तीन महिना अघि बासु सर को भिडियो हेरेर मैले तीन बर्स पुरानो पेनिक डिसोर्डर बाट 99%ठिक भाछु मत्लब पुरै ठिक छु भन्दा हुन्छ ।कोटि कोटि प्रनाम बासु सर लाइ भगवन ले सधै रक्षा गरुन सर लाइ😀😀😘😘😘😍😍
निको हुने साथिलाई बधाई !! बासु सरलाई कोटिकोटि अाभार !! अन्य रोगमा जस्तै मान्छेहरु स्वाभाविक अस्पताल दगुर्नैपर्छ। तर डाक्टरहरुसँग हतार हतार मा अौषधि लेख्दिने मात्रै जिम्मेबारि र समय हुन्छ। न पिडा सुनिदिन्छन् न कुनै सल्लाह नै । बिरामि छटपटिएरै बाँच्छ। कम्तिमा बासु सरको भिडियो हेरेर धेरैजना लाभान्वित भएका छन्।
सर हजुर नमस्कार म कर्ण शाही जाजरकोट देखि । मेरो पिडा मनरोग नै हो भनेर स्कार गरेको छु अहिले अगाडि चाहिँ स्वाथ जाजबुझ मै धेरै खर्च गरे ।सर के गर्ने लक्ष्यन म dar लाग्ने निद्रा कम लाग्ने एकदमै बिर्सने आफ्नो सरिरजस्तो नलाग्ने जोस हराएको जस्तो हुने मासु फेतलो 70बर्ष को वृद्ध जस्तो भएको छ सर अहिले 33बर्सको भैइयो ।र ठुलो समस्य सर बसेर मजाले कुरा गर्ना सक्छु र उठेर काहीँ भासण गर्ना सकिँदैन ।मेरो लागि भगवान नै भएर सल्लाह दिनु पर्यो सर । हजुरको bhidiyo हल्का समस्य समाधान भएको छ ।
म पनि यन्जाइटी पिडित हो म कसैलै मन खोलेर कुरा सियर गर्न मन लाग्दैन रुन मात्र मन लाग्छ टोलाउन मन लाग्छ अरुको कुरा सुन्दा झर्को लाग्ग्छ मुख सुकेर आउने न भोक न निद्र लाग्छ साथ मा 2 छोरी छन कतै म यसै मर्छु कि छोरी टुहुरो हुन्छन कि भन्ने लाग्छ हस्पिटल ले मनोरोग तोग्दियको छ यश बाट मुक्त हुन अब मैले के गर्ने होला सर
Dherai khusi lagyo yo dai ko kura sunera ...malai chai ..khali ..rati koi aauxa ki jhyal bata kasaile ..malai heri ra xa ki jasto ..hune ...aaile ni hunxa ..tara malai ..dherai year bhako raixa ...yo dai ko kura sunda ho jasto lagyo ..maile sapana Ma ni testai ko ko aaimai bachha haru dekhane ..maile ta jhan ..manxe bole ko ni sune ko xu ..2 /3 din ta ma ko sanga ho dohoro bole ko xu 24 hr nasute ko ta kati kati ....tara aaile yo dai ko kura sunera ...malai ustai lagyo
Ho sir vai le vane ko kura yekdam sahi ho man Khush xaina vane k Kam hunxa jasto lauxa sir tara ma ta ahile derai tik vye ko xu sir hjur lai jay jay hosh hjur le ate kamana sabai pura hun derai khusi lako xa hjur ko video herna pauda
बासु सर नमस्ते।रुद्र भाइ को जस्तो समस्य मलाई पनि एकदम मिलेको छ यो कुरा ले र तपाईंको भिडियोले धेरै नै राम्रो भएको छ मैले पनि औसधि खानु पर्छ कि पर्दैन फेरि औसधि जिन्दगी भर खानु पर्छ कि?
