फेरी दाङ्गमा श्रीमानले श्रीमतीलाइ सि ध्याए,बिहे गरेर ल्याएको धेरै भेएको थिएन-केहुन् लाग्यो यस्तोDANG

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    #DANG
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/

Комментарии • 179

  • @user-vy9xt5qk1w
    @user-vy9xt5qk1w 2 месяца назад +20

    यो दाङमा अपराधी मात्रै बस्ने रैछ क्या हो हदै सम्मको कारवाही होस यस्ता अपराधिहरुलाइ

  • @nokhiramoli3665
    @nokhiramoli3665 2 месяца назад +6

    पारस भट्टराई र केयामरा मेन लाई धन्यवाद छ। याे दाङ्गमा किना हाेला यस्तो घटनाहरू घटि रहन्छन् कुन्नि।

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 2 месяца назад +32

    दाङ जिल्ला म गतिलो मान्छे गतिलो नेता छैन कि के हो के हुँदै छ आजकाल

    • @RajuGhayal1
      @RajuGhayal1 2 месяца назад +6

      K garnu hjr nepali neta gatilo na vayasi kanun gatilo na vayasi dukha pauni garib janta le ho

    • @MimiWide-bp9fy
      @MimiWide-bp9fy 2 месяца назад +1

      Sapana sahi tapai dang janu vayako xoin ki k ho.... Ek palta gayar hernu nee 1 dangali 15 jhapali vanne suneko xoin ki k ho 😅😅😅😅😅

    • @budhbahadur880
      @budhbahadur880 2 месяца назад

      😂😂😂😂😂😂😂😂😂😂😂

    • @user-nc2no5tr5i
      @user-nc2no5tr5i 2 месяца назад

      Honi

    • @durgabahadurbk4767
      @durgabahadurbk4767 2 месяца назад

      A hjr gatulo neta x vndeima k ghr ghar vitra pariwarko mrma pida sudhardei hinxtw jo aafno jibn n sudhari ani arko kra jb mn marxni jun vnni aafnei bata marna hoina mrna pxi prdeinan manxe vne k nepalko kanun neta dekherw darauxnrw

  • @RajKumar-sk7bk
    @RajKumar-sk7bk 2 месяца назад +16

    अब कानुन change गर्नु पर्यो हत्यारा लाई फाँसी हुदैन यहाँ मान्छे को ज्यान केटा केटी खेलेको खेलौना भो

  • @poojamagar9058
    @poojamagar9058 2 месяца назад +7

    त्यो दाङ मा पनि पसु मात्र रैछ क्याहो जैले घटना हुन्छ दाङ दाङ दाङ😠😠

    • @MimiWide-bp9fy
      @MimiWide-bp9fy 2 месяца назад

      Timi pani gayar ghatanaayen garnu nee ho.... Dang matra hoin nepal ma je gare nee hunx ho.... Nepal ko kanun daibale janun

    • @user-nc2no5tr5i
      @user-nc2no5tr5i 2 месяца назад +1

      Um k😅

  • @bishnugautam1392
    @bishnugautam1392 2 месяца назад +10

    मार्नी बेलामा मार्यो अनि मानसिक सन्तुलन ठिक थियन भनेर उम्कियो मानसिक सन्तुलन नभयकोले किन खाली बुडि मात्रै मार्छन आफै मर्नुनि

  • @sitaadhikari9736
    @sitaadhikari9736 2 месяца назад +2

    कानुन फितराे छ नेता भनाैदा काे आँखा कहिले खाेल्ला । भगबान नारि काे कानुन छ भनेकाे यहि हाे

  • @khatrichhetri837
    @khatrichhetri837 2 месяца назад +13

    कानून बिनाको देश गणतन्त्र धिक्कार छ ❤

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 2 месяца назад +5

    मानछे मरनह पाको छैन कति हतार भको घार बनाउन लाई पोसटमाटम हुदैन कि के हो कति हतार छ यो समाज लाई बाश को घार बनाउन लाई।

