6 जाना D S P हरू लाई पछी जागिर देखी निलम्बन गरी नेपाल देखी खाली खुट्टा धपाउने पर्छ. !!👍. दुर्गा प्रसाई ,जिन्दाबाद !! 8. फेल मान्छे मार्ने हत्यारा के पि भ्रष्ट चोर मूर्दाबाद , के पि चोर मूर्दाबाद !!😅.
जिल्ला जिल्ला मा होइन जिल्ला जिल्ला देखि काठमाण्डौ मा भ्रष्ट कुसासनि नेताको बास स्थान स्थान घेर्न जानु पर्छ र एक एक कुसासनि नेता लाई थुतेर बाहिर निकाल्नु पर्छ
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤
यो पक्राउ गर्नु खेत जनाक छ। किनकी दुखी र भुई मान्छेको बुलन्द अवाज उठाउनुने गिरफ्तार गर्नु लोकतान्त्राको धजीय उदाउनु हो। झोले पुलिस नमर्दा देश लुत्नेलाई समाउन
दुर्गा प्रसाईं अपराधि हाईनन गरपब दुखिलाई सहयाेग गर्ने समाजशेबि हुन हाजिर हुन अाउने पत्र लेखेर बाेलायकाे भय हाजिर हुन अाउथेनी दादागिरि सैलिमा बदनियत हिसाबले पक्राउ गर्नु राम्रो पक्ष हनेईना । समाजशेबि ब्यक्तिहरुलाई सम्मानपुर्बक नियन्त्रणमा लिनुपर्छ ।
दुर्गा पर्साइलाइ छुएर मात्र हेर भन्दै उफृन्नेहरु घरको गेट टोडेर दुर्गा सर लाई लान्दै गर्दा गेट भित्र बाहिर चुप चाप केरा हेरेर बसेको हो कि क्या हो? एक जना छेक्ने मान्छे देखियेना
यो अब अन्तिम हुनु पर्छ नेपाली जनताहरुले बुझ्नु पर्छ यो पुलिस पर्सासन ले पनि अन्न्या लाई साथ दियको हुनाले देस यो अओस्था मा पुग्या हो अब जनता जाग्नु पर्छ जय नेपाल आमा
दुर्गाले उठाकाे अावाज सहि छ तर उसले एउटा नारि माथि देह ब्यपारि हाे भनेर अभिब्यति दिनु जिवनकाे मिडियामा लेख्ज लगाउनु र भुपु पुलिसलाई जुत्ताको माला लगाउनु अाफुले गरेकाे गल्ति पनि न स्युरिनु भनेको त दादागिरी ,गुन्डागर्दी जस्तो हाे ।घरमा उसको पनि छाेरि छ कसैले यस्तो देह ब्यपारि भन्दा कस्ताे लाग्छ नारि सबैको समान गर्नु पछ ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गाप्रसादज्यू नमस्कार जय राष्ट्रवाद सम्पूर्ण अभियन्ता साथीहरुमा नमस्कार जय राष्ट्रवाद। जुन जुन आज हाम्रा अभियन्ता ना गरिब नागरिकका अभियन्ता दुर्गाप्रसादज्यूलाई प्रहरीले गिरफ्तार गरेर पक्राउ गरेको छ। छिटोभन्दा छिटो रिहाइको माग गर्दछौं यदि रिहाई नगरेको खण्डमा देशैभरि आन्दोलन हुने र काठमाडौँ भक्तपुर ललितपुरका स्थानीय आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा लगायत भाडामा बस्ने सम्पूर्ण नागरिकहरूमा अभियानलाई सहयोग गर्न हुन समेत विनम्र अनुरोध गर्दछु। गाउँ गाउँबाट बाटाबाट बस्ती बस्तीबाट उठेर न्यायको आवाज बुलन्द पार्न विनम्र अनुरोध गर्दछु bank सहकारी लघुवित्त बिमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न नेपाली नागरिकको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न जनराजा