@@shyamtamang1596 नेपालले electric यातायात लाई महत्त्व दिएर लाग्ने हो भने धेरै नै राहत हुन्छ देशलाई । तेल नकिनेर बचेको पैसाले inrastructure बनाउन सक्छौं । जस्ले देशको पर्यटन छेत्रबाट देशलाई फाइदा हुन्छ।
भौगोलिक रूपमा पहाडी क्षेत्र भएकाले पेट्रोलियम खोज र उत्पादन महँगो र कठिन छ। आफ्नो पेट्रोलियम उत्पादन कम्पनी स्थापना गर्न आवश्यक स्रोत, प्रविधि, र पूँजीको कमी छ। नेपालमा जलविद्युत् र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरू धेरै छन्, जसमा लगानी गर्नु दीर्घकालीन रूपमा फाइदाजनक र टिकाउ हुनेछ। त्यसैले, नेपालले पेट्रोलियमभन्दा आफ्ना प्राकृतिक नवीकरणीय स्रोतहरूको विकासमा ध्यान दिनुपर्छ।
धन्यबाद सर तपाई ले भन्नु भाको कुरामा म पनि आशाबादी छु । के गर्नु २०७२ [2015] साल तिर हाम्रो देशले जुन दुःख पाको थियो त्यो दुश्मन ले पनि न पाओस । एक त देशमा earthquake ले तेत्रो नेपाली हरु मरेका थिए देशमा हा हा कार थियो माथि बाट देशमा पारबन सन्धि लगाएर अझ दुःख देको छिमेकी देशलाई कसले विर्सन सक्छ र । जय नेपाल शुभ प्रभात
यो पत्ता लगाएर नेपाल petroleum मा आत्मनिर्भर भए समृद्धी हुन बेर लाग्दैन। तर गरिव देशमा शक्ति रास्ट्रले आफ्नो अनुकुल उत्खनन् गर्न गृह युद्ध सम्म हुने अवस्थामा पुर्याउछन
१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔 ☹️
राम्रो कुरो हो देशको लागि यति ठूलो प्रोजेक्ट भनेको सहज होइन खोजी कार्यलाई निरन्तर राख्नुपर्छ एकदिन हामी पक्कै पनि सफल हुने छौ र आफ्नो देशको कुनैपनि प्रगतिको बारेमा बोल्नुपर्दा कसैले पनि उल्टो अर्थको कुराे गरेर हाँसो मजाकमा उडाउने गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ जय नेपाल❤
0:2 , 0:20 आउछ त्यसी म्याझ्याक्नी खुसी नेपालमा त्यत्रो विध्युत उत्पादन हुने ठाउँ छ, त्यस ठाउँमा करडौ लगानी बढाएर विधुतको मात्रा बढाएर बेच्न सकेको छैन..अब,खर्बौ लगानीको योजना बनाएका छन्। Gyas presurerize गर्ने machine चाहियो, तेल उत्खनन् गर्ने machine खर्बौ पर्छ। हाल लाई उक्त पुन्जी विद्ध्युत उत्पादनमा लगानी गरेर बिक्री वितरण गर्दै देशको अर्थतन्त्र बलियो बनाए त नेपालीको भाग्य। अब पेट्रोलियम पदार्थमा लगानी गरेर काम गर्नु भनेको "दुइवटा डुङ्गामा खुट्टा राख्नु हो"😊
दुनिया EV तिर आगाडी बादै छ । नेपाल छुट्टै दुनिया मा छ । हाइड्रोजन ग्यास को उत्पादन गरेर आगाडी बढ्नु पर्छ । हामी future मा ध्यान दिनु जरुरी छ। र हाइड्रोजन उत्पाद मा ध्यान दिनु जरुरी हुन्छ। नेपाल मा भएको पानी को सही उपयोग गरौं ।।।
Bhai EV use garepani bechyo vane dherai paisa aauxa ni yar kasto geda jasto kura gareko 😡😡😡😡 gulf country haru kasari rich vayeka hun ta ? tha xaina muji anpadh
पेट्रोल ले मात्रै देश आत्मनिर्भर वा धनी हुन्छ भन्नु बेकार..! जब सम्म देशको नेतृत्व बदलिँदैन तब सम्म यस्ता खानी नदी नाला वनजङ्गल देखि जनावर सम्म विदेशीलाई बेचेको हामी आफैले पनि देखेका छौं..! त्यसैले अब आउने समय मा भ्रष्ट नेतृत्व को झोला छोडेर सही नेतृत्व चयन गरौं त्यो पनि आशा मा।
Instead of extracting we can produce petroleums using biomasses of plant wastes ,animal wastes , sewage wastes Biofuel are best in context of Nepal instead of extraction