  • @bishnasoni
    @bishnasoni 2 месяца назад

    नेपालीको कानुन नै येस्तो छ 😢😢😢😢😢😢😢😢😢😢तपाईंको स्वर्गमा बास होस

  • @asmitakhatry2173
    @asmitakhatry2173 2 месяца назад +1

    स्वास्नी मार्दा दिमाग बिग्रियो रे दिमाग बिग्रिएको होइन त्यो पापिलाइ फासिको सजाय दे सरकार यति भयो भने महिला पुरुष दुवै सुरक्षित हुने थियो

  • @binabina7708
    @binabina7708 2 месяца назад +1

    यस्ता घटनाहरु घटिरहनुमा राज्यकाे गल्ति छ । मानिसहरु बेराेजगार छन , महंगि अत्याधिक छ , गरिबि र परिस्थितिले मानसिक राेगी बनायकाे छ त्यस कारणले बारम्बार यस्ताखाले अप्रिय घटना घटने गर्दछन ।

  • @indrakhati3465
    @indrakhati3465 2 месяца назад +1

    कानुन बिनाको देश गणतनत्र धिकार छ

  • @sundarlama9346
    @sundarlama9346 2 месяца назад +8

    कानुन विनको देश म जे नी हुन्छ,,,। विचार Rip

  • @sangitaoli3510
    @sangitaoli3510 2 месяца назад +1

    मानसिक सन्तुलन बिग्रेकोलाई कसरी सान्ती सेना गयो?

    • @durgabahadurbk4767
      @durgabahadurbk4767 2 месяца назад

      Santi sena gyo matrei hoina k kina vnerw sodhda hatyra bolnu vyna ry tr chukkul.kasri lagayo lagayko pani thaha rahix feri jo yo videoko jawaf dinu hune maha saylai...

  • @sushilChaudhary-sg7wh
    @sushilChaudhary-sg7wh 2 месяца назад

    Dango kanun paisa ma bikxa tesaile Dang din din markat badhirako xa ❤

  • @ShivaGodar546
    @ShivaGodar546 2 месяца назад +1

    जे हुन्छ दाङ मै हुन्छ ❤❤❤

  • @suryarai805
    @suryarai805 2 месяца назад

    अब श्रीमती संग कसैलाई बीस्वास लाग्नू छाड्यो नी त ❤❤

  • @sharmilapandey7652
    @sharmilapandey7652 2 месяца назад +1

    जब सम्म नेपाल मा फासि को सजाय हुँदैन तब samma yasta घटना भइ रहने vo😢

    • @durgabahadurbk4767
      @durgabahadurbk4767 2 месяца назад

      Sarmila jyu khai hajurko yo commene ma hasum ki rum sachei dhidharma xu kina ki yo ghatna bahira ko hoina ghrvitrako ho jo ghrvitrako kura kata betha mai hum vnni maika lal neta aay pni saparna sajdeina k teseile arulai dos dunu vnda chetana failaunus k bru ...k karanle ysta ghatna ghatx vnni kura mnan grerw ...

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 2 месяца назад

    के भैराको यस्तो। एकदम दुखद भो।

  • @punyaghimire7960
    @punyaghimire7960 2 месяца назад

    नेपालमा दिनहु किन यस्ता घटना घटिरहन्छन ?यस्तो घृणित कार्य रोक्ने कुनै कानुन बन्दैन ? श्रीमती र श्रीमान् को कतिपय कुरामा बेमेल हुन सक्छ । बेमेल भएमा डिभोर्स गर्नुनि । अर्काको ज्यान मार्दा के फाइदा हुन्छ ? अचम्मै हुँदैछ नेपालमा ।

  • @NG.Gamingz
    @NG.Gamingz 2 месяца назад

    होईन होईन पागल भात अरुलाई मारदो होनि किन आपनो सिरमति लाई मारि यो कुरा फटाई हो यो रिसलेजो हो 😭

  • @monasingh687
    @monasingh687 2 месяца назад +1

    नेपाल मां जब तक फांसी को
    सजा लागू हूंदैन तब तक यो घटना भै नी रहनें छ नेपाल सरकार मूदर्दा बाद

