बोल्ने र गर्नेमा धेरै फरक हुन्छ।पार्टी बनाउ तर नेतृत्व कुनै अर्कै नेतालाइ दिएर देखाउनु अनि पत्याउला नेपाली ले।नत्र यो कम्युनिस्मले अर्को प्रचण्ड जन्माउने मात्र हो।
पश्चिमाहरुको डलर डकार्ने ब्यक्ती । अरुको धेरै आलोचना किन गर्नु ? सक्नेले आफू केही गरेर देखाउ यार । सी लेख्नु, भन्न सक्नु पनि ठूलो छाती चाहिन्छ आहुती ज्यु । यस्ता बकम्फुस तर्क गर्न छाड ।
Kina truth ley polyo?? History pada alikati...theoretical intellectual exercise digest vayana ..sakeko garekai xan ...yeti timle garera dekhau..charko rastabadi bannalai sati pratha lagu gara dam x vani..
हजुरकाे बिचार आहुतिकाे भन्दा पनि सत्य नजिक छ, उच्च छ, सरल छ भने भनिदिनुहाेस न तपाईंको बिचार कहाँ पढ्न, हेर्न ,सुन्न पाईन्छ हामी आतुर छाैँ। ताकि हामी पनि भन्न सकैं कि आहुति १००% पश्चिमाहरुकाे डलर बाेल्दा रहेछन भनेर🙏🙏🙏
यस्ता आहूती जस्ता भुस को कुरा लाई पनि हामिले सत्य भन्नू पर्ने ? जुन देशमा निजि पूजी उस्को अधिकार हुदैन त्यस्तो देशमा पूजी कसरी निर्माण हुन्छ ?यूरोप अमेरिका अरब यी सबै देशहरु पूजिबादमा बिश्वास राख्छन 80 को दसक मा चीन पनि निजि पूजिको बिरुद्ध मा थियो त्यो बेला चिनमा जति पनि दक्ष जनसक्ती पैदा हुन्थे ती देश छोडेर अमेरिका फ्रान्स तिर जान्थे कारण निजि पूजी उस्को अधिकारमा नहुनु यो कुरा चिनले महसुस गरो र 90 को दशक आइ पुग्दा चीन पूर्ण रुपले पूजिबाद ब्याबस्थामा गयो अहिले चीन मा निजि पूजी ब्याक्तिको अधिकारमा हुन्छ त्यसैले चीन आज कति समृदी भयो चीन भन्दा पनि बढि दिमाख भएको जन्तु हो यो आहूती ?
जातिय विभेद हताउने एउटा मात्र उपाए भनेको सम्पुर्ण दलित को बसाइ एकै ठाउँ मा बसाइ हुनु पर्छ कि एउटा प्रदेश पुरै दलित को मात्र बसाइ हुनु पर्छ अनि मात्र israel जस्तै बाच्ने तरिका आफै सिक्ने छ
जातियताको पक्षपाती नेताको काम छैन जतिसुकै सिद्धान्तका कुरा भट्ट्याएनी काम सुको गर्ने हैन अनि के काम तपाइँहरुको। भाषण गर्न र सोझा मान्छेको दिमाग भुट्न त कम्युनिस्टका नेता कर्यकर्तालाइ कस्ले सक्ने?
