भुमिका बयकलाई पसिना झार्ने बनाउछु भनेपछि पर्‍यो घम्साघम्सी दोहोरी । ०७६.०१.१९

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 780

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +254

    इन्द्रेणी कार्यक्रम मा रबि लामिछाने सर लाई हेर्ने रहर मलाई मात्रै हो कि अरुलाइ नि छ ?
    🙋🙋✋✋👇️👇️👍️👍️

    • @nirmalamagar5144
      @nirmalamagar5144 5 лет назад +7

      Aru sabai neta Dekhi leyar sapurn gayek gaeka dekhin xa rabi lamechane sirr Lai dekhin kin hola

    • @udayarajjaisetiktok9230
      @udayarajjaisetiktok9230 5 лет назад +6

      म पनि हाजिर छु

    • @Technicalpkcom
      @Technicalpkcom 5 лет назад +4

      @@udayarajjaisetiktok9230 Tq sir

    • @madhugnawali9386
      @madhugnawali9386 5 лет назад +4

      म नि हैत

    • @प्रियालामा-ट6म
      @प्रियालामा-ट6म 5 лет назад +3

      ल्याउन प्रयास त गर्नुभएको होला तर रबि सर को समय नभएरपनी हुन सक्छ है

  • @sundargiri9280
    @sundargiri9280 5 лет назад +29

    आयो। आयो।। आयो ।।।
    हैन के आयो
    के हुनु नि इन्द्रेणी कार्यक्रम
    हुर हुर दुबई बाट हेर्नि जति यता हाजिर हुम त चट चट चट

  • @hioppo6046
    @hioppo6046 5 лет назад +237

    lok गायक भुमिका बयकलाई मन पराउने जति यता हाजिर है क्या बबाल है धन्यवाद छ ?

  • @namarajsharma2110
    @namarajsharma2110 5 лет назад +49

    आज त भुमिका बयक सिसतर आति राम्रो गाउनु भयो धन्नेबाद छ सब्ध अति राम्रो पर्गती गरदै जानू

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 лет назад +13

    भुमिकालाई मन पराउने यता हाजिर हौं ✋✋✋

    • @sujanmagar3636
      @sujanmagar3636 5 лет назад

      अरुको नासो हो भुमिका

    • @shyamrajthapa5894
      @shyamrajthapa5894 5 лет назад

      नासो भएपनि खुब मनपर्छ

  • @subbasaila4190
    @subbasaila4190 5 лет назад +17

    भुमिका को दोहोरी धेरै पछि हेर्न पाइयो राम्रो लाग्यो

  • @Tanka158
    @Tanka158 5 лет назад +18

    कहिलेकाही हो यसरी पालो दिनु पर्छ सबैलाई✋✋✋✌✌✊✊✊

  • @amarsig391
    @amarsig391 5 лет назад +61

    भुमिकाको सोर शब्द धेरै राम्रा छ्न पहिला त चान्स नदियर पो रैछ अन्य सबै जनालाइ सम्झेको छु

  • @kiranranamagar3322
    @kiranranamagar3322 5 лет назад +55

    अल्लि खल्लो खल्लो लाग्यो आज को कार्यक्रम किन भने सबै कलाकार अनि अतिथि हरु सबैको गलामा खादा अनि बिचरा यति राम्रो नाच्ने दिदिको चाहिँ खाली किन?

    • @sujanmagar3636
      @sujanmagar3636 5 лет назад +2

      खादा हैन बर्माला लाउने रे

    • @करनरिक
      @करनरिक 5 лет назад +1

      Sahi kuro sir tyo ta xodnu dohori ko king vaner chinine raju pariyar dai ta lagaaidiyako thiyan

    • @indirapaudel4341
      @indirapaudel4341 5 лет назад +2

      दिदी ले खोलेर नाच्नु भको हो लाईदियका थयौ

    • @xetrikiran9006
      @xetrikiran9006 5 лет назад

      Sahi kuro

    • @dipakmayalu2364
      @dipakmayalu2364 5 лет назад

      नाच्ने दिदी लाई पनि खादा लगायको छ सर

  • @रम्माश्रीषमगर

    भुमिका बयक sis le गायको खुब मन पर्छ

  • @Sushmapaudel1415
    @Sushmapaudel1415 5 лет назад +7

    मीठो सम्झना सम्पुर्ण टीम मा यहाँ सम्म पुगियो खुसी छौ लोक परिवेश होल टीम हार्दिक आभार प्रटक गर्दछौ