  • @diyamagar3398
    @diyamagar3398 2 месяца назад

    Parya dangmai dekhxu yasta gatana haru kina yasto vairaxa hamo nepalma😢😢

  • @ramilagurung4723
    @ramilagurung4723 2 месяца назад

    Ufff yo dang salyn ma matrai kin ysto ghatna hunx tyo thauma ta sabai rachhes matrai janmeko rahex becearfull hae teha ko aama dini bahini haru😭😭😭🙏🙏🙏

  • @user-cx7qf9zy2k
    @user-cx7qf9zy2k 2 месяца назад

    दिमाग भाको र न भाको रिपोर्ट होला नि नै त जस्तो आफनो ज्यान तेस्तै अरु को ज्यान सम्झिनु पर्छ यदि गल्ति त होला न होला तर मान्छे मार्न त भएन नि

  • @dewanamrita
    @dewanamrita 2 месяца назад

    यो देशमा जब हत्यारालाई फाँसीको सजाय बन्छ अनि मात्रै हत्या हिंसा रोकिन्छ! Simple सजायले मात्र रोकिनेवाला छैन। तर हत्यारालाई जन्म कैद त हुनैपर्छ। दिमाग त के बिग्रिन्थ्यो उहाँलाई धेरै टेन्सन थियो होला।

  • @yudhirjoshi3172
    @yudhirjoshi3172 2 месяца назад

    Dherai ramro...garecha

  • @user-gd3vt4ls9t
    @user-gd3vt4ls9t 2 месяца назад

    नेपाल को दाङ मा बढी लागुपदर्थ सेबन गर्ने मा पर्छ सो तेहि भयेर होला😢

  • @budhbahadur880
    @budhbahadur880 2 месяца назад +1

    Yo dang mai hune raixa achhamai uff

  • @rajarammahat8899
    @rajarammahat8899 2 месяца назад +1

    फाँसी दिनुपरयो के सरकार किन यो सरकारले ले हेरेर बसेको छ कि जनता घटाउनुनि बिचार हेरेको सरकारले तडपाई तडपाई मारेपो अनि कम हुन्छ त कुखुरा काटेको भन्दा नि बडिराछ त

  • @parbatisharma8288
    @parbatisharma8288 2 месяца назад

    आईमाई हरुले नै ठिक गर्यो श्रिमान ले भन्दै कराउनु हुन्छ त केटा मान्छे लाई हैसला दिने काम गर्नु हुन्छ त अनि हैन यो हत्यारा जति दाङ तिर मात्र हुने रैछ त किन होला

  • @anjunegitmg
    @anjunegitmg 2 месяца назад +2

    हार्दिक श्रद्धाञ्जली

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 месяца назад

    Dang ma Kati yesto ghatana ghateko hola,Prasanna Pani aali Kada hunu paryo.

  • @user-ci2ky6oh2l
    @user-ci2ky6oh2l 2 месяца назад

    amen

  • @reginarai2789
    @reginarai2789 2 месяца назад

    होईना यो नेपाल मा के भको होला डर लगदो जैले नी येस्तो मताई घटना घटे को छा 😢😢😢

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 2 месяца назад

    होइन यो दाङ जिल्लामा मानवता हार्यो को मान्छे मात्र बस्छन के हो कति हत्या गरेको हाे अब दिशा पिसाव मुक्ता गाँउ सहर बनायो जस्तै दाङ मा पनि हत्या हिंसा मुक्ता जिल्ला बनाउन पर्यो अलि शिक्षा तिर पनि जोड गर्न पर्यो सरकार अनी स्याटानिय सरकार सम्मा पुग्योस् गल्ति बोले माफ पाउँ 🙏🙏🙏🙏🙏

  • @minakumaripaudel4195
    @minakumaripaudel4195 2 месяца назад

    हे भगवन याे के सुनु पर्छ जहिले पनि छाेरि मान्छे बाच्न गाराेछ जबसम्म याे नेपालमा सरकारले कानुन ज्यान काे बदला ज्यान दिने निर्णय गर्दैन तब सम्म एस्तै हाे

