नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 228

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 месяца назад +65

    धारा ३ लागू हुनु पर्छ अब ओलि out संविधान बिपरित ओलि प्रधानमन्त्री भए अदालत मा मुदा पर्छ।

    • @surendrabist5528
      @surendrabist5528 3 месяца назад +3

      उपधारा ३ हो

    • @premtimilsina7788
      @premtimilsina7788 3 месяца назад +2

      २अनुसार नै हुन्छ

    • @prakashpandit934
      @prakashpandit934 3 месяца назад

      अदालत नै एहि गुखाने हरुको छ कस्लाई के भन्ने

    • @shitalkhanal6853
      @shitalkhanal6853 3 месяца назад

      यो डाका संग केछ र तेस्तो भिजन

    • @Arjunkc02
      @Arjunkc02 3 месяца назад

      ॐ​@@premtimilsina7788

  • @JayPal-px8ff
    @JayPal-px8ff 3 месяца назад +2

    अब नेपालमा माओवादी कांग्रेस एमाले कोही पनि चाहिँदैन। २०८४ मा हामी नेपाली जनताले कुनै नयाँ पार्टीको एक युवा देश हाक्न सक्ने प्रधानमन्त्री बनाउनु जरुरी छ

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 месяца назад +20

    दुई बुढाले अर्काको आँगनमा गएर सहमति गरेका छन्। अर्काको आँगनमा सुकाएको बिस्कुल जेले पनि खान सक्छ। त्यसैले भरोसा छैन नेपाली जनतालाई यहाँ हुनेवाला चाहिँ केही छैन भएका कुरालाई बचाउने छन्। जय देश जय मातृभूमि जय जननी

  • @Usharma656
    @Usharma656 3 месяца назад +9

    जब सम्म नेपालीहरुमा सचेतना आउदैन तब सम्म देशमा समृदी आउदैन । ३४ बर्ष सम्म केही नगरेका भस्टाचारीले अझै पनी केही गर्छन् भन्ने सोच्नु मूर्खता भन्दा बढी केही हुदैन । 😊

  • @JangThapa-du9ke
    @JangThapa-du9ke 3 месяца назад +10

    गिरी बन्दु अनि भुतानी सननार्थी को फाइल खोल्नु पर्छ बल्ल जन्ता ले मान्छौ

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад +8

    एमाले र काङ्रेस मिलि नया दल खोल र नाम लुट्न सके लुट राख! अनि जनताले नेता कुट्न सके कुट नामको नया दल खोल्नु परो!

  • @jangarai2582
    @jangarai2582 3 месяца назад +1

    नयाँ सरखार को , गृ बन्धु टि, संम्बिधान संसोधन, के लुटेको कारण,जोगिन हो

  • @PremMaharjan-f4r
    @PremMaharjan-f4r 3 месяца назад +1

    केपि ४ महिनाको लागि प्रधानमन्त्री

  • @MeghrajPun-u2z
    @MeghrajPun-u2z 3 месяца назад +1

    सेर्ली जोक्कर

  • @himalbhandari4976
    @himalbhandari4976 3 месяца назад +5

    सेरे ले र्याल नचुहाय पनि हुन्छ ओलि कस्तो मान्छे हुन भनेर न्चिनुनै गल्ति हो ओलि ले कुर्सी पाय पछि बरु मर्छन त्तर कुर्सी छोडदैन पहिले को जस्तो

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 3 месяца назад +1

    दुईटै प्रधानमन्त्रीको दम छ भने लिपुलेक लिम्पोधरा रिटन आउनुपर्यो प्रधानमन्त्री बनेपछि

  • @rewatipandit8668
    @rewatipandit8668 3 месяца назад

    गिरीबन्दुको लागि सडकमै आवाज उठाउनुपर्छ। प्रतिपक्ष दल र जनता मिलेर

  • @stapee9710
    @stapee9710 3 месяца назад +3

    प्र म जो सुकै होस् कुर्सी होईन देश जोगाउ ,,,होईन भने देश छोड

  • @suryagurung7282
    @suryagurung7282 3 месяца назад +1

    मोज छ पालो पालो

  • @thecreation272
    @thecreation272 3 месяца назад +3

    मेटमणि चौधरीले भनिहाले नि चार महिना मा उलट पुलट हुन्छ

  • @manikbirbajracharya6940
    @manikbirbajracharya6940 3 месяца назад +14

    घरघरमा ग्यास अाउने भयेा !

