बालेनको ठमेल एक्सन धेरीए प्रधानध्यापक , स्कुल भित्र होटल - १४ बर्षको पैसा निकाल भन्दै निस्किए जनता

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • बालेनको ठमेल एक्सन धेरीए प्रधानध्यापक , स्कुल भित्र होटल - १४ बर्षको पैसा निकाल भन्दै निस्किए जनता
    ******************************************************************************
    Balen Shah Thamel, KTM CITY
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    #BalenShah #Thamel
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 403

  • @ishwarshrestha2655
    @ishwarshrestha2655 3 месяца назад +235

    यति बेला बालेन लाई सहयोग गर्ने हो भने लुटेरा हरु भागाभाग हुन्छ

    • @JongirDarray
      @JongirDarray 3 месяца назад +5

      ❤❤❤❤

    • @GargieBista
      @GargieBista 3 месяца назад +3

      Balenji lae aafu manchhe ho, bhanne sabai Nepali janata le sath diun, guu khane netaharu, bichauliya ra jholeyharulae desh ra janata lutna patakkai nadim. Afno hak hit ko lagi hami pratek Nepaliharu purai sachet bani, agadi badhau, Balenji ra uhanko team lae sath diun. Jay 🇳🇵

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 3 месяца назад +39

    राम राम लाजै लाग्यो, म पढ़ेको स्कूल, जुन शिक्षाले म आज अमेरिकामा छु। हरे दैव केही उपाय होस, जय बालेनदाई!

  • @dhirendrashah8013
    @dhirendrashah8013 3 месяца назад +55

    स्थानीय + सबै नेपाली यो फटाहा चोर हरु विरुद्ध उठ्नु पर्छ।

  • @kamalkhatri6801
    @kamalkhatri6801 3 месяца назад +54

    वा बालेन सबै ले साथ दिनु पर्छ यो बेला बालेन लाई

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад +5

    बालेन जी आएपछि सबै चोरहरुको भ्रष्ट्रचार गरेको पोल खुलेको छ जय बालेन।

  • @dhrubakc5654
    @dhrubakc5654 3 месяца назад +37

    जय देश। जय बालेन। नमस्कार

  • @umatimsina2221
    @umatimsina2221 3 месяца назад +49

    बालेनलाई किन ठुङ्छन यस्तैहरुलाई उन्मुक्ति दिन हाे ।

  • @Sanjay-im5on
    @Sanjay-im5on 3 месяца назад +75

    यीनालाइ सार्वजनिक मुद्दा लगाएर जन्म कैद हाल्नुपर्छ ।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 месяца назад

      के को जन्म कैद ? यस्ता ठग झोले लाई मतितेल खन्यिउनु नी ,के को बहस ? समय को बर्बाद?? कुन ठग दलको रहेछ रो ठग ???

    • @Aitalaxmi
      @Aitalaxmi 3 месяца назад +1

      यसलै कार्बाई होस

  • @santoshgrg4249
    @santoshgrg4249 3 месяца назад +14

    राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना।
    अब अती भयो।दिमाग को बिर्को खोल्नुस।
    बिकाश गर्ने हो ।गर्ने हो।
    झोले हुन आजै बाट छोड्ने हो छोड्नुस।
    नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ।
    सबै सङ यहि अनुरोध है हजुर।🙏

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 3 месяца назад +21

    ठगीको सिमा नाघेको छ । यो बिस्फोट हुने वाला छ।

  • @lotusentertainment1277
    @lotusentertainment1277 3 месяца назад +8

    विद्द्यालयको जग्गामा बनेको भवन पठन पाठनमा प्रयोग हुनुपर्छ।

  • @Iamdi2zy
    @Iamdi2zy 3 месяца назад +18

    नेपालमा नै हुनेरहेछ धन्दा थु राजनीतिक दलहरूबाट के आस गर्ने हो र ? अझै द्लालहरुको पार्टीलाई नै मान्दिनु पर्ने छि । देश र जनताहरुको लागी नभै आफ्नो स्वार्थ पुर्ती पुरा गर्न मात्रै रहेछ ।

  • @damodarsunar5977
    @damodarsunar5977 3 месяца назад +1

    जय बालेन ❤❤❤ इस्कुलमा व्यापार गर्ने कमाउने थलो होइन बालेन जि राम्रो काम हो तपाइले गरेको जसले यस्तो काम गर्छ कडा कारबाही हुनुपर्छ।

