सर्ब पर्थम त बासु सर हजुरलाई मेरो नमन छ मेरो पनि सम्स्या यस्तै छ र मैले हजुरको हरेक भिडियो हेर्दै जादा मलाइ ठिक भएको महसुस हुन्छ अझै यस्तै भिडियो बनाउनु होला धन्यवाद
मलाई बल थहा भयो यो कारण ले रहेछ पहिला मलाई एउटा चकु छ भने मैले हान्छ कि हाने पछि मान्छे मछ म जेल जान्छ भनेर डराउथे तपाईंको भिडियो हेरे र बल्ल थहा भयो धन्यबाद तपाईं लाई
Very informative...Mental health issues are the burning issues of Nepalese society and I wholeheartily praise this effort taken by Dr. Acharya to dissiminate the vital informations to get rid of mental health problems and issues...
Sir derai Thanks tapai programs atinai ramro lagai tapai lai samjainai tarika bahut ramro lago sir mo pani pidit chu yo rog sita tapai ko program herai ra saport payai derai danyabad cho mo aba tapai lai banai taraikalia jeo chu sir India ma chu tapai ko program heri rakchu
सर मलाई पनि याे समस्या छ अचानक स्वास राेकिए जस्तो हुन्छ त्याे बेला खुल्ला ठाउमा निस्किएर हिड्न थाले भने अलिक सहज महसुश हुन्छ अनि घरबेभार अफैले गर्नुपर्ने भएकाेले मलाई कसैले नबुझीदिएकाे भएर हाेकि रिस धेरै उठ्ने गर्छ अनि सागुराे गल्लि काेठा मा बस्नु पर्दा स्वास बन्द भएर बेहाेस हुन्छु मर्छु जस्तो लाग्छ कुनैकुनै दिन त रातै भरि निदाउन सक्दिन।
मलाई पनि घरि घर तपाईंले भने जस्तो हुन्छ केही कुरा सम्झे भने मन चिसाे हुने मन डराउने डाक्टर का गयाे सबै ठिक हुने जब घर अायाे पेर्सर बढने पसिना अाउने खुट्टा बाट सिरिङ्ग हुने सर एस्कााे उपाये के हाेला
सर हजुरलाइ कोटि किटि नमन्। मरो यौन अङगमा चोट लागेको कारण sex गर्न सकदिनकि नामर्द भए अब।समाजका मानिसले के भन्ला भनि साह्रै आतिन्छु लजाउछु डराउछु मरिन्छकि जस्तो हुन्छ
मलाई कुनै नयाँ कुरा गर्न पर्ने भयो या कुनै कार्यक्रम को जानकारी भयो भने त्यहाँ गएर बोल्नेत गर्छु तर धेरै कुराहरु मनमा खेल्ने कस्ता खालका शब्दहरू प्रयोग गर्ने कसरी राम्रो प्रभाव पार्ने भन्ने जस्तकुराहरुले दिमागमा घुम्यो भने रातमा भए मनमा कुरा खेलिरहन्छ र निन्द्रालाग्दैन सभामा गएपछि झ्यास झ्यास् भईरहने हुन्छ।कसैले दोष लगायर बोल्यो भने छिटो रिस उठ्छ र तत्काल प्रतिवाद गर्न मन लाग्छ।त्यसको असर पछिसम्म पनि रहिरन्छ। कुरा गर्दागर्दै दिमागमा भएको कुरा भन्दाभन्दै भुलिने समस्या हुन्छ।किन होला सर जानकारी पाउ
docter sir mero samaya ringata lagnu khox ani tauko badi dukirahanx ani mind fress hundain ani man khaelne grax kahile tulo rog lagoko x vaner man aatine garx sir
doctor hsab namaskar ma ilam bata kumar rai bidesh gayelo thiye mero tauko bhari hunchha talu polchha bhari pani bhairanchha kehihunchhaki bhane darlagi rahanchha homiyopethik bata upachar gareko khasai thik bhayena hajur sanga kasari samparka lina sakinchha
बासु सर मइले दबाई सेवन गरे मेराे एककाेराेपन हरायाे निदापनि लाग्छ सिकिस्कान पनि गरेकाे राेग नदेखिएकाे तर मेराे बायापटि निधारकाे भाग अफठाराे हुन्छ बताइदिनुन हजुर
