Это видео недоступно.
Сожалеем об этом.

न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News

Поделиться
HTML-код
  • Опубликовано: 2 июн 2024
  • न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News | Kp Oli
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 684

  • @Kode_Hustler
    @Kode_Hustler 2 месяца назад +245

    सकिने बेलामा यस्तो हुनु स्वाभाविक हो।
    बालेन साह जिन्दाबाद।

    • @AashishDiyali-iz6df
      @AashishDiyali-iz6df 2 месяца назад +2

      Jay balen

    • @user-yu1lt7xn3t
      @user-yu1lt7xn3t 2 месяца назад

      ​@@AashishDiyali-iz6df😂😂❤

    • @lggrg612
      @lggrg612 2 месяца назад

      Exactly

    • @mingmasherpa5488
      @mingmasherpa5488 2 месяца назад +1

      उखाने बुढालाई एउटा हिन्दी उखान -
      जब गिद्धढकी मौत आताहै शहेरकी तरफ भाग्ता है
      सकिने बेला उल्टा उल्टा काम गर्दै छ॥

    • @user-ul8vu4hu7d
      @user-ul8vu4hu7d 2 месяца назад

      Jay balen

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 2 месяца назад +160

    सहि भन्नू भयो तपाइँ हरुले। बालेन साह लाई साथ दिनुहोस ।जय बालेन साह

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 месяца назад +101

    100% ठिक दिदी बालेन लाई चिन्न सक्नु भएकाे रहेछ । झाेले ले काठमाडौ लाई सखाप पार्छन ।

    • @shreerajbhandari9291
      @shreerajbhandari9291 2 месяца назад +2

      100% सही कुरा गर्नु भयो दिदीले।

  • @SharadchandraKhanal
    @SharadchandraKhanal 2 месяца назад +137

    बालेनलाइ सबैले साथ दिनुपर्छ । ओली फटाहा प्रवृत्तिको मानिस हुन् ।

  • @ramkumarrai6598
    @ramkumarrai6598 2 месяца назад +47

    फेरि पार्किङ गरेर लुट गर्ने दाउमा छन् पार्टिहरू, बासिन्दा उठेर सडक बिभागमा र सिंह दरबारमा जानु पर्यो,जय बालेन।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 2 месяца назад +59

    बालेन भनेको नेपालको हीरा
    बालेनको बिरोधी गुहेकीराहुन ।

  • @Dineshgajmer574
    @Dineshgajmer574 2 месяца назад +51

    बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵

    • @TalSirpali
      @TalSirpali 2 месяца назад

      Salam xaw 🙏🙏hjr lai nii

  • @user-ps5be7ti5x
    @user-ps5be7ti5x 2 месяца назад +35

    जय बालेन जय महानगर काम जस्तोसुकै होस पुरा गर्नै पर्छ बिकास बिरोधि लाई भाटा हान्नु पर्छ महानगर प्रहरीले जय बालेन

  • @ALONE-Universe...
    @ALONE-Universe... 2 месяца назад +45

    एमाले, माओवादी र कांग्रेस ई तीन मुख्य दलहरुको सक्रियता मा यो नेपाल र नेपालीको मुहार फेरिनेवाला छैन 😢😢 🙏🙏

  • @ShivaLimbu-nh3hj
    @ShivaLimbu-nh3hj 2 месяца назад +83

    बालेन शाहा जिदा बात काम गर्ने लाई काम गर्नदिनु पर्छ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 месяца назад +20

    अब हाम्रो लाई हैन राम्रो लाई भोट दिनु पर्छ जय बालेन साह

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 2 месяца назад +12

    सबै जनता मिलेर बालेन जि लाई साथ दिउ है अनि मात्र बिकास सम्भब छ । भ्रष्टाचारी र गद्दार नेता लाई जेल कोचेर यिनिहरुले गरेका कालाकर्तुत असुल गर्नु पर्छ ।जय देश जय मातृभुमी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BishnuAryal-ro3cx
    @BishnuAryal-ro3cx 2 месяца назад +11

