नमस्कार म गोबिन्द पंगेनी . मलाइ आशा छ तपाइहरुले यो अन्तरबार्ता मन पराउनु भयो होला / इन्दिरा परियारको लागि मैले गीत तयार पारिसकेको छु, अब केहि दिनमा रेकर्ड हुनेछ . उहाको लागि सुभकामना त दिनु हुन्छ होला नी
सफलत को सुभाकामान बैनी गोबिन्दा सर लाई धेरै धेरै धन्यवाद यो अबसर दिनु भाको छ बैनी को सोर राम्रो छ best of luck हेर्दै छु दोहा कतार बाट नेपाल घर स्याङ्जा
Thank you so much for Govinda sir to give an opportunity to Indira baini to sing a new song. Jati pani naya vai/baini lai geet gaune awasar dinu Huna anurodh garda xu Govinda jee. Govinda jee tapai ko lyrics/arrange ma geet dinu hola naya vai ani baini haru lai. Tapai ko media ma aune vai/baini lai pahilo awasar dinu hola. Indira baini ko awaj dherai mitho xa.
सानी बहिनी इन्दिरा परियार तपाईंको भबिस्य को मुल बाटो रहेछ बाटो नबिराइ हिंड्न् र बिगत का दिनहरु बिर्सिदेउ तपाईंको भबिस्य लाई उज्जल बनाउन भगवान सङ्ग कामना गर्दछु अर्जुन तिमल्सिना सि पा ।❤
धेरै भन्दा धेरै पहिला खरो मिदिया लाई रसीता राम जि लाई यी नि हरु नै हुन बैनी को पहिलो भगवान भन्छु बैनी को सोर त छदै छ बातो दे खाउनु नै पहि लो कुरा हो सुभकामना बैनी लाई
Govinda sir बैनी को आवाज वीमा कुमारी दीदी को जस्तो खुल्ला एकदम भावनात्मक आवाज छ।पहीलो गीत नै एकल गीत जुन काल जया गीत बनोस है त। शुभ कामना छ सबै सबै लाई। अनी बैनी धेरै नीराश न हुनु होला।अली हाँस्न सीक्नुस।तपाई भन्दा पनी धेरै दुख पाऊने हरू पनी छन। आफु भन्दा तल का लाई हेरेर चीत्त बुझाऊनु पर्छ र आफु भन्दा माथी का लाई हेरेर त्यहाँ पुग्ने सपना बुन्न पर्छ।
साहेद मलाई सेन्टि गित मन पर्ने भयर होला इन्दिरा बैनि को स्वर निकै मीठो लाग्यो ,,सफलताको शुभकामना बैनि साथै भगवान् पशुपति नाथ सधै रक्षा गरून् 🙏🕉️ जय होस🕉️ शुभ रहोस🕉️
Indra & Uhan Shiree man 2wai Jana Milera 2 jana ko chora ko Ama ,Patrakar Bhai lai pani Badai cha , Garib pariwar lai help gareko ma. Indra Nani Ati mito Sageetkar Geet ko Sor ma.Tapain ko Ujilo Jiwan Banaunu hos. Bhai Lai pani help gare ko Badai. ❤🎉😢🙏👍😢❤ Har Nakhanu hos Niemit garnu hos.😢❤
सफल्ता को सुभकामना अब गर्छु भनेर आय पछि तर मलाइ चाइ यो सब कुरा हरु खासै राम्रो लाग्दैन आफ्नो घर बच्चा हेरेर बस्नु नि भोलि सबै कलाकार हुन्छन तिकछन भन्य छैन यौता गित गायर हराउन पर्यो भने के गर्ने त
नमस्कार म गोबिन्द पंगेनी . मलाइ आशा छ तपाइहरुले यो अन्तरबार्ता मन पराउनु भयो होला / इन्दिरा परियारको लागि मैले गीत तयार पारिसकेको छु, अब केहि दिनमा रेकर्ड हुनेछ .
