aashis shrestha haina sathi sahi kuro ho yasta dui jibre ko kura ma and manchhe fasdainan aba chine yaslai .Jaya swaviman yasko hit hune nara ho ani janata samu sadhai chinine nara ho
देशको मायालाई मुटुमा बोकेर अनि अाफ्ना बाध्यतालाई कोखिला च्यापेर बाध्यताले देश बाट अलि पर मात्र सर्नु भएको हो देशको माया कहिले मर्दैन ।। धन्यवाद प्रेम सर जय नेपाल
प्रेम बानियाँ ज्युलाई सदैव सम्मान सलाम छ उहाँ जस्तो सबैको मन र पत्रकार भए हाम्रो देश नेपाल अहिले कति अगाडि पुग्न सक्थ्यो होला ।प्रेम बानियाँलाई दोशी नकारात्मक सोच्ने मुर्खहरु नै हुन।
शब्दको वाण सबैले प्रहार गर्न सक्छन् ,तपाईंको राष्ट्रवाद र राष्ट्रघाटको व्याख्या अाफैमा विरोधाभासपूर्ण छ।यस्ता धेरै उदाहरण छन अाफ्नैले अाफ्नोलाई लुटेर हरिबिजोग वनाएको के तिनीहरू असली राष्ट्रवादी हुन?
प्रम बाँनीया सर हजुर लाई सबै नेपाली तपैको प्रतीक्षा मा हुनुहुन छ पिच तपै नेपाल अाऐर रबि सर लाई सात दिनु होस पिलिच तपै जस्तो असल मान्छेको खाचो छ जस्तै हजुर अनि रबि सर अनि धुर्मुस सुन्तली अनिय अरू असल मान्छेको खाचो छ पिलिच प्रतिक्क्षा अबसिय तपै अाउनु हुन्छ
दाजु, प्रेम बानिया ज्यु, नेपाल आमा र नेपाली पर्ती पहिले गरेको हजुरको योगदान को लागि म र महरु लगायत नेपालआमा र स्वदेश अनि बिदेशमा रहेका हामिआम नेपाली को तर्फबा हजुरलाई सम्मान स्वरुप धन्यवाद जति भन्दा पनि कमै हुन्छ। तर अहिले .........सहर देखि सरहद सम्म, हिमाल देखि तराई अनि मेचिकालि सम्म र गाउँ देखि बेसि सम्म कुनै चिज को कमि भैरहेको अवस्था छ।
मेरो एउटा कुरा । मेरो देश बनाउने योजना आजकाल बिदेशमा बन्न लागेछ ।कठै बिचारा महाबिर पुन कठै बिचारा धुर्मुस सुन्तली तिमी हरुले त नेपाल आमा को काखमा बसि आमाकै मुटुमा छुरा रोप्न खोज्दै त छैनौ। मन बाट नेपालीपन देखाउन नसक्ने आज कोहि बिदेशमा भासण गर्दै म पनि नेपाली हु भन्न केही बहाना बनाउदै छ।
पत्रकारिता खबरे गरेर मात्र हुँदैन प्रेम जि, पत्रकारिता गरेर परिवर्तन गर्न चाहानु हुन्छ भने रबी लामीछाने लाई हेर्नुहोस !!! होईन भने भासन दिने त धेरै भन्दा धेरै छन हाम्रो देशमा, अनि यो आबा न चाबा ताली बजाउनेहरु चाही सब पट मुर्ख मनुश्य हुन !!!
rabi sir ra prem baniya sir jasta 10 jana hamro nepalma vaidiyako vay sayad hamro deshle muhar ferne thiyo hola jay nepal jay rabi sir jay prem baniya sir
कुनै पनि बेक्ती समस्या बाट भाग्न सक्दैन जस्ले आफ्नो देश को माया गरेको हुन्छ जस्ले समस्या सङ्ग लडाइँ लडद छ र फेरि तपाईं जस्तो बेक्ती पलाएन हुनु भनेको अरु युबा हरु लाई पनि निरास पार्नु हो किनकी तपाईं जस्तो ले नेपाल मा केही गर्न सक्नु भएन अरु ले के गर्न सक्छ भन्ने आधार हो र एसरी नै अथवा म जस्तै युबा सबै पलाएन भए का देश बन्ला र काहा देश नेपाल रहला म कसरी नेपाली हु भन्न सक्छु होला भनेर सोच्नु चही अवस्यक ठाँन्नु भएन र तपाइले ?