    बालेन दाइ को यहा वृक्षरोपण गर्नी एकदम राम्रो सोच हो❤ सडक बिभाग मुर्दावाद 😡😡😡

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 2 месяца назад +10

    100% right Kura hamro mayor Balen Shah ko..Jati bolchan Matra sahi Kura bolchan hamro mayor Balen Shah..Ra hami aam janta full support ma Chau hamro mayor Balen Shah ko🙏

  • @binodbomjam9052
    @binodbomjam9052 2 месяца назад +16

    K t m बासि लाई मेरो बिनम्र अनुरोध छ अब नेवार हरु एक जुझट हुन होस् र राम्रो र नम्रो नेता चुटाऊ नू होस्

  • @BadriRanaMagar-ry7ug
    @BadriRanaMagar-ry7ug 2 месяца назад +12

    यी दिदीले साह्रै निष्पक्षता किसिमले भन्नुभयो 🙏

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 2 месяца назад +5

    मेयर बालेन लाई सपोट गर्ने जतिसुकै नेपाली हरु देश भक्त हुन । र जो जसले पाटी लाई केपी सेरे प्रचण्ड लाई सपोट गर्ने सबै भन्दा देश मा भेडे हरु हुन आबो आखा खुलाउ देश लाई बचाउ राम्रो मान्छे लाई काम बाट जोगाउ 🇳🇵🙏🇳🇵🙏जय मेयर बालेन

  • @yubrajmagar9329
    @yubrajmagar9329 2 месяца назад +52

    ए न्यू रोड का जनता हो पार्टीको पछि लागेर यसरी बिकास बिरोध नगरौ आफ्नो घर अगाडि फुटफाट फराकिलो हुदा तपाई हरुलाइ नै फाइदा हो दैनिक आवज जावत गर्ने नै तपाई हरुहो मेयर बालेन शाह हिडने होइन बिकास बिरोध नगरौ सबैले बालेन लाई साथ समर्थन गरौ जय बालेन🙏🇳🇵

  • @sharada5383
    @sharada5383 2 месяца назад +11

    स्थानियवासी बाहेक त्यो आकाशभैरव जाने नयाँ सडकको बाटोमा अरू सवारी साधन नै जान नपाउँने गरीदिएमा अलि सहज त हुन्छ होला ।
    म त थेरै जसो सडकपेटिमा भिड भएको बेलामा , सडकबाटनै हिड्न परेको छ।
    सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад +3

    ❤❤❤बाटो हिन्ने मान्छेलाई प्रथामिकता दिनु पर्छ। जति ठूलो बाटो भए तेति बेपार हुन्छ यो डेनमार्क को राजधानी हेरे पुग्छ।...जनता जागउ।

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 2 месяца назад +5

    स्वतन्त्र नेपाली जिन्दावाद
    अराजक भ्रष्ट दल मुर्दावाद
    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 2 месяца назад +6

    जय बालेन पछि नहनु हाेला हामी देश भरिकाे जनता अाउने छउ बालेकाे साथमा, चाेर पाटि लाई खेदाउनु पर्छ

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 месяца назад +3

    न्युरोड क। स्थानीय वासिन्दाले छिटोभन्दा छिटो कुरा बुज्नु पर्यो
    मह नगर प्रहरी ल।ई साथ् सपोर्ट गर्नु पर्यो मापदणड अनुसार बन।उने नै
    भनेको छ खुलेर ब।लेन श।ह ल।ई
    खुलेर सपोर्ट गरौं

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 месяца назад +25

    काठमाडौं महानगरपालिका भित्रको राजा मेयर बालेन शाह हो ! के पि ओली शेरे प्रचन्ड होइन ! के पि ओली ले मर्ने बेला एमालेको झोलेहरु संगै लाने भए !