हल्लो बासु सर नमस्कार म ओखलढुंगा को मोलुङ गाउँ पालिका 7 पात्ले बाट आङ दावा शेर्पा मलाई नि जो उहाँ बिरामीको पीडा जे छ 100% मलाई नि तेस्तै हुन्छ यो video हेरेर आलि मन मा सान्ता भएको महसुस हुन्छ मैले यसरी video हेरेको 3/4 दिन हुँदै छ जन गरो हुन्छ मलाई चै जुन हात खुट्टा जम्जामाउने पेरलाईस पो भयो कि जस्तो आनुवाब हुने आनि सास फेर्न गरो हुने एक दमै आतिने मन मा एक दमै हतार लगेको जस्तो हुने गटिमा के आड्केको जस्तो हुने रिंगटा लाग्ने बसि रहदा यतिकै जुरुक जुरुक्क उचालेको जस्तो हुन्छ अनि तेस पछि मुटु को धट्कन एक्दमै ढुक्ढुकी हुने एक दामै आहिले नै मरिन्छ कि जस्तै हुने टाउको डुखेको डुखेकै हुने तर आज सम्म मलाई यस्तो भएको लगभग 9 महिना लग्भग भयो मेडिकल मा डिपेसन को औसधि नि 6 महिना को खाए तर पानी निको हुन सकेन
हजुरको र मेरो रोग सेम उस्तै रहेछ सार मैले त कति दबाई गरे तर ठिक भएन थाईराड भयो भनेर ब्लड पनि तेस गरे सबै ठिक छ भन्छ घटीमा केही अद्किरहेको जस्तो शरीर पुरै ललाक लुलुक गल्ने केही जगर नाउने खली सुतिरहन मात्रै मन लग्ने सुत्द झसङ्ग तर्से जस्तो हुने हुन्छ लौन सार यसको केही दबाई अथवा उपाय छ भने मेरो मेसेजमा रिप्लाई गरिदिनु होला सार ठिक भयो भने हजुरको गुण कहिले बिर्सेने छैन म अहिले बिदेशमा छु हरेक दबाई गरे डाक्टरले पनि पत्ता लगाउन सकेको छैन केही सीप लगेन अब नेपाल फर्किने सोचमा छु !!कहिले कहिले त चक्कर लगेर ढलेर मोरिन्छ कि जस्तो हुन्छ!!
सर नमस्कार यस्ता विषयमा अाठ नौ क्लास काे पाठ्यक्रममा समावेश गराउन लाई शिक्षा मन्त्री सग कुरा राख्न पर्याे हरेक गाउँ सहर मा यश वारेमा चेतना जगाउन पनि पर्याे
Aru ko lagi normal lagxa Tra jo Lai yo rog anxiety manorog Lagxa uslaai sansar ko sabai vanda thulo rog yehe ho jasto lagxoh tra meditation.cbt . therapy is best ra hamele present ma jeuna seknu parxa past ra future ko bare nascni always positive kura sochna le ni anxiety pidit Lai ramro hudai janxoh yo maile vogeko ra sekko
Sir namaste ma ahile Saudi ma xu ma tyestai samasya ra pida Bata gujrirakheko xu thank u bhanna chahaxu hjr video heri sakepaxi thorai vaye Pani mero pida Kam vayeko xa Nepal ayepaxi hjr Lai vetne xu
बासुआचार्य सर मेरो नमस्कार मलाईपनि छातिमा दुख्ने पोल्ने धेरै नराम्रा स्वचका मात्र कुरा मनमा आईपर्ने हुन्छ यसको कारणले निन्द्रा नलाग्ने हुदा यसको सहज पाउनाको लागि के गर्न पर्ला
Mero pani bhadaini lai yastei hunxa u ta jhan afeile afailai kotarne ghati nichorne bihos hune k vako hola sir? dhami jhakri lagako pretle dukha deko vanxa k garda hunxa sir varkhar 17 barsa ki xan.