मलाईनी तेस्तै भै राछ सानू सानू कुरालेपनी धेरै पिर लाग्ने धेरै सोच्ने अनि मन्मा डर लागि राख्ने कतै केपो हुने होकि जस्तो मन्मा डर भै रने अरुले आफुलाई केही नराम्रो कुरा गरो भनेनी एक्दमै नराम्रो नमिठो लाग्ने अनि आफुलेनि भर झुक्कल्मा कसैलाई केई सानू गलत वचन बोली हाल्यो भनेनी कस्तो नमिठो लागि रने कस्तो ठुलै भुल गरेछु जस्तो फिल भैरने अनि बिगत र बर्तमानको कुराले पिरोली रहने यस्को समाधन के होला
Sar sarai atune dharaune rog Le sarai gari vako x mero 2 cora x mero afantale pani hela garx koi manxe sag bolda pani kamx adhero mukh banaux yasto jangl bata ako manxe jasto buhari vanu pani laj lagdo anuhar banaux koi manxe sag bolnu paro vane jhanggali vanx
सर म काेराेनाकाे राेग फैलिएकाे समयमा हिड्दा एक जनाकाे हात छाेईन गयाे मलाई ल अब काेराना सर्ने भाे भनेर डराए । अनि टाउकाे दुख्न सुरु भाे । अहिलेनिद्रा लाग्दैन , एउटा कुरा अायाे भने अाई रहने , काेखा दुखेकाे थियाे पहिला बिरामी हुदा अहले त्यही याद अाई रहने , हात खुट्टा गल्ने, मन नथिउरिने, मन क्याउ क्याउ गर्ने, छटपट हुने हुन्छ के भएर हाेला ।म ५६ बर्ष कि महिला हुँ
namaste dai mali ni mh ni easako aushadi khadaixu dar laxa ki aushadi khada aasar garxa ki ggardna hola dai yei kura manma aayar man naramailo hunxa dai
Namakar sar mero sas ferna garo hunxa hat hutama pasina aaune toilet pani lagxa tar mutu Pani dharkinxa Bach. Jastei lagdei na koi koi Bola ta dimak ma Pani asar garxa k yo anxiety ko lagxed hota sar
Sir namaskar malai ३ din phila bhihan ४.३० tira mutu dhuk dhuk hune ani sas lina garo hune hat khutta ani face tira jhamma vibration jastyo hat khutta mukh babrine group ma afno kura rakhda boli kamne dhuk dhuk badne kin hola sir plzz upaye k hola m pokhara bata .
सर मेरो समस्या धेरै मान्छेहरु भएको बेला बोल्न डर लाग्ने आतिएर श्वास बन्द होला जस्तो हुने मन मा धेरै डर लाग्ने कुरा हरु आउने रुन मन लाग्ने कृपया सर मलाई यो समस्या बाट मुक्त हुन के गर्नु पर्ला??
बासु सर अति राम्रो कार्यक्रम ल्याउनु भयाे अति खुसि लाग्यो
धन्यवाद सर यो सल्लाह दिनुभएकोमा
सर मेरो पनि डर तरास मुटु डुक ढुक हुने गर्छ हजुर्को कार्यक्रम सुन्दा आन्न्द लागियो धेरै धेरै बधाई छ
सर्ब पर्थम त बासु सर हजुरलाई मेरो नमन छ मेरो पनि सम्स्या यस्तै छ र मैले हजुरको हरेक भिडियो हेर्दै जादा मलाइ ठिक भएको महसुस हुन्छ अझै यस्तै भिडियो बनाउनु होला धन्यवाद
sir ma senter sfrika bat ho hjr lemero ni dherai urja dinu vako xa thank you very much sir
नमस्कार सर धेरै धेरै धन्यवाद हजुर ❤❤❤❤🎉🎉🎉
धेरै राम्रो लाग्यो सर कार्यक्रम हेर्दा नेपाल आए छिटो भेट्ने आशा गरेको छु सर
बासु सार को भिडियो हेरेर मलाई धेरै सहज आनन्द मिलेको छ मेरो अत्तिने र डर लग्ने समस्य छ कहिले कहि सास अड्के जस्तो हुन्छ
Haii dadA malai
Fologarnun
Hi dada malai fesbook ma folo garnun hai
Mali ni 😢😢😢😢
@@anushapali3115 कस्तो छ तपाईं लाई अहिले फेसबुक मा कुरा गरौ मन सान्त बनाउ।
सर हजुरले बताएको कुरा मध्य मलाई पनि डर लाग्ने बेला बेलामा उति बेला नै मर्छुकि भन्ने हुने तत्काल मोरी हाल्छुकि भन्ने हुन्छ।
मलाई नि सेम प्रोब्लेम हो ब्रो अहिले ठिक भयो किनै आफू लाइ
Basu sir tapaiko vedio heri heri mero problams salov vayo very very thanks sir