Nepal’s potential discovery of petroleum reserves has raised hopes for economic growth and energy self-sufficiency. However, concerns linger that mismanagement, corruption, and political instability could mirror the challenges faced by Venezuela. Despite its vast oil wealth, Venezuela suffered economic collapse due to poor governance, over-dependence on oil revenues, and rampant corruption. Similarly, if Nepal’s political leadership fails to implement transparent and sustainable resource management policies, the country could face economic inequality, environmental degradation, and increased political unrest.
KP OLI will be remembered forever in the history of Nepal if this project succeeds... I hope this project gives us a positive result... Long live Nepal.. ❤
Jhole muji haru ajai kp kp vandai vas..😂😂😂 Geda ko jhaat katera lagi sako..muji haru kehi tha xaina...bhrastrchar ko sanjal ..economy ko halat. Rojagr...workforce.. infalation jasta samasya bare kehi tha xa ki..kp sere prachanda jindabad matra ho?? Jhole khate😂
In my mama ghar in lalitpur I had found a gas area which was used by locals . They use that gas to heat water. I was shocked to see that . Local government is not giving any attention. This show who shit our government is. You can research it . This can be greet opportunity to Nepal . That gas is active 24 hours. I always wondered how would be our country if government was good. That lPG gas was near Nepal donbasco school in lalitpur. This is nice video about fule and gas .
Brother Hamro Nepal kailay po garib thyo ra hamro Neta haru KO Soch garib ra bhrastachaar ho hami Nepali ta jugo jugo dekhi Dhani nai chhau NI hoena ra ?? Jay Nepal❤
यिनै नेताहरुले नै सरकार संचालन गरीरहे भने नेपालमा पेट्रोलीयम उत्पादन पहिलोत उत्पादननै हुँने छैन क्थम कदाचित उत्पादन भएपनी दिघो हुने छैन।बाँधरको हातमा नरियलको काम छैन।
Oil gases etc is quick cash, but The scale is nowhere near to have mass productions for commercial purpose. Infrastructure is poor. They should rather diversify economy on other aspects. It’s not worth the headache
तेल, ग्यास, सुन, हिरानै भेटिए पनि देशमा कुनै प्रगति हुनेवाला छैन यदि देश नेतृत्व गर्ने ब्यक्तिहरु यी पुरानै नेताहरु भए। देशलाई विकास गर्न तेल हैन, सही नियम, नीति, त्यो नियम नीतिको सही पालना र इमान्दारिता हुन पर्छ। बाहिरी कुराको पछि हैन, कुरालाई मुलबाटनै बुझ्ने कोसिस गरौं हामी नेपाली।
यदि सचिकै तेहा तेल हुन्छ भने सुरुमा भारत को सिमाना सबै मा तारे बार लगाउनु पर्च हैन भने तेस्ले पछि धेरै गारो हुने देखिन्छ्। बुज्ने ले बुजे होला। धन्यबाद🙏