बासु सर नमसकार मलाई पनी धेरै डर लागछ । हात खुटाॅ जिउ सबै पोलने चिर चिर पनी हुनछ चेकप गरदाॅ मुटु को धडकन छिटो चलेको भनेर पेसर को दबाई खाई रहेको छु अब यो मन रोग हो भने दबाई खानॅ छुटाउदा ।हुनछकी हुदैन होला र अइले पनी तेसतै नै भोई राछ तेसको लागी हजुरले केही बताई दिनु भय आभारी हुनेछु
malai pani kaile kahi dar lagthyo. one year paile bata suru bhayeko paile short time madician dinu bho . feri aile one month testai bho now basu sir ko video herera 85% thik mahasus gareko xu .
blood pressure napda malai daraune attine ra swash nai banda hunxa ki jasto hunxa dar lagxa akdam tesle garda BP jhan badera ahuxha 10 sal Bhayo Dr haru lai bhanda Dr le wasta gardainan naya Kam garda jhan dar lagne attine hunxha Dr khi upaya xhan ki please
Thank you for this video sir dherai sahayog milyo malai ni marxu ki jhai lagne aatine daraune sas Ferna garo hune hunxa aajkal ali normal xu but aajai birami nai xu gau ma xu dherai motivatied vayo aajai sahayog ko lagi call ani message kasari connect hune vannu na
तीन महिना अघि बासु सर को भिडियो हेरेर मैले तीन बर्स पुरानो पेनिक डिसोर्डर बाट 99%ठिक भाछु मत्लब पुरै ठिक छु भन्दा हुन्छ ।कोटि कोटि प्रनाम बासु सर लाइ भगवन ले सधै रक्षा गरुन सर लाइ😀😀😘😘😘😍😍
पेनिक डिसोडर भन्याको k ho sir??
Love
ppp
औसधि पनि प्रयोग गर्नु भयो सर???
@@swastikabaniya4328 yekdam xatpati mutu dhukdhuk pasina nai pasina arara huncha
Me2
निको हुने साथिलाई बधाई !!
बासु सरलाई कोटिकोटि अाभार !!
अन्य रोगमा जस्तै मान्छेहरु स्वाभाविक अस्पताल दगुर्नैपर्छ।
तर डाक्टरहरुसँग हतार हतार मा अौषधि लेख्दिने मात्रै जिम्मेबारि र समय हुन्छ।
न पिडा सुनिदिन्छन् न कुनै सल्लाह नै ।
बिरामि छटपटिएरै बाँच्छ।
कम्तिमा बासु सरको भिडियो हेरेर धेरैजना लाभान्वित भएका छन्।
सर हजुर नमस्कार म कर्ण शाही जाजरकोट देखि । मेरो पिडा मनरोग नै हो भनेर स्कार गरेको छु अहिले अगाडि चाहिँ स्वाथ जाजबुझ मै धेरै खर्च गरे ।सर के गर्ने लक्ष्यन म dar लाग्ने निद्रा कम लाग्ने एकदमै बिर्सने आफ्नो सरिरजस्तो नलाग्ने जोस हराएको जस्तो हुने मासु फेतलो 70बर्ष को वृद्ध जस्तो भएको छ सर अहिले 33बर्सको भैइयो ।र ठुलो समस्य सर बसेर मजाले कुरा गर्ना सक्छु र उठेर काहीँ भासण गर्ना सकिँदैन ।मेरो लागि भगवान नै भएर सल्लाह दिनु पर्यो सर । हजुरको bhidiyo हल्का समस्य समाधान भएको छ ।
Ho sir
Ho
म पनि यन्जाइटी पिडित हो म कसैलै मन खोलेर कुरा सियर गर्न मन लाग्दैन रुन मात्र मन लाग्छ टोलाउन मन लाग्छ अरुको कुरा सुन्दा झर्को लाग्ग्छ मुख सुकेर आउने न भोक न निद्र लाग्छ साथ मा 2 छोरी छन कतै म यसै मर्छु कि छोरी टुहुरो हुन्छन कि भन्ने लाग्छ हस्पिटल ले मनोरोग तोग्दियको छ यश बाट मुक्त हुन अब मैले के गर्ने होला सर