  • @Yamrana1577
    @Yamrana1577 3 месяца назад

    कति सम्म जनतालाई झुक्याउछौ ऐ भ्रष्ट हो अब त बुझौ नेपाली जनता

  • @BholaSharestha
    @BholaSharestha 3 месяца назад

    32 सिट छ सधैं प्रधानमन्त्री भईरहन पाउछाै।

  • @durgakc9400
    @durgakc9400 3 месяца назад +3

    बोल्न पनि हिकिर हिकिर गर्ने लाई प्रधानमन्त्री को पद

  • @charliekim3528
    @charliekim3528 3 месяца назад +1

    मौका छउन्जेल file नखोल्ने तर पद खुस्किने सुचना पाए पछि नाटक गर्छ प्रचण्ड ।

  • @c--crimediary7138
    @c--crimediary7138 3 месяца назад

    देउवाको भविष्यवाणी पुरा हुने भयो 😂😂😂😂😂😂😂

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 месяца назад

    Good Luck

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 3 месяца назад

    अदभूत कला भ्रस्टाचारका कला!!!

  • @Hmb-v4z
    @Hmb-v4z 3 месяца назад +35

    प्रचन्ड ले गर्न खोजेको हो तर देशी विदेशी माफिया तस्करी भ्रष्टचारी ले सरकार फेरबदल गर्यो। तर जनताले बुझेका छन्

    • @govindaprasadacharya8540
      @govindaprasadacharya8540 3 месяца назад

      😡😡😡😠😠😠😾😹😹😸

    • @nischal1534
      @nischal1534 3 месяца назад

      Sahi ho

    • @ulanbulan2155
      @ulanbulan2155 3 месяца назад

      को जनता ? कस्ता जनता ? काहाॅ छन् र जनता ? भेडाहरू भन्नुहोस् जस्ले आफू मारिन आटेको छु भन्ने थाहा पाएर पनि केहि गर्ने हुत्ति छैन।

    • @तमुफेमली
      @तमुफेमली 3 месяца назад

      ❤❤❤ prachanda sarkar zindabad

    • @तमुफेमली
      @तमुफेमली 3 месяца назад

      Aba kale ra gore milera khane vo bhale 😂😂😂

  • @nanugaire4960
    @nanugaire4960 3 месяца назад

    यो धमिरा लाई देश लुट्न फेरि मौका

  • @K11k11B2
    @K11k11B2 3 месяца назад +3

    म के भन्छु भने रमहरी घिमिरे ओखलढुंगा क बिश्ह हि चोर महा चोर

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +6

    काग्रेस लाई सधै सरकार बाहिर राख्नु पर्छ यदि बिकास चाहने हो भने भारतमा जस्तै।

  • @nepalisongnmusicsurajpradh1768
    @nepalisongnmusicsurajpradh1768 3 месяца назад

    यो शेरे र केपी खासखुस बुढाे ले भन्दा त मै देश राम्रोसँग चलाउने थिएँ । यो देश नेपाल तिमीहरूको बिर्ता रहेछ मनपरि गर अझै गर ।

  • @prabhakardevkota8184
    @prabhakardevkota8184 3 месяца назад

    यो नाई सङ्घीयता को अन्तिम मौका हो हेक्का राखे

  • @DipendraKoirala-pv9ln
    @DipendraKoirala-pv9ln 3 месяца назад +1

    यो बाख्रा चोर ले भनेको के कुरा पुगेको छर

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад

    राजतन्त्र जिन्दबाद❤❤❤❤❤

  • @Khadia-j6o
    @Khadia-j6o 3 месяца назад

    जिब्रो र किट्नी नभाको अपांगहरुको सरकारलाइ अग्रिम सुभकामना!

