रबि सर । न आत्तिनुस । अब को चोती येति धेरै वोट ले जितायेर । सिधै प्रधानमन्त्री बनाउनेतर्फ लग्नु पर्छ । जनता सबै जना । अब को भोट रबि जि को लागि । देश बचाउन छ भने ।
3 karod navanum deepsikha mam.. ajhai pani anpat haru xa yo desh ma jasko karan le garda desh ko halat yo awastha ma xa.. ramro lai naramro naramro lai ramro banaidai xa. Rabi dai lai heart dekhi nai support mero..
म कैलाली देखि हाल कार्यरत दुबइ मा छु। यो चुनाव मा पहिलो पल्ट भोट गरेको मान्छे! कुनै उम्मेदवार नभएर पनि, घण्टी मा भोट गरेको हुनाले म सारै खुसी छु। कि मेरो भोट खेर गएन छ।
रबि दाई भईन्जेल ढुक्क ले नेपालि भयर बाच्ने आसा छ!तपाई नै हो मेरो लागि भरोसा !ताकि म जस्तै मेरो छोरो कुनै देस मा रोजि रोटी गर्न जान नपरोस।dai keep it up always support you.❤❤❤
हाम्रो देश नेपालले कुनै जन्ममा पनि नपाएको एक होनहार सचा देशभक्त सपूत हाम्रो रबि लामिछाने लाई हामी हाम्रो अन्तिम प्राण रहुन्जेल सम्म पनि साथ र सपोर्ट दिने र गर्ने छौ जय देश जय रबि ❤️🙏❤️
मिडिया को दादागिरी एक दिन कसै न कसैले भण्डाफोर गर्नु पर्ने थियो। आज रबि सरले साहस गरेका छन नमन रबि सर ! यिनिहरू ले सबैलाई त्रास मा राखेर आफ्नो रोटी सेकाईरहेका थिए ।
जब सम्म राजनितीमा रबि लमिछाने जस्तो मान्छे आउनु हुन्न तब सम्म नेपालको बेथिती र बर्तमान राजनिती परिबर्तन हुदैन । suport rabi 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏👊💪💪🇳🇵
पछिल्लो समय यो देशको संचार जगत र पत्रकार ज्युहरु सबै पार्टिगत भएका छन्। संचार जगतले मानुन या नमानुन, यो तितो यथार्थ हो! बेलैमा यो देशको नेता संगै संचार जगत पनि सुध्रिनु जरुरत थियो, आज बल्ल रबि लामिछाने ज्युले भन्डाफोर गर्ने आंट र शाहस गर्नु भयो। सलुट रबि ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अमेरिका जस्तो शक्तिशाली देशको नागरिक भइसकेका, गिनिज बुकमा नाम लेखाइ सकेका रबि लामिछाने नेपालमा बसेर राजनीति गर्ने बाहानामा भ्रष्टाचार गरुला अनि धेरै पैसा कमाउला भनेर आएका चाहिँ पक्कै पनि होइनन मानिसहरु अमेरिका जानकै लागि मात्रै कति प्रयास गर्दा सकिरहेका छैनन उनी त पाएको नागरिकता त्यागेर आएका हुन । यति कुरा चाहिँ अहिलेको युवाले बुझ्नुपर्छ।
मैले त केहि वर्षअगाडि नै जब भारतको पक्षबाट नेपालको विरुद्धमा समाचार लेखेको थियो त्यो बेलामा कान्तिपुरले माफी माग्नु परेको थियो हो त्यो बेलादेखि नै बहिस्कार गरेको थिएँ साथीहरुले बल्ल थाहा पाउनु भएछ
म पाचथर बाट डेबिट आङ्देम्बे म लगायत देश तथा बिदेशमा रहने सम्पुर्ण नेपाली युवाहरु तपाइको यो साहसप्रती गर्व गर्छौ। दाइ नडगमगाइ अगाडि बड्नोस ३ करोड नेपाली युवा तपाइको साथमा छ। र आदरणीय चितवनवासी दाजुभाइ तथा दिदी बहिनिहरु म हजुरहरुलाइ बिन्ती गर्छु हुन लागिरहेको उपनिर्वाचनमा रबि दाइलाइ जिताउनुहोला किनकी देश को मुहार फेराउने जिम्मेवारी तपाइहरुको हातमा छ।
रबि जि तपाईं आत्तिनु पर्दैन सबै कुरा गर्ने र त्याग गर्ने साहासी, ज्ञानसिप र उचित प्रबृत्ति भएका हामी जस्ता लाखौ सुभचिन्तक तपाईकोसाथमा छौ तपाईं अडर मात्र गर्नु आधा घण्टा भित्र परिस्थिती तमाम गर्दिन तयार छौ !