  • @boybad92
    @boybad92 3 месяца назад +3

    हरेक ठाँउमा सरकारी स्कुलको जमगा र स्कुल चेक गर्नु जरुरी छ सबै ठाउको मेयर बालेन शाह जस्तो हुनु पर्यो र यदि नभएको भए पनि बसलेन ले काम गरेको हेर्दै सिक्नु पर्यो अन्य मेयर हरु ले पनि जय बालेन शाह जिन्दावाद ❤❤❤।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 месяца назад +2

    यो ठग प्रिन्सिपल भनाउदा लाई कडा कारवाही होस्।

  • @Saritakarki-j4b
    @Saritakarki-j4b 3 месяца назад +1

    अब देशले मुहार फेर्छ यसमा साथ सबैले दिनुपर्छ जय बालेन

  • @siddhisingh3247
    @siddhisingh3247 3 месяца назад +3

    Sahi kura ho Daju
    Yasari nai hami sabai lay Balen Shah ko team Lai support garnu parcha

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +8

    पहीला पुराना पार्टी ,नेताहरुको ,कानुन मीचेर लुट्ने लुटतन्त्र थियो अब अहिले कानुन अनुसार गर्ने बालेन ज्युको तन्त्र स्वतन्त्र आयो फरक त्यती हो ।12/15 वर्ष कानुन वीपरीत काम भैरहेको थीयो त्यस्तै गर्न पाउनु पर्छ भन्ने जस्तो जिद्दी कुरा नगरौ न हो 😂😂🤷‍♂️🤷‍♂️

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 месяца назад +2

    अटेर गर्ने स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर। ब्यवसायी लाइ क्षतिपूर्तिसमेत दिनुपर्छ।

  • @3klo_Aakhir
    @3klo_Aakhir 3 месяца назад +4

    यो प्राध्यानापक र व्यवस्थापन समितिका भ्रष्टहरुलाई अविलम्ब कारबाही गर्नुपर्र्यो;😡😡😡

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад +4

    लैनचौर मा रहेको सान्ती मा वि स्कुल ले पनि सटर भाडामा लागाएको छ अनूगमन होस

  • @bicharighale1061
    @bicharighale1061 3 месяца назад +1

    वालेन नै विकास न्याय शुसासन शिक्षा र जनताको आधार हो ।
    🙏🌹🇳🇵🌹🙏

  • @prakashshrestha4761
    @prakashshrestha4761 3 месяца назад +3

    लुटेराहरुको अखडामा बालेन्द्रको प्रवेश...जय बालेन्द्र..... प्रजातन्त्र र गणतन्त्रको नाम दियर ब्रम्मलुट गर्नी डाकाहरुको अब छोराछोरी,स्वास्नी र बुहारी सबै नांगै हुनी भो...

  • @ayusrai3779
    @ayusrai3779 3 месяца назад +7

    Student ko future des ko future ho no excuse no arguments school is school. No politicice no regulation of private sector. 😂😂😂😂❤

  • @punyaghimire7960
    @punyaghimire7960 3 месяца назад +6

    टिचरलाई तलब नदिनु र सन्चयकोस दाखिला नगर्नु ठूलो अपराध हुन्छ ।

  • @preciousreading1934
    @preciousreading1934 3 месяца назад +3

    राज्यको ढिकुटी बाट शिक्षक समेतले तलब दिईने देशको कुनैपनि तहका शैक्षिक निकायहरु (बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय समेत) ले जमिनमा सटर बनाएर भाडामा लाउने समेतको ब्यापार गर्न मिल्दैन।
    ब्यापार नगरी नहुनेहरुले आफ्नै आर्थिक श्रोतले तलब खुवाउनु पर्ने हुन्छ।
    त्यसकारण यस्तो कदम देशभर गर्नू।

  • @akgupta6561
    @akgupta6561 3 месяца назад

    सबै व्यवसाय हटाउनु पर्छ।

  • @bharatsunar2145
    @bharatsunar2145 3 месяца назад

    हैट! यस्ता ठग भ्रष्टहरुलाइ कार्वाही गर्ने हो भने,यसन्का सम्पत्ति छानविन गर्ने हो भने योदेश सिङ्गापुर बन्ने पैसा याही छ,देशमा किसानहरु मरेको छ,उधोग धन्दा ठप्प छ खाली ठगी धन्दा मौलाएको छ,धन्यवाद बालेन