  • @dineshacharya9330
    @dineshacharya9330 3 месяца назад

    100% सहि बिश्लेषण।

  • @bishnugyawali6363
    @bishnugyawali6363 3 месяца назад

    वलि फटाहा हो यसको कुरा दहि छैन

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 3 месяца назад

    इ,नेता,हरु,सदै,सनसद,भवन,मा,लडाई,, मात्र,गरेको,छन,इनि,हरु,नेपाल,र,,,,,,,नेपाली,हरु,एाई,कहीलै,उधार,गरदैन,,,,,सचेत,मा,अाउ,नेपाली,जनता,हरु,,,,,

  • @devibahadur959
    @devibahadur959 3 месяца назад

    केही पनि नापिदैन देस्को रिन अलि बडछ अरु केही हुदैन

  • @kamalashrestha4732
    @kamalashrestha4732 3 месяца назад

    सधै यो चर्तीकला हेर्नू भन्दा सेनाको प्रमुख प्रधान सेनापतिले के हेरेर बसेको होला ।

  • @yagyabasnet4712
    @yagyabasnet4712 3 месяца назад

    Congress & UML should have equal status If the government would like to run the long-term under the circumstances. ✅💯

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl 3 месяца назад

    नेपालको राजनिती चकखेल ले राजनीति गर्ने पार्टी त रहला नरला देश चै नरहने भो!

  • @suryabahadurthapa556
    @suryabahadurthapa556 3 месяца назад

    देश को जनता बेच्ने भाउजू लाई बचाउनको लागि सरकार परीबर्तन गरेको भन्ने सारा जनता लाई थाहा छ। यो फटाहा सरकार लाई कसैले पनि बीस्वास नगर्नु होला।

  • @kushalkhanal6651
    @kushalkhanal6651 3 месяца назад

    Good news

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 месяца назад

    ओलिले नि प्रचण्डलाई झुक्क्याउने कुरा चान्चुने होइन

  • @kiranbhattarai440
    @kiranbhattarai440 3 месяца назад

    बाँडेर खाएमा सत्ता टीकी हाल्छ नि किन चिन्ता ?

  • @devkhadka6376
    @devkhadka6376 3 месяца назад

    अब सरकार रा प्र पा को हुनुपर्छ किन अरु को हेरि पार्टी को हेरिसकियो

  • @ManbahadurGole-tp3op
    @ManbahadurGole-tp3op 3 месяца назад

    कांग्रेस ए० मा० ले को समिकरण अन्तिम बिकल्प बन्दैछ् ,

  • @sikumlimbu2824
    @sikumlimbu2824 3 месяца назад +1

    Oli out

  • @TorpeSingh3570
    @TorpeSingh3570 3 месяца назад

    अब को प्रधान मन्त्री सेरे हो लूट सेरे लूट तर धारा २ बमिजिम ओलि प्रधानमन्त्री भयो भने मुद्दा अदालत मा जान्छ तेहि हो ओलि चार महिना ।

  • @PurnaBahadurPakhrin
    @PurnaBahadurPakhrin 3 месяца назад

    प्रचण्डालाइ पनीएउटा झाडुचलाउने
    पदभएपनी दीनुस।

  • @jangarai2582
    @jangarai2582 3 месяца назад

    ऊखाने ले झन केही खयादैन, सबै सकछ

  • @krishnashrestha7858
    @krishnashrestha7858 3 месяца назад

    जति प्रचण्ड ले धोका दिन्छ ।त्यो भन्दा बढी के पि धोकेबाज हो।चेतना भया काङ्रेसी हो।

  • @indirakarki5858
    @indirakarki5858 3 месяца назад

    यी सबै दल चोरै चोर को राज हो यीनीहरु जेल कोच्न राजा ल्याउन पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад

    बा हरुले अन्तीममा देश आफू सगै सती नै लाने भए😪😪

  • @reshamghimire
    @reshamghimire 3 месяца назад

    एदि कमलिट नै हाे भने चाईना जस्तो बिकास गरेरा देखाउ बला पाे कमलिट

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 3 месяца назад

    संविधान लाई नै व्याख्या गर्न नसक्ने हरु ले चै कसरी संविधान बनाय होलान हो अब त संका लाग्न थाल्यो ।

  • @hirathokar3228
    @hirathokar3228 3 месяца назад

    ७६/२ को प्रधानमन्त्री त असफल भइसक्यो। फेरि ७६/२ मै सरकार गठन कसरी हुन्छ चोरहरू

  • @Kalauni-com
    @Kalauni-com 3 месяца назад

    Oli is darty man

  • @sabitakarki6891
    @sabitakarki6891 3 месяца назад +3

    Good 🤝🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉

  • @GolMagar
    @GolMagar 3 месяца назад

    सँसद बिघतन गछन अाेलीले अनि मजाले सत्ता चलाउछन

  • @Shport1211
    @Shport1211 3 месяца назад

    देश बेचुवा हरु के को देश बनाउ छ

  • @tibbatrai1982
    @tibbatrai1982 3 месяца назад

    ओली प्रधानमन्त्री कसले भन्यो ?