Very good ekdum thik kura vannu vako chha yesrinai nidar vayera agadi badnooss Nepali janatale aba tapaiko jyan deena tayar chha dess ko laagi jyan deena tayar chha ...
रबि सर राम्रो काम गर्नेलाई पछाडी पार्छन् तर नत्तिनु जनताहरु हजुरकाे साथमा छन् । हजुरले गृह मन्त्रालय लिनु पर्छ यहाँकाे छरपस्ट बेथिति र बेसङगती हटाउन आउनुपर्छ। जय चन्द्र सुर्य 🇳🇵
Every lines touch my heart ❤️ million people makes a proud moment because Rabi dai is the nepali ❤️ thank you for your patience displine ❤️😊he is one gorkhali ❤️
जिन्दगीमा गर्व छ रवी लाई भोट दिएकोमा ! अझै जिन्दगीभर दिईने छ, देशको युवाले सिक र देश को बागडोर आफुले लिन हिम्मत गर , भ्रष्ट ,हत्यारा र फटाहा हरु को झोले बनेर कलो खाएर धिक्कार को जिबन नबाँच ! वीर र स्वाभिमानी बन , जय जन्मभूमि 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इतिहास रच्नु पर्छ दाजै । रबि लाई देख्नु हाम्रो गौरब बनोस्। हाम्रो बच्चा हरु लाई सुनाउन पाउ यस्तो भएको थियो। उस्तो भयको थियो। भनेर कहानी बच्चा हरु लाई सुनाउन पाइयोस् तपाईंको व्यथा कथा हरु। यसरी देश बदलिएको थियो। भन्ने गर्व रहोस् दाजै। सपोर्ट always
कति भाग्यमानी हुनुहुन्छ नेपाल आमा ❤️ हजुर जस्तो छोरा पाउनु भको छ 🙏🙏🙏 अनि हामी सिङ्गो नेपाली ले हजुर जस्तो असल मान्छे पाएका छौ 🇳🇵 आहा कति गर्भलाग्छ 🇳🇵 हे भगवान उहाँ हामी नेपाली लाई एक दम आवस्यक को पात्र हुनुहुन्छ 🙏🙏🙏 बिन्ती छ छिटो पूरा गरिदिनु होला 😌😌😌🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
यो सब भारतको कोठिमा जन्म लिएका र नेपाल आइ नेपाली नगरिकता लिएर नेपाल र जनतहरु लाई आतंक मचाउने देश द्रोही हरु हुन येस्ता देश द्रोहिहरुलाइ फाँसी दे सरकार 🇳🇵🇳🇵🙏🙏
अब चितवन बाट डब्बल भोट आउँछ रवि जी ढुक्क हुनुहोस जनता पूरा नेपाल का पीडित छन् जनता ले नी बोल्ने ठाउँ नपाए र हो अब तपाईं बोल्नुहोस् तपाईं जस्तो अब्बल नेता हाम्रो देश लाई चाहिए को छ
अब नेपाली जनताले धेरै बुझेको छन्। नआतिनु होस् हामी नेपाली अझै तपाईको साथमा छौ। हामी नयाँ सम्सदिय र राष्ट्रिय एकता व्यवस्थाको लागि मर्न र मार्न तयार छौ। तपाईंको व्यक्तिगत जीवनको लागि होइन हामी सार्वजनिक र राजनीतिक जीवनको लागि नेपाली जनता तपाईं सामु साथमा खम्बा बनेर उभिएको छन। मेरो बिचारमा सहमत हाजिर हुम त!