  • @sonammagar9760
    @sonammagar9760 3 месяца назад

    चाडो खाली होस्🙏🇳🇵🇳🇵
    सबै सबै स्कुलको जग्गा चाडो खाली होस

  • @tekbdrgrgsikles-ktm7018
    @tekbdrgrgsikles-ktm7018 3 месяца назад +1

    यो त एउटा नमुना मात्र हो बहुदल र प्रजातन्त्र भनेको त जसको हातमा डाडु पन्यु छ उसैले मात्र हलिमुहलि गर्न पाउनु रहेछ केन्द्र देखि यस्ता स्थानीय स्तर सम्म यस्तै गलत कामको बिगबिगी छ त्यसैले बालेनले गरेको काम एकदम सही छ

  • @shyamkoti9753
    @shyamkoti9753 3 месяца назад

    100% सहि भन्नू भयाे दारि सर

  • @samantatiwari1178
    @samantatiwari1178 3 месяца назад

    Very good job 👏🏻 jai desh bhakta Nepali janta parmukha balan shaha sir jindawad 🙏🙏🙏🙏

  • @hiratamang946
    @hiratamang946 3 месяца назад

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤सहि काम गर्दै हुनुन्छ मेयर साबले म त सहमत छु जय बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @danendrapaudel7641
    @danendrapaudel7641 3 месяца назад

    भ्रष्टाचारी माथि कडा कारवाहि गरियोस् गृहमन्त्री ज्यु।

  • @Unickmanishwaiba2552
    @Unickmanishwaiba2552 3 месяца назад +1

    Wow kada ho
    Balen sar 👍🏽
    🎉🎉🎉🎉🎉Jay balen
    Jay nepal

  • @binabina7708
    @binabina7708 3 месяца назад

    देश र जनताकाे हितमा कामगर्ने मेहर बालेन शाहालाई स्थानिय जनताहरु र बुद्धिजीवी हरुले साथ दिनुपर्छ ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 месяца назад

    🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

  • @swaasish
    @swaasish 3 месяца назад +4

    स्कुलको प्रधानाध्यापक नै चोर भए पछि दुई चार लात हानेपछी ठिक पर्छ ।

  • @kripachand6452
    @kripachand6452 3 месяца назад

    जै बालेन जाग जनताहो देश अस्त व्यस्त छ पार्टी हरुले देश खोक्रो पर्यो अब पार्टी त्यागौं देश बनाऊ उठ जाग जनता हो

  • @RoshanRoshan-xk7fz
    @RoshanRoshan-xk7fz 3 месяца назад

    कोसैले न सकेको काम बालेन्ले गरेर देखाइदीइ हाम्रो देस्को चोर हरु हेरेको हेरै छ्न नेपाली हरु रमाउदै छ्न रीयल फीलीम देख्दा कति मजा हुने रैछ

  • @gangathing1755
    @gangathing1755 3 месяца назад +2

    कुन कुन पसल ले कति कति तिर्छन अनि स्कुलमा कर्मचारी हरु कति छन कति कति तलब पाउँछन् अनि कति बर्ष भयो त्यो नै निकास हो ?

  • @binodghartimagar
    @binodghartimagar 3 месяца назад

    धेरै उत्त्कृष्ट काम

  • @tamrakar_.
    @tamrakar_. 3 месяца назад +1

    सहि हो

  • @Syangdan136
    @Syangdan136 3 месяца назад

    Balen Dai lae sab jana le support garnu hola jay Balen Dai 🙏

  • @hemshaky541
    @hemshaky541 3 месяца назад

    येसरी बैमान क्षेत्री ब्राह्मण ह्हरु समात्ने हो भने छित्तै सकिने सन्केत राजनिती सम्रक्षकको रुपमा दल्हरुको बद्मासी येत्रो हिम्मतको पछादी पार्ती यानी दलै हुन ❤

  • @roobandangol8955
    @roobandangol8955 3 месяца назад

    वडा कार्यालयले जुनसुकै व्यवसाय आफू अन्तर्गत दर्ता गराउन पूर्व सो व्यवसाय सञ्चालन हुन लागेको ठाउँ सरकारी हो कि होइन र निजी भए सोको नक्सा पास भए नभएको पत्ता लगाएर मात्र दर्ता गराउनुपर्छ। खाली करै मात्र उठाउने हिसाबले जुनसुकै जस्तो सुकै स्थानमा व्यवसाय सञ्चालन गर्न दर्ता लिनुभएन।