Basu sir malai nindra nai nalagne kahi hidna dar lagne hidi hale vane rigata lagera ladxu jasto hune haat khutta lalak lunu
Sir.. tapaiko conversation garne tarika le nai dherai relief huncha... u r great sir🙏
Hajur ko video herer mero chat pati ne dherai thik vayo basu sir salam thank sir
thank you for the information sir💐🙏💐
सर मलाई पनि धेरै डर लाग्ने र आत्तिने समस्या छ। छाती भारी भए जस्तो हुन्छ
धेरै धेरै धन्यवाद सर
बासु सर नमसकार
मलाई बल थहा भयो यो कारण ले रहेछ पहिला मलाई एउटा चकु छ भने मैले हान्छ कि हाने पछि मान्छे मछ म जेल जान्छ भनेर डराउथे तपाईंको भिडियो हेरे र बल्ल थहा भयो धन्यबाद तपाईं लाई
Very informative...Mental health issues are the burning issues of Nepalese society and I wholeheartily praise this effort taken by Dr. Acharya to dissiminate the vital informations to get rid of mental health problems and issues...
exactly.. he is amazing
Dai
@pramodsdy5177 eyy hjur
धेरै धेरै धन्याबाद डाक्टर हजुर ।🙏🙏
Tq Sar khusi lageyo ramro Live herna pauda
Malai sir ko video herda ananda mahasus hunx
Thank you so much Dr.. 🙏🏼
नम्स्कार सर मलाई पनि तेस्तै हुन्छ मन आतिन्छ दर लाग्छ अनि धेरै कुरा सोच्न मन मात्रै लाग्छ ताउको धेरै दुख्छ के भाको हो तेस्तो।
Sir derai Thanks tapai programs atinai ramro lagai tapai lai samjainai tarika bahut ramro lago sir mo pani pidit chu yo rog sita tapai ko program herai ra saport payai derai danyabad cho mo aba tapai lai banai taraikalia jeo chu sir India ma chu tapai ko program heri rakchu
Namaste dai hajurle Akdam mai sahi kura garnu vayo Tara dai Ramro Soc garda pani naramro Soc hunxa piz vandinu na
नमस्ते सर मलाई पनि मन आत्तिने र डर लाग्ने कसैबेला शाहीन अप्ठ्यारो नेकेटी सोझाउने छाती भारी भयो भने
म लाइ आतिने समस्या छ मुटु ढुकढुक भएर आउँछ निद्रा लाग्दैन एकदमै धेरै कमजोरी महसुस हुन्छ हात खुट्टा कापेको जस्तो हुन्छ
anxiety ho,ani ati garo bhaye panic attack huna sakxa treatment garnu,ma ni treatment gardai chu,treatment bina dheri garo hune raixa
@@eunjoo2490 malae ni same problem x asko k treatment hunx hola pls suggest me
Sis hjr lahi tk vayo ni ustoi xw ni malahi ni same hunxw
Hunx same yata ni dherai garo vako xa
Dherai garo visako xa mali tw
😮 reallyoutstanding but how can it's does without reasons
नमस्ते मलाई पनि धेरै डरलाग्छ। मन आत्तिने नेकेटी सोचाउने छातीभारी हिने घाँटीमा केही अड्केजस्तो हुने
Enxaty hunele khanu hune ra nahune pani vandinu paryo sir
Sir Namaskar ma uk bata hajurko program praye herchhu dherai ramro lagchha
सर मलाई पनि याे समस्या छ अचानक स्वास राेकिए जस्तो हुन्छ त्याे बेला खुल्ला ठाउमा निस्किएर हिड्न थाले भने अलिक सहज महसुश हुन्छ अनि घरबेभार अफैले गर्नुपर्ने भएकाेले मलाई कसैले नबुझीदिएकाे भएर हाेकि रिस धेरै उठ्ने गर्छ अनि सागुराे गल्लि काेठा मा बस्नु पर्दा स्वास बन्द भएर बेहाेस हुन्छु मर्छु जस्तो लाग्छ कुनैकुनै दिन त रातै भरि निदाउन सक्दिन।
नमस्कार सर धन्यवाद