उहाको लागि सुभकामना त दिनु हुन्छ होला नी
Nice da ❤❤❤
Nice 👌👌👌👌👌🌹🌹🥀🌿💛💛🇳🇵🇳🇵💟💟💛🍂💞💕💚💚💚
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@samjanakhatri5239
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@samjanakhatri5239
@@samjanakhatri5239 🙏
एकदमै राम्रो स्वर छ बहिनी तिम्रो यो स्वरले अब कुनै दिन देश खानेछ सफलताको सुभकामना तिमिलाई ❤❤❤❤❤❤❤
सफलता को सुभकामना इन्दिरा बुनु लाई अनि धेरै धेरै धन्यबाद खरो मिदिया लाई पनि❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै धेरै बधाई छ खराे मिडियालाई बहिनीलाई सफलताको शुभकामना
बैनी अब खरो मिडिया को साथ पाय पछि मन धेरै दुखी नबनाउनु होला स्वास्थ नै कम्जोर भयो भने लक्ष्य मा पुग्न झन कठिन हुन्छ गोबिन्द र सिताराम लाई बधाई छ
👌👌👌👌💥💥💥
सफलत को सुभाकामान बैनी गोबिन्दा सर लाई धेरै धेरै धन्यवाद यो अबसर दिनु भाको छ बैनी को सोर राम्रो छ best of luck हेर्दै छु दोहा कतार बाट नेपाल घर स्याङ्जा
सर्ब प्रथम गोबिन्द सर लाई धन्या वाद छ स्वर कि धनी ईन्दिरा बहिनिलाई सफलता को कामना
लौ सफलताको अग्रिम शुभकामना छ है सिस्टर
सफलता को अगृम शुभकामना छ बैनी लाइ❤❤❤
विशेषगरी खरो मिडिया लाई धन्यवाद ❤🥀🙏
धेरै धेरै बधाई छ । खरो मिदिया लाई यो बहिनीलाई पनि सुभ कामना ।
राम्रो🌷मान्छेको उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐 अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना💞सगै सफलताको🌻शुभकामना💘हजुरको BG frn
👉 कृष्ण 👈
एकदमै राम्रो ईन्दिरा बैनी को गीत रिकर्ड हुने भएछ, बधाई छ, सफलता को कामना❤️❤️🌺🌺👏👏👌👌👍️👍️👉️👉️
खरो मिडिया लाई धन्यवाद दिनु पर्छ । लुकेर रहेका प्रतिभा लाई ठाँउ दिनु हुन्छ!
सिताराम सर र गोविन्द सरलाई कहिल्यै नबिर्सनु हे वहिनि
स्वर राम्राे छ उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामजा
खरो मिडियाका सन्चालक गोबिन्द सर लाई धन्यबादछ। ईन्दिरा बैनि तपाईको सपना सकार होस।😢
गोबिन्द सर को नि क्या मीठो सोर
धेरै खुशीको कुरा सुनु पयो 💕🙏💕
बहिनी स्वोर गीत एकदम राम्रो छ | मेरो सुजब हजुरलाई नया गीत पनि गाउउनी गर्नोस न इन्टर भूउमा एकदम सबैले मन पराउनु हुनिछा सुभा कामना 🙏
धेरै धेरै शुभ कामना छ
aahaa yo ta ati khusiko kura ho ... yasari nai agadi badhnu hola... hami aatura chhau tapaiko song sunna❤❤❤
सफलता को शुभकामना छ बैनी लाई ❤❤
बैनी को बोल्ने कला राम्रो काम पूरा होस्
सफलताको हार्दिक शुभकामना बहिनि
बैनी लाइ अग्रिम शुभकामना छ बधाई टक्र्याउँदछु 😊😊😊😊
bahinulai support garnu parx govindra sir voice cutex best of luck sis
मेनुका झै नहराउनु होला है इन्दिरा बहिनी अनि गोबिन्द सर ले पनि सपोट गर्नु होला
Aaha Kati mitho swor Sabai jana le saport garum hai sathi haru yo Didi lai 🎉🎉❤❤
बैनि धैरिया लिएर अगाडि बड्नु होला मेरो तरफ बाट सुभकामना छ।
बहिनीको स्वोरलाई माया गरि दिनु होला।
बधाई छ हामी हेर्नालाई हत्तार छौ छिटो आवोस❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
Thank you so much for Govinda sir to give an opportunity to Indira baini to sing a new song. Jati pani naya vai/baini lai geet gaune awasar dinu Huna anurodh garda xu Govinda jee. Govinda jee tapai ko lyrics/arrange ma geet dinu hola naya vai ani baini haru lai. Tapai ko media ma aune vai/baini lai pahilo awasar dinu hola. Indira baini ko awaj dherai mitho xa.