  • @raogama5655
    @raogama5655 3 месяца назад

    एमालेले नेपाल सीध्याएर मात्र चुप रहने छ।
    एमाले देशको लागी घातक हो।
    यो कुरा ढीलो बुझे सब खत्तम भैसकने छ।

  • @krishnagautam5851
    @krishnagautam5851 3 месяца назад +3

    Yo KP Nepal KO dhamera ho

  • @chakrasinghkc9930
    @chakrasinghkc9930 3 месяца назад

    ओली ले चाहे अनुसार हर मैना चुनाव गर्ने रहर भयको मान्छे हुन
    कांग्रेस को समर्थन मा ओली प्रधानमंत्री भन्दैछन यदि कांग्रेस ऐंडेयो भने ओलीले सीधै मध्यवधी चुनाव गर्ने छन्।

  • @manbahadur5487
    @manbahadur5487 3 месяца назад

    यहाँको विदेशी ईसारामा हिरो देखिए पनि विदेशी को झोले हौ? तिमीहरुमा राष्ट्रियता छैन? अर्कोको खायो भने गुन तिर्नु पर्छ? जता खाएछौ ?त्यतै आश्रममा बस सलामी खर्च बाच्छी देशको?

  • @khatriba804
    @khatriba804 3 месяца назад

    असार कि साउन हो

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 3 месяца назад

    गगन र विश्वा प्रकाश लाई अब कस्तो प्रकारको लाज लाग्ने हो कुन्नि

  • @laxmichudal77
    @laxmichudal77 3 месяца назад

    अपराधिक मनस्थितिबाट गरिएको षड्यन्त्रको फल अन्ततः भोग्नै पर्छ ! शक्तिको दुरुपयोग गरेर २/४ भ्रष्ट जोगाउने उदेश्यले गरिएको बिपरित बिचारधारा समुहको समीकरण न जनताको हित न देशको !
    २/३ नेकपाको त न टिकेको इतिहास साच्छी छ सत्र धातुको टालाटुली!

  • @tibbatrai1982
    @tibbatrai1982 3 месяца назад

    अब देउवा प्र. म. बन्ने हो ।

  • @suchikathapa3251
    @suchikathapa3251 3 месяца назад

    no one believe that largest and 2nd largest party can do something for Nepalese people

  • @kumudabajagai
    @kumudabajagai 3 месяца назад

    😮😮😭😭😭😭

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 3 месяца назад

    जति लुट्ने हो लुट बुढाहरू अब ३ साल बाँकी छ त्यसपछि त तिमीहरूले स्वर्गीयमा लुट्न पाउल लुट्ने हो अब सरकार बनाएर लुट सकिँदै

  • @HomBhaadhur
    @HomBhaadhur 3 месяца назад

    यि नेताहरू कता खेल त खेलिरहेको छैनन
    1 ) मुर्खता भयर running गर्दै छन कि ईमानदारी का साथ
    यि नेताहरू भ्रस्टाचार मात्र गर्न खाेजने , बिकास गर्न नखाेजने
    चाेर नेता दलाल भयसि यसतै हुनछ