1.दश बर्ष पहिला बिद्युत बेचेर देश धनि बन्छ भन्थे र आज लोडसेडिङ मुक्त त भयो तर न देश धनि भयो न जनता धनि भय । 2.आज भन्दा 4-5 बर्ष पहिलेबाट बिद्युतिय गाडी प्रयोग गरौ र बाताबरण जोगिन्छ भन्न थाले र आज भोलि बुद्युतिय गाडी बिक्रि हुन थाले र त्यो बिधुत ति गाडीमा बिक्रि हुन थाल्यो । 3 .आज पेट्रोल बाट देश धनि हुन्छ भन्दै छ्न 4 .हामि ( जनताको दिमाग ) नजानिदो तरिकाले केहि थान पुजीपति नियन्त्रण गरिरहेका छ्न । यस्को उदाहरण बिद्युत बाट देश धनि हुन्छ भने र करोडौं जल बिद्युतमा लगानि गरे र धनि भय बिद्युत धेरै उत्पादन भय पछि त्यस्को बिक्रि गर्न्को लागि बिधुतिय गाडी र वातावरण संरक्षणको कुरा गरेर ब्यापार गरे 5.यस्तै हो न देश न जनता धनि हुन्छ्न । केहि थान ब्याक्ती धनि हुने हुन ।
The primary challenges facing our country include corruption, ineffective governance, and weak legal frameworks. If these issues are not addressed, resources such as oil could become yet another means to enrich a select few rather than benefiting the nation as a whole.
The government should prioritize hydropower over petrol, leveraging Nepal’s abundant water resources for sustainable energy.
Goood point agreed 💯
@@shyamtamang1596 नेपालले electric यातायात लाई महत्त्व दिएर लाग्ने हो भने धेरै नै राहत हुन्छ देशलाई । तेल नकिनेर बचेको पैसाले inrastructure बनाउन सक्छौं । जस्ले देशको पर्यटन छेत्रबाट देशलाई फाइदा हुन्छ।
Hydro is expensive than solar
@@DeepakSubedi-y8g Where is electric bus now???
@dugarnagendra electric bus is in showroom , any one can purchase .
आशा मत्रै गर्ने हो हामी ले🎉❤😢😢
यदि भेटिए पनि के काम यी नेता भए सम्म केही नभेटीयोस्। झन बाहिरी शक्ति खेल्छ।
@@Pancha_dx china le lanx hola
@@dipakkhadkatrending9272 haha refinery lagauna sakdaina nepal le india ya china nai pathaunu parxa hola
@@Pancha_dx हो । यदि यो सफल भए पनि यसको आम्दानी पुरै नेताले नै खाने हुन।
@@Pancha_dx fr
भौगोलिक रूपमा पहाडी क्षेत्र भएकाले पेट्रोलियम खोज र उत्पादन महँगो र कठिन छ। आफ्नो पेट्रोलियम उत्पादन कम्पनी स्थापना गर्न आवश्यक स्रोत, प्रविधि, र पूँजीको कमी छ। नेपालमा जलविद्युत् र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरू धेरै छन्, जसमा लगानी गर्नु दीर्घकालीन रूपमा फाइदाजनक र टिकाउ हुनेछ। त्यसैले, नेपालले पेट्रोलियमभन्दा आफ्ना प्राकृतिक नवीकरणीय स्रोतहरूको विकासमा ध्यान दिनुपर्छ।
धन्यबाद सर तपाई ले भन्नु भाको कुरामा म पनि आशाबादी छु ।
के गर्नु २०७२ [2015] साल तिर हाम्रो देशले जुन दुःख पाको थियो त्यो दुश्मन ले पनि न पाओस । एक त देशमा earthquake ले तेत्रो नेपाली हरु मरेका थिए देशमा हा हा कार थियो माथि बाट देशमा पारबन सन्धि लगाएर अझ दुःख देको छिमेकी देशलाई कसले विर्सन सक्छ र । जय नेपाल शुभ प्रभात
Kul man ghising lai Pani ko sapoi jimma diyo vane Nepal ma bijuli batai dherai garnu sakincha
Best thumbnail till now
यो पत्ता लगाएर नेपाल petroleum मा आत्मनिर्भर भए समृद्धी हुन बेर लाग्दैन। तर गरिव देशमा शक्ति रास्ट्रले आफ्नो अनुकुल उत्खनन् गर्न गृह युद्ध सम्म हुने अवस्थामा पुर्याउछन
J banchu vanxa tesko description chai didaina .....?? Hawa
Aila ko thulo neta haru lai goli tokdeu paila
Sahi ho sir
@@nea123-2 Venezuela sunnu bhako xa????