sunnu vayo hola prem ji ko vasan bidesh ma rahanu vayaka nepali ra nepal ma basnu vayaka nepali haru ma ke vandai xan voli desh vitra ka jana ta ladauna be lagdaina 1 yars ma kati paribartan vayo uslai thaha vayana hola sahed
देश बाट भागेर स्वाभिमान ,कुनै दुलोमा लुकेर मुलुक बन्दैन साथी ,हामी भुकम्पले थिचिएर पनि यो देश निर्माणमा जुटेका छौ । हिम्मत छ भने तिम्रा गाउ सिन्धुपाल्चोक को घाऊमा मलम लगाएर देखाउ ? हामीले त महाभुकम्पमा ढलेको विश्वो सम्पदा बोउध उठाएर देखायौ । बोल्न सबै लाई आउछ । आजको युगमा दुइचार वटा भिडियो सबैलाई बनाउन आउछ । राजनीतिले देश बिग्रेको हो भने तिमी आउ तिम्रो भिजन हामी साथ दिन्छौ । बोलेर हैन भारी बोकेर देखाउ । यो देशमा हामी अटाउ सक्ने ,तिमी चाँही नअटाउने हैन ? सबै भबिस्यवानी गर्न सक्ने प्रेम बानिया किन लुक्छौ यार । यो देश निर्माण गर्न ,बोली हैन ब्यबहार चाहिन्छ । नेताले देश बनाएनन लु तिमी आउ न चमत्कार गरेर देखाउ । हग्ने लाई भन्दा देख्नेलाई लाज हैट ,जय स्वाभिमान.
अब अाउनुस हजुर नेपाल अाउनुस हजुरहरु जस्ता ब्यकति देसमा रहनैप्रछ नभऐ देसखनेछन ई साँणे भनैदा हरुले खानैलागे यो खबर सुनदा हामी धेरै निमुखा जनता धेरै रोऐकाछन नेपाल अामाको मनरोऐकोछ । जऐ नेपाल जयस्वबिमान
अगर प्रेम बानिया जि हजुर ले बोलेको त सुनियो, तर बिदेश मा बसेर केही नेपाल को बरेमा बोल्नु भन्दा नेपाल आएर केही गरिब दु:खि को पत्रकारिता क्षेत्रबाट आँसु पुछ्ने काम गरे राम्रो हुन्थ्यो कि?अनि अहिले जो नेपाल मा पत्रकार क्षेत्रमा गरिब दुखी अनि न्याय नपाएका लाई हकिगत मा काम गरेर 3 करोड जनता को मन जितिसक्नु भएका रबि लामिछाने जि सग सहकार्य गरेर जनता र देश को लागि लड्नु होला है त मेरो आग्रह तपाईं लाई किन कि तपाई पनि एक सच्चा पत्रकार हुनुभएको नाताले गर्दा!
मेरो पनि मन पर्ने पत्रकार मध्ये प्रेम बानियाँ पनि एक हो ।जब तिमीले बौद्ध धर्मलम्बिहरुको हाम्रो पबित्र खादामाथि निच, घटियापुर्ण समाचार सम्प्रेषण गर्यो ।त्यस दिनदेखि तिम्रो जय स्वाभिमान छर्लङ्ग भो।#backoffprembaniya
जय स्वाभिमान श्री प्रेम बानियाजी, तपाईं बिना नेपाल सुन्य लागेको छ यो सत्य हो । धेरै दिन पछी तपाईंको बोली सुन्न पाउदा खुशी लाग्यो , नेपाल र नेपाली जनताको स्वाभिमानको निम्ती तपाईंको ठुलो खाँचो छ नेपाली जनताले तपाईंलाई पाउने छन अबश्य, तपाईंको जीवन सफल बनोस यही शुभकामना ।
अब नेपाल फर्केर रबि सरले जस्तै राम्रो राम्रो काम गरेर देखाउनुहुन्छ भन्ने हामीलाई आशा छ
प्रेम जी तपाईंको खाचो छ नेपाललाई जय नेपाल
जय स्वाभिमान
वाह सर हजुरको अभियानमा म सतप्रतिशत समर्थनमा छु जहिलेपनि रहनेछु जय नेपाल
God bless you Sir
अब छिट्टै नेपालमा अाउनु पर्छ प्रेम बानिया सर नेपाल अामाले तपाई लाई बुलाई रहेकि छन
कुनै बध्याता होला नि प्रेम बानियाँ को तर धेरै राम्रो पत्रकार हुनुहुन्थ्यो वहाँ
Tek Bahadur Magar T
game
🐒🐶🐕🐩🐅🐮🐅🐄🐽🐑
kehi badhyata ni thiyana nepal mai kamauthyo dherai yo sala swarthi ho ali ali nam kamayo ani mamerica janalai sajilo bhayo ani gayo ni