आहुतिको वैज्ञानिक समाजवाद बिचार ठिक छ तर प्रयोगमा ल्याउन वहाँहरुले कति परिक्षण गरिरहेको भएको छ कि पण्डित, मुखको विद्वानहरु जस्तो भट्याइ मात्रै रहनु भाको छ खोइ केहि देखिन्दैन प्रयोगात्मक अभियान,कामहरु।
भ्रमको खेति धेरै नगरौं सुशाशन र,प्रबृधिको बिकीस र शिक्षित समाजको बिकासको लागि पहल गरौं जब जनताहरू शिक्षा र प्रबृधिले सुसजित हुन्छन तब मात्र समाज परिवर्तन हुन सक्छन ।
माक्सवाद लेनिनवाद र माओवाद अब विश्वबाट फेलर भैसक्यो कमरेड अब फोर्थ पोलिट्कल थेउरीको उदयमान भैसक्यो पुरनो तथा फेलर थेउरीको व्याख्या गरेर जनतामा भ्रम फैलाएर केही फाइदा छैन
10:50 sampati samudayek ko concept 11:12 जात ब्यबस्था सम्बन्धि ५ वटा निस्कर्ष 28,:00 आधुनिक दासत्व 28:45 उत्पादन र राजनिति अलग अलग हैन अलग अलग न गरम । 38:28 महिला हरू किन क्रान्तिमा सहभागी नभएमा पित्तित्वा सत्ता कायम रहने छ ।
यी दुबै ब्याक्ती पाखण्डि हुन आजको यूग पुजिबादी यूग हो यस्को बिकल्प खोज्ने देश कंगाल भए चीन पनि पहिला पूजिबाद को बिरोधी थियो र निजि सम्पती को पनि बिरोधी थियो त्यो बेला चीन कंगाल हुँदै गयो तर फ्रान्स र अमेरिका जस्ता देशमा टेक्नोलोजी बिकास गर्ने चिनियाँ हरुनै थिए कुनै पनि टेक्नोलोजी क्षमता भएको ब्याक्ती चिनमा बस्न मान्दैन थियो कारण उस्ले आर्जेको पूजी उस्को अधिकार नहुनु यो कुरा चीन सरकारले बुझो र 90 को दसक बाट पूर्ण चीन पुजिबादमा बाटोमा गयो आज चिनम हर साल दर्जनौ नया अर्बपती जन्मन्छन यूरोप अमेरिका पूर्ण पुजिबादमा बिश्वास गर्ने देश हुन
कालिकोटमा मात्र होइन त्यो बिप्लबको पार्टिमा मात्र फरक मत राख्यो भने प्रकाण्डलाइ कालिकोटे डुम भन्छन बाहुन हरुले झुट लाग्यो भने ने क पा बहुमत बन्ने बेला यो सव्द प्रयोग भएको सुन्नमा आएको हो
बहुन्लेज्झै एऔटा comared ले सुरो झैहात हल्लुनुहुन्छ अर्को comred ले होम को चरु चपाए झै चपाए को चपाय छ्न बर्ग संग घर्ष मुख मै चली रहेकै छन पिडा कस्लाई छ? नेताको बिर्ता अर्थात communist party हो र beertawalla तेसकनेता हरु हून येति कूरा बुझे छी communism लागु भए को छैन र?
अनि आहुती के जाती हो ? वेकारको वकवक आफै जात लुकाउँछ अरूलाई अर्ति नदिएकै राम्रो ! जात व्यवस्थाको अन्त कमरेड विप्लवहरूले गरे नि ?! यो आहुती फटाहाको भ्रममा नपरौ ! वर्गिए आन्दोन र जातिय आन्दोलन फरक फरक हो भन्ने पनि छट्याउन नसक्ने मूर्ख हो, आहुती
पहिलो प्रश्न, जात व्यवस्थाबारे ५ वटा निष्कर्षहरू मध्ये नं. २,३,४, र ५ लाई किन काटेको? वा भन्न छुटेको? ती के के हुन् ? दोस्रो प्रश्न, यदि संस्कृतिको जग अर्थतन्त्र हो भने त्यो त पुँजीवाद हुन जाने नै जस्तो देखिन्छ र यसरी हेर्दा पुँजीवाद नै समाजवाद हो जस्तो तर्कमा पुग्न सकिने देखियो । तसर्थ यसबारे पनि अतिरिक्त विश्लेषण गर्नु पर्ने आवश्यकता निम्तियो ।
😂😂😂😂😂😂😂😂😂😂😂 J sakchau gara hijo raja dekhaunthiyau aaja Kaslai dekhauney hahahaha supreme comander Prachanda nai huun ganatantra ko miyo..... Bharatiya ra Ameriki dalal vaya pachi kaha huncha saab pramanit dalal nai hau Na maobadi..na congress.. na yemaley... saab dalal nai hau J gari khana sakchau yehi ganatantra ma yehi juni ma Gari khau.... Jay Hos Jay Hos
Sunda raroo . Mithosunye pani tahyara adhar ani yojanatmak hisab leyoneuta virus ho..... desh ko.!!!! Yeale jhan dukha ra samassya paida garau x voli ka din ma pani
AJA HAMI YUBA LE PUJI BAADI VICHAR DHARA NABHAYERA DESH MA UTPADAAN NABHAYEKO HO. ARTHATANTRA KAMJOR BHAYEKO DESH MA UDHYOG KHOI PUJIBAADI BICHARDHARA LE JAGIR DINCHHA JAGIR KA LAGI BHAUTARIDEINA.