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +126

    इन्द्रेणी मन पर्ने जतिले
    👇️👇️
    Hit like

  • @gorakhdhami3042
    @gorakhdhami3042 5 лет назад +1

    ल ल अब सुरु गरियो इन्द्रेणी हेर्न .......😀😂😂😄😅😆😐🍦✊😍😆😇😐😎😍💋😃😆😇😏💘😏😇😍😏😏😏😐😑😇😈😑😈😑✊✋😎☕😌😄😇😆😆😄💋💍😆💕😐😏

  • @mohansapkota657
    @mohansapkota657 5 лет назад +1

    आज अति रमाइलो लाग्यो भुमिका बयक बैनी ले धेरै राम्रो गाएको हो शब्द पनि अति राम्रो छन ।कृष्ण दाइ अर्को इपिसोड मा पसुपती सर्मा दाइ अनि भुमिका बैनी लाई दोहरी गित गाउन लगाउन पर्यो ।कति जना लाई हेर्न मन छ यता हाजिर हौ ।

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 лет назад +13

    ईन्देर्णि कार्यक्रम धैरै मन पर्छ मलाई भुमिकाले दराे दाेरि गाउनु भयाे सबै कलाकार हरुुलाई धन्यबाद छ !🙏🙏🙏🙏🙏🙏🙏

    • @krishnapun6512
      @krishnapun6512 2 года назад

      Hi 👋. Very nice 👍 picture and sweet song

  • @karanbdr7910
    @karanbdr7910 5 лет назад +2

    कति सुन्ने खिमा को मात्र ।आज बल्ल रमैलो भयो ।मीठो सोर अनि शब्द मा भुमिका को गीत ।कृस्न दाइ येसरी नै चानस दिनु होला ।

  • @amrittamang5712
    @amrittamang5712 5 лет назад +94

    अरु त त्यस्तै हो बहिनी को नाच मनपराउने जतिले यता हाजिर गरौ त

    • @sumisukhi947
      @sumisukhi947 5 лет назад

      good

    • @xetryvlog3128
      @xetryvlog3128 5 лет назад

      Hait नाच त 👌👌👌👌

    • @deepakmalbul1996
      @deepakmalbul1996 5 лет назад

      Lau na name patta lagaunu paryo dance herna man lagyo

    • @adityathakulla81
      @adityathakulla81 5 лет назад +1

      May be suprya khadka

    • @chandranhegi8463
      @chandranhegi8463 5 лет назад

      @@deepakmalbul1996 सम्प्रीया खड्का हो उसको नाम

  • @rajuthapa7025
    @rajuthapa7025 5 лет назад +10

    भुमिका जि र रेशम जि को बबाल दोहोरी अनि दिदी को डान्स दामि लाग्यो !!

  • @krishanabohora6136
    @krishanabohora6136 5 лет назад +1

    कति राम्रो भाका हो यस्तै यस्तै भाकाले त नेपाल को स्वभिमान छ।।।जय Inderni।

  • @kamaldiyali7111
    @kamaldiyali7111 5 лет назад +1

    आज इन्द्रेणी दोहोरी झकाश रअति रमाइलो
    लाकाेछ इन्द्रेणी स्मपुण टिमलाई धनेबादछ🌵🌵🌵🌵🌵🌵🌵🌵🌵🌵🌵👍️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +27

    रभी सर राजेशहमाल मनोज गजुरेल धुर्मुस शुन्तलीलाइ पनि पालैपालो गेस्तको रुपमा लेउनको लागि इन्द्रेणीमा हामी सबै अनुरोध गरदछौ इन्चार्ज इन्देणी टिमलाइ जयहोस सबैको।

  • @numakantaacharya2764
    @numakantaacharya2764 4 года назад

    Indreni ra Krishna Dada garib dukhi Ani asahaya haru ko parmeswar nai ho thank you so much Krishna Dada indreni team God bless you always

  • @kisanban7099
    @kisanban7099 5 лет назад +4

    रेसम मगर भाई र भुमिका बहिनी काे दाेहेरि गित रमाइलो भयो राम्रो छ ABC इन्देणी सर मेयर सर राेधिघर सबै नमस्कार छ