मलाई पनि घरि घर तपाईंले भने जस्तो हुन्छ केही कुरा सम्झे भने मन चिसाे हुने मन डराउने डाक्टर का गयाे सबै ठिक हुने जब घर अायाे पेर्सर बढने पसिना अाउने खुट्टा बाट सिरिङ्ग हुने सर एस्कााे उपाये के हाेला
मैले त 2078.2.16 गते मात्र थाहा भयो धेरै बर्ष अगाडि को कुरा पो रहेछ हजुर मलाई पनि ठूलो स्वार बोल्यो भने अातिने थरर शरिर काम्छ
Basi sir Malai sutepaxi garo hunxa sarira sabai polne jhama jhamaune halkhuta tauko polne testo samasya Pani Anja it ho ta
Sir plz vanuna Malai ni bela bela ma dar lakxa bihos hunxu ki vner okhati xodeko 2 mahina vyo
सर हजुरलाइ कोटि किटि नमन्। मरो यौन अङगमा चोट लागेको कारण sex गर्न सकदिनकि नामर्द भए अब।समाजका मानिसले के भन्ला भनि साह्रै आतिन्छु लजाउछु डराउछु मरिन्छकि जस्तो हुन्छ
सर मलाई पनी मर्छु की जसतो डर लागछ घपरआट हुछ उमेको बे ला अबढलछु लागछ
Malai ni dherai dar lagx sar
Keep posting sir
मलाई अक्सिजन नपुगे काे भान हुन्छ र घरि घरि सास राेकिन्छ र अातिन्छु अनिडर लाग्छ सर कृपाय बताईदिनुहुन अनुराेध छ
मलाई कुनै नयाँ कुरा गर्न पर्ने भयो या कुनै कार्यक्रम को जानकारी भयो भने त्यहाँ गएर बोल्नेत गर्छु तर धेरै कुराहरु मनमा खेल्ने कस्ता खालका शब्दहरू प्रयोग गर्ने कसरी राम्रो प्रभाव पार्ने भन्ने जस्तकुराहरुले दिमागमा घुम्यो भने रातमा भए मनमा कुरा खेलिरहन्छ र निन्द्रालाग्दैन सभामा गएपछि झ्यास झ्यास् भईरहने हुन्छ।कसैले दोष लगायर बोल्यो भने छिटो रिस उठ्छ र तत्काल प्रतिवाद गर्न मन लाग्छ।त्यसको असर पछिसम्म पनि रहिरन्छ। कुरा गर्दागर्दै दिमागमा भएको कुरा भन्दाभन्दै भुलिने समस्या हुन्छ।किन होला सर जानकारी पाउ
anxiety lai sake samma medicine use nagari aafai solv garnu tk hunxa (यो येक भ्रम मात्रै हो रोग होइन
Kasari thik gareu afnoo
@@laxmandhakal7695 medicine and yoga motivate vidos
Ok thanks
Aru tmile gareko tips haru share garana mero facebook id Lax Man ho sathi banau la
मनको डर हटाउन समस्या को समाधान को उपाय के हो
You r good my brothers
सर नमस्कार मलाई चै कुनै दर् लाक्ने कुरा देखो भने मलाइ नी तेस्तै हुन्छ जस्तो लाक्छ अनि मुटु यक्दमै धुक्धुक गर्छ
मलाई पनि यसतै समस्या छ निन्दा पनि लागदैन धेरै गाराे हुनछ
Same ho
Sarai ramro laghako cha sir
Very nice 👍 da hajur
नमस्कारसर मेराे छातिदुखेजस्ताेहुन्छ छाति दुख्न थाले पछि सासबन्द हुन्छ के कारन हाेला त्यसकाे अाैषधि के हाेला बताईदिए हुन्थ्याे ।
Namaste sir malai pani 5hapta bhayo ekdam darlagxa aba chai marne rahexu jasto lagxa ankhama adhero hunxa mutu dhak dhka garxa thauko pani dukhi rahanxa thakai bhayejasto hunxa koisita bolna man lagdaina bahira tira yeso humna jau bhanxu himatnai hudaina kamjori mahisus bhako jasto hunxa yesko jawaf dinus la sir dhanya baad xa hajur lai 🙏
फेसबुक मा जोडीनुस आउनुस मन लाई खुसी बनाउ।
Mali pani yesto hunthyo
Sir mandir deekhda aanawasyak kura bata vakal garni jasta kura haru kina khelxan man ma tai matri dar xa kina hola plzz kai vanidinu na sir
Good 👍
im also anxiety need to see Dr soon
sb gurung daju please add me facebook som Bahadur Ht
सर नमस्ते राती निद्रा लाग्दैना अहिले केही हुन्छ कि पेसर हाई भएर मर्छु कि हुन्छ किन भएको होला ?
