 месяца назад +1

    महेश जि
    पनि
    Next के.पि Oli

  • @krishnakc1848
    @krishnakc1848 3 месяца назад +2

    सांसद पनि हेर्दा किचकन्या जस्ता बिचार पनि तेस्तै

  • @Shengha.
    @Shengha. 3 месяца назад +3

    त्यो व्यापारी भनेको RAW को एजेन्ट हो।

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 2 месяца назад

    भगवान यो देशमा के भइरहेछ कहिले नेता पहिला जान्छन् कहिले नारी पहिला जान्छन्। नारीलाई नेतालाई धेरै सोतन्त्रता भयो। अब के गर्ने होला नारी पहिला गए पनि नेताज्यूहरू पहिला नगईदेखन आफ्नो कुर्सी समालेर बसिदिएको भए हामी जनतालाई यति दुःख लाग्ने थिएन होला। धन्यवा the

  • @ramshyam7367
    @ramshyam7367 3 месяца назад +1

    Very good Manish jha Sir 🙏

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +2

    भाग्न तयार भए हुन्छ देश लुट्ने जनता बेच्ने सबै देशघाती मुर्दाबाद
    तुलुतुलु हेरेर ताली बजाउने झोले सबै rip 💐💐🇳🇵

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 месяца назад +1

    सरकार निर्माणका संबन्धमा हाल सम्म माओवादी ,कंग्रेस र एमाले सबै दोषी छन् कोही चोखा छैनन् ।

  • @AmritMalla-yp7rc
    @AmritMalla-yp7rc 2 месяца назад

    देश सेना को हात मा बुझाउ🎉❤❤❤❤❤❤

  • @sureshchy7407
    @sureshchy7407 3 месяца назад

    Always good luck Rabi dai 💯🔔🙏🙏🌹🙏🙏🙏

  • @RamaAryal-r7z
    @RamaAryal-r7z 2 месяца назад

    धन्न नेताहरु फाईल भन्या छन् लड्या छन् नयाँ विकासका योजना केही छैन यस्तो देखेर कसरी छोराछोरीलाई देशमै बस केही गर्न पाइन्छ भन्ने हो नयाँ भनेकाहरू पनि संसदमा गएर लड्दै ठिकै छ।

  • @sunilrawat324
    @sunilrawat324 3 месяца назад +1

    यो भष्टचारी हरु कुरा न पाताउ जनता हरु जता गयो उता राम्रो यता न राम्रो जसले नी सेम बोल्छन ईनी हरु सबै भष्टचारी हुन

  • @manrana5067
    @manrana5067 3 месяца назад +1

    अब भनेको रास्वपा ले हो गर्ने एमाले काङ्ग्रेस माओ बादि सबै पार्टी त्याग्न पर्छ

  • @DhanChidi
    @DhanChidi 3 месяца назад +1

    अब नेपालि जनता र देशको भलो चाहाने हो भने अब फेरि राजा ल्याउन पर्छ यी पापिहरुले भुत्रा भाङ्ग केही गर्दैनन यत्रो साल भयो यी भ्रस्टचारी हरुको मुख हेरेको गर्ने चोरी अनि एक आर्काको पोल खोल्ने अनि कारबाही नहुने छि छि छि लुटतन्त्र

  • @bhisank.c6972
    @bhisank.c6972 3 месяца назад +1

    होइनौ राजनीतिका अनविज्ञ प्राणीहरू हो आफैँले लेखेको संविधान नबुझेर एउटाले एक थुप अर्कोले अर्को व्याख्या गरिरहेका छन् नेपाली जनताले तिमीहरूलाई बुझेर पनि बुझ पचाउने अपराधीको संज्ञा दिइसकेँ।

  • @TulsiNeupane-yl3xv
    @TulsiNeupane-yl3xv 2 месяца назад

    नेपालमा रहेका पुरै नेताहरु भ्रष्टचारी मात्र हुन, कसैको
    विश्वास नगरउ , इ सब चोर हुन, इ सब लाइ फासि हुन पर्छ! जय नेपाल.