  • @tikaram9442
    @tikaram9442 2 месяца назад +2

    हैन ब्रो भुकेर हुदैन मुलबासी भये भनेर बालेनले सहि काम गरेको छ तपाईंहरुको लागि नै फाइदा छ

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 2 месяца назад +2

    फुल पावर लगाएर काम गर्नु मेयर साब जनता तपाई को साथ मा छ...

  • @user-oe7re8zk9y
    @user-oe7re8zk9y 2 месяца назад +1

    सहि कुरा गर्नुभयाे दिज्युले झाेले फटाहा नेता खबरदार तेराे दिन गन्ति शुरु भएकाे ।हाेस गर

  • @santoshyoutube8689
    @santoshyoutube8689 2 месяца назад +3

    सबै जनता मिलेर पेटी चाहियो भनेर ज्ञापन पत्र पठाउनु पर्छ सडक भूभाग मा।

  • @narenparu2075
    @narenparu2075 2 месяца назад +2

    बाटो भरिको खाल्डो पुर्न नसक्ने सडक बिभागले फुटपाथको लागि खनेको चाहिँ पुरेछ थुक्क कुकुर हरु सडक मापदण्डअनुसार राखेर फुटपाथ बढाउनै पर्छ। जय बालेन ❤

  • @akashlimbu6649
    @akashlimbu6649 2 месяца назад +3

    यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ

  • @baburamrai7193
    @baburamrai7193 2 месяца назад +21

    ओलीले जनताको आवरणमा केही हली गोठालो उतारेर राज्यको निकाय गुण्डा जस्तो देखियो आज । यसले शोभा दिएन । हामीले चिन्नु पर्छ को हो ठिक र को हो बेठीक ?

  • @sarusilwal6699
    @sarusilwal6699 2 месяца назад +6

    जन्ता मिलेर याे पिच गर्न नदिनु पर्ने गल्ती भयाे पिच गर्न आउनेलाई त्यहि धुलाे हुने गरि धुलाई गर्नु पर्ने कृपया बालेनकाे कामलाई निरन्तरता दिउ

  • @AnishComedy-lt6df
    @AnishComedy-lt6df 2 месяца назад

    बालेन दा हजुर काम गर्नुहोस् हामी साथ छौ भन्छन् नि मानिस लाई new खोज्नु बाहाना मात्र chahinछ जय बालेन्🤟👨‍👩‍👧‍👧🤣🤣🤣🇳🇵❤️👍️🤝

  • @sharada5383
    @sharada5383 2 месяца назад +8

    ल ,
    लखेतौ,छिटो लखेतौ, लखेतौ।
    अब त
    सडक बिभागले काठमाण्डौ को साँगुरो गल्लि,गल्लिमा डमकल पस्ने गरी फराकिलो बाटो छिटो भन्दा छिटो बनाउने भयो है ।
    हेर्दै जाउँ। सडक बिभाग ले गल्लिहरू नै नदेखिने बनाउँछ होला ।

  • @user-mu1uh2pl7k
    @user-mu1uh2pl7k 2 месяца назад +2

    नेवार समुदाइ ऐक अर्को लाई झुझाउने थलो न्युरोड नेता को झोले नबनौ बालेन साहा को खुलेर समर्थन गरौ जय बालेन

  • @Ranjit_vlog540
    @Ranjit_vlog540 2 месяца назад +9

    Balen sa favourite

  • @prembhujel9839
    @prembhujel9839 2 месяца назад +2

    दिदिले भन्नुभएको सहि हो ,,,भ्रष्टहरुलाइ गाउँतिरै लखेटिइदिनुहोस काठमाडौका स्थानीयहरु 🙏🙏🙏।