@@Cutiepie38 hlo
Dherai khusi lagyo yo dai ko kura sunera ...malai chai ..khali ..rati koi aauxa ki jhyal bata kasaile ..malai heri ra xa ki jasto ..hune ...aaile ni hunxa ..tara malai ..dherai year bhako raixa ...yo dai ko kura sunda ho jasto lagyo ..maile sapana
Ma ni testai ko ko aaimai bachha haru dekhane ..maile ta jhan ..manxe bole ko ni sune ko xu ..2 /3 din ta ma ko sanga ho dohoro bole ko xu 24 hr nasute ko ta kati kati ....tara aaile yo dai ko kura sunera ...malai ustai lagyo
अतिनै राम्रो ठुलो मनको दबाई सरलाई मनै देखि सम्मान छ
Thankful 1000 times to dear sir❤️ saved soo many innocent lives🙏🙏🙏🙏
Sir lai salam xa..yasto Gyan ko Kura pauda
Sar sapasapana Kura la Pani saraucha
बासुअाचार्य सर धेरैधेरै धन्याबाद मेराेलागि धेरै राहातपुग्याे हजुरकाे भिडियाेबाट धन्यछ हजुरलाई
के हुनथियो तपाईं लाई
Face book id plz
सर नमस्कार, र निको हुने दाई लाई नी बधाई छ।हजुर को भिडियो हेरी सके पछि धेरै पोजिटिभ सोच आयो , र
सर नमस्कार हजुर त सब को पीडा को ओखती बन्न्नु भाको छ हजुर को जय होस
Yo video herera Mero man pani derai Ramro manbal bado Sir 🙏🙏🙏🙏
🙏सर नमस्कार्🙏 हजुर ! यो भिडिओ हेरेर झनै आनन्द आयो सर।
सलाम छ सर
बासु आचार्य सर विशेष धन्यवाद यहाँलाई
हजुर को आयु 1000 बर्ष होस !❣️🙏
Sir malai pine Sam testai parabola x
ठिक भएको दाईलाई पनी धन्यवाद बासु सरलाई पनि धन्यवाद
नमस्कार बसु सर मन आनन्दित भायो निको भाको सरको कुरा सुनेर धेरै पिडा भोग्नु भाको रहेछ निको हुनु भाकोमा बधाई छ अब हमेसा खुसि रहनुस 🙏
सरलाई धन्यवाद अनि रुद्र भाइ लाई नि बधाई छ सन्चो भएको मा
सरलाइ सदैव भगवान ले रक्षा गरून्,
best motivational video thank you so much doctor saap❤
Bichara vai tyesto vyo hai timi good vaxau derai khusi layo 👍👍
Ho sir vai le vane ko kura yekdam sahi ho man Khush xaina vane k Kam hunxa jasto lauxa sir tara ma ta ahile derai tik vye ko xu sir hjur lai jay jay hosh hjur le ate kamana sabai pura hun derai khusi lako xa hjur ko video herna pauda
Ho kura sahi vannu vyo good tyestai lauxa Sahi kura vannu vyo hoina sabai tyestai hudo rahixa ma matrai hoki vane ko t sabai tyestai man hudo rahixa
Bhai ko kura sunera khusi lagyo ❤
Thanks Dr Basu sir . Your advice very nice
sachi nai
mero ni astai vako thiyo
sir hjrko video herda kam vako x
thank you sir God bless you
Basu sir
सारै राम्रो टिप्स सर।
मलाई तिनचार बरसभयाे यस्ताे भकाे तरअहिले यकदुई दिनमै यिकुराहरु सुन्दा ढुक् भछ दबैखान्थे दबैपनि खानछाेडे अहिलेत अानन्द छु
आफै औषधि छोड्नुभाको कि डक्टर को सल्लाग बाट चोड्नुभयो?
