सरकार फेरबदल ले राष्ट्र बिपत्ति समाधान हुँदैन । व्यवस्था परिवर्तन ले राष्ट्रिय बिपत्ति निर्मुल हुन्छ । जनता लाई देश लाई राजा चाहिएको छ । देशमा राजमोह जागेकोछ-देशको निम्ति यहि नै शुभ मुहुर्त हो । नमस्कार 🌹🙏🌹🙏🌹
सहकारी ठगी भनेपछि पैसाकाे श्राेत खुल्याे।श्राेत खुलेकाे पैसामा भुत्राकाे सम्पति शुद्धीकरण र बचत अपचलनकाे कुरा ? हावा अनुसन्धान।"सहकारी ठगी" भन्ने शब्द नै निरर्थक शब्द हाे।दुईपक्षबीच भएकाे लेनदेनकाे विषयलाई बङ्ग्याएर सरकार स्वयम् नै जनता ठग्न लागि परेकाे देखियाे।अहिले सम्म जनताकाे बचत कति फिर्ता भयाे ? त्याे कुरा प्रधानमन्त्रीले सार्वजनिक गर्न पर्याे।जनबचत रकम पचाउन राज्य नै लाग्न पाउने हाे ?
बुद्वी हिन , आरजु ले प्रचन्ड लाई प्रधानमन्त्री बनाउने भये ओली ले समर्थन फिर्ता ले केा बेला प्रचण्ड सरकार लाई समर्थन गरी नै हाल्थयेा । हाबादारी मनगढन्ते दन्ते कथा हेा येा।🎉🎉🎉
ए पाठक यो ब्याबस्था रहुन्जेल प्रचण्ड प्रधानमन्त्री हुने भए शान्ति सम्झौतामा नाआउ राज्यसत्ता कब्जा गर भन्नू पर्दैन एकाको मतियार भएर मिडिया खरिद गरेर किन बोल्ने ? ए के पि बा सरकार छोड्देउन ८४ सम्म प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाउने भए ।
nepal ko rajneti ma hamra bislesak garni haru lai Video Game kheley jasto vo...kaile daya,kaile baya,kaile mathi,kaile tala !!! hami yestai ta honi bro
Jasko jun patiko sarkar vaya ni amale Congress mawobadi yo desh ma rahunjel kehi lacharpato lagaune wala chaina Hami janta testai jhole chau yestai mula kukur lai vote dera pathauxau k bhanne khai Na janta sachet hunxan na neta sudrinxa yo desh ma Bideshi le banaidine sarkar le kasko kam garxan hola ra desh ra janta ko hitma tw kam khulitta ho aafnai lagi aafanata ko lagi Bideshi ko lagi garxan mula kukur harule kam
नेपालका धेरै जसो विश्लेसक भनेका कुनै न कुनै राजनितीक पार्टी सँग सम्बन्धि देखिन्छ। सँच्चिकै स्वतन्त्र विश्लेसक त छदैछैन भन्दा हुन्छ।
फेरि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि बन्दैछन ।
अनि प्रचन्डको सरकार ब्नाउन काङ्रेसको गोडा ढोग्ने त होला ? कि भारतीय संसद ल्याउने ?
कुरा सोह्रआनै 💯 सहि छ यसमा कुनैपनि विमति छैन
१७००० मान्छे मार्ने हत्यारालाई शासक बनाउनु पर्ने कस्तो बिश्लेषक हो यो पाठक?
सान्दर्भिक
सरकार फेरबदल ले राष्ट्र बिपत्ति समाधान हुँदैन । व्यवस्था परिवर्तन ले राष्ट्रिय बिपत्ति निर्मुल हुन्छ । जनता लाई देश लाई राजा चाहिएको छ । देशमा राजमोह जागेकोछ-देशको निम्ति यहि नै शुभ मुहुर्त हो । नमस्कार 🌹🙏🌹🙏🌹
सहकारी ठगी भनेपछि पैसाकाे श्राेत खुल्याे।श्राेत खुलेकाे पैसामा भुत्राकाे सम्पति शुद्धीकरण र बचत अपचलनकाे कुरा ? हावा अनुसन्धान।"सहकारी ठगी" भन्ने शब्द नै निरर्थक शब्द हाे।दुईपक्षबीच भएकाे लेनदेनकाे विषयलाई बङ्ग्याएर सरकार स्वयम् नै जनता ठग्न लागि परेकाे देखियाे।अहिले सम्म जनताकाे बचत कति फिर्ता भयाे ? त्याे कुरा प्रधानमन्त्रीले सार्वजनिक गर्न पर्याे।जनबचत रकम पचाउन राज्य नै लाग्न पाउने हाे ?
शुभकामना प्रचण्ड !