सर नमस्कार मलाई पनि डर लाग्छ निन्द्रा कम लाग्छ सोचाइ बडी आउछ नसाको रोगी होर म पनि थोरै जानकारी पाउछुकी
सर मेरो पनि मनमा सारै डर लाकछ मर छुकि भने मनमा रेगुलर मनमा थड हरु चलि रहनछ निन्दा पनि लाग दैन
Sem mero ni
फेसबुक मा आउनुस कुरा गरौ पिडा कम गरौ।
Heloo sar mero samsy pesarle dhalxki jasto darlag xa tar pesarko ausdhi khako 1 mahinavo
सर बिर्सिने समस्य छ कुन औसधि खाने
i always fell same dhalcha lagcha dhamilo huncha tauko kasto kssto huncha ghar pugda thik hunchas every day
Malai covt 19 pahilo lakdaun bata suru pahilo lakshyn hinda hindai sochne sakti banda
Sir🙏🙏
Man ko dar kasari hataune hola
docter sir mero samaya ringata lagnu khox ani tauko badi dukirahanx ani mind fress hundain ani man khaelne grax kahile tulo rog lagoko x vaner man aatine garx sir
सर नमस्ते म किन मन को कुरा मुख ले बोल्न नसक्ने मुटु ढुक ढुक हुने हुन्छ जिउ नै कप्ने किन होला
doctor hsab namaskar ma ilam bata kumar rai bidesh gayelo thiye mero tauko bhari hunchha talu polchha bhari pani bhairanchha kehihunchhaki bhane darlagi rahanchha homiyopethik bata upachar gareko khasai thik bhayena hajur sanga kasari samparka lina sakinchha
बासु सर मइले दबाई सेवन गरे मेराे एककाेराेपन हरायाे निदापनि लाग्छ सिकिस्कान पनि गरेकाे राेग नदेखिएकाे तर मेराे बायापटि निधारकाे भाग अफठाराे हुन्छ बताइदिनुन हजुर
sirko kura sunda sundai panic attack aauna lagera lamo lamo sas ferera control gare😭😭😭
धन्यबाद सर
मलाईनी तेस्तै भै राछ सानू सानू कुरालेपनी धेरै पिर लाग्ने धेरै सोच्ने अनि मन्मा डर लागि राख्ने कतै केपो हुने होकि जस्तो मन्मा डर भै रने अरुले आफुलाई केही नराम्रो कुरा गरो भनेनी एक्दमै नराम्रो नमिठो लाग्ने अनि आफुलेनि भर झुक्कल्मा कसैलाई केई सानू गलत वचन बोली हाल्यो भनेनी कस्तो नमिठो लागि रने कस्तो ठुलै भुल गरेछु जस्तो फिल भैरने अनि बिगत र बर्तमानको कुराले पिरोली रहने यस्को समाधन के होला
Hello namastya sar
❤❤🙏🙏🙏🙏
Sir malai pani akdam garo vxaa 4 maina vayoo control garnaa khoxuu hudainaa dar lai rahnxaa aatinxuu jayann kamii rahnxaa sirr
सर धरानमा उपलब्ध छ्की छैन?
सर नमस्ते मन आतिने पेसर नभए पनि पेसर धेरै भयो भनेर डराउने राती निद्रा नलाग्ने समास्या छ यो रोग बाट मुत्त हुना मैले के गर्नु पर्ला?
Sir malie Pani saamaya Samanya. Kura ma tens laga6 mana aatina6 hajurako vedio herada aanada laga6.ek6ina ma fresh huna6 ek 6inama aatesa laga6.
