नमस्कार।।केही फरक गर्दै जाँने क्रममा अझै फरक बनाउँने प्रयास गर्दै - मुलुकमारा - गीत लिएर आएका छौ।लय/शब्द/स्वर सङ्गै आफैले (मुटु ग्रुप) निर्देशन गर्ने प्रयास गरेको छु।।यश गीतमा अत्यन्तै सहजिकरण गर्दै मीठो आवजमा गीत गाउँनुभएकी गायिका अष्मिता कार्की ज्यु लाई विशेष सम्झना।मन छुने अभिनय गर्ने मुटु राजाराम कोइराला प्यारी बहिनी आयुश्मा कार्की बालु मुटु प्रती आभारी छु।साथमा डल्ली सलल।।कृपया प्रतिक्रिया दिन नभुल्नुहोला।।।।
नमस्ते केही फरक त पक्कै छ हाम्रो मुटु राजेन्द्र सर र अस्मिता कार्की को स्वर मा राजाराम कोइराला र आयुस्मा कार्की को दमदार अभिनयमा मेरो पनि थोरै भुमिका सहित 🙏अस्मिता कार्की को गित (मुलुक मारा)नामै काफी छ हेरम अब क-कसलाइ मार्दो रहेछ धन्यवाद मुटु अनि मीठो सम्झना 😍😍🙏
।आदर्णिय दादा राजेन्द्र भन्डारि को हरेक नयाँ र फरक कोसोलि ले सांगीतिक माहोल उत्कृष्ट र नम्बर 1वान बन्न सफल भयको छ गित ले देश खानेछ बधाई तथा सफलताको कामना।साथै उत्कृष्ट अभिनय गर्ने नायिका .ज्यु र नायक राजाराम कोइराला अभिनय गर्ने बालचन्द् घोरासैनि ज्यु लगायतका सम्पूर्ण कलाकार ज्यु हरु को अभिनय बयान गरेर सकिदैन अथाह राम्रो छ। यश गित सग जोडिने सम्पूर्ण कालाकार ज्यु हरुप्र ति सम्मान छ🙏🙏🙏🙏
साच्चै भनु पर्दा धेरै राम्रो र मन छुने शब्द छ याे गित मा याे भन्दा धेरै भने सब्द छैन म मा गित काे शब्द र भिडियो देखेर एक कुरा होइन 1000% गुडा बयान गर्न सक्दिनँ म सारै प्रभातिक्क भए ❤बधाई छ सम्पूर्ण टिम लगायत मुटु का धड्कन हरुमा मेरो नम्ंन छ 💘💘💘🙏🙏🙏
मिठो माया अटूट सम्झना पहिला त अस्मिता कार्की को जन्मदिनको उपल्क्षमा साथमा नया गीत बोकेर आउनु भको रहेछ हजुरको सम्पुर्ण टिमलाई सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती बिशेष गीत उहाको जन्मदिनको धेरै धेरै शुभ कामना 🙏🎂 आउनी दिनमा अझै राम्रो गीत को अपेक्षा गर्दछु 🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत मुलुकमारा सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
Kati mito sabda ra laye last ko sabdale man xoyo ajakai din yo song ani ajakai din afno sarir ma lageko rog ko khulasa merai lagi gaye jasto lagyo ❤❤❤❤❤❤❤❤❤❤❤hearts touching ❤❤❤❤❤❤ dherai pragati ko kamana hjr lai
नमस्ते म यो गित को गायिका अस्मिता कार्की हजुर हरु माझ साङ्गितिक कोसेली लिएर आएकी छु माया गरिदिनु होला है।अनि कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुस है।🙏

Maile tw yo geet lai miss kiss
Vib😮
सफलता को शुभकामना छ ❤❤❤❤❤
नमस्ते केही फरक त पक्कै छ हाम्रो मुटु राजेन्द्र सर र अस्मिता कार्की को स्वर मा राजाराम कोइराला र आयुस्मा कार्की को दमदार अभिनयमा मेरो पनि थोरै भुमिका सहित 🙏अस्मिता कार्की को गित (मुलुक मारा)नामै काफी छ हेरम अब क-कसलाइ मार्दो रहेछ धन्यवाद मुटु अनि मीठो सम्झना 😍😍🙏
राम्रो भण्डारी जी लाई धन्यवाद छ।साथै अभिनय पनी भिडियो को एकदमै राम्रो छ सबै टिमलाइ धन्यवाद ।
धन्यबाद हजुर❤❤
।आदर्णिय दादा राजेन्द्र भन्डारि को हरेक नयाँ र फरक कोसोलि ले सांगीतिक माहोल उत्कृष्ट र नम्बर 1वान बन्न सफल भयको छ गित ले देश खानेछ बधाई तथा सफलताको कामना।साथै उत्कृष्ट अभिनय गर्ने नायिका .ज्यु र नायक राजाराम कोइराला अभिनय गर्ने बालचन्द् घोरासैनि ज्यु लगायतका सम्पूर्ण कलाकार ज्यु हरु को अभिनय बयान गरेर सकिदैन अथाह राम्रो छ। यश गित सग जोडिने सम्पूर्ण कालाकार ज्यु हरुप्र ति सम्मान छ🙏🙏🙏🙏
धन्यबाद प्यारी बहिनी❤❤❤❤
Sarai Ramro Lagyo Hajur
साच्चै भनु पर्दा धेरै राम्रो र मन छुने शब्द छ याे गित मा याे भन्दा धेरै भने सब्द छैन म मा गित काे शब्द र भिडियो देखेर एक कुरा होइन 1000% गुडा बयान गर्न सक्दिनँ म सारै प्रभातिक्क भए ❤बधाई छ सम्पूर्ण टिम लगायत मुटु का धड्कन हरुमा मेरो नम्ंन छ 💘💘💘🙏🙏🙏
धन्यबाद हजुर❤❤❤