धन्यवाद सल्लाह काे
Thanku doctur saap
basu sir is a god of the earth
मलाई पनि यस्तैइ सम्स्या भयो सर 3दिन सम्म फस्ट चोति ह्जुर को यो सुझाब सल्लाह ले अल्लि सुधार आयजस्तो छ
basu sir ko jay hos ❤❤❤
Maile pani jarfuk gare niko vyena sir ko kura sunda Maja aayo sir
Thank you sir❤❤
Hajur ko video ekdamai mann parcha mani psychology padhxu tara esto cha bhandaima aausadhi khanu parcha ra
Thank you so much basu sir तपाइँको awareness ले मलाइ पनि राहत मिल्यो
एकदमै राम्रो कुरा लाग्यो
धेरै धेरै धन्यवाद सर हजुर लाइ।
म पनि याे राेगकाे समस्य मा छु
Thank you bashu sir.. hajur ko video herera malai anxity bata bahira aauna dherai sahaj vayio
I like you so much vidyo
thanku very much sair
Sirr hajur KO viedo Herrera paila Vanda derai thik vayeko xu tar pani malai aausadi KO nam vanuna khanu paryo ❤❤❤
धन्यवाद बासु आचर्य जिउलाई निको हुने साथिलाइ बधाई ! मेरो येउता समस्या छ धेरै भन्दा धेरै रिस उठछ के होला कुनै उपाय धन्यवाद !!!
हजुरको कुरा सुन्दा अचम्म लाग्गो मलाई हजुरको नमर पाउन मलाई पनि सेम भको छ मचै काठमाडौं देखि हो
Sir ahile tapai ko thik vo sir ?malai pani testo bhako xa.
पिलिज सर हजुर को नम दिनुस न है पिलिज,,
Super and perfect man basu sir also god
Organize zoom meeting which is more beneficial to other side
बासु सर नमस्ते।रुद्र भाइ को जस्तो समस्य मलाई पनि एकदम मिलेको छ यो कुरा ले र तपाईंको भिडियोले धेरै नै राम्रो भएको छ मैले पनि औसधि खानु पर्छ कि पर्दैन फेरि औसधि जिन्दगी भर खानु पर्छ कि?
Anxiety vayepaxi half body disorder Pani hunxa
Jastai Aadha sarir ko growth Kam huni hunxa
हल्लो बासु सर नमस्कार म ओखलढुंगा को मोलुङ गाउँ पालिका 7 पात्ले बाट आङ दावा शेर्पा मलाई नि जो उहाँ बिरामीको पीडा जे छ 100% मलाई नि तेस्तै हुन्छ यो video हेरेर आलि मन मा सान्ता भएको महसुस हुन्छ मैले यसरी video हेरेको 3/4 दिन हुँदै छ जन गरो हुन्छ
मलाई चै जुन हात खुट्टा जम्जामाउने पेरलाईस पो भयो कि जस्तो आनुवाब हुने आनि सास फेर्न गरो हुने एक दमै आतिने मन मा एक दमै हतार लगेको जस्तो हुने गटिमा के आड्केको जस्तो हुने रिंगटा लाग्ने बसि रहदा यतिकै जुरुक जुरुक्क उचालेको जस्तो हुन्छ अनि तेस पछि मुटु को धट्कन एक्दमै ढुक्ढुकी हुने एक दामै आहिले नै मरिन्छ कि जस्तै हुने टाउको डुखेको डुखेकै हुने तर आज सम्म मलाई यस्तो भएको लगभग 9 महिना लग्भग भयो मेडिकल मा डिपेसन को औसधि नि 6 महिना को खाए तर पानी निको हुन सकेन
हजुरको र मेरो रोग सेम उस्तै रहेछ सार मैले त कति दबाई गरे तर ठिक भएन थाईराड भयो भनेर ब्लड पनि तेस गरे सबै ठिक छ भन्छ घटीमा केही अद्किरहेको जस्तो शरीर पुरै ललाक लुलुक गल्ने केही जगर नाउने खली सुतिरहन मात्रै मन लग्ने सुत्द झसङ्ग तर्से जस्तो हुने हुन्छ लौन सार यसको केही दबाई अथवा उपाय छ भने मेरो मेसेजमा रिप्लाई गरिदिनु होला सार ठिक भयो भने हजुरको गुण कहिले बिर्सेने छैन म अहिले बिदेशमा छु हरेक दबाई गरे डाक्टरले पनि पत्ता लगाउन सकेको छैन केही सीप लगेन अब नेपाल फर्किने सोचमा छु !!कहिले कहिले त चक्कर लगेर ढलेर मोरिन्छ कि जस्तो हुन्छ!!