  • @user-hs2mf4zm6e
    @user-hs2mf4zm6e 2 месяца назад +1

    काठमाण्डौ नेपालकाे राजधानी हो सबैलाई थाहा भएको कुरा हो । र विश्व भरीमा जुनसुकै देशमा गएर हेर्नुस् राजधानी कति राम्रो हुन्छ । रोड खाने पानी देखि लिएर हरेक सुविधा उपलब्ध हुन्छ । तर यहाँ अल्गै किस्मको सोच विचार राख्ने पनि मानिस पनि रहेछ । तर सडक बनाउनु राम्रो कुरा होनी । एउटा मेयरले एती राम्रो कामगर्दै जाँदा खुशी हुनुपर्छ ।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 месяца назад +2

    बालेन कुनै पनि हालतमा आफ्नाे अडानबाट पछाडि हट्नु हँदैन किनकी उनकाे अडान सार्वभाैम जनताकाे पक्षमा छ !

  • @jitlaltamang9691
    @jitlaltamang9691 2 месяца назад +1

    Newa ra tamang ekjut bhayara bhattuwa haru lai lakhernu parchha balen sir lai full support 🙏🙏🙏

  • @gypsyofficial7226
    @gypsyofficial7226 2 месяца назад +1

    जब जब धर्मको हानि हुन्छ, हे भरत!
    अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु।
    यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो।
    म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।

  • @halloffame481
    @halloffame481 2 месяца назад +6

    Jay balen jay nepali ❤

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 2 месяца назад +1

    जय होस बालेन साहस very good job ❤❤❤❤❤❤

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy 2 месяца назад +4

    Yo dd ko kura 100% sahi ho

  • @bhojkumarshrestha745
    @bhojkumarshrestha745 2 месяца назад +1

    यथा स्थिती बाद र नया सोचको बिकासबादको टकराब ।

  • @nirmalarai5993
    @nirmalarai5993 2 месяца назад +1

    Balen ser lai sabai le shat dinu hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @nirmalarai5993
    @nirmalarai5993 2 месяца назад +1

    Balen ser jinda bat 🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 месяца назад +3

    Jaya balen shah sir

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 месяца назад +1

    सकस भोगिरहेका जनताको निश्चित जीत हुन्छ। केही समय शक्ति प्रभाव मात्रै हो । अवस्य पुनः यो पुरेको भत्किन्छ।। जनता को सहजता भन्दा राजनीति शक्ति कदापि शक्तिशाली हुन्न।।

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад +1

    ❤❤❤ मान्छे हिड्ने बाटो ठुलो भयो भनी निउँ रोडको बेपार बड्छ है। उदारण डन्मार्कको राजधानी कपन हेगन हेरे पुग्छ। सबै निउँ रोड को बासिन्दाहरुले बुझ्नुपर्छ है।

  • @sarmilatmgthapa123
    @sarmilatmgthapa123 2 месяца назад

    बालेन शाह लाई सबैले साथ दिनुपर्छ।

  • @Riseupnepal
    @Riseupnepal 2 месяца назад +4

    Balen Jindabad

  • @kashisapkota6869
    @kashisapkota6869 2 месяца назад +1

    बालेन को जय होस ।

  • @barunadhikari8938
    @barunadhikari8938 2 месяца назад +2

    Balen Lai sath dinu parcha Aba janta harule Natra hamro Nepal kailai Bandaina .balen god bless u

  • @alexmaharjan5288
    @alexmaharjan5288 2 месяца назад +2

    थेरै जसो सडकपेटिमा भिड भएकोले सडकबाटनै हिड्न परेको छ।
    सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।

  • @rajankarki9768
    @rajankarki9768 2 месяца назад +1

    सरकारी तथ्याङ्कले प्रमाणित भएका मान्छेहरुलाई जुन ठाँउमा जन्मेको त्यहि पठाउँनु पर्छ - उपत्यका त्यसै किलिएर शान्त हुन्छ । उपत्यका वाहिरका मान्छेलाई उपत्यका वाशीले लखेटनु पर्छ । नभए सधै काठमाडौ वासीलाई समस्या परिरहन्छ ।।