नेपाली कम्युनिस्ट नेताहरूमध्येका एक बाैध्दिक, शिक्षित, र सच्चा देशभक्त विचार धाराका राष्ट्रप्रेमी नेता विस्वभक्त दुलाल आहुती✊✊✊✊
तर कम्युनिस्ट पाटी देश भक्त हुदैनन्
Sahi ho aahuti sar
सहि कुरा
आजको युकको सहि तर्क र बिचार यस्तै हुनुपर्छ्।
कमरेड आहुतिको कुरा एकदम सही छ।
जस्ले जे सुकै भनोस उच्च सम्मान कम्रेड आहुति
नेपाल को प्रमुख समस्या चै ब्राह्मण बाद हो ।
आफुलाई कम्युनिस्ट भन्न रुचाउने जो कोहीले सुन्नै पर्ने बिचार !
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ,भारतको जात्रखेल तमासा खारेज गरौ🎆🌍️🇳🇵🎎📢❤📢😢😢😢
भूराजनीति को कुरा पनि गर्नु पर्यो कमरेड।
शुभचिन्तक ✊🏼✊🏼
सहि हो आउति सर ❤❤❤❤❤❤
सही बिचार
मानौं पृथिबी लाई यौटा देश मान्ने हो भने यसलाई चलाउने एउटा राष्ट्रपती चयम गर्नु पर्ने व्यावस्था भयको भए मैले आहुतिलाई भोट हाल्ने थिए
सलाम छ क आहुती लाई हाम्रो महान नेता
यो मान्छे सैद्धान्तिक छ । तर भिड चाँहि अर्कै तिर छ ।
यो पनि हैन होला सत्यता थाहा नपायकाको बिचमा भयर होला۔
सहि भन्नू भाे अाहुति काम्रेड याे प्रकाण्ड भन्ने डाका छाडालाइ पाटि एकीकरण भाे भने ल्याउन हुन्न फटालाइ
भाषण सबैका गजब छन् देशमात्र हो गजब नभएको
Ekdam sahi kura hajur kamred Aahutti kamred jiu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो मान्छे सैद्धान्तिक छ ।
आहुतिको बिचार बुझ्न सक्ने नेपाली राजनीतिक नागरिक कम छन।
सहि कुरा हो
🎉🎉🎉
ठीक भन्नू याे
जसले सत्य बुजेको छ तेसले सक्छ۔
Thank you Aahutiji.
- H G Luintel
अाजकाे तर्क चाहिँ सहि लाग्याे अाहुतिकाे !
Sahi bichar sir
Sahi kura
Good Think Mr. Aahuti
मतोपुण बिचार अहित जिको
दास मानसिकता बोकेका अजीर्ण टाउकाहरूको लागि ज्ञानको अवधारणा कसरी पस्छ ?
100%sahi xa.
Gajjab!!!!!
Jai mongol !
सहि बिचार
आहुति पहिचानवादी हो। पहिचानको मुद्दा असफल भइसक्यो
Probably the most progressive communist leader. I can contribute as well i think.
अाहुुतिले थर्काउने भन्दा अरु केही गर्न सक्दैनन्। एउटालनाङ्ले पसल थापेर बसेका छन्। सबैभन्दा जान्ने हुँ भन्छन्।
काेहाे याे
बोल्ने र गर्नेमा धेरै फरक हुन्छ।पार्टी बनाउ तर नेतृत्व कुनै अर्कै नेतालाइ दिएर देखाउनु अनि पत्याउला नेपाली ले।नत्र यो कम्युनिस्मले अर्को प्रचण्ड जन्माउने मात्र हो।
भट्टराई राखाै बाबुरामले भनेकै छैनन
He can explain his points and existing problems well but solution is better said than done.
सत्यता यहाभन्दा पर छ
Comrade jee le Sahi kura garnu bhayo
केपी र शेरे भाउजू मिलेर देश सकि सके,
नक्कली प्रचण्ड , यिनिहरुले केही माखो मार्दैन , अझै यिनिहरुको कुरो सुन्ने नेपाली देखेर पो अचम्म लाग्छ । नेपालिले धेरै मेहनत गर्न बाकी छ।
पश्चिमाहरुको डलर डकार्ने ब्यक्ती । अरुको धेरै आलोचना किन गर्नु ? सक्नेले आफू केही गरेर देखाउ यार ।
सी लेख्नु, भन्न सक्नु पनि ठूलो छाती चाहिन्छ आहुती ज्यु । यस्ता बकम्फुस तर्क गर्न छाड ।
Kina truth ley polyo?? History pada alikati...theoretical intellectual exercise digest vayana ..sakeko garekai xan ...yeti timle garera dekhau..charko rastabadi bannalai sati pratha lagu gara dam x vani..