You are correct .Your opinion is praiseworthy. I appreciate your most valuable views .Thanking you. Rabi Jindabad..OM.
रबि सर । न आत्तिनुस । अब को चोती येति धेरै वोट ले जितायेर । सिधै प्रधानमन्त्री बनाउनेतर्फ लग्नु पर्छ । जनता सबै जना । अब को भोट रबि जि को लागि । देश बचाउन छ भने ।
रबी जि तपाई सुरक्षित हुन जरुरी छ
रबि दाइको यो आटलाई मेरो सलाम छ । रबि दाइ हिजो पनि राम्रो मान्छे हो आज पनि राम्रो मान्छे हो रबि दाइलाइ मेरो साथ छ । ❤️❤️❤️
RIP
यो देश लाई रबि सर जस्तो देस्भक्त अनि हतेर होइन दतेर अगाडि
बद्ने युवा चाहिन्छ हाम्रो पनि साथ सापोत छ🎉❤🎉
रबि दाइ न आतिनुस न,,,एकदिन देशको सबै भन्दा ठूलो ठाउँमा पुग्नु हुनेछ ❣️❣️🧡३करोड जन्ता तपाइको साथ दिन तयार छ
3 karod navanum deepsikha mam..
ajhai pani anpat haru xa yo desh ma jasko karan le garda desh ko halat yo awastha ma xa.. ramro lai naramro naramro lai ramro banaidai xa.
Rabi dai lai heart dekhi nai support mero..
@@dipeshthapamagarvlog8104 m
@@dipeshthapamagarvlog8104 m
@@dipeshthapamagarvlog8104 mm
Tyo 3 crorema ma chai pardaina hai...
अब अर्को चुनावमा रास्वपाको बहुमत आउँछ पक्क अब मेरो भोट पनि रास्वपा लाई हो र सबैलाइ आग्रह गर्न चाहन्छु अब रबि सर लाई साच्चै प्रधानमन्त्री बनाउनु पर्छ।।
रवि सर तपाई ढु्क्क रहनुहोस सब ठिक हुन्छ हामी युवाहरु तपाइको साथमा छौ ।कत्ति पनि नडगमगाउनुस❤
Jai Rabi dai
रबि सर हजुरको यो सोच बिचार बोलिले नेपाल आमाको मुहारमा हसिलो पन आको छ 🙏हामि सधै हजुर को साथमा रहने छौ जय रबि 💪🙏🙏🇳🇵🇳🇵जय नेपाल
म कैलाली देखि हाल कार्यरत दुबइ मा छु। यो चुनाव मा पहिलो पल्ट भोट गरेको मान्छे! कुनै उम्मेदवार नभएर पनि, घण्टी मा भोट गरेको हुनाले म सारै खुसी छु। कि मेरो भोट खेर गएन छ।
✌️✌️✌️😍😍🛎🛎🛎🛎😍😍✌️✌️✌️
औ
@@japannepalvlogfamily4210 pppppppp00⁰😅😅😅 MI VT NJ NJ VT VT.. . S😮😊😊❤ me❤😂😮😅 1:35:48
सबै देशभक्त जनताहरु मिलि रबिको समर्थनमा देश भरी सम्पुर्ण कान्तिपुर मिडिया लाई बहिष्कार गर्ने अभियान चलाउ ।
देशको सपुत हौ । तिम्रो लागि हामि जे गर्न पनि पछि पर्ने छैनउ । तिमि अगाडि बढ हामि तिमि सँग छौ ।
जय घनटि रबि सर हाम्रो ठाउँ तिर नि आउनु होला
रबि दाई भईन्जेल ढुक्क ले नेपालि भयर बाच्ने आसा छ!तपाई नै हो मेरो लागि भरोसा !ताकि म जस्तै मेरो छोरो कुनै देस मा रोजि रोटी गर्न जान नपरोस।dai keep it up always support you.❤❤❤
हाहाहा सहि हो जय घण्टी जय रबिलामिछाने जय घण्टी 🔔🔔🔔🙏म दाङ राप्ती गाउँ पालिका वडा 1: भालुबाङ दाङ्ग जय🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै ठीक छ रबि दाइ ! अबको प्रधानमन्त्री रबि लामिछाने बन्नुपर्छ !