सहितको जनमत संग्रह गर्न हिन्दू राष्ट्र कायम गर्न संघीयता खारेजी गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न राष्ट्रियकरण गर्न र अपराधी भ्रष्टाचारी नेताहरूलाई कारागारमा जेल चलान गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु साधर निमन्त्रणा गर्दछौं सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरु पार्टी पंक्ति नभनेर सबैजना यो अभियानमा जोडिएर नागरिकको आवाजलाई सहयोग गर्नुहुन समेत विनम्र अनुरोध गर्दछु। नमस्कार जय राष्ट्रवाद जुम्ला
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤
यहाँ जनतालाई केही मतलब छैन। यहाँ दुर्गा प्रसाई को निम्ति आन्दोलन गर्न कोहि आउदैन।जनतालाई बल्ल राम्रो सँग बुझनेछन दुर्गा प्रसाईले। दुर्गा प्रसाई छुटेको दिन आफ्नो बाटो लाग्ने छन्। लेखेर रेकर्ड मा राख्नु मेरो कुरा।त्यस पछि जनताको बिषयमा बोल्ने कोहि हुदैन।
चोर पुलिसलाई करबइ हुनुपर्छ सर नगोजर पर्नुपर्छ सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता नगोजर पर्नुपर्छ सर तपाईँले आफ्नो घर को चबि फोरनत बुडोसँग सलगरनुपरछ हो सर पुलिसलाई करबइ हुनुपर्छ सर
दुर्गा प्रसाई दाजुलाई पक्राउ गरेर ठुलाे गल्ती गर्याे याे भ्रष्टाचारी दलाल सरकारले अाफ्नाे शरिरमा हात्ती हिड्दा न देख्ने दलाल सरकारले अरुकाे शरिरमा जुम्रा देख्ने..! खबरदार दुर्गा दाइ लाई सम्मानका साथ रिहा गरियाेस जय दुर्गा।🙏🇳🇵❤
यो त एकदिन हुनु नै थियो अब हुन्छ खेल काे मज्जा बल्ल ।।कैलाश सिरोहिया लाई सम्मान सहित उसकै गाडी मा दुर्गा प्रसाई लाई अपराधी लाई जस्तो पुलिस काे गाडी मा वा सरकार जनता काे आवाज उठाउने लाई यस्तै हो
नेपालमा राजतन्त्र देखि गर्णतन्त्र सम्म आइ पुग्दा राजा, देखि माओवादी, एमाले, काङ्ग्रेस, राप्रपा, रास्वपाका नेताहरु पटकपटक देशको शासक बने तर हाम्रो देश नेपाल आज सम्म विकसित र समृद्धि भएन?? जापान, अमेरिका, कोरिया, चाइनाको जनताहरुले नेताहरु छान्दा हर्क साम्पाङ र बालेन साह जस्तो इमानदार र देशभक्त नेतालाइ भोट दिनु पर्छ भनी सचेत भए र आफ्नो देशको प्रधानमन्त्री, मन्त्री बनाए भने जनताहरुले आ-आफ्नो ठाउँ बाट देश बिकाश गर्नको ललागी मेहनेत परिश्रममा बिश्वास गरे। नेपाली भेडाहरुले जापान, अमेरिका, कोरिया, चाइना गएको 30-40 बर्ष भित्रमा बिकाश भएको मात्र देख्ने तर जापानीज, कोरियाली र चाइनिज जनताहरुले दिन रात नभनी दिनको 16-18 घण्टा सम्म मेहनत, परिश्रम र पसिना बगाएर देश बिकाश गरेको देख्दैनन् ?? राजा, माओवादी, एमाले, काङ्ग्रेस, राप्रपा, रास्वपा, दुर्गा प्रसाईंले देश बिकाश गर्दिन्छ र सुति सुति खाउला भेडारु??😂😂😃😃 जब सम्म नेपालको 90% पार्टीको झोले र एक छाक मासुभात, 1-2 हजार पैसामा बिक्ने बिकाउ भेडाहरु मर्दैनन् तब सम्म हाम्रो देश नेपाल विकसित हुदैन??😂😃