सफलताको शुभकामना मुलुकमारा टीम लाई अनि अस्मिता कार्की र राजेन्द्र भण्डारी दाई लाई❤❤❤😢
धन्यबाद हजुर❤❤❤
आयो है आयो लु शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤❤बिशेश आभार
निकै मीठो गित यबम सफल्ता को शुभकामना ❤
मार्मिक गित हार्दिक बदाई राजेन्द्र दाइ लगायत सम्पुर्ण टिमलाई ❤❤❤
धन्यबाद भाइ राजा❤❤
आहा! दामी छ शब्द लय मौलिक लोक भाकामा सफलता को लाखौंलाख शुभकामना 🎉🎉❤❤🇳🇵🇳🇵💯
मिठो माया अटूट सम्झना पहिला त अस्मिता कार्की को जन्मदिनको उपल्क्षमा साथमा नया गीत बोकेर आउनु भको रहेछ हजुरको सम्पुर्ण टिमलाई सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती बिशेष गीत उहाको जन्मदिनको धेरै धेरै शुभ कामना 🙏🎂 आउनी दिनमा अझै राम्रो गीत को अपेक्षा गर्दछु 🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
यो मायाको लागि आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु हस❤❤
मीठो शब्द सङ्गीत मा सजिएको मीठो गित बबै जनालाइ बधाइ अनि सफलता को शुभकामना 🌷🥀🌹
धन्यबाद भाइ राजा❤❤
धेरै राम्रो प्रस्तुति
आहा मार्मिक मन छुने गित बधाई तथा सफलताको शुभकामना हजुर❤🎉🎉🎉🎉
राम्रो गित हार्दिक बदाई राजेन्द्र दाइ लगायत सम्पुर्ण टिम लाई
सफल्ताको सुभकामना छ।
कति मिठाे प्रस्तुति❤❤❤❤
thank you so much hasss❤❤❤❤
बधाई छ सबै लाई राम्रो गित त्यसतै अभिनय
धेरै राम्रो अझै राम्रो होस शुभकामना छ मेरो
thank you hass
मिठो स्वोर, मन छुने शब्द, सुमधुर सङ्गीत अनि अभिनय ले गित पूर्णतः राम्रो लाग्यो। बधाई तथा हार्दिक शुभकामना सङ्गीत सर्जक अनि साधक team लाई
धन्यवाद हस❤❤
Congratulations 🎊🎉all of you derai ramro voice yti mitho song sunna payko xau
सफलताको सुभकामना सम्पुर्ण टिमलाई
धेरै राम्रो शुभकामना अस्मिता कार्की ज्यु रजेन्द्र सर
thank you sir
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत मुलुकमारा सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
अत्यन्तै मार्मिक 😭
Congratulations sabai Jan lai
Aaha kati man xune geet❤
सफलताको शुभकामना छ
अत्यन्तै मार्मिक गित सम्पुर्ण टिमलाई बधाइ अनि शुभकामना 🎉🎁🎊❤🌹🙏🇳🇵
thank you
नमस्कार 🙏🙏🙏सबै मा 😘पहिला पहिला को जस्तै यो गीत लाई धेरै माया गरि दिनु होला❤🙏धेरै धेरै बधाई छ यो गीत को टिम लाइ
निकै मिठो गित बधाई एवम सफलताको शुभकामना
good luck asmita g
thank you sir
❤❤.very.heartly.and.nice.❤❤🎉🎉
सफलता को शुभकामना
Congretchulation❤❤❤❤❤❤
Kati mito sabda ra laye last ko sabdale man xoyo ajakai din yo song ani ajakai din afno sarir ma lageko rog ko khulasa merai lagi gaye jasto lagyo ❤❤❤❤❤❤❤❤❤❤❤hearts touching ❤❤❤❤❤❤ dherai pragati ko kamana hjr lai
Best of luck dada❤👌👌👌👌
मनछुने गित सबैलाई धन्यवाद 🙏🙏🙏
धन्यवाद हस
Good luck all team❤❤
Nice song and acting❤❤❤
Wau
Best of luck all tim
Best of lock🎉🎉❤❤
Best Of luck❤❤❤❤❤
wow nice song ❤❤❤❤
नमस्ते म यो गित को गायिका अस्मिता कार्की हजुर हरु माझ साङ्गितिक कोसेली लिएर आएकी छु माया गरिदिनु होला है।अनि कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुस है।🙏
बेस्टप लक नन्द बैनी 🙏🙏🙏
धन्यवाद भाउजू
Congratulations 🎉🎉👏 Didi
Dherai ramro xa maya go ahed u dear❤❤❤
Derai naii ramro xa sanmommy 🙏🙏🙏❤️sadhai vari agadi badirahanus 🎉🎉 congratulations 🎉
Best of luck 👍 ✨ 💓
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Safalta ko kaamanaa
❤❤❤
आहा कति राम्रो गीत अनि जती हेरेपनी हेरिरौं लाग्नी भिडियो सबै को मन् मुटु मा बस्न सफल होस्🙏🙏🙏🙏🙏🙏♥️♥️❤️❤️🌹🌹🥀🥀
Nice 👍 song ❤❤
good luck
thank you
मार्मिक 😢
शुभ 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
दामि लाग्यो! सुभकामना दाई! ❤❤
धन्यबाद भाइ राजा❤❤
सफलता को शुभकामना बहिनी एवं सबै टीम लाई
thank you dada
Nice song and acting❤❤❤