Yesto government lai petrol chalawonu nadinu parxa ani jjan aru des haru le hamro advantage linxa hamro gorkha haru jasto lai
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔 ☹️
@@shantikokhojima6040 👍👍👍👍👍
😂😂😂 right 👍🏿👍🏿
Bro 😎😎😎
Bro sabda sabda kya ❤❤ man mai xune
Prachanda Rabi ra shere ko lagi Pani banaaunu paryo brother yar. Please
Thank Chin for your help of producing petrol in Nepal
You can't produce petrol and they will probably take advantage of us
यदि तेल खानीहरु नेपालमा भेटियो भने त धेरै राम्रो कुरा हाे जय हर्कवाद जय देश
राम्रो कुरो हो देशको लागि यति ठूलो प्रोजेक्ट भनेको सहज होइन खोजी कार्यलाई निरन्तर राख्नुपर्छ एकदिन हामी पक्कै पनि सफल हुने छौ र आफ्नो देशको कुनैपनि प्रगतिको बारेमा बोल्नुपर्दा कसैले पनि उल्टो अर्थको कुराे गरेर हाँसो मजाकमा उडाउने गर्नु राम्रो होइन जस्तो मलाई लाग्छ जय नेपाल❤
Progress doesnt come from a single person or a single incident. We as a nation need to learn that we wont get saved by anyone or any particular thing.
Thanks once again for ur another Appreciative Presentation …
मलाइ था थियो project ka kura ले यो content xoddain vner❤🎉😊
Banaunu paryo Nita ramrai information ni milxa
@@dpk-msp oh jotisi po topai
Thank you for your efforts and hardwork , ❤ I hope you get more viewers and viewers get more knowledge ❤
देशलाई मात्र पुग्ने निस्कियो भने पनि राम्रो हो
U re niyam! Uplabdi tehi cha bro
Thumbnail like fire 🔥🔥🔥😂😂
😂😂
Fire nahi wild fire 😂👌
भिडियो सक्के पछि मत्र comment गर्थे तर आज अगदिनै गरे अब के हो बिस्वोस लग्छ मलाई अनि हमिलै❤ thanku bro
Your title rocked❤
Great and informative video. Keep hustling "Project Kura" ❤
This was a great opportunity to talk about Dutch disease too btw.
Thank you so much for making this video. I was wondering what the status is outside of the overly ambitious news articles.
Kudos to you.
0:2 , 0:20 आउछ त्यसी म्याझ्याक्नी खुसी नेपालमा त्यत्रो विध्युत उत्पादन हुने ठाउँ छ, त्यस ठाउँमा करडौ लगानी बढाएर विधुतको मात्रा बढाएर बेच्न सकेको छैन..अब,खर्बौ लगानीको योजना बनाएका छन्। Gyas presurerize गर्ने machine चाहियो, तेल उत्खनन् गर्ने machine खर्बौ पर्छ। हाल लाई उक्त पुन्जी विद्ध्युत उत्पादनमा लगानी गरेर बिक्री वितरण गर्दै देशको अर्थतन्त्र बलियो बनाए त नेपालीको भाग्य। अब पेट्रोलियम पदार्थमा लगानी गरेर काम गर्नु भनेको "दुइवटा डुङ्गामा खुट्टा राख्नु हो"😊
You are the best brother ❤❤❤
Testai ho hjr oil neskeane bache khancha choor harula
हाम्रो देस बिकास मा अरु भन्दा कम नहोस भगवान 🙏यो कमेन्ट नेपाल मै केइ गरेर बस्छु भन्ने हरुको लागी
. केपि ले देश बचाउँनुहुन्छ अरु त त्यस्तै हो। म यसमा सहमत छु । जसले का लापानी त र्फिता ल्याए बहुमत आए र जनतामा चेतना भएदिएमा त देशको कायपलट हुन सकन्छ ।
In shaa Allah we will find soon.