श्रीलंका र बंगलादेश को जस्तै हालत हुने भो नेपाल पनि । आजका सरकार को हर्कत हेर्दा यी सबलाई नजरबन्द गरी 2-2 गोली भन्दा बढी खर्च न आउने गरी यिनी हरुलाई कारबाही गर्नु पर्ने देखिन्छ।
जाग जाग नेपाली जनता एक जुट भएर जाग रबिलाई नि प्रकाउ गर्ने जाँदै छ रे है देशभक्ति नेपाली हो सब एक जुट हुनुपर्छ अब
A hajur sabai gagnus
अब घर घरबाट निस्कनु पर्छ माहासङ्राम शुरु गर्नुपर्छ दुर्गा प्रसाईं जिन्दावाद ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
6 जाना D S P हरू लाई पछी जागिर देखी निलम्बन गरी नेपाल देखी खाली खुट्टा धपाउने पर्छ. !!👍. दुर्गा प्रसाई ,जिन्दाबाद !! 8. फेल मान्छे मार्ने हत्यारा के पि भ्रष्ट चोर मूर्दाबाद , के पि चोर मूर्दाबाद !!😅.
सरकार भनैदाको दिन गन्ती शुरु भयो अरिगालको माउलाई चलाए पछि?😮😢
अब सडक ठप्प पार्नुपर्छ साथीहरू कहाँ गय दुर्गा दाइ का मान्छेहरू अब सडक आन्दोलन गर
😂😂😂😂😂
धनराज गुरूङ अारजु देउपा मन्जु खाङ र अरू भस्टाचारि लाई खाेई जेलचलन गरेकाे
भोलि नेपाल बन्द गर्नु पर्छ जनता जाग अब??
नाम चलेको नेपाली पुलिस भनेको झाट पनी हैन ... यस्ता मुजी कुहिएका पुलिस
जय देशभक्त वीर नेपालीहरू!
भोलि बाट सबैले आ आफ्नो जिल्ला बाट आन्दोलन गर्न हुन विनम्र अनुरोध छ्🙏🙏
जिल्ला जिल्ला मा होइन जिल्ला जिल्ला देखि काठमाण्डौ मा भ्रष्ट कुसासनि नेताको बास स्थान स्थान घेर्न जानु पर्छ र एक एक कुसासनि नेता लाई थुतेर बाहिर निकाल्नु पर्छ
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤
प्रहरीले चोर शैलीमा भर्याङ लगाएर जुन तरिकाले दुर्गा प्रसाईलाई पक्रन आए त्यो न्याय सम्मत छैन।
चोर सरकार संग नडराउँ।यायायत ब्यासाइ ले एक चोटि सोच्ने बेला आयो।
१७ हजार गरिब ,निमुखा जनताको वलिदान पछिको गणतन्त्र यस्तो हुदा
रैछन यो भन्दा त इतिहासमा राणा शासन सहि थियोे,जनताको गुनासो त सुन्थे
अब एक घर एक दुर्गा प्रसाई म पनि दुर्गा प्रसाई हुँ चाँडै रिहाई गर रिहाई गर❤❤❤
यक दिन अबश्य यौवा जागेर पुराना पुराना दलका भ्रष्टाचारिकाे छाला तार्ने छन्
आफु भागेर दुर्गा प्रसाइं लाई गिरफ्तार गर्न लगाउनु प्रधानमन्त्री को कायरता हो
भ्रस्ट चारिले भ्रस्ट चारिलाई काँ सामात्छ उस्लाईत जाेगायर राख्छ अब केपि र सेरेकाे दिन गय
यो डाका हरुलाई तमाम् देश् का जनता ले छाड्ने हैन है
नेपालका भ्रष्ट नेताहरु भन्दा त दुर्गा धेरै ठिकछन यिनैले गर्दा देशभित्र भएका भ्रष्टाचार,तस्कर,माफिया र दलालीहरुको भण्डाफोर भएको हो।
भ्रष्ट नेता जिन्दावाद !!! भ्रष्टाचार गरौ ।।। भ्रष्टाचार गर्न सबै लाई सघाउ !!!