  • @sujanmagar3636
    @sujanmagar3636 5 лет назад +3

    भुमिका त बिहे पछि झन राम्री भैइछिन त हो ,

  • @thito3122
    @thito3122 5 лет назад +2

    स्वर चाहिँ सबै भन्दा मीठो छ भूमिका बयक को । शुभकामना छ

  • @basyalbk2325
    @basyalbk2325 5 лет назад +1

    आज धेरै पछि भुमिका सिस को गाना सुन्न पाइयो बबाल छ धरै रमाइलो भयको छ तेस माथि नच हेर्नु न नाच सुन सुगन्ध इन्द्रेणी हेरेर सारै दिल खुस हुन्छ ।।।।।।
    तर आज खिमा जि लाइ के भयछ मुस्कान कम भयजस्तो लागो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏

  • @shankarrai8051
    @shankarrai8051 5 лет назад +1

    जति राम्री मान्छे उतिनै राम्राे साेर भुमिका ।

  • @sabinashah7886
    @sabinashah7886 5 лет назад +6

    नमस्ते इन्द्रेणी तिम सबै लाही जति पनि इन्द्रेणी हेरेर बस्नु भएको छ उहा हरु लाई पनि मेरो नमस्कार छ अब इन्द्रेणी हेरेर दिन भरि को थकान मेत्नु पर्छ

  • @magarrupesh2992
    @magarrupesh2992 5 лет назад +1

    लोक परिवेश रोधीघर लाई धेरै धेरै बधाई छ । दोहोरी चै धमाकै चलेछ नि हुर्‍र्‍र्‍र्‍र्‍रै

  • @gomabhatta1436
    @gomabhatta1436 5 лет назад +3

    यसैगरी सबैलाई गाउन पालो दिनु पर्छ । खुशी लाग्यो

  • @govindabhul5994
    @govindabhul5994 5 лет назад +1

    भाव मिलोस या नामिलोस गायको चै मन प्रौने जति हाजिरगरम त

  • @gbmayalu1135
    @gbmayalu1135 5 лет назад +4

    भुमिका ले मौका पाउने हो भने टप १मा पर्छिन कृष्ण दाजु मौका दिनुन पिलिज स्वर नि ठिक छ 🌷🌷🙏🙏🙏

  • @binodadhikari562
    @binodadhikari562 5 лет назад +1

    भुमिका जि काे दाेहाेरि झकासछ ल आजत मन परेकाे छअति रामरि जाेसिलि नानि धनेबातछ

  • @ongbusherpa9047
    @ongbusherpa9047 5 лет назад +13

    धेरै राम्रो प्रस्तुति छ रेशम सर र भुमिका मिस दुबैको

    • @reshamale4603
      @reshamale4603 5 лет назад +1

      हार्दिक धन्यवाद हजुर 😍

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +1

    आहाँ आजा ईनदेणी मा कति रमाइलो हॅ हो।सम्मान भनेको एस्तो हुन् पर्छ आजा यो टोलीले देखिएको छ र यो टोली लाई धेरै धेरै धन्यवाद छ सबै काघमा खात देख्दा मलाई धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै खुशी लागेको छ ।र जति पनि बाहिर बाट आएको ले ईनदेणी लाई र ईनदेणी ले बाहिरी पाऊन टोली सम्मान बराबर हुन यो कार्य क्रम ले देखाएको छ देखनुहोस ।धन्यवाद म लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट

  • @aigbahadur7939
    @aigbahadur7939 5 лет назад +34

    लु दामी छ यो नाच्ने बैनी लाईनी अगाडी ल्याउनु परो गाउन राम्रो छ हेरि रनु जस्तो सुभकामना छ

  • @rembahadur7376
    @rembahadur7376 5 лет назад +21

    धेरै पछि भुमिका सिसले गाउनु भो सारै रमाइलो भो तर खिमा सिसलाइ चाइ केभोनी खुसी देखिदैन

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 лет назад +1

      Arule gaako khima Lai Ali chitta bujdaina jasto lagcha jokriye ko dukhicha

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +2

      @@chhugsangdomalama7903 जि मलाइ पनि तेस्तै लाको छ

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 лет назад +1

      &Shobhakar Budhathoki sathi malai le jahile ni notice garchu reaction.je baye ni Opportunity Sabai Lai paunu parcha