Kam sekam kosis chai vai rako xa dherai khusi lagyo
भेनेजुएला भन्ने देशमा संसारकै सबैभन्दा बढी पेट्रोलियम खानी छ तर हाम्रै जस्ता भ्रस्टाचारी नेता भएको कारण त्यो देश र जनता कंगाल छन।
Most appreciate channel.
दुनिया EV तिर आगाडी बादै छ । नेपाल छुट्टै दुनिया मा छ । हाइड्रोजन ग्यास को उत्पादन गरेर आगाडी बढ्नु पर्छ । हामी future मा ध्यान दिनु जरुरी छ। र हाइड्रोजन उत्पाद मा ध्यान दिनु जरुरी हुन्छ। नेपाल मा भएको पानी को सही उपयोग गरौं ।।।
Bhai EV use garepani bechyo vane dherai paisa aauxa ni yar kasto geda jasto kura gareko 😡😡😡😡 gulf country haru kasari rich vayeka hun ta ? tha xaina muji anpadh
अनपढ EV काे Revolutionier चिन नै सबैभन्दा बढी Fossil fuel use गर्छ।
@@vpn4078 Bhai yo duniya aaba ev ma chlxa cheap thinking.narrow minded people can't understand
@@bikashgyawali1208 tero khandan उनपड cheap thinking.narrow minded people can't understand .
@@bikashgyawali1208ramro sanga padh sale hydrogen gas utpadan garnu parxa .. future ma dheri ramro xa bhane sale goru
That s info for nepal 😊
Good news ✌️✌️
Saroj bro u bring very good topic with authentic answers.. lots of love to u n ur team.
Very good
Doesn't change the fact ✌️ KP Oli is always best of the best ✌️💪💪 it's facts ✌️
thank u❤❤🌹🌹🙏
आहा गज्जव प्रस्तुति ❤❤
पेट्रोल ले मात्रै देश आत्मनिर्भर वा धनी हुन्छ भन्नु बेकार..!
जब सम्म देशको नेतृत्व बदलिँदैन तब सम्म यस्ता खानी नदी नाला वनजङ्गल देखि जनावर सम्म विदेशीलाई बेचेको हामी आफैले पनि देखेका छौं..! त्यसैले अब आउने समय मा भ्रष्ट नेतृत्व को झोला छोडेर सही नेतृत्व चयन गरौं त्यो पनि आशा मा।
A big thanks to his Majesty Mohammad khadgauddin Ham dam Sharma for this great initiative in our Kaantry ❤
Aaasa cha ki nepal ma kai hoss ❤🎉
Love u dai❤❤❤
hope will be best
Thank you project kura team lai
❤❤❤Jay nepal
Instead of extracting we can produce petroleums using biomasses of plant wastes ,animal wastes , sewage wastes
Biofuel are best in context of Nepal instead of extraction
waiting for part-2
Hamro Dailekh ❤️
Nepal’s potential discovery of petroleum reserves has raised hopes for economic growth and energy self-sufficiency. However, concerns linger that mismanagement, corruption, and political instability could mirror the challenges faced by Venezuela. Despite its vast oil wealth, Venezuela suffered economic collapse due to poor governance, over-dependence on oil revenues, and rampant corruption. Similarly, if Nepal’s political leadership fails to implement transparent and sustainable resource management policies, the country could face economic inequality, environmental degradation, and increased political unrest.