यसै गरि सम्पुर्ण भ्रष्टाचारि नेता हरु पनि समातियको हेर्न पाम प्रभु
Kp ko jhole होस् ta
Jaya Durga Sir you are great
आज बेलुकाबाट चक्काजाम गर्नुस् देशैभरि। काठमाडौँको खानपिन सबै बन्द गराइदिउ।
😂😂😂
यो पक्राउ गर्नु खेत जनाक छ। किनकी दुखी र भुई मान्छेको बुलन्द अवाज उठाउनुने गिरफ्तार गर्नु लोकतान्त्राको धजीय उदाउनु हो। झोले पुलिस नमर्दा देश लुत्नेलाई समाउन
दुर्गा प्रसाई जी के भन्नु भयो भ्रष्टाचारी लाई जस्तो नगर्नु रे
नेपाल मा भ्रष्टाचारी लाई त सम्मान का साथ लिएर सुरक्षित राखिन्छ होइन र ?
अब प्रसाई काकु निस्के पछि शेर जस्तै गर्जिनु हुन्छ। लाग्छ अब आगाे बल्छ देशमा।
दुर्गा प्रसाईं अपराधि हाईनन गरपब दुखिलाई सहयाेग गर्ने समाजशेबि हुन हाजिर हुन अाउने पत्र लेखेर बाेलायकाे भय हाजिर हुन अाउथेनी दादागिरि सैलिमा बदनियत हिसाबले पक्राउ गर्नु राम्रो पक्ष हनेईना । समाजशेबि ब्यक्तिहरुलाई सम्मानपुर्बक नियन्त्रणमा लिनुपर्छ ।
दुर्गा सर लाई समायर केगर्नि जन्ताकाे मुख ठुनसक्दैन हाेला
Sport Durga dai
दुर्गा पर्साइलाइ छुएर मात्र हेर भन्दै उफृन्नेहरु घरको गेट टोडेर दुर्गा सर लाई लान्दै गर्दा गेट भित्र बाहिर चुप चाप केरा हेरेर बसेको हो कि क्या हो? एक जना छेक्ने मान्छे देखियेना
आज लोकतन्त्रको सरकारले धज्जी उठाएको छ।संबिधानले प्रदान गरेको वाक स्वतन्त्रताको चीरहरण सरकारबाट नै भई रहेको छ।जो अत्यन्त निन्दाजनक छ।
Durga.sir.jindabad
यो अब अन्तिम हुनु पर्छ नेपाली जनताहरुले बुझ्नु पर्छ यो पुलिस पर्सासन ले पनि अन्न्या लाई
साथ दियको हुनाले देस यो अओस्था मा पुग्या हो अब जनता जाग्नु पर्छ
जय नेपाल आमा
यो मूर्ख अदालतको हामीहरू यस्तो गर्छु कि हेर्दै
दुर्गा प्रसाईं जिन्दावाद💪
दुर्गाले उठाकाे अावाज सहि छ तर उसले एउटा नारि माथि देह ब्यपारि हाे भनेर अभिब्यति दिनु जिवनकाे मिडियामा लेख्ज लगाउनु र भुपु पुलिसलाई जुत्ताको माला लगाउनु अाफुले गरेकाे गल्ति पनि न स्युरिनु भनेको त दादागिरी ,गुन्डागर्दी जस्तो हाे ।घरमा उसको पनि छाेरि छ कसैले यस्तो देह ब्यपारि भन्दा कस्ताे लाग्छ नारि सबैको समान गर्नु पछ ।
Durga parsai jindabad 🎉 Hami sampurnn Nepali Janta satha ma xou ❤❤
अब व्यावसायि र जनता मिलेर सडक ठप्प पार्नुपर्छ.
