डा. चन्द्र भण्डारीको भाषण सुनेर रबि लामिछाने परे छक्क ! भन्छन् - मान्छेहरू बाँदर जस्ता भए ।

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    #rabilamichhane
    #gyanendrashahi
    #prachanda
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv

Комментарии • 34

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 3 месяца назад +4

    हिलाे भित्र कमल जस्तै काङ्ग्रेस भित्र यउटा असल नेता उहाँ 🙏

  • @buddharatnamaharjan2364
    @buddharatnamaharjan2364 3 месяца назад +4

    याे नेता नेपाललाइ सुहाउदाे छ ।

  • @pawankarki1876
    @pawankarki1876 3 месяца назад +4

    जनताका नेता ।उच्च बिचार

  • @KanxaPradeshi
    @KanxaPradeshi 3 месяца назад +2

    धेरैराम्रो प्रसङ्ग राख्नु भयो माननीय चन्द्र भन्डारी जि । जन्ताले अझैपनी काङ्रेस प्रति राखेको बिस्वास भनेकै एउटा उदाहरन हजुर हो । सहि भन्नू भयो देशका धेरै पहाडी जिल्लामा क्याम्पसको बेबस्था पुग्न नसकेकै कारन बर्सेनि धेरै मान्छे काठमान्डौ छिरेका पढाइका लागि

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад +1

    ३४ बर्स देखि हेरौ र भोग्यौ यो ब्यबस्था र अवस्थाको चर्तीकला.... !
    अब पनि सचेत नभए कहिले हुने? यी धुर्तहरुलाइ कहिले र कस्ले कार्यबाही गर्ने??
    राजाको पालाको उद्दोग- धन्दा, कलकारखाना सबै बेचि खाए। यिनका पालामा नदि- नाला देखि बनजङल, ढुङ्गा-माटो, गिट्टी-बालुवा सबै बेचे- बेचे बाकी केहि राखेनन!
    अझै यिनको हर्कत आफ्नै नागरिकलाइ समेत बिदेशमा बेच्न पछि परेनन! कत्ती हेर्नू यिनको हर्कत?!
    अहिले तत्काल जनताको आव्स्यकता के हो ?त्यस अनुसारको कार्याबिधी, नीति, नियम, पुरवाधार केही छैन। बनाएको कामकुराको पनि न अनुगमन, न मुल्याकन, न लेखाजोख देशलाइत यिनिहरुको लुटिखाने भाडो बनाएका छन ।
    अझै अब जनताको रगत पसिनाको कमाइले के के न बनाए भनेर भ्यु टावर नै टावोर बनाएर आफै फोटो खिच्नमा तल्लिन हुँदै दङ छ सरकार !
    मैले कुरै बुझिन बा !
    राजाले बनाएको उद्दोग धन्दा बेचि जनताको रोजगारी खोसे ! के नोक्सानी गरेछन जनताले ???
    अहिले देशभरि कल्कारखाना नबनाएर भ्यु टावरै-टावर बनाए! के हाम्रोदेशमा डाडाहरु नभएर खाडिमुलुक सम्झेछन कि क्या हो? यी भ्युटावर वनाएर देशले कत्ती कमाएछ्न?? जनता त खाडितिरै जाँदै छन त!
    अहिले देशको हरेक छेत्र जता हेर्यो उतै अस्तब्यस्त, बिकृती, बिसङती, भ्रष्ट देशद्रोही, अन्यय, अत्याचार, बेभिचार बलत्कार, हत्या, हिम्सा आदि अपराधिक गतिविधि बढ्दो छ। गणतन्त्र आएपछि के-के न होला भनेको त यस्तै यस्तै देख्दै भोग्दै छौ! ताज्जुब लाग्छ बा !
    ( गणतन्त्रले हामी नेपालीलाई "हाम्री आमा कति बाठी छिन, चामलसङ पिठो पो साटी छिन") भन्ने उक्ति चरितार्थ भएको छ !facebook.com/share/p/PdmyACqEbU4YVRNG/?mibextid=qi2Omg