  • @asst.m.g3420
    @asst.m.g3420 2 месяца назад

    त्यो दाङ मा कसैले पनि बिहे गरेर नजाउन छोरि मार्नु छ भने मात्र दिनु

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 месяца назад

    आज्काल दाङमा यस्ता धेरै घट्ना घटेको सुन्न परेको छ के हुँदै छ

  • @kopilakopila8291
    @kopilakopila8291 2 месяца назад

    फासि को सजए दिनु सर्कार अबो जेल मा अपराधि धेरै भयो

  • @user-yh8jv6sr7e
    @user-yh8jv6sr7e 2 месяца назад

    Ho yahi vayaraw ma Nepal basnai chahanna aafnu jyan jasto thulo kura khi xaina 😢😢😢mero thau Kai apradhi raixa 😢😢

  • @user-id1qm3th5v
    @user-id1qm3th5v 2 месяца назад

    मानसिक सन्तुलन गुमेकाे मान्छेलाई घरमै राख्नु अाैषधि उपचार नगराउनु नै गलत हाे

  • @Basnet464
    @Basnet464 2 месяца назад

    जे हुन्छ दाङ मै हुन्छ

  • @anishmgr9665
    @anishmgr9665 2 месяца назад

    दाङ मा त सबै जाना यक जुट भय मार्छ

  • @xuchhiketimgr422
    @xuchhiketimgr422 2 месяца назад

    Yo dang ni khatra raixa khali kanda matra sunine

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 2 месяца назад

    कलि युग के हुँदै छ नेपाल मा?लोकतान्त्रिक गणतन्त्र का ठेकेदार हरु कस्तो हो शासन बेबस्था?नेपाल मा?कहाँ छन जनता सुरछित?

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 2 месяца назад

    हाम्रो दाङमा किन यस्तो हुदै छ😢

  • @khusikumarikarki9506
    @khusikumarikarki9506 2 месяца назад

    दाङ जिल्लाको मान्छे हरू सबै स्वास्नी मार्ने कति पनि ‌ नडराउने किन होला

  • @user-bp2yq6mp3z
    @user-bp2yq6mp3z 2 месяца назад

    यो के हुन लाग्यो हाम्रो देश मा

  • @KamalaPunmagar-bf9fg
    @KamalaPunmagar-bf9fg 2 месяца назад

    यो ज्यान मारा अपराधी लाई जन्म कैद होस किन कि अब का अरु अपराध गर्ने ले हजारौं पटक सोचोस यस्तो गर्नु हुदैन भनेर नत्र फेरि यो अपराध दोहोरिने छ पाउने ले न्याय पाउने छैन 10 बर्ष सजाए दिएर केही हुदैन तेस्को जीवन पनि तेहि जेल मा सडोस

  • @PrabhaXettri
    @PrabhaXettri 2 месяца назад +3

    होइन यो दाङ्ममा राक्षस बस्ने हैछ किन होर जैले यस्तै मात्रै छि छि

  • @Simrankarki1535
    @Simrankarki1535 2 месяца назад

    दाड मा जति घटना काहि हुदाे रेेन छ हे भगवान

  • @ThuhinVaithala
    @ThuhinVaithala 2 месяца назад

    Omg.vyo.mero. deshma❤❤

  • @oppof19pro83
    @oppof19pro83 2 месяца назад

    अस्तिको एउटा भिडियोमा बुढाले बुढीलाई खुकुरीले हानेर मारियो भन्ने भिडियोमा सबले ताली बजाएको थियौ नि हो त्यस्तै हो अपराधीलाई साथ दिन्दाको नतिजा यस्तै हुन्छ।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 2 месяца назад

    दाङ्ग भनेको भालुहरुकोठाउ हो

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 2 месяца назад +1

    😭😭😭😭😭😭😭😭

  • @RachanaTamang-db8sn
    @RachanaTamang-db8sn 2 месяца назад

    यो दाङ जनताहरू त मान्छे मार्नलाई मात्रै जन्मेको रहेछन् क्या हो

  • @Mina-xp1fc
    @Mina-xp1fc 2 месяца назад

    Yo sreeman vanne पुरुष बाट हामी महिलालाई बाँच्न गरो छ

    • @durgabahadurbk4767
      @durgabahadurbk4767 2 месяца назад

      Hello hjr kstari vnnu vyo hai shreeman bata bachna garo x vnerw dhereu kura vnina aru yti vnnu ..ki shree man vneka saty hun jo yk plma marxn te shreemati le plpl marxn tw shreemanlai ani ysko awalokn ksle grnini ...mahila purus shreeman shreemati vnda pni pahila hami manxe hou vnerw bebahar bujhe ramri huntyo ki