दुर्गाप्रसाइजिन्दाबात
अब सबै जनताहरू बाहिर निस्क्यो दुर्गा प्रसाई सरलाई सपोर्ट गरौं जय नेपाल जय दुर्गा प्रसाई सर जय नेपाल
जागौ नेपाली हो जागौ
दुर्गा दाई जिन्दाबाद
देशभक्त नेपाली जिन्दान्दाबाद
अालिका गुलाम कहिले सम्म गुलामि गरेर खान्छस ।पछि थाहा हुने छ
जय दुर्गा
येहिहो गरतन्त्र
नालायक सरकार murdabad. तत्कालै रिहा गर्नुपर्छ नत्र देश को हालत बङ्गलादेश जस्तो हुन्छ
यो पुलिस हरु को नि प्रमोशन घटाउने बेला भएछ !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏दुर्गा प्रसाइजिन्दावाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga dai jindabad
जनआन्दोलन हुन जरुरी छ नेपाल मा। दुर्गा प्रसाई जिन्दावाद
चितुवालनई कालआएपछि सहर पस्छ भन्ने उखान लागू हाेला जस्ताे छ ।जय गुजेश्राेरी माता 🙏🙏🙏
साईबर क्राईममा पक्राउ परेको भन्ने बुजिन्छ 2/4 दिनमा छुट्टी हाल्छन।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गाप्रसादज्यू नमस्कार जय राष्ट्रवाद सम्पूर्ण अभियन्ता साथीहरुमा नमस्कार जय राष्ट्रवाद। जुन जुन आज हाम्रा अभियन्ता ना गरिब नागरिकका अभियन्ता दुर्गाप्रसादज्यूलाई प्रहरीले गिरफ्तार गरेर पक्राउ गरेको छ। छिटोभन्दा छिटो रिहाइको माग गर्दछौं यदि रिहाई नगरेको खण्डमा देशैभरि आन्दोलन हुने र काठमाडौँ भक्तपुर ललितपुरका स्थानीय आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा लगायत भाडामा बस्ने सम्पूर्ण नागरिकहरूमा अभियानलाई सहयोग गर्न हुन समेत विनम्र अनुरोध गर्दछु। गाउँ गाउँबाट बाटाबाट बस्ती बस्तीबाट उठेर न्यायको आवाज बुलन्द पार्न विनम्र अनुरोध गर्दछु bank सहकारी लघुवित्त बिमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न नेपाली नागरिकको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न जनराजा सहितको जनमत संग्रह गर्न हिन्दू राष्ट्र कायम गर्न संघीयता खारेजी गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न राष्ट्रियकरण गर्न र अपराधी भ्रष्टाचारी नेताहरूलाई कारागारमा जेल चलान गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु साधर निमन्त्रणा गर्दछौं सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरु पार्टी पंक्ति नभनेर सबैजना यो अभियानमा जोडिएर नागरिकको आवाजलाई सहयोग गर्नुहुन समेत विनम्र अनुरोध गर्दछु। नमस्कार जय राष्ट्रवाद जुम्ला
यो पुलिसको जागिर धिक्कार ! तिम्रो जिवन ,
अब तिमि रेग्मि पनि पक्राउ गर्न पर्छ तिम्रो पनि पत्रकारिता मा अराजकता झल्किन्छ
वाक स्वतन्त्र छैन कि क्या हो ?