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 3 месяца назад +1

    एमाले काग्रेस को। पुछर हो जनताको जनवाद कहाँ गयो नेपालका जनता ल्याइयो सर करके दियो र

  • @sharada5383
    @sharada5383 3 месяца назад +1

    संसदमा खालि बोल्ने मात्र काम भएको छ।
    एक अर्काले गालि ,निच ,झगडा बाहेक के गरेर देखाएको छ।
    जो आएपनि कानै चिरेकाहरू हो।
    पालो मात्र छिटो देउ भनेका हो।

  • @RamnarayanYadav-j7y
    @RamnarayanYadav-j7y 2 месяца назад

    महेश जी हवा कुरा गरीदै छ सबै बाहुन मीलेर देश काे डुकुटी बारी बारी लूटने मात्र हाे अरू केही हुने छैन
    दश बचाउन राजा चाहीयाे

  • @Samargaming33
    @Samargaming33 2 месяца назад

    नेताजि धेरै न खाेकनुहाेस तपाई हरु तसकर हरु लाई समरक्षण गरदइ हुनुहुन्छ खयाल राखनुहाेस जनताले राम्रोसँग हेरिरहेका छन्् हेक्का रहाेस

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 3 месяца назад

    महेश बर्टौला सर तपाइहरु युबाको आसा थियो हामीलाइ तर तपाइपनि केपीको झोले पर्नुभयो के गर्ने

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 месяца назад +1

    राजिनामा दिने हाेईन सबै फाईल खाेलने।

  • @PalsangTamang-m5p
    @PalsangTamang-m5p 3 месяца назад

    मनिषा झा धाेति एकनम्बरका फटाहा र रास्वपाका गफाडी हाे ।

  • @TaranathUpadhya-u5l
    @TaranathUpadhya-u5l 3 месяца назад +2

    सरम नभयका नकचरा हरु तिमिहरुलाइ नर्कमा पनि ठाउ नहोला।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 месяца назад +1

    यस्ता देशद्राेहिहरूलाई भाेट दिने जनताहरूले मरे पछि अाफ्नाे लास बाेक्ने मान्छे देशमा पाउने छैनाै,

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 месяца назад +1

    कुर्सित सबै खालि छ कता हिन्याे भत्तावालाहरू

  • @ramkumaradhikari503
    @ramkumaradhikari503 2 месяца назад

    गिरिबन्दु ,टीकापुर र भुतानिसर्नाथि काे फाइल ले जेहोस् बा हरु काे केस यौटै भया छ।।।

  • @somraj7012
    @somraj7012 2 месяца назад

    पुरानापार्टिको पुरानैसोच पुरानोबोतलमा नयाँलेबल भनेकोयहिहो कुर्सिकैलडाइ देश र जनताकोकुरैछैना।

  • @vishnumayaadhikari7678
    @vishnumayaadhikari7678 2 месяца назад

    Good luck शुभकामना

  • @pd9474
    @pd9474 2 месяца назад

    चोरको कुरो चोरसँग नै मिल्नि हो
    अव ठूलै डकैति हुनेमा संका नहोला।

  • @bhogendrayadav4038
    @bhogendrayadav4038 3 месяца назад

    थुक्क सन्सदमा खाली प्रेम एउटा सङ र living together अर्को सङ मात्र कुरा गर्न लाज लाग्दैन हाम्रा माननीय जि हरुलाइ ?

  • @ramjeepokharel3526
    @ramjeepokharel3526 3 месяца назад +1

    जसरिनी देश बिगार्ने न हाे !

  • @bidhyamaniniraula
    @bidhyamaniniraula 2 месяца назад

    जनताको गरीव महिलाको केश र यी बोल्ने साम्सद्को नक्कल हेरौं त।जनताको खुन र पसिना केश बनाउन रहेछ।

  • @MsBabu-b1x
    @MsBabu-b1x 3 месяца назад

    चुर लेए चुर दैईन भनया बिसवास लागदैन नेपाली जनता लाई जैए नेपाल जैए जनता जैए रासट 🙏🙏🙏

  • @nabinnepal3688
    @nabinnepal3688 3 месяца назад +1

    एमाले काङ्ग्रेस लाई गाउँगाउँबाट बहिस्कार गरौं

  • @yambhattarai8276
    @yambhattarai8276 3 месяца назад +2

    देश लुट्नेहरूलाई जाेगाउने स्थिर सरकार बन्दैछ । मुर्दाबाद 🤧🤧🤧

  • @bhogendrayadav4038
    @bhogendrayadav4038 3 месяца назад +1

    फाइल खोल्न माग किन मात्र गर्ने ?28 गतेपछी आफ्नै सरकारलाइ गिरिबन्धु ,भुटानी शरणार्थी कान्डको फाइल खोलेर देखाउनुहोला नि!