  • @Balaramraut135
    @Balaramraut135 2 месяца назад +2

    जनताको आवाज र बालेेन साहको काम गराई सलौट योगय छ।तर यि लुटेरा एमालेको झुण्ड झोले देश बेचुवा देश दोरहि देश लुटेरा बिकास बिरोधि आफुहरुले ३५ बर्षसम्म देश लुटदै ठिक भयो केही गर्नु सकेन अनि बिरोधमा उत्रिएका छन्।जय बालेन।

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад +1

    ❤❤❤ पाटिको जोले नेवार जी ...पहिला गाडिलाइ होइन जनतालाई सुबिधा दिनु पर्यो।

  • @sumitraanu7315
    @sumitraanu7315 2 месяца назад +1

    Balen sir ko kam dherai ramro chha bujhane janta ko kura kati ramro chha Jay Balen sir

  • @janakbahadurpuri1970
    @janakbahadurpuri1970 2 месяца назад +4

    Our support to Mr. Balen 100%

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 2 месяца назад +1

    काम गर्नेदाई गर्न दिनुपर्छ जय बालेन 😊

  • @apurba2528
    @apurba2528 2 месяца назад +1

    Jhyakne neta jhyakne JANTA..what to say...good luck Nepal Desh
    झ्याक्ने जन्ताहरु जागरुक कैले हुने ??केइ राम्रो गरौ भन्ने लाई गर्न देन झ्याक्ने जन्ता। सबै ठाउँमा राजनीति हुदैन नि झ्याक्ने जन्ता। स्वोबिबेक प्रयोग गर झ्याक्ने जन्ता। नेपाल भन्ने देश रहन्न थोरै बर्षमा।

  • @gamesnepal9672
    @gamesnepal9672 2 месяца назад +1

    शासन गर्न अनुशासन चाहिन्छ, जय वालेन 🇳🇵🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 месяца назад +2

    सहि कुरो दिदी देस बनाउ जय बालेन

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 2 месяца назад +1

    लखेट है काठमाण्डाैबासीले लुुटेराहरुलाइ ।😊

  • @small12343
    @small12343 2 месяца назад +2

    बालेन शाह जिन्दाबाद🙏🙏🙏🙏🙏🙏🙏

  • @BirajThapa1
    @BirajThapa1 2 месяца назад +1

    आहा यो दिदीको विचार र बालेन् प्रति को बुझाइ राम्रो लाग्यो न्युरोड का विरोधी नेवार हरु यो दिदी को गु खाओ

  • @happy5happy331
    @happy5happy331 2 месяца назад +2

    भनेकै हो लातको भुत बातले मान्दैन सबै मिलि नखेदेसम्म सुध्रिनेछैन यी चोरहरु

  • @boybad92
    @boybad92 2 месяца назад +1

    अब को प्रधानमन्त्री बालेन शाह हुनु आवश्यक छ।

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 2 месяца назад +3

    जय बालेन

  • @denimgurung1726
    @denimgurung1726 2 месяца назад +2

    Now public has woke up 🎉

  • @rohitchetry1550
    @rohitchetry1550 2 месяца назад +3

    Baalen Shah jindabad

  • @techhelpwithprakashgiri8257
    @techhelpwithprakashgiri8257 2 месяца назад

    बालेन साहा ❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 месяца назад +1

    ब।लेन शाह जिन्दब।द

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 месяца назад +1

    सबैले बालेन लाई साथ दिनु पर्छ बरु केपि शेरे प्रचण्ड गगनने सब लाई आगो लगाईदे हुन्छ

  • @Achogurung
    @Achogurung 2 месяца назад +2

    Your right Didi balen sir jindabad joy Nepal 🙏🇳🇵👍

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 2 месяца назад +1

    बालेन शाह जिन्दावाद ।सबै मिलेर लखेटेर

  • @tularamdulal9509
    @tularamdulal9509 2 месяца назад +1

    सडक घटाउनु उचित हुदैन ।

  • @sureshmalla6413
    @sureshmalla6413 2 месяца назад +1

    Go Ahead Balen ❤

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 2 месяца назад

    जय होस बालेन सर जय होस

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад

    ❤❤❤ राम्रो कामको लागि किन सोध्न पर्यो...