    • @dukhimana1094
      @dukhimana1094 5 лет назад +1

      हो अाज सेन्टि छ

    • @sibugcg6383
      @sibugcg6383 5 лет назад

      @@chhugsangdomalama7903 मलाई पनि तेस्तै लागो नि hjr

  • @मगरकान्छा-प8भ
    @मगरकान्छा-प8भ 4 года назад

    रेशम लाफा र भुमिका को दोहोरी अत्यन्तै राम्रो छ मैले त २० चोती भन्दा बढी हेरिसके यो भिडियो म जस्तै यो दोहोरी मन पराउने कोको हुनुहुन्छ लाइक कमेन्ट जाओस् है यता 💋👍️

  • @krishnaneupane5500
    @krishnaneupane5500 5 лет назад +2

    भुमिकाको स्वर चाहि दमदार छ

    • @dolmalama5024
      @dolmalama5024 5 лет назад

      Bumika Lai chance na payera nabaye derai ramro voice ra Gayeka hunu parne ho

  • @rajkumargurung140
    @rajkumargurung140 5 лет назад

    बिदेश बाटा हेर्ने जति येता हजिर गरम है☝️☝️☝️☝️👌👌👌👌

  • @lalubhusal1004
    @lalubhusal1004 5 лет назад +1

    भुमिका दिदी आज खुशी लागो ।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 лет назад +3

    केसारो दाम्लोनै चुदाल्लान जस्तो गर्नलागे किष्न कदेल दाजु अलीबलीयो दाम्लोले बादेरराख्नुस ।रमाईलो लाग्यो ईण्देर्नी तिमलगाऐत सप्पुर्नलाई मुरी मुरी धन्याबात ।👌👌👌👌👌👌👌👌👌👌👌

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 лет назад

      हैट हुनपनि के साह्रो जोस बढाएको हुन के बुढाले

  • @syangjathito8986
    @syangjathito8986 5 лет назад +2

    ईन्द्रेणी लाई मन पराउने जतिले लाईक कमेन्ट शेर गर्नु होला र हाजिर हुनु होला !

  • @khimaacharya8550
    @khimaacharya8550 5 лет назад

    खिमा दिदिको दोहोरी तुक्का दरो दिनुन्छ तर भुमिका को एक नम्बर स्वर छ ईन्देर्नि मा बधाई छ प्रस्तुति को लागि भुमिका

  • @kabirajkc5269
    @kabirajkc5269 5 лет назад

    इन्देणी मा यक पटक बिस्नु माझिलाइ ल्याउनु पर्छ भन्ने जति यता हाजिरी हौ है

  • @mayalama1248
    @mayalama1248 5 лет назад +11

    तनसेनको मिनिबस काती राम्रो भाका अज त wow धेरै राम्रो अब त भुमिकाले नि धेरै राम्रो गाउने रहेछ अजै राम्रो गर्नु ल भुमिका sis धेरै धेरै शुभकामना

    • @dolmalama5024
      @dolmalama5024 5 лет назад +1

      Bumika Bahini ko surilo voice le ta manai chuncha

    • @Rajan41panday
      @Rajan41panday 5 лет назад

      तान्सेन भन्ने थाउ थाहा छ र हजुर लाई?

    • @ramlama536
      @ramlama536 5 лет назад

      Rambo khan

    • @deviadhikari4253
      @deviadhikari4253 5 лет назад +1

      रेशम सर सोर सब्द को खानि हुनुहुन्छ अति मिठो गाऊनुभयो सर लु बधाइ छ रेशम सर लगाएत सिङ्गो ईन्द्रेणि टिम लाइ😍😍😍😍😍😍😍😍😍

  • @madansingh7312
    @madansingh7312 5 лет назад +29

    इन्द्रेणीमा पसुपती सर्मालाइ हेर्ने ठुलो धोको थियो आसा छ पूरा हुनेछ

  • @lokedramagar2556
    @lokedramagar2556 5 лет назад +1

    भुमिका मिसको सबैभन्दा मिथो सोर रहेछनि

  • @sagaralaa884
    @sagaralaa884 3 года назад

    आहा फेरि पनि हेरियो यो दोहोरि सारै राम्रो लागेर दोहोराई तेहराई हेरियो रेशम सर र भुमिका मिस को दोहोरी