तपाईं र मेरो पिडा एउटै रहेछ
Maile Pani same huncha ma Pani okhaldhunga ko ho
@@kulbahadur4451सेम मलाइ पनि तेस्तै भाको छ,,के गरु का जाम
Sir hajurko video haru herda dherai sahaj mahasus vakocha. Malai kei rog chaina sabai mero soch matrai rahecha sir
Basu sirko anxity karaykaram herera thik lagyo malaipani anxity bhayko cha jasto lagcha sayd malai pani thik hunchaki bhanne aasa garda chu
कसरी चै ठिक हुन्छ ! जति सुनेनी उस्तै छ
सर नमस्कार यस्ता विषयमा अाठ नौ क्लास काे पाठ्यक्रममा समावेश गराउन लाई शिक्षा मन्त्री सग कुरा राख्न पर्याे हरेक गाउँ सहर मा यश वारेमा चेतना जगाउन पनि पर्याे
Sachai ho haii....baru khutta vachiye keii hunthena tara man ko xatpati dherai garo hunxa...🥺
Thank u sir
Aru ko lagi normal lagxa
Tra jo Lai yo rog anxiety manorog
Lagxa uslaai sansar ko sabai vanda thulo rog yehe ho jasto lagxoh tra meditation.cbt . therapy is best ra hamele present ma jeuna seknu parxa past ra future ko bare nascni always positive kura sochna le ni anxiety pidit Lai ramro hudai janxoh yo maile vogeko ra sekko
Tapai le ke kasari thik parnu vayo detail ma lekhnu na sir
Tapai kasari niko hunu vayo vandinu sir..malai ne same problem vako xa.
Sir namaste ma ahile Saudi ma xu ma tyestai samasya ra pida Bata gujrirakheko xu thank u bhanna chahaxu hjr video heri sakepaxi thorai vaye Pani mero pida Kam vayeko xa Nepal ayepaxi hjr Lai vetne xu
Basu sr mlai pani testi huncha manxe more ko dekhy bhne hjur ko video herxu mn bujauxu
धन्यवाद वासु सर, तपाईकाे भिडियाेबाट मैले पनि फाईदा लिएकाे छु 🙏🙏🙏
Same Malai Pani yestai hunthyo😢😢😢
Sahi vannu vyo je hunxa aafulai matrai tha hunx man ma k pira vaxa vanni aru le hahaha garxan
real god🙏🙏❤️
Very nice bhai
Ekdammai ramro sir
panic disorder को समस्या ले alcohol addiction को बानी लाग्यो कसरी छुटाउने?
thank you sr...hjr haru lai..✊
khusi lagyo tq
nepalgunj ma yo sasya ko lagi un dr ramro xa
Dammi dammi
Tq basu sir❤
मलाइ पनि anxiety नै भएको रहेछ लक्षण हरु हेर्दा ।
Malai pni hoki jstai lagx
मलाई पनि बन्द कोठामा डर लाग्छ र नयाँ ठाउमा जादा अग्लो ठाउँमा जादा डर लाग्छ ।
source of inspiration 😍😍
Sir namaskara
yo malai pani hunxa sir
motivated video sir
धेरै राम्रो कुराकानी डाक्टर साप यो कुरकनिबाट अरुलाइ पनि उत्साह मिल्छ र सबैलाई सकारात्मक सोचको बिकास हुनेछ अनि आत्मबल पनि बड्ने छ आशा छ !