anish nepali Kasai lai yesari arop lagaunu murkhata ho....Satya ra tathya bujeraw matra bhanne bani garum
aashis shrestha haina sathi sahi kuro ho yasta dui jibre ko kura ma and manchhe fasdainan aba chine yaslai .Jaya swaviman yasko hit hune nara ho ani janata samu sadhai chinine nara ho
वाह हजुर को बिचार अनि देश को लागी सम्मान को हृदय देखी सलाम छ हजुर लाई ✊✊
साच्चै यहाँ को शब्द शब्द मा मात्री भाव छ जय स्वाभिमान सर हजुर ।।
अब हजुर हरू जस्ता को खाँचो देश नेपाल लाई अनि हामिलाई अब रबि सर संग हातेमालो गरेर अगाडि बढ्नुस प्रेम सर यही हाम्रो आग्रह छ
जय स्वाभिमान खुशी लग्यो नेपाल छिटो फर्किने भन्दा।।जय स्वाभिमान ,,,
देशको मायालाई मुटुमा बोकेर अनि अाफ्ना बाध्यतालाई कोखिला च्यापेर बाध्यताले देश बाट अलि पर मात्र सर्नु भएको हो देशको माया कहिले मर्दैन ।। धन्यवाद प्रेम सर जय नेपाल
हामी सम्पुर्ण नेपालीको आग्रहछ।प्रेम अब फर्किनुस जन्मभुमि ।तपाइँ को खाचोछ ।रोहि रहेकी छिन नेपाल आमा ।
ekdam ramro patrakar hunuhunxa day ko News vane tarika New xa kinki manxe ko ek palta bolda man ma xune xa miss u prem baniya dai
सलाम छ प्रेम बानियाँ तपाईंको।खाँचो छ यो देशमा !आउनुस छिट्टै फर्केर
lado ko salam machikini tyo gaddar lai
+anish nepali कसरी गद्दार भयो????
Wosti nepali jhole arigal lai prem baniya ko kura haru man pareko xain hola
प्रेम सर नमस्ते: छिटै नेपाल निस्कनु हुन्छ बन्ने आसा गरेको छु साउदि बाट हेर्दै छु
प्रेम बानियाँ ज्युलाई सदैव सम्मान सलाम छ उहाँ जस्तो सबैको मन र पत्रकार भए हाम्रो देश नेपाल अहिले कति अगाडि पुग्न सक्थ्यो होला ।प्रेम बानियाँलाई दोशी नकारात्मक सोच्ने मुर्खहरु नै हुन।
haina kasta muji haru ajha pani salam chha bhanchhan teslai thukka sala haru
प्रेम बानियाँले सुरु गरेको स्वाभिमान नेपाल को नारा र उन को मन को म इज्जत गरिरहे
जय सोभिमान पे्म बानिया सर सलाम छ तपाइलाइ
जय नेपाल आमा को सपूत छोरा प्रेम बानियाँ सर लाई जय नेपाल
thukka sala tyo nepal aamako chhora haina tyo america ko gulami ho
सधै साथ छ
देशको सपुत रबि र प्रेम बनियाँ मात्र हुन्
जए स्वाभिमान प्रेम सर 🙏 🇳🇵🇳🇵
पत्रका जि कति राम्रो आबाज छ हजुर लाई नमासकार छ
अब नेपाल फरकेर अाउनु हामी नेपाली जनताले साथ दिनेछौं दिनिछु
धनेबादछसर
जय स्वाभिमान
जय नेपाल ।
पे्मदाइ हाम्रो देसबेचिसकेनि नेता र कारेक्रताले हामि लागउ देस बनाउ दाइ धन्नेबात
Good xa hajur ko socha
got goosebumps.. salute to Prem Baniya sir..
jay swabhiman.. jay Nepal.
जनता ले साथ दिनु पर्छ प्रेम दाई सँग पनि देश को लागी गर्न सक्ने छेमता हरु छन
प्रेम दाईको बाणीहरु मलाई असाध्यै मनपर्छ
Prem sir desh xoda dukha lageko thiyo but rabi sir aile sabai ko aasu pucha vako x. salam x rabi sir lai. I am proud to rabi sir
नेपालमा राम्रो गरिखानेलाई गर्न नदिए पछि बिदेश पलाएन हुनु बाद्द्याता पनिहो यस्तै छ हाम्रो देश के गर्नु!