very good
Durga dai jindabad Durga dailai rihagar
जागौ नेपाली जनता अब पुलिस लाई ठोक्नु पर्छ
अब दुर्गा रबि र बारेन एक हुनुपर्छ
जनता काे मुख थुन्न सक्ने होइन लाखौं दुर्गा जन्मिएका छन् 🥰
Jai durga bhai
एक अर्ब को भूई सरकार हो दुर्गा प्रसाई।
आदरणीय मान्यवरहरु,
न्यानो अभिवादन।
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤
दुर्गा प्रसाईं छुट्नु पर्छ
Durga parsai jindabat
दुर्गा परसायिकाे घरमा डाका पठायाे अालि ले ।नामर्दसाले ।
दुर्गा प्रसाईं जिन्दाबाद
Jay during
अब आगो बनेर सबै जनता निस्किनु पर्छ यो चोर नेता हरु लाइ खुकुरी हान्न पर्छ
दुर्गा पर्साइ लाइ नेता बनाये अब प्रधानमन्त्री बनाउछन्
हामीले चाहेको व्यवस्था आओस न एक एक लाइ ठेकान लगाउने हो !!जय राष्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
चरित्र हत्या गर्नु कसैलाई पनि छुट छैन दुर्ग प्रसाई लाई कारबाही गर्नु ठिकै हो जस्तो लाग्छ ।
दुर्गा पसाई जिन्दाबाद
यहाँ जनतालाई केही मतलब छैन। यहाँ दुर्गा प्रसाई को निम्ति आन्दोलन गर्न कोहि आउदैन।जनतालाई बल्ल राम्रो सँग बुझनेछन दुर्गा प्रसाईले।
दुर्गा प्रसाई छुटेको दिन आफ्नो बाटो लाग्ने छन्। लेखेर रेकर्ड मा राख्नु मेरो कुरा।त्यस पछि जनताको बिषयमा बोल्ने कोहि हुदैन।
अब नेपाली जनता जाग्नुभयो अब पनि जागेन भने तिम्रो अस्तितै मेटिनेज जय नेपालदेखि देश
चोर पुलिसलाई करबइ हुनुपर्छ सर नगोजर पर्नुपर्छ सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता नगोजर पर्नुपर्छ सर तपाईँले आफ्नो घर को चबि फोरनत बुडोसँग सलगरनुपरछ हो सर पुलिसलाई करबइ हुनुपर्छ सर
दुर्गा प्रसाई दाजुलाई पक्राउ गरेर ठुलाे गल्ती गर्याे याे भ्रष्टाचारी दलाल सरकारले अाफ्नाे शरिरमा हात्ती हिड्दा न देख्ने दलाल सरकारले अरुकाे शरिरमा जुम्रा देख्ने..! खबरदार दुर्गा दाइ लाई सम्मानका साथ रिहा गरियाेस जय दुर्गा।🙏🇳🇵❤
जे पायो त्यही बोल्ने २ करोड ९० लाख जनता कहाँ छन दुर्गा प्रसाई को ।
God bless. Dear. Sir. Durga.. ❤❤❤.
भएको मान्छे सबैले गिरफ्तारी दिने हो भने सरकारले कता लगेर कसरी थन्क्याउने हो!?
दु:खद सुरुवात !
दुर्गा प्रसाईं जिन्दावाद
युवा एक हाै💪💪💪💪👍️
यो त एकदिन हुनु नै थियो अब हुन्छ खेल काे मज्जा बल्ल ।।कैलाश सिरोहिया लाई सम्मान सहित उसकै गाडी मा दुर्गा प्रसाई लाई अपराधी लाई जस्तो पुलिस काे गाडी मा वा सरकार जनता काे आवाज उठाउने लाई यस्तै हो
चोर पुलिसलाई करबइ हुनुपर्छ भन्ने मान्यता हो
८ कलास फेल लाई मन्त्री बनाउने मेरो देश । 10,10 बर्ष जेल परेको लाई।अझै पनि पछी परेर देश बेच्न सहयो गर्ने पापी लाई प्रहरी ले नै गोलि हानोस।
नेपालमा राजतन्त्र देखि गर्णतन्त्र सम्म आइ पुग्दा राजा, देखि माओवादी, एमाले, काङ्ग्रेस, राप्रपा, रास्वपाका नेताहरु पटकपटक देशको शासक बने तर हाम्रो देश नेपाल आज सम्म विकसित र समृद्धि भएन??