  • @ramkumarrai6598
    @ramkumarrai6598 3 месяца назад

    नियम कानुन अनुसार नगरपालिका लाई पूर्ण अधिकार हुनुपर्छ, साउदीमा नगरपालिका भनेपछि सबै थुर्र हुन्छ,कस्ता कस्ता खर्बपतिले पनि केही गर्न सिक्दैन, नेपालका पैसा कमाउ नेताहरु मात्र छन्।

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 3 месяца назад

    जय बालेन सारै राम्रो काम 🙏

  • @OnleRoda
    @OnleRoda 3 месяца назад

    Ramro good, khusi lagyo yaar, aba choor haruko saas rokine bela aayo

  • @pramilaaryal1329
    @pramilaaryal1329 3 месяца назад +1

    Good work balen

  • @sonamsherpa3519
    @sonamsherpa3519 3 месяца назад

    Balen lai Nepali janta ko full support cha.

  • @ControlZ-
    @ControlZ- 3 месяца назад +1

    Good job Balen!
    But jun woda le darta garera tesari pasal haru chalauna anumati diyo aba tyo woda le neii sabai pasalelai cheti purti dinu parcha

  • @shivaramnepal6259
    @shivaramnepal6259 3 месяца назад

    Right point

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад +1

    हामी पनि तीन छक्कै पर्यौं है स्कुल को जग्गामा यस्तो .....😮😮😮😮

  • @YambahadurNepal
    @YambahadurNepal 3 месяца назад

    ❤जय बालेन शाह❤

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 месяца назад

    Sahiiii gareko chha balen ji le🙏🙏

  • @tejupaudel-x5j
    @tejupaudel-x5j 3 месяца назад

    थपक्क स्कुलको सबै पैसा लिनु पर्छ र जेल हनल्नु पर्छ Thank you balen sir

  • @chhabilalthapa4226
    @chhabilalthapa4226 3 месяца назад

    बालेन लाई परधान मंतरी घोषणा गरौ ।

  • @lingsangmakrihang4922
    @lingsangmakrihang4922 3 месяца назад

    ठिक ठिक राम्रो र सत्य कुरा अाउछ अाउछ ।😮😮😮

  • @saranlama2954
    @saranlama2954 3 месяца назад

    जे गर्यो ठिकै गर्यो

  • @who8477
    @who8477 3 месяца назад

    देश लुटेको बाहुनले हो

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 месяца назад +2

    पसल चलाउन को लागि भर्ना खुल्या जस्तो छ।

  • @ratna65acharya
    @ratna65acharya 2 месяца назад

    सरकारी/ जनताको स्कुलको सम्पत्ति = सरकारी निकाय मै रहेर, त्यसैको निम्ति मुद्दा गरेर/ जित्नु(फिर्ता गर्नु) त कर्तव्य नै हो नि; ब्यक्तिगत सम्पत्ति हो र....आफैले खानुलाई??!!

  • @sanghamaharjan9581
    @sanghamaharjan9581 3 месяца назад +1

    कारबाही गर्नु पर्छ राम्रो

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 3 месяца назад +2

    बालेन आउ सरकारी सम्पती जाेगाउ।

  • @arjunsubedi5901
    @arjunsubedi5901 3 месяца назад

    🎉वालेन नआइ देश बन्दैन

  • @abishekhDhimal
    @abishekhDhimal 3 месяца назад +1

    Good job balan sir

  • @minrawat8078
    @minrawat8078 3 месяца назад +1

    Janajagriti school Banasthali ma pani cha 10-12 shutters yata pani akha jaos KMC

  • @gopalsubedi2630
    @gopalsubedi2630 3 месяца назад

    माफियालाई कार्वाही गर्नैपर्छ

  • @biseskhabar8556
    @biseskhabar8556 3 месяца назад +6

    Jay Balen

  • @gurkhaliwarrior
    @gurkhaliwarrior 3 месяца назад +1

    Balen lai sahi dhanga bata kaam garna lai Nepali janta le sadhai support garnu parcha

  • @khemdhital46
    @khemdhital46 3 месяца назад

    बालेन सर जिन्दावाद बालेन सर हाई हाई

  • @premuprety1363
    @premuprety1363 3 месяца назад +1

    Bhalan sir jya hos

  • @TaraThebe-s7q
    @TaraThebe-s7q 3 месяца назад

    Thank you Balen sir good luck 🙏🙏🙏

  • @harkapaudel6984
    @harkapaudel6984 3 месяца назад +1

    जय होस बालेन

  • @asisd5773
    @asisd5773 3 месяца назад

    Sahi yo .. school lai shopping complex banune ganatantra janata lai chaidaina.