❤ Video Raamro chha
How about Vrastachaar-Ghoos Khane Karmachaari ❓💰❓💰❓💰
Watching from Romania 🇷🇴
Wow nepal ko aarko rup herna pahiney vayo aaba hami pani aafno family sangai basna pauxau aaba hami pardeshi farkey ra aafno desh aauney xau
Ko is a good man❤❤❤❤
kindly make vedio on capacity of hydropower in nepal
KP OLI will be remembered forever in the history of Nepal if this project succeeds...
I hope this project gives us a positive result...
Long live Nepal.. ❤
Ghantako kp mula ..view towerma chadera herna tero aru kaam caina😅😅😅
@@rajanshrestha4182 people like you are the reason why Nepal have lowest average IQ in the world.. God bless you
Jhole muji haru ajai kp kp vandai vas..😂😂😂
Geda ko jhaat katera lagi sako..muji haru kehi tha xaina...bhrastrchar ko sanjal ..economy ko halat. Rojagr...workforce.. infalation jasta samasya bare kehi tha xa ki..kp sere prachanda jindabad matra ho?? Jhole khate😂
Kp oli 😂😂
thANK YOU KP SHARMA OLI ONE OF THE VISIONARY AND MODERN LEADER OF NEPALI
मैले त OIL लेख्दा नि OLI देखेको 😂😂
तर जे भए नि पेट्रोल त भेटेर हाम्रो नेपाल धनी समृद्ध होस् र भ्रष्टाचार नहोस् पेट्रोलमा ।
Badar ko haatma nariwal ho sir dhukka hunus 😅😅😅
👌👌
यो कुरा जनतालाई अाशा मात्र हो कागलाई बेल पाक्यो हर्सन बिस्मत
Khai hydropower KO capacity Pani dekhexa, petrol ta aba
Samjhineh Pani chamkiney
Awasya hunaxa🎉
Dai plz nepali animetor ko barema video k?
Hami 90's generation budo hune bela ma Nepal dhani hune raxa 😩 giribi jindagi
Water flowing from high land Himalayas are our real crude oil.
Kapan , Bhandari Garment chock 1:55
First viewer and commentor 😎
अब नेपालमा पेट्रोलबाट आम्दानी हुने र देशको रकममा बृध्दी हुनेछ।
You are our nepali dhurve rathe
Sir tyo lalitpur maa ajhaini aago baleko balei xa khana ni banauxa dherai ley. Tyo k ho khasma tesko bareni banaununa
Gas
कुराहरु तेस्तै हो तर मलाई हजुरको Thumbnail चाहि Epic लाग्यो 😅😅
Thumbnail babal xa hai😂😂😂
Kun wala thumbnail dekhiyo?
Informative video 🎉❤❤❤
In my mama ghar in lalitpur I had found a gas area which was used by locals . They use that gas to heat water. I was shocked to see that . Local government is not giving any attention. This show who shit our government is. You can research it . This can be greet opportunity to Nepal . That gas is active 24 hours. I always wondered how would be our country if government was good. That lPG gas was near Nepal donbasco school in lalitpur. This is nice video about fule and gas .
धतुरेहरुको ट्वाँके गफ सुनेर नेपाली भेडाहरु सपनामै धनी सुखी र समृद्ध भैसके । दैलेखमा केही छैन ढुक्क भए हुन्छ ।
lets hope 8mahina paxi good news sunna payeos 😊
Bagbazar ko snow lion hotel Mai cha natural gas ta my father use to work there .back side ko garden ma black room cha .24 hour ago balcha
Brother Hamro Nepal kailay po garib thyo ra hamro Neta haru KO Soch garib ra bhrastachaar ho hami Nepali ta jugo jugo dekhi Dhani nai chhau NI hoena ra ?? Jay Nepal❤
Thumbnail babal😂
Oil lai first ma oli padne ma matra ho ki aru pani xam
Petroleum are available in other countries too but they are not rich. Country can only be rich when zero corruption is found.