शहि कुरा
sahi kura
BitCoin Official internet nahune desh ma bitcoin.ahaha Gold is more secure.
bhutra ko sahi kura des droohi sala haru
पेरेम बानिया
सहि र सटिक बक्तब्य दिनि पत्रकार हुन् तर बिदेस तिर लागेकोमा अलि रिस पनि उठेको छ
Kura matri garayi ra k garnu ..kaam gari dekhau...रबि सर is great ...
yeah he is great.
vai gareko ho kaam pani Ali bujera comment garumna
नेपाली शब्दकोशमा हेर्नुहोस प्रेम जि स्वाभिमानको अर्थ ।
Its 100 percent your are right prem jee
तपाइको धर्म कर्म भनेको पत्रकारिता हो
मलाई चिन्ता हुदै छ कि तपाई रबिन्द्र मिश्र जस्तै पो हुनेहो कि
सूभ कामना छ कुसल पत्रकारिता मा :/
बहुत सुनियो भाषण हजुर ,देस छोडेर दास बन्न हिडेकालाइ केही भन्नू छैन ।
hai !!!desh chhodera janelai desh ko maya kati chha bhanera k thaha mitra.
कुरो त सहि हो तर उ केइ गर्न गा को छ देश को लागि।।
vesh raj Karki that bhaka
vesh raj Karki tei ta.....hagunjel karaera k huncha....bhukyo thakyo sabai usatai...
Kura ra vasan ramro xa but kam garna suru garna ko lagi anurod gardaxu.
Dherai dherai thank "s Premika ji .Amerika janu ko karan.Hope that Prem Nepal aau xn.
शब्दको वाण सबैले प्रहार गर्न सक्छन् ,तपाईंको राष्ट्रवाद र राष्ट्रघाटको व्याख्या अाफैमा विरोधाभासपूर्ण छ।यस्ता धेरै उदाहरण छन अाफ्नैले अाफ्नोलाई लुटेर हरिबिजोग वनाएको के तिनीहरू असली राष्ट्रवादी हुन?
जे होस् प्रेम बानियाँले दियो,
दिनुपर्ने दियो,मान्नुपर्छ।
Verry nice prem baniya dai
प्रम बाँनीया सर हजुर लाई सबै नेपाली तपैको प्रतीक्षा मा हुनुहुन छ पिच तपै नेपाल अाऐर रबि सर लाई सात दिनु होस पिलिच तपै जस्तो असल मान्छेको खाचो छ जस्तै हजुर अनि रबि सर अनि धुर्मुस सुन्तली अनिय अरू असल मान्छेको खाचो छ पिलिच प्रतिक्क्षा अबसिय तपै अाउनु हुन्छ
गुड प्रेम बानियाँ
jai prem baniya dailai. keep it up.
धेरै गफ भयो जस्तो लागेन प्रेम बानिया
सम्मान गर्दछु । प्रेम बानियाँ ज्यु
जये सोभिमान सलाम प्रम सिर
दाजु, प्रेम बानिया ज्यु, नेपाल आमा र नेपाली पर्ती पहिले गरेको हजुरको योगदान को लागि म र महरु लगायत नेपालआमा र स्वदेश अनि बिदेशमा रहेका हामिआम नेपाली को तर्फबा हजुरलाई सम्मान स्वरुप धन्यवाद जति भन्दा पनि कमै हुन्छ। तर अहिले .........सहर देखि सरहद सम्म, हिमाल देखि तराई अनि मेचिकालि सम्म र गाउँ देखि बेसि सम्म कुनै चिज को कमि भैरहेको अवस्था छ।
अहिले जुनसुकै ठाँउ मा भए पनि सधै सम्मान गर्नेछौं तपाईंलाइ
plz come back nepal prem ji....joind with rabi sir....you both are needed in our mother land nepal....
good job
मेरो एउटा कुरा ।
मेरो देश बनाउने योजना आजकाल बिदेशमा बन्न लागेछ ।कठै बिचारा महाबिर पुन कठै बिचारा धुर्मुस सुन्तली तिमी हरुले त नेपाल आमा को काखमा बसि आमाकै मुटुमा छुरा रोप्न खोज्दै त छैनौ। मन बाट नेपालीपन देखाउन नसक्ने आज कोहि बिदेशमा भासण गर्दै म पनि नेपाली हु भन्न केही बहाना बनाउदै छ।
Rabi sir sag milera gare kati ramro huntho prem sir
welcome to back n nepal prem sir
जय स्वाभिमान ! ✊✊
Thank you somach perem baniya g.