आहुती समालोचना भन्दा आलोचनामा रमाउने मान्छे रहेछन् !
हजुरकाे बिचार आहुतिकाे भन्दा पनि सत्य नजिक छ, उच्च छ, सरल छ भने भनिदिनुहाेस न तपाईंको बिचार कहाँ पढ्न, हेर्न ,सुन्न पाईन्छ हामी आतुर छाैँ। ताकि हामी पनि भन्न सकैं कि आहुति १००% पश्चिमाहरुकाे डलर बाेल्दा रहेछन भनेर🙏🙏🙏
यस्ता आहूती जस्ता भुस को कुरा लाई पनि हामिले सत्य भन्नू पर्ने ? जुन देशमा निजि पूजी उस्को अधिकार हुदैन त्यस्तो देशमा पूजी कसरी निर्माण हुन्छ ?यूरोप अमेरिका अरब यी सबै देशहरु पूजिबादमा बिश्वास राख्छन 80 को दसक मा चीन पनि निजि पूजिको बिरुद्ध मा थियो त्यो बेला चिनमा जति पनि दक्ष जनसक्ती पैदा हुन्थे ती देश छोडेर अमेरिका फ्रान्स तिर जान्थे कारण निजि पूजी उस्को अधिकारमा नहुनु यो कुरा चिनले महसुस गरो र 90 को दशक आइ पुग्दा चीन पूर्ण रुपले पूजिबाद ब्याबस्थामा गयो अहिले चीन मा निजि पूजी ब्याक्तिको अधिकारमा हुन्छ त्यसैले चीन आज कति समृदी भयो चीन भन्दा पनि बढि दिमाख भएको जन्तु हो यो आहूती ?
बिप्लब, आहुति यि दुईटै फटाहाहरु हुन्
मुलाका सागहरू जम्मै बैमान छऊ कोहि भएन भने आहुती चडीहाल्छौ।
जात व्यवस्थाका बारेमा आहुतीका कुरा सही छन् तर अरु कुरा हल्का छन् ।
👍👍👍👍
जातिय विभेद हताउने एउटा मात्र उपाए भनेको सम्पुर्ण दलित को बसाइ एकै ठाउँ मा बसाइ हुनु पर्छ कि एउटा प्रदेश पुरै दलित को मात्र बसाइ हुनु पर्छ अनि मात्र israel जस्तै बाच्ने तरिका आफै सिक्ने छ
जातियताको पक्षपाती नेताको काम छैन जतिसुकै सिद्धान्तका कुरा भट्ट्याएनी काम सुको गर्ने हैन अनि के काम तपाइँहरुको। भाषण गर्न र सोझा मान्छेको दिमाग भुट्न त कम्युनिस्टका नेता कर्यकर्तालाइ कस्ले सक्ने?
धेरै बिचार भयो अब बिकास गरौ
आहुतिको वैज्ञानिक समाजवाद बिचार ठिक छ तर प्रयोगमा ल्याउन वहाँहरुले कति परिक्षण गरिरहेको भएको छ कि पण्डित, मुखको विद्वानहरु जस्तो भट्याइ मात्रै रहनु भाको छ खोइ केहि देखिन्दैन प्रयोगात्मक अभियान,कामहरु।
यिनिहरुले यसरी अन्तरक्रिया या अन्तर्वार्ता दिएको फ्री हो कि युटुबर सित मिलेर पैसा पाउछन? खै त बोले जस्तो काम?
