यत्तिकै कविताका हरफ जस्तै गरि देशमा भएका अगुवा हरुले सोचिदिए साच्चिकै हाम्रो देशमा कुनै पनि कुराको अभाव भोग्नु पर्ने थिएन । धन्यवाद प्रेम सर कवि लाई आमन्त्रण गराउनु भएको मा।
तपाइको प्रस्तुत गर्ने शैली शब्द चयन अनि भाबना को म कसरी वर्णन गरु नबराज सर म संग बयान गर्नेको लागि कुनै सब्दै छैन म पनि तपाईं को प्रस्तुति संगै भाबनामै बहकी रहने छु धन्यबाद छ हजुर लै
Prem jee jasto patrakar n nawaraj jee jasto kabi ni hamrai desh kaa hoon salute 🙏🙏🙏🌹🌹🌹tapai haru lai. Bt sala dhrutha neta jati chor ra vrasta xaan. Jay desh Jay naresh.
देश बुझेका कबि , समाज बुझेका कबि । एक एक कबिताले समाजको यथार्थता बोलेको छ , देश को जीवन बोलेको छ ।
:- सलाम छ मेरो पनि ।
प्रेम सर लाई धेरै धन्यवाद
किनकि नबराज दाजुलाई निम्त्याएको मस रेल फेस् मा
मेरा आँखा भरी आँशु भरिए
नवराज जि...!! तपाईकाे कबिताले अाँखा रसायाे ।।। धन्यवाद तपाईलाई ।।
हरेक शब्दले जागरुक हुने प्रेरणा दिन्छ हरेक नेपालीहरु ले सुन्नु पर्ने कविता हरु छन्
धेरै राम्रो ज्ञानले भरिएको हरफहरु
तारीफ जति गरे पनि नसकिने
धेरै राम्रो मार्मिक कविता हरु सारै मन पर्यो मेरो फ्यन नबराज पराजुली 😍😍
धेरै मन पर्यो नवराज दाजुको बिचार!!
शब्दको जादू , प्रस्तुतिकरणको शक्ति ...शरीरनै सिरिङ्ग भो
rip to त्यो dislike गर्नेलाई जस्लाई शब्दको अर्थ के हो थाहा भएन कि???
sahi bhannu vyoo
Shiv Rai सहि कुरा
मेरो मन तपाईं को प्रत्यक शब्द शब्द ले भावबिभोर भएको छ।। तपाईं का प्रत्यक पाईलाले सफलता शिखर चुम्न सफल होस।।।
क्या सान्दर्भिक छ पुरानो भय पनि पाच पटक हेरेको छु
अति उत्कृष्ट श्रृजना को साथ भएको अन्तर्वार्ता को लागि हृदय देखि धन्यवाद ।
यत्तिकै कविताका हरफ जस्तै गरि देशमा भएका अगुवा हरुले सोचिदिए साच्चिकै हाम्रो देशमा कुनै पनि कुराको अभाव भोग्नु पर्ने थिएन ।
धन्यवाद प्रेम सर कवि लाई आमन्त्रण गराउनु भएको मा।
कसरी सम्बोधन गर्नु नवराज सर ! यदि राम्रो शब्दको हरफ छ कि। म सङ कुनै शब्द नै छ। धेरै धेरै दन्याबाद प्रेम सर ।
हजुरको साहित्यले एकदमै धेरै साहस दिन्छ ।हार्दिक नमन
नवराज दाई तपाई ले दिनु भएको जबफ मलाई त सारै मन पर्यो
नवराज जि को कविता लाई तारिफ गर्ने कुनै शब्द नै भेटिन.....
Just listen just listen.......without thought.......!!
समसामयिक सत्य रंगमा उनेर ब्याख्या गर्नुभयो, सुन्दर शब्दमा
साहित्यमा पनि यति छर्लङ्ग ??? तपाईंका लागि कुनै शब्द फुरेन। नतमस्तक भए
धेरै मिठा-मिठा शब्दहरु जति सुन्यो सुनिरहु लायो। आश गर्दछु उप्रान्त दिनमा फेरी यस्ता interview हेर्न पाईयोस।।
अति सुन्दर सर
तपाइको प्रस्तुत गर्ने शैली शब्द चयन अनि भाबना को म कसरी वर्णन गरु नबराज सर म संग बयान गर्नेको लागि कुनै सब्दै छैन म पनि तपाईं को प्रस्तुति संगै भाबनामै बहकी रहने छु धन्यबाद छ हजुर लै
whuuu सति देबि को बारे र फल फुल,,र हरियो रंग राम्रो लाग्यो I like kb Ji
कमेन्ट गर्न कुनै शब्द नै रहेन मेरो त.....
अब सायद उहाँ को फ्यान नै बन्ने भए
सलाम छ महान कबि नवराज ज्यू लाई!
Wah ! Kya bat ! Des lai tapainharu jasta sahityik nagarik haru ko khancho chha. Prem ji lai pani dherai2 dhanyavad !