जनता हजुर को साथ मा छ रबि जी 🙏 जय राष्ट्रबाद
All Right
जनता हजुरको साथ छन् रबि सर
❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤🔔🔔🔔🔔🔔
रबि सर हजुर को साथ मा हामी जन्ता छौ नआत्तिनु होश हजुर 🇳🇵🇳🇵🔔🔔🔔🔔
🙏 खिन्नत्ता नलिनोस रवि सर आम जनता तपाइँका साथ छन
हाम्रो देश नेपालले कुनै जन्ममा पनि नपाएको एक होनहार सचा देशभक्त सपूत हाम्रो रबि लामिछाने लाई हामी हाम्रो अन्तिम प्राण रहुन्जेल सम्म पनि साथ र सपोर्ट दिने र गर्ने छौ जय देश जय रबि ❤️🙏❤️
0
@@karnamagar5559 qé❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤phesff 😊
1:35:48
मसबै सुनी कुरा रबि जि धन्नी बात छ
मिडिया को दादागिरी एक दिन कसै न कसैले भण्डाफोर गर्नु पर्ने थियो। आज रबि सरले साहस गरेका छन नमन रबि सर ! यिनिहरू ले सबैलाई त्रास मा राखेर आफ्नो रोटी सेकाईरहेका थिए ।
सही हो
र त्यो रोटि आज डढ्यो
.
..ttttvv
Mero samarthan Ravi lamichhane , Durga Prasai, King Gyanendra, Balen , Toshima Karki
जब सम्म राजनितीमा रबि लमिछाने जस्तो मान्छे आउनु हुन्न तब सम्म नेपालको बेथिती र बर्तमान राजनिती परिबर्तन हुदैन । suport rabi 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏👊💪💪🇳🇵
धन्यवाद रबि दाइ ,तपाईं सङ धेराई आसा र बिस्वास छ ,तपाईं अगाडी बढानु हामी तपाईं को साथमा छु,
,🐱,🙈(?🐱
अब जहिले पनि रबिको साथ छ मेरो तर्फबाट 🙏🇳🇵🇳🇵
नमस्कार रबि जि !सत्य को जित एक दिन अवश्य हुन्छ!
हामि सधै तपाई को साथमाछौ!
🙏🙏🙏😇😇😇❤️❤️❤️❤️❤️
कति आन्द आयो आज रबि दाइको कुरा सुनेर वा वा रबि दाइ 🙏🙏🙏🙏
Jay rabi🙏🏻🙏🏻🙏🏻💪💪💪💪💪💪💪💪💪💪३ करोड जनताको साथ छ👍👍👍💪💪💪💪💪🙏🏻🙏🏻🙏🏻
सपना मा हुनु हुन्छ जस्तो छ झोले को झुंड छ यो देश मा 😡😡
@@tulbahadurkhadka3149 besi bolis vaney talai jhola bokauxu ni feri
गज्जब लाईन!
म, आमाको काखमा फर्केर आएको हु, यो देशमा बिदेश पुगेका मान्छेहरु बाकसमा मात्र फर्केर आउनपर्ने हो?
पछिल्लो समय यो देशको संचार जगत र पत्रकार ज्युहरु सबै पार्टिगत भएका छन्। संचार जगतले मानुन या नमानुन, यो तितो यथार्थ हो! बेलैमा यो देशको नेता संगै संचार जगत पनि सुध्रिनु जरुरत थियो, आज बल्ल रबि लामिछाने ज्युले भन्डाफोर गर्ने आंट र शाहस गर्नु भयो। सलुट रबि ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
I really appreciate you Rabi lamichhane ji.