Injaxity niko vaisakya paxi feri doharinxa ki nai sar bataediya aabhari hune thiya
म पनि यस्तै रोग बाट धेरै पिडित छु😓😓 न आट गरेर बाच्न सक्छु .. न आत्महत्या गर्न😓😓
Hjur lae ajhai samsya xa vane mansarobar health care follow grnu hjur lae ramrohunxa hjur
negative thoughts haru derai aux dimak ma tesaile ekdam garo hunx but mwlai nindra xai lagx halka
Sir yo mutu ma kina dukduki hunx hola kunae farak kunae parablam hunx ki hudaina sir
Sir anxiery disoerder le headache garau6
I want to meet you sir, I have also anxiety problem sir
बासुआचार्य सर मेरो नमस्कार मलाईपनि छातिमा दुख्ने पोल्ने धेरै नराम्रा स्वचका मात्र कुरा मनमा आईपर्ने हुन्छ यसको कारणले निन्द्रा नलाग्ने हुदा यसको सहज पाउनाको लागि के गर्न पर्ला
Thik chai kasari bhayo Basu sir pls explain it.
ठ्याक्कै मसंगपनि मिल्यो। के गर्ने सर??
🙏
teshto kunai aaushdhi therapi cha bhane bhandinuna aabhari hune thiye
Sir same problem so kasari samasyako Hal Garne ?
Mero pani bhadaini lai yastei hunxa u ta jhan afeile afailai kotarne ghati nichorne bihos hune k vako hola sir? dhami jhakri lagako pretle dukha deko vanxa k garda hunxa sir varkhar 17 barsa ki xan.
राधा🙏🙏🌹❤️🌹🇳🇵
मलाई धेरै कम भयो 😢sir को भिडियो हेरेर
काठमाण्डौमा बासु सरलाई कुन ठाउमा भेट्न सकिन्छ कसैले जानकारी गराई दिनु न please
बासु सर नमसकार मलाई पनी धेरै डर लागछ । हात खुटाॅ जिउ सबै पोलने चिर चिर पनी हुनछ चेकप गरदाॅ मुटु को धडकन छिटो चलेको भनेर पेसर को दबाई खाई रहेको छु अब यो मन रोग हो भने दबाई खानॅ छुटाउदा ।हुनछकी हुदैन होला र अइले पनी तेसतै नै भोई राछ तेसको लागी हजुरले केही बताई दिनु भय आभारी हुनेछु
thanks basu sir
Purna rupma niko huna biteko kura birshana k garnu parxa sar fere yastaii hunxa ki vanne dar lagxa feri dohoriyala ta sar bathae dinu hola thanks
malai pani kaile kahi dar lagthyo. one year paile bata suru bhayeko paile short time madician dinu bho . feri aile one month testai bho now basu sir ko video herera 85% thik mahasus gareko xu .
Aattine,daraune rog kasaile basu sar lai bhetera dhik pardai xan .hami chahi basu sar ko video bata sikdai xam.
blood pressure napda malai daraune attine ra swash nai banda hunxa ki jasto hunxa dar lagxa akdam tesle garda BP jhan badera ahuxha 10 sal Bhayo Dr haru lai bhanda Dr le wasta gardainan naya Kam garda jhan dar lagne attine hunxha Dr khi upaya xhan ki please
सेम
Sar Malai pani yastai hunxa ma kehi salusan dinu paro
Sir maile oisadhi khairakoxu tr thik vako xein m bahir desama xu k garne hola sir