रविले दिए यस्तो बयान अदालतले के गर्ला फैसला ?l Ravi lamichhane latest news l

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 13

  • @dineshmainali369
    @dineshmainali369 17 часов назад +6

    केही प्रकृयागत तथा स्वयमं सचेत नहुनुको कारण त्रुटि देखिन्छ तर नियत मा कहिँ कतै खोट देखिन्न, उनित वास्तबमै पिडित हुन,उनिमाथी नै किर्ते र राज्य पक्षबाट राजनितिक प्रतिसोध प्रस्ट हुन्छ।(म तटस्त व्यक्तिको मुल्यांकनमा)

  • @gopalraut1413
    @gopalraut1413 16 часов назад +2

    एउटा पार्टीको सभापतिमाथि राज्य पूरै लाग्दा राज्यका अङ्ग पुरै लाग्दा केही नभेटिनु भनेकोरबि सही रहेछन्

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn 14 часов назад

    जय रबि छिटो छुटेको हेर्न मन छ

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 17 часов назад +2

    God bless you rabi sir jaya rabi sir jaya nitij sir🇳🇵🇳🇵🇳🇵💖💖💖🙏🙏🙏

  • @hastagurung1650
    @hastagurung1650 14 часов назад

    हो किर्ते र किर्ते गर्न लगाउनेलाई कडा भन्दा कडा सजाईं हुन जरुरि छ।

  • @aitarai3879
    @aitarai3879 15 часов назад

    Best of luck rabi Sir 🤞🏼🤞🏼🤞🏼🤞🏼🤞🏼💪💪💪💪💪🇺🇸

  • @bhaktabudha954
    @bhaktabudha954 17 часов назад +1

    जय रवि

  • @manPakhrin-il3kn
    @manPakhrin-il3kn Час назад

    अहिले सरकार भनेकाे एउटा व्याक्ति सँग जुवाड गर्नु भनेकाे सरकार लज्जास्पद हाे अहिलेकाे सरकार ढलिलेकाे संकेत पनि हाे।

  • @LalBahadurRai-ji6mm
    @LalBahadurRai-ji6mm 15 часов назад

    Jay ghanti jay rabi ❤

  • @sabitabhusal6530
    @sabitabhusal6530 15 часов назад

    god bless you rabi sir

  • @SagarKandel-g6b
    @SagarKandel-g6b 16 часов назад

    भ्रष्ट्र दलाल नैतिक हिन माफिया हरुको जगमा बनेको सरकार ले सहकारी पिडित लाई न्याय दिँदैन, आशा नगर्नुस रवि लामिछाने जब छुट्छन् त्यस पछिको आन्दोलन ले सहकारी पिडित ले न्याय पाउनेछ, अरु बाट केही आशा छैन। ।

  • @rahmbaniya2579
    @rahmbaniya2579 15 часов назад

    Yo varasta fattaha papi varasta fattaha sarkar lai ukhadnu parxa