सारै मन छुयो रबिजी फुत्रकारहरूमा भयको कमाउ धन्दा र बेथिती बारेमा प्रष्ट पारी दिनु भयो धन्यवाद 😮
यसरी सरल तरीका ले जनता लाइ जस्ता को तस्तै कुरा बुझाइ दिन सक्ने सक्ति सालि मान्छे जन्मेको छैन मनै देखी नमन छ रवि जी
रबि सर म निस्वार्थ हजुर को साथ मा उभिएको छु 3 करोड जनता तपाइको पछि अबस्य आउनेछन्🙏❤️🔔
हामी सधै रबि भाइ को साथ छौ र रबिको रिस व्यक्तिहरू एक दिन आफैं पतन भएरै जानछ।
अमेरिका जस्तो शक्तिशाली देशको नागरिक भइसकेका, गिनिज बुकमा नाम लेखाइ सकेका रबि लामिछाने नेपालमा बसेर राजनीति गर्ने बाहानामा भ्रष्टाचार गरुला अनि धेरै पैसा कमाउला भनेर आएका चाहिँ पक्कै पनि होइनन मानिसहरु अमेरिका जानकै लागि मात्रै कति प्रयास गर्दा सकिरहेका छैनन उनी त पाएको नागरिकता त्यागेर आएका हुन । यति कुरा चाहिँ अहिलेको युवाले बुझ्नुपर्छ।
qqb ?
Khulitai mg yo chiknele vita vita kati gus khako xa ta mg lai thaha xa 2 karod ko 2 ota gadi kasari kina ta mg lai thaha xa mg
😊😊
Mr. Rabi I' don't understand about you and Mr. Dipak ...?
May always GOD Bless you 🙏🙏🙏❣️
@@MausamiLimbu-r8ltaili dekheko chhas taile ghus khako mc
केही शब्द चयन मा कमजोरी भएपनि वास्तविक अवस्था को सरल चित्रण नै लाग्यो ।best wishes
We support you, Ravi Ji!! Boycott Kantipur media. Let's save Nepal 🇳🇵
Aaaaa
Dhoti’s media out from Nepal 🇳🇵
Let’s boycott kantipur
मैले त केहि वर्षअगाडि नै जब भारतको पक्षबाट नेपालको विरुद्धमा समाचार लेखेको थियो त्यो बेलामा कान्तिपुरले माफी माग्नु परेको थियो हो त्यो बेलादेखि नै बहिस्कार गरेको थिएँ साथीहरुले बल्ल थाहा पाउनु भएछ
@@growmore6522 ⁰
हाम्रो साथ छ सारा नेपालीको साथ छ रबि दाजु सत्यको जित अबश्य हुन्छ
kharo machheko kharo kura, sarhai man paryo.. Ravi jee, you are Great.. we are with you. keep going.. we support you..
राजधनिमाकलिकाे जनमाभ एकाेछ नरसरि बनासपति उतपति उतबादन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आगो लगाउनु पर्छ रवि सर
म पाचथर बाट डेबिट आङ्देम्बे म लगायत देश तथा बिदेशमा रहने सम्पुर्ण नेपाली युवाहरु तपाइको यो साहसप्रती गर्व गर्छौ। दाइ नडगमगाइ अगाडि बड्नोस ३ करोड नेपाली युवा तपाइको साथमा छ। र आदरणीय चितवनवासी दाजुभाइ तथा दिदी बहिनिहरु म हजुरहरुलाइ बिन्ती गर्छु हुन लागिरहेको उपनिर्वाचनमा रबि दाइलाइ जिताउनुहोला किनकी देश को मुहार फेराउने जिम्मेवारी तपाइहरुको हातमा छ।
पोल खुल्छ भनेर लागी परे सबै रबि बिरूद्द ।
रन्थनिएको रबि हैन गद्दारहरुको मुटु पड्किने दिन सुरु जस्तो पो देख्दैछु है नेपालमा नेपालि हरुको सहयोगमा .......
जय रवी दाई तपाईंले आट गर्नुस हामी साथ र सपोर्ट दिनेछौ🙏🙏🙏
देश वनाउन धेरै नेता चाहिदैन रबि जस्ता १० जना सच्चा नेता भए देशलाई पुग्छ 🤗
स्यालुट छ, हजुरलाई सर👍️
रबि जि तपाईं आत्तिनु पर्दैन सबै कुरा गर्ने र त्याग गर्ने साहासी, ज्ञानसिप र उचित प्रबृत्ति भएका हामी जस्ता लाखौ सुभचिन्तक तपाईकोसाथमा छौ तपाईं अडर मात्र गर्नु आधा घण्टा भित्र परिस्थिती तमाम गर्दिन तयार छौ !