आज को प्रेसमा बोल्ने पाठक जि को बिष्लेषक जिको बिष्लेण गहन मननिय छ, किनकि जस्कोनिती उस्को नेतृत्व हुनु स्वभाबिक हुनेछ चेतना भया ।
सरकार बन्नु र परिवर्तन हुने कुरा ठुलो होईन तर विश्लेषक मित्रहरू मनको लड्डु खाने अधिकार सबैलाई हुन्छ अहिले भएको त्यस्तै होला भन्ने लाग्छ!!!
प्रचण्ड को लगौती सङ्ग को अन्तर्वार्ता जस्तो लाग्यो ।
बुद्वी हिन , आरजु ले प्रचन्ड लाई प्रधानमन्त्री बनाउने भये ओली ले समर्थन फिर्ता ले केा बेला प्रचण्ड सरकार लाई समर्थन गरी नै हाल्थयेा । हाबादारी मनगढन्ते दन्ते कथा हेा येा।🎉🎉🎉
देश काे काम गर्ने छिन छिन मा सरकार र्चेन्ज गर्ने पताकी हरु यस्ते हुन्छ पाटी काे विधान सरकार नीति देश जनता लागि गर्ने यस्ताे राजनीति गर्दनन
100% guarantee present alliance will run till 84.
अनि कांग्रेस चै सधैं उपप्रधानमन्त्री खादै बस्ने
Good tark
अर्केा गफाडी आएछन् ! नेपालमा गफाडीहरु धेरै भए । वास्तविक उत्पादनमुलक, उपयेागी काम गर्ने अति थेारै ।
माओबादीको कार्यक्रता पनि बिष्लेशक ????????
केिप ओलि र सेरदेउपाकाे दिन गयाे ८४मा प्रचण्द र रबिकाे मावल बन्छ
Wonderful interview Rajendra sir
यो पाठक नितान्त प्रचण्डको झोले हो
प्रत्यक्ष कार्याकारी प्रधानमन्त्रीको ब्यवस्था ल्याउनु पर्छ होइन भने सरकार ढल्ने उठ्ने दिमाग खराब भैसक्यो
मकै जैसीहरूकाे कमी छैन नेपालाँ।
यो के को बिष्लेषक हो यसलाइ ढले हुदो हो भन्ने हो तर सरकार ढल्दैन
मावबादिकाे सपना
अस्थिरता को खेल बाहिरबाट गरिनुको तात्तपर्य धमिलो पानिमा माछा मार्ने खेल होला
सही तर्फ
परचड।सरकारले।लयाये।काे।लाेकतत्त।भने।येइलाेकतत्तरकाे।खिलिउडाइ।राखने।नेताहरुकाे।येईहाे।नियेत।येईहाे
के को बिस्लेशक हुनु यो माओबादीक्को ठुटे नेता पो रछ ।
अर्थहिन तर्क किन बाेल्नु समयबरबवाद
ए पाठक यो ब्याबस्था रहुन्जेल प्रचण्ड प्रधानमन्त्री हुने भए शान्ति सम्झौतामा नाआउ राज्यसत्ता कब्जा गर भन्नू पर्दैन एकाको मतियार भएर मिडिया खरिद गरेर किन बोल्ने ? ए के पि बा सरकार छोड्देउन ८४ सम्म प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाउने भए ।
तपाइँको भनाइ १७००० हत्याको पुरस्कार स्वरुप प्रचण्ड लाई p m दिनुपर्छ भन्ने हो?
Right
Dhalnai parxa kp hat ma dinu hudaina
Jharpat bislesan
Kathah jordera kura garnu bhanda fatafat Bastbik kura garna wa sunauna uchit Hola .
30 सिट ल्यायर हक को कुरा शर्म छैन दलाल हरु
there is no any communist party in Nepal.
nepal ko rajneti ma hamra bislesak garni haru lai Video Game kheley jasto vo...kaile daya,kaile baya,kaile mathi,kaile tala !!! hami yestai ta honi bro
yasta asthir news ra ahawa bislesan nagarmun na sathiho
पानी बिश्लेसक!
Hawa bislesak😂😂
Indan ko hali ho jati samsad x n
Jasko jun patiko sarkar vaya ni amale Congress mawobadi yo desh ma rahunjel kehi lacharpato lagaune wala chaina Hami janta testai jhole chau yestai mula kukur lai vote dera pathauxau k bhanne khai Na janta sachet hunxan na neta sudrinxa yo desh ma Bideshi le banaidine sarkar le kasko kam garxan hola ra desh ra janta ko hitma tw kam khulitta ho aafnai lagi aafanata ko lagi Bideshi ko lagi garxan mula kukur harule kam
Lado jasto bislesan garxa
Yo muji khate kahile bat bislesak vayo ho paru kar jyu.
Yo manche.bislesaks hoina
Tpai khali prachada wadi haru ko matra intervew garnu hunxa ki k ho xya sunnai man lagen
Tna Raha ko puchhar Hos ?
Chor
Lau maile unsuscribe gare hai