Sar namaskar
Sir Mali Pani Sarai dar lagxa maan aatinxa kehai hunxa ke ma aaba marxu ke vane sochai aauxa sir yo Kasari thik garna sakinxa sir
सर मलाई नि तेस्तै हुन छ आतिने डराउने कहि केही भैहल्छ कि हुन छ आज हस्पिटल गाको औसधि दियेको छ 20 दिन खायर हेर्नुस भनेको छ 20 दिन पछि बोलको छ सर ।।
Sar sarai atune dharaune rog Le sarai gari vako x mero 2 cora x mero afantale pani hela garx koi manxe sag bolda pani kamx adhero mukh banaux yasto jangl bata ako manxe jasto buhari vanu pani laj lagdo anuhar banaux koi manxe sag bolnu paro vane jhanggali vanx
Sir tapaiko kam sarai ramro x tapaiko harek karye ma hamro sath r samarthan rahanx
सर म काेराेनाकाे राेग फैलिएकाे समयमा हिड्दा एक जनाकाे हात छाेईन गयाे मलाई ल अब काेराना सर्ने भाे भनेर डराए । अनि टाउकाे दुख्न सुरु भाे । अहिलेनिद्रा लाग्दैन , एउटा कुरा अायाे भने अाई रहने , काेखा दुखेकाे थियाे पहिला बिरामी हुदा अहले त्यही याद अाई रहने , हात खुट्टा गल्ने, मन नथिउरिने, मन क्याउ क्याउ गर्ने, छटपट हुने हुन्छ के भएर हाेला ।म ५६ बर्ष कि महिला हुँ
Ma laai ta aatidaa pisaab lage jasto hune ani aba pressure badhyo Ki sochchu ani aba bihos hunchu Ki jasto laagcha kina?
namaste dai mali ni mh ni easako aushadi khadaixu dar laxa ki aushadi khada aasar garxa ki ggardna hola dai yei kura manma aayar man naramailo hunxa dai
सर म निमोन्या, र वातको विरामी औषधी खाएर बसेको छु । तर अहिले यही भनेजस्तो अवस्था हुन्छ । साह्रै गाह्रो हुनथाल्यो । के उपाए होला ?
Same problem dhamilo huncha akha esto huncha k garnu parxa
Namakar sar mero sas ferna garo hunxa hat hutama pasina aaune toilet pani lagxa tar mutu Pani dharkinxa Bach. Jastei lagdei na koi koi Bola ta dimak ma Pani asar garxa k yo anxiety ko lagxed hota sar
Mass or dherai manis ko agadi Aatinxu /what Can I do.?
सर घाटि मा के Aटके जस्तो हुन्छ अनि कान डम् हुनछ
अनि सास फेर्न गारो हुन्छ ।के भको होला
तीन बर्स देखि मलाई नि त्येस्तै हुन्छ अहिले नि भैरहन्छ
❤
Sir namaskar malai ३ din phila bhihan ४.३० tira mutu dhuk dhuk hune ani sas lina garo hune hat khutta ani face tira jhamma vibration jastyo hat khutta mukh babrine group ma afno kura rakhda boli kamne dhuk dhuk badne kin hola sir plzz upaye k hola m pokhara bata .
मलाई पनि यस्तै समस्य छ
सर मलाई पनि तेस्तै हुन्छ सानो कुरा मा पनि डर लाग्छ
सर मेरो समस्या धेरै मान्छेहरु भएको बेला बोल्न डर लाग्ने आतिएर श्वास बन्द होला जस्तो हुने मन मा धेरै डर लाग्ने कुरा हरु आउने रुन मन लाग्ने कृपया सर मलाई यो समस्या बाट मुक्त हुन के गर्नु पर्ला??
Hii
Tapailai jastai malai pni vako xa.tapaiko ahile thik vayo
@@chamlingdineshतपाईं लाई ठिक भयो त
सर तपाईको माेबाईलनमबरएकचाेटि पठाईदिनु हुन्छ
👋 hi
Namaste sir
Sir malai dar lagera nidra nai lagdaina khi hunxa ki vanera
बासु सर नमस्कार हजुरकाे टिप्स सुनेर धेरै अात्मबल बढेकाे छु तर मलाइ कहिले झसकिने हुन्छर बेलाबेला अातिने साेचाई नेगेटिभ हुन्छ किन हाेला