अब यी सिन्डिकेट धारी राजनीतिक आवरण बोकेका मिडिया कान्तिपुर निउज र अनलाईन खबर लाइ बहिस्कार गरौ
Very good ekdum thik kura vannu vako chha yesrinai nidar vayera agadi badnooss Nepali janatale aba tapaiko jyan deena tayar chha dess ko laagi jyan deena tayar chha ...
रबि सर राम्रो काम गर्नेलाई पछाडी पार्छन् तर नत्तिनु जनताहरु हजुरकाे साथमा छन् । हजुरले गृह मन्त्रालय लिनु पर्छ यहाँकाे छरपस्ट बेथिति र बेसङगती हटाउन आउनुपर्छ। जय चन्द्र सुर्य 🇳🇵
100% Truth with proof and real Nepali Ravi. Means compared others.
रबि सर न डराउनु हामी गोर्खाली हु कायर होउन बोल्नुस हामी छौ
Rabi dai bhagan jasta hununxa hjr lai gindagima tapai jasto kohi xana ❤❤🎉🎉
King 👑 is on his track. Wish you all the best Rabi dai.
Great speech 🎤 I salute You ravi sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Every lines touch my heart ❤️ million people makes a proud moment because Rabi dai is the nepali ❤️ thank you for your patience displine ❤️😊he is one gorkhali ❤️
कान्तिपुर लाई कारवाही गर्न मपनि तयार छु।खबर होस।
You are always truth and positive for Nepali, even we support you ❤️ more
सत्यको जीत हुन्छ रवी जी मन खिन्न नबनाउनु होला हामी तपाईंको साथमा छाै 🙏
सत्य कहिले मर्दैन रबि जि
aja pani ramro lagcha Rabi sir ko yo speech ...wow
Keep it up Rabi Ji! We are all with you. 👏 👏 👏
सत्यमेब जयते भने झै पबित्र भाव राखी देश र जन्ताकाे सवा गर्नु ७७ वाेटै जिल्लाका जनताले साथ दिनेछन।
जिन्दगीमा गर्व छ रवी लाई भोट दिएकोमा ! अझै जिन्दगीभर दिईने छ, देशको युवाले सिक र देश को बागडोर आफुले लिन हिम्मत गर , भ्रष्ट ,हत्यारा र फटाहा हरु को झोले बनेर कलो खाएर धिक्कार को जिबन नबाँच ! वीर र स्वाभिमानी बन , जय जन्मभूमि 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
g70❤❤p❤❤❤😊😊😊😅😢😂 12:18
😊
😊⁰0⁰⁰
a0😊
uqax
l Ez
Vvv by😊😅😮😢😂
इतिहास रच्नु पर्छ दाजै । रबि लाई देख्नु हाम्रो गौरब बनोस्। हाम्रो बच्चा हरु लाई सुनाउन पाउ यस्तो भएको थियो। उस्तो भयको थियो। भनेर कहानी बच्चा हरु लाई सुनाउन पाइयोस् तपाईंको व्यथा कथा हरु। यसरी देश बदलिएको थियो। भन्ने गर्व रहोस् दाजै। सपोर्ट always
Goosebumps nai aayo hau yek yek kura sundai garda🔥 we are with you rabi lamichhane❤keep going🤝
नेपाल को मेडिया र पत्रकार पर्चन्ड एउटै हुन इनिहरुलाइ सबक सिकाउनु जरुरी छ
👍️👍️👍️🇳🇵🇳🇵 अगि बर्नुहोस रबि दाइ जन्ता साथ म छ
यत्तिक नेता चाहिन्छ।🙏🇳🇵🇳🇵
Grand Saluteeee...Xa Rabi Sir🙏🙏🙏❤❤❤Go Ahed❤❤❤
Mark my words ☺️mr ravi is up coming prime minister for sure❤️we are with you dai
Sure🥺❤
You're the best Mr. Ravi
Huge respect Rabi Sir keep going
Wow great aawaj we r always with Rabi dai ..is great person keep it up your voice