मेरोपनिसभकामनाछ
तातो न्यानो को लागि सबै ले सहयोग गर्नु होला ।काठमाडौ कहाँ बस्नु हुन्छ बहिनी मैले के के सक्छु त्यो गर्छु कसरी सहयोग गरौ भन्नू होला कमेन्ट मा
Dherai Vanda dherai suvakamana xa boinilai
Govind sir dherai dherai Dhanebad dukhi garib KO Sahara hjrlai
❤❤❤❤❤❤❤❤❤❤❤😂😂
Dherai ramro x bahini dherai khusilagyo all the best ❤
बधाई छ सपोट गरनुभको मा छिटै गित सुन्को लागि आतुर को को हुनुहुछ ❤❤❤🙏🙏🙏
बहिनिलाई शुभकामना छ🎉🎉🎉🎉🎉🎉🎉🎉
सफल्ताको सुभकामना छ ❤❤
Sitara ali danger cha b4 garnu hai Indra sis❓basai hernus natasC bas nai sakdaina ❓❓❓❓❓dherai herchu Dami cha all the best wishes 💐
सानी बहिनी इन्दिरा परियार तपाईंको भबिस्य को मुल बाटो रहेछ बाटो नबिराइ हिंड्न् र बिगत का दिनहरु बिर्सिदेउ तपाईंको भबिस्य लाई उज्जल बनाउन भगवान सङ्ग कामना गर्दछु अर्जुन तिमल्सिना सि पा ।❤
बैनीको गला राम्रो छ गोविन्द सर लाई सलाम छ ❤❤❤❤🎉🎉🎉 वैनी काे आवाजमा एक पटक फुल्यो निल पत्ता काे भाका सुन्न पाए आभारी हुने थिए
सारै मीठो शोर बैनिको शुभकामना छ
धेरै धेरै सफल्ताकाे शुभकामना छ। बहिनी हजुरलाई
No worrie baine god bless you best of luck
आहा बुनुको आवाज कति मीठो रैछ उत्तरोत्तर प्रगतिको कामना गर्दछु यो बुनुलाइ सबैले सपोर्ट गरौ है
wow धेरै राम्रो छ बैनि को अवज
baini naatinu namatinu sitaram dae le tapaelae saport garnu hunx oha bhaneko emandar sitaram dae ho oha le katilae hernu bho baini pakka mathi janu hunx
Suve kamana chha Indra jiulai
सफलताको शुभकामना बैनि लाई धन्याबाद गोबिन्द सर र सिताराम जि लाई यति राम्रो गाउनि बैनि लाई हामी दर्सक ले हेर्न पाईयो
धेरै खुसी लाग्यो दिदी को गित रेकर्ड भएकोमा बधाई छ हजुरलाई🎉🎉🎉🎉
सारै मिठो स्वर छ दिदिको
Best of luck bahini ❤️❤️& thanks alot Govinda bhai❤️❤️ for ur support
धन्यवाद खरो मिडियालाई ❤
धेरै भन्दा धेरै पहिला खरो मिदिया लाई रसीता राम जि लाई यी नि हरु नै हुन बैनी को पहिलो भगवान भन्छु बैनी को सोर त छदै छ बातो दे खाउनु नै पहि लो कुरा हो सुभकामना बैनी लाई
बैनिलाइ अग्रिम शुभकामना ।
सबैले माया र साथ सपोट गरिदिनुहोला
धेरै धेरै सुभकामना छ बहनी लाई❤❤
आहा कति राम्रो स्वर ईन्द्रीकाको
भविष्य राम्रो हौस कामना❤
नमस्ते म मलेसिया छु गोबिन्द सर मलाईको भिडियो धेरै मन पर्छ म नेपाल आए पछि तपाईं लाई पकै भेटने छु
Govinda sir बैनी को आवाज वीमा कुमारी दीदी को जस्तो खुल्ला एकदम भावनात्मक आवाज छ।पहीलो गीत नै एकल गीत जुन काल जया गीत बनोस है त।
शुभ कामना छ सबै सबै लाई।
अनी बैनी धेरै नीराश न हुनु होला।अली हाँस्न सीक्नुस।तपाई भन्दा पनी धेरै दुख पाऊने हरू पनी छन।
आफु भन्दा तल का लाई हेरेर चीत्त बुझाऊनु पर्छ र आफु भन्दा माथी का लाई हेरेर त्यहाँ पुग्ने सपना बुन्न पर्छ।