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 3 месяца назад +1

    सारै सान्दर्भिक भनाइलाई सम्मान स्वरुप सलाम छ माननीय चन्द्र भण्डारी ज्यु।

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад +1

    चन्द्रजी तपाईंलाई पनि खोजिखोजि मुद्दा लगाउन खत्रा छ है,न्याएलय धरि न न्याए पाउॅंछ,न न्याए दिन्छ।

  • @deeptamang1198
    @deeptamang1198 3 месяца назад +1

    चन्द्र भण्डारी जि तपाईं बाटै सुरु गर्नुस न धन्यवाद को पात्र तपाईं हुनुहुनेछ ?तपाईं को मन्त्री हरु हुने बेला कुरनि नगर्ने अहिले भने एस्तो भन्ने तेसरी हुन्छ्तो?

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 3 месяца назад +2

    अति सहि र उतम कुरा मान्या चन्द्र सर काङ्रेस मा नि दियाे रहेछन देस बिग्रियकाे दलाल र दाेन्द र भिजन नभयरै हाे गाउ खालि हुनुमा सुबिधा तराई र सहरमुखि भयर हाे भयभरकाे सुबिधा पहाडबाट तराई सारियाे किना र के कारण

  • @sachitrakarki2276
    @sachitrakarki2276 3 месяца назад +2

    सहि हाे सर सहि हाे

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 месяца назад

    आम सर्बसाधारण नेपाली जनताहरु होईन नेपाली नेताहरु चै बाँदर भए।

  • @rkmnepal2970
    @rkmnepal2970 3 месяца назад

    शिक्षाकाे पाठ्यक्रम अनुसारकाे सामुदायिक तथा निजी विद्यालयका किताब बन्छ। सरकारले दिएकाे किताब भन्दा भिन्न तरिकाले निजी विद्यालयकाे किताब किन आवश्यकता पर्याे ? मुल्यांकनका लागि विशिष्टीकरण तालिका बन्छ, त्यस अनुसारकाे प्रश्नपत्र निर्धारण हुन्छ । विशिष्टीकरण तालिकाबाट बन्ने प्रश्नपत्रले पाठ्यक्रमकाे राष्ट्रिय उद्देश्य पूरा भयाे वा भएन भनेर सामाजिक परीक्षण हुनुपर्दैन र ? मानिसमा विषयगत विषय वस्तु मात्र हाेइनँ, मानिसले शिक्षाकाे राष्ट्रिय उद्देश्य पूरा गरेकाे अनुभूति हुनुपर्छ ।

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 3 месяца назад +2

    हिलोभित्र कमल जस्तै कांग्रेस पार्टि भित्रका एकमात्र सहिनेता चन्द्रभण्डारी।

  • @DamodarKc-xs4to
    @DamodarKc-xs4to 3 месяца назад

    मुरी मौरीको धन्यवाद माननीय श्री चन्द्र भण्डारी ज्यु,यो देशको लागि अत्यन्त आवश्यक र युग मार्गदर्शक जनप्रतिनिधि हामी तपाइलाइ पाएको अनुभव गर्दैछौं ।किनकी तपाइ आफ्नो पाटीभित्रका भ्रष्ट र झोले प्रवृतिका सहयात्रीहरुबाट टाढा रहेर देश र जनजीविकाको सवालमा सदनमा जति आफ्ना आवाजहरु बुलन्द गर्दै जानुहुनेछ त्यति नै सम्पुर्ण देशभक्त सचेत नेपाली हामी नागरिकहरुको आवाज पनि तपाइको साथ र सहयोगको लागि समर्पित रहनेछ न कि विभिन्न पाटीमा आवद्ध मानिसको चेहरामा आएका वांदरहरुको समर्थनमा निरिहता र निराशता😂को प्रदर्शन गर्न हुनेछ विवश ।
    जय मातृभुमि नेपाल