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 2 месяца назад +1

    Bikash birodhi हरू को जय होस्
    Balen sir जिन्दावाद

  • @rupakadhikari59
    @rupakadhikari59 2 месяца назад

    बालेन साहस जिन्दबाद❤❤❤❤

  • @sangitarai5892
    @sangitarai5892 2 месяца назад

    Balen jiu jindabad🙏go ahead🙏

  • @Dineshgajmer574
    @Dineshgajmer574 2 месяца назад +13

    कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-

  • @priscasherpa7837
    @priscasherpa7837 2 месяца назад +1

    बालेन को साथ सबै ले दिनु पर्छ ।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 2 месяца назад +2

    यो बैनी लाई धेरै धेरै धन्यवाद धेरै राम्रो सुझाब सल्लाह दिनुभयकोमा

  • @HUNTER.GAMING191
    @HUNTER.GAMING191 2 месяца назад

    बालेन साहा को काम ठिक छ है साथी हो

  • @khomagurung9244
    @khomagurung9244 2 месяца назад

    Kathmandu bashi ho balen lai sath ra sapot dina parxa balen ko kam lai nepali janta ko solut xa

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 месяца назад +1

    बालेन लाई सहयोग गरौ।

  • @samanapaudel9929
    @samanapaudel9929 2 месяца назад +1

    एमाले फिनिस्ड अब , अनि त्यो माहास्वाॅठ लाई १ ट्रक हैन १००औॅ ट्रक धुलो पठाउनु पर्छ।

  • @subashmagar3526
    @subashmagar3526 2 месяца назад +3

    जय बालेन शाहा 👍️❤️

  • @shivaparajuli5202
    @shivaparajuli5202 2 месяца назад +1

    सिस्टर तपाइ लाइ धेरै धेरै नमसकार केपि लाइ लखेटनै पर्छ

  • @hiratamang946
    @hiratamang946 2 месяца назад

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤

  • @prajinashakya6198
    @prajinashakya6198 2 месяца назад +3

    केपि वोलिले अर्को बाटो नबने ठाउँमा ध्यान गएको छैन।जहाँ जनताहरुको लागि सहज बनाउन खोज्दा किन लफडा गर्छ।मान्छे मात्र बुदो भनेको त दिमाक पनि बुदो भन्ने कुरा वोलिले प्रश्ट पार्दियो।

  • @sanushrestha4958
    @sanushrestha4958 2 месяца назад

    जय होस बालेन

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u 2 месяца назад

    100%right Balen saha Jay Balen 👌 ❤❤❤❤

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 2 месяца назад +1

    Nice balen ❤❤❤❤

  • @sureshrai6089
    @sureshrai6089 2 месяца назад +1

    यहाँ तर्क र बितर्क बराबर देखिन्छ सूनिन्छ, तर सडक घटाएर फुटपाथ बढाउनु त्यति धेरै उचित लागेन मेरो ब्यक्तिगत धारणा। सडक साघुरो भएमा यदि कुनै पनि आपतकालीन अवस्था जस्तै आगलागी जस्तो घटना न्युरोडको ब्यस्त सहर भित्र घट्न गयो भने दम्कल आउन गार्‍हो हुन्छ त्यतिबेला हास्ने कि रुने अहिले ट ट र, म म नगर

  • @AaunusHaasau
    @AaunusHaasau 2 месяца назад +1

    जय बालेन‌ ।। अगि बढ्नु काम गर्नु ८४ सम्म धैर्य गर्नु सब चोरहरुलाई राति जेल दिनमा झाडु भिरार सडक सफाईमा लगाउनु पर्छ।। यो मुजी झोलेहरूले गर्दा हो चोर हरूले ठाऊं पाको