Congratulations sister God bless you derai ramro lagyo ❤❤❤💐💐🙏🏾🙏🏾
साहेद मलाई सेन्टि गित मन पर्ने भयर होला इन्दिरा बैनि को स्वर निकै मीठो लाग्यो ,,सफलताको शुभकामना बैनि साथै भगवान् पशुपति नाथ सधै रक्षा गरून् 🙏🕉️
जय होस🕉️
शुभ रहोस🕉️
राम्रो लाग्यो❤❤
गित राम्रो छ। तर अलि खराे छ। बहिनी ईन्दिराले सक्नु पर्छ।अाशर्बाद लागाेस।
आउनुहोस् हामि नयाँ युटुबरले पनि एक अर्काको सपोट गरुम है म पनि गर्छु ❤❤
Congratulations all team
बैनी ले लोक गित मा धेरै गाउनु पर्यो लोक गित धेरै हुनु पर्यो क्क्या
Tara yo babule Dherrko bhavishya bhanai deko
Jasko naam ho
Sitaram pariyar BABU.
Dherai Mitho Aawaj Indira Ko. BEST OF LUCK.
Indra & Uhan Shiree man 2wai
Jana Milera 2 jana ko chora ko
Ama ,Patrakar Bhai lai pani Badai cha , Garib pariwar lai help gareko ma.
Indra Nani Ati mito Sageetkar Geet ko Sor ma.Tapain ko Ujilo
Jiwan Banaunu hos. Bhai Lai pani help gare ko Badai.
❤🎉😢🙏👍😢❤
Har Nakhanu hos Niemit garnu
hos.😢❤
अति राम्रो प्रगतिको सुभकामना।
Nice sis hajur ko mitho soor so sabaile Sunna pau badhaixa ma d bata
Bainiko vocal ekdam ramro good luck ❤️👍
आवाज त बिमा कुमारी दुरा दिदिको जस्तै छ best of luck sister
Super voice sister ko keep it up
Good job gobinda sir good luck baini
Tapai Mahan hununchha govinda sir dhanyabad sir
सफलताको शुभकामना बैनीलाई
सिताराम किन बीस पिएकाे अस्ति तपाई जत्तिकाे कलकार 😢😢
धेरै धेरै शुभकामना
Malai pani geet gaune man chha ma tapaiko swarko fan Hu ahile ma Saudi ho nepal aayasi ma hajurlai bhetna sakchhu sir
So seeet voice wish you all the best ❤❤❤❤❤
Ramro lagyo hajur 😍❤️❤️👍
स्वर अति राम्रो छ बैनी बदाइ छ
Bunu lai dherei dherei dhannebath
सफल्ता को सुभकामना अब गर्छु भनेर आय पछि तर मलाइ चाइ यो सब कुरा हरु खासै राम्रो लाग्दैन आफ्नो घर बच्चा हेरेर बस्नु नि भोलि सबै कलाकार हुन्छन तिकछन भन्य छैन यौता गित गायर हराउन पर्यो भने के गर्ने त
Suvakamana sis hajur lai ujal vabheshe kamana🎉🎉🎉🎉
धेरै धेरै शुभकामना ❤❤
सफलता को सुभकामना❤❤❤❤❤❤👍👍👍
स्वर राम्रोछ सफलताकाे शुभकामना ।🎉🎉🎉
Yo baini ko get inderni ma sunira yo baini ko name sarch gari herda yo interview herna puge ramro xa baini hajur ko get sawar All the best 💝💝💐💐💐💚💚💖
शुभ कामना नानि प्रगतिकाे कामना ।
सफलताको शुभकामना बैनी
सफलता काे सुभ कामना ❤
❤❤ok good luck ramroxa badhaixa hajurlai
Yo Bahini Ko Swor sarai Ramro xa Agadi Badaidinu Hola Gobina sar
Congratulations
Dherai dherai suvkamana sis pargatiko ko kamana❤❤
धेरै मिठो हजुरको आवाज