मार्मिक लाग्यो 🌹🌹🌹🌹
आँसु नै बगेछ थाहै नपाई 😥❤️
नवराज पराजुलीकाे कविता सुन्दा सधै अाखाबाट अाशु अाउछ ।
जय नवराज जि। सबै कबिता सुन्छु।
मार्मिक छ
कार्यक्रमको समय छोटो भयो प्रेम जी । धित मरेन नबराज जिलाई सुन्ने ।
आँखाबाट आँशु झरे कविता सुन्दा नवराज भाइ अझै अगघि बडनुस
तारीफ जति गरे पनि नसकिने
awesome 😍
दुबै जना देशभक्त हरुकाे बिचका मैले उहाहरुकाे बर्णन गर्न सक्दैन दाजु,,
हजुरहरुलाई याे स्थान मा देख्दा खुसि छु,
Yekdam gahakilo kura, anshu nai tilpil bhayo 🙏👏
नेताले यत्ती कुरा बुझ्ने हो भने कस्तो हुन्थ्यो होला।
Salute Nawaraj Daju.
Sahi ho daju
Roshan bro👍
Woow what knowledgeable 👍👍👍I really enjoyed .
दाइ कुनै शब्दनै छैन तपाई को लागि 😊😊
Best of luck nawaraj ji we wish you all the best ..... we likes your poems,
Talented person 😄
sarai ramro katy posetive ans xa katy saral bhasa ma Kabi ko kabita ma jivan xa really SALUTE
सहि कुरो नवराज जी।।।
I adore this deep feeling...
nawaraj bro keep flowing on...
we'll be loving to hear u more
कमेन्ट गर्न कुनै शब्द भएन। अँखा रासएर कमेन्टमा लेख्न केहि शब्द भेटिएन । प्रेम सर लाई मुरि मुरि दन्याबाद । नभराज परजुलीलाई निम्त्याएकोमा।
wow yekdam man paryo malai.....kabi aakhir kabi nai ho
kati powerful kabita..kya byat.
कलियुग को महा कवि लाई सम्मान गर्ने सब्द नै भेटिन......
Wow.... power talk...........
Wowu heart touch poem ani cheta bujji kura i like it sirjana ko lagi salut namraj daju
Ohh dherai paxi I see prem baniya tq so much
कुन शब्दकोष बाट साभार गरुँ ,
कवि र प्रस्तोता लाई तारिफ गर्ने शब्दै भेटिएन ।
साहित्यमा पनि यति छर्लङ्ग ??? धित मरेन नबराज जिलाई सुन्ने ।
वाआउउउ ,,,धन्यवाद हाम्रो शब्द पोखिदिनु भाको
Sarai marmik kabita ani prem sir ko sundar prastuti.
Wow kabi ji wow
मेराे देश ले पनि एस्तो पुत्र जन्माएको छ जसको नसा नसा मा देसभती छ
कमेन्ट गर्ने शब्दहरु छैनन् निशब्ध छु ।वर्तमान देशको बारेमा यथार्थ चित्रण ।
Omg so heart touching😥😥😥😥💝💝
Wowo what a powerful words!!
राम्रो
God gifted voice.... I'm melt
speechless ..........
wow...dai kati ramro
यति उच्च दर्शन भएको ब्यक्तित्वहरु हुंदा हुंदै पनि आज किन नेपाल यति पछाडि छन् त ?
Ur great
No word❣❣❣
dhirendra rawal, hernu hola, this spoken poetry too Kasle Aaja Aakash at ruclips.net/video/cVtg8MtpnHo/видео.html ! ty!
अरबका कथा।
No word to respect . Heartbroken
Kada .
❤️
he is one of the heart of nepali youth
Hamro nepal lai hjr ko jarurat xa
nice word.best
Great poet , salute
WoW
Great
No words... 🤐
I love you bro you are great
WOW,, WOW,, WOW,, you are surely soo poetaster,,
oho sachchai ramro utkrista sabda sanyojan
aarko interview pani Lina paryo prem ji...
Talented person🙏
Aatiy ram ro kashi jeu ram ro Aanu vab hardik badhaiy xa hjur lahaiy
ati sundar kabita nawaraj bro.
Dil Kumar Glaan
qn sodne chai kasto kameena
रोकियेन मेरो कमलो मन ,,,
man paryo
Wow
खादी मा पैसाको बादी आउदैन
Gyanu Rana auxa ! kina audaina. ...
nice job
wow yo ho ni nepali ko kala
२०७६/०१/२३ गते हेर्दैछु
Wawa dami xa
Dis लाइक गर्ने तेही पार्टी को नेता को जुत्ता चटौवा हो
waah!!
dukhako paani, daayitwo ko Chini...wow!! Igniting.
Prem jee jasto patrakar n nawaraj jee jasto kabi ni hamrai desh kaa hoon salute 🙏🙏🙏🌹🌹🌹tapai haru lai. Bt sala dhrutha neta jati chor ra vrasta xaan. Jay desh Jay naresh.
nawaraj Parajuli jhapali yuba kabi !!
dherai ramro lagyo !!
jay nepal !!