दुर्व्यसन विरुद्ध आमाहरु तीन महिने कार्यक्रम ईलाममा शुरु । प्रहरी प्रसासनकाे सहयाेगमा सक्रिय हुने ।

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • दुर्व्यसन विरुद्ध आमा तीन महिने कार्यक्रम ईलाममा शुरु । प्रहरी प्रसासनकाे सहयाेगमा सक्रिय हुने । #clickdharan #dharannews

Комментарии • 1

  • @mespangrai5240
    @mespangrai5240 16 дней назад +1

    1. ड्रग को मुख्य कारण गलत साथि हुनु हो
    2. धेरैले सिगरेट बाट गाजा हुदै हार्ड ड्रग तिर लाग्छन
    3. लत लागि सके पछि गारो हुन्छ, छुटाउन
    4. केटाकेटी हरुलाई ८/१० बर्स बाटै ब्यापक जानकारी दिएर होशियार बनाउनु पर्छ - साथी हरु बाट होशियार गराउनु पर्छ!
    5. प्रत्यक स्कूल मा ६/७ वर्ष देखिका बच्चा हरुलाई ड्रग बारे ब्यापक जानकारी दिएर पढाउनु नै पर्छ!
    6. जुन घरमा रक्सी प्रयोग धेर हुन्छ - त्यहा ड्रग को सम्भावना बढ्छ
    7. जुन घरमा बाउ आमा धेरै झगडा गर्छन - त्यहा सम्भावना धेरै हुन्छ
    8. जुन घरमा बाउआमा केटाकेटी हरु संग रमाइलो गरेर बोल्छन , मन को कुरा साटासाट हुन्छ - सम्भावना कम हुन्छ!