जापान, अमेरिका, कोरिया, चाइनाको जनताहरुले
नेताहरु छान्दा हर्क साम्पाङ र बालेन साह जस्तो इमानदार र देशभक्त नेतालाइ भोट दिनु पर्छ भनी सचेत भए र आफ्नो देशको प्रधानमन्त्री, मन्त्री बनाए भने जनताहरुले आ-आफ्नो ठाउँ बाट देश बिकाश गर्नको ललागी मेहनेत परिश्रममा बिश्वास गरे।
नेपाली भेडाहरुले जापान, अमेरिका, कोरिया, चाइना गएको 30-40 बर्ष भित्रमा बिकाश भएको मात्र देख्ने तर जापानीज, कोरियाली र चाइनिज जनताहरुले दिन रात नभनी दिनको 16-18 घण्टा सम्म मेहनत, परिश्रम र पसिना बगाएर देश बिकाश गरेको देख्दैनन् ??
राजा, माओवादी, एमाले, काङ्ग्रेस, राप्रपा, रास्वपा, दुर्गा प्रसाईंले देश बिकाश गर्दिन्छ र सुति सुति खाउला भेडारु??😂😂😃😃 जब सम्म नेपालको 90% पार्टीको झोले र एक छाक मासुभात, 1-2 हजार पैसामा बिक्ने बिकाउ भेडाहरु मर्दैनन् तब सम्म हाम्रो देश नेपाल विकसित हुदैन??😂😃
श्रीलंका र बंगलादेश को जस्तै हालत हुने भो नेपाल पनि । आजका सरकार को हर्कत हेर्दा यी सबलाई नजरबन्द गरी 2-2 गोली भन्दा बढी खर्च न आउने गरी यिनी हरुलाई कारबाही गर्नु पर्ने देखिन्छ।
घण्टा हुन्छ एक घर एक दुर्गा प्रसाई।
💪💪💪💪💪💪💪💪💪💪💪💪💪
अब त्यो भर्र्याङ् बाट जाने को को पुलिस हो तिनिहरुलाइ चोरिको केसमा मुद्धा चलाउन पर्छ
मार्सी भात काम लायेन हो दुर्गे काका अब अलि पावर देखाउनु परो
भ्रष्ट सरकारलाई जनताले प्रतीकार नगर्ने हो भने नेपालीले कहीलै सुख पाउदैन्न!
ई भ्रचार नेटा सकिनू जरुरी छ अनि बल नेपाल ले नया मुहार फेर्छ
दुर्गा प्रसाईं र रबि का समर्थक हरु एक जुट भएर सिंहदरबारका भ्रष्टाचारि लाई गोलि हान्न थाल्नु भने नेपाल मा बाङ्लादेश हुन १ घन्टा लाग्दैन
Jaya Durga ji hami xam
यसरी नै जनता बेचेर खाने सरकारी जग्गा बेचेर खाने लाई नी समात्नु नी ।।
यो कार्य सरकारले राम्रो गरेजस्तो लागेन परिणाम जे पनि हुन्सकक्छ। हामी जस्ता बेरोजगार युवाले कसरी नेपालमा बाच्ने हो
Durga sir gindabad🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👍👍👍🔥🔥🔥🔥🔥
Comedian ओली सरकार ईतिहास कै नालायक सरकार केपी ओली को पालामा देखियो ।
ए सरकार तिम्रो आयु को कामना कसरि गरुम ! जबकि आफै बिख खान्छौ । दुर्गा हर्क बालेन रबि लाइ छुनु नै तिमिहरुले बिख खानु होके ।