बेरोजगार युवाहरुलाई व्यवसायिक च्याउ 🍄 खेती गर्न यस भिडियो मार्फत सिक्ने ढुलो शिक्षा पाउनु सकिन्छ।सर तपाइको सबै भिडियो हेरछु ।ऐउता च्याउ खेती गर्ने किसानलाई आबस्यक समय अनुसार कसरी खेती गर्न सकिन्छ भन्ने विषयमा प्रस्ट्याउनु भएको छ तपाई लाइ धन्यबाद ्््जय किसान🙏🙏🙏🙏
जस्ताको को टहरामा च्याउ लगाउदा छानामा बोरा अथवा परालको गुन्द्रि बनाएर लगाउनु पर्ने हुन्छ यसो गर्न सम्बभ नभए जस्ताको भित्रि भागम मेटिस ' अथवा बोरा लगाई टनेलको हिट कम गर्न सकिन्छ र च्याउको पोका राख्दा जस्ता बाट कम्तिमा 2 देखि 3 फिटको ग्याप राखी पोका झुन्डाउदा राम्रो हुन्छ ॥
यो चैत्र वैसाक अनि जेठ महिना अलिक धेरै नै भुसुना लाग्ने गर्छ यो समस्या हजुरको मात्र होइन जति पनि च्याउ लगाउने हामी सबैको समस्या बनेको छ। र हामीले सरसफाई मा एकदम ध्यान दिनु पर्ने हुन्छ। र ध्यान दिनु पर्ने कुरा भुसुना लाग्यो भने जुन सुकै बिसादि नचलाई दिनु होला धन्यवाद🙏
बिरुवा देखिन सुरु भएपछी मात्र पानी लगाउनु पर्छ सर एति दिनमा भन्ने हुदैन गर्मीमा अलि छिटै हुन्छ जस्तै18/20 मा नै विरुवा देखिन्छ र जाडोमा30/35 पनि लाग्न सक्द विरुवा देखिन तर विरुवा देखिए पछि मात्र पानी लगाउनु पर्ने हुन्छ
(1)धेरै गर्मी भए च्याउमा दिनको 2 पटक देखि 3 पटक सम्म पानी लगाई दिनुहोस (2) टनेलको छाना भिजाई दिनुहोस टनेल सितल हुन्छ l (3) जमीन भिजाउने दिनको 2 पटक यसो गर्दा टनेल सितल अनि ओसिलो हुन्छ आको विरुवा राम्रो संग बड्न पाउछ अनि च्याउ पनि सुक्दैन
wow nice fasroom farm
Thank you 😊
🎉🎉 Nice jankari
Thank you 😊 sir
Good job 👏 👍
Thank you 😊 daju
Wow ❤
Aafu le Kam garerraaa cheu faleeeee ko dekhada saraiii ramrooo lagxa hai sir..hjr ko prayass ramrooo X sir 👍👍👍👍👍👍👍
Hajur Lai dharaii dharaii dhanyabad sir yati ramro comment ko lagi😊🙏
हो र सर यो कुन ढाउमा हो।
झापामा होत हजुर😁🙏🙏
Ek dam ramro lagyo hjr chyau ko thunga ek dam ramro cha
Thank you 😊
Jankariko lagi dharai dharai Dhanyabadh daju 😊🎉🎉🎉
Thank you so much Vai lai Pani video herera Sath denu vayeko ma☺️
❤❤
😊🙏
सर ग्रीन नेट को साइज कटी बाई काटिको हुन्छ
च्याउको बिउ हजुरले वितरण गर्नुहुन्छ सर कृपया जानकारी दिनुहोला।
location kun thau ho tapai ko farm ko
❤❤❤❤❤❤❤👏👏👏👏
🥰🥰🥰🙏
Maya❤😅
😊
🙏🙏🙏
बेरोजगार युवाहरुलाई व्यवसायिक च्याउ 🍄 खेती गर्न यस भिडियो मार्फत सिक्ने ढुलो शिक्षा पाउनु सकिन्छ।सर तपाइको सबै भिडियो हेरछु ।ऐउता च्याउ खेती गर्ने किसानलाई आबस्यक समय अनुसार कसरी खेती गर्न सकिन्छ भन्ने विषयमा प्रस्ट्याउनु भएको छ तपाई लाइ धन्यबाद ्््जय किसान🙏🙏🙏🙏