  • @hemshaky541
    @hemshaky541 3 месяца назад

    जता हेरेनी क्षेत्री बाहुनहरुको बद्मासी आखिर किन ? येत्रो सारो घोताला ।❤

  • @basantaadhikari9084
    @basantaadhikari9084 3 месяца назад

    करारमा दिने स्कुल प्रमुखकाे जायजेथावाट असुल गरि स्कूलकाे काेषमा जम्मा गर्नु पर्छ
    र भ्रष्टाचारिलाई जेलमा हाल्नु पर्छ ।

  • @Sitta123
    @Sitta123 3 месяца назад +1

    Very good balen

  • @layamainali1712
    @layamainali1712 3 месяца назад

    धन्य छ मेरो जीवन यस्ता यस्ता कुलङ्गार देख्न बाचेको रैछु।💪🤛

  • @shambhurijal4417
    @shambhurijal4417 3 месяца назад +1

    गणतन्त्रले दियो हेडमास्टर लियो !

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 месяца назад

    यदि बालेन रहेन वा भएन भने जति पनि सामुदायिक स्कुलको जग्गामा भवन बनेका छन यिनले ब्यक्तिगत स्वामित्व मा लाल्पुर्जा नै निकाल्ने थिए।यिनलाइ हटाउनु पर्छ।कुरुप कुथिती ले रोमलिएको काठमाडौ ।।।

  • @ramban8571
    @ramban8571 3 месяца назад

    good job .

  • @krishanrajbhatt797
    @krishanrajbhatt797 3 месяца назад

    Good बालेन

  • @RameshGuragai-r7n
    @RameshGuragai-r7n 3 месяца назад

    बाले जहाँ भनेको विश्वको हेरो

  • @KawabungRai-bn1cd
    @KawabungRai-bn1cd 3 месяца назад

    कति गनाउने भाको रहेछ काठमाडौं अरुतिर पनि यस्तै त होला😢

  • @madanthapa8257
    @madanthapa8257 3 месяца назад

    अबपैसा अा याे पाउँछन् सरकाे कुरासुनाै,

  • @mintubehk2466
    @mintubehk2466 3 месяца назад +3

    हेट्मास्टर को अनुहार कालो र निलो भएको छ।

  • @dineshpandit4294
    @dineshpandit4294 3 месяца назад

    जय बालेन दाई जय देश

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 месяца назад +1

    पहिले मेयर को आशीर्वाद मा सार्वजनिक जग्गामा सरकारी पैसा खान पल्केको थियो अब वाउ को विहे देख्छ।

  • @sumeshkunwar8807
    @sumeshkunwar8807 3 месяца назад +2

    त्यसै गीत बनाएकाे हाेइन रहेछ
    पशुपति शर्माले लुट्न सके लुट नेपालमा नै छ छुट ।

  • @SitaGyawali-r9x
    @SitaGyawali-r9x 3 месяца назад

    Balen sir great great 🙏🙏

  • @nimasherpa9996
    @nimasherpa9996 3 месяца назад

    Daiko kura sahi ho

  • @rbvlog779
    @rbvlog779 3 месяца назад

    लुटेर सक्ने भएँ नेपाल देश 1 दिन देश नै गायव हुन बेर दैन🎉🎉🎉🎉😢😢😢

  • @SagarLove-us3mi
    @SagarLove-us3mi 3 месяца назад +1

    Salute balen sir hjr ko Jay hos

  • @mohan_Tamang45
    @mohan_Tamang45 3 месяца назад

    Balen is great leader of nepal .❤❤❤❤

  • @laxxuman
    @laxxuman 3 месяца назад +1

    कमेण्ट मार्फत ऐक्यबद्वता जनाउ है कस कसलाई यो काम राम्रो हो भन्ने लाग्छ ।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 месяца назад

    पार्टी र पैसा को आड मात्र सधै भरी चल्दैन।जय बालेन।

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki 3 месяца назад

    जय बालेन्न जय नेपाल

  • @luckydlucky5379
    @luckydlucky5379 3 месяца назад +1

    Balen Sahalai sampurna Jantale sath dinuparchha