नेपालमा पेट्रोलियम पदार्थ बेचेर राष्ट्र धनी हुन्छ भन्नु रकेपी ओलीले म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन भन्नु एउटै हो जुन कुरा सम्भव छैन।
bilkul bilkul✅✅✅🙏🙏🙏
First view❤❤❤
Dherai ramro video banaunu hunxa dai🙏🧡
G2G way bata अघि जादा राम्रो नेपाल लाई ।
यिनै नेताहरुले नै सरकार संचालन गरीरहे भने नेपालमा पेट्रोलीयम उत्पादन पहिलोत उत्पादननै हुँने छैन क्थम कदाचित उत्पादन भएपनी दिघो हुने छैन।बाँधरको हातमा नरियलको काम छैन।
Oil gases etc is quick cash, but The scale is nowhere near to have mass productions for commercial purpose. Infrastructure is poor. They should rather diversify economy on other aspects. It’s not worth the headache
तेल, ग्यास, सुन, हिरानै भेटिए पनि देशमा कुनै प्रगति हुनेवाला छैन यदि देश नेतृत्व गर्ने ब्यक्तिहरु यी पुरानै नेताहरु भए। देशलाई विकास गर्न तेल हैन, सही नियम, नीति, त्यो नियम नीतिको सही पालना र इमान्दारिता हुन पर्छ। बाहिरी कुराको पछि हैन, कुरालाई मुलबाटनै बुझ्ने कोसिस गरौं हामी नेपाली।
यदि सचिकै तेहा तेल हुन्छ भने सुरुमा भारत को सिमाना सबै मा तारे बार लगाउनु पर्च हैन भने तेस्ले पछि धेरै गारो हुने देखिन्छ्। बुज्ने ले बुजे होला। धन्यबाद🙏
Kp ba become habibi after petrol thumbnail was great 😂😂
Good kp baa
1.दश बर्ष पहिला बिद्युत बेचेर देश धनि बन्छ भन्थे र आज लोडसेडिङ मुक्त त भयो तर न देश धनि भयो न जनता धनि भय ।
2.आज भन्दा 4-5 बर्ष पहिलेबाट बिद्युतिय गाडी प्रयोग गरौ र बाताबरण जोगिन्छ भन्न थाले र आज भोलि बुद्युतिय गाडी बिक्रि हुन थाले र त्यो बिधुत ति गाडीमा बिक्रि हुन थाल्यो ।
3 .आज पेट्रोल बाट देश धनि हुन्छ भन्दै छ्न
4 .हामि ( जनताको दिमाग ) नजानिदो तरिकाले केहि थान पुजीपति नियन्त्रण गरिरहेका छ्न ।
यस्को उदाहरण बिद्युत बाट देश धनि हुन्छ भने
र करोडौं जल बिद्युतमा लगानि गरे र धनि भय
बिद्युत धेरै उत्पादन भय पछि त्यस्को बिक्रि गर्न्को लागि बिधुतिय गाडी र वातावरण संरक्षणको कुरा गरेर ब्यापार गरे
5.यस्तै हो न देश न जनता धनि हुन्छ्न ।
केहि थान ब्याक्ती धनि हुने हुन ।
sabai vanda pahile nai herye maile yo video
आशा छ प्रशस्त भेटियोस
one of my relative is at oil nepal cop-saying that there is no oil at Dailekh but uranium and China is willing drilling to get that
Omg niti Shah
Sacho Kura ho rw khoii 😮
The primary challenges facing our country include corruption, ineffective governance, and weak legal frameworks. If these issues are not addressed, resources such as oil could become yet another means to enrich a select few rather than benefiting the nation as a whole.
केही आशा छ 🎉🎉
Kei Hudaina Dai 99 Years Ko Lease Ma Kaudi Ko Vau ma Tender dinxan Ambani Adani Yaaa China Lai . We need Change In Leadership more and More
sai hoo