यति राम्रो कमेन्टको लागी हजुरलाई धेरै धेरै धन्यबाद 😊🙏
Yo dram ka pauxa
Grin net kati pratisat ko chahinx sir
70/75 pratisat ko chahinxa sir
seeds chahiyo sir biratnagar ma upalabdha huna sakachh
Hunxa ni sir Kati chayeako ho
Samparka garnu hola
9864066529
Garmi mausamma gharma A/c rakher chau kheti garn milne ki namilne ? Sachi sujhab ko apeksha gardachu
Jhapa tira yo mushroom kheti garana sakinxa ki sakidaina hola sir
Sakinxa sir
Jasta ko tahara ma garna ko lagi k garna sakin xa
जस्ताको को टहरामा च्याउ लगाउदा
छानामा बोरा अथवा परालको गुन्द्रि बनाएर लगाउनु पर्ने हुन्छ यसो गर्न सम्बभ नभए जस्ताको भित्रि भागम मेटिस ' अथवा बोरा लगाई टनेलको हिट कम गर्न सकिन्छ र च्याउको पोका राख्दा जस्ता बाट कम्तिमा 2 देखि 3 फिटको ग्याप राखी पोका झुन्डाउदा राम्रो हुन्छ ॥
umareko chyau ko pokama pwal pareko ma masino masino vusuna parx kin hola vanidinu n plz
यो चैत्र वैसाक अनि जेठ महिना अलिक धेरै नै भुसुना लाग्ने गर्छ यो समस्या हजुरको मात्र होइन जति पनि च्याउ लगाउने हामी सबैको समस्या बनेको छ। र हामीले सरसफाई मा एकदम ध्यान दिनु पर्ने हुन्छ। र ध्यान दिनु पर्ने कुरा भुसुना लाग्यो भने जुन सुकै बिसादि नचलाई दिनु होला धन्यवाद🙏
Sir kati din paxi pani halnu parxa ❤
बिरुवा देखिन सुरु भएपछी मात्र पानी लगाउनु पर्छ सर एति दिनमा भन्ने हुदैन गर्मीमा अलि छिटै हुन्छ जस्तै18/20 मा नै विरुवा देखिन्छ र जाडोमा30/35 पनि लाग्न सक्द विरुवा देखिन तर विरुवा देखिए पछि मात्र पानी लगाउनु पर्ने हुन्छ
पलास्टिक च्यात्ने समय कति खेर हो
विउ लगाएर प्याकिङ गरेको 3 देखि 4 हप्ताको विचमा विरुवा देखिन सुरु हुन्छ विरुवा देखिन सुरु भएपछी प्लास्टिक च्यातिदिनु होला
1 Ball ma kamti ma kt chau falna sak6? 2/3 Patak tipda
3 के जि देखि 4 के ज़ि फल्छ सर
च्याउको बल बनाउने बित्तिकै प्वाल पार्ने कि नपार्ने???
च्याउ को डल्ला बानायर तयार पारे पछि प्वाल पार्नु पर्छ
Parxa hajur
गर्मिले गर्दा च्याउ सुक्छ त सर तेसकाे लागि कुनै उपाय छैन सर जानकारि पाउन🙏
(1)धेरै गर्मी भए च्याउमा दिनको 2 पटक देखि 3 पटक सम्म पानी लगाई दिनुहोस
(2) टनेलको छाना भिजाई दिनुहोस टनेल सितल हुन्छ l
(3) जमीन भिजाउने दिनको 2 पटक
यसो गर्दा टनेल सितल अनि ओसिलो हुन्छ आको विरुवा राम्रो संग बड्न पाउछ अनि च्याउ पनि सुक्दैन
❤❤
😊😊
Yo dram ka pauxa
❤❤
😊🙏
❤❤❤
😊🙏
❤❤❤
😊🙏
❤️❤️❤️
😊🙏