  • @narayanpun8441
    @narayanpun8441 5 лет назад +1

    हैन कति राम्रा राम्रा तरुनी आउनुभछ आज इन्द्रेनीमा धेरै धेरै धन्देबाद

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +26

    आयो इन्द्रेनी हजुर हाम्रो घर आँगनमा ल है साथीहरुलाई सबैलाई मेरो निम्तो छ आउनुहोस इन्द्रेनी स्टूडियोमा एक्छिन नाचेर हासेर रोएर रमाइलो गर्नु पर्छ टांसेनको मिनी बस इन्द्रेनी मा बसी बोलाउने को हो नि लाइहालयो नि मोहनी चैट चैट कति रमाइलो हो
    इन्द्रेनी टिम सबैलाई धेरै धेरै धन्यबाद
    इन्द्रेनी टिम सबैको जय जय जय होस
    इन्द्रेनी मन परायेर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👐👐👐👌👌👌👍👍✋

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 лет назад +1

      मिठो कमिन्ड गर्ने दिदि लाई नमस्कार हजुरको पनि सदै जय जय होस

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +2

      हजुर नमस्कार सन्चै हुनु हुन्छ माम खानु भयो

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +1

      @@RajanGautam-u7m भाइ दिदी लाई मीठो कमेन्ट गरेकोमा हजुरलाइ धन्यवाद

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      हजुर को पनि जय जय होस दिदि

    • @haribista2940
      @haribista2940 5 лет назад +1

      L didi ramilo bhayo

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +3

    कति राम्रो नाचेको के जति हेर्दा पनि हेरि रम लाग्ने मुस्कान पनि त्यती नै मिठो सम्पृया नानुको

  • @hsdogra7818
    @hsdogra7818 5 лет назад +17

    राम्रो छ दोहोरि भुमिका सिस र रेशम को

  • @dhanbahadur4137
    @dhanbahadur4137 5 лет назад

    यस्तो चर्चित एवं लोकप्रिय कार्यक्रममा रबि लामिछाने सर र अपिल त्रिपाटीलाई समयमै ल्याउन अतिआवष्यक लाग्छ । उहाँ जस्ता महान देशका ढुकढुकी हजारौं जन्मनु समयसान्दर्भिक छ । उहाँहरूको साहसिक कार्य र सफा शुद्ध यथार्त आवाज देशको कुनाकन्दरामा पुग्नु जरूरी छ ।

  • @ranrai8561
    @ranrai8561 5 лет назад +1

    कति राम्रो हो सर भुमिका जि को गीत र सुपृया जि को डान्स

  • @subashchapagain3578
    @subashchapagain3578 5 лет назад

    भुमिका बहिनीको स्वर अतिनै राम्रो छ।

  • @kabirajkc5269
    @kabirajkc5269 5 лет назад

    भुमिकाको दोहोरी आज बल्ल सुन्न पाइयो नाइस सङ यन्ड भोइस

  • @toyadhungana3167
    @toyadhungana3167 5 лет назад +1

    भुमिका र भिम को हेर्न पाए हुने थियो

  • @padamranamagar9039
    @padamranamagar9039 5 лет назад

    को भन्दा को कम ! इन्द्रेणी समाज सांस्कृतिक केन्द्र को प्रगति । सम्पुर्ण बहिनीहरु मा कला संगीतका निखार पनले गर्वले छाती ढ्क्क फुकेर आउँछ ।

  • @bharatofficial1990
    @bharatofficial1990 5 лет назад +5

    आम्मै हो भुमिका को दोहरी पनि बबाल हुदो रहेछ त आजा पहिलो चोटि सुनेको दिवाना भए म त

  • @kumarkarki3172
    @kumarkarki3172 5 лет назад +15

    Rabi lamixane g ra khima g ko dohori hrne dhoko xa xitaii pura hos haii Delhi bata

  • @pandavghartimagar1526
    @pandavghartimagar1526 5 лет назад +4

    अरु सबै मन पर्यो तर भुमिका बनयकले एउटै शब्द २ चोति दोह्रोर्याउनु भएको छ त्यति मात्रै हो नत्र सबै ठिकै छ।
    Best of luck

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 лет назад

      Bechari Ali perfect nabayera narbas feel huncha hola bestarai perfect hunchin

  • @प्रेमबिरानोदेश

    सोर खिमा को भन्दा भुमिका को मीठो छ तर शब्द चयन गर्दा चोट पुग्नगरि हाननु होला अरु राम्रो छ सुभकामना छ ह्जुर लाई 👌👍