  • @ArjunGiri-i7t
    @ArjunGiri-i7t 3 месяца назад +7

    अब पियम होइन jel

  • @nandalalpudasaini1641
    @nandalalpudasaini1641 3 месяца назад +1

    दुइ वटा बुडा गाेरू ले देश खानि भय

  • @BupendraSubedi
    @BupendraSubedi 3 месяца назад +1

    Bharast duei pati 40 barsa bharast ko hata ma gayo des

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад

    राष्ट्रपति विवादमा नपर्ने गरि समस्या काे हल निकाल्नु राम्राे ।

  • @praveshrimal3811
    @praveshrimal3811 3 месяца назад

    धक धकी रहे को चित्ता अगाडी बसे र देऊबा र ओली ले कबाब पकवान खॅाने भए

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge 3 месяца назад

    यसरि अागटेकाे सिट कति टिक्ला बा अासु लाग्ने हाे कि पिडितकाे

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад

    प्रचण्ड रबि जिन्दाबाद,जिन्दाबाल❤❤देउवा वलि मुर्दाबाद,मुर्दाबाद😂😂

  • @upendraaryal6172
    @upendraaryal6172 3 месяца назад

    Finally Balendrajee laaii saghaera chhodeeju

  • @govindaokheda4915
    @govindaokheda4915 3 месяца назад

    नेपाल का अती बादी सामान्त बादी मतियार भ्रष्टाचारी दलाल पुँजी बादी का ना,ई के हरू ले देश लाई डुबाउनु डुबाय साथै देश का हुनहार नेता देश भक्ती सही सुसासन समृद्धी सहीत को न्याय दिने भ्रष्टाचारी लाई कारबाही गर्न खोज्ने नेता लाई पनि पाखा लगाय आफु मीलेर सरकार मा आय भ्रष्ट दलाल हरू को हल चल देश मा राम्रोसँग चली रहेको छ को राम्रो को नराम्रो भन्ने कुरा नेपाली जनता ले बुजी आएकै कुरा हो अब राम्रो सम्बीधान लाई छेड छाड गरेर लुट तन्त्र को भ्रष्टाचारी को हीत्मा हुने सम्बीधान को खोजी कार्य को सम्श्वाधन गर्नखोज्दैछन भ्रष्ट दलाल हरू ले तेस्तो गर्न नेपाली जनता ले कहिले पनि दिने वाला छैनन् जय नेपाल

  • @ibrokachhetri1112
    @ibrokachhetri1112 3 месяца назад

    Chor ko sarkar

  • @rupeshpun5432
    @rupeshpun5432 3 месяца назад

    यो देश लुटेरा चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन।

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 месяца назад

    अव जनताले दै व्य र दानव को लडाइ हेर्न
    रमाइलो हुने भयो यी भने का कलीयुग राक्षेस हुन किन भने देश शोक यीयी मा डुवेको छ अपराधि लाइ सत्ता को लुछाचुडी छ । .

  • @himalsanjyal9500
    @himalsanjyal9500 3 месяца назад

    थोत्रो कङ्रेस बूढो कङ्रेस😂😂😂😂

  • @rameshdhakal7361
    @rameshdhakal7361 3 месяца назад

    Noदलाल हरुको झुन्डको खेल स सदियनामको नाममा रोइलो देखियो

  • @sharada5383
    @sharada5383 3 месяца назад

    ओलिले पानि जहाजमा प्रचण्डलाई राखेर धपाए छ।

  • @BinodBk-x9u
    @BinodBk-x9u 3 месяца назад

    Rip k p Sarma oli

  • @K11k11B2
    @K11k11B2 3 месяца назад

    ओखलढुंगा को बजेत जति रामहरी ले खन्छ ओखलढुंगा समुदाय

  • @sharathisharma4071
    @sharathisharma4071 3 месяца назад

    Namaskar.

  • @aashtamu9926
    @aashtamu9926 3 месяца назад

    Up oli char

  • @redzone2104
    @redzone2104 3 месяца назад

    Rest in peace

  • @achhetri367
    @achhetri367 3 месяца назад

    अब म्याग्दी मुस्ताङ जादा ओल्बा कं को बिजली रफ्तारको रेलमा जान पाईने भयो पोखरा>कुश्मा>बेनी>>मुस्ताङ।
    चुलोचुलोमा ग्यास पाईप आज बेलुकाबाट जोडिने कुरा छ।

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 месяца назад +7

    Sere Ra Oli milera karnaali beache Ka thiye...ABA yo dui wata dalal milera desh beachne vaye.. bhagawan yo desh jogai dinu hosh🙏😭

  • @BuddhaKhatri-d9s
    @BuddhaKhatri-d9s 3 месяца назад

    अबत भरसट चार बाटत बाचनसकिनछ है न

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 месяца назад

    साउन १७ हो कि असार १७?

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 3 месяца назад

    😮😮😮😮😮

  • @parkdhong
    @parkdhong 3 месяца назад

    काले काले मिलेर खाउ भाले यो खड्गेले देश बिकास 30 बर्ष पर धकेल्ने भो

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 месяца назад

    OLI KO FUTURE TRISULI KO KHOLA MA GAYO...SAKIYO AMALE...RAM NAAM SATTA HAI....🎉🎉

  • @samsermalla2761
    @samsermalla2761 3 месяца назад

    हेरौ नि कति चल्छ यो खाते जाट्ठो सरकार पनि