  • @user-md9id7yx9f
    @user-md9id7yx9f 2 месяца назад

    हाम्रो नेपालमा के हुन लागे भगवान बुढी मार्ने मान्छे मार्ने मान्छेलाई फाँसीको कानुन बनाउ यो सरकार खुनको बदला खुन लिने कानुन बनाओ सरकार फाँसी दिने कानुन बनाउँ सरकार नेपालमा धेरै मान्छे मार्नलाई

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 2 месяца назад

    यसरी हत्या गर्न पाईदैन जतिसुकि गलति हो यसरी हत्या गर्न पाईदैन साला खाते पुरुष हरु ले सोच एक पटक ज्यान शरिर सबै को एउटै हो एक जिवन हो जतिसुकि गल्ति हो तर हत्या ग र्न पाइन

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 2 месяца назад

    होईन के हुदै छ दाङमा

  • @parbatimagar2683
    @parbatimagar2683 2 месяца назад

    Jea hunxa dang mai hunxa
    Hatyrwlai fashi ko sajai kanu banau sarkar 😢😢😢😢😢😢yo tw aatti vhyo aba

  • @ChhatraLimbu-yn9cq
    @ChhatraLimbu-yn9cq 2 месяца назад

    Dang vanne thauma K hudai xa din ka din K hudai xa kina manab jatee ma sajakta navayeko ho

  • @RupaBk-cy7ty
    @RupaBk-cy7ty 2 месяца назад +2

    Ajhai katee marnu parne ho mahilharuu.kina yassto apradh hudai xa hamro desh ma.

  • @sherbdrdarlami8856
    @sherbdrdarlami8856 2 месяца назад

    दाङ्गमै किन हो यति धेरै घटना

  • @labkushthapa7992
    @labkushthapa7992 2 месяца назад

    छाडा सासन गणतंत्र बहेस्कार गरौ

  • @A3P3YONJAN
    @A3P3YONJAN 2 месяца назад

    Yesto ghatana barambar bhairahada pani kanun kina pheridaina. hatyako badala hatya dine kanun kina banaidaina

  • @mangsasubba5799
    @mangsasubba5799 2 месяца назад

    Hamro Nepal ma jardraksi banaunu piunu Nadine kanun banaunu paryo

  • @user-rj5qw5ix2v
    @user-rj5qw5ix2v 2 месяца назад

    के हुँदै छ नेपाल तिर

  • @saritarai52
    @saritarai52 2 месяца назад

    Manasik ssntulan gumeksle jailai afno ragatko nata lai mardaina Kina srimati buhari bhauju marxa kina bausma vaibaini Daju dd mardaina

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i 2 месяца назад

    Hoina yo dang ko manxe hoki pasu haru hunxa 😆😆

  • @pratapadhikari8016
    @pratapadhikari8016 2 месяца назад

    बिचारा पापीहरु

  • @Ugalmagar23
    @Ugalmagar23 2 месяца назад

    Manchhele manchhe Marne jillako rupma Dan Lai chinina Thale hatyaralai fasiko sajaya ko bebastha kahile lyaune sarkhar

  • @YamuMagar-ug5jr
    @YamuMagar-ug5jr 2 месяца назад +1

    Parash k hudai xa dong ma

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 2 месяца назад

    aba yasata hatera lai fasi hunu paracha aba rakhane lai hudaina 😡😡

  • @mayarana6729
    @mayarana6729 2 месяца назад

    होइन के भाको यस्तो जे हुन्छ खाली दाङ तिरै हुदोरहेछ अलि जनचेतनाको कमि होकि जस्तो लाग्यो मान्छे त भेंडा बाख्रालाई छिनाए झै छिनाउँछन त उफ्फ कस्तो पशु हो के

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 месяца назад

    यो दाङमा के हुन लाको हो

  • @TinaTheLabrador
    @TinaTheLabrador Месяц назад

    Dang ma kharab manche haru cha! US ma ni logne chodera Arko logne sanga janey aimai haru ni dekhe