  • @gopalthapa8070
    @gopalthapa8070 5 лет назад +9

    आज पहिलो न, परियो ईन्द्रेणी परिवार लगायत ईन्द्रेणी हेर्नुहुने सम्पुर्ण लाई मेरो नमस्कार

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      मेरो पनि नमस्कार छ हजुरलाई

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 лет назад +2

    अति राम्रो इन्द्रेणी कलाकार हरुको प्रश्तुती सबैको जय होस

  • @HemAsian07
    @HemAsian07 4 года назад

    भुमीका ज्यु को सोरै सुरीलो । very good .

  • @bahadurnambahadur2547
    @bahadurnambahadur2547 5 лет назад +1

    झकास दोहोरि दामिछ नाचमजसोलागेयो

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 5 лет назад +1

    Waw साह्रै रमाइलो भुमिका काे जाेस जागर लाई
    सलाम गर्छु .......

  • @shivachandra411
    @shivachandra411 5 лет назад +11

    sarai ramro xa bhumika ko geet gauni tarika sor pani sarai ramro xa

  • @khemugyawali3157
    @khemugyawali3157 5 лет назад +1

    चन्द्रा कार्की र कृष्ण कण्डेल को दोहोरी सुन्न मन भएका एता हाजीर हौ

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +5

    हरेक दिन विशेष अाऊछ जे होस थकान अनि तनाब दुवै मेट्ने माध्यम बन्य छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      हजुर नमस्कार हजुरको जय होस

  • @रामुगुरूङकैलाली-प4प

    आज खिमा रोका को कीन मुस्कान छैन त नाच्ने लाई धन्यवाद छ मेरो तर्फबाट

  • @harkkhadayat8015
    @harkkhadayat8015 5 лет назад

    भुमिका बहिनिको सोर सारै राम्रो छ सुभकामना छ बहिनीलाई सङ्गीतिक यात्राको

  • @gangadhargautam9132
    @gangadhargautam9132 5 лет назад +3

    भुमिका को गित सारै मन पर्छ

  • @manojchy7049
    @manojchy7049 5 лет назад

    ABC इन्द्रेणी हेरेर बस्नु भएको सम्पुर्ण दर्शक मानुभावहरुलाई र इन्द्रेणी परिवारलाई मेरो दर्शन अनि नमस्कर छ र कृष्ण कडेल ज्युले अब खड्क बाहादुर जोगि ज्युलाई निम्तयाउनलाई हार्दिक अनुरोध गर्दछु उहाँहरुको इन्द्रेणी परिवारले गर्दा र सम्पुर्ण नेपाली सहयोगी हात र सहयोगी मनहरुले गर्दा खड्क बहादुर ज्युको परिवारमा धेरै भन्दा धेरै खुशी छाएको छ र बुढी आमाको आँखामा खुशी छाएको छ

  • @pratikmagar3270
    @pratikmagar3270 5 лет назад +1

    दुवैको प्रतिउत्तर मा साह्रै दम छ 👍️ विशेषगरी ईन्द्रेनी टीममा बाध्य बाधकहरु साह्रै talent हुनुहुन्छ ।

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 5 лет назад +8

    लौ मत इन्द्रेणी झरे है हजुर पनि आउनु है 😋😋😋😋

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 лет назад +1

      दाई नमस्कार म पनि हजुरको पछि पछि झर्दै छुनि

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +1

      @@RajanGautam-u7m भाइ धेरै धेरै धन्यवाद है

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      होर हामी पनि जरिम ल है

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +1

      @@pramikarokaya9886 धन्यवाद दिदी हिजो त इन्द्रेणी ढिलो आयो मत हेर्न पाइन हजुरहरु सङ्ग रमाइलो गर्न पाएन

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@shobhakarbudhathoki5900 म त झारदा झन्डै लडींन त हो

  • @हेमन्तअधिकारी

    भुमिकाको स्वर राम्रो छ धेरै मेहनत गर्नु पर्छ प्रसङ बदलौ, मायाका कुरा गरौ, बिबाहा ,मगर मन पर्छ,धोका ,सुर्खेतमा ,रिसाउने छ छैन घरमा ,एउटा सर्त जस्ता शब्दहरुमा त्रुटि देखिन्छ ।