  • @yambhattarai8276
    @yambhattarai8276 3 месяца назад +1

    ईचाेर नेकपा एमाले र काग्रेसलाई सबै जनता मिलेर एकजुट भएर देशबाटै लखेटौ जय जन्ता 😅😅😅😅

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 месяца назад +1

    विदेश जाने नेपाली युवाहरूलाई घरकाे ढाेका देखि अन्तरराष्ट्रिय विमानस्थलकाे ढाेक सम्म पटक पटक पाईलै पिच्छे लुटेर खाने कमिशनखाेर देशद्राेहि लुटराहरुले देशकाे विकाश र नैतिकताकाे खाेक्राे भाषण दिएकाे सुन्दा गाेलि ठाेकेर मार्ने रिस उठ्छ।

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 3 месяца назад +1

    मनिस झा को भरोसा नगरे हुन्छ हिजो पनि काङ्ग्रेस को गोजि को थियो अहिले समानुपातिक बाट बन्दा अबसर पाएर आएको हो एसको इमानदारी छैन

  • @hemshrestha2728
    @hemshrestha2728 3 месяца назад +1

    व्यापारी भनाउदा ब्याक्ती ब्यापारी मात्र हुनकी RAW का Agent हुन,थाहा चाहियो।

  • @bishalale2182
    @bishalale2182 3 месяца назад

    भष्ट हरूलाई जोगाउने तिमीहरू को गठबन्धन मूर्दाबाद

  • @thakurpaudel1083
    @thakurpaudel1083 3 месяца назад

    Hamilai yesta Neta chahifaina bhani dinusn sansad ji I Neta ab deskolagi kunai khacho Xana rajinamadiyer jhola boki sabai ghartirs jau Rajalai jimalagayera❤❤🎉🎉❤❤❤

  • @somraj7012
    @somraj7012 2 месяца назад

    सरितागिरिकोपनि फाइलछकि फाइलखोलियोस फाइल खोलियोसको धम्किआँउछत छानबिनगरौहै।

  • @RajKumar-x2d6b
    @RajKumar-x2d6b 3 месяца назад +1

    रित्ता फाइल देखाएर 40 ओटा फाइल खोलेर देखाउ छु भन्ने नेता र पानि नभाएको खोलामा ठुला ठुला माछा समातेर देखाउ छु भन्ने स्वाम नेताले सहकारी ठगेको छ अनि असली फाइल कहा बाट खोल्न माछा भाएको खोलामा ठुला माछा कसरी समाउने ।

  • @LokpoudelLokpoudel
    @LokpoudelLokpoudel 3 месяца назад

    Jay nepal🇳🇵 good luck parchanda sarkaar good luck rabi sir🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @SuryaBhaktaMaharjan-ob6nv
    @SuryaBhaktaMaharjan-ob6nv 3 месяца назад +1

    गिरिबन्दु भागलगायखाने दाऊ खोजेको हो अरु के ही होईन

  • @alexsubba2812
    @alexsubba2812 2 месяца назад

    अब बन्ने सरकार झन् ठुलो भ्रस्टाचार हुने छ

  • @rameshworkc4231
    @rameshworkc4231 3 месяца назад +1

    यदी कपट रहित मिलन हो भने आजको मागहोनै तर हामीमा नैतिकता कहिल्े

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 3 месяца назад

    महेश बर्तौला कमरेडको विचार चाहिँ राम्रो लाग्थ्यो भनाईहरू तर अहिले चाहिँ यो केपीको झोले भएर हिँड्नुभएको छ नि तपाईँको अध्यक्षले तपाईँलाई नै अब नसोधेरै सबै निर्णय गर्छन् तपाईं के सेप्नुहुन्छ

  • @Arjun-u8k
    @Arjun-u8k 2 месяца назад

    अब ३० दिन पुरा नगरी राजिनामा दिनु हुँदैन कुकुर भुक्दैमा नडराउँनु हाेला सरकार

  • @TilachandraUpreti
    @TilachandraUpreti 3 месяца назад +1

    सहकारी ठगलाई बचाउने सहमति भन्दा बेस पो हुन्थ्यो कि?