जानेर होस वा अनजानवस गलती भएको छ त्यो पनि गम्भिर प्रकृतिको अत्यन्तै गम्भीर प्रकृतिको ।
कति भाग्यमानी हुनुहुन्छ नेपाल आमा ❤️ हजुर जस्तो छोरा पाउनु भको छ 🙏🙏🙏 अनि हामी सिङ्गो नेपाली ले हजुर जस्तो असल मान्छे पाएका छौ 🇳🇵 आहा कति गर्भलाग्छ 🇳🇵 हे भगवान उहाँ हामी नेपाली लाई एक दम आवस्यक को पात्र हुनुहुन्छ 🙏🙏🙏 बिन्ती छ छिटो पूरा गरिदिनु होला 😌😌😌🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
यो सब भारतको कोठिमा जन्म लिएका र नेपाल आइ नेपाली नगरिकता लिएर नेपाल र जनतहरु लाई आतंक मचाउने देश द्रोही हरु हुन येस्ता देश द्रोहिहरुलाइ फाँसी दे सरकार 🇳🇵🇳🇵🙏🙏
Great rabi sir we are always with you🙏🙏
अब चितवन बाट डब्बल भोट आउँछ रवि जी ढुक्क हुनुहोस जनता पूरा नेपाल का पीडित छन् जनता ले नी बोल्ने ठाउँ नपाए र हो अब तपाईं बोल्नुहोस् तपाईं जस्तो अब्बल नेता हाम्रो देश लाई चाहिए को छ
अब नेपाली जनताले धेरै बुझेको छन्। नआतिनु होस् हामी नेपाली अझै तपाईको साथमा छौ। हामी नयाँ सम्सदिय र राष्ट्रिय एकता व्यवस्थाको लागि मर्न र मार्न तयार छौ। तपाईंको व्यक्तिगत जीवनको लागि होइन हामी सार्वजनिक र राजनीतिक जीवनको लागि नेपाली जनता तपाईं सामु साथमा खम्बा बनेर उभिएको छन। मेरो बिचारमा सहमत हाजिर हुम त!
नेपाली जनता आदर्शवाद भन्दा पनि लोकप्रिय अभिव्यक्तिमा किन फस्छन् ?
हाम्रा देशवासीहरूमा वैचारिक विचलन वा अन्योल छ ।
जय रबि सर जय राष्ट्रिय सोतन्त्र पार्टी
Truth had to come out, 💯🙏🙏🙏🙏
जे गरौ जनताको लागि राम्रौ गरौ तिमीले गरेको काम को प्रशान्स युगौ युग संम्म नभुलुन् नेपाली जनताले
Heartly Salute to Rabi ji🙏go ahead 💐🌞
Ho ekadam sahi vanu bhako xa rabi bhai good luck badhai xa hajur lai🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
We love Rabi ❤️ we love Rabi ❤️ we love Rabi ❤️ we love Rabi 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Jai🙏hose Ravi Dai
Was awesome Historical press conference... Go ahead Rabi we will be with you no matter what👍👍
Sahi kura sahi bata hjr rabi sir 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जनताको साथ रहोस ।God bless you!!
This press conference was turning point of RSP's popularity
Rabi sir u r the honest person which we need now in our country,too many corrupt politician should be kick out including media 👍
Brilliant Rabi sir, god bless!
Om Gurung from uk!!
We Support You Ravi Always . Khaney Ra bhukney lai bhukna dinuparxa aafno gantabya xadna hunna .
Jasko boli prashtha ani satya hunxa uslaai dabaune kosis dherai hunxa.j hos feri pani udaunu parxa Rabi daai.
जय होस् रबि सर को 🙏
३ करोड़ जनताको मन मस्तिष्कमा हुनुहुन्छ रबिदाइ आज सब खोल्दिनु भयो म जापानबाट 🙏🏻🙏🏻