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 3 месяца назад +1

    👍👍👍👍👍

  • @prakashghimire9808
    @prakashghimire9808 3 месяца назад

    यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र

  • @TimThapa
    @TimThapa 3 месяца назад

    चोर काङ्ग्रेस ले कहिले पो दिएको थियो र यस्ता चोर हरु ले पाथ पधौने

  • @Bashu-q6o
    @Bashu-q6o 3 месяца назад

    Aftet 10 year distroyed nepal nepali culture nepal kingdom gurkha

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 3 месяца назад

    Nepal Ka Neta, Neta Nai Hoinan, Ini Bat Kunai Kam Hudaina, Ini Haru Badar Vanda Pani Gaye Gujreka Xan, Jun Desh ma Rajjya ko Aamdani Hudaina Ra Sohi Desh ma Neta ko Aamdani Hunxa Vane Tyo Desh ma Bikash Hudaina Vanne kura Prast Hunxa, Jun Desh ma Byapar Hudaina Tyo Desh Aghadi Kahilai Badhna Sakdaina, Kheti Pati Garne Samaya ma Mal biu Kahilai Hudaina, Ani Desh Kasari Kam Lagxa, Desh ko Aamdani Srot Hudaina, Vane Kasari Bikash Hunxa, Ra Janata le Kasari Sukkh Prapta Garxa, Bahir Bat Rin lyayer Desh Kati Din Tikxa, Nepal Ka Neta Vanauda ko Buddhi Deemag Xa ki Xaina, Neta le Desh Lutikhane, Janata le Khan Launa Na Paune , Yesto Pani Hunxa, Yo Nepal ma Matra Xa Baki World Ka Kunai Desh ma Xaina,

  • @komalgc
    @komalgc 3 месяца назад

    K garne daju
    Tapai ko lova lagdo bhasan sundai budeuli lagi sakayo tapai le bole jasto desha Rastra dekhana paiyala ta .

  • @lokchhetri9117
    @lokchhetri9117 3 месяца назад

    Janta educated vaye vane e gaddarle kumlyona paodainan ni sir...tesai karan...

  • @HariBhattarai-vn9du
    @HariBhattarai-vn9du 3 месяца назад

    काग्रेस भित्रको जिउदो नेता ।

  • @gobardhangurung295
    @gobardhangurung295 3 месяца назад

    Kura.garo.kurakai.dukha.k.garnu.

  • @kajikarki4137
    @kajikarki4137 3 месяца назад

    Yesto tagat umlane vhasan KO Kam xaina

  • @riddhithapa8815
    @riddhithapa8815 3 месяца назад

    Bakta sir is saying 100% right.

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 месяца назад

    सेरे केपी माकुने प्रचण्ड लाई प्रधानमन्त्री बनाइराख एकदिन तीन करोड भेडाहरुले रोजगारी शिक्षा स्वास्थ्य न्याय सुशासन पाउनेछन् चिन्ता नगर्नुस😂😂😂😂😂

  • @karanranabhat1443
    @karanranabhat1443 3 месяца назад

    😊😊😊😊😊😊

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 3 месяца назад +1

    यस्ताराष्ट,राजा,धर्म,संस्कृती,शिक्षा,स्वास्थ्य,उद्याेग,कृषि,खेलकुदहरुकाे बिकास र जनताहरुकाे बिकास उन्नतीकाे भलाे चाहने डा.भण्डारि,बालेन शाह,गाेपी हमाल,ज्ञानेन्द्र शाहि,शाेभनाहरु जस्तालाई देशकाे जिम्मा दिन पाए पाे देश बन्छत । के यस्ताे दिन अाउला कि देश सिक्किम नै बन्ला ? ।

  • @anjuthapa5502
    @anjuthapa5502 3 месяца назад

    Right sir

  • @DipaAryal-fq6rl
    @DipaAryal-fq6rl 3 месяца назад

    🙏🙏🙏👍️👍️👍️👍️

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 3 месяца назад

    Good Good Ramro

  • @rajeshshrestha4200
    @rajeshshrestha4200 3 месяца назад

    hawa kura matra ho enako