Sattya bichar sabaile bhujna sakdaina
फेरि आर्को दिमाग भुत्न आय्यो स्व घोषित बुद्दिजिबि
आहुतिको सि बारे गरेको ब्याख्या मलाई उचितनै लाग्यो, किनभने सि उपाधि बरण गर्दैमा देशको बिध्धमान समस्या समाधान सम्भबै छैन।
✊✊✊
Aahuti ko bichar gahiro xa. Sacha communist
भ्रमको खेति धेरै नगरौं सुशाशन र,प्रबृधिको बिकीस र शिक्षित समाजको बिकासको लागि पहल गरौं जब जनताहरू शिक्षा र प्रबृधिले सुसजित हुन्छन तब मात्र समाज परिवर्तन हुन सक्छन ।
भन्ने बेला त मावबदि एमाले पनि यस्तै भन्थे तर गराइमा फरक देखिए । सांसद बने केर थर बदल्ने हरुहुनद्दन रे।
माक्सवाद लेनिनवाद र माओवाद अब विश्वबाट फेलर भैसक्यो कमरेड अब फोर्थ पोलिट्कल थेउरीको उदयमान भैसक्यो पुरनो तथा फेलर थेउरीको व्याख्या गरेर जनतामा भ्रम फैलाएर केही फाइदा छैन
10:50 sampati samudayek ko concept
11:12 जात ब्यबस्था सम्बन्धि ५ वटा निस्कर्ष
28,:00 आधुनिक दासत्व
28:45 उत्पादन र राजनिति अलग अलग हैन अलग अलग न गरम ।
38:28 महिला हरू किन क्रान्तिमा सहभागी नभएमा पित्तित्वा सत्ता कायम रहने छ ।
यी दुबै ब्याक्ती पाखण्डि हुन आजको यूग पुजिबादी यूग हो यस्को बिकल्प खोज्ने देश कंगाल भए चीन पनि पहिला पूजिबाद को बिरोधी थियो र निजि सम्पती को पनि बिरोधी थियो त्यो बेला चीन कंगाल हुँदै गयो तर फ्रान्स र अमेरिका जस्ता देशमा टेक्नोलोजी बिकास गर्ने चिनियाँ हरुनै थिए कुनै पनि टेक्नोलोजी क्षमता भएको ब्याक्ती चिनमा बस्न मान्दैन थियो कारण उस्ले आर्जेको पूजी उस्को अधिकार नहुनु यो कुरा चीन सरकारले बुझो र 90 को दसक बाट पूर्ण चीन पुजिबादमा बाटोमा गयो आज चिनम हर साल दर्जनौ नया अर्बपती जन्मन्छन यूरोप अमेरिका पूर्ण पुजिबादमा बिश्वास गर्ने देश हुन
कै कुरा बुझे त मानिदिए हुन्छ मलाई 😂😂😂😂😂😂 आफ्नो बिचर के हो खाली मार्क्स भन्यो लेनिन भन्यो 😢😢
कालिकोटमा मात्र होइन त्यो बिप्लबको पार्टिमा मात्र फरक मत राख्यो भने प्रकाण्डलाइ कालिकोटे डुम भन्छन बाहुन हरुले झुट लाग्यो भने ने क पा बहुमत बन्ने बेला यो सव्द प्रयोग भएको सुन्नमा आएको हो
कहीं कतै छ त त्यस्तो व्यवस्था, शुरुवात कसरी होला त-जव समुदाय नै हराई सक्यो।
Great speach
बहुन्लेज्झै एऔटा comared ले सुरो झैहात हल्लुनुहुन्छ अर्को comred ले होम को चरु चपाए झै चपाए को चपाय छ्न बर्ग संग घर्ष मुख मै चली रहेकै छन पिडा कस्लाई छ?
नेताको बिर्ता अर्थात communist party हो र beertawalla तेसकनेता हरु हून येति कूरा बुझे छी communism लागु भए को छैन र?
सधैं अरुको आलोचना मात्रै गर्ने आफू माखो मार्न नसक्ने 😅
दिन धकेल्ने काल पर्खिने ।
यो मान्छे ठिक छ
।।।।।।।।।।।।तर क्लिष्ठ, र लम्बे लम्बे बिश्लेषण र ब्याख्या कम काम वा परिणाम बढि चाहेको हो ! !
उत्पिडित राष्ट्रहरुको बारेमा बोल्नै थालेको कुरा काटियो - आदिवासि जनजातिहरु बारेको कुरालाई यहाँबाट हटाईयो।
Baigyaanik samaaja bad ma januparne bhayo sar
Nepal banauna Ahuti jasto das10 Jana jati vettauna paeta🤔🤔
म मेरो जीवन मेरो स्वतन्त्रता अनुसार चलाउँछु, समाजमा वर्ग नै छैन।यो बोक्रे बकबास हो । बिश्वमा कमनिष्ट छैनन्।
Go Out.
राजाबादको सीद्दान्त बोक्नेले बुझ्दैन वा बुझ्न चाहदैन।
आदिवासी , आपर्बासी र मुलबासी को बिंषयमा अध्ययन नपुगे जस्तो छ । मूल र आदि मा कति भिन्नता छ ? आफै हराउने बकमफुसे बिचार बाहेक अरू केही हैन ।
Aankha phadera jaat herne haru namarunjel samm jaat herne garchcha Nepal ma....