  • @durgabahadurbk4767
    @durgabahadurbk4767 2 месяца назад

    Aaja yo video here comment pni here comment dherei sathi harule k dangma kanun xaina kyaho tehi matrei ysta ghatna ghatni ysta kura haru grnu vax ani ...sachei vnnu prda dangma matrei hoina ysta ghatna harek thauma ghateko hunx ...kina ghatx vnni ghateko x vnni kura bujhnu pryo sarkarle kanunle hoina jindagi bitaula dukh sukh j prxsangei bitaula vnerw yk vyka jodhiharule yk arkalai bujhu aafu aafuma haty hinsa grerw hoin biswaska sath ykarkalai xl kapad n gri hatemalo gryo vne ysto ghatna ghatdeina. Ajhei..lekhnu dherei thiyo tr...

  • @bishnumalla154
    @bishnumalla154 2 месяца назад

    Hoina dang zilla ma t manxe vanda dherai janawar basxa ki kya ho khali katmar hatya matrai huni xi

  • @gorkha2722
    @gorkha2722 2 месяца назад

    Hoina papi pani kati rahexan heit Goru matrei xan kyaho .

  • @dhanenrai1201
    @dhanenrai1201 2 месяца назад

    Yo dang ma aparadhi matra basne raixan hawama manasik santulan nabako re aparadhi umkaune sabda ho yo

  • @user-sr4zq7uj6i
    @user-sr4zq7uj6i 2 месяца назад

    Kanun binako Des 😢😢😢

  • @gorkha2722
    @gorkha2722 2 месяца назад

    K ko santulan gumne jimbebari linu vanepachhi santulan gumi Halxa heit.

  • @Dog-fz2wu
    @Dog-fz2wu 2 месяца назад

    Dang kati ghatan ghatxan ho yeti dherai 😢

  • @SitaRai-ly4vm
    @SitaRai-ly4vm 2 месяца назад

    Kina ho rada haru bahulyekoo fasi diniprx

  • @ShovaJargamagar
    @ShovaJargamagar 2 месяца назад

    Yo thauma ali kada sajaya hunu paryo

  • @soniyaoli3106
    @soniyaoli3106 2 месяца назад

    Janmayr hurkai padhai ytro banaune bau aamako kati dukha pida maya huncha aamalai ystai sheimanko sikar hune ho vane bihe nagara keti ho jati cha maitimai baser khau

  • @user-rr4vy1qs3v
    @user-rr4vy1qs3v 2 месяца назад

    के हुँदैछ यो

  • @mayapradhan8371
    @mayapradhan8371 2 месяца назад

    Yo thau ma kastho manchax basxa ho

  • @user-tn4st5cg3q
    @user-tn4st5cg3q 2 месяца назад

    Dang tirai. Hunxa yasto ghatanata jahileni 😂😂😂

  • @user-uu3qf7pf1f
    @user-uu3qf7pf1f 2 месяца назад

    Rip

  • @sangitagurung8529
    @sangitagurung8529 2 месяца назад

    Yo swosni Marne murdar haru lai fasi dinui parxa k xori manxe lai khelauna samjeko ho ra ?

  • @Queen-jb8iy
    @Queen-jb8iy 2 месяца назад

    kina lass haru chai dhekhudaina😡

  • @kopilakopila8291
    @kopilakopila8291 2 месяца назад

    मान्छे मार्ने बेलामा मा रे अहि माना सिक्ता गुमेको भनेर नाक गर्न थाले घाते राडि को छोरा

  • @bindadhakal6303
    @bindadhakal6303 2 месяца назад

    मान्छे मार्न सुर्वाउछन हो गुड मार्नु पर्छ भनेर के भन्नु छरनि जे गरेपनि हुन्छ भन्ठानछन नेपालमा कानुन छैन मान्छे मारेपछि त ज्यानमारा त होनि केही होइन भन्ठानछन

  • @miheegurung1881
    @miheegurung1881 2 месяца назад

    Eh vagwan k hudai x nepalma

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 2 месяца назад

    Rip 😢😢😢😢😢😢

  • @nirajbaigar4044
    @nirajbaigar4044 2 месяца назад

    Kina ho dang ma ati dherai Ghana gatne