अब आउनुस प्रेम बान्या जिर हजुर हरु जस्ताकाे खाचाे छ
अब को चुनाव मा प्रेम सर लाइ नेपाल मा चुनाव लडाउन पर्छ
प्रेम बाणीया😍😍
लाज लागयाे मलाई ता ईनकाे कुरा सुनेर छी
पत्रकारिता खबरे गरेर मात्र हुँदैन प्रेम जि, पत्रकारिता गरेर परिवर्तन गर्न चाहानु हुन्छ भने रबी लामीछाने लाई हेर्नुहोस !!! होईन भने भासन दिने त धेरै भन्दा धेरै छन हाम्रो देशमा, अनि यो आबा न चाबा ताली बजाउनेहरु चाही सब पट मुर्ख मनुश्य हुन !!!
यस्तै धेरै खोक्नेहरुको बाहुल्यताले गर्दा नै देशको यस्तो दुर्दशा भएको हो। 100% सहमत The King.
the king I'm with u
The King g सहि कुरो यहाक।
Tero bau mackney khatey
welcome Nepal sir. 🙏🙏🙏🇳🇵🇳🇵
you are great bro
Wonderful speech
प्रदेश मा स्वभिमान को भासण नगर्नुहोस् प्रेम सर छिटो भन्दा छिटो नेपाल मा गएर नेपाल को सम्बिर्धी को बिकास गर्नुस्
सई कुरा हो सर
rabi sir ra prem baniya sir jasta 10 jana hamro nepalma vaidiyako vay sayad hamro deshle muhar ferne thiyo hola jay nepal jay rabi sir jay prem baniya sir
good job dada
wow so good
Good sir
Powerful speach.
भुक्न जति सजिलाे हुदैन टाेक्नलाई।
तिमी भनेकाे भुक्ने पत्रकार हाै।
रविले जस्ताे कार्य गरेर देखाउ अनि भुकेकाे सुहाउँछ।
You are very very welcomed by all nepalese people with great and high spirits.
फर्किनु प्रेम सर आफ्नै मातृभूमि गर्नुहोस् रबि सर सङ्ग हातेमालो 3 करोड नेपाली जनता हामी हेर्न चाहान्छौ /
कुनै पनि बेक्ती समस्या बाट भाग्न सक्दैन जस्ले आफ्नो देश को माया गरेको हुन्छ जस्ले समस्या सङ्ग लडाइँ लडद छ र फेरि तपाईं जस्तो बेक्ती पलाएन हुनु भनेको अरु युबा हरु लाई पनि निरास पार्नु हो किनकी तपाईं जस्तो ले नेपाल मा केही गर्न सक्नु भएन अरु ले के गर्न सक्छ भन्ने आधार हो र एसरी नै अथवा म जस्तै युबा सबै पलाएन भए का देश बन्ला र काहा देश नेपाल रहला म कसरी नेपाली हु भन्न सक्छु होला भनेर सोच्नु चही अवस्यक ठाँन्नु भएन र तपाइले ?
sunnu vayo hola prem ji ko vasan bidesh ma rahanu vayaka nepali ra nepal ma basnu vayaka nepali haru ma ke vandai xan voli desh vitra ka jana ta ladauna be lagdaina 1 yars ma kati paribartan vayo uslai thaha vayana hola sahed
देश बाट भागेर स्वाभिमान ,कुनै दुलोमा लुकेर मुलुक बन्दैन साथी ,हामी भुकम्पले थिचिएर पनि यो देश निर्माणमा जुटेका छौ । हिम्मत छ भने तिम्रा गाउ सिन्धुपाल्चोक को घाऊमा मलम लगाएर देखाउ ? हामीले त महाभुकम्पमा ढलेको विश्वो सम्पदा बोउध उठाएर देखायौ । बोल्न सबै लाई आउछ । आजको युगमा दुइचार वटा भिडियो सबैलाई बनाउन आउछ । राजनीतिले देश बिग्रेको हो भने तिमी आउ तिम्रो भिजन हामी साथ दिन्छौ । बोलेर हैन भारी बोकेर देखाउ । यो देशमा हामी अटाउ सक्ने ,तिमी चाँही नअटाउने हैन ? सबै भबिस्यवानी गर्न सक्ने प्रेम बानिया किन लुक्छौ यार । यो देश निर्माण गर्न ,बोली हैन ब्यबहार चाहिन्छ । नेताले देश बनाएनन लु तिमी आउ न चमत्कार गरेर देखाउ । हग्ने लाई भन्दा देख्नेलाई लाज हैट ,जय स्वाभिमान.