अनि आहुती के जाती हो ?
वेकारको वकवक आफै जात लुकाउँछ अरूलाई अर्ति नदिएकै राम्रो !
जात व्यवस्थाको अन्त कमरेड विप्लवहरूले गरे नि ?!
यो आहुती फटाहाको भ्रममा नपरौ !
वर्गिए आन्दोन र जातिय आन्दोलन फरक फरक हो भन्ने पनि छट्याउन नसक्ने मूर्ख हो, आहुती
आहुती उसको पार्टीको नाम हो जात होइन !!
Harek savdama tarkikta xa yr
कमरेड को सि C हैन चन्द को C पनि हुनसक्छ
Aahuti ko kam xain npl ma 🤔
सामन्त वादका भुतहरु,संसदवादी दलालहरुले जे सुकै भनुन तर वास्तविक यथार्थ आहुतिले भनेकै कुरो हो!
🌍🇳🇵🏠🏠🏠📚🙏👀⭐🌙🌞🧎🧑🍼🧝ahute kamarada lala salama 🌍🇳🇵🏠 yo 21 ykaesau satabatema rupanatarana garanu parachha kamarada bepalapa C lae paradana manatema lenu parachha Ra samaja bada layunalae sajeloyo parachha kamarada ahute kamarada lala salama 🌍🇳🇵🏠📚🙏👀
पहिलो प्रश्न, जात व्यवस्थाबारे ५ वटा निष्कर्षहरू मध्ये नं. २,३,४, र ५ लाई किन काटेको? वा भन्न छुटेको? ती के के हुन् ? दोस्रो प्रश्न, यदि संस्कृतिको जग अर्थतन्त्र हो भने त्यो त पुँजीवाद हुन जाने नै जस्तो देखिन्छ र यसरी हेर्दा पुँजीवाद नै समाजवाद हो जस्तो तर्कमा पुग्न सकिने देखियो । तसर्थ यसबारे पनि अतिरिक्त विश्लेषण गर्नु पर्ने आवश्यकता निम्तियो ।
आफुले प्रचण्ड र बिब्लव नछाड्ने अनि मोटाकुरागर्ने आफू अगाडि उविनु अनी जनता ले साथ दिनेछ
अर्को प्रचण्ड बन्ने योजना हो की ?
Utpatyang kura kasle sunne
😂😂😂😂😂😂😂😂😂😂😂
J sakchau gara hijo raja dekhaunthiyau aaja Kaslai dekhauney hahahaha supreme comander Prachanda nai huun ganatantra ko miyo.....
Bharatiya ra Ameriki dalal vaya pachi kaha huncha saab pramanit dalal nai hau
Na maobadi..na congress.. na yemaley... saab dalal nai hau
J gari khana sakchau yehi ganatantra ma yehi juni ma
Gari khau....
Jay Hos
Jay Hos
गर्न सक्ने केही होइन। बाकम्फुसे हावादारी गफ अमेरिकि युट्युब्मा कुर्ल्यो केही कनिका पकायो!
पागल अाहुति हाे मै जान्ने बन्छ सधैं
उच्च स्तरका विचारक र विश्लेषक आउँदो दिनमा आधुनिक नेपाल बनाउन एक इट्टा थप्न सक्ने व्यक्ति।
Sunda raroo . Mithosunye pani tahyara adhar ani yojanatmak hisab leyoneuta virus ho..... desh ko.!!!! Yeale jhan dukha ra samassya paida garau x voli ka din ma pani
Yo media ko naam apurva navayra apurna vedia chai suhauthyo, usko anukul anusar clip kateko katai garcha
Aafule garn sakne kae hoin biplop ko aalochana garna khojxa
AJA HAMI YUBA LE PUJI BAADI VICHAR DHARA NABHAYERA DESH MA UTPADAAN NABHAYEKO HO. ARTHATANTRA KAMJOR BHAYEKO DESH MA UDHYOG KHOI PUJIBAADI BICHARDHARA LE JAGIR DINCHHA JAGIR KA LAGI BHAUTARIDEINA.
Yo huttihara ko Khali dollar ko matra kura garxa ho
Jhut ko kheti , garibko naam ma rajniti 😂😂😂
किन काटेको जात बेबस्था सम्बन्धि कुरा गर्दा खेरी ?