  • @balkrishna9041
    @balkrishna9041 5 лет назад +1

    Waoo Krishna dae yopo hota n beautiful Bhumika badae

  • @ompahce7352
    @ompahce7352 5 лет назад +1

    Lo hai resham sir herdaixu badhai xa hjrlai

  • @prabinmagar5072
    @prabinmagar5072 5 лет назад +1

    सदाका दिनमा झै अाज पनि रमाइलो लाग्याे मलाई त इन्द्रेणी परिवारलाई मनै देखि नमन गर्न चाहान्छु।।

  • @bishalchhetribishalchhetri8838
    @bishalchhetribishalchhetri8838 5 лет назад

    Ekdam Man paryo dhannebad indrini program lai

  • @hukumbhai5508
    @hukumbhai5508 5 лет назад +1

    Sarai mitho rahexa didiko voice manxe ni kya cute doharima pargatiko kamana xa hjr harulai

  • @radhikathami7047
    @radhikathami7047 5 лет назад +1

    रेशम सर🎤🎤🎤🎤🎤👌👌👌👈️👈️🌷🌷

  • @santoshthapa6921
    @santoshthapa6921 5 лет назад

    अाहा कति रमाइलो भाको ईन्देणि कार्यक्रम जति सुन्यो जति हेर्‍यो उतिनै हेर्न मन लाग्छ

  • @upendrrgurung2846
    @upendrrgurung2846 5 лет назад

    भुमिकाले शब्द राम्रो जोरेका छन्
    स्वोर पनी अती राम्रो छ
    धन्यवाद🙏💕

  • @shivarimal3314
    @shivarimal3314 5 лет назад +1

    Namaskar indreni timlagat sabjana mahanuvabharu lai dami xa Dohori

  • @कुलथापामगर
    @कुलथापामगर 5 лет назад

    आयो आयो इन्द्रेणी आयो सम्पुर्ण मा नमस्ते

  • @khadanandasharma9407
    @khadanandasharma9407 5 лет назад +1

    अलिअलिकी होलि भुमिका भनेको त खतरा पो रैछे गाठे।।।

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад

    आज पनि धरै नै रमाइलो। सम्पूर्ण कलाकारहरूमा दर्शन भन्न चाहान्छु, जय इन्द्रेणी।।

  • @karnabg8599
    @karnabg8599 3 года назад

    Www dohori babal chha bhumika baini vs ramesh sir syabas

  • @basudevbhatt1667
    @basudevbhatt1667 5 лет назад +2

    Very nice Lok Dohori song thank you indreni teams sabailai dhanyavad

  • @rajbhatta4574
    @rajbhatta4574 5 лет назад

    आउदै छु ल म पनि दोहोरी गाउन भुमिका जि सङ्ग

  • @kaliprasad640
    @kaliprasad640 5 лет назад +3

    भुमिका जि को प्रस्तुति राम्रो छ।

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 лет назад +8

    जय ईन्द्रेणी 26नम्वर मा परियो

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      केछ भाइ

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +1

      राजन भाइ प्रमिला दिदिको भैंसी हराको छ रे नि होर इन्द्रेणी मा देख्दिन त ?

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@shobhakarbudhathoki5900 हाहा भैसी नै पो

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +1

      @@gomabhandari5993 हाहा कमेन्ट गरेर हेर्दा दिदी त आइपुग्नु भयो आयो लामो रहेछ हाहा😆😆😆😆😆

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 лет назад +1

      ल बधाई छ भाइ

  • @chandrarai8025
    @chandrarai8025 5 лет назад +1

    रमाइलो लागेउ आजको इन्द्रेणिपनि

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 5 лет назад +31

    गर्मीमा त पसिना मात्र होइन मएल पनि आउछ 😂😂😂

  • @dilmagar3960
    @dilmagar3960 5 лет назад

    आज चाहिँ सार्है मज्जा लाग्यो गित सङ्गै खतरा नाच,सारी लाएर नाच्ने मैया को नाच चाहिँ सुपर लाग्यो।

  • @यामुनारोकामगर

    दामी भुमिका सिस रमाइलो भयो हजुर voice राम्रो छ

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 лет назад +47

    रबि दाइ लाई ल्याउनु पर्यो के कृष्ण दाजु