सहि कुरा✌✌ ठूलो कुरा मात्र गरेर केही हुने वाला छैन
१००% ठिक छ।
Good xa dai
Come soon Baniya ji....hajur jasto manxeko khacho xa...plzzzzz
Gafai ta ho kancha...timro 🇳🇵🇳🇵
भासन मिठो रहेछ 😀😀😀😀
रबि लामिछाने ले world record ginij book ma name charchit vaya pani जनताको अँखा मा झल्झलाउने भने प्रेम बानियाँले नै टपेका छन
sar aaba hajur pani aaba nepal jana paryo
तपाई नेपाल अउनू पर्छ है
सयौ प्रेम बानिया आइ सकेको छ नेपाल मा
jay nepal perm baniya sir
अब अाउनुस हजुर नेपाल अाउनुस हजुरहरु जस्ता ब्यकति देसमा रहनैप्रछ नभऐ देसखनेछन ई साँणे भनैदा हरुले खानैलागे यो खबर सुनदा हामी धेरै निमुखा जनता धेरै रोऐकाछन नेपाल अामाको मनरोऐकोछ । जऐ नेपाल जयस्वबिमान
I like prem baniya u r the best
jaya des .jaya nepal 'jaya youth
Rabi sar lai sath dina
i love prem baniya
#हाम्रो नेपाल
अगर प्रेम बानिया जि हजुर ले बोलेको त सुनियो, तर बिदेश मा बसेर केही नेपाल को बरेमा बोल्नु भन्दा नेपाल आएर केही गरिब दु:खि को पत्रकारिता क्षेत्रबाट आँसु पुछ्ने काम गरे राम्रो हुन्थ्यो कि?अनि अहिले जो नेपाल मा पत्रकार क्षेत्रमा गरिब दुखी अनि न्याय नपाएका लाई हकिगत मा काम गरेर 3 करोड जनता को मन जितिसक्नु भएका रबि लामिछाने जि सग सहकार्य गरेर जनता र देश को लागि लड्नु होला है त मेरो आग्रह तपाईं लाई किन कि तपाई पनि एक सच्चा पत्रकार हुनुभएको नाताले गर्दा!
सुन्न अलि अप्ठयारो लाग्यो सर किनकी देशलाई छोडेरछि साधारण भाषण मात्र सुहाउछ नत्र तपाई आफैलाई अप्ठयारो लाग्छ ।
Rajendra Rai 0m
परदेशी नेपाली Channel माचिक्ने ६०लाक युबा बिदेस छस तिन्लाइ के भन्चस
thank you so much prem sir
मेरो पनि मन पर्ने पत्रकार मध्ये प्रेम बानियाँ पनि एक हो ।जब तिमीले बौद्ध धर्मलम्बिहरुको हाम्रो पबित्र खादामाथि निच, घटियापुर्ण समाचार सम्प्रेषण गर्यो ।त्यस दिनदेखि तिम्रो जय स्वाभिमान छर्लङ्ग भो।#backoffprembaniya
ho yo yauta news lai hit huna ko lagi jepani garna sakchha ahile aafno swartha ko lagi america gayo sala
anish nepali yo fattha chor ho....yesko auta narisangako anaitik sambanda pardafas ani kadak case paxi npl tikna nasakera us haniyeko ho
नमस्ते सर
हाम्रो नेपाल मा भासण गर्ने त धेरै छ्न तर काम बिकास आफ्नो मात्र भाछ नेपाल नेपाली जनता ले मात्र बचाउन सक्छ
Good prem sir
जय स्वाभिमान श्री प्रेम बानियाजी,
तपाईं बिना नेपाल सुन्य लागेको छ यो सत्य हो । धेरै दिन पछी तपाईंको बोली सुन्न पाउदा खुशी लाग्यो , नेपाल र नेपाली जनताको स्वाभिमानको निम्ती तपाईंको ठुलो खाँचो छ नेपाली जनताले तपाईंलाई पाउने छन अबश्य, तपाईंको जीवन सफल बनोस यही शुभकामना ।
good thinking